content
stringlengths
20
64.1k
अमृता लम्साल काठमाडौं, इन्द्रचोकमा आमा मिश्रीदेवी र बाबु बेखानारायण कपालीबाट जन्मिएकी हुन् मिठाइदेवी।, यो नाम दलित महिला आन्दोलनमा अग्रणी नेताको रूपमा लिइन्छ। आफ्ना बुबा र ठूलोबुबाले छुवाछुतविरूद्ध चलाएको आन्दोलनमा मिठाइदेवी सक्रियरूपमा सहभागी थिइन्। उनको सक्रियताले २०१२ सालमा 'महिला परिगणित संघ' खोलियो।, यो 'परिगणित ...
सेतोपाटी संवाददाता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग आज बयान लिइने भएको छ।, जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले अपराधी र तस्करसँग मिल्ने प्रहरीले जागिर छोड्न तयार हुनुपर्ने चेतावनी दिएका छन्।, कार्कीले आफ्नो कार्यकालको एक महिनाको प्रगति सार्वजनिक गर्दै प्रहरी आचरणमा नबसे सहन नसक्ने बताए।, ‘पुलिसले कुनै अपराधी र तस्करसँग साँठगाँठ गरेको...
सेतोपाटी संवाददाता नेकपाका सांसद नारायण खतिवडाले तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएकी नुवाकोटकी चिनिमाया तामाङ (चुन्मो)लाई खोजी गरी परिवारलाई न्याय दिलाउन माग गरेका छन्।, सोमबार संसद बैठकको शून्य समयमा बोल्दै उनले '२०६९ सालदेखि घर नआएकी चुन्मोको खोजी बेपत्ता आयोगले गर्नुपर्ने हो कि हैन' भन्ने प्रश्न प...
रासस कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ।, बालबालिकासम्बन्धी ऐन,, ,२०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानुनी कारबाहीको व्यवस्था गरेको छ।, ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा ...
भगवती पाण्डे मोबिल र फोहोर पानी पोखिएर लतपतिएको सडक।, त्यही साँघुरो सडकमा गाडीको भीड। ट्यारट्यार.. टुरटुर.. कर्कस आवाज। फलाम र टिन ठोक्दाको ड्याङड्याङ र डुङडुङ। त्यसमाथि बिग्रीएका गाडीले उडाउने कालो धुँवा।, २० वर्षअगाडि बुटवल पुग्दा यस्तो दृश्य देख्नैपर्थ्यो।, पूर्वबाट जाँदा राजमार्ग चौराहदेखि नयाँ बसपार्कसम्म र पश्चि...
सेतोपाटी संवाददाता ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ टाङसादिनका १५ वर्षीय किशोर मनकुमार चोङवाङको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ।, मंगलबार दिउँसो साढे २ बजे निर्माणाधीन मदन भण्डारी रंगशालामा रहेको पानीको खाल्डोमा डुबेर किशोरको मृत्यु भएको हो।, घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टो...
सेतोपाटी संवाददाता विभिन्न सहर तथा सपिङ मलमा रोजगारी दिलाउने भन्दै ठगी गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनसरी धरान-१५ का उमेश मगर, विजय विक र  मोहम्मद सरिफ मियाँ छन्। उनीहरूलाई प्रहरी ठगी मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ।, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नाउब उपरीक...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले बारामा हावाहुरीबाट घरमा क्षति पुगेका परिवारलाई दश हजार रूपैंयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको छ।, गत चैत १७ गते हावाहुरीले बारामा धनजनको क्षति भएको थियो। हावाहुरीमा मृत्यु भएका ३१ जनाको परिवारलाई जनही दश हजार रूपैंयाका दरले सहयोग गरेको तरूण दल काठमाड...
विनोद सापकोटा चोरी आरोपमा पक्राउ परेका एक युवकलाई मोरङ उर्लाबारी प्रहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवास राईले कुटपिट गरेका छन्। तर, ती व्यक्ति निर्दोष रहेको भनी प्रहरीले छोडिसकेको छ।, चोरी अनुसन्धानका क्रममा उर्लाबारी–४ खोर्सानीबारीका २२ वर्षीय सुजन खत्री शनिबार पक्राउ परेका थिए। पक्राउ परेलगत्तै प्रहरी निरीक्षक...
सेतोपाटी प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ।, प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप सुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ। प्रत्येक स्थानीय तहमा ...
