content
stringlengths
20
64.1k
सेतोपाटी ललितपुरको  महाँकाल गाँउपालिका–६ गिम्दी हुटिटारमा घर भत्किदा बालिकाको मृत्यु भएको छ।,स्थानीय मंगल बहादुर स्याङतानको दुइतले कच्ची घर बर्षाले गएराति भत्कन जाँदा स्याङतानको ४ बर्षीया छोरी सुष्मिता स्याङतानको पुरिएर मृृत्यु भएको ललितपुर प्रहरीका डिएसपी इश्वर कार्कीले बताए।,घर भत्किएपछि स्थानीय र प्रहरीले  स्याङतान...
सेतोपाटी संवाददाता मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार मोरङका दुई पत्रकारलाई प्रदान गरिने भएको छ।,नागरिक दैनिकका पत्रकार चुमन बस्नेत र पथरीकै रेडियो सिम्रिकका लोकबहादुर चौहानलाई जनही १०-१० हजार रूपैयाँ राशीको उक्त पुर...
सेतोपाटी ठमेलको एक होटल अगाडि म्याग्जिन भेटिएको छ।,महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल पिङक प्यालेस होटेल अगाडी सडक छेउबाट बेवारिसे अवस्थामा म्याग्जिन बरामद गरेको हो ।,होममेड पेस्तोलमा लाग्ने १ थान खाली म्याग्जिन बरामद भएपछि प्रहरीले त्यस क्षेत्रमा कसैले हतियार राखेको हुन...
सुजिता कार्की पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।,पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जीप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत...
म्याग्दी,  साउन १५ म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ ।,विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो ।,आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई रु ५० हजारका दर...
उदयपुर,  साउन १५ उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् ।,बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडि...
सेतोपाटी काठमाडौंको किर्तिपुरमा चक्कु हानेर लुटपाट भएको छ। धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा रौतहट ङयाल–८ घर भएका २५ वर्षीय सुमन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।,विश्वकर्माले शनिबार राति किर्तिपुर नगरपालिका–२ मैत्रीनगर स्थित बाटोमा हिडिरहेका जाजरकोट छेडागाड नगरपालिका–१२ घर भएका १८ बर्षीय प्रकाश अधि...
सुजिता कार्की सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो ।,जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्र...
अनिश रेग्मी बागमती करिडोर अन्तर्गत टेकुको कालोपुल क्षेत्रमा वर्षातको पानी जमेर सवारी आवगमनमै बाधा पुर्‍याएको छ।,टेकु-ललितपुर जोड्ने कालोपुल नजिकैको बागमति करिडोरमा आइतबार दुई पाङ्ग्रे सवारी र चार पाङ्ग्रे सवारी हिड्दा आधा डुबेको देखिन्छ। आइतबार पानी नपर्दा त यस्तो छ भने पानी परेको बेला यो बाटो भएर कसरी सवारी आवागमन हो...
रवीन्द्र बराल मोरङको रंगेली नगरपालिका ७ स्थित मालपाेत अगाडी कामी टाेलमा घर भएका रोशन विश्वकर्मा यतिबेला निकै तनावमा छन्। उनी पैसाको अभावका कारण आफ्नो ५ वर्षीय छोरालाई उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन्।,रोशनका छोरा उपचारको अभावमा ५ वर्ष बितिसक्दा राम्रोसँग उभिन सक्दैनन्। उनको बोली पनि फुटेको छैन्। विगत १० वर्षदेखि...
सेतोपाटी संवाददाता वृहस्पति विद्या सदनले गत असार ३० गते सामाखुशीको सडकमा जमेको पानीका कारण ढलमा परेकी सत्या सापकोटालाई डेढ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । विद्यालयले आइतबार नक्सालस्थित विद्यालय परिसरमा कार्यक्रम गरी सो रकम सापकोटालाई हस्तान्तरण गरेको हो ।,सापकोटालाई साहस तथा पुनर्संमायोजन गर्न सक्ने अनुपम विद्यार्...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले महानगरीय प्रहरी बृत्त गौशालाको नवनिर्मित भवनको आज उद्धघाट्न गरेका छन् ।,आईतबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन उनले गरेका हुन् । साथै उनले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहर...
