content
stringlengths
20
64.1k
रासस ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारबाहीलाई कडाइ गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबारमात्र ४१३ सवारी साधनलाई कारबाही गरेको छ।, ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास ...
नारायण खड्का दाङमा एक दम्पतीमाथि लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमिलिया तुलसीपुर सडकखण्डमा पर्ने जंगलमा उनीहरु माथि लुटपाट भएको हो ।, नेपालगंज निवासी  अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाहरुको समुहले लुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।, त्यो ...
सेतोपाटी संवाददाता सुदूर पश्चिमको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक विदा बसेका छन्।, उपचारका क्रममा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सक आइतबारदेखि विदा बसेका हुन्।, डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास ...
सेतोपाटी संवाददाता सडक कालोपत्रे गर्नु पर्ने माग गर्दै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा स्थानीय बासिन्दाले आन्दोलन गरेका छन्।, सडक हिलो भएर समस्या भएपछि स्थानीयले मंगलबार बिहान सडक अवरूद्ध गरी सडक कालोपत्रेको माग गरेका हुन्।, उनीहरूले सडकमा टायर बालेका थिए। स्थानीय सरकार गैरजिम्मेवार भएको भन्दै नारा पनि लगा...
सेतोपाटी पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ ।, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो ।, सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्...
नारायण खड्का महिला माथि एसिड प्रहार गर्ने एकजना व्यक्तिलाई अदालतले चार बर्ष कैदको फैसला सुनाएको छ । अदालतले ४ वर्ष कैदसहित पीडकलाई एक लाख जरिवाना र पीडितलाई एक लाख ४५ हजार क्षतिपूर्ती भराउन आदेश पनि दिएको छ । , घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ बर्षीया रीता  चौधरी माथि  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा तीस वर्षयता फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ।, बारा गढिमाई नगरपालिका वडा नम्बर ११ का बीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।, २०३९ साल जेठ ८ गते हत्या गरी फरार रहेका गढिमाई ५ का सुकदेव साह सोनारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले सुरु गरेको ‘शान्ति, सुरक्षा अभियान’लाई सफल पार्न ४० जना प्रशिक्षक खटाइएको छ। उनीहरुले प्रदेशका १० जिल्लामा सचेतनामूलक कार्यक्रम गर्नेछन्। , सचेतनाका लागि प्रत्येक जिल्लाबाट २ जना प्रहरी, कर्मचारी र दुई जना नागरिक समाजका प्रतिनिधिलाई तालिम प्रशिक्षण दिएर जिल्लामा खटाइएको हो।, प्रदेशक...
रमेश लम्साल काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ।, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गरेका छन्। प्रनिधिमण्डलमा मन्त्रालयका सहसचिव गो...
सेतोपाटी संवाददाता विद्यार्थी कुटेको आरोपमा उदयपुरमा पत्रकार पक्राउ परेका छन्। प्रहरीले पत्रकार देवराज राईलाई आइतबार पक्राउ गरेको हो।, पत्रकार राईसहितका चार जनाले चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योति बहुमुखी क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोप लागेको छ। बिएड प्रथम वर्षमा अध्ययनरत् विद्यार्थीमाथि कक्षा कोठामा नै क...
सेतोपाटी संवाददाता वर्षको सबभन्दा लामो दिनलाई गीतसंगीतका माध्यमबाट मनाइँदै आएको चार सय वर्ष पुरानो परम्परालाई सोमबार पनि ललितपुरमा निरन्तरता दिइएको छ।, पाटन दरबार स्क्वायरस्थित कात्तिक नाच डबलीमा दिउँसो करिब १ बजेबाट सुरू भएको ‘परम्परागत शास्त्रीय संगीत महोत्सव’ बेलुकीसम्मै चलेको थियो।, यस सांगीतिक कार्यक्रममा राजा सि...
सेतोपाटी संवाददाता बझाङमा यात्रुवाहक जिप दुर्घटना भएको छ।, सोमबार अपरान्ह चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप कोटदेवलमा दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको सहायक सिडिओ रामबहादुर सार्कीले बताए।, ‘प्रहरी घटनास्थलमा पुगेको छ। ९ जनाको मृत्यु र ४ जना घाइते भएको खबर आएको छ’,उनल...
