content
stringlengths
20
64.1k
अनिल तिवारी पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गरेकी छन् ।,छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग बुधवार बिहान वीरगन्ज पुगेकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् ।,पर्साको पोखरीयास्थित जिल्ला उच्चाड्डल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयो...
अनिल तिवारी नेशनल मेडिकल कलेज वीरगन्जले अटेरी गरी वीरगन्ज महानगपालिकाको १० करोड रुपैयाँ कर तिरेको छैन ।,तत्कालीन उपमहानगपालिकाको कार्यालयले पटक/ पटक ताकेता गरेपनि नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अंसारीले नगरपालिकाको पटक/ पटक गरिएको ताकेताको अटेरी गरी भवन कर छली गर्न खाजेको एक कर्मचारीले बताए ।,एमालेबाट मेयर पदमा ल...
सुजिता कार्की धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नति गर्ने कार्य शुरू गरिएको छ ।,मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिक चरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य शुरू भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्न...
सुजिता कार्की झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ ।,बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।...
सुजिता कार्की जिल्लाका दुई हजार ४३५ जना भूकम्प पीडितले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।,पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार रुपैयाँ भूकम्प प्रभावितलाई राहत रकम वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।,जिल्लामा भूकम्पका कारण सात हजार ३३४ घर पूर्ण रुपमा र आंशिक रुपमा ५९४ घर क्षति भएका थिए । भूकम्पका कारण क्षति ...
सुजिता कार्की काभ्रेपलाञ्चोकमा निजी आवासअन्तर्गत पुनर्निर्माणको गुनासो सम्बोधनका लागि पुनः जाँच तथा सर्वे शुरू भएको छ ।,भूकम्पपछि घरबारविहीन भएकालाई राहतस्वरुप सरकारले उपलब्ध गराउने अनुदान नपाएको भन्दै गुनासो बढेपछि सरकारले पुनः जाँच र सर्वे शुरू भएको हो ।,गत साउन ३१ देखि असोज ३ गतेसम्मका लागि ४१ जना सामाजिक परिचालक र...
सुजिता कार्की कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित आनन्दबजार नाका पाँच महिना बितिसक्दा पनि सामान्य बन्न सकेको छैन ।,गत फागुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर शाहादत प्राप्त गरेका पुनर्वासका सहिद गोविन्द गौतमको निधनपछि नेपाल–भारत आनन्दबजार नाका ठप्प थियो । तर घटना घटेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त न...
सुजिता कार्की नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाईनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।,महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले ‘वेल फाउण्डेशन’ बनाउनुपर्ने लिखित सुझाव दिएकामा सडक डिभिजन कार्यालय नेपालगन्ज...
भानुभक्त पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन अायोगमा दर्ता भएपछि राप्रपाका अध्यक्ष कमल थापाले अदालतकै कारण अाफ्नो पार्टी विभाजन भएको बताएका छन्।,बुधबार राति  ट्वीट गर्दै थापाले अाफूहरूले न्याय नपाएको गुनासो गरेका छन्।,'अन्यायपूर्वक प्रधानन्यायाधीश विरूद्ध महाअभियोग प्रस्त...
सेतोपाटी संवाददाता प्रहरीले पोखराबाट जुवातास खेलिरहेका १० जनालाई आज साँझ पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका ३१ स्थित हिराकाजी श्रेष्ठको घरमा रहेको सिसा होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर प्रहरीले १० जना पक्राउ गरेको हो ।,उनीहरुको साथबाट साढे ४ लाख ७९ हजार रुपैयाँ बरामद भएको एसपी अशोक सिंहले जानकारी दिए।,ईलाका प...
अनिल तिवारी पूर्व युवराज्ञी हिमानी शाहद्धारा बारा पर्साका बाढीपीडितलाई राहत वितरण गरेकी छन्।,छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासँग बुधबार बिहान वीरगन्ज पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत बितरण गरेकी हुन्।,पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद...