सेतोपाटी संवाददाता शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयलाई पत्र पठाएका छन्। घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए।, पत्रमा मन्त्री राईले सामुहिक रुपमा गौहत्या गरिएको विषय...
सेतोपाटी स्थानीय कुशे गाउँपालिकाले ८ र ३ नं वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ।, यसका लागि गाउँपालिकाले ती वडाको माथिल्लो भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ। गाउँपालिकाले आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले देशका विभिन्न ४२ जिल्लामा अहिलेसम्म एक हजार ५३७ जना डेंगीका बिरामी फेला परेको जनाएको छ। पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगी रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले डेंगी अझै फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ...
प्रकाश ढुंगाना लमजुङकी रिना (नाम परिवर्तन)लाई उनकै साथी अमृता गुरुङले अचम्मको प्रस्ताव गरिन। विवाह गरेर चीन जाने भए चाइनिज केटा खोज्दिन्छु। सुरुमा त उनी छक्क नै परिन् । उनले कसरी चाइनिज केटा खोजिदिने होला भनेर।, नभन्दै अर्को दिन पनि उनको साथीले त्यस्तै प्रस्ताव गरिन। उनको साथीले धेरै जना अन्य युवतीहरुको पनि चाइनिज केट...
सेतोपाटी संवाददाता नयाँ धरहरा बनाउने काम सुरु भए पनि काम थाल्नुपुर्व आफूहरूसँग छलफल नगरेको स्थानीयले गुनासो गरेका छन्।, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा निर्माणसँगै स्थानीयको सामाजिक, आर्थिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षण गर्नुपर्ने बताए। स्थानीयको भावनासँग गाँसिएका कुराहरु...
खिलानाथ ढकाल भदौ १० गते दिउँसो बजे सिरहा कर्जन्हा नगरपालिका-३ का पाँच वर्षीय बालक शिवम् यादवको अपहरण भयो।, जिल्ला प्रहरी कार्यालयबाट चालीस किलोमिटर उत्तरपश्चिमस्थित शंकर कार्कीको घरमा बालक र उनका बुवा-आमा डेरा बस्थे।, बुवा बच्चालाल र आमा सुखनीदेवी ज्याला मजदुरी गर्थे। दिउँसै छोरा हराएपछि उनीहरूले तनावमा गुज्रिन पुगे।,...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्।, बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन्। १२ गाई र ४ गोरु त मरिसकेका छन्।  , बिहीबार राति ट्रक चालकले ती गाईगोरुलाई...
सेतोपाटी संवाददाता इन्द्रजात्राका लागि काठमाडौं महानगरले १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ।, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक कार्यक्रमकाबीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्रा खर्चका लागि १० लाखको चेक हस्तान्तरण गरे।, कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ ...
सेतोपाटी संवाददाता जंगली हात्तीको आक्रमणबाट सुनसरीमा आइतबार एक जनाको ज्यान गएको छ। कोसी गाउँपालिका ३ का ३२ वर्षीय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, ,बिहान पौने १२ बजेको समयमा स्थानीय खहरे खोलामा माछा मारिरहेको अवस्थामा कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीले आक्रमण ...
नारायण खड्का फलफूलमा मानव स्वास्थ्यको लागि घातक मानिने रसायन प्रयोग हुने गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको अनुगमनमा त्यस्तो तथ्य फेला परेको हो ।, उपमहानगरपालिकाले केही दिन यता तुलसीपुरमा बजार अनुगमनलाई निरन्तरता दिदै आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका कार्यालय प्रमुख बिवेक बञ्ज...
सेतोपाटी संवाददाता प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार तथा महत्वपूर्ण स्थान आसपास बनेका अग्ला भवन हटाउने वा विकल्प दिने विषयमा गृह मन्त्रालयले छलफल अघि बढाएको छ।, आइतबार मन्त्री रामबहादुर थापालाई अग्ला भौतिक संरचनाबारे अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाउँदै दुई वटा भवनबारे निर्णय लिन सुझाव दिएको हो।, गृह प्रवक्ता...
सेतोपाटी ट्राफिक प्रहरीले एक हजार ९८ जना टयाक्सी चालकलाई कारबाही गरेको छ।, प्रहरीले साउन १ देखि भदौ १५ गते आइतबारसम्म मिटरमा जान नमान्ने र पैसाको मोलतोल गर्ने १ हजार ९८ टयाक्सी चालकलाई कारबाही गरेको हो। ,साथै मिटर बिगार्ने र कल फास्ट गर्ने ६ जनामा कारबाहीमा परेका छन्। , ,प्रहरीले मिटरमा जान नमान्नेहरुलाई ५०० रुपैयाँ ज...
