content stringlengths 20 64.1k ⌀ |
|---|
रासस मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।,सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो। १४ किलो तौलकी मालतीको उचाइ ३२ इन्च छ । उनको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई... |
प्रकाश ढुंगाना नेपालको इन्टरनेट प्रदायक कम्पनी वेभ सर्फरमा लगानी गरेका २ जना विदेशी नागरिकले आफूहरु ठगिएको भन्दै न्यायका लागि प्रहरी गुहारेका छन् ।,वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिमा लगानी गरेका बेलायती नागरिक विमलानाथन र मलेसियन नागरिक शशि धरणले वेभ सर्फरका संचालकद्धय सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीले आफू... |
नारायण खड्का ,अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले तुलसीपुरका चार वटा शैक्षिक संस्थामा ताल्चा लगाइदिएको छ ।,चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै झुठो आश्वासन बाँडेर विद्यार्थीलाई ठगि गर्दै आएको भन्दै तालावन्दी गरिएको क्रान्तिकारीका दाङ ... |
सुदीप श्रेष्ठ जुन पर्वलाई ‘इन्द्रजात्रा’ भनेर चिनिन्छ, त्यो खासमा ‘येँया पुन्ही’ हो।,इन्द्रजात्राले यो पर्वको महत्व नै नबोक्ने सम्पदाविद मोनालिसा महर्जनको भनाइ छ। ‘इन्द्रजात्रा त एउटा अंश मात्र हो, यो शब्दले पर्वलाई पूर्ण रूपमा न्याय गर्दैन,’ मार्टिन चौतारीमा आइतबार आयोजित कार्यक्रममा महर्जनले भनिन्।, सम्पदा संरक्षणमा... |
सुजिता कार्की डडेल्धुरामा सोमबार राति मलामी पुर्याउन गएको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।,सोमबार राति करीब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्रयाक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।,दुर्घटनाबाट अ... |
नारायण खड्का तुलसीपुरमा बसको ठक्करबाट सोमबार एकजना पैदलयात्रीको मृत्यु भएको छ।,बसको ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ वनहरी निवासी ७१ वर्षीय थमनबहादुर विष्टको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापक... |
सेतोपाटी संवाददाता मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ।,प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी शह... |
सेतोपाटी संवाददाता काठमाडौंको मच्छिन्द्रबहालमा कार्यरत सुरक्षा गार्डको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।,काठमाडौंको मच्छिन्द्र क्लबको सुरक्षा गार्ड तुलबहादुर तामाङको माघ १४ गते बेलुका हत्या भएको थियो।,दोलखाका तामाङ ४० वर्षका थिए। प्रहरीले हत्या अभियोगमा उनीसँगै काम गर्ने मकवानपुर थाहा नगरपालिका-९ का २२... |
सुजिता कार्की काठमाडौंको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।,गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा गएराति बा ३ ख ५८२१ नं को ट्रकले ठक्कर दिँदा पैदलयात्रु स्थानीयवासी ४५ वर्षीय नरसिंह नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।,ट्रकको ठक्करबाट गम्भीर घाइते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको र ... |
चेतना गुरागाईं बेलायतका वैज्ञानिकले सन् १९९६ मा एक भेडीलाई जन्म दिए।,कुनै जवान भेडीको कोष निकालेर अर्को भेडाको अन्डसँग अप्राकृतिक सेचन गरी प्रयोगशालामा जन्माइएको त्यो भेडीको नाउँ थियो– डली।,उनी ‘क्लोनिङ’ विधिबाट जीवन पाउने पहिलो जनावर हुन्।,बीस वर्षपछि चीनको सांघाईस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकले त्यही व... |
सुजिता कार्की जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ। उनलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ।,झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो। घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उनकै काँधमा छ, त्यसैले उन... |
एजेन्सी दिल्लीमा एक ८ महिनाकी बालिकामाथि २८ वर्षीय दाजुले बलात्कार गरेका छन्। बालिकामाथि नातामा उनका दाइ पर्ने २८ वर्षिय व्यक्तिले बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।,बालिकाको अवस्था गम्भीर रहेको र उनको दिल्लीकै एक अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै ,हिन्दुस्तान टाइम्स,ले जनाएको छ।,घट... |
सुजिता कार्की सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन्।,नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बत... |