अनिल तिवारी नेशनल मेडिकल कलेज वीरगन्जले अटेरी गरि वीरगन्ज महानगपालिकाको १० करोड कर  तिरेको छैन। तत्कालिन उप-महानगपालिकाको कार्यालयले पटक पटक ताकेदा गरे पनि नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीले  अटेरी गरेका हुन्।,एमालेबाट  मेयर पदमा लड्न लागेका  अन्सारीले नगरपालिकालाई तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६...
चन्द्र काफ्ले महानगरीय ट्राफिक प्रहरीले काठमाडौंको गौशाला क्षेत्रमा आज गाडी चलाउन रोक लगाएको छ ।,तीजका कारण पशुपतिनाथ दर्शन गर्न जाने दर्शनार्थीको घुइँचो भएकाले मन्दिर आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाएको हो।,मालवाहक गाडीका लागि तीनकुनेबाट गौशाला र गोपिकृष्णबाट चाबहिलतर्फ जान तथा नारायणटार पुलबाट करिडोरको बाटो भइ आ...
चन्द्र काफ्ले हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।  भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।,पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शा...
चन्द्र काफ्ले ‘दया फाउन्डेसन’ले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न ६ विद्यालयबिच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ। दयाराम भक्त माथेमाको ९१ औं जन्मजयन्तिको अवसरमा उनले देखाएको बाटो - शिक्षा, स्वास्थ्य र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि उक्त कार्यक्रम गरिएको हो।,नेपाल आदर्श मा.बि मा आयोजना गरिएको प्र...
प्रकाश ढुंगाना साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ।  नेपाल प्रहरीले पन्तलाई युएई प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको एसपी किरण बज्रार्चायले सेतोपाटीलाई जानकारी दिइन्।,पक्राउ परेका पन्तलाई सिआइबीमा बुझाइने उनले बताइन्। गत पुस २१ गते प...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोडमा मोटर साइकलको ठक्करबाट सोमबार एकजना पैदलयात्रीको मृत्यु भएको छ ।,ईलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार स्थानीय विर्तामोड नगरपालिका–१ स्थित राजमार्गमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घरभएका ६५ वर्षीय कृष्ण भट्टराईको मृत्यु भएको हो ।,पश्चिमबाट पूर्वतर...
सुजिता कार्की महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड १० दिनदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको छ ।,जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट गत शनिबार क्षतिग्रस्त भएपछि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको छ ।,जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा स...
सुजिता कार्की अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखीममा परेको छ ।,गाउँमाथि र तलबाट दैनिकजसो पहिरो खस्न थालेपछि जोखिम बढ्दै गएकाले स्थानीयवासी पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन्। पहिरोको मारमा साविकको झुला गाविसका ४ र ६ वडाका करीब ६० घरधुरीलाई समस्या भएको स्थानीयवासी प्रेम...
सुजिता कार्की रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका बाम्तिभण्डार २ स्थित रोसी बस्तीमा अविरल वर्षाका कारण खहरे खोल्सा उर्लेर गाउँमा पसेकाले रोसीवासी रातभरी त्रासमा बस्न बाध्य भएका छन् ।,गएरातिदेखिको अविरल वर्षाका कारण २०७२ सालको भूकम्पले हल्लाएको जमिनमा पानीले गलेर घर छेउका काल्लामा पहिरो खस्दा स्थानीयबासी रातभर...
सुजिता कार्की डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट  तीन लाख १५ हजार रुपैयाँ रकम फेला परेको छ ।,विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।,अधिकांश नोट भिजेको अवस...
सुजिता कार्की विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेण्टरले ६२० बाढीपीडितको उपचार गरी एक लाख रुपैयाँभन्दा बढीको औषधि वितरण गरेको छ।,विराटनगर–१२ स्थित बखरीका २५४ जना बाढीपीडित बिरामीको उपचार गरी ५३ हजार मूल्य बराबरको औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको सो अस्पतालका निर्देशक जीतेन्द्र यादवले जानकारी गराए । त्यसैग...
