content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।,बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो। परीक्षामा कूल चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए।,यसपालि नतिजा विषयत ग्रेड मात्रै दिइने बाेर्डले जनाएकाे छ।
कक्षा ११ को... |
भानुभक्त अमेरिकाको हवाई राज्यमा शनिबार बिहान सबैको मोबाइलमा एकसाथ चेतावनीको सन्देश आयो, जसमा लेखिएको थियो– ब्ल्यास्टिक मिसाइल हवाईतर्फ आइरहेको छ। आपतकालीन् ठाउँमा जानु होला। यो अभ्यास होइन। यही सन्देश रेडियो र टेलिभिजनबाट पनि आएको थियो।,उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले अमेरिकाभरि आक्रमण गर्न सक्ने क्षेप्यास्त्र... |
नारायण खड्का तुलसीपुरको बसपार्कलाई गुरुयोजना अनुरुप विकास गर्ने कार्य तीव्र रूपमा भइरहेको छ।,निर्माण सुरू भएको एकाध महिनामै धमाधम सपिङ काउण्टर निर्माणको कामले तीव्रता पाएको छ। पातुखोलास्थित बसपार्कमा हाल विद्यमान (पुराना) टिकट काउण्टरको अगाडि निर्माणको जिम्मा लिएका व्यक्तिले एक महिनाको अवधिमै गरेको काम तीव्र गतिमा भइर... |
सुजिता कार्की पटक/पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ।,गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला/बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठ... |
सुजिता कार्की जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार रुपैयाँ दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ।,देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पुर्याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो।,जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १... |
प्रकाश ढुंगाना भारतको बाह्य गुप्तचर निकाय 'रअ'मा जागिर लगाइदिने भन्दै झण्डै सय जना युवाहरुसँग ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय अपराध महाशाखाको टोलीले सप्तरीका रमाकान्त नौनियालाई काठमाडौंबाट पक्राउ गरेको हो।,उनले झण्डै सय जना युवाहरुलाई जागिर लगाइदिने भन्दै ठगी गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले ... |
प्रकाश ढुंगाना २०७३ सालको पुस महिनाको ५ गते रुपन्देहीमा युवा संघका अध्यक्ष दुर्गा तिवारीको गोली हत्या भयो। घटनाको जिम्मेवारी मनोज पुनले लिए।,अनुसन्धानका क्रममा प्रहरीले पुनसँगै उनका सहयोगीहरुसमेत पत्ता लगायो। सहयोगीहरु थिए सोमबहादुर आले, तुलवहादुर सिन्जाली र थर खुल्न नसकेका एक जना राजु नाम गरेका सुटर। तिवारी हत्यामा प... |
सेतोपाटी संवाददाता संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। सदरमुकाम खाँदबारीबाट भुतखोला जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप गढीबजार नजिकै दुर्घटनामा परेको हो ।,माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा भएको दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको ज्यान गएको प्रहर... |
भानुभक्त बंगलादेश र भारतमा बनेको न्यून चापीय क्षेत्रबाट आएको जलबाष्पका कारण देशका पूर्वी र मध्य भागमा शनिबारदेखि बादल लागेको छ।,जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम सोमबारसम्म जारी रहनेछ।,‘भोलिसम्म बादल लाग्छ, तर पानी पर्ने सम्भावना भने छैन, पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षा हुन सक्छ,’ मौसमविद्... |
सुजिता कार्की स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ।,स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
... |
शान्ति तामाङ असनको अन्नपूर्ण मन्दिरछेउ साइनबोर्ड नभएको झिलिमिली पसल छ।,त्यहाँ आउने ग्राहकलाई साइनबोर्डको दरकार पनि पर्दैन। उनीहरुलाई थाहा छ, यो घ्यू-तेल पाइने राजधानीकै पुरानो पसल हो।,यसका सञ्चालक हुन् स्वयममान तुलाधर।,‘अरू राम्रा देखिने पसल हुँदाहुँदै किन यहाँ यस्तो भिड?’,‘यो पसल पुरानो हो। यहाँको घ्यू–तेल राम्रो हुन... |
शोभा शर्मा डाक्टर गोविन्द केसीले आफूले भावनामा बगेर सर्वोच्च अदालतका विषयमा धारणा नराखेको बताएका छन्। सर्वोच्च अदालतमा न्यायाधीशद्व ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले लिएको बयानमा केसीले आफ्नो अनसन घोषणा गर्दाको विज्ञप्तीको बचाउ गरेका हुन्।,सोमबार केसीले ,अनसनको घोषणा गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीला... |