नारायण खड्का दाङ, घोराहीको देव विकास बैंकको झन्डै १८ करोड घोटाला काण्डमा प्रहरीले थप दस जनालाई पक्राउ गरेको छ। सो काण्डमा यसअघि पक्राउ परेका घोराही वडा नं. १५ भरतपुरका २९ वर्षीय समीर बुढाथोकीको बयानका आधारमा थप दस जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ।, उनी सो बैंकका प्रबन्धक हुन्। उनको बयानका आधारमा प...
एजेन्सी हुथी विद्रोही विरोधी कारबाही सञ्चालन गर्दै आएको साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कैदीहरू राखिएको एक केन्द्रमा गरेको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) ले  आशंका गरेको आइतबार जनाएको छ ।, 'हाम्रो अनुमानमा १०० जनाभन्दा बढीको हवाई आक्रमणमा परी मृत्यु भएको छ...
एजेन्सी आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।, फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ । उनीहरू एक विरामीको उद्धार गरेर फर्किरहेका थिए।, दुर्घटनामा मृत्यु हुनेमा दुई पाइलट, दुई नर्स,...
सेतोपाटी संवाददाता इन्डोनेसिया हुँदै अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्न रहेको आशङ्कामा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। इन्डोनेशियाको बाटो हुँदै नेपालीहरूलाई अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्नेहरु मानव तस्कर गिरोहका हुन सक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ठगी आरोपमा पक्राउमध्ये तीन नेप...
सेतोपाटी मलेसियामा आफूले काम गर्ने अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेको अभियोगमा दुई जना नेपाली पक्राउ परेका छन्। , द स्टार पत्रिकाका अनुसार सेक्युरिटी गार्डको काम गर्ने उनीहरूले तलब नदिएको भन्दै अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेका हुन्।, सिसिटिभी फुटेजमा भदौ १५ गते सुपरभाइजर ५४ वर्षका ली पो मेङलाई हेलमेटले कुटेको ...
सेतोपाटी संवाददाता वरिष्ठ पौभा: चित्रकार दीपक कुमार जोशीको निधन भएको छ। केही समययता क्यान्सर रोगबाट पीडित उनको मंगलबार राती निधन भएको चित्रकार दिवेश प्रधानले जानकारी दिएका छन्।, जोशी परम्परागत तरिकाले चलिरहेको पौभाःमा ‘ल्याण्डस्केप’ मिसाएर चित्र कोर्थे। भगवानसँगै पौभाःमा नेपालका हिमाल, पहाड, खोला लगायतका प्राकृतिक दृश...
सेतोपाटी स्याङ्जाको हरिनाथ गाउँपालिका -३ ललईमा मंगलबार विहान दुई जनाको हत्या भएको छ।, धारिलो हतियार प्रयोग गरी बाबु छोराको हत्या भएको हो। घरमा सुतिरहेका ३० बर्षिय भीमबहादुर खड्का र ४ बर्षका रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ।, प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए। घ...
सेतोपाटी संवाददाता प्रहरीले एटिएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको छ।, प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, ‘आइतबार नै सात दिनको म्याद लिएर अनुसन्धान अ...
सेतोपाटी संवाददाता नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथि बुधबार बिहान छुरा प्रहार भएको छ। , झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा वडा अध्यक्षसँग कुरा गरिरहेका युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि छुरा प्रहार भएको हो। प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राई माथि...
सेतोपाटी संवाददाता प्रहरीले कैलालीबाट तीन जनालाई पेस्तोल र नक्कली चेकसहित पक्राउ गरेको छ।, प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ को एउटा घरबाट चार थान पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो।, कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरूको साथबाट तीन सय करोडको नक्कली चेक पनि बरामद भएको छ। प्रहरीले उनीहरूमाथि अन...
सेतोपाटी संवाददाता प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ ल्याइएको ४ सय ८२ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले विमानस्थलको भन्सार क्षेत्रबाट बुधबार बिहान सन्तोषकुमार नेपालीलाई पक्राउ गरेको हो।, नेपाल एयरलाइन्सको उडानमा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थ...