सेतोपाटी संवाददाता बझाङमा मंगलबार बिहान नयाँ भूकम्प गएको छ।,राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा  ४ दशमलभ ९ रेक्टर स्केल मापन गरिएको  भूकम्प बिहान ६ बजेर ३५ मिनेटमा गएको हो।,मापन केन्द्रले यो परकम्प नभई नयाँ भूकम्प रहेको बताएको छ। भूकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । यसअघि हिजो मात्रै दोलखालाई केन्द्रव...
भानुभक्त चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन जगदीशप्रसाद अग्रवालले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन आफूले सिफारिस नगरेको बताएका छन्।,सोमबार विज्ञप्ति जारी गर्दै अग्रवालले अध्ययन संस्थानसँग सम्बन्धित विषयमा त्रिभुवन विश्वविद्यालयलले कानुनी राय माग्ने गरेको उल्लेख गर्दै कानुनी रायलाई सम्बन्धनका लागि सिफारिसँ...
सुजिता कार्की गुल्मीको परोपकार सहकारी लघु जलविद्युत् परियोजनाको विद्युत् सेवा फेरि अवरुद्ध भएको छ ।,मुसीकोट नगरपालिका–७ को बसेरीमा करीब ३० मिटर नहर भत्किँदा विद्युत् सेवा फेरि अवरुद्ध भएको हो । एक सय ३५ किलोवाट क्षमता भएको विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाका वडा नं १, २, ८ का झण्डै एक हजार २०० घरधुरीका उपभोक्...
सुजिता कार्की अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् ।,दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत पाएका हुन् ।,विश्व नेत्रहीन य...
सुजिता कार्की सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूदुरपश्चिम क्षेत्रीय कार्यालय कञ्चनपुरको टोलीले अत्तरियास्थित राजस्व अनुसन्धान कार्यालयका नासु राजेन्द्र साउदलाई पक्राउ गरेको छ ।,सेवाग्राहीबाट सो रकम घूस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक अनिलकुमार उप्रेती नेतृत्...
सुजिता कार्की धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।,दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका छन् । खानीडाँडा प्रहरी कार्यालयका सइ विनोद जोशीका अनुसार दुर्घटनामा परी डोटी जिल्ला साविक गडसेरा गाविस–३ का अन्दाजी ...
सुजिता कार्की गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् ।,विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन् । प्राविस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत, एकजना निजी शिक्षकका भरमा अहि...
विनोद सापकोटा विद्युतको हाईटेन्सन पोलबाट तार चुडिएर घरमा खस्दा मंगलबार झापामा ३ जना घाईते भएका छन् । ११००० केविए विद्युत प्रवाह हुने सो तार स्थानीय चन्द्र काफ्लेको घरको भान्सामा खसेको थियो ।,गौरीगञ्ज गाउँपालिका १ कुञ्जीबारी बजारका चन्द्र काफ्लेको घरमा तार चुडिएर खस्दा ६५ वर्षीय काफ्ले सहित उनकी ५० वर्षीय श्रीमती राधिक...
सेतोपाटी संवाददाता ललितपुरको झम्सिखेलमा रहेको तामरिन रेष्टुरेन्ट अगाडिबाट जावलाखेलको चिडियाखाना जाने बाटो 'वान वे' भएको छ।  ललितपुर ट्राफिक प्रहरीले सो बाटो वन वे गरेको हो। बुधबारदेखि सो सडक वान वे गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेँथुले जानकारी दिए।,सेन्टमेरिज स्कुलका विद्यार्थी ओसार्ने बसका कारण सो क्षे...
सुजिता कार्की चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ ।,जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताए...
सुजिता कार्की नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शैय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ ।,स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको सोमबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्दै क्षेत्रीय प्रहरी अस्पताललाई समेत सुविधासम्पन्न बनाउँदै लैजानुपर्ने बताए । अस्पतालले दिने ...
सुजिता कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत कर्मचारीले बाढीपहिरोपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।,आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार । मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा गत साउन ३१ गतेको निर्णयअनुसार नै आयोगमा कार्यरत कर्मचारीबाट मानवीय सहयोगस्वरु...