सेतोपाटी संवाददाता चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट करोडौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चिठ्ठा परेको रकम प्राप्त गर्न भन्दै विभिन्न ब्यक्तिलाई ठगी गरेको अभियोगमा कोटेश्वरबाट हरि थापालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख डिएसपी रवि पौडेलले बताए।,पक्राउ परेका थापाले ६ करोड रूप... |
नारायण खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले दाङबाट सबैभन्दा धेरै मुद्दा शिक्षा क्षेत्रमा परेको जानकारी दिएको छ।,अख्तियारका क्षेत्रीय कार्यालय प्रमुख ईश्वर कार्कीले सो कुराको जानकारी दिएका हुन्।,दाङबाट सबैभन्दा बढी २९ वटा मुद्दा शिक्षा क्षेत्रका रहेको कार्कीले सेतोपाटीलाई बताए। शिक्षा म... |
नारायण महर्जन पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने एक महिने माधवनारायण मेला बुधबारदेखि सकिएको छ ।,भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि बुधबार बिहान सकिएको हो।,हनुमानघाटको त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष सय भन्दा बढी महिला ... |
सुजिता कार्की माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।,यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ। आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक... |
भानुभक्त हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाए पनि काठमाडौं उपत्यकामा केही दिनभित्र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस हुन्छ।,‘बुधबा... |
सुजिता कार्की काभ्रेपलाञ्चोकमा घर बनाउन नपर्नेले पनि भूकम्पपीडितको नाममा काठ बेच्ने गरेका छन्।,प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले बनेपामा आयोजना गरेको दिगो शान्तिका लागि संवाद कुञ्जमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले पुनर्निर्माण गरिसकेका व्यक्तिले पनि भूकम्पपीडितको रातो कार्ड लिएर ... |
सुजिता कार्की चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालू आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन्। तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन्।,शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकार... |
सुजिता कार्की नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरू गरिएको छ। कालोपत्रे सुरू गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन्।,धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम सुरू गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रम... |
विनोद सापकोटा ,मंगलबार सहिद दिवस थियो। नेपाल सरकारले सरकारी विदा दिएपछि अधिकांश नेपाल सरकारका कर्मचारी वनभोज, आफन्तसंगको भेटघाट, बजारमा परिवारसंग किनमेल लगायतका काममा निस्कीए। तर, झापामा भने सरकारी सेवा प्रदायक दुईवटा कार्यलयका कर्मचारी भने फरक शैलिमा व्यस्त थिए।,ईलाका प्रशासन कार्यालय दमकका केहि कर्मचारी र शिवसताक्... |
प्रकाश ढुंगाना इन्टरनेट प्रदायक कम्पनी वेभ सर्फरले २ जना विदेशी नागरिकसँग ठगी नगरेको प्रष्ट पारेको छ। वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिका संचालक सुरेन क्षेत्रीले आफूहरुले बेलायती र मलेसियन नागरिकलाई ठगी नगरेको दाबी गरेका छन् ।,बेलायती नागरिक विमलानाथन र मलेसियन नागरिक शशि धरणले आफूहरुको १० करोड वेभ सर्फरका संच... |
सेतोपाटी संवाददाता काठमाडौंको कंलकीस्थित एक जुवा खालमा छापा मार्न गएका प्रहरीलेनै जुवाडेको रकम लुटेको रहस्य खुलेको छ।,जुवा खालमा रहेको रकम लुटेर फरार हुने प्रहरीका सई मदन बहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा निलम्वनमा परेका छन्।,महानगरीय प्रहरी वृत्त कालीमाटीको मातहतमा रहेका असई र जनावले जुवाडेलाई लखेटेर पैसा लिएको भे... |
सेतोपाटी संवाददाता जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरले विद्यालयहरूमा ट्राफिक नियमबारे पढाउने भएको छ।,ट्राफिक नियमबारे विद्यार्थीहरुलाई जानकारी दिन ललितपुरका हरेक विद्यालयमा बिहान १ घन्टा ट्राफिक नियमबारे पढाइले ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।,विद्यार्थीमार्फत अभिभावकलाईसमेत ट्राफिक निय... |
