content stringlengths 20 64.1k ⌀ |
|---|
रवीन्द्र शाही पूर्व मिस नेपाल माल्भिका सुब्बा र लुम्बिनी एकेडेमिक कलेजको सहकार्यमा ‘माल्भिका छात्रवृत्ति’ घोषणा गरिएको छ । लुम्बिनी एकेडेमिक कलेजमा अध्ययन गर्ने दुईजना गरिब एवं जेहेनदार छात्रालाई पूर्ण रुपमा छात्रवृत्ति घोषणा गरिएको हो ।,चाबहिल चुच्चेपाटीस्थित कलेज परिसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वमिस नेपाल ... |
रवीन्द्र शाही काठमाडौंबाट मधेश झरेका विद्यार्थीहरुले रौतहटका २ सय बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन् ।,राजधानीको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समुहले स्वतन्त्र रुपमा संकलन गरेको ३० लाख मूल्य बराबरको खाद्यान्न र लत्ता कपडा रौतहटस्थित लक्ष्मीपुरका बाढी पिडितलाई वितरण... |
सुजिता कार्की स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ ।,जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु ल... |
सेतोपाटी संवाददाता पत्रकार विजयकुमार पाण्डेयलाई नेपाल पत्रकार महासंघले यस वर्षको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ। महासङ्घको २५औं महाभिवेशमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पाण्डेयलाई सो पुरस्कार प्रदान गरेका हुन्।,पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ। त्यस्तै यसै वर्षदेखि प्... |
राकेश यादव रौतहटमा बाढीले बगाउँदा सोमबार दिउँसोसम्म १३ जनाको मृत्यु भएको छ । आइतबार र सोमबार जिल्लाको विभिन्न स्थानहरुबाट बाढीले बगाउँदा १३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।,सदमुकाम गौर ३ का १६ वर्षिय शेष परवेज मुसरफ, राजपुर ३ का ४५ वर्षिय शेष हुसैनको शव अकोलवामा, दुर्गाभगवती १ बांसघारीमा ... |
सुजिता कार्की विगत चार दिनदेखिको अविरल वर्षाका कारण आक्रान्त बनेको सिरहाको जनजीवन आज बिहान वर्षा रोकिएसँगै सामान्य बन्न थालेको छ।,मौसममा सुधार आएपछि आज बिहानदेखि सिरहाको जनजीवन विस्तारै सामान्य बन्न थालेको हो । अविरल वर्षाका कारण सिरहामा कुनै मानवीय क्षति नभए पनि ग्रामीण भेगका बस्ती डुबानमा परेका थिए भने सिरहा सदरमुका... |
सुजिता कार्की विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।,बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरुप माझी र ४२ वर्षीया नुराखातुनको ... |
सुजिता कार्की केही दिनयता भएको निरन्तर वर्षातका कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।,जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५/२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रो... |
सुजिता कार्की बाढीका कारण भत्किएको बाँकेको राप्ती–सोनारी गाउँपालिकाका गन्धैली र गाभर खोलाको पुल र सडकलाई अस्थायी तवरमा निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ ।,शुक्रबारदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी र गन्धैलीमा आएको भेलले सो क्षेत्रको पुल र सडक भत्केर आवागमन ठप्प हुँदा वारिपारिका यात्रु बिचल्ली... |
नारायण खड्का बाढीले दाङको यातायात ठप्प भएपछि एकजना विरामीलाई बचाउन हेलिकोप्टर चार्टर गरिएको छ।,दाङ तुलसीपुर निवासी लिला योगि रावत एक्कासी विरामी परेपछि उनको परिवारले उनलाई बचाउन लाखौं रकम खर्चिएर हेलिकोप्टर चार्टर गरि सोमबार काठमाडौं पुर्याएका हुन्।,लिला एक्कासी विरामी परेपछि उनको उपचार तुलसीपुरस्थित राप्ती अञ्चल अस... |
नारायण महर्जन भगवान श्रीकृष्णको जन्मदिवसलाई हिन्दुहरुले चाडको रुपमा भव्यता पूर्वक मनाउँछन्। आज तीनै भगवान कृष्णको जन्म दिन अर्थात कृष्णजन्माष्टमी हो। यो चाड नेपाल, भारतलगायत विश्वभर रहेका हिन्दु धर्मालम्बीहरुले कृष्णको पुजा आजा गरि मनाउँछन्। द्वापरयुगमा भगवान विष्णुका आठौँ अवतारको रुपमा भगवान कृष्णको आजकै तिथिमा जन्म ... |
नारायण खड्का विगत चार दिनदेखि अविरल वर्षाका कारण अस्तव्यस्त बनेको दाङको जनजीवन मङ्गलबारदेखि भने सामान्य बन्दै गएको छ ।,वर्षा रोकिएपछि खहरे खोला र नदीहरुमा पानीको बहाव घट्दै गएकोले जनजीवन सामान्य बन्दै गएको हो । मंगलबार बिहानैदेखि यहाँ यातायातका साधनहरु सञ्चालनमा आएका छन् । शुक्रबारदेखिको बाढीले गर्दा दाङमा यातायात सञ्... |
सेतोपाटी पोखरामा नेपाली सेनाकै ब्यारेकभित्र एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् ।,सिद्धिबक्स गणका सैनिक बसन्त लोहारले प्युठ पदमा कार्यरत गणेश विष्टको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। आज विहान ५ बजेतिर सुतिरहेका विष्टमाथि लोहारले सात राउण्ड गोली हानेको उनले बताए।,आफैँले बोकेको... |
सेतोपाटी संवाददाता कास्कीमा नयाँ प्रहरी प्रमुख गएसँगै प्रहरीले त्यहाँ संचालित २ वटा जुवा खालमा छापा मारेको छ ।,ललितपुरबाट कास्की सरुवा भएका एसपी अशोक सिंह त्यहाँ पुगेसँगै महेन्द्रपुल र लेकसाइटमा संचालित २ वटा जुवा खालमा प्रहरीले छापा मारेको हो। पोखरा लेकनाथ महानगरपालिका ७ स्थित भुपु एपीएफ खाजा घरमा प्रहरीले छापा मारेर... |
गोपाल काफ्ले मोरङको पथरी शनिश्चरेस्थिति जिरिखिम्तिमा बस दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ। धरानबाट काकरभिट्टाका लागि जाँदै गरेको को १ ख २७५२ नम्बरको बुद्ध ट्राभल्सको बस जिरिखिम्ती पुलबाट अनियन्त्रित भइ सडक किनारको भित्तामा खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।,माेरङ उर्लाबारी १ लक्ष्मिझार निवासी नरेन्द्र श्रे... |
सुजिता कार्की जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथको लामीडाँडाबाट सोमबार हेटौंडातर्फ आइरहेको ना १६ प ६५५२ नंको मोटरसाइकलमा ल्याइएको २२ केजी ५२० ग्राम गाँजा र अफिम एक केजी २०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–९ का खड्गबहादुर मोक्तान र सुदीप लामा रहेको मकवानपु... |
सुजिता कार्की सुनसरीको दुहबी नगरपालिकाले लगातारको बाढीबाट पीडित भएकालाई राहत वितरण गर्न राहत कोष स्थापना गरेको छ ।,बाढीपीडितका लागि छुट्टै राहत कोष स्थापना गरेर सहयोगका लागि दता, विभिन्न संघ संस्था तथा सरोकारवालासंग आग्रह गरिएको नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले जानकारी दिए ।,सञ्चारमाध्यम बन्द,पाँच दिनदेखि व... |
सुजिता कार्की अविरल वर्षासँगै आएको बाढीमा परी मोरङमा सोमबारसम्म १८ जनाको मृत्यु भएको छ ।,सोमबारसम्ममा १८ जनाको मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । उनले सोमबार मात्रै १२ जनाको शव भेटिएको पनि जानकारी दिए ।,उनका अनुसार मृतकमध्ये १४ जनाको पहिचान भइसकेको छ भने बाँकी... |
सुजिता कार्की मुलुकभर बाढी र पहिरोबाट भएको क्षतिको उद्धार र राहतका लागि कृषि विकास मन्त्रालय मातहतका सबै कर्मचारीले आफ्नो तलबबाट एक करोड २० रुपैयाँ लाख सहयोग गरेका छन् ।,कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा सोमबार भएको मन्त्रालय मातहतका सबै निकायका प्रमुखको बैठकले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।,जसअनुसार सच... |
नारायण खड्का दाङको बबई नदीमा एकजनाको शव फेला परेको छ ।,बाढीले बगाएर ल्याएको अवस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित ढकनाको नर्सरीमा शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । यो खबर तयार पार्दासम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । दाङमा बाढीका कारण तीन जनाको मृत्यु... |
सेतोपाटी संवाददाता विराटनगर र आसपासका क्षेत्रमा मंगलबार साँझबाट बत्ती दिने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।,शुक्रबार आएको बाढीले सुुनसरीको दुहबीमा रहेको सवस्टेशन डुबानमा परेपछि चार दिनदेखि मोरङ र सुनसरीमा बिजुली वितरण अवरुद्ध भएको छ। ‘अहिले प्राविधिकको टोली कन्ट्रोल प्यानलका सामानहरुको चेक जाँच गरिर... |
सुजिता कार्की उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् ।,नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज पोखरामा पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्... |
सुजिता कार्की महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् ।,गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीर... |
सेतोपाटी संवाददाता डा.गोविन्द केसीको मागमा दबाब दिन पोखरामा सोमबारदेखि अनसन सुरू भएको छ। नागरिक समाज पोखराको आयोजनामा सहिद पार्कमा रिले अनसन सुरू गरेको हो ।,अनसन थाल्नुअघि पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता समेत रहेका नागरिक समाजका संयोजक रामबहादुर पौडेलले गोविन्द केसीले उठाएका माग जायज रहेको भन्दै अनसन थालिएक... |
एजेन्सी मंगलबार मनाइएको भारतको ७१ औं स्वतन्त्रता दिवसको तयारी भारतस्थित अमेरिकी राजदूतले केही दिन पहिले नै थालेकी थिइन्। उनको तयारी कुनै कुटनीतिक कार्यक्रमका लागि नभई १५ अगस्टमा हुने स्वतन्त्रता दिवस समारोहमा लगाउने सारीका लागि थियो।,राजदूत म्यारिके कार्ल्सनले ट्वीटरमा आफूले स्वतन्त्रता दिवसमा पहिलो पटक सारी लगाउन लाग... |
सुजिता कार्की जिल्लामा भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रकम सडक र डोजर खरीदमा खर्चिएपछि परियोजना अलपत्र परेको छ ।,दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा सञ्चालित विभिन्न बालीनालीको पकेटक्षेत्र विकासका लागि आएको रकम अन्यत्रै खर्च गरिएको हो । सो रकम गाउँपालिकामा डोजर खरीद, सडकस्तर वृद्धि र आमा समूहको भवन... |
सुजिता कार्की के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ ।,तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको पाँचलाख रुपैयाँ केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् भए। लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पस... |
सेतोपाटी संवाददाता अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसीले आज अनशन स्थगित गर्ने भएका छन्।,सोमबार मात्र बाढीले पर्याएको क्षति सुनेपछि डा. केसी अनशन स्थलमा अचानक डाँको छाडेर रोएका थिए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत... |
नारायण महर्जन २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।,सरकारले डा. केसीका मा... |
विद्या राजपुत अमृत साइन्स क्याम्पस (अस्कल) अनेरास्ववीयुले आफ्नो पहलमा तराई मधेशमा गएको बाढीपीडितको सहयोगार्थ सहायता रकम संकलन गरेको छ।,मंगलबार अनेरास्ववीयुले ८ हजार २ सय २० रुपैयाँ संकलन गरेको थियो। अनेरास्ववीयुका समिर बिष्टका अनुसार संकलित रकम मंगलबार नै एनआइसी एसिया बैक, ठमेलमा जम्मा गरिएको छ।,
... |
चन्द्र काफ्ले पूर्व राष्ट्रपति डा. रामवरण यादव अनसनरत डा. गोविन्द केसीलाई भेट्न टिचिङ अस्तपाल पुगेका छन्।,समग्र चिकित्सा शिक्षाको सुधारको माग राखी विगत २३ दिनदेखि अनसनरत डा केसीलाई भेटेर यादवले जायज माग सरकारले पुरा गर्नुपर्ने बताए।,
पूर्वराष्ट्रपति यादव डा. केसी भेट्न टिचिङ अस्पतालमा |
सेतोपाटी संवाददाता मंगलबार दिउसो थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा भेटाएको एक लाख रूपैयाँ एक युवकले प्रहरीलाई जिम्मा लगाएका छन्।,१००० दरका १०० थान नोट अर्थात एक लाख रूपैयाँ रामेछाप घर भइ कालीमाटीमा बस्दै आएका २५ वर्षीय उमेश श्रेष्ठले प्रहरीमा जिम्मा लगाएका हुन्।,मैले भेटाएको एक लाख रकम ट्राफिक प्रहरी... |
सुजिता कार्की सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए ।,उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी हुँदाहुँदै राति नै उनेको म... |
सुजिता कार्की शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ । यही भदौं ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।,यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो । मुलुकभर बाढीपहिरोका कारण आवत जावत गर्न... |
विद्या राजपुत विगत २ दिनदेखि लगातार परेको बर्षाले गर्दा विराटनगरवासीको जनजीवन कस्टकर बन्न थालेको छ। आइतबार बिहान पानी रोकिए पनि मौसम अझै खुल्न सकेको छैन्। शनिवार राती स्थानीय नदी तथा खोलाहरु फुटेर पानी घर भित्र प्रवेश गरे पछि स्थानीयवासीहरु त्रासमा छन्।,शनिवार राती केशलीया, तेग्रा, सिघिंया खोलाको ड्याम फुटेर सबै पानी ... |
सुजिता कार्की शुक्रबार बेलुकादेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिका– ४ र ५ स्थित सिसुवा खोला र सेती खोलामा भीषण बाढी आउँदा धान बालीमा ठूलो क्षति भएको छ ।,स्थानीय लालसिसुवाका दीपक परियारका अनुसार सिसुवा खोलामा आएको बाढी धानबालीमा पसेपछि सिसुवाखोला आसपासमा पच्चीस बिगाहा भन्दा बढी खेतको धानबाली नष्ट भएको छ ।,यस्त... |
सुजिता कार्की पर्यटकीय नगरी सौराहामा राप्ती र बुढीराप्ती खोलाको बाढी पसेपछि त्यहाँ रहेका करिव छ सय पर्यटक उद्धारको पर्खाइमा छन् । अधिकांश होटल डुबानमा परेका छन् । ती होटलको पहिलो तल्ला पानीले डुबेको सौराहास्थित क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।,उनीहरुलाई हात्तीको सहायताले बसेकै होटलको माथिल्लो त... |
कमलेश मण्डल महोत्तरीको रातु, जंगहा, अंकुशि र विग्ही नदीमा आएको भीषण बाढीले जलेश्वर नगरपालिकासहित १० नगरपालिका र ५ गाउँपालिकाका २ हजारभन्दा बढी घर डुवानमा परेका छन्। बाढीबाट जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर र लोहारपटि नगरपालिका अत्याधिक प्रभावित भएको छ। बाढीबाट करिब ८ सय जना विस्थापित भएका छन्। जसमध्ये मटिहानी नगरपा... |
सेतोपाटी संवाददाता सल्यानबाट दाङ आउँदै गरेको एउटा यात्रुबाहक बस माथिबाट आएको पहिरोले थिच्दा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएक छन्। दाङ-सल्यान सीमाको राम्री नजिकै बस दुर्घटनामा परेको हो।,सल्यानबाट दाङको तुलसीपुरतिर आउँदै गरेको सल्यान रूकुम यातायात समितिको ना ३ ख ३२३० नम्बरको बसलाई स्थानीय गोर्छरी खोला किनारम... |
सुजिता कार्की पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ ।,नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करीब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिए।,बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्न... |
सुजिता कार्की भीमदत्तनगरपालिकाको कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा शनिबार भएको विद्यार्थी हत्याको घटनाको अनुसन्धान गर्न प्रहरीले कुुकुर परिचालन गरेको छ ।,नेपालगञ्जस्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट घटनाको अनुसन्धानका लागि ‘भुण्टी’ नामक कुकुर ल्याई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक... |
सेतोपाटी संवाददाता अविरल वर्षासँगै आएको बाढीले एउटा जीप बगाउँदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्यसस्थामा जादै गरेका ६ जनाको मृत्यु भएको छ।,राजपुर गापालिका–३ स्थित बमन नहरको बाँध भत्किँदा उनीहरु चढेको जीप बगाएको थियो।,मृत्यु हुनेमा परोहा गाउँपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रा... |
सेतोपाटी संवाददाता लगातारको वर्षाले नेपालको तराईमा आएको बाढीले दर्जनौको मृत्यु हुनुका साथै हजारौ व्यक्ति घरबारबिहिन भएका छन्।,यसै सन्दर्भमा बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गर्दै सहयोग गर्ने भएको छ। कोषमा अध्यक्ष शेष घले दम्पत्तिले एक करोड रुपैयाँ सहयोग... |
सेतोपाटी संवाददाता केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन।,शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि... |
सुजिता कार्की सुदूरपश्चिमका पहाडी तथा उच्च पहाडी क्षेत्रका जोखीममा रहेका समुदायको खाद्य सुरक्षाका लागि सञ्चालित बहुउपयोगी पानी प्रणाली प्रभावकारी बनेको छ ।,भौगोलिक रुपमा जोखीम अवस्थामा रहेका समुदायका लागि सहजरुपले खाद्यान्न उपलब्ध गराउन सो प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टल... |
सेतोपाटी संवाददाता शनिबार बिहानै विराटनगर विमानस्थल डुबानमा पर्यो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा डुबान हुँदा विमानस्थलमा एक विमान सिवाय अरू केही देखिँदैन।,विमानस्थल डुबानको एक्लो साक्षी श्री एयरलायन्सको त्यो जहाज उडान अनुमति पाएर पहिलो पटक विराटनगर पुगेको थियो।,कुनै समय एसियाकै ठूलो हेलिकप्टर सेवाप्रदायक म... |
रवीन्द्र बराल विगत दुई दिनदेखि परेको अत्याधिक वर्षाका कारण रंगेली नगरपालिकामा पर्ने रंगेली, दर्वेशा, बबियाबिर्ता, चोप्राह, आमगाछी तथा सुनवर्षी नगरपालिकामा पर्ने टकुवा, अमरदह, डाइनियाँ, हर्चनगडिलगायत मोरङका अतिविपन्न तथा गरिब जनता घरविहिन बन्न पुगेका छन्।,बाढीका कारण रंगेली–विराटनगर सडक खण्डअन्तर्गत भोडुवामा बाटो बगाएक... |
अनिश रेग्मी शुक्रबारदेखि परेको अविरल वर्षाले पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लामा बाढीपहिरोसँगै राजधानीका अधिकांस स्थानहरु जलमग्न हुँदा जनजिवन प्रभावित भएको छ।,करिब २४ घन्टादेखि जारी मुसलधारे वर्षापछि देशभर ठूलो जनधनको क्षति भएको गृह मन्त्रालयले बताएको छ। त्यस्तै यो वर्षाबाट ललितपुरका विभिन्न क्षेत्र डुबा... |
सेतोपाटी संवाददाता जनकपुर विमानस्थलमा पनि पानी जमेको छ। धावनमार्गमा पानी नपुगेपनि विमानस्थल वरपरको क्षेत्र डुवानमा परेको छ।,यात्रुहरु भने जहाज चढ्न विमानस्थलमा जमेको पानी तर्न बाध्य भएका थिए। जनकपुरबाट बुद्ध र यती एयरका जहाजले अाज उडान भरेका थिए।,यसअघिको डेडलाइन सच्याइएकाे छ।,तस्विर -दीपेन्द्र कर्णको ट्वीटरबाट,
जनकप... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि बाढीले नेपालका विभिन्न स्थानमा जलमग्न भएपछि कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला गरिएको छ। नेपाल सरकारको आग्रहपछि भारत सरकारले कोशी, गण्डक र लक्ष्मणपुर बाँधको सबै ढोका खुल्ला गरेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।,https://twitter.com/IndiaInNepal/status/89675001532601... |
गोपाल काफ्ले मोरङको हसन्दह स्थित पौडेल चोकबाट बक्राहा खोला बाँध फुटाएर पुरै गाउँमा पसेपछि सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।,दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण बाँध फुटाएर खोला गाउँमा पस्दा हसन्दह, अमरदर, इटहरा, गोविन्दपुरका केही भाग डुबानमा परेको छ।,बाढीका कारण सो क्षेत्रका ५० भन्दा बढ... |
सुजिता कार्की अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेशन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करीब दुई अर्ब रुपैयाँको हाराहारीमा हुन सक्ने देखिएको छ ।,प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा मन्त्रा... |
नारायण खड्का दाङमा बाढीले बगाएको सडकखण्ड निर्माणमा नेपाली सेना खटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतिपुरमा शुक्रबार राति परेको अविरल वर्षाले सडकखण्डको कलभर्ट बगाएपछि यातायातका साधन ठप्प छन् ।,तीन दिनदेखि बन्द सडक खण्ड खुलाउन र बगाएको सडकखण्ड निर्माणमा नेपाली सेना सोमबार विहानैदेखि खटिएको छ । तुलसीपुरस्थित १... |
चन्द्र काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् दानवीर डा. उपेन्द्र महतोको छिट्टै सञ्चालनमा आउन लागेको अन्र्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटी हस्पिटल तराईलगायत मुलुकका विभिन्न भेगमा आएको बाढीपहिरो पीडितलाई तत्काल राहत पुर्याउन स्थापना भएको ‘कान्तिपुर बाढी पहिरो राहत कोष’ को साझेदार बनेको छ... |
सुजिता कार्की अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आइतबार साँझ ५ बजेबाट सञ्चालनमा आएको छ ।,नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन ... |
सुजिता कार्की आज कृष्णाष्टमी पर्व, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।,यसै अवसरमा ललितपुरको पाटनसहित देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । आज दिनभर धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्णको रथयात्रा गर्ने र झुला झुलाउने गरिन्छ ।,अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरुलाई स... |
सेतोपाटी संवाददाता सूर्यविनायक नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालन भएको श्रावणी मेलामा हिजो (आइतबार) सम्म ७६ लाख रकम संकलन भएको छ ।,साउन १ गतेदेखि नियमित रुपमा सञ्चालन भैरहेको मेला सोमबारसम्म यतिको रकम संकलन भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा वि... |
सुजिता कार्की सरकारको आग्रहमा गण्डक बाँधको ढोका खोलिएपछि नारायणी नदीमा पानीको बहाव खतराको संकेतभन्दा तल झरेको छ।,नवलपरासीस्थित नारायणीमा आइतबार राति खतराको संकेतनजिक पुगेको पानीको बहाव सोमबार बिहानबाट घट्न थालेको हो। नदीमा पानीको बहाव ७.३ मिटर भए खतराको संकेत मानिन्छ। आइतबार रातिसम्म यही विन्दुमा रहेको पानीको सतह सोमब... |
सुजिता कार्की गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो ।,परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइ... |
सेतोपाटी संवाददाता तीन दिनदेखि बिजुली अवरुद्ध पूर्वी नेपालका केही स्थानमा सोमबार साँझदेखि बत्ती आउने भएको छ। विराटनगर र आसपास क्षेत्रमा भने कहिले आउँछ टुंगो छैन।,दुहवीको विद्युत प्राधिकरण सबस्टेसन डुबानमा परेको र दमकमा कावेली करिडोरको बिजुली आउने पोल ढलेपछि पूर्वी क्षेत्रमा बिजुली अवरुद्ध भएको हो।,प्राधिकरणले इलाम र स... |
सुजिता कार्की महाकाली नगरपालिका–१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ ।,वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सीतारा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोलीले आइतबारदेखि अध्ययनको कार्य शुरु गरेको हो ।,सम्भाव्यता अध्ययन ... |
सुजिता कार्की अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रस सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा अनवरतरुपमा जुटिरहेको जनाएको छ । ।,झापा मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, सप्तरी, बाँके, धनुषा, बर्दिया, सिन्धुली, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, ललितपुरलगायतक... |
सुजिता कार्की सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् ।,बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाख... |
सुजिता कार्की काभ्रेपलाञ्चोकको बनेपामा मृत अवस्थामा फेला परेका एकै परिवारका चार जनाको हत्या भएको नदेखिएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।,काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको तर विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने बताए ।,शवको परीक्षण लगत्तै ललितपुरस्थ... |
रमेश लम्साल मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’ का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ ।,ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द... |
बिनोद सापकोटा दुई दिनदेखि परेको लगातार वर्षाका कारण झापामा ४ जनाको ज्यान गइसकेको छ भने ११ जना बेपत्ता भएका छन्।,मृत्यु हुनेमा झापा झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनी, कमला दर्लामी, यस्तै झापा जिलझिलेका विवेक पाण्डे, चनाकवलका राम राजबंशीको चार जनाको परिवार छन्।,यस्तै झापा गापाकै कमला गोश्वाम... |
सेतोपाटी संवाददाता मोरङमा बाढीका कारण ७ हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन्।,मोरङका एसपी अरुण विसीले सेतोपाटीलाई जानकारी दिदैं अहिलेसम्म दुई जना महिलाको शव फेला परेको र तीन जना बेपत्ता भएको सूचना आएको बताए। त्यस्तै,१९ वटा चौपाया हराएका छन्। वर्षा नरोकिएको र चारैतिर जलमग्न भएकाले यसबारे आधिकारिक तथ्यांक आउन नसकेको... |
नारायण महर्जन शुक्रबारदेखि परेको अविरल वर्षाले पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लामा बाढीपहिरोसँगै राजधानीका अधिकांस स्थानहरु प्नि जलमग्न हुँदा जनजिवन प्रभावित भएको छ।,करिब २४ घन्टादेखि जारी मुसलधारे वर्षापछि देशभर ठुलो जनधनको क्षति भएको गृह मन्त्रालयले बताएको छ। त्यस्तै यो वर्षाबाट ललितपुरका विभिन्न क्षेत... |
सेतोपाटी संवाददाता पूर्वी क्षेत्रमा भोलिबाट मौसम सुधार हुँदै जाने मौसमविद् सुवास रिमालले बताएका छन्। भोलि बिहानसम्म अविरल बर्षा भइनै रहने पूर्वानुमान भए पनि दिउँसोबाट भने सुधार हुँदै जाने मौसम पूर्वानुमान शाखाले जनाएको छ।,पूर्वी क्षेत्रका सर्वसाधारणले भोलि बिहानसम्म नै सचेत भइरहनपर्ने सुझाव मौसमविद् रिमालले दिए।,पूर्व... |
चन्द्र काफ्ले अविरल वर्षाको कारण कोशी र गण्डकी नदीमा पानीको बहाव बढी भएपछि दुवै व्यारजेका ढोका खोल्न भारत सहमत भएको छ।,उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जीत सिंह पुरीलाई टेलिफोन गरी व्यारेजका ढोका खोल्नका लागि पहल गर्न आग्रह गरेका थिए ।,उपप्रधानमन्त्री महराले पानीको स्वभाविक बहा... |
सागर राज तिमिल्सिना मुस्ताङमा ३० वर्ष पछि फेरि हावाबाट बिजुली उत्पादन भएको छ। मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको ३० वर्ष पछि सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली उत्पादन शनिबारदेखि सुरू भएको हो।,हावाबाट निकालिएको बिजुलीको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उ... |
चन्द्र काफ्ले तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका करिब एकसय घर डुबानमा परेका छन् ।,बाढीबाट सिरहा सदरमुकामसहितका प्रमुख बजारहरु जलमग्न भएका छन् । वर्षाको पानी निकास नहुँदा कर्जन्हा गाउँपालिकास्थित पासवान टोलका करिब ४० घर तथा कल्याणपुर गाउँपालिकास्थित भेडियामा करिब ३५ र चिकनाका कर... |
चन्द्र काफ्ले काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।,महिला बौद्ध समूहले आज आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो रेलका लागि उपयुक्त स्थानको खोजी तथा सम्भाव्यताको अध्ययन भइरहेको बताए।,महानगर क्षेत्रमा विस्तार ... |
नारायण खड्का अविरल वर्षापछि आएको बाढीले दाङमा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर ७ मा रहेको खाद्रे खोला तर्ने क्रममा एक ब्यक्तिको मृत्यु भएको छ।,शनिबार दिउँसो ३ बजे तिर खोलो तर्ने क्रममा बगेर तुलसीपुर ४ जितपुरका ५८ वर्षिय नरबहादुर रावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३... |
सेतोपाटी संवाददाता शुक्रबारदेखि परेको अविरल वर्षाले पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लामा बाढीपहिरोको कहर छाएको छ।,करिब २४ घन्टादेखि जारी मुसलधारे वर्षापछि उत्पन्न बाढीपहिरोले अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तिमा ३० जनाको ज्यान गएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले जानकारी दिए। उनका अनुसार बाढीपहिरो... |
कमलेश मण्डल अविरल वर्षाका कारण रातो नदीमा पानीको बहाव उच्च भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जोड्ने रातो पुल भासिने जोखिम बढेको छ। पुल भासिने जोखिम बढेपछि पुलमा भारी सवारी साधनको आवागमन बन्द गरिएको छ।,हलुका सवारी मात्र जान दिइएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक शालीग्राम शर्म... |
सेतोपटी संवाददाता सरकारले आइतबार बिहान नारायणी नदी पनि खतराभन्दा माथि जान सक्ने भन्दै चितवन असपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आइतबार बिहान नारायणीको सतह अझै बढेर खतराभन्दा माथि जाने बताएको हो।,बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी क्षेत्रका बासि... |
कमलेश मण्डल बिगत ४ दिनदेखि परेको अविरल वर्षाका कारण पूर्व-पश्चिम महेन्द्र राजमार्गको अधिकांश सडकमा करिब ३ फिट भन्दा बढी पानी जमेका कारण यतायात पूर्ण रुपमा बन्द गरिएको छ।,महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरी सडकखण्डका अधिकांश पुल बाढीले क्षती पुर्याएपछि सडक अवरूद्ध भएको छ।,पूर्व-पश्चिम राजमार्गको लक्ष्मीनियाँ ५ स्थित ल... |
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ३५ वटा ढोका खोलिएको छ।,पानीको बहाव बढिरहे समस्या हुने भएकाले नेपालले भारतसमक्ष ब्यारेजका थप ढोका खोल्न अनुरोध गरेपछि ५६ मध्ये ३५ वटा ढोका खोलिएको सुनसरीका एसपी विद्यानन्द माझीले जानकारी दिए।,परराष्ट्र मन्त्री कृष्णबहादुर महराले भार... |
सेतोपाटी संवाददाता निरन्तर वर्षसँगै आएको बाढी र पहिरोको कारण देशभरको जनजीवन कष्टकरण भएको छ। सरकारी तथ्याङ्क अनुसार आइतबार बिहान विभिन्न ठाउँमा गरी ३६ जनाको ज्यान गएको छ। यस्तै करिब एक दर्जन हराइरहेका छन्। नदी तथा खहरे खोलामा आएको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीका र कपिलबस्तुमा धेरै क्षेत्र ड... |
सेतोपाटी संवाददाता चितवनको पूर्वी भेगका अधिकाशं खोलामा बाढी आएको छ। पर्यटकीय नगरी सौराहामा राप्ती नदीको बाढी पसेको छ।,गएराति ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि अधिकांश होटल, रेष्टुरेन्टहरु डुबाएको छ। बाढीको कारण सौराहाका केही होटल बाहेक अधिकांश होटल डुवाएको क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरले जानकारी दिए।,डु... |
सेतोपाटी संवाददाता नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ। लगातार दुई दिनदेखि परेको पनी आइतबार पनि जारी रहेकाले विभिन्न नदीमा पानीको सतहले खतराको तह पार गर्ने सम्भावना भएको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान श... |
बिनोद सापकोटा तीनदिनदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बगाएर झापामा आइतबार बिहानसम्म ४ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ।,जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरिप्रसाद शर्माका अनुसार मृत्यु हुनेहरूमा शिवसताक्षी नगरपालिका–१ धरमपुरका लेख... |
नारायण खड्का विगत दुई दिनदेखि दाङमा यातायातका साधनहरु ठप्प छन्। स्थानीय नदी र खोलाहरुमा आएको बाढीका कारण दाङबाट कुनै पनि सवारी साधान सञ्चालनमा आउन नकसकेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।,उनले बाढीका कारण दाङ दुई दिनदेखि आन्तरिक नाकावन्दीमा परेको बताए। तुलसीपुर ६ मोतिपुरमा शुक्रबार रात... |
नारायण खड्का लगातारको अविरल वर्षापछि सडक खण्ड भत्किएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। शनिबार बेलुका बाँकेको अगैयामा सडक खण्ड भत्किएपछि यातायात ठप्प बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र हजारौं यात्रु अलपत्र परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए।,उनले शनिवार बेलु... |
पुष्पराज थपलिया विगत २ दिनदेखि परेको वर्षाका कारण विराटनगरको जनजीवन अस्तव्यस्त भएको छ। प्रारम्भिक जानकारी अनुसार विराटनगर वरिपरि मात्र करिब १ हजार पाँच सयभन्दा बढि घर डुबानमा परेको छ। घर भित्र पानी पस्दा करौडौको खाद्यान्न नस्ट भएको छ। चौपायाको अवस्था यकिन गर्न गाह्रो परेको छ।,जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराट... |
नारायण खड्का दाङमा अविरल वर्षापछि आएको बाढीले हालसम्म तीन जनाको मृत्यु भएको छ ।,आइतबार बिहान ११ बजेतिर हापुर खोलाले बगाएर ल्याएको अवस्थामा एकजना महिलाको शव फेला परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए । उनको शव हापुर प्रहरी चौकी नजिकै हापुरे खोलामा फेला परेपछि अहिले प्रहरी त्यहाँ पुगेको उनले ब... |
सुजिता कार्की मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ ।,प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ ।,त्यस्तै खिम्ती ढल... |
नारायण रिजाल बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर–९ मल्म बडागाउँमा शुक्रबार बिहान अविरल वर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु भएको छ । बिहान करीब २ बजेको समयमा घर पछाडिपट्टीको गारो भत्किदाँ पुरिएर ७५ वर्षीय जयलाल विक र उनका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको ... |
सेतोपाटी संवाददाता दुई दिनयता देशभर बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन्।,गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख उपसचिव शंकरहरि आचार्यका अनुसार बाढी पहिरोमा परी ८ जना घाइेत भएका छन्। उनका अनुसार पहिरोमा परी पाँचथरमा १, सिन्धुलीमा ४ र सुर्खेतमा ३ जनाको ज्यान गएको छ।,... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले बाढी पीडितलाई राहत वितरण गरेको छ । वडा नम्वर १३ का बाढी पीडितहरुलाई मेयर घनश्याम पाण्डेले रातको समयमा पुगेर राहत वितरण गरेका हुन् ।,दमारगाउँ र रनियापुरका बाढीपीडितहरुलाई चामल, दाल, तेल, चाउचाउ ,च्युरा, नुन, वेसार लगायतका खाद्यान्न र भाडाकुडा वितरण गरिएको हो । दमारगाउँका बाढीपीडित... |
सुजिता कार्की विपी राजमार्गअन्तर्गत गएराति सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड अन्तर्गत रिठ्ठेभिर नजिक मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ ।,ज्यान जानेमा धनुषाका २६ वर्षीय प्रदीप दुलाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । काठमाडौंबाट धन... |
सुजिता कार्की अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ ।,नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ ।,शनिबार दिउँ... |
नवीन अर्याल जोगबनी बोर्डर नजिकै भारतले निमार्ण गर्न लागेको ४ लेनको बाटो तथा नेपालतर्फ बन्न लागेको ६ लेनको बाटोको अपुरो कामका कारण नेपाल र भारतको बोर्डरमा सटेको गाउँ मिल्स एरिया वर्षाको उच्च जोखिममा परेको छ।,शनिवार राती इलाका प्रहरी कार्यालय, रानीबाट खटिएका प्रहरी जवानले नेपालतर्फ बन्दै गरेको ६ लेन वरपरको कंक्रिट नाला ... |
नारायण खड्का दाङमा राष्ट्रिय फोटो पत्रकार संघको शाखा गठन गरिएको छ ।,दाङमा पहिलो पटक फोटो पत्रकार कुलदिप न्यौपानेको संयोजकत्वमा नौं सदस्यीय राष्ट्रिय फोटो पत्रकार संघ दाङ शाखा गठन गरिएको हो । संघको सदस्यहरुमध्ये तुलसीपुर क्षेत्रका राजेश खत्री एकजना मात्रै परेका छन् । अन्य सबै घोराही क्षेत्रकै हुन् । जसमा नविन अभिलाषी, ... |
सुजिता कार्की बिपी राजमार्गको सडकखण्डअन्तर्गत २६ प्लस भन्ने स्थानमा रुख ढल्दा गए रातिदेखि सवारी आवागमनमा समस्या भएको छ । जनशक्ति लगाएर रुख पन्छाउन नसकिँदा समस्या भएको हो ।,राति २ बजे सडकमा खनियाखर्क नजिक लडेको सल्लाको रुखले केही समय सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपर... |
कृष्ण अधिकारी अविरल वर्षा पछि राप्ती नदीमा आएको बाढी खतराको चिन्हभन्दा माथि पुगेको छ। हिजो रातिदेखि राप्ती नदीमा पानीको सतह बढ्दै गई रहेको छ। आज बिहान २ बजे राप्ती नदीमा पानीको सतह ८ दशमलब ८७ मिटर पुगेको छ। बिहान ५ बजेदेखि पानीको सतह घट्दै गएको छ। बिहान ७ बजे पानीको सतह ८ दशमलब ५८ मिटरमा झरेको छ ।,बाँकेको कुसुमस्थित... |
भानुभक्त राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना सेनाको मातहतमा आएको छ।,शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा सेनाका इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्रविधिक उपरथी योगेन्द्र बहादुर खाँणलाई सडक विभाग मातहतका आयोजना प्रमुख सत्येन्द्र शाक्यले हस्तान्तरण गरेका हुन।,आयोजना हस्तान्तरण कार्यक्रममा... |
चेतना गुरागाईं जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर आज तीन जनाको मृत्यु भएको छ ।,मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् ।,उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय ... |
चेतना गुरागाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहट जिल्ला शिक्षा कार्यालयका सब–इन्जिनियरलाई घुससहित आज पक्राउ गरेको छ ।,जिल्ला सदरमुकाम गौरको बिपी चोकको एक चिया पसलबाट सव–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.