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी तवरबाट पूर्वाधारलगायत विषयमा सहयोग गर्दै जाने गरी भूकम्प अतिप्रभावित तीन जिल्लामा एकीकृत बस्ती विकास गर्न सहमति दिएको छ ।,प्राधिकरणबाट एकीकृत वस्ती विकास गर्ने सम्बन्धमा तयार हुने मापदण्डको आधारमा पूर्वाधारलगायतका विषयमा क्रमशः सहयोग गर्ने गरी तत्कालका लागि दोलखा...
सुजिता कार्की वारेकोट गाउँपालिका–३ मा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ ।,स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका नौ महिनाका छोरा मानबहादुरको सोमबार मृत्यु भएको स्थानीय शिक्षक रामबहादुर शाहीले जानकारी दिए ।,गाउँमा अहिले भाइरल ज्वरोबाट सयौँ नागरिक बिरामी भएका छन् । स...
सेतोपाटी संवाददाता सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्ने बताएकी छन्।,भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं बार्षिकत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन्।,उनले देश विकास निर्माणमा लागि महिलाहरुको ...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघका अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन् ।,त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘तीजको पूर्व सन्ध्यामा पशुपति मन्दिरको पश्चिम ढोका बन्द गरिएको छ, नारी...
सुजिता कार्की जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ ।,नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको यहाँस्थित जापानी राजदूवासले जनाएको छ । आपत्कालीन सहायता सामग्री जापानी...
सुजिता कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सवइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।,जिल्ला शिक्षा कार्यालय उदयपुरमा सवइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ ।,त्र...
सुजिता कार्की गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् ।,झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बि...
सुजिता कार्की सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ ।,कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल (धुर्मस)ले बताए ।,राहत व...
सुजिता कार्की सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ ।,केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताए ।,प्रधानाध्यापक थापा...
सुजिता कार्की नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह  विक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ ।,जिल्ला प्रहरी कार्यालयले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरू बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकला...
विद्या राजपुत आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिविका उपकुलपतिसहित तीन पदाधिकारीलाई मंगलबार साँझ बल्खुमा थुनेर राखेका छन्।,जनप्रशासन क्याम्पसमा साँझ ४ बजेदेखि त्रिविका उपकुलपति, रजिष्टार र रेक्टरलाई आफूहरुले थुनेर राखेको आंशिक प्राध्यापक बिष्णु बस्यालले सेतोपाटीलाई बताए।,‘हामीहरु उहाँहरुलाई भेट्न त्रिविमै गएका थियौं ...
अर्जुन गिरी बुटवल घर भएका समरुक परियारलाई ग २ च ४४१४ नम्बरको स्कोरपियो गाडीले कुल्चिएर भागेको पुष्टि भएको छ । पीडित स्वयंले आफूलाई कुल्चिएर भागेको पहिचान गरेपछि स्कोरपियोका धनीले होइन भन्दै चार दिनसम्म झुट लुकाउन सफल भएका थिए ।,पीडित पक्षले न्यायका लागि वडा प्रहरी कार्यालय रामबजारमा गुहार्दासमेत गाडी धनीले होइन भन्ने ...
सुजिता कार्की तराईका बाढीपीडितका लागि पोखराका विभिन्न संघसंस्थाले चार लाख १८ हजार रुपैयाँ नगद राहत संकलन गरेका छन् ।,पश्चिमाञ्चल होटल संघले  एक लाख ५० हजार रुपैयाँ नगद संकलन गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । संघका तर्फबाट थप ५१ हजार रुपैयाँ होटल व्यवसायीबाट संकलन गरिएको थियो ।,त्यस्तै पोखरा उद्योग वाणिज्...
सेतोपाटी संवाददाता कुनै समय प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट सोमरस पाएको विजयकुमारले आज आफूले तीनै प्रधानमन्त्रीको हातबाट पुरस्कार पाएको बताएका छन्।,आइतबार पत्रकार महासंघको २५औं महाधिवेशका क्रममा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पाण्डे सम्मानित भएका थिए।,‘जीन्दगीको एक कालखणडमा प्रधानमन्त्री...
सुजिता कार्की जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ ।,अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भ...