सुजिता कार्की नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कञ्चनपुरले आइतबार भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको छ ।,विद्युत् कटौतीको समस्या समाधान गर्न विद्युत् कार्यालयलाई पटकपटक ज्ञापन र स्मरणपत्र बुझाउँदा पनि अटेर गरेको भन्दै विद्युत...
सुजिता कार्की नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । एशियाली विकास बैँंक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले सातवर्ष अघि रु एक करोड ८७ लाखको लगानीमा निर्माण गरेको सो बसर्पाक आजदेखि सञ्चालनमा ल्याइएको हो ।,बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भ...
सुजिता कार्की कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ ।,धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नंको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल लड्न पुग्दा राजेश घाइते भ...
सुजिता कार्की सरकारले देशभरका १२० प्राथमिक स्वास्थ्य केन्द्रका लागि रु १५ करोड बराबरको आधारभूत उपचार उपकरण खरीद गरेको छ ।,स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले असारमा नै उपकरण आइसकेको जानकारी दिँदै आवश्यकता हेरी आफ्नो भवन भएका स्वास्थ्य केन्द्रलाई सामग्री लिन बोलाइएको बताए ।,सबै स...
नाराण खड्का गत साउन ५ गते तुलसीपुर १३ वखरियामा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी ३८ वर्षीय जानका चौधरीको शव राप्ती अञ्चल अस्पतालमै रहेको छ ।,११ दिनअघि मृत्यु भएकी चौधरीका आफन्तले उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै शव बुझ्न नमानेपछि शव अस्पतालमै रहँदै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।,मृतकका श्री...
नारायण खड्का दाङ प्रहरीले बजार क्षेत्रमा जथाभावी पार्किङ प्रतिबन्ध गर्ने अभियान शुरू गरेको छ । पैदल यात्री तथा सवारी आवगमनमा प्रत्यक्ष असर पार्ने गरी पार्किङ गर्नेहरुलाई कारबाही थालिएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।,बजारको अस्तव्यस्तता नियन्त्रण तथा व्यवस्थित गराउन उद्धेश्यले मनपरी पार्किङ नियन...
सुजिता कार्की सुर्नया गाउँपालिका–८ स्थित कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।,विद्युतको ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द भएको हो । वडा नं ८ का वडाध्यक्ष आनन्दसिंह बोहराका अनुसार २८ किलोवाट क्षमताको सो आयोजना बन्द भएपछि यहाँका १२० घरपरिवार अन्धकारमा बस...
सुजिता कार्की एक साताअघि झरेको पहिरोले भोटेकोशी नदीको लार्चा पुललाई क्षति पर्याएपछि आवतजावतमा कठिनाइ व्यहोरिरहेका स्थानीयवासीलाई तुइन निर्माण भएपछि केही सहज भएको छ ।,अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानीवासीले व्यहोर्नु परेको सास्ती तुइन निर्माणपछि आवागमनम...
सुजिता कार्की पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा माडीका स्थानीयवासी प्रभावित भएका छन् ।,चितवन राष्ट्रिय निकुञ्ज भित्रको जमिनमुनि गाडिएको तारमा खराबी भएका कारण यहाँ विद्युत् सेवा बन्द भएको हो । नेपाली प्राविधिकले खराबी पत्ता लगाउन नसकेपछि प्राविधिकसहित भारतबाट यन्त्र मगाइएको नेपाल विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्...
सुजिता कार्की सिँचाइमन्त्री सञ्जय गौतमले बाँकेमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको आइतबार स्थलगत अनुगमन गरेका छन् । सिँचाइमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बर्दिया जाने क्रममा बाँके आएका मन्त्री गौतमले जिल्लाको राप्ती सोनारी गाउँपालिकास्थित अगैयादेखि सिक्टा सिँचाइको बाँध अगैयादेखि मूल नहर र सहाय...
सेतोपाटी गत विहीबार काठमाडौंबाट अपहरणमा परेका साढे ५ वर्षीय वालकको प्रहरीले सकुशल उद्धार गरेको छ।  काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालक विशाल चौधरीको सकुशल उद्धार गरेका महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए।,अपहरणमा सम्लग्न केहीलाई पक्राउ गरेपनि प्रहरीले अपहरणको मुख्य योजनाकार फरार रहेकाले न...