सेतापाटी संवाददाता तराईका बाढीपीडितको घर मर्मत र न्यानो लुगा खरिदका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गृह मन्त्रालयलाई १ अर्ब ४ करोड ६ लाख ५० हजार रुपैयाको दिएको छ।,गत साउनमा अाएकाे बाढीले पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ परिवारलाई घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया वितरण गर्... |
सेतोपाटी संवाददाता अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै मंगलबार बिहान ८ बजेदेखि माइतीघरमा केसीका समर्थकहरू भेला भएका छन्।,डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा हुने प्रदर्शनमा स्वस्फूर्त रूपमा सर्वसाधारणको उपस्थिति भइरहेको छ।,यसैबीच प्रहरीले माइती... |
प्रकाश ढुंगाना गाडी भाडामा लिएर १ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भई गंगबुमा बस्दै आएका शिवबहादुर कार्कीलाई पक्राउ गरेको हो ।,उनले विभिन्न ब्यक्तिहरूसँग गाडी भाडामा लिने, पछि गाडी र भाडा दुवै नदिने गरेको गुनासो आएपछि पक्राउ गरिएको प... |
सुजिता कार्की रोल्पामा करीब २ सयभन्दा बढी विद्यालयले सरकारी दरबन्दी बिना नै विद्यालय सञ्चालन गरिरहेका छन्। ती विद्यालयले सरकारबाट दरबन्दी नपाएका कारण अभिभावकसँग सहयोग मागेर विद्यालय सञ्चालन गर्न बाध्य भएका हुन्।,उचित सरकारी लगानीको अभावमा रोल्पाका सामुदायिक विद्यालय गैरसरकारी संस्थाको सहयोग र अभिभावकको चन्दाबाट विद्या... |
भानुभक्त बेलायती प्रसारण संस्था (बिबिसी)ले तलब दिँदा पुरुष र महिला कर्मचारीमाथि गर्ने विभेदबारे स्पष्टिकरण दिनु पर्ने भएको छ।,पुरुष समकक्षीभन्दा आफूलाई कम तलब दिइएको भन्दै बिबिसी चीनकी सम्पादक क्यारी ग्रेसीले राजीनामा दिएपछि बेलायतको समानता र मानव अधिकार आयोगले यस विषयमा बिबिसीसँग स्पष्टिकरण सोध्न लागेको हो।,‘समान काम... |
चन्द्र काफ्ले दाङ देउखुरीका एक वृद्धा अमेलियामा मृत फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ कुरुवा निवासी ५७ वर्षीय रतनबहादुर राना अमेलियाको आमखोला नजिकको चिरामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।,घरवाट गएको ११ दिनपछि राना मृत फेला परेको हुन्। उनी श्रीमतीलाई लिन जान्छु भनि घरवाट गएका थिए । यो खव... |
सेतोपाटी संवाददाता डाक्टर केसीलाई बिनाशर्त रिहाइको माग र प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।,डाक्टर केसीको समर्थनमा स्वस्फूर्त भेला भएका प्रदर्शनकारीले प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध नारा लगाउँदै डा. केसीको माग पूरा गर्ने दबाब दिएका छन्।,आइओएमका पूर्व डिन डा... |
नारायण खड्का ,मुक्त कमलरी विकास मञ्चले मालिकको घरमा मृत्यु भएका कमलरीहरुको बारेमा अनुसन्धान गरि न्याय दिन सरकारसँग माग गरेका छ। दाङको घोराहीमा मंगलबार आयोजित माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि मुक्त कम्लहरीहरुले अझैं पनि दासत्वको प्रतिक कम्लहरी प्रर्था उन्मुलन हुन नसकेको भन्दै चिन्ता जाहेर गरेका थि... |
सुजिता कार्की विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालू आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ।,प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले ... |
सुजिता कार्की झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन।,भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो। बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी ह... |
सुजिता कार्की बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सुरू गरेको छ।,नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार रुपैयाँ र चारपटक गर्भजाँच गराएमा थप ४ सय रुपैयाँ दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन सु... |
सुजिता कार्की सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रूपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ।,मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन्। घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्था... |
प्रकाश ढुंगाना जुम्लाबाट नेपालगन्ज हुदैँ भारत लैजान लागिएको अवस्थामा प्रहरीले २० जना बालकको उद्धार गरेको छ। जुम्लाबाट नेपालगंजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमाबाट प्रहरी चौकी कुडारीले २० जना बालकहरुको उद्धार गरेको छ।,बालकहरु ८ देखि १५ बर्ष उमेर समूहका छन्। प्रहरीले बालकहरु लैजाने राठी गाउँपालिका–३... |
