content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा चार जना भने उडान कर्मचारी रहेका छन्। , एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो।, अरु सात जनाको पनि पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नति...
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रण ब्युरोले झण्डै दुई केजी अफिमसहित एक जनालाई पक्राउ गरेको छ।, ब्युरोबाट खटिएको टोलीले आइतबार मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थाना भर्‍याङबाट एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्ने राक्सिराङ गाउँपालिका-३का ३५ वर्षीय पदम बहादुर थिङ छन्। उनीबाट प्रहरीले एक केजी ९५० ग्राम अफिम बरामद...
सेतोपाटी संवाददाता सोमबार थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन्।, जसमा काठमाडौं जिल्लामा २४, भक्तपुरमा १० र ललितपुर जिल्लामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।, यीसहित आजसम्म कुल संक...
सेतोपाटी संवाददाता अब मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ।, कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो।, पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना...
सेतोपाटी संवाददाता रोल्पामा एक जना मजदूरको लडेर मृत्यु भएको छ।, कैलाली जिल्लाको टीकापुर घर भएका ६४ वर्षीय एक पुरूषको लडेर मृत्यु भएको छ।, यो खबर तयार पार्दासम्म मृतकको नाम खुल्न नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए।, सोमबार बेलुका साढे ५ बजेतिर सडक निर्माणको काममा खटिएका उनी झन्डै दश मि...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको छ। जसमध्ये ५ हजार संक्रमित काठमाडौं उपत्यकाका हुने मन्त्रालयको अनुमान छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सेतोपाटीसँग भने, 'हामीले साउनको अन्तिमसम्म देशभर ४० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं। अझै...
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालका वडा नम्बर ९ का वडा अध्यक्ष रामनाथ बलात्कारको आरोप लागेपछि चार दिनदेखि प्रहरी हिरासतमा छन्।, ब्रह्मदेवकी एक महिलालाई दुर्व्यवहार गरेको अरोप लागेपछि उनी असार १८ गते राति पक्राउ परेका थिए।, वडाध्यक्ष नाथविरूद्ध जबरजस्ती करणी उद्योगमा ती महिलाले जाहेरी दिएकी छन्।, महिलाले पसल...
सेतोपाटी संवाददाता दक्षिण एसियाली मुलुकहरूमा प्रतिदश लाख जनामा कोरोना भाइरसको परीक्षण गर्नेमा नेपाल तेस्रो स्थानमा छ। पहिलो स्थानमा माल्दिभ्स र दोस्रो स्थानमा भुटान छन्।, वर्ल्डोमिटरका अनुसार तेस्रो स्थानमा रहेको नेपालले प्रतिदश लाख जनामा १८ हजार ८ सय जनाको परीक्षण गरेको छ। कुल परीक्षण भने ५ लाख ४७ हजार जनाको गरिएको छ...
सेतोपाटी संवाददाता ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलाका ६६ वर्षीय नरबहादुर भण्डारी सोमबार राति पक्राउ परेका हुन्।, बालिकालाई जंगलमा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले पीडित बाल...
सेतोपाटी संवाददाता मंगलबार नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।, त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर...
नारायण खड्का अदालतले अपराधी करार गरेको व्यक्ति पनि प्रहरीसँग छ भने आफूलाई सुरक्षित ठान्छ किनकी हामी प्रहरीले कानुनअनुसार काम गर्छ भन्ने ठान्छौं। कोही दोषी नै भए पनि उसको जिउधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो भन्ने मान्छौं।, नेपाल प्रहरीले त ‘प्रहरी मेरो साथी’ भन्ने नारा नै बनाएको छ। समाजसँग दिनदिनै घुलमिल हुनुपर्न...
सेतोपाटी संवाददाता कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रबस्तीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।, आफ्नै पसलको सटर खोल्ने क्रममा करेन्ट लागेर १९ वर्षीया सरस्वती धामीको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सटरमा तार सर...
सेतोपाटी संवाददाता दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन्।, कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडान बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।, २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने ...