डा अनिल भट्टराई मुटुरोग दुई किसिमका हुन्छन्। एउटा जन्मजात हुने मुटुरोग र अर्को वयस्कमा हुने मुटुरोग। जन्मजात हुने मुटुरोगका कारण र वयस्कमा हुने मुटुरोगका कारण फरकफरक छन्। उमेर बढेसँगै हुने मुटु रोगका कारण फरक छन्।,जन्मजात मुटुरोगमा पिडीय भन्ने हुन्छ। जहाँ अक्सिजनको मात्रा कमी हुन्छ, त्यहाँ पिडियको समस्या हुन्छ। नेपालम...
चेतना गुरागाईं पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् ।,भुटान स्वतन्त्र जनमञ्चले इमेलमार्फत प्रधानमन्त्री देउवालाई...
चेतना गुरागाईं  खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाले ज्यान गुमाएका छन् ।,अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ ।,शुक्रबार साँझ ६ः३० बजेतिर खोलाले बगाएको ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारम...
सुजिता कार्की स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ ।,महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो ।,गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालि...
चेतना गुरागाईं पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।,नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छ...
चेतना गुरागाईं महिला एवं बालबालिकाको उपचारलाई लक्षित गरी पोखरामा आजदेखि अन्नपूर्ण बाल तथा महिला अस्पताल प्रालि सञ्चालनमा आएको छ ।,पोखरा लेखनाथ महानगरपालिका–१० शिव चोकमा स्वास्थ्य क्षेत्रमा आबद्ध १५ जनाको लगभग पाँच करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको हो । चौबिसै घण्टा सञ्चालन गरिने अस्पतालमा पाँच आइसियु, पाँच एनआ...
हेमन्त केसी  जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जाजरकोट सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ ।,गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्य...
चेतना गुरागाईं विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ ।,स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो । हाब्रे पाइने ...
चेतना गुरागाईं बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।,आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए।,उनका अन...
चेतना गुरागाईं उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे तीन वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ ।,गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार...
चेतना गुरागाईं कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ ।,सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले २० हजार राहतस्वरुप प्रदान गरेका हुन् । सदरमुकाम म्याङ्...
चेतना गुरागाईं  ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्डमा जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार त्यहाँ उडान भर्न सकेनन् ।,एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताए।,प्रतिउडान पाँच जनाको दरल...
चेतना गुरागाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।,शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ ।  छ लाख...
रामबहादुर थापा बागलुङको दुर्गममा पर्ने तमानखोला गाउँपालिकामा यातायात अवरुद्ध हुँदा स्थानीयवासी प्रभावित भएका छन् ।,वर्षा लागेसँगै यातायात अवरुद्ध हुँदा उनीहरु प्रभावित भएका हुन् । स्तरीय सडक र पक्की पुलको अभावमा स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र बोङ्गादोभान पुग्न पनि १० किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ । सिंगो ग...
नारायण ढुंगाना सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी चितवन निकुञ्जमा १२० वटा छन्।,केमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ६२ पुगेको छ ।,चितवनमा आज बाघ दिवस मनाइएको छ ।,चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम गरियो । मृगकुञ्ज उपभोक्त...
कल्पना पौडेल “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।”,दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघाङ गाउँपालिका–२ बुङताङकी टीकामाया तामाङको शरीर काम्न थाल्छ । चौथो पटकको सन्तान जन्मदै गर्दाको प्रसव पीडाले थिचिरहेका बेला भरोसा भएको एक मात्र स्वास्थ्य चौकी भत्किएर पालमा सरेको थियो । ज...
चेतना गुरागाईं  ,लोपोन्मुख सोनाहा समुदायले आफूहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेका छन् ।,माछा मार्ने, ढुंगा चलाउने र सुन चाल्ने परम्मपरागत पेशा अँगालेर बसिरहेको ती लोपोन्मुख समुदाय अहिलेसम्म कुनै जातीय समूहमा सूचीकृत नहुँदा उनीहरुको जातीय पहिचानका साथै गाँस, बाँस र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिका...