सागर राज तिमिल्सिना मनपरी भाडा उठाउँदा प्रहरीले पक्राउ गरेको विरोधमा पोखराका ट्याक्सी चाकलहरू आन्दोलनमा उत्रिएका छन्। करिब १ घन्टा सडक अवरोध गरेका उनीहरूलाई प्रहरीले हटाएर बाटो खुलाएको छ।,पोखराका मुख्य चोकमा ट्याक्सी पार्किङ गरी सडक बन्द गराएका ट्याक्सीलाई प्रहरीले धकेलेर बाटोबाट सडक किनारामा पुर्याएर बाटो खुलाएको हो... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशपछि प्रहरी हिरासतमा रहेका केसी मुक्त भएका छन्। उनी त्रिवि शिक्षण अस्पताल पुगेर सत्याग्रहमै बसेका छन्। उनले आफ्नो सत्याग्रहका बारेमा बिहीबार छलफल गरेर निर्णय गर्ने बताएका छन्।अदालतको आदेशपछि उनी फागुन ८ गतेको त... |
सेतोपाटी संवाददाता सरकारले बिहिबार राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।,गृह मन्त्रालयले सूचना प्रकाशित गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले एकता दिवसमा बिदा दिएको बताएको हो।,मंसिर १४ गते बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।,विसं २०६२ सम्म ... |
सेतोपाटी संवाददाता एक सय २६ वर्ष पुरानो दरबार हाइस्कुलको बाह्य स्वरुप यथावत् रहने गरी परम्परागत ढाँचामै पुनर्निर्माण गरिने भएको छ।,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बुधबार बैठकले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएको हो।,बैठकमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले चीनले बनाएको चारतल्ले डिजाइन परिवर्तन गर... |
सुजिता कार्की महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ।,महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए।,कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भ... |
सुजिता कार्की मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।,दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा... |
सुजिता कार्की जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो।,भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डाक्टर पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया क... |
सुजिता कार्की अस्थायी ट्राफिक कार्यालय लमहीले ६ महिनाको अवधिमा झण्डै १४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिएको छ।,आफ्नै नयाँ भवन निर्माण भएपछि बुधबार कार्यालयमै पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो। गत साउनदेखि पुस २६ गतेसम्म साना/ठूला सवारी साधनको कारबाहीबाट १४ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको कार... |
रासस पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।,अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो ।,जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछ... |
शोभा शर्मा काठमाडौं उपत्यकामा शनिबारभन्दा आइतबार १.६ डिग्री तापक्रम घटेको छ। शनिबार उपत्यकाको न्यूनतम तापक्रम १.६ थियो भने आइतबार बिहान शून्य डिग्री सेल्सियस पुगेको छ।,देशभरि बादल नलागेको र उत्तर पश्चिमबाट आएको हावाले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।,'अझै बादल लाग्ने वा कुनै... |
–हेमन्त केसी ,एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए।,जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहि... |
रासस राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएका छन्।,उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिए।,प्राधिकरणद्वारा शनिबार आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्... |
सुजिता कार्की कालीगण्डकीमा निर्माणाधीन पक्की पुल निर्माण अहिले धमाधम अगाडि बढिरहेको छ ।,पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्।,जेभी काठमाडौंको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले... |
सुजिता कार्की पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ।,अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो।,जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन... |