सुजिता कार्की कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ।,केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजा... |
सेतोपाटी संवाददाता ओखलढुंगास्थित सिद्धिचरण नगरपालिका–५, बर्णालुमा शनिबार ट्रिपरले किच्दा एक कामदारको मृत्यु भएको छ।,मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुन्ड नगरपालिका–८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्दै आएका १८ वर्षीय बिवायिसी तामाङ रहेका छन्।,शनिबार बिहान बा २ ख ९५६४ नम्बरको ट्रिपरले ढुङ्गा अनलोड गरी पछाडी सार्ने क्र... |
सेतोपाटी संवाददाता गत सोमबार राजधानीका विभिन्न निजी अस्पताल तथा क्लिनिकबाट पक्राउ परेका १७ जना विदेशी डाक्टर तथा संचालकलाई प्रहरीले ठगी मुद्धा चलाएको छ।,७ दिन थुनामा राखी उनीहरूलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।,काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर... |
सेतोपाटी लागुऔषधसहित प्रहरीले शनिबार अपरान्ह सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।,लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले दुवैजना सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल जा... |
सेतोपाटी पहेँलो फूल फुल्ने, बाह्रैमास हरियो देखिने।,बारबर्दिया नगरपालिका, बानियाभारका दुर्गाबहादुर थारु करिब १२ वर्षअघि पहिलोपटक यो वनस्पति देख्दा फुरुंग भएका थिए। घरनजिकै जंगलका रैथाने वनस्पतिसँगै हुर्केका ५८ वर्षीय थारुलाई उतिबेला त्यो बिरुवाले नौलो अनुभूति दिएको थियो। अहिले उनी त्यही वनस्पति कसरी निमिट्यान्न पार्ने... |
नारायण महर्जन साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुको परदेश यात्रा चाँगुनारायण पुगेको छ।,माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा सुरू भएको थियो। माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्रयोगिनी र पशुपतिको दर्शन गरिसकेका छ... |
सेतोपाटी गत माघ ४ गते डिल्लीबजार जेलबाट भागेका 'टिके' भनिने टीका थापामगरलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। मगर भरतपुर महानगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडी जाँच गर्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालाय चितवनका प्रमुख प्रहरी उपरिक्षक दीपक थापाले बताए।,दोरम्बा घर भएका २९ वर्षिय टीका र उनी सवार... |
चेतना गुरागाईं अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ। साथै १ सय ५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।,काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फो... |
सुजिता कार्की विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन्।,जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ। विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ। ५ वर्षअगाडि खरीद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिन... |
नारायण खड्का प्रहरीले रोल्पाबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ।,रोल्पाको थवाङ गाउँपालिकामा वडा नं. ३ तालावाङमा ५० केजी लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। थवाङ गाउँपालिका ३ तालावाङका २२ वर्षीय प्रश्न बुढा मगर र शेरबहादुर बुढा मगर उक्त परिमाणको चरेससहित आइतबार बिहान ३ बजे रोल्पाको घर्ती गा... |
न्यूयोर्क टाइम्स वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए। प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ।,वैज्ञानिक टोलीले सन् २००२ मा इजरायलको मिस्लिया गुफाभित्र उत्खनन् गर्ने क्रममा एउटा हड्डीजस्तो अवशेष फे... |
नारायण खड्का ट्रक व्याक भएर मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतिको मृत्यु भएको छ।,पुर्वी रूकुमको मोरावाङ घर भएका ३२ वर्षीय दिलिप बुढा र ३० वर्षीय सम्झना पुन बुढाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कपुरकोट तल्लो बजारमा रा १ ख ९३९ नम्बरको मिनी ट्रकले ... |
सेतोपाटी संवाददाता हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ।,पशुपति क्षेत्र विकास कोषले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुर्व्यसनीमा युवाहरूलाई फस्न नदिन पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध गराइएको जानकारी गराएको हो। सरकारले प्र... |