चेतना गुरागाईं मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ ।,भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मर्‍याङडाँडाको ...
चेतना गुरागाईं नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ ।,नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना गर्न लागिएको जानकारी दिए।,उनले भने, “रक्...
चेतना गुरागाईं सोलुखुम्बुको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।,कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्...
चेतना गुरागाईं जिल्ला वन कार्यालय सिरहाले आर्थिक वर्ष ०७३/७४ मा १३ लाख बिरुवा उत्पादन गरी वितरण गरेको जनाएको छ ।,राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको बलान नदी प्रणाली सघन कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालयले जिल्लाको लहान नगरपालिका, मिर्चैया, धनगढी, इटहर्वा, बन्दीपुरलगायत स्थानमा बिरुवा उत्पादन गरी वितरण...
सेतोपाटी स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार नवाज शरिफ पाकिस्तानी प्रधानमन्त्रीबाट बाहिरिएपछि अब त्यहाँको सत्ता कसको हातमा जाला भन्ने अड्कलबाजी सुरु भएको छ।,यो अड्कलबाजीमा नवाज शरिफकै कान्छा भाइ, छोरी र निकटहरुकै चर्चा छ।,मुस्लिम लीग पार्टीले भावी प्रधानमन्त्रीका रुपमा केही व्यक्तिहरुमाथि छलफ...
सेतोपाटी सन् २०१६ का लागि बारबरा एडम्स खोजी पत्रकारिता सम्मान कान्तिपुर दैनिकका संवाददाता कृष्ण ज्ञवालीलाई दिइने भएको छ।,चिकित्सा शिक्षामा भएका भ्रष्टाचार र अनियमितताबारे खोजमूलक रिपोर्टहरू प्रकाशित गरेका पत्रकार ज्ञवालीलाई यो सम्मान दिन लागेको बारबरा शान्ति प्रतिष्ठान नेपालले जनाएको छ।,संस्थाद्वारा प्रकाशित विज्ञप्ति...
नारायण खड्का यातायात व्यवस्था कार्यालय राप्ती, तुलसीपुरले सात महिनासम्म पनि लाईसेन्सको परीक्षा गराउन सकेको छैन ।,कार्यालयले गत माघ महिनामा मोटरसाईकलको लागि आवेदन माग गरेको थियो । नयाँ लाईसेन्स लिन १२ हजार बढीले फाराम भरेका छन् ।,कार्यालय प्रमुख अच्युत दाहालले मोटरसाईकलको नयाँ लाईसेन्स वितरणको लागि लिखित र ट्रायल परीक्...
रमेश लम्साल काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् ।,वाग्मती र धोबीखोला कोरिडोर बाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन ।,सरकारल...
नारायण खड्का पानीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुन डाँडा निवासी १४ वर्षीया प्रमिला केसीको पाउजु पानीमा खसेपछि खोज्न पानीमा पस्दा डुबेर मृत्यु भएको हो । स्थानीय गंगटे खोलामा पानी भण्डारणका लागि बाँधेको बाँधमा उनको शव फेला परेको प्रहरीले बताएको छ ।,दाङका प्रहरी प्रमुख धिरज प...
चेतना गुरागाईं लमजुङ कारागारमा रहेका बन्दीकैदीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पताल र ‘रोट्र्याक्ट क्लब’ अफ लमजुङको आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।,आज एक औपचारिक कार्यक्रम गरी शिविर उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार...
चेतना गुरागाईं राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ ।,नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् ।,नेपाल भाषा तथा संस्कृति समाज इलामले आयोजना गरेको लाखे नाच धार्मिकस्थल माईथानदेखि सुरू भई मालाप...
सुजिता कार्की मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ ।,सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्याल...
कमलेश मण्डल नेपाल र भारतको धार्मिकस्थलको रुपमा चिनिएको पडौललाई एक भव्य समारोहका बीच खुला दिसामुक्त घोषणा गरिएको छ ।  बलवा गाउँपालिकाको वडा नं. ३ र तत्कालीन पडौल गाउँ विकास समितिलाई जिल्लाको २२ औं खुला दिसामुक्त घोषणा गरिएको छ ।,जिल्ला खानेपानी तथा स्वच्छता समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी युवराज पौडेल, खानेपा...
नारायण खड्का दाङको घोराहीमा एकजना व्यक्तिको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ तुलसीपुर चोकमा टाउकोमा चोट लागेको अवस्थामा व्यक्तिको शव फेला परेको हो ।,मृतक तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४५ वर्षीय खिमानन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी भूवनेश्वर तिवारील...
सुजिता कार्की पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनर्निर्माण हुने भएको छ ।,विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनर्निर्माण गर्न लागिएको हो ।,समितिका सचिव योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक जाँचक...
सुजिता कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्डा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ ।,कार्यालयको नेतृत्वमा बिहीबार बिहान नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चाबहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चाबहिलमा...
सुजिता कार्की चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ । अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिए ।,उनका अनुसार गएको एक वर्षमा लक्ष्यअनुसारका सबै पुल निर्माण सम्पन्न भएको छ । योसँगै चितवन जिल्लामा अहिलेसम्म ५६ वटा पुल...
सुजिता कार्की प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।,नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिप...
नारायण रिजाल बागलुङको तमानखोला गाउँपालिकाले पूर्वाधार निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्षादेखि राज्यका तर्फबाट प्राप्त हुने आधारभूत सेवा सुविधाबाट समेत बञ्चित रहेका नागरिकलाई स्थानीय सरकारको अनुभूति हुने गरी नीति, कार्यक्रम र बजेट तय गरिएको गाउँपालिकाले जनाएको छ ।,नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ...
नारायण महर्जन श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व यसपटक आज नागपञ्चमीकै दिन मनाइँदैछ ।,प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआए पनि श्रावण शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको भएकाले आजै रक्षा बन्धन मानिँदै आएको हो।,यसै दिन आत्माको शुद्धीकरण र श...
सेतोपाटी विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन्।,बिहीबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बनेका छन्।,माइक्रोसफ्ट कम्पनीका बिल गेट्स अब दोस्रो स्थानमा पुगेका छन्।,ब्लुमबर्ग...
सेतोपाटी संवाददाता लमजुङ-कास्कीको सिमानामा रहेको रुदी खोला र मादी नदी दोभानमा बनाइएको पुल भाँचिएर बस दुर्घटना भएको छ।,खराबाट लमजुङ रामबजार जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको बस दुर्घटना हुँदा एक जना वेपत्ता भएका छन्।,३५ यात्रु सवार भएकामा दुई जनाको अवस्था निकै गम्भीर रहेको र अन्य केही घाइते भएका प्रहरीले जानकारी दिएको छ।...
सेतोपाटी संवाददाता यातायात मन्त्री वीरबहादुर बलायरलाई सँगै लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल दिनभर सडकमा निस्किएका छन् ।,सडकमा रहेको खाल्डाखुल्डी, जाम र ठेकेदारहरुले गरेको काम उनीहरुले नियालेका छन् । जोरपाटी, बौद्ध, चावहिल, गौशाला, महाराजगंज, गोंगबु र कलंकी लगायतका स्थानको उनीहरुले न...
चेतना गुरागाईं पुरुषको शुक्रकीट संख्या जुन अनुपातमा घट्दै गइरहेको छ, त्यही क्रम जारी रहने हो भने संसारबाट मानव जातिको अस्तित्व नै धरापमा पर्ने एक वैज्ञानिक अनुसन्धानले देखाएको छ।,विभिन्न मुलुकका पुरुषको शुक्रकीट संख्यामाथि गरिएका करिब दुई सय अनुसन्धानका आधारमा वैज्ञानिकहरु यस्तो निष्कर्षमा पुगेका हुन्।,मानव शुक्रकीटमा...
चेतना गुरागाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई आज पक्राउ गरेको छ ।,योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्र...
सुजिता कार्की काठमाडौंको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि शुक्रबार भक्तजनको विशेष घुइँचो लागेको छ ।,प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । कर्कोटक नागराजाको बासस्थान मानिने दहको किनारमा विशेषगरी नागपञ्चमीका दिन नागको पूजा गर्न तथा जनै ...
सेतोपाटी फेसबुकका सिइओ मार्क जुकरवर्ग विश्वकै पाँचौं धनी व्यक्ति बनेका छन्। फेसबुकको सेयर बजार उक्लिदैं एकै दिनमा ४ अर्ब डलर बढी कमाएपछि जुकरवर्ग विश्वका पाँचौं धनीको सूचीमा परेका हुन्।,फोब्र्सका अनुसार हाल जुकरवर्गको कुल सम्पत्ति ७२.७ अर्ब डलर छ। फोब्र्सको पहिलेको धनाढ्य सूचीमा जुकरवर्गभन्दा अघि मेक्सिकन व्यवसायी कार...
सुजिता कार्की सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित साबिकको पोर्ताहा–७ महुली खोलाबाट प्रभावित एवम् पीडित भएकालाई बिहीबार  राहत वितरण गरिएको छ। महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढीबाट पीडित भएका ८० घरपरिवारलाई विवेकशील साझा पार्टीले राहत वितरण गरेको स्थानीय राजेन्द्र मिश्रले बताए ।,सो पार्टीले प्रतिपीडित...
सुजिता कार्की भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।,भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई जाँच गर्न थालेपछि यात्रुलाई सा...
अनिश रेग्मी प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको दिन शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइएको हो । घरको मूलढोकामाथि नागको तस्विर टाँस्दा नाग, सर्प र विच्छी लगायत जीवले दुःख नदिने र घरमा लक्ष्मीले बास गर्ने जनविश्वास रहदै आएको छ।,नागपञ्चमीको अवसरम...
कमलेश मण्डल भाइबहिनीबीच स्नेहको प्रतीकका रूपमा रहेको रक्षाबन्धन र जनै पुर्णिमा पर्व शुक्रबार तराई मधेश र मिथिला लगायत महोतरीमा मनाइएनन्।,परापूर्वकालदेखि साउने पूर्णिमाको दिनमा जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व हुँदै आइरहँदा पनि यो वर्षको पूर्णिमा साउन २३ गते चन्द्रग्रहण लाग्नाले शुभ मुहुर्त नभएको भन्दै नेपाली पञ्चांग न...
सुजिता कार्की नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडाै‌ंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।,भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायव प्रबन्धक दीपक धितालकाअनुसार बा...
सुजिता कार्की कास्कीका द्वन्द्वपीडितलाई रु पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ ।,दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए ।,उनका अनुसार पीडितका परिवारले रु पाँच /पाँच लाख ...
सुजिता कार्की नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा सफलता हासिल गर्ने हो भने यहाँको होटल व्यवस्थापन शिक्षालाई सोही अनुसार स्तरोन्नति गरिनुपर्ने यस क्षेत्रका सम्बद्ध शिक्षा सेवा प्रदायकले बताएका छन् ।,घोकन्ते शिक्षा पद्दतिबाट नेपालको होटल व्यवस्थापन शिक्षाको स्तरमा सुधार हुन सक्दैन । यसलाई बढी जीवन उपयोगी, व्यवहारिक तथ...
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो आर्थिक अनियमितता भएको आंशका गर्दै शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।,अख्तियारको इटहरी क्षेत्रीय कार्यालयबाट खटिएको डिएसपी रमेश बस्नेत नेतृत्वको टोलीले प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिनमा ठूलो आर्थिक हिनामिना...
चेतना गुरागाईं रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।,वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब ४६ लाख ४० हजार रुपैयाँ बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका...
सुजिता कार्की रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेनको नमूना सडक निर्माणमा जनप्रतिनिधिले निगरानी शुरु गरेका छन् ।,सो सडक निर्माणमा चरम लापर्बाही भएको पाइएपछि यहाँका जनप्रतिनिधिले निगरानी थालेका हुन् । यसअघि असारको अन्तिम साता उक्त सडक निर्माणमा चरम लापर्बाही भएको तथ्यसहित समाचार आएको थियो । त्यसपछि अहिले जनप्रतिनिध...
चेतना गुरागाईं सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।,घाइतेमध्ये रमिला खपाङ्गी र उनको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।,फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंक...
चेतना गुरागाईं मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ ।,नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमलगायत संस्थाको साझेदारीमा अन्तरराष्ट्रिय कार्यक्रम गर्दै आएको ...
चेतना गुरागाईं बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।,सांसद रञ्जीत कर्णको पहलमा आयोजित सो शिविरमा बाढीबाट प्रभाजित एक हजार ५०० गरिब तथा विपन्न वर्गका व्यक्तिलाई स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको...
चेतना गुरागाईं कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ ।,तराईका २ नं प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा एवम् बाँके, दाङलगायत जिल्लामा सुक्खा भएर धान रोपाइँ हुन सकेको छैन । ती जिल्लाका समस्या समाधान गर्न...
कविता उपाध्याय असम्पादित समाचार छापिएकाले यो लिंकको समाचार हटाइएको छ।- सम्पादक घरभित्रै ....
सुजिता कार्की नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मङ्गलबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका (साविकको सुडाल गाविस) जोड्ने नव निर्मित गोसं पुल उद्घाटन गरेका छन् ।,निर्माण भएको पुलको उद्घाटन गर्दै  उनले स्थानीय निकाय र जनताको सक्रियतामा विकास कार्यलाई तीव्रता दिनसके काम सफल हुने बताए ।,नेपाल...
नारायण रिजाल बाग्लुङ जिल्लाको प्रसिद्ध ऐतिहासिक बाग्लुङ कालिका भगवती मन्दिरमा वार्षिक १ करोडभन्दा बढी भेटी संकलन भएको छ । आ.व ०७३/०७४ मा १ करोड  १५ लाख ३९ हजार ८ सय ९१ रुपैयाँ भेटी संकलन भएको हो ।,मन्दिरको आम्दानी र खर्चलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि कालिका गुठीले आफैँ संकलन गर्दै आएको गुठी व्यवस्थापन समितिका अ...
सुजिता कार्की अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका कार्ययोजनाको प्रभावकारी सफलताका लागि छुट्टै ऐन बनाइने भएको छ ।,विद्यमान कानून र संरचनाले मात्र बाग्मती सभ्यताको विकास र संरक्षणका चुनौतीको सामना गर्न कठिनाइ भएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले त्यससम्बन्धी छुट्टै ऐनको खाँचो औँल्याए ।,समितिको संस्था...
सेतोपाटी संवाददाता ‘पुस्तकमाथि पाठकको पहुँच’ भन्ने नाराका साथ पठनसंस्कृति निर्माण र व्यवसाय प्रवर्द्धनकै सिलसिलामा साझा प्रकाशनले पाठकहरूको घरदैलोसम्म सुलभ ढङ्गले पुस्तक पुर्‍याउन त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरबाट घुम्ती पुस्तक प्रदर्शनीको अभियान शुरु गरेको छ । यस प्रदर्शनीमा पाठकहरूलाई विशेष छूटमा पुस्तक उपलब...
सुजिता कार्की दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि मङ्गलबार पक्राउ गरेको छ ।,जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फक...
सेतोपाटी संवाददाता अमेरिकाको आलस्का राज्यस्थित डेनाली माउण्ड आरोहणका क्रममा मृत्यु भएका आरोही सञ्जय पण्डितको अन्त्यष्टि गरिएको छ। मंगलबार पण्डितको गृहजिल्ला प्यूठानमा अन्त्येष्टि गरिएको हो।,गत असार २ गते हाइ अल्टिच्युडका कारण पण्डितको मृत्यु भएको थियो। उनको शव सोमबार राति मात्रै नेपाल ल्याइएको थियो ।,उनलाई अन्तिम श्रद...
प्रकाश ढुंगाना महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उपत्यकामा धेरै जाम भएको भन्दै त्यसलाई हटाउन निर्देशन दिएका छन्।,ट्राफिक प्रहरी महाशाखामा ट्राफिक इन्चार्जहरुलाई बोलाएर खनालले जाम हटाउन निर्देशन दिएका हुन्।,'जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,' खनालले भने, 'स...
नारायण खड्का राप्तीका एकसय ८२ सहकारी संस्थाहरू निष्क्रियको सूचीमा परेका छन् । तीन वर्षदेखि मासिक रुपमा भएका कामकाजको विवरण, वार्षिक लेखापरीक्षण प्रतिवेदन, विभिन्न समयमा सहकारी डिभिजन कार्यालय, वार्षिक साधारणसभा, बैठकको अभिलेख विवरण नपठाउने सहकारी संस्थालाई निष्क्रियको सूचीमा राखिएको डिभिजन कार्यालय दाङले जानकारी दिएको...
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको छहरामा दुईवटा माइक्रोबस ठोक्किएर मङ्गलबार भएको दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।,इलाका प्रहहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा३ख ३८ नम्बरको माइक्रोबस र गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा१ज ५८७० नंको...
सेतोपाटी नेपाल प्रहरीको प्रवक्तामा एसएसपी पुष्कर कार्की तोकिएका छन् ।,प्रहरी प्रधान कार्यालयले एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।,प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल महानगरीउ ट्राफिक प्रहरी महाशाखामा गएपछि कार्कीलाई प्रवक्ता बनाइएको हो। कार्की डिआइजी बढुवा सिफारिसमा परेका छन् । प्र...
चेतना गुरागाईं कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले आज दिउँसो जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ ।,भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई पाँच लाख ९४ हजार ३२० रुपैयाँसहित पक्राउ गरेको हो ।,जिल्ला प्रहरी कार्यालय कञ्चनपुर...
सुजिता कार्की वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ ।,जिल्लाका विभिन्न स्थानमा जिआइजेडले निर्माण गरेका भवनको साँचो स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डा विनोदमान श्...
सुजिता कार्की लमजुङको दुराडाँडामा बुधबार ६८ औँ हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीमा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।,प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि ...
सुजिता कार्की मालपोत कार्यालय हुम्लामा आएको अख्तियार प्राप्त आव २०७३/०७४ को रु १८ करोड ५१ लाख रकममध्ये खर्च हुन नसकी रु एक करोड १९ लाख फ्रिज भएर गएको छ ।,मालपोत कार्यालयका प्रमुख लालप्रसाद ढकालका अनुसार हुम्लामा सञ्चालित मुक्त हलिया पुनःस्थापना कार्यक्रममा घर निर्माण र जग्गा खरीद मर्मत ‘क’ वर्गको जग्गा खरीद  र घर निर्...
नारायण खड्का प्रहरीले दाङबाट पाँच थान बन्दुक बरामद गरेको छ ।,राजपुर गाउँपालिका वडा नं. ७ को भित्री सिक्टा जंगल क्षेत्रबाट पाँच थान भरुवा बन्दुक बरामद भएको जानकारी दिएको छ । प्रहरी चौकी चङगुवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा गस्ती टोलीले ६/७ जना मानिसको समूह एकनासले बन्दुक सहित जंगलमा हिडिरहेको देखे...
नारायण रिजाल बाग्लुङको तमानखोला गाउँपालिका—१ साविकको बोङगादोभान—खुखांनी जोड्ने झोलुङ्गे पुलमा निरन्तरको वर्षासँगै आएको पहिरोले क्षति पुर्‍याएपछि त्यस क्षेत्रका बासिन्दाहरू जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।,जीर्ण अवस्थामा रहेको पुल पहिरोले क्षति गरेपछि आवतजावत गर्न जोखीम बढेको स्थानीयको भनाइ छ ।  पहिरोले झोलुङ्गे...
अनिल तिवारी सामूदायिक प्रहरीको अनुरोधमा प्रत्येक घरबाट सामूहिक रक्तदान गरिएको छ । सामूदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा हरेक घरबाट दुर्इ /दुर्इ जनाले सामूहिक रक्तदान गरेका हुन् ।,वीरगञ्जको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांश परिवारका दिदिबहिनी, भाईबहिनी ,बुवाछोरा,आमाछारीले सँ...
सुजिता कार्की हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ भएको छ । भौगोलिक रूपले विकट यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा उपचारका लागि स्वाथ्य चौकी आउने बिरामी अन्यत्र धाउनुपर्ने भएको हो ।,लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य चौकी दुईजना एनएमको भरमा चलिरहेक...