नारायण खड्का आइतबार बिहान दाङको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।,आइतबार बिहान ८ : ४५ बजे जिल्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय दाङले जानकारी दिएको हो।,यो वर्षको सबैभन्दा कम तापक्रम आइतबार मापन भएको फिल्ड कार्यालयकी कर्मचारी मधुकुमारी मिश्रले स... |
सुजिता कार्की पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ। सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो।,कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर... |
सुजिता कार्की केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ।,जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आज गरेको हो । सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दि... |
नारायण खड्का दाङमा ५० हजार रुपैयाँ घुस रकमसहित दुईजना कर्मचारी पक्राउ परेका छन्।,दाङको लमही नगरपालिकामा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली ५० हजार घुस रकमसहित पक्राउ परेको अख्यिारको क्षेत्रीय कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ। यसअघिदेखि नै घर नक्सा अभिलेखिकरणको काममा उनीहरूले सेवाग्राहीब... |
नारायण खड्का ,तुलसीपुरका एक युवाले आफूले फेला पारेको नगद ७५ हजार रूपैंया प्रहरीलाई बुझाएका छन् ।,तुलसीपुरमा डिल्लु हेयर कटिङ सञ्चालन गर्दै आएका डिल्लु चौधरीले आइतबार बेलुका तुलसीपुरको व्यस्त बजारमा फेला पारेको नगद ७५ हजार रूपैंया प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले स... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएक छन्।,उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरूपमा उपलब्ध गराउने जानकारी दिए।,प्राधिकरणद्वारा शनिबार आयोजित जिल्लाको सरोकारवाला निक... |
सुजिता कार्की देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ।,रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।,अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्द... |
सेतोपाटी संवाददाता सिभिल बैंक बौद्ध शाखाका कर्मचारी पक्राउ परेका छन्।,एसटु पदमा कार्यरत काठमाडौं १५ घर भई बौद्धमा कार्यरत महेश्वर डंगोलले बैंकको ४० लाख रुपैयाँ आफ्नो खातामा हालेपछि सिआइबीले उनलाई पक्राउ गरेको हो ।,इन्टरनेट बैंकिङबाट उनले युजर नेम र आइडी पत्ता लगाएर आफ्नो खातामा रकम हालेपछि पक्राउ गरिएको सिआइबीका एसपी ... |
नारायण खड्का दाङको तुलसीपुरमा फेला परेको नगद ७५ हजार रुपैयाँ सम्वन्धित व्यक्तिलाई प्रदान गरिएको छ।,उक्त रकम तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललित जंग शाहको पुष्टि भएपपछि शाहलाई रकम प्रदान गरिएको हो। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार सोमबार शाहलाई बोलाएर रकम प्रदान गरिएको हो।,तुलसीप... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका–१७ बालकुमारीस्थित सनराईज हाउजिङको घर नम्बर १३ बाट १० लाख चोरी भएको छ।,डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरबाट आइतबार भारतीय रुपैयाँ ५ लाख र नेपाली ५ लाख रुपैयाँ चोरी भएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। डिजिटल लकरमा राखिएको रकम चोरी भएको उनले बताए।,'लकर तोडफो... |
चेतना गुरागाईं गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाको एक अन्तर्क्रियामा गाँजाको कुरा उठ्यो। सहभागीले जिज्ञासा राखे, ‘धेरै मुलुकमा गाँजा उत्पादन र बिक्री वैधानिक भएको छ, हामीकहाँ पनि बहस गर्नुपर्ने हो कि?’,जिज्ञासा राख्नेमा प्रहरी पनि थिए।,‘प्रहरी र सुरक्षा क्षेत्रका साथीले नै गाँजा प्रतिबन्धबारे जिज्ञासा राख्नुभयो,’ ... |
सेतोपाटी हुचिल बिक्री वितरण गर्न लागेका दोलखा तामाकोशी गाउँपालिका–७ घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय जेबी राई सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।,महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार काठमाडौं महानगरपालिका–६ बौद्ध गेटबाट पक्राउ गरेको हो ।,यस सम्बन्धमा ... |