नारायण खड्का घोराही उपमहानगरपालिका भित्रका नगरवासीहरूले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन्।,नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पुर्याउने उद्देश्यले प्रथम नगर सभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ निति अनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ।,उपमहानगरभित्र रहेका १९ वटै वडा... |
सुजिता कार्की जनप्रतिनिधि आए पनि कञ्चनपुरको वनहरा नदी छेउको बगरमा झुपडी बनाएर बस्दै आएका सुकुम्बासी परिवारका दिन अझै फेरिएका छैनन्। पुस्तौँदेखि सुकुम्बासी रहेका परिवारले भारतमा चौकीदार र कुल्ली बनेर कार्य गर्नु पर्ने अवस्था अहिले पनि विद्यमान छ।,युवा सबै भारतमा काम गर्छन्। बूढापाका, महिला र बालबालिका यहाँको दोदा नदीमा... |
प्रकाश ढुंगाना काठमाडौंको मच्छिन्द्रबहालमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ।,दोलखाका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको महानगरी प्रहरी वृत जनसेवाका डिएसपी मनकुमार थापाले जानकारी दिए। तामाङ सुरक्षा गार्ड हुन् ।,मछिन्द्रबहाल क्लवले उनलाई इष्टवेष्ट सेक्युरिटिजबाट हायर गरेको थियो । मछिन्द्रबहालमा रहेका पसलहरुको स... |
नारायण खड्का ट्रक ब्याक भएर मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको मृत्यु भएको छ।,रुकुम पूर्वको मोरावाङ घर भएका ३२ वर्षीय दीलिप बुढा र ३० वर्षीया सम्झना पुन बुढाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दाङमा मृत्यु भएको छ।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कपुरकोट तल्लो बजारमा रा १ ख ९३९ नम्वरको मिनी ट... |
सेतोपाटी संवाददाता क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई हानी नोक्सानी पुर्याएका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,फाइनान्स डुवाइ फरार भएका विमल खड्कालाई सिआइबीले चितवनबाट पक्राउ गरेको हो।,बैकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०७१ वैशाख २९ गते को फैसलाले उनलाई पाचँ करोड पचहत्तर लाख जरीवान... |
सेतोपाटी संवाददाता काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।,आइतबार साँझ बा ९० प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट दोलखाका ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,बेलुकी पौने ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल बासबारीम... |
सेतोपाटी संवाददाता मछिन्द्रबहालमा ५३ बर्षीय तुलबहादुर तामाङको आइतवार राति हत्या गरिएको शंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।,इष्टवेष्ट सेक्युरेटी कम्पनीका सेक्युरिटी गार्ड दोलखा मागपौवा २ का तामाङलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरि आइतबार राति हत्या गरिएको थियो।,प्रहरीले तामाङको हत्यामा संलग्न भएको आशंकामा व... |
सेतोपाटी संवाददाता दोलखाको विगु गाउँपालिका १ लामाबगरमा भिरबाट खसेको ढुङगा लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ।,आइतबार राति पौने १ बजे अपर तामाकोशी हाईड्रोपावरको ड्याम साइटमा ग्राउण्डिङ सर्किटको काम गर्दै गरेका चीनको जिङ्ग सु प्रान्तका अन्दाजी ५० वर्षीय सुन लिङ लङको भीरबाट खसेको ढुङ्गाले लागेको प्रहरीले जनाएको छ।,उ... |
राकेश यादव रौतहटको राजपुर नगरपालिकाको बैरिया टोल नजिकै सोमबार बिहान गोली लागेर एक व्यक्ति घाइते भएका छन्।,एउटै पेशा गर्दै आएका साथीले नै अर्को साथीलाई गोली हानेर घाइते बनाएको प्रहरीको भनाइ छ। राजपुर नगरपालिकाको भगवानपुरघाटमा बिहान करीब ९ बजे राजपुर नपा ९ का ३५ वर्षिय शेष सैफुल्लाहलाई गोली लागेको हो।,सैफुल्लाहको कम्मरम... |
सुजिता कार्की काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ।,गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए। उनका अनुसार मन्दिरबाट दुई लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको अनुमान छ। स्... |
सेतोपाटी मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल पछाडीबाट काठमाडौं कपन बस्ने सोलुखुम्बुको चौरीखर्क गाउँपालिका–१ घर भएका २७ वर्षीय लोक्पा शेर्पाको नगद ७ लाख रुपैयाँ सोमबार अपरिचिति व्यक्तिले ठगी गरी फरार भएका छन् ।,उक्त रकम डलरसँग साटी दिन्छु भनि सिन्धुपाल्चोकको बाह्रबिसे घर बताउने सुजन खडका सहित २ जनाले ठगी... |