सुजिता कार्की महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।,प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका– ७ सत्भराका चैतराम रैदासका आठवर्षीय छोरा तारेखको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले बताए ।,गाउंँमा दूषित पानीको म...
सुजिता कार्की बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् ।,रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेका छन् । गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल...
सुजिता कार्की प्रशस्त सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका– ३ स्थित स्वर्गाश्रम ओझेलमा परेको छ ।,पूर्वाधार र प्रचारप्रसारको कमीले धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा परेको हो । समुन्द्री सतहदेखि दुई हजार ५ सय  मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम रमणीय दृष्यावलोकनका लागि उत्कृष्ट गन्तव्य बन...
सेतोपाटी संवाददाता जिउँदो बन्यजन्तु र चराचुरुङगीको तस्करी गर्न खोज्ने २ जना काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका छन्।,जिउँदो ह्वाइट पाण्डा २ वटा, दुम्सी ४ वटा र भुनियाँ नामक १ सय ५० वटा चरासहित २ जना पक्राउ परेको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए।,ती वन्यजन्तु र चरालाई विदेश तस्करी गर्न लागिएको प्रहरीले जनाएको...
सेतोपाटी संवाददाता नेपाल बैंक लिमिटेड धरान शाखाको १५ करोड ५१ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।,सिटि अफिस विराटनगरका शाखा प्रवन्धक पुष्पराम घिमिरेसहित ११ जनालाई पक्राउ गरिएको सिआइबीकी प्रवक्ता एसपी मिरा चौधरीले जानकारी दिइन्। गैर कानुनी तवरले सुन कर्जा लिइ १५ करोड ५१ लाख ४३ हजार ९ स...
सुजिता कार्की युवा संघ नेपालले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएकालाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४५ सदस्यीय टोली आज प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ ।,सप्तरीमा मृत्यु भएका बालकको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरी सुनसरी, मोरङ, झापालगायत स्थानमा पीडितलाई स...
सुजिता कार्की एक साताअघि आएको बाढीमा परी जिल्लामा सयौँ पशुचौपाया मरेका छन् ।,बाढीमा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु हुँदा  ४३ लाख रुपैयाँको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका छवि सुवेदीले जानकारी दिए ।,हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १०५, बंगुर ५६, बोइलर कुखुरा २२००, स्थानीय जातका क...
सुजिता कार्की छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ ।,पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शनिबार बेलुका नै शव स्काभे...
सुजिता कार्की नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ ।,ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् ।,सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइ...
प्रकाश ढुंगाना रुपन्देहीको भगवानपुरकी ताइरा खातुन आइतबार दिउँसो एक्कासी बेहोस भइन्। आफन्त र स्थानीयले भीम अस्पताल लगे।,अपरान्ह होस आएपछि बसिरहेका बेला आफूहरुलाई रिंगटा लागेको र कसैले आफ्नो कपाल काटिदिएको बताइन्। कसले कपाल काटिदिएको भन्ने विषयमा उनले केही बताउन सकिनन्।,उनले भनिन् 'चकमन्न भएजस्तै भयो, मैले आफ्नै कपाल का...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ।,सिआइबीमा रहेका डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद सिंहदरबारमा सरुवा भएको छ ।  आइजिपीका दाबेदार रहेका सिलवाललाई सरकारले धेरै सक्रिय नै नहुने स्थानमा सरुवा गरेको हो।,सुदिप आर्चायको ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारीको भरतपुर शिक्षालय, रमेश ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सामुदायिक कुकर व्यवस्थापन कार्य नतिजामुलक हुनुपर्ने बताएका छन्। आइतबार मनुमित्र कार्यक्रमका साझेदारसँगको बैठकमा बोल्दै प्रमुख शाक्यले भने, ‘२२ हजार कुकुरको संख्या कहिलेसम्ममा स्थिर हुन्छ? कहिलेदेखि संख्यामा न्युनीकरण हुन्छ? कार्ययोजनासहित कार्यक...