प्रकाश ढुंगाना न्यु ब्लु स्टार ओभरसिजका संचालकद्वय ठगीको आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले संचालकद्वय राम घिमिरे र संजय उप्रेतीलाई पक्राउ गरेको हो।,उनीहरूले सिन्धुपाल्चोक कदमबासका ओसन गिरी लगायतका २६ जनालाई कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।,घिमिरे र उप्रेतीले १० लाख ६५ हजार रु... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका ‘जेष्ठ नागरिकहरूलाई परिचय पत्र’ वितरण सुरू गरेको छ। एक महिनाको अवधिमा ४ सय ५० जनालाई परिचय पत्र वितरण गरिएको मेयर नरुलाल चौधरीले सेतोपाटीलाई बताए ।,स्थानीयस्तरमा जनप्रतिनिधि आउनुभन्दा पहिले महिला तथा बालबालिका कार्यालयले जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दै आएकोम... |
नारायण खड्का अवैध रूपमा नदी र खोलाजन्य वस्तुको उत्खनन् रोक्न पछिल्लो समय प्रहरीले निकै सक्रियता देखाएको छ।,‘सेतो सुन’को रूपमा अर्थ्याइने बालुवाको तस्करी यहाँका युवाहरूको आर्जनको प्रमुख स्रोत मान्ने गरिन्छ। ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन् र तस्करमा मुख्यगरी ‘गुन्डा र डन’ प्रवृति भएका युवाहरूकै हालमुहाली र सम्लग्... |
विद्या राजपुत भुटानी नागरिक ज्याम्दे ५ वर्षअघि पशुपति दर्शन गर्न आएकी थिइन्। यताउता फोहोर र अव्यवस्थित देखिन्।,यसपालि आउनेबला सोचिन्, ‘भुइँचालोपछि त झनै अस्तव्यस्त र फाहोर भयो होला।,जब पशुपति मन्दिर क्षेत्र छिरिन्, उनका सबै अनुमान ‘फेल’ खाए।,‘ओहो, पहिलोपटक आउँदा यहाँ सबै भद्रगोल थियो। अहिले धेरै कुरा बदलिएछ,’ २२ वर्षी... |
सागर राज तिमिल्सिना देशभर लगातार चिसो बढेको बेला पोखरामा तापक्रम घट्दै गएको छ।,पश्चिमाञ्चल हावापानी कार्यालय पोखराले दिएको जानकारी अनुसार सोमबारको न्यूनतमा तापक्रम ४ डिग्री सेल्सियस मापन गरेको छ। आइतबार र शनिबार ४ दशमलव ५ डिग्री सेल्सियस थियो। क्षेत्रीय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौसमको रेकर्ड ... |
सागर राज तिमिल्सिना ,पोखराको मुख्य प्रवेशका रूपमा रहको पृथ्वीचोक पुलको विकल्पका रूपमा नयाँ पुल निमार्ण भई सञ्चालनमा आएको छ। पोखरा लेखनाथ महानगरपालिका ७ र १५ जोड्ने चोरसाँघुस्थित सेती नदीमा सोमबार उद्घाटन गरि औपचारिक रुपमा पुल सञ्चालनमा आएको हो। निमार्ण थालेको ११ वर्षपछि ६ महिना अगाडि निमार्ण सम्पन्न भएको हो । मोटरेवल... |
नारायण महर्जन सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि अनसनमा बसेका छन्।,प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर डा. केसी सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन्। ‘माफियासँग न्यायको किनबेच गरे... |
रासस अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन्।,वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएका हुन्।,मृतक बुढा तुर्माखाँदस्थित का... |
रासस गिट्टी, बालुवा र ढुंगा अभावका कारण सिरहा र सप्तरीमा नदी नियन्त्रण तथा विकास निर्माण कार्य ठप्प भएको छ।,राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाको चुरे क्षेत्रबाट गिट्टी, बालुवा तथा ढुंगा ल्याउन सम्बन्धित जिल्ला समन्वय समितिले रोक लगाएपछि नदी नियन्त्रण कार्य प्रभावित भएको हो।,अन्य जिल्लाब... |
सुजिता कार्की गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौं सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ।,दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो। यही पुस २७ देखि यहाँ सुरू हुने रत्ननगर महोत्सवका लाग... |
नारायण खड्का दाङमा लोपउन्मुख प्रजातिको वन्यजन्तु अजिङ्गर फेला परेको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बघौसीमा अजिङ्गर फेला परेको जिल्ला वन कार्यालय दाङले जानकारी दिएको हो। स्थानीयले खोलाको ढिलमा अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जिल्ला वनलाई खबर गरेपछि जिल्ला वन कार्यालय दाङका धनबहादुर पन्त र टेकबहा... |
सुदीप श्रेष्ठ काठमाडौं सभ्यता- ५,पुरातत्वविद्हरूले मंगलबार रानीपोखरी उत्खनन् गर्दा उत्तरतर्फ जगतनारायण मन्दिरमा गुर्जुपल्टन बढाइँ दिँदै थियो।,एकै दिनका यी गतिविधिले दुई पक्ष उजागर गरेका छन्।,पुरातत्वविद्हरू ‘मल्लकालीन शैलीमै रानीपोखरी संरक्षण गर्न सकिने’ निष्कर्षमा पुगेका छन्। गुर्जुपल्टनको बढाइँले रानीपोखरीसँग जोडिएक... |
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।,बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट खोटाङ घर भएका सुवास कार्की पक्राउ परेका हुन्।,महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो।... |