सेतोपाटी संवाददाता  , जिल्ला अदालत गोरखामा बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले पुर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएसँगै गुरुङलाई जिल्ला कारागार चलान गरिएको छ।, धार्चे गाऊँपालिका १ केरौंजाका खच्चड व्यवसायी गुरुङ साउन ९ गते १६ किलो सुन सहित पक्राउ परेका थिए। उनले खोर्लाबेशी ...
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘अर्ग्यानिक कृषि पाठ्यक्रम’ निर्माण गर्ने तयारी गरिएको छ। स्नातक तहको बिएससी एजीका लागि अर्गानिक कृषि पाठ्यक्रम निर्माण गर्न लागिएको विश्वविद्यालयका पाठ्यक्रम विकास निर्देशक डा. लिलाधर तिवारीले जानकारी दिए।, यसका लागि सुर्खेतको चौकुने, दशरथपुर लगायत प्रदेशका विभिन्न उपयुक्त...
सेतोपाटी संवाददाता महोत्तरीका एक वडाध्यक्षले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै प्रधानाध्यापकमाथि हातपात गरेका छन्।, बलबा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विजय महतोले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत आज हुने भनिएको साइकल वितरण कार्यक्रमको अध्यक्ष गर्न नदिएको भन्दै प्रधानाध्याप...
सेतोपाटी संवाददाता भोटाहिटीमा सडकछेउ रञ्जना लिपि कुँदिएको एउटा मण्डल छ।, वर्षभरि सवारी साधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ। धेरैलाई त यहाँ मण्डल छ भन्ने पनि थाहै नहोला। येँया पुन्ही अर्थात् इन्द्रजात्रा सुरू भएसँगै यो मण्डलको ढक्कन खोलिन्थ्यो। नालादेखि वन यात्रा गरेर ल्याएको यःसिं (रुख) यही मण्डलमा राखेर प...
सेतोपाटी संवाददाता भक्तपुर ७ ग्वाछे टोलमा गणेश सुवालको ४ तल्ले पक्की घर बनाउने क्रममा लडेर एक भारतीय नागरिकले ज्यान गुमाएका छन्। , शुक्रबार बिहान साढे ११ बजे निर्माणाधीन पक्की घरको बाहिरपट्टि प्लाष्टर गर्ने क्रममा बाँसको खट भाचिँदा दुई कामदार भुइँमा बजारिन पुगेका पुगेका थिए।, घाइते भएका दुवैलाई उपचारका क्रममा भक्तपुर ...
सेतोपाटी संवाददाता वीरगन्जमा शुक्रबार बिहानै किशोरीमाथि एसिड आक्रमण गरी फरार भएका अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज २ का १६ वर्षीय माजिद आलम छन्। , उनलाई पर्साबाट शुक्रबार अपराह्न पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए। ‘पर्सा जिल्लामा ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोकिदिएको छ।, त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम)  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा सर्वोच्चले शुक्रबार रोकिदिएको हो।, आयुष ओझासमेतले  चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन ला...
अनुषा अधिकारी महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ?, केही समयअघि सेतोपाटीको ,महिनावारी कुरा, श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन्– मेन्स्ट्रुअल कप।, हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शार...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा सेवा अवरूद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरू सबैलाई तारेखमा छोडिएको हो।, शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि...
खिलानाथ ढकाल विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ।, शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो।, एक अर्ब ४१ करोड ६...
नारायण महर्जन वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का लोकार्पण गरिएको छ।, मंगलबार ललितपुर महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले सिक्का लोकार्पण गरेका हुन्।, नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले २५ सय रुपैयाँ चाँदीको सिक्का, एक हजार रुपैयाँ च...
सेतोपाटी चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ ।, शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । , शुक्रबार बेलुका ७:३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन च...
भगवती पाण्डे सरकारले नेपालबाटै उन्मूलन भएको घोषणा गर्ने तयारी गरिरहँदा कालाजार रोगबाट बुटवलमा एकजनाको ज्यान गएको छ। , पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा कालाजारबाट मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए।, युनि...
सेतोपाटी संवाददाता सुनसरी, पर्सा, रौतहट र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, रौतहट चन्द्रपुर नगरपालिका२ स्थित सडकमा ना१ह ९९३० नम्बरको टेम्पोले ठक्कर दिँदा बुधबार साँझ गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री ५० वर्षीय सानुराम चौधरीको उपचारको...
