content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेको चौधरीको घरमा घरमा कोही नभएका बेला गेट र ढोकाको ताला फोडेर चोरी भएको हो।, उनका आफन्त सोमबार सचेतक घरमा पुग्दा गेटको ताला फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो। घर भित्र दराजहरुको ताला... |
नारायण खड्का बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रकृति चन्द। सधैँझै आइतबार बिहानै उनका बुवाले भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्याए।, १० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रकृति विद्यालयको गेट पार गर्न सकि... |
सबिना श्रेष्ठ सानोठिमी जनक शिक्षा सामग्री केन्द्र नजिकैको ऐतिहासिक पाटी र ढुंगेधारा सडक विस्तार नाममा मासिएको छ।, २ सय ५२ वर्ष पुराना यी संरचनाको अब डोब मात्रै बाँकी छ। पाटीको त नामोनिसान छैन भने ढुंगेधारा नजिकैको प्रहरी कार्यालयमा राखिएको स्थानीय निरज बाडेले बताए।, अघिल्लो वर्ष असोजतिरै 'जी सिने अवार्ड' हुने भन्दा यी... |
रासस नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ।, नेपाल सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो।, बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई... |
प्रशन्न पोखरेल गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ।, केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो।, यस्तै शैक्षिक प्रमाणपत्र धितोमा ... |
सेतोपाटी संवाददाता एक जना स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेकाले कर्फ्यू लगाउने अवस्था आएको बताए।, 'अवस्था झनझन् बिग्रिरहे... |
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।, केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले... |
सेतोपाटी संवाददाता प्रहरी निरीक्षक जयनेपाल थापा पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक थापालाई बुधबार ४० हजार रुपैयाँ घुससहित खुमलटारबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।, महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत् थापाले एक जना सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भन्दै घुस रकम लि... |
सेतोपाटी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ।, यसअघि साग उद्घाटनक... |
सेतोपाटी संवाददाता पर्साको वीरगञ्जमा आमाछोरीको शव फेला परेको छ। वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र उनीहरूको शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो।, उक्त कोठामा एक परिवार भाडामा बस्ने भएकाले घरबेटीले पनि बन्द कोठाबारे चासो राखेका थिएनन्।, सोमबार ... |
सेतोपाटी संवाददाता सरकारले नेवार र किराँती समुदायलाई बिहीबार बिदा दिएको छ।, य:मरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार बिदा दिइएको हो।, सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जान... |
सेतोपाटी संवाददाता आउँदो बिहीबारदेखि देशभरि चिसो झनै बढ्ने भएको छ। पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३.३ डिग्री सेल्सियसमा पु... |
एजेन्सी अमेरिकाको मायामी बिचस्थित आर्ट बासेलमा बिक्रीका लागि राखिएको एक लाख २० हजार डलर अर्थात् करिब एक करोड चालीस लाख रूपैयाँ पर्ने एउटा केरा एक जना कलाकारले खाइदिएका छन्।, भित्तामा सामान्य टेपले टाँसेर अड्याइएको उक्त केरा इटालियन कलाकार माउरिजियो क्याटलानको कला हो। यसको मूल्य एक लाख २० हजार अमेरिकी डलर तोकिएको थियो।... |
सेतोपाटी संवाददाता शुल्क बढाउने प्रस्ताव गरेपछि त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई मंसिर ९ गते विद्यार्थीले निर्घात कुटे। उनी घाइते भएर अहिलेसम्म उठ्न सकेका छैनन्।, यता उनलाई कुटेर अभद्र व्यवहार गरेको अभियोग लागिकन दुई विद्यार्थी धरौटीमा छुटिसके।, न्यौपानेले आफूलाई कुटपिट गरेर घाइते बनाउने विद्यार्थ... |
एजेन्सी न्युजिल्याण्डको सेतो टापुमा ज्वालामुखी फुट्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ। २३ जना पर्यटकहरुलाई न्युजिल्याण्डका सेनाले उद्दार गरेका छन्।, सोमबार दिउँसो सवा २ बजे फूटेको ज्वालामुखीमा परी २० जना घाइते भएका छन् भने थुप्रै हराएको रोयटर्सले जनाएको छ। घाइतेमध्ये ७ को अवस्था गम्भीर छ।, ज्वालामुखी प्रभावित क्षेत्रमा ... |