भानुभक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक सह-सचिव चुडामणि शर्माविरूद्ध ४ करोड २९ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको छ।,शर्माले सरकारी सेवामा प्रवेश गरेदेखि २०७३ मंसिरसम्म कमाएको ३ करोड ६३ लाख ७२ हजार ९६१ रूपैयाँको स्रोत खुलेको तर उनले यही अवधिमा ७ करोड ९३ लाख २७ हजार ०८५... |
चन्द्र काफ्ले एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै सोलिडारिटी फर डा केसी अलायन्सले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत सचेत गराएको छ।,सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले नेपालले कुनै पनि बहानामा विद्यार्थीहरु पढ्न नप... |
नारायण खड्का राप्ती बहिरा संघले तुलसीपुरको अरनिको मैदानमा आयोजना गर्ने भनिएको मेला अन्तिममा आएर स्थगित भएको छ।,बिहिबार बिहान तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले मेला स्थगित गर्ने निर्णय गरेको हो। राप्ती बहिरा संघले श्रवण सुस्त बालबालिकाको लागि छात्रावास निर्माण गर्न आर्थिक जोहो गर्न भन्दै यही माघ १५ गते... |
सुजिता कार्की नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य सुरू गरिएको छ।,आगामी फागुन मसान्तसम्ममा अन्तिम रूप दिनेगरी सुरू गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो।,यही माघ... |
सुजिता कार्की महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ।,परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए। उनले भने, ‘हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेशन गर्दछौँ।’ ... |
सुजिता कार्की चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिको क्यामेरा हराएका छन्।,बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरू यसरी हराएका हुन्। कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले स... |
रासस म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।,बेनी नगरपालिका–७ महारानीथान हुँदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुँदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो। नौ वर्षअघि बाटो खोल्न सुरु भएको सडक आयोजनाले ... |
सुजिता कार्की रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ। उनी सुन्न र बोल्न सक्दैन तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।,शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन्। उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन्। उनी तरकारी व्यवसायबाट जिल्... |
रासस ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात सुरू भएको छ।,बुधबार दिउँसो भएको सामान्य वर्षासँगै यस क्षेत्रमा हिमपात भएको हो। उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन्।,... |
सुदीप श्रेष्ठ रानीपोखरी जिर्णोद्वार अध्ययन समितिका तीन सदस्यले अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेनन्।,एघार सदस्यमध्ये हस्ताक्षर नगर्ने तीनै जना पुरातत्व विभागका प्रतिनिधि थिए — प्रवक्ता रामबहादुर कुँवर, सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरे र स्ट्रक्चरल इञ्जिनियर पुरुषोत्तम डंगोल।,समितिले मल्लकालीन स्वरुप, शैली र निर्मा... |
प्रकाश ढुंगाना सोलुखुम्वुकी २२ वर्षीया एक युवती सात महिनाअघि हाउस किपिङमा काम गर्ने भन्दै युएइ पुगिन् । उनी भारतको दिल्ली हुदैँ दुबइ पुगेकी थिईन। त्यहाँ पुगेपछि उनलाई हाउस किपिङमा होइन, हाउस मेडमा काम लगाइयो ।,रातको २ बजे सुतेर विहान ५ बजे उठ्नु पर्दथ्यो। पछिल्लो समय घरका मालिक अरेविले श्रीमती नभएको मौका छोपेर उनीमाथि... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले प्रणालीमा समस्याका कारण केही दिनयता बेलाबेलामा बिजुली जाने गरेको बताएको छ।,प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कहिले प्रणालीमा समस्या आउने र कहिले मर्मत सम्भार गर्नुपर्ने भएकाले बिजुली केहीबेर अवरुद्ध हुने गरेको बताए।,‘कहिलेकाहीँ सिस्टमको समस्याले बिजुली नआएको हो,... |
भानुभक्त बरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ।,भारतको प्रतिष्ठित यो पुरस्कार यस वर्ष विदेशीतर्फ डाक्टर रुइतलाई दिने निर्णय सरकारले बिहीबार गरेको हो।,डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानकमा संस्थापक हुन्।,रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारभरि लोकप्रिय ... |