सेतोपाटी संवाददाता रौतहटको राजपुर नगरपालिका ६ मा झडप भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ।, ताजिया विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि प्रहरीले ३/४ राउन्ड हवाइ फायर गरेको नगरपालिकाका मेयर मोहम्मद सकिल अख्तरले जानकारी दिए।, ‘प्रदर्शनकारीलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर ग...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्न गरिब बिरामीहरुको निशुल्क डेङ्गी परिक्षण सुरु गरेको छ।, अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्दैशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गी परीक्षण गर्ने किट हस्तान्तरण गर्दै निशुल्क परीक्षण...
नेहा झा मिथिला चित्रकलाका लागि प्रसिद्ध मानिने जनकपुरधामको नारी विकास केन्द्र आर्थिक अभावका कारण दयनीय अवस्थामा पुगेको छ।, बजारमा सस्तो र नक्कली सामान प्रयोग गरेर बनाइएका मिथिला चित्रकला पाउन थालेपछि नारी विकास केन्द्रमा बनाइएका सामान बिक्न छाडेको केन्द्रका प्रबन्धक सतिश साहले बताए।, सामान बिक्न छाडेपछि केन्द्रको अवस्...
सेतोपाटी सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।, गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।, ईश्वरपुर नगरपालिका–११ करमुहान निवासी ३५ वर्ष...
नारायण महर्जन कीर्तिपुरका व्यापारीहरूले दसैं मेलाको विरोधमा बिहीबार बजार बन्द गरेका छन्।, दसैंका लागि कीर्तिपुर नयाँबजारस्थित गेट नजिकैको फुटबल मैदानमा विभिन्न स्टल राखेर व्यापार हुने भएपछि आफूहरूलाई नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारी आन्दोलित भएका हुन्।, मेलामा उपभोग्य सामान सस्तोमा बेचिँदा ग्राहक त्यतै जाने भ...
सेतोपाटी बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन्।, तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका दुई सय ५३ विस्थापित भएको खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन्। उपाध्यक्ष विकका अनुसार विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्थ...
रासस दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ।, बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। ,बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवस...
सेतोपाटी संवाददाता माटोको ढिस्कोले पुरिएर पर्वतको कुश्मा नगरपालिका ७ खहरेमा एक जना सब-‌ओभरसियरको मृत्यु भएको छ।, मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गतको बाटोको काम हुँदै गर्दा सडकमाथिको मोटोको ढिस्कोले पुरिएर मोरङ बेलबारीका कमल राईको मृत्यु भएको हो।, सोमबार बिहान १० बजे सडकको लम्बाइ/चौडाइ नाप्ने क्रममा अन्दाजी २० वर्षीय...
सेतोपाटी संवाददाता भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको भारतीय गाडीबाट विभिन्न कम्पनीका ५५ थान चोरीका मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ।, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काको टोलीले भारतीय डिएल १२ सिए १४५८ नम्बरको सेतो महिन्द्रा गाडीमा चेकजाँच गर्दा विभिन्न कम्पनीका विभिन्न ब्राण्डक...
सेतोपाटी संवाददाता म्याग्दीको बेनी नगरपालिका-३ स्थित बगर फाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।, शनिबार राति १० बजे खहरे खोला पुरेपछि खोलाले धार परिवर्तन गर्दा दुई जना बालिकालाई बगाएको हो।, घरबाट निस्केर भाग्ने क्रममा उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , बेपत्ता हुनेमा ६ वर्षकी अनुष्का परि...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कार्यकर्तालाई पार्टी सभापति शेरबहादुर देउवाको विरोध नगर्न आग्रह गरेका छन्।, नेतृत्व परिवर्तनको आवश्यता रहेको बताउँदै आएका कोइरालाले सोमबार भने पार्टी सभापतिको विरोध गर्नुको कुनै अर्थ नहुने बताए।, नेविसंघका निवर्तमान सभापति नैनसिंह महरले लेखेको ‘नेकपा सरका...
सेतोपाटी संवाददाता यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ।, मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।, मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन। हाल वायु पश्चिमतिर नै स...
सेतोपाटी संवाददाता भोजपुरबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, भोजपुर नगरपालिका-१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका ४३ वर्षीय बमबहादुर विष्टलाई हातहतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइ...
सेतोपाटी गोरखाको मनकामनाबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।, सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट प्रहरीले कमानसिं गुरूङलाई एक थान भरूवा बन्दुकसहित पक्राउ गरेको हो। उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय लगिएको छ। , अनुमति बेगर घरमा राखेको हतियारसहित गुरूङ पक्राउ परेका हुन्। घाममा सुकाइराखेको अवस्थामा बन्दुक प्रह...
सेतोपाटी संवाददाता आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच आज वार्ता हुने भएको छ।, कलेज सञ्चालकले दिउँसो २ बजे वार्तामा डाकेको एमबिबिएस तेश्रो वर्षका विद्यार्थी सुमित पटेलले जानकारी दिए।, कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता दिनुपर्ने र रकम तिरेको भौचर दिनुपर्ने दुई मुख्य माग राख्दै विद्यार्थीहरुले ...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३६ संस्था खारेज गर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।, न्यायाधीशद्वय लोहिततन्द शाह र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेश गरेको हो । नेपाल स्वास्थ्य व्यवसायी संघका सीताराम रेग्मीले उक्त माग ...
खिलानाथ ढकाल बैंक अफ काठमाण्डूको कमलपोखरी शाखाले खोलो बगेको जमिन धितोमा लिई एक करोड ९७ लाख ऋण जारी गरेको फेला परेको छ।, ऋण दिलाउने कार्यमा संलग्न भएको अभियोगमा तत्कालीन बैंकका सिइओ अजय श्रेष्ठसहित ११ जना कर्मचारी पक्राउ परेपछि यो तथ्य खुलेको हो।, ऋण स्वीकृत गर्दा ऋणी र बैंक कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धितो राखेक...
खिलानाथ ढकाल बैंक अफ काठमाण्डूको कर्जा घोटाला काण्डमा संलग्न भएको अभियोगमा तत्कालीन सिइओ अजय श्रेष्ठसहित १६ जनाविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।, कर्जा घोटाला कान्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दाक...
सेतोपाटी सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादी १६ दिनपछि बुधबार भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ परेका छन् ।, लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैज...
सेतोपाटी मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ ।, स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि  ५० हजार रूपै...
समिक्षा अधिकारी दुई साताअघि एप्पलले नयाँ आइफोनहरू सार्वजनिक गर्यो। भाउ हामी आमनेपालीको वर्ष दिनको खर्च होला! तै पनि किन्नेहरूको जमात कम छैन।, पछिल्ला मोडलका र नयाँ 'फिचर'ले पनि हाम्रो ध्यान खिचिनैहाल्छ। हामीमध्ये धेरैले चलाइरहेको राम्रै मोबाइल छाडेर नयाँ किन्छौं। अरू धेरैले सामान्य बिग्रेका मोबाइल पनि यसै थन्क्याउँछौं...
सेतोपाटी संवाददाता सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो।, स्रोतका अनुसार मन्त्रिपरिषदले एआइजी पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्यविभागमा सर...
खिलानाथ ढकाल महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार, सोमबार र मंगलबार गरेर कृषि विकास बैंक लहान शाखाको रकम लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गर्‍यो।, अफ्रिकन मूलका नागरिक पिटरले बैंकको सिस्टम ह्याक गरी रकम लुटपाटमा संलग्न गराएकामध्ये एक नेपाली नुवाकोट मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय लवाङ तामाङ थिए।, आइतबार लहान ...
नेहा झा जनकपुरधाममा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । आज बिहीबार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।, पक्राउ पर्नेमा भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, भारत बैरगिनियाका मुजिर अन्सारी,  रौतहट वृन्...
सेतोपाटी प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा ४० मिनेट परीक्षा स्थगन गरिएको छ।, नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो।, रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको व...
भगवती पाण्डे 'सासु पनि ठिस,, ,ससूरा पनि ठिस,, ,छोरी भने वन पिस ।।', 'काठमाडौंका सुकुल गुण्डा,, ,पोखराको गाइने,,, अचेलका केटीलाई ट्यापे केटा चाहिने ।।', 'गाडी हो छ चक्के युरो थ्री,, ,दाइ चढे भाडा बहिनी चढे फ्री ।।', 'लोग्ने हिँड्यो साउदीको खाडीमा,, ,स्वास्नी हिँडी अर्कैको गाडीमा फुल्यो निमपत्ता,, ,तिन सालमा फर्किंदा बु...
सेतोपाटी संवाददाता सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।, घाइतेलाई धुलिखेल पठाइएको छ भने सामान्य चोटपटक लागेकालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको...