सुजना ढकाल काठमाडौं महानगरपालिकाले विभिन्न सडक छेउमा सामान बेच्ने फुटपाथ व्यापारीबाट खोसेका सामान लिलाम गर्ने भएको छ।, महानगरपालिकाले पछिल्लो छ महिनामा जफत गरेका १५ लाख रूपैयाँ बराबरका सामान लिलामी गर्ने तयारी गरेको हो।, नगर प्रहरीले धेरै पहिलादेखि नै फुटपाथ व्यापारीका सामान खोस्ने गर्थ्यो। , यसअघि सडकबाट ल्याइएका साम...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ।, प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने बताएको छ। निजी आवास अनुदान...
प्रशन्न पोखरेल नेपालको पहिलो स्याटेलाइट (भू-उपग्रह) आज सोमबार अपरान्हदेखि आकाशमाथि घुम्न थालेको छ।, दुई महिनाअघि अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी 'अर्बिटल एटिके' को रकेटबाट अन्तरिक्षमा छाडिएको नेपाली स्याटेलाइटले सोमबारदेखि पृथ्वीको डाटा लिन थाल्नेछ। यसअन्तर्गत तस्बिर खिच्ने र मौसमसम्बन्धि साधारण जानकारी दिने काम...
रासस मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ।, पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा...
नारायण खड्का दाङका दश स्थानीय तहमध्ये ५ वटामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम सुरु भएको छ।, त्यसमा काम गर्ने श्रमिकमध्ये ९० प्रतिशत महिला छन्। क्षमता अनुसारको रोजगार पाउने आशामा आवेदन भरेकाहरूले आशा गरेअनुसारको काम नपाउँदा समस्या भएको बताएका छन्।, आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहला...
सेतोपाटी संवाददाता रकम नै नभएको बैंक खाताको चेक काटी ऋण भुक्तानी गरेका प्रमोद कुमार खड्का बैंकिङ कसुरमा जेल चलान भएका छन्।, बैंकिङ कसुरमा उनलाई पाटन अदालतले दोषी ठहर गरेको थियो। उनलाई एक महिना जेल र २३ लाख रुपैयाँ जरिवानाको फैसला भए लगत्तै उनी फरार थिए।, तारकेश्वर नगरपालिकाका खड्काले प्रशान्त जैसवालबाट आर्थिक व्यवहार ...
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सातै प्रदेशमा बाहिनीपतिको रूपमा सरुवा भएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई छलफलका लागि गृहमन्त्रालयमा डाकेका छन्।, बुधबार गृहमन्त्रालयमा बोलाएर उनले डिआइजीहरूलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए।, ‘राष्ट्र सेवकको मूल्यांकन उसले दिन...
निशा भण्डारी ‘तिम्रो आँखा हेर्दा मेरो मुटु चस्कियो,बोली सुन्दा मनै लच्कियो’ गायक योगेश्वर अमात्यको यी गीत नसुन्ने कमै होलान्।, उनै योगेश्वर बुधबार राजधानीको माइतीघरमा गुठी विधेयक खारेजी माग गर्दै भएको विशाल प्रदर्शनमा सहभागी थिए। भिडमा उनको प्रदर्शन शैली भिन्न थियो। उनले हातमा फूल बोकेका थिए। त्यही फूल प्रहरीलाई बाँड्...
सेतोपाटी संवाददाता सरकारले १२ पास नगरी विदेशमा पढ्न जान रोक्ने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।, अधिवक्ता रामदत्त ओझाले दायर गरेको रिटमाथि बुधवार  पहिलो सुनुवाईमै न्यायाधीश सुष्मालता माथेमाको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।, एसईई उत्तिर्ण गरेका...
सेतोपाटी संवाददाता गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ। , समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तर्गत राख्न सरकारसँग माग गरे। बुधबार गुठियारले काठमाडौंको ...
सेतोपाटी संवाददाता जडिबुटीमा बिहीबार मध्यराति छुरा प्रहार गरी एक युवाको हत्या प्रयास भएको छ।, मध्यराति १२ बजे छुरा दोलखा गैरीमुडी गाउँपालिका–७ का २४ वर्षीय सुवास बुढाथोकीलाई छुरा प्रहार गरिएको हो। महानगरीय प्रहरी बृत्त कोटेश्वरका अनुसार उनी काँडाघारी बस्थे। उनको चिन्ताजनक अवस्थामा वीर अस्पतालमा उपचार भइरहेको छ। , छुरा...
सेतोपाटी संवाददाता यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किर दाङका दुई युवाको मृत्यु भएको छ।, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिबार राति रूपन्देहीको सैनामैना नगरपालिका-६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बस र लमहीबाट बुटवलतर्फ जाँदै गरेको  लु ८ प ८४७५ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्...