सेतोपाटी संवाददाता १५ जना डिआइजीको सरुवा भएको छ।,सिआइबीमा पुष्कर कार्कीको सरुवा भएको छ।,सर्बेन्द्र खनाल ट्राफिकमा र रमेश खरेल सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएका छन् ।,उत्तम कार्की अख्तियार,भोगबहादुर थापा प्रदेश प्रहरी कार्यालय प्रदेश ३, ठूले राइ लागु औषध, धिरु बस्नेत अपराध अनुसन्धान विद्यालय, पुष्पचन्द्र्र रन्जित प...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाको प्रमुखमा दिवेश लोहनीको सरुवा भएको छ।,एसएसपीमा बढुवा भए लगत्तै गरिएको पदस्थापनामा उनलाई महाशाखा प्रमुखमा ल्याइएको हो।,उनी यसअघि सिआइबीमा थिए।,अहिले महाशाखामा रहेका एसएसपी दिनेश अमात्यलाई हेडक्वाटरमा सरुवा गरिएको छ ।,त्यस्तै काठमाडौं प्रहरी परिसरमा एसएसपी रविन्द्र धानुक र ललित...
सेतोपाटी संवाददाता ११ जना एआइजीको पदस्थापन भएको छ।,पदस्थापन अनुसार मेट्रोमा जयबहादुर चन्द आउने भएका छन् ।,बमबहादुर भण्डारी अपराध अनुसन्धान विभागमा पदस्थापन हुदाँ देबेन्द्र सुवेदी एकेडेमी र पशुपति उपाध्यक्ष प्रदेश प्रहरी कार्यालय प्रदेश १ मा पदस्थापनमा परेका छन् ।,केशरीराज घिमिरे प्रदेश प्रहरी कार्यालय प्रदेश ३, माधब ज...
चन्द्र काफ्ले अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्या‍एको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी सोमबार चितवन ल्याइएको छ ।,बाढीले भारतको वाल्मीकि नगरमा पुर्या‍एको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपुर्याइएको चितवन राष्ट्रिय निकुञ्जका सह...
सुजिता कार्की बाढीपीडितको उपचारका लागि मोरङको रतुुवामाई नगरपालिका–५ मा आइतबार आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको छ ।,कोशी अञ्चल अस्पताल विकास समिति र पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरको संयुुक्त आयोजनामा भएको शिविरमा सो क्षेत्रका ३५० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै ...
सुजिता कार्की महोत्तरीका विभिन्न स्थानमा अस्पताल सञ्चालनका लागि नवनिर्मित भवन हस्तान्तरण हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।,स्वास्थ्य मन्त्रालयको लगानीमा नवनिर्मित सुविधासम्पन्न भवन अलपत्र भई दिनानुदिन जीर्ण बन्दै गएको छ । पुरानो भवनबाट सेवाग्राहीलाई सेवा दिन अति नै समस्या सिर्जित भएको चिकित्सकले जनाएका छन् । स...
नारायण महर्जन राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा सोमबार मेला लागेको छ। कुसे औंसी एवम् बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष ठूलो मेला लाग्छ।,यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको छ।,बु...
सेतोपाटी संवाददाता हिमानी कोषकी अध्यक्ष हिमानी शाहले बुधबार (७ गते) बाढी पीडितका लागि केहि राहत वितरण गर्ने भएकी छन् ।,अध्यक्ष शाहले हालका लागि पर्सा जिल्लाका बाढी पीडित स्थानीय बासिन्दाका लागि केहि राहत वितरण गर्न लागेकी हुन् । उनले ५ सय घरका लागि त्रिपाल, चामल, दाल, नुन, तेल, चिउरा वितरण गर्न लागेकी हुन् ।,गृहमन्त्र...
सुजिता कार्की सप्तरीको रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्रबजारदेखि उत्तरपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ ।,अविरल वर्षासंगै छेचुवाई खोलामा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने सयौँ मानिसलाई समस्या भइरहेको स्थानीयवासी वृजमान तामाङले बताए । बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बना...
सुजिता कार्की डडेल्धुराको भित्रि मधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।,जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।,पर्शुराम नगरपालिका वडा नं...
सुजिता कार्की गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ ।,आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको जनाएको छ । त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४४४ घरमा आंशिक क्षत...