सेतोपाटी संवाददाता खुला सार्वजनिक स्थलहरू संरक्षण गर्नुपर्ने काठमाडौं महानगरपालिकाले दसैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे सुरू गरेको छ।, यहाँ केही समयदेखि अस्थायी बसपार्क सञ्चालन हुँदै आएको थियो। यो बसपार्क जतिसक्दो छिटो यहाँबाट हटाउन दबाब बढिरहेका बेला महानगरले उल्टै बसहरूको सुविधा निम्ति कालोपत्रे गरेर स्थायी रूप ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ।, प्रहरी प्रधान कार्यालयले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो।, बिहान ११:०० देखि साँझ ४:०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्था...
नारायण महर्जन आज फूलपाती।, विजया दशमी दैलो दैलोमा पुगिसेको छ। जब घरमा खसीबोका, च्याङ्ग्रा पुग्छन् अनि मात्र दसैं आएको भान केटाकेटीले गर्ने गर्छन्।, यस पटक पनि दसैंका लागि खसीबोका किन्नेहरूको लस्कर आजसम्म चलिरहेको छ।, झण्डै वर्षभरिमा बेचिने खसीबोका दसैंको घटस्थापनादेखि नवमीसम्ममा पनि त्यत्तिकै संख्यामा बिक्री हुने गर्छ...
प्रकाश ढुंगाना बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध अन्तत: प्रहरीमा उजुरी दर्ता गराएकी छन्।, आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्।, ‘भोलि आइतबार अदालत खुलेपछि...
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका एक युवकको प्यूठानमा भिरबाट लडेर मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं= ८ दुधेना निवासी २४ वर्षीय पोषण भण्डारीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, उनको असोज १६ गते राति साढे १ बजेतिर शर्मारानी गाउँपालिकाको चकचके भन्ने ठाउँभन्दा आधा किलोमिटरमाथि भिरबाट लडेर मृत...
निशा भण्डारी गोरखा दरबारबाट पठाइएको फूलपाती शनिबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ।, शनिबार बिहान ९ बजे बा २० च ४३९४ नम्बरको गाडीमा राखेर गोरखा दरबारका पूजारी लोकनाथ भट्टराईले फूलपाती हनुमानढोका ल्याएका हुन्।, साइतअनुसार शनिबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको दरबार हेरचाह अड्डाले जनाएको छ।, गोरखा...
निशा भण्डारी हरेक वर्ष दसैंका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्।, रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौं आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसैंका बेला राजधानी छाडेर जाने गर्छन्।, दसैं मनाउन घर गएकामध्ये केही कोजाग्रात पूर्णिमापछि फर्कने गर्छन् भने केही चाहिँ तिहार ...
सेतोपाटी काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार दुई जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन् ।, महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।, मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक ...
सेतोपाटी बाँकेमा दसैं अवधिमा जुवातास खेल्ने ३९ जनालाई चार लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।, दसैं अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई तीन लाख ९७ हजार १५३ रूपैयाँ सहित पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।, उनका अनुसार, पछिल्लोपटक नेपालगञ्जमा बिहीवार रात...
सेतोपाटी प्रहरीले शुक्रबार ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ।, त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।, भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँ...
नारायण महर्जन असोज २४ गते शुक्रबार बिहान उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरू बिहानैदेखि चोभारमा भिड लागेका थिए। बिहान १० बजेदेखि ११ बजेसम्मको साइतमा लोकेश्वरको मूर्तिलाई नवनिर्मित मन्दिरमा प्रतिस्थापन गर्ने तयारी थियो।, पुरातत्व विभागको १ करोड ८० लाखको लागतमा करिब २ वर्षअघि पुनर्निर्माण थालिएको चोभार आदिनाथको मन्दिर ...
सेतोपाटी काठमाडौँ उपत्यकाको पूर्वी उत्तरी क्षेत्र गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक हजार किलोको अष्टधातुको बाघको मूर्ति निर्माण गरिने भएको छ ।, नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल उख्रेनी देउरालीस्थित बागद्वारमा बाघको मूर्ति निर्माण गर्न लागिएको हो ।, प्रदेश नं ३ भौतिक प...
सेतोपाटी संवाददाता प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधारणलाई ठग्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार बेलुका सर्वसाधारणलाई प्रहरीको घुमुवा रहेको भन्दै ठग्दै गरेका  धनुषाको मिथिला विहारी नगरपालिका–१० ठेराका २७ वर्षीय विश्वनाथ साहलाई धनुषा रहेको प्रहरीले गरेको हो।, साहलाई  धनुषाको विदेह नगरपालिका-९ इटहर्वा...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ।, बूढानीलकण्ठ नपा वडा नं ४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले छापा मारेर उन...