नेहा झा पछाडि परेकोमध्येको एक समुदाय हो मुसहर। सो समुदायको उत्थानका लागि प्रत्येक वर्ष गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन्। , युकेड, डिएफआइडी र स्ट्रीट चाइल्डले समेत पछाडि पारिएको मुसहर समुदायको उत्थानका लागि धनुषा, महोत्तरी, सिराहा लगायतका जिल्लामा वर्षेनि करोडौँ रुपैयाँ खर्चदै आइरहेका छन...
दिपकजंग शाही सुर्खेतस्थित कारागारका कैदीहरुले कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहको विदाई गरेका छन्। , प्रदेश प्रहरी कार्यालय सुर्खेतमा १० महिनाको कार्यकालपछि सुरक्षा परिषद काठमाडौंमा सरुवा भएका डिआईजी शाहलाई आइतबार कैदीहरुले कारागारभित्रै औपचारिक कार्यक्रमको आयोजना गरी विदाई गरेका हुन्।, ...
सेतोपाटी महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।, घाइते चार...
सेतोपाटी चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ ।, से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् ।, मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा...
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका छन्। सिंहदरबारमा सोमबार बसेको संसदको राज्य व्यवस्था समितिको मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताए।, मन्त्री थापाले मो...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपाका नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन्।, सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले पौडेलको पृष्ठभुमी आपराधिक रहेको बताए।, 'पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजु...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागलाई व्यवसायी अजेयराज सुमार्गीबाट ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर लिन बाटो खोलिदिएको छ। , २०६८/६९ सालमा सुमार्गीको साइप्रस स्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा सुमार्गीले पाएको पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्नुपर्ने निर्णय आन्तरि...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंमा लगातार रुपमा युवतीहरु माथि तिखो वस्तुले आक्रमण गर्ने एक व्यक्तिलाई पक्राऊ गरेको छ। आक्रमणकर्ता भनिएका राजधानीको महाराजगञ्ज स्थित एक रेष्टुरेण्टमा काम गर्ने सन्तोष कार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।, सुरुआतमा राजधानीमा युवतीहरु माथि सिरिन्जबाट आक्रमण भएको आशंका गरिएको...
सेतोपाटी संवाददाता नक्कली प्रज्ञापन पत्र बनाएर भन्सार छलेको अभियोगमा आयातकर्ता र भन्सार एजेन्टविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। , सागर एण्ड साधना बिजनेस प्रा. लि.का लीलाबहादुर र गंगाबहादुर घिमिरे तथा भन्सार एजेन्ट दीपेन्द्रराज पाण्डेविरुद्ध विभागले शुक्रबार चार करोड ६४ लाख ४...
सेतोपाटी संवाददाता धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटोसहितको पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ।, रातभरीको वर्षात कारण आएको लेदो माटो बालुवाले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पुर्‍याएको हो। सडक अवरूद्ध हुँदा पृथ्वीराजमार्गमा गुडिरहेका सयौं सवारी साध...
सेतोपाटी संवाददाता पश्चिम दाङको श्रीगाउँमा शनिबार भएको जीप दुर्घटनामा चालकको मृत्यु भएको छ।, दंगिशरण गाउँपालिका वडा नं. ७ रचपल निवासी २९ वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो।, शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्वरको जीप शनिबार बिहान पौने ९ बजेतिर दंगिशरण ७ श्रीगाउँमा सडकमै पल्टिएको थियो।...
सबिना श्रेष्ठ युनेस्कोले स्वयम्भूलाई विश्व सम्पदा सूचीबाट हटाइदियो भने आश्चर्य नमाने हुन्छ!, युनेस्कोले स्वयम्भूसहित काठमाडौंका विश्व सम्पदालाई खतरा सूचीमा राख्ने प्रस्ताव गरिसकेको छ। यति हुँदाहुँदै स्वयम्भूमा भइरहेका आधुनिक निर्माण रोक्न सरोकारवाला निकायहरूले ध्यान नदिँदा यो ठाउँ कुनै पनि बेला विश्व सम्पदा सूचीबाट हट...
सेतोपाटी संवाददाता नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले नेपाललाई लाभ नुहने अवस्था आए आइफा इभेन्ट नै स्थागन हुनसक्ने बताएका छन्। अवार्ड आयोजनाका लागि नेपालमा नेतृत्व गर्ने संस्था समेत रहेको बोर्डका प्रमुख जोशीले अहिलेसम्म इभेन्टका बारेमा कुनै पनि निष्कर्षमा नपुगिएको जानकारी दिए।, अवार्ड आयोजनाका लागि आय...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर-कलंकी सडक खण्डमा शनिबार वृक्षरोपण गरेका छन्।, राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको सुरुवात गरेका हुन्।, प्रधानमन्त्री ओलीले आफूले सारेका विरुवाको संरक्षणमा ध्यान दिन पनि आग्रह गरे। ‘आफ्ना सन्तानलाई...