गोपाल काफ्ले ,कुनै पनि खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुनुपर्ने हो। तर, झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन्।,आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ। मोरङ र झापा जिल्लाको सीमामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङवासी अझै खुशी हु... |
सेतोपाटी संवाददाता बरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ।,भारतको प्रतिष्ठित यो पुरस्कार यस वर्ष विदेशीतर्फ डाक्टर रुइतलाई दिने निर्णय सरकारले बिहीबार गरेको हो।,डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानकमा संस्थापक हुन्।,रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारभरि... |
सन्जिब बगाले त्रिचन्द्र मिलिटरी अस्पतालको भवन व्यापारीलाई भाडामा दिने विषयबारे नेपाली सेनाले रक्षामन्त्रीलाई नै जानकारी नदिएको खुलेको छ।,सेनाको इतिहास जोडिएको महांकालस्थित अस्पतालको नयाँ भवन तालुक मन्त्रीलाईसमेत जानकारी नदिई झन्डै वार्षिक ५० करोडमा भाडामा दिने सेनाको निर्णय विवादित बनेको छ।,रक्षामन्त्री भीमसेनदास प्रध... |
रासस रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ।,रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन्। बिहान १० ब... |
रासस आउँदो चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुस्तिका लगायतका सामाग्री जिल्लामा पठाउन सुरु गरिएको छ।,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालेकाे परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी द... |
विजय नेपाल बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ ३ सय ३० मिटर मात्र खन्न बाँकी छ। सुरूङको सिन्धु अडीटदेखि ग्याल्थुससम्मको क्षेत्रमा मात्रै खन्न बाँकी रहे पनि अन्य काम बाँकी रहेकोले पानी काठमाडौं पुग्ने मितिमा भने अन्यौलता कायम भएको हो।,२६ किलोमिटर लामो मुख्य सुरूङ मध्ये २५ किलोमिटर ६ सय ७० मिटर सुरूङ खनिसक्दा ... |
रासस नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ।,किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्... |
रासस भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन्।,भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाैं ट्रक अलपत्र परेका छन्। अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन्।,अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथ... |
गिरीश गिरी नवराज अधिकारीसँग के छैन?,आँखाको ज्योति खोसिए पनि उनी आफैंले कमाएको सम्पत्ति छ। गाउँमा नाम छ। र, गाउँलेको विश्वास छ।,सबैले पत्याएका नवराजलाई राज्यले भने पत्याएन। पत्याएका भए सारा गाउँलेले पाइरहेको बैंक ऋण उनले नपाउने थिएनन्। उनलाई सरकारी स्वामित्वको कृषि विकास बैंकले त्यत्तिकै फर्काइदियो। राष्ट्रिय वाणिज्य ब... |
रासस रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिनादेखि बेपत्ता भएकी छिन् ।,गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरे पनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताए।,घर नजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाई सबैले नदीमा ... |
नारायण ढुंगाना चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै छन्।,बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उनको हो। राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल बस्न सकिएला। आगो फुक्यो भने ज्वालो सोझै त्रिपाल छेडेर ... |
सेतोपाटी संवाददाता नेपाली हिमाल आरोहणकी ‘इन्साइक्लोपेडिया’ एलिजावेथ हलीको शुक्रबार बिहान निधन भएको छ।,केही दिनअघि निमोनियाले च्यापेपछि राजधानीको सिवेक अस्पतालमा भर्ना भएकी उनको आज बिहान करिब तीन बजे निधन भएको हो। उनी ९५ वर्षकी थिइन्।,९ नोभेम्बर १९२३ मा अमेरिकाको सिकागोमा जन्मिएकी एलिजावेथ पत्रकारको रूपमा ६० को दशकमा न... |
रासस पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ।,जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि ६ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो। पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जा... |