सेतोपाटी सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ।, घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासी आक्रमण गर्दा घाइते पारेको थियो।, उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानका... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुने बताएका छन ।, प्रहरी तालिम केन्द्र महाराजगंजमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको निलो बर्दीमा कसै... |
सेतोपाटी संवाददाता कर्णालीको रारा तालमा शुक्रबार हिउँ परेपछि सेताम्य भएको छ।, चारैतिर मनमोहक हिमाल। वरिपरि हरियाली जंगल बीचमा सुन्दर ताल रारा, महेन्द्र तालका रूपमा परिचित रारा ताल हिउँले ढपक्कै छ।, समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा यतिबेला हिउँ ढाकेसँगै सेताम्य देखिन्छ।, हिउँले राराको सौदर्यतामा... |
दिपकजंग शाही जाजरकोटको जुनीचाँदे गाउँपालिकाकी कमला नेपालीलाई मंसिर १६ गते सुत्केरी व्यथा सुरु भयो। भोलिपल्टसम्म पनि उनी सुत्केरी हुन सकिनन्, बच्चाको एक हात मात्र निस्कियो। १७ गते बिहान स्थानीय जनप्रतिनिधीको पहलमा उनलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा ल्याइयो।, उनको बच्चा पेटभित्रै मरिसकेको थियो। अस्पताल पुर्य... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका-२० का सनसाहेब फर्निच उद्योग सञ्चालक २४ वर्षीय राजेशकुमार मेहतालाई प्रहरीले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनलाई इटहरीमै लुकिछिपी बसिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो। , उनीमा... |
सेतोपाटी संवाददाता मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ।, शुक्रबार बिहान पिकनिकको लागि घ्याम्पे डाडाँमा गइरहेको बा ५ ख ४२८६ नम्बरको बस सूर्यविनायकमा दुर्घटना भएको हो।, बसमा सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ।, दुर्घटनामा विद्यार्थी सामान्य घाइते मात्र भएको र उनीहरूको इवाम... |
सुदीप श्रेष्ठ हामी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग लामो अन्तर्वार्तामा छौं।, हिजो पहिलो अंकमा प्राधिकरणको ,‘बृहत टुँडिखेल’, मास्टरप्लानबारे चर्चा गर्यौं, आज काठमाडौंको ‘कोर–सिटी’ बारे चर्चा गर्दैछौं।, प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरणले काठमाडौंका विभिन्न... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ।, बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो।, ‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भने।... |
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वरमा एक महिलामाथि बलात्कार भएको छ।, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।, उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना... |
एजेन्सी बंगलादेशले अवैध तरिकाले भारतमा बसोबास गर्दै आएका बंगलादेशीहरुको नामावली माग गरेको छ।, भारतमा सन् १९५५ को नागरिकता ऐनलाई संशोधन गरेर हालै बनेको नागरिकता विधेयकले अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट अवैध रूपमा भित्रिएका गैर मुस्लिमलाई नागरिकता दिने छ।, सो नागरिकता विधेयक ल्याएकाले बल्झिएको आन्दोलनका कारण बंगलाद... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले युवालाई उद्यमशील बनाउन सीपमुलक तालीम दिने भएको छ।, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा महानगरले रोजगारी वृद्धिका लागि कार्यक्रम लागू गर्न लागेको हो।, महानगरका मेयर विद्यासुन्दर शाक्य र युएनडिपिका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच आइतबार सीपमुल... |
एजेन्सी अल्बानियामा भूकम्पले घर भत्किएपछि प्रहरीले नौ जना इन्जिनियरलाई पक्राउ गरेको छ।, नोभेम्बर २६ तारिख बिहान ४ बजे तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु ६.४ रेक्टरस्केलको भुकम्पका कारण ५१ जनाको मृत्यु भएको थियो।, उक्त भूकम्पमा घरहरु भत्किएको भन्दै ९ जना इन्जिनियर, बिल्डर तथा अन्य अधिकारीहरुलाई आफ्नो अधिकारको दु... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको आशंका गरिएको छ।, सिन्धुपाल्चोक प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार कालिञ्चोक दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाँउपालिकाको-६ स्थित स्वारामा दुर्घटना भएको हो।, उनका अनुसार घटना दर्जनौ घाइते भएका छन्।, 'घटनास्थलमा ८... |