सेतोपाटी संवाददाता झापामा विद्युतीय धरापमा परी मर्ने हात्तीको संख्या ११ पुगेको छ।, शुक्रबार राति जिल्लाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ स्थित रणकाली सामुदायिक वन नजिकै एउटा हात्ती मरेपछि विद्युतीय धरापमा परी मर्ने हात्तीको संख्या ११ पुगको हो।, रणकाली सामुदायिक वनसँगै जोडिएका स्थानीयले रातको समयमा तारको घेराबारा राख...
सेतोपाटी संवाददाता सरकारी छाप र दस्तखत कीर्तेमा संलग्न रहेको आरोपमा प्रहरीले सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्तिलाई पक्राउ गरेको छ।, काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजन कुमार थापालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।, सरकारी छाप र दस्तखत कीर्ते...
एजेन्सी अमरिकाको न्युयोर्कमा प्लास्टिक झोला प्रतिबन्ध गरिएको छ। एकपटक मात्र प्रयोग गरिने प्लास्टिक झोलामा रोक लगाउने न्युयोर्क तेस्रो अमेरिकी राज्य हो। यसअघि क्यालिफोर्निया र हवाइले यो कदम सुरू गरेका थिए।, न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले गत अप्रिलमा यो कानुन पारित गरेका हुन्। अनुमानित तथ्यांकअनुसार न्युयोर्कमा वार्...
सेतोपाटी संवाददाता सोमबार विहान पशुपति मन्दिर परिसर भित्र रहेका माग्नेहरु हटाउन पशुपति क्षेत्र विकास कोषले अभियान चलाइरहेको थियो ।, पशुपति क्षेत्र विकास कोषको टोलीलाई सशस्त्र प्रहरीले साथ दिइरहेको थियो। पशुपतिको मुल ढोकाबाहिर मन्दिर दर्शन गर्न पुगेका एक जनाले कोषका कर्मचारी र सशस्त्र प्रहरीका जवानमाथि अभद्र ब्यवहार दे...
सेतोपाटी संवाददाता रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ।, गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफ़ाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको स्थानीय लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले बताए।, ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित...
रासस एक सातापछि सोमबारदेखि फोहोर संकलन सुरू गरिए पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन।, ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समय-समयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष ला...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजारमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।, वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको ‘बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी विधेयक–२०७६’ मा दर्ता, स्वीकृत र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा पाँच हजारदेखि एक लाख रुपै...
नारायण खड्का स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो।, प्रदेश नम्बर १, ५ र ७ मा २०७४ साल असार १४ गते दोस्रो चरणको निर्वाचन भएको थियो।, दाङको तुलसीपुर उपमहाननगरपालिकामा स्थानीय जनप्रतिनिधि चयन भएको पनि दुई वर्ष पुगेको छ।, मेयर घनश्याम पाण्डेले आफ्नो घोषणापत्रमा तुलसीपुरलाई नेपालकै नमुना र स्मार्ट सहर बनाउने घोषणा गर...
सेतोपाटी संवाददाता राष्ट्रिय पुननिर्माण प्रधिकरणले प्रविधिकहरु खटाउनु अघि बनाइएका १२ हजार घरधनीले एकमुष्ट रुपमा तीन लाख पाउने भएका छन्।, मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले प्राविधिक खटिनुपुर्व बनेका घरका घरधनीलाई एकमुष्ट रुपमा अनुदान प्रदान गर्ने कार्यविधि पारित भएको हो।, ,सो कार्यविधि पारित भएसँगै सरक...
सेतोपाटी धाडिङ बेनिघाट रोराङ गाउँपालिका वडा ८का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ ।, उनलाई बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेको बेला इन्द्र बहादुर चेपाङले गोली हानी भागेको रोराङ वडा नम्वर ७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिए।, रामजीलाई भारुवा बन्दुकले हानिएको गोलीले टाउकोमा लागेको छ। चिन्ताजनक अवस्थामा उ...
भगवती पाण्डे अर्घाखाँची जिल्लाको सुपा देउराली नजिकै जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।, गोरूसिंगे सन्धिखर्क सडक अन्तर्गत सन्धिखर्क नगरपालिका ७ सुपादेउराली मन्दिर नजिकै लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।, त्यस्तै एक जनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य क...
रासस रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाह...
दिपकजंग शाही लोपोन्मुख रूपमा रहेका राउटे समुदायलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको छ।, दैलेखको गुराँस गाउँपालिका–५ गोगनपानीस्थित जंगलमा बस्दै आएका राउटे समुदायका ५२ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको हो।, उनीहरूलाई असार १८ गतेदेखि ३० गतेसम्म रोजगारी दिइएको गुराँस गाउँपालिकाका अध्यक्ष ...
सेतोपाटी संवाददाता सरकारले सामुदायिक विद्यालयमा रहेका बाल कक्षा (इसीडी) मा पढाउने सहयोगी कार्यकर्ता (शिक्षक) र विद्यालय कर्मचारीलाई पोशाक भत्ता दिने निर्णय गरेको छ।, विद्यालयका शिक्षकलाई जस्तै सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई पोशाक भत्ताबापत वार्षिक दस हजार रुपैयाँ दिने निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथ...
सेतोपाटी संवाददाता संखुवासभाको सिलिचुङ गाउँपालिका वडा नम्बर १ होयाङ्लाबाट प्रहरीले एसएलआर राइफलसहित विप्लव माओवादीका एक जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार एसएलआर राइफल, म्यागजिन तथा बम बिस्फोटमा प्रयोग हुने सामग्रीसहित निमदोर्जे तामाङलाई बुधबार पक्राउ गरिएको हो।, उनको साथबाट एसएलआर र...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शनिबार अपरान्ह भूकम्पको धक्का महशुस गरिएको छ।, अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको हो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले सेतोपाटीलाई बताए। , भूकम्प गएपछि मानिसहरू घरबाट बाहिर निस्केका थिए। , २०७२ सा...
सेतोपाटी संवाददाता विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले लाइन मर्मतमा बेवास्ता गर्ने गरेको छ।, प्रसारण लाइन चुँडिएको दुई दिनसम्म पनि प्राधिकरणले जडान गरिदिएको छैन। उपभोक्ताले बारम्बार फोनमार्फत् विद्युत मर्मतको लागि फोन गर्दासमेत वास्ता गरेको छैन।, बुधबार साँझ साढे ७ बजेतिर वीरेन्द्रनगर–४ मा ट्रान्सफर्मरबाट पोलमा ...
रासस मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानुनको उल्लंघन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ।, भन्द्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मूलद्वार पृथ्वीनारायण शाहको शालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन(लेन) उल्लंघन गरेमा जरि...
सेतोपाटी संवाददाता नेपाल–भारत सातौँ निरीक्षण बैठक काठमाडौंमा सम्पन्न भएको छ।, भारतको सहयोगमा निर्माणाधीन विभिन्न आयोजनामा भइरहेको प्रगतिका सम्वन्धमा बैठकमा समीक्षा गरिएको छ।, भारतका लागि राजदूत मन्जीव सिहं पुरी र विदेशी सचिव शंकर दास बैरागीको सह–अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारत रेलवे, पेट्रोलियम पाइपलाइन, सडक, ...
सेतोपाटी संवाददाता बर्खा लागेसँगै सडकमा हिलो र ढल बग्नु काठमाडौंवासीको लागि खास्सै नौलो कुरा होइन। काठमाडौं महानगरले यस्ता समस्या समाधान गर्ने प्रयास गरेको बताए पनि समस्या सल्टिन सकेको छैन।, सर्वसाधरणको समस्या त आफ्नो ठाउँमा थियो नै केही दिनदेखि काठमाडौं महानगरपालिका बसेको ‘जेडिए कम्प्लेक्स’को भवन नै ढलमग्न बनेको छ।, ...
दिपकजंग शाही कर्णाली प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा २२१ मानव अधिकार उल्लंघनका घटना भएका छन्। सन् २०१९ जनवरीदेखि जुनसम्मको अवधिमा २२१ अधिकार उल्लंघन तथा ज्यादतीको घटनाबाट २२२ जना पीडित भएको इन्सेकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।, इन्सेकका अनुसार मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा बृद्धि भएको छ। अघिल्लो ६...
रासस बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन्। काभ्रेपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ। , जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र ...
रासस गएको असार १३ गते विषालु च्याउ खाँदा राक्सिराङकी १३ वर्षीया एक बालिकाको मृत्यु भयो। च्याउ खाएर बिरामी परेका चेपाङ परिवारले स्वास्थ्य संस्था वा अस्पताल जानुपर्छ भन्ने भेउ समेत पाएनन्। उनीहरुले च्याउको विष मार्न झारफुक र तन्त्रमन्त्रको सहारा लिए। , तीन दिनसम्म चिन्ता बस्ने, ढ्याङ्ग्रो ठोक्ने र बलि दिने गर्दा पनि विष...
सेतोपाटी संवाददाता दाङ देउखुरी जिल्ला अदालतले एउटा सामूहिक बलात्कार काण्डमा दुई जना व्यक्तिलाई जनही १२/१२ वर्ष कैद फैसला सुनाएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का २७ वर्षीय ईन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय गुरुप्रसाद पुनलाई पाँच वर्ष अगाडिको एउटा बलात्कार काण्डमा दोषी ठहर गर्दै आइतबार अदालतले उक्त सजाय...
सेतोपाटी संवाददाता व्यक्ति हत्या गरी फरार एक जना प्रतिवादीलाई सल्यान प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।, जिल्लाको साविक घाझरी पिपल गाविस वडा नं ५ र हालको वनगाड कुपिन्डे नगरपालिका वडा नं ७ मैदु निवासी ४१ बर्षीय दिलबहादुर पुनलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो।, पुनले २०५६ साल जेठ २२ गते बेलुका ५ बजे स्थानीय लोकबहा...
सेतोपाटी संवाददाता धनुषामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ।, सबैला नगरपालिकामा सोमबार राति १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो।, राति करिब १० बजे पानी खान कोठाबाट निस्केकी बालिकालाई मोटरसाइकलमा आएका दुई जना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, दुबै जनाले बालिकालाई  मोटरसाइकलमा अपहरण...
सेतोपाटी संवाददाता पोखरा १० रामबजारमा श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन्।, ३५ वर्षीय रमेश नेपालीले आफ्नी २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेको हुन सक्ने आशंकामा उनलाई पक्राउ गरेको हो।, मकवानपुर घर भई पोखरा १० रामबजारमा बस्ने नेपालीले २५ दिनअघि नै मारेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छ...
सेतोपाटी लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन आएको छ ।, तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।, पहिरोल...
सेतोपाटी सरकारले देशमा निरन्तर परिरहेको वर्षाका कारण नदीहरूमा जलसतह बढ्दै गएकाले सत्रक रहन अनुरोध गरेको छ। सरकारले प्रदेश १, २ तथा ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जलसतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका मानिसहरूलाई सतर्क रहन भनेको हो।, सरकारले नेपाल बाढी सुचनाबाट ट्वीट गर्दै यस्तो बताएको हो।, भारी बर्षाको...
सेतोपाटी तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ ।, सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवानाको सजाय गर्नुका साथै पी...
सेतोपाटी सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।, गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ ।, गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी ...
सेतोपाटी निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।, तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेक...
सेतोपाटी प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ ।, एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दि...
सेतोपाटी डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।, पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन ...
सेतोपाटी संवाददाता अबिरल वर्षाका कारण काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला परेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित टहरोमा बसिरहेका तीन जनाको शव पहिरोबाट निकालिएको हो।, शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका थिए। मृत्यु हुने...
सेतोपाटी संवाददाता रौतहटको बृन्दावन नगरपालिका वडा नं. १ स्थित बागमती नदीको बीचमा रहेको बलेरी खोरको बस्तीमा डेढ दर्जन सर्वसाधारण फसेका छन्।, बाढीले घेरेपछि सो बस्ती सानो टापुजस्तै देखिएको छ। करिब डेढ दर्जन सर्वसाधारण र केही चौपाय फसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। , बस्तीमा रहेकाको उद्धारका जिल्ला सुरक्षा स...
सेतोपाटी भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा शनिबार बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ।, ,प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ। पहिरो पन्छाउन गाउँपालिकाबाट गए...
सेतोपाटी संवाददाता कमला नदीको तटबन्ध भत्केपछि धनुषा जिल्लाको मलहनिया गाउँका लगभग १ सय ५० घर परिवार विस्थापित भएका छन्। , कमला नदीमा पानीको सतह बढेपछि जनकनन्दनी गाउँपालिकाको मलहनिया गाउँमा नदीको पानी पसेका कारण १ सय ५० घर परिवार पूर्णरूपमा विस्थापित भएका हुन्।, जनकनन्दनी गाउँपालिकाको सघारा नजिक रहेको तटबन्ध भत्केको हो।...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलको धानवमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाज निकाल्न नसक्दा विमानस्थल सात घन्टादेखि बन्द छ।, साँझ छ बजेसम्म जहाज चिप्लिएको ठाउँबाट दस फिट तानिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले जनाए।, केही तानेर अहिले सजिलोका लागि गिट्टी बिछ्याउने काम भइरहेको भण्डारीले बताए।, नेपा...
सेतोपाटी संवाददाता भिएलएनका संचालक रामप्रसाद श्रेष्ठमाथि परेको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालत माग दाबी नपुगेको भन्दै अन्तिम आदेश सुनाएको छ ।, न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले श्रेष्ठमाथि परेको ठगी मुद्दामा माग दाबी नपुगेको भन्दै अन्तिम आदेश सुनाएको हो।, मलेसिया जाने कामदारहरुमाथि ठगी गरेको भन्दै श्रम रोजगार ...
निशा भण्डारी बिहीबारदेखि आएको अविरल वर्षाका कारण राजधानीका विभिन्न भागमा बाढी र पहिरो आएको छ। पहिरोले मूलपानीमा ३ जना  र ललितपुरको बागमती,-,३मा एक जनाको मृत्यु भएको छ।, पाटन,, ,भक्तपुर,, ,कलंकी,, ,कुलेश्वर,, ,ढुंगेअड्डालगायत क्षेत्र डुबानमा परेका छन्। कुलेश्वरको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगाको प्र...
सेतोपाटी संवाददाता धनुषाको सघारा र सिरहाको बस्तीकट्टा गाउँपालिमा रहेको कमला नदीको पुल बनाउनका लागि खटिएको इन्जिनियरसहितको एक टोली बाढीमा फसेको छ।, निर्माणाधीन हुलाकी सडकको सो पुल बनाउनका लागि बिहीबार नै खटिएको इन्जिनियरसहितको टोली बाढीमा फसेको हो।, पुल बनाउन पुगेका इन्जिनियर जमुना यादवले शनिबार प्रहरीलाई जानकारी गराएप...
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित मुसहरी टोल ((मुसहर बस्ती) डुबानमा परेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।, वर्षाको पानीका कारण असुरक्षित बनेको मुसहरी टोलका ५० भन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।, मुसहरी टोलको अधिकांश घर डुबानमा परेपछि जनकपुरधाम...
सेतोपाटी संवाददाता भारतले दशगजा क्षेत्रमा बाँध खोलेपछि रौतहट गौरमा संकलन भएको पानीले निकास पाएको छ।, गृहसचिव प्रेमकुमार राईले भारतले दशगजामा बाँध खोलेपछि गौर बजारमा पानीको सतह घट्न थालेको जानकारी दिए।, ‘भारतसँग समन्वय गरी बाँध खुलाइएको छ। अब गौरमा पानीको सतह घट्छ,’ शनिबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी...
सेतोपाटी संवाददाता अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ।, मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन्।, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार ३८ जना घाइते र २६ जना बेपत्ता छन्।, घाइते हुनेमा १७ महिला र २१ पुरुष छन्। अहिलेसम्ममा १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ।, बाढीपहि...
सेतोपाटी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ।, केही दिनदेखि निरन्तर वर्षा भइराखेको र बाढीपहिरोले विभिन्न ठाउँमा जनधनको क्षति भएको भन्दै मन्त्रालयले स्थानीय तहका प्रशासकीय अधिकृतलाई कार्यक्षेत्रमै बस्न आइतबार निर्देशन दिएको छ।, मन्त्रालयका श...
सेतोपाटी संवाददाता धनुषाको जनकनन्दनी गाउँपालिकामा बाढी पीडितहरुलाई नेपाली सेनाले राहत वितरण गरेको छ।, धनुषामा बाढीबाट सबैभन्दा बढी प्रभावित हुनेमा जनकनन्दनी गाउँपालिका रहेको छ। सो गाउँपालिकामा २ हजार घर परिवार बाढीबाट विस्थापित भएका छन् । नेपाली सेना हेलिकप्टर मार्फत राहत सामाग्री च्यूरा, दालमोठ, बोत्तलका पानी बोकेर प...
सेतोपाटी संवाददाता बाढीले विद्युत पोल ढालेपछि तुलसीपुर क्षेत्रको विद्युत सेवा अवरूद्ध भएको छ।, अविरल वर्षापछि बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानरपालिका वडा नं. १२ सितलपुरदेखि पूर्व कलिचा क्षेत्रको नदी किनारामा गाडेका ७ वटा पोल बाढीले बगाएको छ। बाढीले पोल बगाएपछि तुलसीपुर क्षेत्रको विद्युत सेवा बन्द हुन पुगेको विद्य...
सेतोपाटी संवाददाता संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। , समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्य...
सेतोपाटी संवाददाता कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।, बुद्धभुमी नगरपालिका वडा नं. ४ किलौनीस्थित पोखरीमा डुबेर स्थानीय बेत बहादुर बोहोराका ९ वर्षीय छोरा अनमोल र रामबहादुर कुँवरको १० वर्षीय छोरा सौगातको मृत्यु भएको हो।, ,दिउँसो साढे दुई बजेतिर घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको ...
सेतोपाटी खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ।, शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् ।,...
सेतोपाटी संवाददाता गोरखा बजारबाट ९ किलोमिटर पूर्व लागेपछि खाब्दी भञ्ज्याङ आउँछ। भञ्ज्याङ आसपास बाक्लो बस्ती छ। २०७२ को भुइँचालोपछि नयाँ घर थपिएका छन्।, यही बस्तीबीच मुख्य सडक छाडेर केही खुड्किला ओर्लेपछि चिटिक्क सजाइएको भवन देखिन्छ। यो वडाध्यक्ष शरण श्रेष्ठले सिँगारेको वडा कार्यालय हो, जहाँ प्रशासनिक काम लिएर आउने सेव...
सेतोपाटी गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।, बुधबार पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् ।, सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपा...
सेतोपाटी चितवनमा लागुऔषध चरेससहित ७० वर्षिया वृद्धा पक्राउ परेकी छिन्।, इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८:२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔष...
अनुषा अधिकारी ‘बालबालिकालाई सधैं जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउनुहोस्।’, महानगरीय ट्राफिक महाशाखाले सामाजिक सञ्जाल र सडकमा बोर्डहरू टाँगेर यस्तो सूचना दिँदै आएको छ। तर, सूचनामा उल्लेख भएअनुसार बाटो काट्न सडकमा जेब्रा क्रसिङ खोइ त?, ट्राफिक प्रहरीको सूचना पढ्दा यस्तो लाग्छ, हाम्रा अभिभावकले जानी-जानी आफ्ना बालबालिका...
सेतोपाटी अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच सम्बन्धविच्छेद हुने पक्का भएको छ।, यसको खुलासा स्वयं शिल्पा गरेकी हुन्। फिल्मी वेबसाइट 'न्यूज फिल्मी'लाई दिएको भिडिओ अन्तरवार्तामा उनले सो खुलासा गरेकी हुन्।, विवाहको तेस्रो वर्षगाँठको नजिकै निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध घरेलु हिंसाको माम...
खिलानाथ ढकाल नेपाली सिने उद्योगका चर्चित तथा पुराना अभिनेता सरोज खनाल शुक्रबार पच्चीस वर्षपछि सितल निवास छिरेका थिए- कलाकारकै रुपमा।, ‘प्रेम पिण्ड’ चलचित्र सुटिङका क्रममा उनी पहिलोपटक सितल निवास पुगेका थिए। उनको साथमा त्यसबेला ‘प्रेम पिण्ड’ कि अभिनेत्री सन्नी रौनियार थिइन्। शुक्रबार पनि उनै रौनियारसँग सितल निवास छिरे...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन फिर्ता लिन माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।, आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गरे भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।, प्रहरी निरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई राति  साढे १० बजे पर्सा वीरगञ्ज महानगरपालिका २८ बगहीबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सर्लाही ला...
सेतोपाटी संवाददाता बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ती गए राती तोडफोड भएका छन् ।, तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटी देखि मंगलापुर सम्म बुद्धका मुर्ति राखिएका थिए ।, गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग...
रासस काठमाडौं महानगरपालिकाले महानगरका सडकबाट संकलन गरिएको धूलोलाई इँटा बनाउन दिने भएको छ।, महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक संकलन गर्ने फोहोरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धूलो दिने योजना बनाइएको महानगरले जनाएको छ।, यान्त्रिक कुचो सुरू भएदेखि अहिलेसम्म सो धूलो सडकका खाल्डा पुर्न ...
नारायण खड्का मुक्तकमैयाहरूले सरकारले आफूहरूलाई उपलब्ध गराएको जग्गाको पूर्जा अझै पाउन नसकेको गुनासो गरेका छन्।, मुक्तकमैया समाज र कमैया महिला जागरण मञ्च दाङको संयुक्त आयोजनामा दाङको लमहीमा आयोजित २० औं मुक्ति दिवसका अवसरमा उनीहरूले सो कुरा बताएका हुन्।, मुक्तकमैयाहरूले मुक्ति घोषणाको लामो समय बितिसक्दा पनि जग्गा धनि पू...