रासस पाँचथर याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।,मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन्। दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर... |
सबिना श्रेष्ठ सुनिल महतो कालोपुलमा दिनहुँ फलफूल व्यापार गर्थे। काठमाडौं महानगरपालिकाले केही महिनाअघि पुलमा व्यापार गर्न रोक लगायो। त्यसको केही समयमै अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पुलको बीचमा डोजर चलाएर खाडल खन्यो। र, त्यसै छाड्यो।,त्यो खाडलमाथि स्थानीयले दुईवटा काठ जोडेर पुल बनाएका छन्। त्यही पुलबा... |
सेतोपाटी संवाददाता काठमाडौंबाट यात्रु बाेकेर झापातर्फ जाँदै गरेको जीप शनिबार बिहान धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्।,बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ कमलापुलनजिकै शनिबार बिहान २ः३० बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, धनुषाले दुर्घटनाको पुष्टि गर... |
डा. सुवास भट्टराई रक्सीको नियामित प्रयोगले खाने व्यक्तिलाई मात्र असर गर्दैन। घरमा, परिवार, बाल बच्चामा पनि यसको नकारात्मक असर परिरहेको हुन्छ। घरमा तनाव मन/मुटावका साथै घरेलु झगडा, हिंसाको मुख्य कारण पनि रक्सी नै हो।,स्वास्थ्यमा यसको नकारात्मक असर त छँदैछ। तर, रक्सी नियामित प्रयोग गरेका व्यक्तिलाई बिस्तारै बिस्तारै आफ्... |
रासस काठमाडौंस्थित भारतीय दूतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ।,भारतको ६९अौं गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो।,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापति लेखबहादुर हमाललाई द... |
सुजिता कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।,आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने... |
नारायण खड्का सल्यानमा भएको बस दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ।,दुईजना पुरुष र दुईजना महिलाको शव घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विकले सेतोपाटीलाई बताए।,घटनास्थल त्रिवेणी गाउँपालिका वडा नं. ६ बैघार खोलाबाट वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण डाँगीले एकजना मह... |
नारायण खड्का सल्यानको भएको यात्रु बस दुर्घटनाका चारजना मृतकमध्ये तीन जनाको सनाखत भएको छ।,यो खबर तयार पार्दासम्म रुकुमका दुईजना र सल्यानका एकजनाको सनाखत भएको छ। तर एकजना पुरुषको भने यो खबर तयार पार्दासम्म सनाखत हुन सकेको छैन।,वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण डाँगीका अनुसार सल्यानको बागचौर नगरपालिका वडा नं. १० ... |
सन्जिब बगाले अस्पताल चलाउन भनेर बनाएको अत्याधुनिक भवन नेपाली सेनाले व्यापारिक प्रयोजनका लागि भाडामा दिने भएको छ।,काठमाडौंको केन्द्र महांकालमा रहेको त्रिचन्द्र मिलिटरी हस्पिटलका लागि बनाइएको भवन सेनाले एक व्यापारीलाई वार्षिक ५० करोड भाडामा दिन लागेको हो।,एभरेष्ट इन्टरप्राइजेजका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्ष... |
सेतोपाटी संवाददाता फुलकुमारी महतो मेमोरियल ट्रष्टको सहयोगमा निर्माण गरिएको श्री भैरवाश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज समुद्धघाटन भएको छ ।,विद्यालय स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा सोमबार उक्त नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र ट्रष्टका अध्यक्ष, बरिष्... |
शान्ति तामाङ – राजधानीको सुकेधारामा पुस पहिलो साता टिपर ठक्करबाट २२ वर्षीय मोटरसाइकल चालक सन्तोष श्रेष्ठको मृत्यु भयो। पछाडि सवार निरज राउत घाइते भए। एकै दिशाबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा४ख ६२७० नम्बरको टिपरले बा३४प ४३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।,– बत्तीसपुतलीमा पुस दोस्रो साता... |
सुजिता कार्की पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा सुरू गरेको छ।,साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो।,प्रत... |
कमलेश मण्डल अत्याधिक हुस्सुका कारण महोत्तरीको रामगोपालपुरमा ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने ३३ जना घाईते भएका छन्।,मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ सहसौलाका ४० वर्षीय सत्येन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक... |
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ गरेको छ।,गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम लामा गुम्बेलाई टोलीले रुपन्देहीबाट पक्राउ गरेको हो।,गुन्डा नाइके समिरमान सिंह बस्नेतको योजनामा नै गोली चलाएको गुम्बेले बयान दिएका छन्।,गत असोज ... |
सुजिता कार्की भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तूपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन्।,नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तूप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्वेको क्रममा भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला... |
सुजिता कार्की चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज (मंगलबार) बिहान उपचारको क्रममा मृत्यु भएको छ।,सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो ब्रेक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था सामान्य रहेको बताइएको छ ।,जिल्ला प्रह... |
स्ट्रङ टाउन्स डट ओआरजी सडक बनाउँदा पैदलयात्रुको आवश्यकतालाई बढी ध्यान दिनुपर्छ, गाडीको सुविधा मात्र हेर्ने होइन। सडक त्यो हो, जहाँ मान्छे सुरक्षित हिँड्न सक्छन्।,हिँड्नु भनेको शारीरिक कसरत मात्र होइन। पैदल हिँड्न मिल्ने सडकले वातावरण सुन्दर र सफा मात्र राख्दैन। यस्ता सडकको आर्थिक महत्व पनि छ। यो लेखमा हामी यही आर्थिक ... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनर्निर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।,भूकम्पबाट क्षतिग्रस्त भई पिडिआरएफभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्... |
कमलेश मण्डल अत्यधिक हुस्सुका कारण महोत्तरीको रामगोपालपुरमा ट्रयाक्टर पल्टिदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।,मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ सहसौलाका ४० वर्षीय सत्येन्द्र साह, २० वर्षीय लालबाबु मण्डल , ४५ वर्षीया सावित्री देवी मण्डल र ६५ वर्षिया माल्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तर... |
लेखनाथ खतिवडा पाँचथर प्रहरीले एक १८ वर्षीय युवकलाई लागू औषधसहित फिदिमबाट पक्राउ गरेको छ।,प्रहरीले पाँचथरको फिदिम नगरपालिका–१० याङ्नाम घर भई फिदिम–२, पल्लोटारमा बस्ने युरोप जवेगूलाई पक्राउ गरेको हो।,जवेगूको साथबाट एनट्रोजुम १० (निइट्राजेपाम ट्याबलेट सिप) ११ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। लागू ... |
गिरीश गिरी भुइँचालोका कारण ठेँचोमा ढलेको ब्रम्हायणी मन्दिरको मूर्ति एक साताअघि चोरी भयो। त्यो सहरकै मुख्य मन्दिर देउताविहिन भएको समाचारले खासै महत्व पाएन। मन्दिरमा पितृहरूलाई सम्झना गरेर चल्दै आएको परम्परा भने अझै जारी छ।,यसरी भुइँचालोपछि जथाभावी थन्क्याइएका बहुमूल्य मूर्तिहरू चोरीका समाचार आइरहेकै बेला छ दशकअघि विदेश... |
रासस ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज आगालागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन्। आगलागीबाट फुङलिङ नगरपालिका–५ का डिकबहादुर खवास र सोही ठाउँका दीलबहादुर खवासको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।,अपराह्न ४ बजे अचानक डिकबहादुरको घरबाट आगलागी सुरु भएको थियो। करिब ४५ मिनेटको समयमा वारुणयन्त्रको सहायताले आगो निय... |
नारायण खड्का दाङमा गएरातिदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराही दाङका अनुसार दाङमा ३ दशमलव २ मिमि मिटर वर्षा भएको छ।,यो खबर तयार पर्दै गर्दा समेत दाङमा हल्का वर्षा भइरहेको छ। आकाशमा बादल लागेको हुँदा थप वर्षा हुन सक्ने फिल्ड कार्यालय घोराहीकी कर्मचारी मधुकुमारी मिश्रले जानकारी दिइ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी पर्न थालेको छ। यो वर्षको हिउँद लागेपछि पहिलो पटक पानी पर्न लागेको मौसमविदले जानकारी दिएका छन्।,सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको हो। आज पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्ने अनुमान रहेको जल तथ... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ।,बुधबार काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ। चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ।,सामान्यतया हिउँदको सुरूव... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.