सेतोपाटी पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।, अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिएका छन्। , बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराट... |
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धमा एक जनामाथि ठगी भएको छ।, डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको १२ लाख रुपैयाँ आइतबार ठगी भएको हो।, उनको साथमा १० हजार बढी डलर थियो। अपरिचित व्यक्तिहरूले ‘डलर साटिदिन्छु’ भनेर महालक्ष्मी नगरपालिका-२ इमाडोलमा उनलाई बोलाए।, उनीहरूले पैसा आकारको कागजको बिटो दिइ उनको साथमा रहेको... |
नारायण महर्जन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।, भट्टराईको गए राति निधन भएको थियो भने क्षेत्रीको शनिबार निधन भएको थियो।, सोमबार चाबहिलस्थित बोर्डको कार्यालय परिसर पुगेर उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाली क... |
सेतोपाटी संवाददाता भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख तथा मालपोत अधिकृत रामबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको छ।, मण्डललाई सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।, उच्च अदालत ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख र तत्कालीन इन्स्पेटर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, ट्रायल फेल भएकालाई पैसा लिएर अनुमतिपत्र दिने तत्कालीन प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्दे... |
सेतोपाटी संवाददाता नक्कली घिउ उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवा ब्रहमचोकको एउटा घिउ कारखानामा छापा मारेर तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय अनिल श्रेष्ठ, ३७ वर्षीय रमेश श्रेष्ठ र भारत बिहार मोतिहारीका २५ वर्षीय रामविलास यादव रहेका छन्। सोही... |
सुदीप श्रेष्ठ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग अन्तर्वार्ताको तेस्रो अंकमा आज हामी धरहरासहित सुन्धारा पुनर्निर्माणको कुरा गर्दैछौं।, यसअघि हामीले ,‘बृहत् टुँडिखेल’, र काठमाडौंको ,‘कोर–सिटी’, मास्टरप्लानबारे कुरा गर्यौं।, नयाँ बन्ने धरहरालाई लिएर धेरै टीकाटिप्पणी सुनिन्छ। अभियन्ताहर... |
सेतोपाटी कला पुराना हास्य अभिनेता आनन्द थापाको मंगलबार राती निधन भएको छ।, उनको ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।, उनले 'मनको बाँध', 'कान्छी' लगायत थुप्रै टलिफिल्महरूमा अभिनय गरेका छन्।, २०४१ सालमा रिलिज भएको 'कान्छी' सिनेमामा समाविष्ट 'फरियालाई भूंईंमा लतारी... बोल'को गीतले उनलाई चर्चा दिलाएको थियो।, उनलाई अन... |
एजेन्सी जापानमा एक महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन्। ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकारविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन्।, सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा हालेकी थिइन्। अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप... |
युवराज श्रेष्ठ फेवातालको किनारैमा छ,, ,पोखराको राजदरबार। जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ। राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन सुरू गरेका यो दरबार २०१५ सालमा बनाउन सकिएको थियो।, राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनाएका थिए। उनको सन्तान नभए... |
सेतोपाटी संवाददाता लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली जानकी गाउँपालिका १ दुर्गौलीबाट सवारीसाधनसहित तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारत लखिमपुर खिरी तीनकुनिया ग्राम पञ्चायत उत्तर प्रदेशका ४६ वर्षीय सुनिल गुप्ता, कैलाली लम्की चुहा नगरपालिका१ का ३६ वर्षी... |
सेतोपाटी संवाददाता भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा बोलेरोका चालक धरान उप-महानगरपालिका-१६ का २७ वर्षीय फुर्वा तामाङ रहेको प्रहरीले जनाएको छ।, सोमबार अपराह्न पौने ५ बजेको समयमा खोट डाँडाबाट धरानतर्फ सुन्तला बोकेर आउँदै गरेको को२च १७९२ नम्बरको बोलेरो आफैं अ... |