चेतना गुरागाईं काठमाडौं सम्पदा,अमेरिकाको क्यालिफोर्निया राज्यले वर्ष २०१८ को सुरुआतसँगै गाँजा प्रयोग र बिक्री खुला गरेको छ।,अमेरिका त्यही देश हो, जसको दबाबमा करिब ४५ वर्षअघि नेपालले गाँजा प्रतिबन्ध लगायो। यसले पम्परागत प्रयोग बन्द भयो। केही आयुर्वेदिक औषधि गैरकानुनी साबित भए।,भक्तपुरका ८२ वर्षीय नारायण गोपाल वैद्य यसक... |
सेतोपाटी संवाददाता अाजदेखि काठमाडाैंमा अन्तराष्ट्रिय बाैद्ध सम्मेलन सुरू भएकाे छ। तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो ।,सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ। सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्ति... |
रवीन्द्र शाही सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ।,साउनदेखि सुरु भएको अार्थिक वर्षको पहिलो छ महिनामा अाम्दानीभन्दा खर्च झन्डै एक खर्ब धेरै भएपछि सरकारको ढुकुटीमा दबाब परेको हो।,सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस १९ गतेसम्ममा सरकारी आम्दानीभन्दा ... |
भानुभक्त भारतीय विदेश मन्त्री सुष्मा स्वराजले केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन्।,विदेश मन्त्री सुष्मा स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटमार्फत जानकारी दिएकी छन्।,https://twitter.com/SushmaSwaraj/status/948764679605690368,त्यहाँ... |
सुजिता कार्की खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै आज दबाबमूलक कार्यक्रम गरेका छन् ।,भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब ... |
विनोद सापकोटा चिसोले कठ्याँग्रीएका झापा र बाँकेका स्थानीयलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनले न्यानो कपडा प्रदान गरेको छ। झापाको कमल गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का पीडित परिवारलाई सो संस्थाले बिहीबार जाडोको न्यानो कपडा वितरण गरेको हो।,झापाको कमल गाउँपालिकाका सात वटै वडाका २ सय ५... |
सेतोपाटी संवाददाता रानीपोखरी जिर्णोद्वारबारे अध्ययन गर्न बनेको विज्ञ समितिले पिँधमा एक फिट कालो माटो भर्ने र भत्किएको मल्लकालीन पर्खाल उही स्वरूपमा बनाउने निर्णय गरेको छ।,
दुई दिनको उत्खननपछि बिहीबार बसेको समिति बैठकले उक्त निर्णय गरेको हो।,
रानीपोखरी डिलमा बनाउन थालिएको कंक्रिट पर्खाल भत्काउने पनि बैठकले निर्णय गरे... |
प्रकाश ढुंगाना रुपन्देहीको देबदह ढेकारमा एक व्यवसायीको गोली हानी हत्या भएको छ। काठ ब्यवसायी बसन्त पौडेलको उनको मिलमा गएर मोटसाइकलमा आएका २ जनाले गोली हानेका हुन् ।,काठ मिलमा बसिरहेका बेला मोटरसाइकलमा आएको युवाहरुले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।,गोली लागेर ढलेका उनको घटनास्थलमै मृत्यु भएक... |
चेतना गुरागाईं सवारीमुक्त भए असनको महत्व बढ्छ कि घट्छ?,दुई महिनाअघि असन सवारीमुक्त अभियान सुरु हुँदा स्थानीयलाई यही दुबिधा थियो।,यसले किनमेल गर्न आउनेको संख्या घटेर व्यापार प्रभावित हुने भन्दै उनीहरू आत्तिएका थिए। यही अलमलले सवारीमुक्त अभियान अलमलियो।,स्थानीयको शंका दूर भएको छ।,उनीहरू आर्थिक मात्र होइन, सवारीमुक्त हुँ... |
सुजिता कार्की विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासी बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।,राजविराजलगायत सप्तरी सहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ।,खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अ... |
सुजिता कार्की विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रूपमा १० हजार रूपभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ।,तर, कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एकजना शिक्षिकाले मासिक एक हजार रुपैयाँ तलब पाउने गरी पढाउँदै आएका छन्।,व... |
भगवती पाण्डे रूपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ। गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भनिने वसन्त पौडेलको हत्या भएको हो। उज्वल सः मिलका सञ्चालक पौडेलमाथि बिहान ११ बजे मिलमै आगो तापेर बसिरहेको बेला मोटरसाइकलमा आएको दुई अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन्।,छाती र टाउ... |