सुजिता कार्की पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छन् ।,महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।,प्रहरीका अनुसार उनले हामफ...
सुजिता कार्की नेपाली काँग्रेस, महिला शाखा, भक्तपुरले तीज विशेष कार्यक्रमका लागि संकलन भएको रकम बाढीपीडितलाई सहयोग गरेको छ । शाखाले तीज विशेष कार्यक्रम स्थगित गरी सो कार्यक्रमका लागि संकलित ६१ हजार १ सय ५१ रुपैयाँ बाढी पहिरोपीडितलाई सहयोग गरेको हो ।,शाखाका संयोजक उर्मिला वनले नेपाली काँग्रेस केन्द्रीय राहत कोषमार्फत प्...
सुजिता कार्की दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ ।,अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा जिल्लाका सिर्प, जेल्...
सुजिता कार्की मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ ।,मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।,जिल...
सुजिता कार्की नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौं र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ ।,ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र ...
सुजिता कार्की साउन २८ गतेदेखि आएको अविरल वर्षासँगै खोला तथा नदीमा आएको बाढीले दाङमा ६ सय ५७ हेक्टर क्षेत्रफलको बालीनाली नष्ट गरेको छ ।,दाङको तल्लो तटिय क्षेत्रमा लगाइएको बालीमा बाढी पसेर बालुवा गिट्टी पुरेको र उपल्लो तटिय क्षेत्रमा अन्नबाली कटान गरी बगाउँदा ठूलो क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालय दाङले जानकार...
सुजिता कार्की मंगलबार साँझदेखि बिजुली आएपछि विराटनगरको जनजीवन सामान्य बन्दै गएको छ।,अविरल वर्षापछि शनिबार दुहबीमा रहेको विद्युत प्राधिकरणको सवस्टेशन पनि डुबानमा परेपछि विराटनगरमा बिजुली अवरुद्ध भएको थियो। एकातिर डुबान अर्कातिर बिजुली नहुँदा अस्पताल, खानेपानी र मोबाइल चार्ज पनि गर्न नपाएपछि विराटनगरवासीको जनजीवन कष्टकर...
सुजिता कार्की पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४७ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् ।,आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४४ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको...
सुजिता कार्की अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपंक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा व्यापक रुपमा दुगन्ध फैलिएको छ ।,त्यो क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमा समेत हैजाको त्रास देखिएको छ । ...
सेतोपाटी संवाददाता उच्च माध्यामिक तहको शिक्षा पुरा गरेकालाई विश्वविद्यालय तहको अध्ययन गर्दा रोजगारी उन्मुख होस भन्ने सबैको चाहना हुन्छ। त्यसैले प्रायः सबैले प्राविधिक र सकेसम्म छिटो रोजगारी पाइने विषय र कार्यक्रम सबैको रोजाई हुन्छ।,तर पर्याप्त जानकारी, अध्ययन तथा अनुसन्धानको अभावमा नेपालका कुन क्षेत्रमा सबैभन्दा बढी ज...
राकेश यादव रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।पीडितलाई गाउलेले केही चिउराहरु सहयोग गरे पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ।,दोहरटोलमा रहेका एक सय जनाभन्दा बढीले नुन चिउर...
सुजिता कार्की गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लू)बाट एक बालिकाको मृत्यु भएको छ ।,साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।,बारपाक गाउँमा तीन सयजन...
चेतना गुरागाईं ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्।,मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ।,ताइवानको स्थानीय समाचारमाध्यमले जनाएअनुसार ताइवानमा उग्र गर्मी भएका बेला ...
सुजिता कार्की छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ ।,निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय बाग...
सुजिता कार्की बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।,हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् ।निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्ष...
सुजिता कार्की कास्कीको माछापुच्छ्रे  गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चूल्हो वितरण गरिएको छ ।,रोटरी क्लव अफ न्यूरोडले बाढीबाट  पीडित १३ घर परिवारलाई एक-एकवटा ग्यास सिलिण्डर र चूल्हो वितरण गरेको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए ।,कास्कीका प्रमुख जिल्ला अधिकारी ताराप्रसाद अधिका...