सेतोपाटी संवाददाता ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबार देखि सुरू हुँदैछ। सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगाशालाबाट सुरू हुँदैछ। ‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुनेछ।, रंगाशालामा चार बजेभित्र सबै पाहुनाह... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ६४ वर्षीय ठाकुरप्रसाद खड्कालाई गत वर्षामा खेत जोत्दै गर्दा सिसा बिझ्यो।, उनले तुलसीपुरको एक निजी क्लिनिकमा उपचार गराउँदा पाँच हजार खर्च लाग्यो। खुट्टामा सिसा बिझेपछि उनी थला परे। खेती सक्न उनले भाडामा मानिस लगाउनु पर्दा खर्च बढ्यो।, सोही गाउँकै ४६ वर्षीय ... |
प्रकाश ढुंगाना काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा थाइल्याण्डलाई आधार बनाएर उडेका विमानका यात्रु प्रहरीको उच्च निगरानीमा पर्छन्। थाइल्याण्डबाट आधार बनाएर काठमाडौं ओर्लेका यात्रुहरूले सुन तस्करी गर्ने गरेको थालेको मेसो थाहा पाएपछि त्यहाँबाट उडान भरेर आउने थाइ एयर र थाइ लायनका यात्रुमाथि प्रहर... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले जरिवाना छुट दिएर फैसला गरेपछि टेलिकम्पनी एनसेलले निर्धारित पुँजीगत लाभकरमध्ये ४ अर्व ५० करोड रूपैयाँ तिरेको छ। , ठूला करदाताकार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो। फेसला भएदेखि आजसम्मको ब्याज समेत जोडेर एनसेलले २२ अर्ब ६४ कर... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, आयोगले मंगलबार तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा, तत्कालीन प्रमुख मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रन्जितकारले चार ला... |
सेतोपाटी संवाददाता जम्मु-कस्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा मंगलबार रातिसम्म प्रवेश गर्ने भएको छ।, यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, बुधबार साँझसम्म भने देशका मध्य र पू... |
सेतोपाटी संवाददाता ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबारदेखि सुरू हुँदैछ। सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ।, राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन कार्यक्रममा सहभागी हुन रंगशाला पुगिसकेकी छन्। साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, विशिष्ट ... |
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राज्यका चार निकायबीच सामूहिक समझदारी भएको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच बुधबार समझदारी भएको हो।, राज्यका निकायहरूबीचमा भएको समझदारीबारे ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंका खरिदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, बुधबार आयोगले खरिदार त्रिलोचना पोखरेलविरूद्ध ८३ हजार भ्रष्टाचार गरेको अभियोगमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।, उनले कीर्ते दस्तखत ग... |
नारायण खड्का नयाँ वर्ष सन् २०२० को तुलसीपुरमा उल्लासका साथ बुधबार उद्घाटन गरिएको छ।, नेपाल भ्रमण वर्षलाई सफल पार्न तुलसीपुर उपमहानगरपालिकाले पनि ‘घुम्न जाउँ, तुलसीपुर अभियान’ सञ्चालन गरेको छ।, तुलसीपुरको गणेश पार्कमा आयोजित अभियानको प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गरेका हुन्।, उद्घाटन कार्यक्रममा तु... |
सेतोपाटी संवाददाता विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ।, स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो।, सुरूमा काली मन्दिर अगाडिबाट सुरू गरिएको सो अभियानमा मानिसको चाप... |
एजेन्सी चीनमा स्वास्थ्य सम्बन्धीको एक कार्यक्रममा ‘लामो समय बाँच्ने’बारे सिकाउँदै गर्दैगर्दा उनी अचानक ढले।, सोही क्रममा उनको मृत्यु भयो। चिनियाँ स्वास्थ कम्पनीका अध्यक्ष चेन पेइवेन लामो उमेरसम्म कसरी बाँच्ने भन्ने जानकारी दिँदै थिए।, यो घटना गत नोभेम्बर १७ तारिखका दिन फुजियन प्रान्तमा भएको एक कार्यक्रमको घटना हो।, उ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष विरुद्ध आरोपपत्र दायर गरेको छ। , बुधबार आयोगले महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टविरुद्ध कक्षा १०को नक्कली प्रमाणपत्र बुझाएको भन्दै काठमाडौंस्थित विषेश अदालतमा आरोप प... |
एजेन्सी इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणपछि अमेरिकाले मिडल इस्टमा ७५० सैनिक पठाएको छ।, मंगलबार अमेरिकी रक्षा मन्त्रालयका सचिव मार्क इस्परले इराकमा हालै भएको घटनापछि ७५० सैनिक पठाएको जानकारी दिएका छन्।, इस्परले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा तत्काल प्रतिक्रिया बलबाट ७५० सेना पठाएको जनाएका छन्।, 'अमेर... |
सेतोपाटी संवाददाता प्रदेश २ मा अस्थायी राजधानी जनकपुरधामस्थित जानकी मन्दिरबाट भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ।, भ्रमण वर्षलाई सफल पार्नका लागि प्रदेश समन्वय समिति बनाउनुका साथै प्रत्येक जिल्लामा समेत समन्वय समिति गठन गरिएको भ्रमण वर्ष २०२० समन्वय समितिका संयोजक मनिष झाले जानकारी दिए। ती समन्वय समितिले आ–आफ्नो जिल्... |
सेतोपाटी संवाददाता इन्द्रचोकको एक घरमा लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको छ।, चार वटा दमकल र पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा ल्याइएको जनसेवा महानगरीय प्रहरी विटका असई दानसिंह धामीले जानकारी दिए।, आगलागीमा कुनै मानवीय क्षति नभएको र भौतिक क्षतीको विवरण आइनसकेको उनले बताए। ‘पुरानो घरमा चार तलामाथि आगो लागे... |
भगवती पाण्डे घटना दुई महिना अघिको हो, नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गरेका दुई महिला र दुई किशोरीलाई भारतीय प्रहरी एसएसबीले सीमा क्षेत्रमै रोक्यो।, मंगोलियन अनुहारका किशोरीहरू तराई मूलका महिलाको साथमा सीमापार गर्दै गरेको देखेपछि एसएसबीले सोधपुछ गरेको थियो। सुधपुछको क्रममा सुरूमा आमा र ... |
सेतोपाटी एउटा उखान छ — चिनी पनि धेरै खाए तीतो हुन्छ।, यो उखान त्यसै बनेको होइन।, अचेल वैज्ञानिकहरू चिनी कम खानू, सकभर खाँदै नखानू भन्छन्।, चिनी भनेको यस्तो तत्व हो, जुन धेरै खानेकुरामा पाइन्छ। तर, यसले शरीरलाई फाइदा गर्दैन। खानै छाड्यौं भने हाम्रो शरीरमा के असर पर्ला त? कति फाइदा होला, कति नोक्सान?, अध्ययनअनुसार मान्छ... |
सेतोपाटी धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन्।, प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राई... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहलाई पक्राउ गरेको छ।, रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।, अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराल... |
प्रशन्न पोखरेल भारतको कस्मिरमा मारिएका भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका-५ का २६ वर्षीय राइफलम्यान अर्जुन थापा मगरको अन्त्येष्टि गरिएको छ।, ‘पाकिस्तानी सेना भारतीय भूमिमा छिर्ने प्रयास गरेपछि’ भएको गोलाबारीमा परेर मगरको मंगलबार राति मृत्यु भएको थियो।, घटना सुनेपछि छोराको शव बुझ्न ७० वर्षे बाबु प्रेमबहादुर, अर्जुनक... |
रासस पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबार बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली शनिबार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।, ‘आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रह... |
सेतोपाटी संवाददाता झुठो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजश्व तथा भन्सार चुहावट गरेको अभियोगमा काठमाडौंको अग्रिम इन्टरप्राइजेज/अग्रिम निर्माण सेवाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।, राजश्व अनुसन्धान विभागले आइतबार सो कम्पनीका प्रोप्राइटर नवीन चौलागाईंसहित चार जनाविरूद्ध १२ करोड ८७ लाख रूपैयाँ ... |
सेतोपाटी पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ।, सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ। , जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको उक्त क्रसर उद्योग तीन दिनभित्र बन्द गर्न निर्देशन ... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ। , विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।, अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए।, पक्रा... |
सेतोपाटी इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ।, दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन्। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो।, दाजुले काठको पिरा प्रहारपछि घाइते भएका हर्कब... |
सेतोपाटी संवाददाता नापी कार्यालय पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवान पक्राउ परेका छन्। , जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भनी बहाना गरी सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो। , उनलाई ७५ हजार घुस लिँदै गर्दा पासवानलाई २ नम्बर नापी टोलीको कार्याल... |
सेतोपाटी संवाददाता तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ।, जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मंगलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबा... |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालयमा एक/एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन्।, आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।, सो क... |
युवराज श्रेष्ठ पोखरा महानगर-१६ स्थित रञ्जित गाउँमा अहिले जम्मा ७ घर छन्। बसाई सराइका कारण एउटा सिङ्गो गाउँ नै ७ घरमा सीमित हुन पुगेका हो।, गाउँलेहरु अधिकांश पोखरा झरे, कतिपय गाउँकै बेसीमा झरे। कुनै समयमा ४० घर बढी रहेको गाउँमा मानिस बस्न छाडेपछि स्थानीय समाजसेवी शम्सेरबहादुर गुरुङले पर्यटन प्रवद्र्धन अभियान थालेका छन्... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका-२१ खोकनामा 'भूमिहीन भयौं' भन्दै मोसो दलेर स्थानीयले विरोध गरेका छन्।, मंगलबार बिहान खोकनास्थित वडा कार्यालय अगाडि फास्ट ट्र्याक, बाहिरी चक्रपथ लगायतका विकासका कामले त्यहाँका स्थानियवासी भूमिहीन हुने भन्दै विरोध जनाएका हुन्।, अरु तरिकाले विरोध गर्दा सरोकारवालाले नसुनेपछि आफ्नै मु... |
सेतोपाटी संवाददाता १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मेलम्ची नगरपालिका-३ बस्ने २४ वर्षीय सरोज विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई सिन्धुपाल्चोकस्थित आफ्नै घरमा लगेर ललाई-फकाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आफन्तको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको प... |
सुनिता सिटौला 'आमाले पनि साइकल कुदाउने !' ५६ वर्षीय पार्वती रानाभाट जब साइकल लिएर निस्किन्छिन्, केटाकेटीहरू जिस्क्याउँछन्।, कति केटाकेटी त 'तपाईंलाई मै जित्छु' भन्दै प्रतिस्पर्धामै उत्रन्छन्!, अलि धेरै उमेरकाले साइकल चलाएको देख्दा अचम्म मान्ने त्यहीँ हुन्छ, जहाँ साइकलले तराईमाजस्तो प्राथमिकता पाएको छैन। पार्वती त्यस्त... |
नारायण महर्जन एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ।, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि सुरू भएको माधवनारायण व्रत एवं मेला शुक्रबारदेखि सुरू भएको हो।, हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला शुक्रबार बिहान त्रिवेणी... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको यज्ञभूमि इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, आयोगले १५ हजार भ्रष्टाचार गरेको अभियोगमा प्रहरी नायब निरीक्षक कालिचरण पंजियारविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।, उन... |
एजेन्सी केही एसियन एयरलाइन्सहरूले बुधबार इरानी आकाशमा आफ्ना जहाज नउडाउने भएका छन्। , सिंगापुर एयरलायन्स, ताइवानको चाइना एयर, मलेसिया एयरलाइन्सले इरानी हवाई क्षेत्रबाट हुने सबै उडानको बाटो फेरेको बताएका छन्।, गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परी इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या भएपछि इरानले त्यसको बदला स्व... |
एजेन्सी इरानले दुर्घटनामा परेको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा क्षेप्यास्त्र नलागेको दाबी गरेको छ।, बुधबार इरानको इमाम खमेनी विमानस्थलबाट उडेको केहीबेरमै १७६ जना सवार बोइङ ७३७-८०० जहाज दुर्घटनामा परेको थियो। जहाजमा आगलागी भएकाले त्यसमा सवार कोही पनि बाँचेनन्।, दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, ... |
युवराज श्रेष्ठ राजतन्त्रकालमा राजाहरुको मुख्य वासस्थान रहेको नारायणहिटी राजदरवार गणतन्त्र घोषणापश्चात २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले ‘राष्ट्रिय सङ्ग्राहालय’ बनाउने घोषणा गरे। त्यसको आठ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरवार सर्वसाधारणका लागि खुला गरे।... |
दिपकजंग शाही सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँसे लेकमा हिउँ परेपछि राउटे समुदायको विचल्ली भएको छ। उनीहरु बसेको पातीकाल्न लेकमा हिउँ परेपछि राउटे समुदायहरु एक हप्तादेखि गुराँसे र रातानाङ्लामा रहेका पसल तथा घरको बाहिर ओत लाग्ने गरेका छन्।, गत शुक्रबार गुराँसेमा वर्षासँगै हिउँ परेको थियो। यो साताको बिहीबार पनि गुराँ... |
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापा आज बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेश सेना प्रमुख अजिज अमेदको औपचारिक निमन्त्रणामा उनीसहित ७ सदस्यीय भ्रमण टोली त्यसतर्फ प्रस्थान गरेको हो।, प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदायी गरे। उक्त अवसरमा नेपालस्थित ब... |
एजेन्सी आफ्नो प्रजातिलाई लोप हुनबाट बचाउने १०० वर्षको कछुवालाई उसकै जन्मथलो पठाइने भएको छ।, केही वर्षदेखि अमेरिकाको सान्ताक्रुजस्थित कछुवा प्रजनन केन्द्रमा रहेको डिएगो नामको उक्त कछुवालाई इक्वेडरको गालापागोस टापुको जंगलमा फर्काइन लागिएको हो।, पचास वर्षअघि गालापागोसमा डिएगोको केलोनोइडिस हुडेन्सिस प्रजातिका कछुवाका २ भ... |
रासस नेपालमा मेला महोत्सवको रौनक तातिएको धेरै वर्ष भएको छैन। पछिल्ला वर्ष ठाउँठाउँको प्रवर्द्धन र विकासका लागि मेला महोत्सव लगाउने क्रम बढ्दै गएको छ।, झट्ट सुन्दा अचम्म लाग्छ, झण्डै एक हजार वर्ष पुरानो कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सय वर्ष पुरानो माघे सङ्क्रान्ति मेलालाई स्थानीय युवाको सक्रियतामा जीवन्त बनाइएको छ।,... |
सेतोपाटी संवाददाता नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ।, पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो।, उद्योग वाणिज्य तथा आपूति मन्त्रालयम... |
सञ्चिता घिमिरे नागढुंगा सुरूङमार्ग निर्माणमा सडक विभागले तीन इञ्जिनियर पठाउने निर्णय गरेको थियो। सुरूङमार्ग निर्माण नेपालका लागि नयाँ अनुभव भएकाले काम गरेर सिक्ने जनशक्ति पठाउन खोजिएको हो।, सुरूङमार्ग निर्माणस्थलमा जग्गाको मुआब्जा दिन बाँकी भए पनि सो कामका लागि समेत जनशक्ति छैन।, विभागको जिम्मेवारीमा सडक र पुलसँगै सुर... |
नेहा झा ‘हमर राजा बेटा कतए गेलै गे, गे हमर सोना बेटाके के आनि देतै (मेरो राजा छोरा कहाँ गयो, मेरो प्यारो छोरालाई कसले ल्याइ दिन्छ?)’ यो बिलाप हो शुक्रबार बिहान टिपेरले किचेर मारिएका २४ वर्षीय दिलीप महतोकी आमा चन्द्रकला देवीको।, धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका दिलीपको बिहान साथीसँग निस्किएको बेला टिपरले ... |
सेतोपाटी संवाददाता दिलीप हत्या प्रकरणमा ढल्केवरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादव जिल्ला तानिएका छन्।, धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा दिलीपको हत्यापश्चात शवको मुचुल्का नगरी प्रादेशिक अस्पतालमा पठाएपछि प्रहरी निरीक्षक यादवलाई जिल्लामा तानिएको हो।, हत्यामा संलग्न रहेकासँग प्रहरी निरीक्षक यादवको... |
एजेन्सी 'द हेन्ले पासपोर्ट सूचांक'ले संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ।, अमेरिकी अखबार सिएनएनमा प्रकाशन भएअनुसार संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान परेको छ।, जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो अग्रणी भएको हो। , द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा ... |
सेतोपाटी संवाददाता गाडीको ट्रायल दिँदा पास बनाइदिने भन्दै रकम असुल्ने व्यक्ति पक्राउ परेका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई पक्राउ गरेको हो।, तनहुँका बस्नेतले एकान्तकुनाबाट चार पांग्रे सवारी साधनको ट्रायल परीक्षामा पास गरा... |
युवराज श्रेष्ठ पोखरा-१४ मझेरीपाटनका राजकुमार थापाको परिवार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट २०३२ सालदेखि पीडित छ।, त्यतिबेला विमानस्थल बनाउन पहिलो पटक भएको जग्गा अधिग्रहणमा उनको परिवारले १० रोपनी जग्गा गुमाएको थियो।, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने भनेर फेरि २०७४ मा सरकारले जग्गा अ... |
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहका कार्यकर्ताले अमानवीय व्यवहार गरेका छन्।, आइबार दिउँसो ४ बजेतिर विप्लवका कार्यकर्ताले कार्यकक्षमै गएर चौधरीलाई कालोमोसो दले। कालोमोसो मात्रै नभई कपाल मुण्डन गरेर साङ्लाले बाँधे। , सेवाग्राहीका रुपमा कार्यालयमा आएका दुई/तीन जनाको समूहले... |
एजेन्सी तपाईंहरूलाई याद छ कि छैन, गत वर्ष नेकपा एमाले र माओवादीको एकता बेला दीगो सम्बन्धको सन्देश दिन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले जिन्को वाइलोवाकै बिरूवा रोपेका थिए। , त्यसअघि हामीमध्ये धेरैलाई यो रूखबारे जानकारी थिएन। धेरै वर्षअघि टुँडिखेल आसपास जिन्को रोपिए पनि नयाँ पुस्ताले यसको सुन्दरता महशुस ग... |
एजेन्सी बेलायतकी महारानी एलिजाबेथले राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही भूमिकाबाट अलग भएर क्यानडा र ब्रिटेनमा आधाआधा समय बिताउन गरेको फैसलाको समर्थन गरेकी छन्।, महारानीले योसँगै राजकुमार ह्यारी र उनकी पत्नीले शाही परिवारको पूर्णकालीन सदस्यको भूमिका नछोडुन् भन्ने इच्छासमेत जाहेर गरेकी छन्।, उनले आगामी दिनम... |
सेतोपाटी संवाददाता राष्ट्रिय योग दिवसका काठमाडौंमा विविध कार्यक्रम गरी मनाइएको छ।, यसै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग दिवस मनाएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्तिका अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखर... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बनेपाले बनेपाका मोबाइल पसलमा छापा मारेको छ।, राजस्व छलेर मोबाइल ल्याएको आंशकामा २ वटा पसलमा छापा मार्दा झण्डै ३०वटा मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।, बनेपाको एमजिआइ सेन्टर र ब्रदर्स मोबाइल सेन्टरमा छापा मार्दा ३० मोबाइल बरामद भएको उनले बता... |
सुजना ढकाल पुस दोस्रो साता बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकाभित्रका सडकमा ट्राफिक बत्ति बाल्ने कार्ययोजना बनायो।, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिग्रेका ट्राफिक बत्ति मर्मत गर्ने वा नयाँ जडान गर्ने कामको जिम्मेवारी पाए। काम ढिला होला कि भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत ... |
एजेन्सी वैज्ञानिकहरू सधैं हामीलाई नयाँ–नयाँ खोजबाट छक्क पार्छन्।, कहिलेकाहीँ भने यस्तो समय आउँछ, जब उनीहरू आफ्नै खोजबाट अचम्भित हुन्छन्।, अमेरिकाको सिकागो विश्वविद्यालयका सहायक प्राध्यापक फिलिप हेकलाई त्यस्तै भयो, जब उनको अनुसन्धानले पृथ्वीमा यस्तो धूलोको कण पत्ता लगायो, जुन हाम्रो सौर्य मण्डलभन्दा पुरानो हो।, अर्थात्... |
सेतोपाटी संवाददाता बिनाइजाजत बैंकिङ कारोबार गरी ४५ लाख बराबरको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ६ का वीरेन्द्र विश्वकर्मालाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार विश्वकर्माले लक्ष्मी ज्वेलर्सको नाममा पासबुक... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अस्थिर प्रवृत्तिले सभामुख चयन प्रक्रिया ढिलाइ भइरहेको बताएका छन्।, केपी शर्मा ओली नेतृत्वको सरकार स्थिर भए पनि नेकपाको अस्थिर प्रवृत्तिले सभामुखसमेत चयन हुन नसकेर संसद बन्धक भइरहेको महतले दाबी गरे।, ‘यो सरकार स्थ... |
एजेन्सी चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले १७ चिनियाँको मृत्यु भएको छ।, स्वास्थ्य अधिकारीहरूले बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको जनाएका छन्। त्यसमध्ये ५७१ जना चिनियाँ छन्।, यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो मान्छेमा सरेको थियो।, त्यसपछि संक्रमित मानिस... |
सेतोपाटी संवाददाता शिशु कसरी जन्माउने? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अपरेसन) मार्फत्।, यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ। स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन्।, उनको साथम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.