रासस शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ। स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्त्वलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न लागिएको हाे।,हाल सञ्चालन भइरहेको शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा ... |
गिरीश गिरी ‘फुटपाथमा पसल थाप्नु राम्रो होइन।’,कुरो ठीक हो। तर, तपाईं यो कसलाई भन्दै हुनुहुन्छ? पेमा दोर्जेलाई?,नभन्नुस्।,किनभने, यसमा पेमाको केही गल्ती छैन।,जस्तोसुकै अवस्थामा परिश्रम गरेर बाँच्न चाहने पेमाको सपना फुटपाथभन्दा माथिको थियो। उनले प्रयास गरेका पनि हुन्। त्यहाँ पनि शारीरिक अवस्था नै बाधक बनिदिएछ।,सबैभन्दा ... |
चेतना गुरागाईं कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अन्तर्राष्ट्रिय स्तरमा वैधानिकता पाउने क्रम बढेको छ।,यो साता थप दुई घटनाले चर्चा पाए।,पहिलो, अमेरिकाको क्यालिफोर्नियामा वर्ष २०१८ को सुरुआतसँगै गाँजा प्रयोग र बिक्री खुला भयो।,क्यालिफोर्नियासहित अमेरिकाका आठ राज्यमा अब जुनसुकै प्रयोजन निम्ति गाँजा खुला छ। थप २३ राज्... |
सेतोपाटी संवाददाता अत्यधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालयहरू तीन साताका लागि बन्द गरिएको छ। चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको हाे।,चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन... |
सुजिता कार्की भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५ सय ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।,प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिबार पक्राउ गरेको हो ।,तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित... |
चन्द्र काफ्ले रुपन्देहीको देवदह ढेकारमा काठ ब्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा दाङमा चक्का जाम भएको छ । नेकपा एमाले निकटको युवा संघले तुलसीपुर, घोराही र लमहीमा एक घन्टा चक्काजाम गरेको हो । हत्याको विरोधमा शुक्रबार दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म तुलसीपुरमा चक्काजाम गरिएको थियो ।,एमाले कार्यकर्ता पौडेलको मोटसा... |
सुदीप श्रेष्ठ काठमाडौं सभ्यता- ६,रानीपोखरी त पिँधमा एक तह कालो माटो भरेर मल्लकालीन शैलीमै बनाउन विज्ञहरुले सुझाव दिए। अब प्रश्न उठ्छ, पोखरी बीचको मन्दिर पनि मल्लकालको वास्तविक स्वरुपमै किन नबनाउने?,रानीपोखरी बीचमा बालगोपालेश्वर मन्दिर छ। मन्दिरको वास्तविक स्वरूप अहिलेजस्तो थिएन। यो ‘ग्रन्थकुट’ शैलीमा बनेको थियो। यसलाई... |
रासस एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ ।,काठमाडोैंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नं को स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी... |
सागर राज तिमिल्सिना पोखराको जिरो किलोमिटरमा बसमा आगलागी भएको छ। पार्किङमा राखिएको ना ५ ख ७२०४ नम्बरको बसमा शनिबार दिउँसो आगो लागेको हो।,बेनी-बाग्लुङ-पोखरा-काठमाडौं रूटमा चल्ने रोडवेज एसी ट्राभलको बसमा आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन ।,बिजुलीको तार सर्ट भएर हो या बसबाटै अन्य कारणबाट आगो लागेको नखुलेको प्रहरीले जन... |
बिबिसी उत्तर कोरियाले झण्डै ९ वर्षदेखि क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ। चौतर्फी विरोध र आलोचना भइरहँदा पनि उसले क्षेप्यास्त्र परीक्षण गर्न छाडेको छैन।,कहिले जापानी, कहिले दक्षिण कोरियाली त कहिले अमेरिकी भूभाग वा समुद्रमा परीक्षण गराउने उत्तर कोरियाको यसपालिको परीक्षण भने आफ्नै देशमा भएको छ।,परीक्षण क्रममा भएको प्रा... |
बिबिसी चोरी भएको तीन दिनपछि विश्वकै महँगो भोड्काको बोतल डेनमार्कको एक निर्माणस्थलमा फेला परेको छ। प्रहरीका अनुसार फेला परेको बोतल खाली छ।,कार कम्पनी ‘रूसो बाल्टिक’ ले आफ्नो कम्पनीको सयौं वार्षिकोत्सवमा उक्त भोड्का उत्पादन गरेको मानिन्छ। बोतलको मूल्य करिब १३ लाख डलर तोकिएको छ।,बिर्कोमा हिरा जडित बोतलको बाँकी भाग सुन र ... |
नारायण खड्का ,लमहीका स्थानीय महिलाले वडा प्रहरी कार्यालय लमहीमा शनिबार दिनभर धर्ना दिएका छन्। गत पुस ५ गते लमही-५ आर्दश टोलकी ३५ वर्षीय भगवति न्यौपानेलाई कुटपिट गरी सख्त घाईते बनाउने केही व्यक्तिलाई अझैंसम्म प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीय महिलाहरुले प्रहरी कार्यालयमा घेराउ र धर्ना दिएका हुन्।,प्रहरी कार्यालय घे... |
चेतना गुरागाईं न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ।,चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ। आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ।,घटेर स्थिर रहेको तापक्रमकै कार... |
सागर राज तिमिल्सिना देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढेको छ। चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ। दिनमा घाम लागेर कम चिसो भए पनि बिहान, बेलुका र राति भने चिसोले जनजीवन प्रभावित गरेको हो।,क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबार यो वर्षकै सबैभन्दा न्युनतमा तापक्रम... |
विनोद सापकोटा ,केही दिनयता बढेको सितलहरका कारण झापाको जनजीवन कष्टकर बनेको छ। शनिबार पश्चिमी सिरेटोसँगैको चलेको सितलहरले झापाका अधिकांश ठाँउका स्थानीय नराम्ररी प्रभावित भए। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो दिन हो।,कन्काई सिचाँई प्रणालीमा मापन गरिएको रेकर्ड अनुसार शनिबार बिह... |
सेतोपाटी संवाददाता महोत्तरीको कलवा ननगरपालिका ९ रौजामा एउटा ट्याक्टरको ठक्करबाट आँगनमा खेलिरहेकी एक बालिकाको मृत्यु भएको छ।,आइतबार बिहान ८ बजेको समयमा को १ त ५१० नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकको उत्तरतिर रहेको घरमा ठोकिँदा सोही वडाकी ५ वर्षीय बालिका मुस्कान खातुनको मृत्यु भएको,जिल्ला प्रहरी प्रहरी नायव उपरीक्षक ... |
सबिना श्रेष्ठ पाटनमा रहेका कुनै मन्दिरबारे जान्न चाहनुहुन्छ?,स्थानीयलाई सोध्दा प्रायः एउटै जवाफ दिन्छन्, ‘हामीलाई के सोध्नुहुन्छ? मास्टर बाजेलाई सोध्नुहोस्। उहाँलाई सबै थाहा छ।’,स्काउटबाट अवकाशप्राप्त यी ‘मास्टर बाजे’ पाटन दरबार स्क्वायरमा बसिरहेका हुन्छन्– घाम ताप्दै र मन्दिर ज्ञान बाड्ँदै।,उनलाई खोज्ने क्रममा भेटिएक... |
भानुभक्त पाँच वर्षअघि परराष्ट्र मन्त्रालयका सहसचिव भरत पौडेल राजदूत बनेर पाकिस्तानको इस्लामावाद गए। त्यहाँको नेपाली दूतावासले अफगानिस्तान, इराक, इरान र टर्कीसँगको सम्बन्ध पनि हेर्नुपर्छ।,पौडेलले पाकिस्तानसँगको सम्बन्ध त हेर्थे नै, अन्य चार मुलुकसँगको सम्बन्ध पनि कम महत्वपूर्ण थिएन। त्यसमाथि अफगानिस्तान र इराकमा नेपाली... |
सुजिता कार्की म्याग्दी जिल्लाको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको परिकल्पना गरिएको छ । धौलागिरि गाउँपालिका– १ मा पर्ने गुर्जामा सहजरूपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माणको परिकल्पना गरिएको हो। गाउँपालिकाले २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर... |
सुजिता कार्की बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ।,आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ। अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको स... |
सुजिता कार्की भूकम्पपछिको आवास पुनर्निर्माणमा जमिन नभएका भूकम्पपीडित परिवारलाई जग्गा खरीदको रकम प्रदान गरिएको छ।,प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार उत्तरगया गाउँपालिकाका ६ घरपरिवारलाई प्रतिघर परिवार दुई लाख रुपैयाँका दरले जग्गा खरीदबापत प्रदान गरिएको हो । यसअघि ४४ घरपरिवारलाई जग्गा खरीदको रकम प्रदान गर... |
नारायण खड्का घोराही उपमहानगरपालिका- ६ बरूवागाउँका १९ वर्षीय वशन्त वलीको हत्या उनकै मामाले गरेका छन्। बंगलाचुली गाउँपालिका वडा नं. ४ निवासी वलीका मामा २४ वर्षीय भोजराज भन्ने जितबहादुर महराले भीरबाट धकेलेर वलीको हत्या गरेको रहस्य खुलेको दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी दुर्गा सिंहले सेतोपाटीलाई बताइन्।,वलीको शव गत बिह... |
भानुभक्त मल्लकालीन सम्पदा रानीपोखरी उत्खनन गर्दा पानी भेटिएको छ।,मंगलबार बिहानबाट सुरु भएको उत्खननमा तीन फिटमूनि पानी भेटिएको हो। रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिका संयोजक विष्णुराज कार्कीले पहिलाको पोखरीको बेसमेन्टमा पानी भेटिनु सामान्य भएको बताए।,रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ स... |
सुजिता कार्की कपिलवस्तुको एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् ।,बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।,अर्घाखाँची ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.