सुजिता कार्की स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखीममा रहेको हुनसक्ने बताएको छ ।,विभागले बुधबार पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक डा राजेन्द्र पन्तले बाढीग्रस्त जिल्लामा ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले १ सय ९० जना डिएसपीको सरुवा गरेको छ ।,बुटवल ट्राफिकमा रहेका अवदेश विष्ट रानीपोखरी,आभुषण तिमल्सिना चापागाउँ, ललितपुरमा नरेन्द्र चन्दको सरुवा भएको छ।,यस्तै सोह्रखुट्टेमा दिपक पोखरेल, दरबारमार्गमा तिलक भारती, रसुवामा शरत थापा, सोलुखुम्बुमा रेशम पराजुली, इप्रका बुटवलमा पवन भट्टराई,अपराध मह...
चन्द्र काफ्ले गृहमन्त्रालयले बढुवा भएका ९३ जना डिएसपीहरूको पदस्थापना गरेको छ। नेपाल सरकार गृहमन्त्रालय (सचिवस्तर)को बैठकले साउन १९ गते  गरेको जनपथ प्रहरीतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएकालाई बुधबार पदस्थापना गरेको हो।,कसको कहाँ पदस्थापना, ९३ जना डिएसपीहरूको पदस्थापना कसको कहाँ? (सूचीसहित)
सुजिता कार्की सप्तरीको रुपनी गाउँपालिका– १ मा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।,मृत्यु हुनेमा सोही गाउँपालिकाकी ७५ वर्षीया मसुनी देवी यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । घर नजिकैको खाँडो पुलमा खसेको विद्युत्को तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए...
सुजिता कार्की कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान (अष्टजाम) गरेका छन् ।,माताको रुपमा रहेकी कमला नदी रिसाएर बस्ती नजिकैको तटबन्ध बाढीले कटान गर्न थालेकोले नदीलाई खुशी पार्न भन्दै स्थानीय गाउँलेले कटान भइरहेकै स्थानमा २४ ...
चन्द्र काफ्ले गृह मन्त्रालयले १९० जना डिएसपीलाई सरूवा गरेको छ। बुधबार बसेको गृहमन्त्रालको सचिवस्तरको बैठकले निम्न डिएसपीहरूको सरूवा गरेको हो।,हेर्नुहोस् सूची, १९० डिएसपीको सरुवा को कहाँ (सूचीसहित)
सुजिता कार्की प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गरेका छन् ।,जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई  छ लाख रुपैयाँको ...
प्रकाश ढुंगाना गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।,साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।,तर घटना भएको २२ दिनपछि ढकालको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । नुवाकोट ककनी गाउ...
विनोद सापकोटा झापाका दुई अलग अलग स्थानमा दहमा डुबेर र नदीले बगाएर शनिबार थप ३ जनाको मृत्यु भएको छ । यस अघि झापामा बाढीले वगाएर १४ जनाको मृत्यु भएको थियो। शनिबार मात्रै ३ जनाको थप मृत्यु भएपछि झापामा नदिमा बगेर र दहमा डुवेर मृत्यु हुनेको संख्या १७ पुगेको हो । यद्यपि जिल्ला प्रसासन कार्यालय झापाले भने शनिबार मृत्यु भएको...
सेतोपाटी ग्लोबल जेनेभा नेपाली जनप्रगतिशील मन्च स्वीजरल्याण्डले बाढीपीडित क्षेत्रमा चर्पीको अभावमा सरुवा रोग फैलिइरहेको हुँदा सो रोकथाम गर्न तत्कालै चर्पी निर्माण गर्ने काममा अग्रसरता देखाएको छ।, इटहरी क्षेत्रमा झाडापखाला देखिएको हुनाले सोही क्षेत्रमा खटिएका युवा नेता दिपेश पुन मार्फत् सो अभियान चलाउन मन्चले ६१ हजार र...
सुजिता कार्की जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एक बालकसहित तीनजनाको मृत्यु भएको छ ।,गौरीगञ्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।,शनिब...
सुजिता कार्की सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् ।,भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती ...