content stringlengths 20 64.1k ⌀ |
|---|
रवीन्द्र शाही साझेदारी वन उपभोक्ता महासंघ नेपालले वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ ।,स्थानीय तहको मातहतमा वन क्षेत्र रहँदा वन पैदावारमा वन क्षेत्र भन्दा टाढाको उपभोक्ताको पहुँच नपुग्ने भन्दै महासंघले प्रदेशको मातहतमा वन क्षेत्रलाई राख्नुपर्ने बताएको हो । एउटा साझेदारी वनको क्षेत्रफल करिब पाँचवटा ... |
चेतना गुरागाईं नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २१ औँ स्मृतिदिवसमा आज उनको योगदानको स्मरण गरिएको छ ।,नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको स्थान शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो ।,माल्यार्पणपछि सञ्चारकर्मीसँग कुर... |
रवीन्द्र शाही लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ ।,यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ ल... |
नारायण महर्जन व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा स्नान गरी चोखो बस्त्र पहिरेर सप्तऋषिको पुजा गरी मनाउदै छन्।,ऋषि पञ्चमीको अवसरमा राजधानीको टेकुस्थित ऋषेश्वर मन्दिर क्षेत्रमा विशेष मेला लागेको छ । यस मन्दिरमा गई सप्तऋिषिको पुजा आजा गरेमा अटल सौभाग्य प्राप्ती हुने विश्वासका साथ ठुलो संख्यामा महिलाहरु मन्... |
रवीन्द्र शाही जग्गा विवादका कारण बजेट बिनियोजन भएर पनि भक्तपुर दमकल कार्यालयको भवन पुनःनिर्माण हुन सकेको छैन् ।,विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको भक्तपुर दमकल कार्यालय भवन पुनःनिर्माणका लागि सरकारले पाँच करोड विनियोजन गरेको छ ।,तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी २००१ सालमा स्था... |
चेतना गुरागाईं गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् ।,विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३ जनाको मृत्यु भएको सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले बताए।,यो अवधिमा सर्पको डसाइबाट बिरामी भएकामध्ये ... |
रमेश गिरी ,भक्तपुर नगरपालिका–५ स्थित द्यौला बस्तीका बासिन्दाले भूकम्पले भत्किएको घर बनाउन सरकारसँग अनुदान माग गरेका छन् ।,भूकम्पबाट दलित द्यौला (पोडे) बस्तीको ५२ घर पूर्णरुपमा क्षति भएपनि अझै ४२ घरले कुनैपनि राहत एवं अनुदान नपाएको भन्दै उनीहरुले घर बनाउन अनुदान दिन माग गरेका छन् । स्थानीय कुमारी क्लबका अध्यक्ष चरण द्... |
किरण भट्टराई बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् ।,आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । बाढी... |
चेतना गुरागाईं सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ ।,भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।,महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा... |
चेतना गुरागाईं शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको छ।,उत्तरी भारतीय सहरमा शनिबार सयौं सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।,यस प्रदर्शनको क्रममा अन्य २ सय घा... |
चेतना गुरागाईं कैलालीको खुटिया नदीबाट अवैधरुपमा बालुवा ल्याउँदै गरेका १० वटा ट्र्याक्टरलाई शनिबार प्रहरीले स्थानीय जाखोर ताल क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।,वडा प्रहरी कार्यालय धनगढीका प्रमुख हिक्मत थापाको नेतृत्वमा खटिएको टोलीले बालुवा लिएर आउँदै गरेका १० वटा ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएको जिप्रकाका प्रवक्... |
चेतना गुरागाईं चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ ।,यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो ।,टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्रम... |
चेतना गुरागाईं तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ ।,सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ ।,म्याङ्लुङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका जवान... |
चेतना गुरागाईं खरका छाना भएका घरलाई पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदान दिने भएको छ ।,पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।,प्रतिघर १५ हजार रुपैयाँका ... |
चेतना गुरागाईं दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन् ।,कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।,भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्... |
चेतना गुरागाईं गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ ।,सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्द... |
चेतना गुरागाईं पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।,सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाख रुपैयाँभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वित... |
चेतना गुरागाईं पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ ।,जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।,जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिवद्र्ध... |
सुजिता कार्की तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन् ।,तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।,तानसेनको बाँसटारीमा तामाको भाँडा उद्योग सञ्चालन गर्दै आएका विक शुक्रबार भालेवास जाने भन्दै घरबा... |
सुजिता कार्की चक्रपथ सफाइको २० औँ हप्तामा शनिबार चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ।,यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो ।,टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्... |
सुजिता कार्की भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो ।,ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँद... |
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाले पूर्वका झापा, मोरङ र सुनसरी तथा तराईका सिराहा र सप्तरीमा बाढीको सम्भावना औँल्याएको छ।,साथै महाशाखाले चुरे र महाभारत पर्वत हुँदै बग्ने नदीहरूमा बाढीको सम्भावना रहेको जनाएको छ। महाशाखाले नदी किनारामा काम नगर्न सुझाएको छ।,दिनभर र रातीसमेत वर्षा हुने अनुमान महाशाखाले गरेको छ।... |
सुजिता कार्की काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले एक्लो प्रयासमा करीब ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गरेका छन् ।,बाढी शुरूभएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिएका हुन् । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्र... |
सुजिता कार्की बाढीले बाटो बगाएपछि करीब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ ।,जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट क्षतिग्रस्त भएपछि गत साउन २९ गतेदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको थियो । प्रजिअ बाबुराम श्रेष्ठले सम्बन्धित ... |
सुजिता कार्की हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् ।,शनिबार बेलुका करीब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको ... |
भानुभक्त खुट्टाले विमान चलाउने जेसिका कक्स आउँदो साता (२-५ सेप्टेम्बर) नेपाल आउने भएकी छिन्।,ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग कोष लगायतको निम्तोमा स्थलगत अध्ययनसँगै नेपालको अपाङ्गता क्षेत्रमा अभिप्रेरणा र थप जागरुकता सिर्जना गर्न उनी नेपाल आउन लागेकी हुन्।,जन्मदेखि नै कक्सका दु... |
सुजिता कार्की भुटानी शरणार्थीले झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् ।,शरणार्थीले आफूहरूलाई संस्थाले खान दिएको चामल घरघरबाट मुठीमुठी संकलन गरेर एक हजार ८७० केजी चामल बाँडेका हुन् । ती राहत खाद्य सामग्री शनिबार पीडितलाई हस्तान्तरण गरिएको बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले बताए ... |
सुजिता कार्की कञ्चनपुरको भीमदत्तनगरमा बिहिबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहिबार बिहान भीमदत्तनगरपालिक... |
सुजिता कार्की चार वर्षअघि महिला विक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।,नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहिबार १० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।,तामाङले २०७० चैत १४ गते दुप्च... |
सुजिता कार्की मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरू भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज झापा आयोजित कार्यक्रममा सो सेवा शुरू गरेका छन् ।,मेची अस्पतालमा शुरू भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै ... |
सुजिता कार्की जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ ।,शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माणको कार्य गरेको हो ।,स्वीकृत डिजाईन र स्फेसिफिकेसनबमोजिम कार्यविधि २०७... |
सुजिता कार्की गैरआवासीय सङ्घ नेपाल (एनआरएन)का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ ।,सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका करीब ९ सयभन्दा बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।,उनीहरुको परिवारलाई एउटा त्रिपाल, एक थान झुल... |
चेतना गुरागाईं दैलेख बजारमा बिहीबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।,स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका– ११ का ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो । सो घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु शाही र १२ वर्षीया मुना शाही घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।,घाइतेको जिल्ला अस्पत... |
चेतना गुरागाईं कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।,जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भने, ‘‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदे... |
सुजिता कार्की झापाको विर्तामोड नगरपालिका – २ चारपानेस्थित सहारा नेपाल (साकोस) ले बाढीका कारण विस्थापित भएका एक हजार ९३६ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।,झापा, मोरङ र सुनसरीका बाढीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा सहकारीले राहत सामग्री वितरण गरेको सहकारीका प्रकोप व्यवस्थापन उपसमिति संयोजक सोमनाथ ... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले नेसनल मेडिकल कलेजलाई दिइएको विवादित सम्बन्धबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।,आज विज्ञप्ति निकाल्दै सर्वोच्चको आदेश बमोजिम नै उक्त मेडिकल कलेजलाई सम्बन्धन दिइएको जिकिर त्रिविले गरेको छ। साथै, नेसनल मेडिकल कलेजलाई सम्बन्ध दिनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयन नगर्नू... |
सुजिता कार्की गठन भएको महिनौँ बित्दा समेत बागलुङका स्थानीय तह कर्मचारीविहीन छन् ।,निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच- पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय... |
सुजिता कार्की नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनु पर्नेमा वक्ताहरूले जोड दिएका छन्,बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा उनीहरूले जोड दिएका हुन् ।,शुक्रबार काठमाडौंमा बाँध सर... |
सुजिता कार्की ढोरचौर गाउँपालिका–३ गर्तेनामा आज अपराह्न जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।,मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ । घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा लु १ च ७७४४ नको जीप द... |
सुजिता कार्की रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।,रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहिबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै का... |
भानुभक्त भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिमलाई अदालतले बलात्कारमा दोषी ठहर गरेको छ।,हरियाणाको पन्चकुलास्थित केन्द्रीय जाँच ब्युरोको विषेश अदालतले डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै जेल पठाउने निर्णय गरेको हो।,उनले भोग्नु पर्ने जेल सजायको समय अदालतले सोमबार तोक्नेछ।,त्... |
सुजिता कार्की सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ ।,राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशौँ बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार सचिवस्तरको निर्णयानुसार कार्यालयको दैनिक कार्य... |
भानुभक्त शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको छ।,पञ्जाब र हरियाणा राज्यमा भएको हिंसामा अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ भने दिल्लीलगायत अन्य राज्यमा पनि उनका समर्थकले हिंसात्मक प्रदर्शन गरिरहेको भारतीय स... |
कृष्णराज गौतम मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना अन्तर्राष्ट्रिय तहमा नै अपराधको घटनामा लिने गरिएको छ ।,यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेकाले वर्षेनी के कति जोखिममा छन् भन्ने विषयमा वास्तविक तथ्य पत्ता लगाउन जटिल हुने कानून व्यवसायीको भनाइ छ ।,महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पछिल्लो वर्ष मानव बेचबिख... |
चेतना गुरागाईं कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ ।,पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० वर्षीय सवीन र सासू ४० वर्षीया शारदालाई प्रहरीले पक्राउ गरी इप्रका बिर्तामोडमा राखेर अनुसन्धा... |
चेतना गुरागाईं गए रातिको वर्षाबाट अवरुद्ध भएको पासाङल्हामु राजमार्गको राम्चे– ग्राङ सडकखण्ड आज बिहानदेखि चालु भएको छ ।,यसैगरी दक्षिणी रसुवाका सस्र्युँ, भोर्ले र अम्वाबास जाने ग्रामीण सडकअन्तर्गत कालिका गाउँपालिकाको धोबीखोलाको पक्की पुल गए रातिको बाढीले बगाई पूर्णरुपमा क्षति बनाएपछि फराकिलो ठाउँबाट तर्ने व्यवस्था मिलाइ... |
चेतना गुरागाईं अविरल वर्षाले खार्पुनाथ गाउँपालिका–१ का ताक्लाका सौरे बोगटीको चारकोठे घरमा अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा गरी सात लाख २५ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ ।,नेपाल रेडक्रस सोसाइटी हुम्लाले शुक्रबार निजलाई पाल, कम्बल, भाँडाकुँडा र लत्ताकपडा वितरण गरेको रेडक्रसका मन्त्री छेपालदोर्जी लामाले जानकारी द... |
चेतना गुरागाईं जंगली हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि दुई करोड रुपैयाँ बजेट निकासा भएको छ ।राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए ।,हात्ती नियन्त्रणका लागि व्यवस्थित योजनासहित १३ करोड माग गरि... |
चेतना गुरागाईं सर्वाधिक सवारी आवागमन हुने अरनिको राजमार्ग खण्ड भासिएर भत्किँदा पूर्वबाट काठमाडौं आउने सवारी आवागमन प्रभावित भएको छ ।,खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण दैनिक हजारौं सवारी साधन गुड्ने एक मात्र पूर्वी नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेँमा आज सडक ... |
वीरेन्द्र कर्ण भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।,वीरगञ्ज औद्योगिक क... |
गौतमबुद्ध बज्राचार्य सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपालको भूमि टेकेका स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराएका छैनन्।,जन्मभूमि स्वीट्जरल्याण्ड भएपनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताउनु भएका डा हेगनले भूगर्भशास्त्रको माध्यमबाट ‘सगरमाथा नेपालमा छ’ भनेर ... |
चेतना गुरागाईं पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट चार लाख ७९ हजार ६३५ रुपैयाँसहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।,इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बर... |
चेतना गुरागाईं बाढी र पहिरोका कारण विस्थापित परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेका छन् ।,राजविराज नगरपालिका–९ स्थित मलेठका करिब ५६० बाढीपीडित परिवारलाई आसमान नेपालले बुधबार राहत वितरण गर्यो । वल्र्डवाइड कनसल्ट तथा पिपुल इन निड नामक संस्थाको सहयोगमा राजविराजस्थित राज रंगशालामा आयोजित कार्यक्रममा उनीहरुलाई वि... |
चेतना गुरागाईं नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित भएका छन्।,संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट अध्यक्षमा कार्की निर्विरोध निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी न... |
चेतना गुरागाईं त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ ।,विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् ।,कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त... |
चेतना गुरागाईं धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतवर्ष विपन्न नागरिक औषधि उपचार कोषमार्फत पूर्वी नेपालका ७७१ जना जटिल रोगबाट पीडित नागरिकहरुको उपचार गरेको छ ।,विशेषगरी मुटु, मिर्गौला, फोक्सो, स्पाइनल इन्जुरी, क्यान्सर, मधुमेह, अल्जाइमर्स र पार्किन्सन जस्ता रोगबाट पीडित भएका नागरिकलाई राज्यले उपचार... |
नारायण महर्जन हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् ।,तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।,पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छ... |
चेतना गुरागाईं अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पुर्याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थप एक गैँडा भेटिएपछि ल्याउने प्रयास शुरु भएको छ ।,चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा ... |
चेतना गुरागाईं साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ ।,त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सो... |
चेतना गुरागाईं सैनामैना नगरपालिकाले आव २०७४/०७५ का लागि ५४ करोड ६७ लाख रुपैयाँको बजेट पारित गरेको छ ।,नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताए।,सडक पूर्वाधार नि... |
चेतना गुरागाईं मानव स्वास्थ्य र उपचारजस्तो अति संवेदनशील क्षेत्रसँग सम्बन्धित औषधि पसल अनुगमन गर्ने अधिकारीको अभावमा म्याग्दीमा अवैधरुपमा त्यस्ता पसल सञ्चालन भइरहेका छन्।,जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध भेटिएका हुन्। सरकारी अनुमति बिना अवैध रुपमा खुलेका फार्मेसी र क्लिनिक पसललाई कानुनी प्रक्र... |
चेतना गुरागाईं मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा आज ११ः३० बजे नुहाउन गएका तीन बालकको सोही खोलाले बगाएर मृत्यु भएको छ ।,जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही स्थान बस्ने सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय प्रकाश रुम्बा र... |
चेतना गुरागाईं पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ ।,आज बिहान ५ बजे बा८३प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापा घाइते भएका थिए। वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्... |
नारायण ढुंगाना दक्षिण चितवनको माडीमा साउन अन्तिम साता आएको बाढीले २१६ घरमा क्षति पुर्याएको पाइएको छ।,क्षतिको विवरण संकलनपछि माडी नगरपालिकाले दिएको जानकारी अनुसार करिव आठ सय बिगाहा क्षेत्रको जमिन भने कटान र डुवानबाट प्रभावित भएको छ।,डुवानले अधिकाँश धानबालीमा क्षति पु¥याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी ... |
राकेशकुमार मिश्र बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन ।,बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकी... |
चेतना गुरागाईं मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए।,उनलाई पोखराको ओम अस्पतालमा उपच... |
चेतना गुरागाईं पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात/निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ ।,प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी कमिसनर पवनकुमारसँग भएको छलफलमा भीमनगर–सुनसरीको भण्टाबारी छोटी भन्सा... |
चेतना गुरागाईं सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट आज प्रहरीले पक्राउ गरेको छ।,विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका बस्ने ३० वर्षीय केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो।,२०७० साल... |
चेतना गुरागाईं बाढी÷पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।,मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्ना अन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसक... |
चेतना गुरागाईं भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ ।,भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भीमनगर–भण्टाबारी भन्सार नाकाबाट आयात–निर्यात गर्न निर्देशन दिएको छ । परिपत्रका अनुसार निकासी–पैठारी हु... |
अनिश रेग्मी आज हरितालिका पर्व अर्थात् तीज । हिन्दु नारीहरुले हर्ष उल्लासका साथ मनाईरहेका छन्।,तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ सहितका शिवमन्दिरहरुमा श्रद्धालु महिलाहरुको ठूलो भीड लागेको छ । पूजाआजाका लागि लाइन बस्ने तथा पूजा सकिएपछि नाचगान गर्ने महिलाको भीडका कारण अधिकांश शिव मन्दिर पूरै झिलिमिली बनेको छ। पशुपति क्षे... |
चेतना गुरागाईं सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् ।,कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ ।,प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहाद... |
चेतना गुरागाईं किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालि अनामनगर, काठमाडौँका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ ।,बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७३ जेठ १३ गतेको फैसलाले भक्तपुर, दुवाकोट घर भएकी बस्ताकोटीलाई चार वर्ष कैद र चार करोड २६ लाख ८३ हजार सय रुपैयाँ जरिवाना ह... |
सुजिता कार्की घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा बिहिबार एक बालिकाको मृत्यु भएको छ । नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ । रासस
पोखरीमा डुबेर बालिकाको मृत्यु |
सुजिता कार्की भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहिबार राति मुक्त भएका छन् ।,इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उनलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्रा... |
भानुभक्त आउने हिउँदमा नेपालले भारतबाट थप १०० मेगावाट बिजुली ल्याउन सक्ने भएको छ।,भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले बिहीबार १३२ केभी क्षमताका दुई प्रसारण लाइन (कटैया-कुशहवा र रक्सौल-परवानीपुर)को उद्घाटन गरेका छन्।,नेपाल विद्युत प्राधिकरणले भारतबाट आउने थप बिजुलीले हिउँदमा लोडस... |
चेतना गुरागाईं मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ। अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो।,मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ... |
सुजिता कार्की हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २ सयभन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।,बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष्ट भएको र घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६... |
चेतना गुरागाईं जिल्लाका द्वन्द्वपीडितमध्ये १६९ जनाको परिवारले राहत रकम प्राप्त गरेका छन् ।,तत्कालीन स्थानीय शान्ति समितिले ४७७ जनाको परिवारलाई राहत प्रदान गर्न सिफारिस गरेको थियो । जिल्लामा द्वन्द्वपीडितको संख्या ६८६ भए पनि आवश्यक कागजात नपुग्दा सबैले राहत रकम पाउन सकेका छैनन् । बाँकीको प्रक्रियामा रहेको कार्यालयले जन... |
चेतना गुरागाईं सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ ।,जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताए ।,त्यस्तै अन्य ७३ विद्यालयमा भने व... |
चेतना गुरागाईं अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी यहाँ ल्याइएको छ ।,शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपु¥याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार आज बिहान करिब ७ः३० बजे सो गैँडालाई सौरा... |
सुजिता कार्की अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकी टाइगर रिजर्भमा पुर्याएको अर्को एक वयस्क गैँडा भेटिएको छ । बाढीले नै रिजर्भ क्षेत्रमा पुर्याएको एक गैँडालाई नियन्त्रणको प्रयास गरिरहेका बेला थप अर्को गैँडा भेटिएको हो ।,गैँडाको उद्धारका लागि गतसातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना ... |
सुजिता कार्की मोरङस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरू भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ ।,सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । आयोजना सञ्चालनमा नआउँदा उर्लाबारी नगर क्षेत्रका एक तिहाइ जनसङ्ख्या अझै ट्युवेलको पानी पिउन बाध्य छन् ।,समि... |
चेतना गुरागाईं सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ ।,वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेको अभियोग छ ।,सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको बञ्चराले हान... |