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने तथ्य नकार्न नमिल्ने बताएको छ। तर यो निष्कर्षमा पुग्न अझै धेरै प्रमाण आवश्यक रहेको उसको भनाइ छ।, संसारभरिका वैज्ञानिकहरूले श्वासप्रश्वाससम्बन्धी रोग कसरी सर्छन् भन्नेबारे डब्लुएचओको निर्देशिका अध्यावधिक गर्न भनेपछि डब्लुएचओका अधिकारीहरूले ह...
युनिक श्रेष्ठ काठमाडौं उपत्यकाभित्रका सुनचाँदी पसलमा चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ‍, प्रहरीले आइतबार मोरङ उर्लाबारीबाट उदयपुर त्रियुगा नगरपालिका-२ का ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ र महोत्तरी बर्दीबास-४का ४५ वर्षीय बुद्धबहादुर माझीलाई पक्राउ गरेको हो।, सोही घटनामा फरार प्रतिवादी उदयप...
विवेक राई पछिल्ला केही दिनदेखि नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो पाँच दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर १६.५ बाट ३.३ प्रतिशतमा झरेको छ।, असार १९ गते शुक्रबार एकैदिन ७ सय ४० जना संक्रमित देखिएका थिए। त्यो दिन ४ हजार ४ सय ८३ जनाको प...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ जम्बुमा गए राति आएको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक जनाको उद्धार गरिएको छ।, पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।, अर्का घाइते लिन फेरि हेलिकप्टर सिन्धुपाल्चोक गएको छ। सत्तारूढ नेप...
सेतोपाटी संवाददाता सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी मापदण्ड जारी गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'कोभिड-१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७' जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो।, मापदण्डको परिच्छेद-दुईको ११ मा संक्रमणको कुनै लक्ष...
नेहा झा गौर नगरपालिका-२ महादेवपट्टीका ५० वर्षीय नन्दकिशोर पासवान घर छोडेर जाँदै छन्। मनसुन नजिकियो। गौर हुँदै भारततर्फ बगेको लालबकैया नदीको बहाव बढ्दै छ।, घर छोडेर जानुअघि नन्दकिशोरको परिवार खाद्यान्नलगायत उपभोग्य सामग्री मिलाउन व्यस्त छन्।, झरी परेसँगै लालबकैया नदी बस्तिमा पस्ने छ। बस्ती डुबानमा पर्ने छ। उनका छोराले ...
सेतोपाटी संवाददाता आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन्।, उनलाई बिहीबार राति अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।, क्षेत्रीले ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ। तर अख्तियारका प्रवक्ताले प्रदीपकुमार कोइरालाले भने अहिले ...
सेतोपाटी संवाददाता सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन्।, गएराति बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा गएको बाढीपहिरोमा परी दुई जनाको मृत्यु र १६ जना सम्पर्कबाहिर भएपछि त्यहाँको अवस्था बुझ्न सभामुख सापकोटासहितको टोली हेलिकप्टर चढेर पुगेकाे हाे।, यसअघि बिहानै सभामुखसहितको टोली सिन्धुपाल्चोकतर्फ हेलिकप्टरमा ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन्।, एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजिपीमा बढुवा गरेको थियो।, क्षेत्रीलाई बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका थिए।, आइजिपी क्षेत्रीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १३ की १४ वर्षीय नेहा सुनार रहेकी छिन्।, बेपत्तापछि प्रहरीको टोलीले खोजी गर्दा उनको शव आज बिहान भेटाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाल...
सेतोपाटी संवाददाता अछामको ठाँटीमा बिहीबार फेला परेको शवको सनाखत भएको छ।, शव चार दिनअघि बेपत्ता भएका बाजुराकोे बुढीगंगा नगरपालिका– २ का १८ वर्षीय प्रताप थापाको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।, उनी नदी तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। उनको खोजीका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालित भएको थियो।, जिल्ला प्र...
रासस सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए। स्वा...
सेतोपाटी संवाददाता प्रधनमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक बसेको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासहित मन्त्रीहरू र सरोकारवाला पक्षलाई बैठकमा डाकेका हुन्। शनिबार बसेको बैठकमा बाढीपहिरोलगायत विपद् जोखिम र व्यवस्थापनबारे छलफल भएको ह...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।, अस्पताल स्रोतका अनुसार मिर्गौलाका विरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको हो। ,गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा आउँदा पोजे...
रासस झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ।, सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए।, “सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ। नगरले ...
रासस माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।, दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ। खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको हो।, यस्तै ...
सेतोपाटी संवाददाता म्याग्दीमा गएको पहिरोमा हराइरहेकाहरूको खोजि गर्न नेपाली सेनाको हेलिकप्टरबाट उद्धार टोली पठाइएको छ। शनिबार बिहान पुगेको उद्धार टोलीले अहिलेसम्म आठ जनाको शव फेला पारेको हो।, अविरल वर्षापछि गएको पहिरोमा परी म्याग्दीमा ३४ जना बेपत्ता थिए। तीमध्ये आठ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी महेश स...
सेतोपाटी म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ।, वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो। सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेप...
सेतोपाटी सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ।, पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्। चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृत...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्।, कोरोना संक्रमणपछि अमिताभ अस्पतालमा छन्।, प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्।, कोरोना पोजेटिभ देखिएपछि अमिताभ शनिबार राति मुम्बईको नान...
सेतोपाटी जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।, वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५:४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वड...
सेतोपाटी संवाददाता लमजुङको कोलासोंथर-९ गिलुङ क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन्।, कोलासोंथर-६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले झुण्डिएर आत्महत्या गरेका हुन्।, लकडाउनअघि नै बुटवलस्थित दिदीको घर गएका घर्ती असार ३१ गतेमात्र गाउँ फर्किएका थिए।, गिलुङस्थित बुद्धोदय माविमा बनाइएको क्वारेन्टिनमा घर्तीलाई असार...
सेतोपाटी बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ।, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले  बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा  बलात्कारका ३२ घटना भएको जनाएको छ।, इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा  ४० महिला पीडित भएका छन्।, सन् २...
सेतोपाटी संवाददाता पछिल्लो एक हप्तायता नयाँ कोरोना संक्रमित थपिनेको संख्या भन्दा निको हुनेको संख्या चार गुणा बढी देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ८ सय २२ जना नयाँ संक्रमित थपिँदा ३ हजार ३ सय ४७ जना निको भएका छन्। यसरी निको हुने संख्यामा उल्लेख्य सुधार आएको छ।, बिहीबार १ ...
सेतोपाटी संवाददाता गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै घरपरिवारलाई सहकारी संस्थामा आबद्ध हुन अनिवार्य गरेको छ।, पैसा बचत गर्ने बानीको विकास गर्न गाउँपालिकाले प्रतिघरपरिवार मासिक ५ सय रुपैयाँ सहकारी संस्थामा बचत गर्न अनिवार्य गर्न लागेको छ।, गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले ‘एक घरपरिवार, एक सहकारी...
सेतोपाटी संवाददाता नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए।, 'उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँ...
सेतोपाटी संवाददाता झापा प्रहरीले हत्या अभियोग लागेका एक जनालाई १३ वर्षपछि पक्राउ गगरेको छ।, पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले असार ३० गते मेचिनगर नगरपालिका ८ इँटाभट्टा चोकबाट पक्राउ गरेको हो। उनले १३ वर्ष अघि झापाको टागनडुब्बा गाविस ९ का ,नत्थु विकको हत्या गरेको प्रहरीले दाबी गरेको छ।, जिल्ला प्रहरी कार्यालयले पत्रका...
सविता बुढा सुदुरपश्चिम प्रदेशस्थित बाजुरामा स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गर्दा दुई जना प्रहरी घाइते भएका छन्।, बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा स्थानीयहरुबीच विवाद भएपछि पुगेको प्रहरी टोलीमथि शनिबार स्थानीयले ढुंगामुढा प्रहार हुँदा असई दिलिप सिंह महरा र प्रहरी जवान भीम बहादुर रौले घाइते भएका हुन्।, वेतालमण्डौ...