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिका ९ बाट पेस्तोलसहित प्रहरीले एक जना लागुऔषध कारोबारी युवालाई पक्राउ गरेको छ।, सो वडामा डेरा गरी बस्ने कोसी गाउँपालिका ३ स्थायी घर भएका २३ वर्षीय निरज कुमार राउतलाई हतियार र लागुऔषधसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय धरानका अनुसार उनको साथबाट पेस्तोल १ ...
सेतोपाटी संवाददाता ‘मानव र पृथ्वीलाईसँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण बिस्तार अभियान (‘स्केलिङ अप न्युट्रिशन – सन मुभमेन्ट’) को अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म काठमाडौंमा हुने भएको छ।, नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा केही देशका राष्ट्र वा सरकार प्रमुखसहित ८...
सेतोपाटी नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।, वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँड...
सेतोपाटी संवाददाता संसारका करोडौं केटाकेटी कमसल खानाबाट प्रभावित भइरहेको युनिसेफले जनाएको छ। र, यो अवस्था ज्यादै चिन्ताजनक भएको युनिसेफले बालबालिका, खाना र पोषणबारे मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ।, विश्व बालबालिकाको अवस्था– २०१९ले पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बच्चा कम वा अधिक पोषणको शिकार भएको जनाएको छ...
दिपकजंग शाही चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले कर्णाली प्रदेशको लाइफलाइनका रुपमा हेरिएको हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणमा सघाउ पुग्ने कर्णाली प्रदेश सरकारले जनाएको छ।, सीको भ्रमणका क्रममा यो द्रुतमार्ग चीनले सहयोग गर्नेगरी सम्बोधन भएकाले निर्माण अघि बढाउन बल पुग्ने अपेक्षा प्रदेश सरकारले लिएको छ। , ‘कर्णा...
सेतोपाटी संवाददाता तिब्बतसँग सिमा जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका-२ बाट प्रहरीले पाँच किलो सुनसहित एक जना भरियालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले मंगलबार साँझ सुनसहित भरियालाई पक्राउ गरेको हो।, एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीका अनुसार पक्राउ पर्नेम...
दिपकजंग शाही सुर्खेतमा दुई छुट्टाछुट्टै हत्या अभियोगमा तीनजना पक्राउ परेका छन्।, सुर्खेत जिल्ला प्रहरीले गुर्भाकोट नगरपालिका–१ काल्चेका २० बर्षीय निराजन विकलाई पक्राउ गरेको छ।, असोज २२ गते गुर्भाकोट–१ का २५ बर्षीय यामबहादुर विकलाई घरमा गएर कुटपिट गरी हत्या गरेको सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्...
सेतोपाटी चितवनमा नगदसहित ७ जुवाडे पक्राउ परेका छन् ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो ।, तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवात...
रोशन सिग्देल माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, ,पोखरा त साँच्चिकैको पोखरा नै रैछ..., प्रेमप्रकाश मल्लले गाएको यो गीत सुनेरै पोखरा नपुगेकाले पनि त्यहाँको सौन्दर्य कल्पना गरे होलान्। केहीलाई यही गीतले पोखरासम्म डोर्‍यायो पनि होला। , यो गीतको भाव अब फेवातालमा हत्तपत्त देखिँदैन। फेवातालमा माछापुच्छ्रे होइन, जलकुम्भी...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर बजारभित्र फोहर व्यवस्थापनका लागि सबैले डस्टविन राख्नुपर्ने छ।, शुक्रवार जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगरको ६ नम्बर वडा कार्यालय, टोल विकास समिति, उद्योग वाणिज्य संघ, वडा सदस्यहरु, व्यवसायीको रोहवरमा भएको वैठकबाट बजार क्षेत्रमा फोहर व्यवस्थाप...
एजेन्सी शारीरिक व्यायाम कुन बेला गर्ने? बिहानको खाजा खाएर गर्ने वा खाली पेटमा? वर्षौंदेखि यसबारे बहस चलिरहेको छ। , एक खाले मत छ- बिहानको खाजा खाएर एक्सरसाइज गर्नु उचित हुन्छ। व्यायामअघि खानेकुरा खाँदा हाम्रो रगतमा चिनीको मात्रा बढ्छ। यसले गर्दा शरीरमा ऊर्जा बढ्छ र धेरै समय व्यायाम गर्न सकिन्छ। यसले तपाईंलाई झुमझुम वा ...