चेतना गुरागाईं करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ ।,आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ ।,आफ्नै घर वरिपरि काम गरी घरमा फर्कने क्रममा कोरईलाई शौचालयमा लगिएको तारबाट करेन्ट लागेको जिप्रका सिन्धुलीका प्... |
चेतना गुरागाईं वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ ।,वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछ... |
प्रकाश ढुंगाना भदौ ४ गते राती ११ बजे प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश अमात्यको मात्र एकल सरुवा निकाल्यो।,प्रधान कार्यालयले साउन ३२ गते मन्त्रीस्तरीय निर्णयअनुसार अमात्यलाई महाशाखाबाट हेडक्वाटर कार्य महाशाखामा सरुवा गर्न पत्राचार भएको र सोही अनुसार उनको सरुवा निका... |
सेतोपाटी संवाददाता अचेत अवस्थामा रहेका नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई सरकारले विशेष पद सिर्जना गरी डिआइजी बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिस समितिले उनलाई बढुवाका लागि सिफारिस गरेको हो ।,१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुदाँ त्यसको असर उनको मस... |
सेतोपाटी सम्वादाता नेपाली छापा माध्यमका मुख्य पृष्ठमा महिला पत्रकारको बाइलाइनको अवस्था कस्तो छ भनी गरिएको एक अध्ययनमा जम्मा १० प्रतिशत तथ्याङ्क देखिएको छ।,मंगलबार फ्रिडम फोरम नेपालले आयोजना गरेको एक कार्यक्रममा फोरमका मिडिया अनुगमन संयोजक नानुमैयाँ खड्काले ९ राष्ट्रिय दैनिक पत्रिकाको ६ महिनाभित्र गरिएको अध्ययन प्रस्तु... |
सुजिता कार्की गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप दुई करोड ४० रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।,नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको काठमाडौंस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ ।,उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प... |
सुजिता कार्की स्वास्थ्य सेवा विभागको विपद् व्यवस्थापन समितिले बाढी पहिरो प्रभावित स्थानमा उपचारका आवश्यक औषधिसहितको टोली पठाएको छ ।,आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक पठाइएको हो ।,विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक ... |
भानुभक्त आन्दोलनरत आंशिक प्राध्यापकहरूले कोठाभित्र थुनेका त्रिविका उपकुलपतिसहित तीन पदाधिकारी प्रहरी हस्तक्षेपपछि मुक्त भएका छन्।,मंगलबार साँझ जनप्रशासन क्याम्पस बल्खुमा त्रिविका उपकुलपति, रजिष्टार र रेक्टरलाई अान्दोलनरत अांशिक प्राध्यापकले थुनेका थिए। 'हामी वार्ता गर्न बसेका थियौं तर कुरा मिलेको थिएन,' आंशिक प्राध्... |
सुजिता कार्की सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् ।,अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गत आइतबारदेखि उक्त बाटोबाट विराटनगर आउने र जाने मालबाहक सवारी ठप्प भएका हुन् । वीरगञ्ज र भैरहवापछि बढी... |
सुजिता कार्की पोखरा–लेखनाथ महानगरपालिका–१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई १० लाख रुपैयाँ मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ ।,विद्यालयले राजविराज–१५ देउरी भरुवाका पीडितलाई राहत वितरण गरेको विद्यालयका शिक्षक श्यामचन्द्र अगाञ्जाले जानकारी दिए ।,विद्यालयका श... |
सुजिता कार्की गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेको विद्युत् आज बिहानदेखि सुचारु भएको छ ।,अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।,एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्दे... |
सुजिता कार्की पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका, वडा नम्बर ३ मा अब एकीकृत बस्ती निर्माण गरिने भएको छ ।,सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।,जिल्ला दैविप्रकोप उद्धार स... |
सुजिता कार्की कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ ।,गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् ।,बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरु आफन्तको घरमा बस्द... |
सुजिता कार्की उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो ।,२०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला भत्कने हो भन्ने चिन्ता थियो, अभिभावक, विद्यार्थी र शिक्षकलाई । कक्षा कोठा पनि निकै साना अनि प्रकाश नभएका । एउटा कोठामा पढाएको अर्... |
सुजिता कार्की सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र तर उनले राहत पाइनन् ।,कारण थियो, उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान । आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले बताई... |
सुजिता कार्की गएको साउन महिनाको अन्तिम सातामा झापामा आएको बाढी तथा अविरल वर्षाका कारण जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं १ गैँडे अन्तर्गतका नदीलाई पूर्व अवस्थामा ल्याउन एक अर्ब ३७ करोड २० लाख रुपैयाँ बराबर खर्च लाग्ने जनाएको छ ।,तत्काल सबै नदीको संरचनामा मर्मतमा २४ करोड ७० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.