सेतोपाटी सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ।, बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो। बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विप...
सेतोपाटी संवाददाता दुई दिनदेखिको अविरल वर्षाका कारण धादिङमा झन्डै डेढ दर्जन ठाउँमा पहिरो खसेको छ। जिल्लामा पर्ने पृथ्वी राजमार्गमा पनि ठाउँ ठाउँमा पहिरो खसेकाले यातायात अवरूद्ध भएको छ।, बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका प्रहरीले जनाएको छ।, '१६-१७ ठाउँमा कतै पहिरो कतै लेदो खसेको छ,' जिल्...
सेतोपाटी संवाददाता ओखलढुंगाको लिखु गाउँपालिका निवासी ७२ वर्षीय फोक्सोको क्यान्सर रोगी वृद्ध कोरोनामुक्त भएका छन्।, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले वृद्धको परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी दिए।, गत असारको दोस्रो साता उनमा संक्रमण पुष्टि भएको थियो। काठमाडौंको किस्ट अस्पतालमा उपचार गर्दै आएका उनलाई अस्...
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिकाका दुई जना कर्मचारी एक लाख ५० हजार घुससहित पक्राउ परेका छन्।, सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेको हो।, 'दुई जनालाई एक लाख ५० हजार घुस सहित पक्राउ गरिएको छ,'अख्...
सेतोपाटी संवाददाता खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा ज्यान गुमाएका इञ्जिनियर सतिस गोइत र बेपत्ता चालक राधाकृष्ण थापाका परिवारजनलाई राहत उपलब्ध गराउन पहल थालेकी छन्।, गत मंगलबार आयोजनाको हेलम्बु गाउँपालिका १ अम्बाथानस्थित १७ नम्बर गेटबाट पानी बाहिर आउँदा गोइतसहित चार जनालाई बगाएकोमा दुई जनाको उद्धार...
सेतोपाटी संवाददाता अविरल वर्षाले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा क्षति पुर्‍याएको छ।, पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो।, धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध छ। सवारी साधन पुलबाट आउज...
नारायण खड्का दोस्रो लटका ड्रागन फ्रुटका फल पाक्दै छन्। तेस्रो लटका लागि फूलेका फूल मुर्झाइसकेको छन्। चौथो लटका लागि कोपिला पलाउँदै छन्।, यो दृश्य तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी मैरवास्थित पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरको ड्रागन फ्रुटको बगैंचाको हो।, पहिलो लटमा फलेको झन्डै ३ क्विन्टल ड्रागन फ्रुट उनले हप्ता दिनमै ...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ।, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो।, महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड– १९ को...
सेतोपाटी झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा  एक युवकको मृत्यु भएको छ।, बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मं...
एजेन्सी मंगलबार कोलम्बियामा भएको एक सैनिक हेलिकप्टर दुर्घटनामा कम्तीमा ९ कोलम्बियाली सैनिकको मृत्यु भएको छ।, कोलोम्बियाका फार्क विद्रोही विरूद्धको अभियानमा लगिदैं गर्दा ती सैनिक सवार यूएच-६० ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ।, दुर्घटना के कति कारणले भयो भन्ने बारेमा कोलम्बियाली सेनाले अनुस...
सेतोपाटी संवाददाता दुई दिनदेखि लगातार परेको वर्षापछि गएको पहिरोमा परी पूर्वी-नवलपरासीको बुलिङटारका दम्पत्ति बेपत्ता भएका छन्।, बुलिङटार गाउँपालिका २ डाँडाझेरी गाउँको टाँडीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताँकोटीले जानकारी दिए।, मंगलबार बिहान ३ बजेतिर गएको पहिरोम...
सेतोपाटी संवाददाता नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ।, न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागका महानिर्देशक सरजकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोले घर पुरिदां घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको छ।, घाइते ३५ वर्षीया लक्ष्मी ढोली र उनकी १२ वर्षीया  छोरी सोनियालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।, मालिकार्ज...
सेतोपाटी संवाददाता सर्पको टोकाइबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।, महाकाली नगरपालिका वडा नम्बर-१ पशुपति टोलकी ४० वर्षीया निर्मला पन्त रहेकी जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ।, घरको आँगनमा भुसा निकाल्ने क्रममा आज बिहान उनलाई सर्पले टोकेको थियो।, घटनापश्चात् उपचारको लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनको मृ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।, योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।, कोरोनाको संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले...
सेतोपाटी संवाददाता करिब चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पस  बुधबारदेखि खुलेका छन्।, कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन अन्त्य भएसँगै आजदेखि क्याम्पसहरू खुलेको त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी ...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ।, आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकब...
भगवती पाण्डे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा दर्ता भएका एकतिहाई बढी उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्।, आर्थिक वर्ष २०७६/७७ मा दर्ता भएका १३ सय ३७ उजुरीमध्ये ३६ प्रतिशत अर्थात् ४ सय ८४ वटा उजुरी स्थानीय तहका रहेका छन्। , स्थानीय तहका जनप्रतिनिधिले विभिन्न कामको लागि सिफारिस गर्दा र कर्मचारीले सेवा दिएवा...
रासस मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ। अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ।, अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा ...
रासस माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।, भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराई...
सेतोपाटी संवाददाता शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा करार स्टाफ नर्सहरूले अस्पतालमै निरन्तरता पाउनुपर्ने माग गरेका छन्।, प्रत्यारोपण केन्द्रमा ३५ जना स्टाफ नर्स करारमा रहेका थिए। लोकसेवा आयोगको परीक्षाबाट ९६ जना स्टाफ नर्स पदपूर्ति भइसकेका छन्। केन्द्रमा ९६ जना स्टाफ नर्सकै दरबन्दी रहेको छ।, स्वास्...
एजेन्सी अस्ट्रेलियाको दोश्रो ठूलो जनसंख्या भएको मेलबर्न शहरले बुधबारबाट घरबाहिर निस्कदां अनिवार्यरूपमा मास्क लगाउनुपर्ने आदेश जारी गरेको छ।, कोरोना संक्रमण बढेपछि छिमेकी राज्य न्यू साउथ वेल्ससँगको सीमामा कडाइ गरेको भिक्टोरिया राज्यले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै घर बाहिर निस्कदां अनिवार्य मास्क लगाउनुपर्ने नियम ल...
सविता बुढा सुदूरपश्चिमको कोरोना अस्पतालका रुपमा तोकिएको सेती प्रादेशिक अस्पतालमा पछिल्लो तीन दिनयता कोरोना संक्रमित उपचारका लागि आएका छैनन्।, त्यसअघि आएका सबै संक्रमित डिस्चार्ज भएको र नयाँ नआएपछि अस्पतालको कोरोना उपचार भवन खाली भएको छ।, अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले ४० शैयाको कोरोना उपचार भवनमा तीन दिन...
रासस किशोरी बलात्कारका फरार आरोपीलाई बच्चा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ।, पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपर...
सेतोपाटी नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन्।, प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्...
एजेन्सी युरोपियन विमान कम्पनी एअरबसमा एक हजार ६०० रोजगारीका अवसर कटौतीको विषयलाई लिएर बिहीबार स्पेनभरी हजारौं एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन्।, यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा महामारी सुरू भएपछि फेब्रुअरीमा पहिलो पटक घोषणा गरिएको थियो। तर कोरोना भाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार रहेका तीन अभियुक्तलाई पुनः पक्राउ गरेको छ। दैलेखका २ जना र सुर्खेतका १ जना विभिन्न अपराधमा संलग्न रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो।, साउन ५ गते दैलेखको दुल्लु नगरपालिका–१० का विष्णु बहादुर थापालाई वीरेन्द्रनगरको बांगेसीमलबाट पक्राउ गरिएको हो। उनी कर्तव्य ज...
सेतोपाटी सीमानाका बन्द रहेको अवस्थामा दुई भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ।, भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ ।, शुक्र...
सेतोपाटी संवाददाता वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले उपचारको क्रममा आज बेलुका ७ बजे उनको मृत्यु भएको जानकारी दिए।, बारा परवानिपुर निवासी युवतीलाई सुरूमा वीरगन्ज स्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उन...
सेतोपाटी संवाददाता काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ।, बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, उनलाई अहिले कीर्तिपुर अस्पताल लगिएको पनि उनले बताए।, 'अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको छ,'...
सेतोपाटी जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन्।, यस्तै लुटपाट मुद्दाका चन्द्रबहादुर वली, ...
सेतोपाटी बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ।, गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।, स्काभेटर चालक भने सम्पर्कमा आएको उहाँको भनाइ छ।, ढुङ्गा,...
रासस शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ। नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो।, वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँ...
सेतोपाटी संवाददाता सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।, उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको  सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।, आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्...
भगवती पाण्डे प्रदेश नम्बर ५ मा ९२ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।, चार हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले प्रदेशभरि २ सय ८२ जनामात्र उपचाररत छन् । कुल ४ हजार १ सय ८१ जना संक्रमितमा ३ हजार ८ सय ८६ जना निको भएर घर फर्किएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट १३...
सेतोपाटी संवाददाता पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन्।, नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन्।, सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तो...
रासस कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ। बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन्। जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ।, सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छ...
सेतोपाटी संवाददाता कैलालीमा हत्यामा संलग्नलाई प्रहरीले ८ वर्ष ७ महिनापछि प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्वर ८ का सुवर्ण श्रेष्ठ रहेका छन्।, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा उनको संलग्नता रहेको प्रहरीले जनाएकाे छ। २०६८ साल मंसिरमा धनगढी गाउँको मेलामा सि...
सेतोपाटी ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ।, विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ। धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ। यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ।, श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या ...
सेतोपाटी संवाददाता प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्याम ज्ञवालीले १५ किलो सुनको पोको फेला परेको पुष्टि गरेका हुन्।, ‘सुन पोकोमा भेटिएको छ’, उनले भने,‘सुन छाडेर भागेकाहरूको खोजी जारी छ।’, यसबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरे...
सेतोपाटी मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।, गए रातिदेखि न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू-भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।, अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै के...
राजेश घिमिरे स्थलगत रिपोर्टिङ, चितवनको माडीस्थित चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।, माडी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुसुम खोलामा रहेको बस्तीमा साउन ३ गते शनिबार निकुञ्जको टोली ७ हात्तीसहित पुगेको थियो। उक्त टोलीले त्यहाँका खेत र पाखामा लगाइएको बाली नष्ट गर...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिनसकेको जनाएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको बताएका हुन्।, 'भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ...
सेतोपाटी संवाददाता सोमबार कोरोनाका १ सय ३९ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।, हालसम्म १३ हजार ७ सय ५४ जना कोरोनाबाट मुक्त भएका छन्। नेप...
नारायण खड्का रुकुम पश्चिममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ।, बाफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा मंगलबार बिहान ४ बजे हस्तबहादुर सुनारको घर पुर्दा १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनारको मृत्यु भएको छ।, २२ वर्षीय नविन हस्तबहादुरका भाइ हुन् भने १६ वर्षीय बलबहादुर छिमेकीका छोरा हुन्।, जिल्ला प्रह...
सेतोपाटी संवाददाता तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ स्थित भैसिकिलेमा गएको पहिरोमा अभिभावक गुमाएकी सात वर्षीया बालिकालाई पढ्न सहयोग जुटेको छ।, पहिरोमा एकैघरका पाँच जनाको मृत्यु भएको र घरमा हजुरबा-हजुरआमा भएकी बालिका अमिना थापालाई कक्षा १२ सम्म पढाउन कांग्रेस नेता प्रदीप पौडेललगायतले सहयोग गर्ने भएका हुन्।, शनिबार भ...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा दुई जना बेपत्ता भएका छन्।, मंगलबार बिहान ५ बजेतिर दुहु गाउँपालिका वडा नम्बर ३ सल्लेखेतीमा आएको पहिरामा पुरिँदा सोही ठाउँका ५० वर्षीय रामदत्त जोशी र ४५ वर्षीया उनकी श्रीमती इन्द्रा जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टले जानकारी द...
सेतोपाटी संवाददाता प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ।, ‘हामीले बरामद भएको वस्तु सुन हो कि होइन भनेर सुन व्यवस...
सेतोपाटी संवाददाता बुधबार देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।, यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फ...
सेतोपाटी संवाददाता बाजुरामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।, बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटमा पहिरोमा पुरिएर २२ वर्षका धर्मराज तिमिल्सिना बेपत्ता भएका हुन्।, उनको खोजी कार्य जारी रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।, गाई चराउन गएका बेला एक्कासि माथिबाट पहिरो आउँदा अरु दुई जना घाइते ...
राजेश घिमिरे चितवनको राप्ती-२ गड्यौलीका राजकुमार प्रजा साउन १ गते साथीहरूसँग माछा मार्न र घोंगी खोज्न चितवन राष्ट्रिय निकुञ्जभित्र छिरे।, निकुञ्जबाट साँझ फर्किंदा उनीहरूका हात रित्ता थिए। हातमा केही नभए पनि शरीरभरि निलडाम बोकेर उनीहरू घर आएका थिए। त्यो दिन निकुञ्जभित्र के भयो उनीहरूले कसैलाई भनेनन्। मनको पीडा मनमै लुक...
युवराज श्रेष्ठ बाल विवाहको आरोपमा १२ दिनअघि स्याङ्जाका चार जना पक्राउ परे। पक्राउ परेकामध्ये बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको छ।, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका अन्य तीन जनाको भने रिपोर्ट नेगेटिभ आएको स्याङ्जा प्रहरीका निमित्त प्रमुख डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।, जिल्ला प्रहरी कार्यालय स्या...
एजेन्सी पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा पाँच प्रहरीसहित सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।, मङ्गलबार बिहानै दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीले ...
सेतोपाटी संवाददाता कोरोना संक्रमण फैलिएपछि जारी लकडाउनको समयलाई रुपन्देही सैनामैनाकी प्रकृति आचार्यले बेद र संस्कृतका श्लोक घोक्दैमा बिताइन्।, लकडाउनका कारण विद्यालयहरु बन्द हुँदा आफ्ना अरु साथीहरु घरमै खेलेर दिन बिताइरहँदा प्रकृति भने संस्कृत सिक्न व्यस्त थिइन्। अहिले पनि उनको दैनिकी संस्कृत भाषा र कर्मकाण्डका लागि च...
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चार दिनमा रथयात्रा सुरू गर्ने परम्परा छ। शनिबार नाग पञ्चमीको साइत पारेर मच्छिन्द्रनाथलाई रथाराेहण गरिएकाे थियाे। यस आधारमा मंगलबार रथयात्रा गर्नुपर्नेमा कोरोना जोखिमका कारण हुन सकेन।, ‘आज मन्छिन्द्रनाथको धःमामा भैरवको मुकुट राख्ने काम भयो। अन्य साजसज्जा गरिए पनि ...
सेतोपाटी संवाददाता विराटनगरस्थित कोसी अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आफ्नो ओपिडी सेवा बन्द गरेको छ।, अस्तपालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले ओपिडी इञ्चार्जसहित दुई जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अर्को सूचना जारी नभइन्जेल बाहिरंग सेवा बन्द गरिएको जानकारी दिए।, ...
सेतोपाटी संवाददाता महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।, संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए।, संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठ...
समिक्षा अधिकारी शंखरापुर नगरपालिकाका केही बस्ती पहिरो जोखिममा परेपछि स्थानीयलाई चिन्ताले छोपेको छ। अझ ०७२ सालको भुइँचालोपछि मापदण्ड पूरा गरी बनाइएका घर पहिरोले ढाल्ने अवस्था देखिएपछि शंखरापुर-२,  पटापका स्थानीयको निद्रा हराएको छ।, २ नम्बर वडाको लामिछाने टोल, कार्की टोल, दंगाल टोलका घरहरू जोखिममा परेको स्थानीय रमेश लाम...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।, उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए।, नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष...