content
stringlengths
20
64.1k
नेहा झा गत आइतबार दिउँसोसम्म महोत्तरीको बर्दिवास नगरपालिका-१४ का आशुतोष मिश्रका छोरा उनीसँगै थिए। छोरा सानै हुँदा श्रीमतीको मृत्यु भएकाले आशुतोषले आमाबुवा दुबैको जिम्मेवारी निभाएका  थिए। १६ वर्ष पुगिसकेका छोरा रोहितलाई केही वर्षपछि प्रहरीको इन्स्पेक्टर बनाउने आशुतोषको सपना थियो।, आइतबार दिउँसो उनको त्यो सपना क्रसर उद्...
सेतोपाटी विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेन...
दिपकजंग शाही कालिकोटका नयाँ सार्कीले अघिल्लो हिउँदमा मात्र घर बनाएर सकेका थिए। घर बनाउँदा लागेको ऋण तिर्नै बाँकी छ।, चार जनाको परिवारका लागि ठूलो सपना देखेर बनाएको घर पहिरोको धरापमा परेपछि कालिकोटको रास्कोट नगरपालिका–३, सांगाटीयाका सार्कीलाई बेघर हुने चिन्ताले छोपेको छ।, गाउँ वरिपरि पहिरोले कटान गर्दै लगेपछि उनी आफ्नो...
सविता बुढा भजनी नगरपालिका-८ का धिरज विश्वकर्मा नवलपुरदेखि मरियाघाट जाने सडकमा त्रिपाल हालेर बसेका छन्।, धिरजको परिवारसँगै सोही वडाका एक हजारभन्दा बढीले त्यही सडकमा पाल हालेर बसिरहेका छन्।, उनीजस्तै बाढीबाट प्रभावित भएर सडकमा बसिरहेका धेरैसँग बस्नलाई त्रिपाल पनि छैन।, मंगलबार रातिबाट परेको वर्षाले काँडा र कान्द्रा नदीम...
युवराज श्रेष्ठ गण्डकी प्रदेशका ट्राफिक प्रहरी अब रोयल इनफिल्ड कम्पनीको ‘बुलेट’ बाइक चढेर ड्युटीमा खटिने भएका छन्। गण्डकी प्रदेश सरकारले उनीहरूलाई आइतबार ५ वटा रोयल इनफिल्ड बाइक हस्तान्तरण गरेको हो।, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्याललाई गाडीको चाबी हस्तान्तरण ...
एजेन्सी कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ।, कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको हो।, कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्...
सबिना श्रेष्ठ 'टौदह परिसरमा पर्यटन पूर्वाधार विकास' परियोजना अध्ययनका लागि कीर्तिपुर नगरपालिकाले सुझाव मागेको छ।, धार्मिक पर्यटन बढाउने उद्देश्यले टौदह परिसरमा पानीको फोहोरा, करकटेश्वर महादेवको मन्दिर, पाटिपौवा, पुल, टौदह प्रतीक चिह्न लगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव नगरपालिकाले गरेको हो।, यी संरचनाले यहाँको प्र...
सेतोपाटी संवाददाता आइताबार काठमाडौं उपत्यकाका ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ जना संक्रमित थपिएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका एकजना छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
भगवती पाण्डे शुक्रबार गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चार जनाको मृत्यु भएको छ।, गुल्मीको रुरू गाउँपालिका वडा नम्बर ५ आँटिपाटामा पहिरोले घर पुर्दा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो।, स्थानीय मेघराज गिरीका अनुसार घरमाथिबाट झरेको पहिरोसहितको ठूलो ढुङ्गाले घर पुर्दा घरभित्र रहेकी बिना माझी, उनका दुई छोरी र एक छोर...
विवेक राई साउन महिनायता मात्र वीरगञ्जमा ११ जनाकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।, शनिबार मात्र वीरगञ्ज-१६ निवासी दुई महिलाको संक्रमणका कारण मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये दुई जना बाहेक सबैलाई कुनै न कुनै गम्भीर रोग भएको देखिन्छ।, नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार म...
सेतोपाटी अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन्। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए।, अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रह...
सविता बुढा ५० वर्षीय गोरख जेठारा अघिल्लो दिन ६ जना आफन्तको मलामी गए। अर्को दिन उनले गाउँ नै छाडिदिए।, असार १९ गते राति आएको पहिरोले बझाङको केदारस्युँ गाउँपालिका-८ मा रहेको उनको घरखेत सबै बगाइदियो।, आगनसँगै जोडिएको आफन्तका घरमा सुतिरहेका ६ जनाको पहिरोमा पुरिएर ज्यान गयो। गाउँकै एक जना अझै बेपत्ता छन्।, अघिल्लो दिन सबै ...
नारायण महर्जन उपत्यकाका विभिन्न स्थानमा गाई जात्रा सम्पन्न भएको छ। कोरोना महामारीको सन्त्रासबीच पनि परम्पराको जगेर्ना गर्दै मंगलबार जात्रा भएको हो।, कीर्तिपुर र भक्तपुरमा सम्पन्न जात्रामा तुलनात्मक रुपमा भिड भक्तपुरमा धेरै थियो। कीर्तिपुरका जात्रामा साना केटाकेटी गाई, जोगी लगायत रमाइला पात्र बनेर हिँडे। जात्राका अन्य ...
विवेक राई गत शुक्रबार राति ९ बजे जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक मदनकुमार उपाध्यायको फोन आयो।, सुरुमा फोनको आवाज मज्जाले बुझिएन। त्यसपछि सांसद यादवले नै कुरा स्पष्ट भन्नुस् न डाक्टर साब, भनेर अनुरोध गरे। ‘तपाईंको कोरोना पोजेटिभ आएको छ, घरमा आइसोलेट भएर बस्नुस्,’ डा. ...
नारायण खड्का बाँकेमा थप ७ जना कैदी र ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, मंगलबार जिल्ला कारागार बाँकेका ७ जना कैदी–बन्दीमा कोरोना संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।, बाँके कारागारमा झन्डै ८ सयको हाराहारीमा कैदी बन्दी रहेको प्रजिअ कुरुम्वाङले बताए। ‘कारागार भित्रका अरु...
समिक्षा अधिकारी कोरोना महामारीले पठनपाठन बन्द भएपछि स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। तर कुन उमेर समूहका केटाकेटीलाई कति समय कम्प्युटर, मोबाइल स्क्रिन अगाडि राख्ने भन्ने अन्योल छ।, साना केटाकेटीलाई लामो समय स्क्रिनअघि राख्नु उनीहरुको मानसिक स्वास्थ्यका लागि हानिकारक हुने विभिन्न अध्ययनले देखाएका छन्। भौतिक...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जनालाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले थप १० जनामा संक्रमण पोजेटिभ देखिएको सेतोपाटीलाई जानकारी दिए।, योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ।, नयाँ थपिएका संक्रमितहरू पनि क...
सेतोपाटी संवाददाता नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ।, प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।, 'निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो', सचिवालयले भन्यो, 'उहाँलाई स्कर्टिङ गर्न...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सरकारको सहयोगमा सामुदायिक स्कुलका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण सुरू गरेको छ।, मंगलबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले ज्ञानोदय माध्यमिक विद्यालय, बाफलबाट यो कार्यक्रम सुरू गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्न नहुन...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको बताएका छन्। मन्त्री ढकालले संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने बताएका हुन्।, उनले यो अवस्थालाई मध्यनजर गरेर सबैले सचेत रहनुपर्ने जनाए। उनले उपत्यकामा संक्रमण नियन्त्रण गर्न नयाँ रण...
सेतोपाटी संवाददाता कैलालीमा खोला तर्ने क्रममा एक जना बेपत्ता भएका छन्।, मोहन्याल गाउँपालिका वडा नं ३ पिपलीखेत बस्ने ५४ वर्षीय दान बहादुर विष्ट आइतबार साँझ ८ बजेतिर खोला तर्नेक्रममा बेपत्ता भएका हुन्।, उनी वडाकै सल्लेरीमा भएको नेपाली कांग्रेसको कार्यक्रमबाट फिर्ता भई गेदान खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी क...
सेतोपाटी संवाददाता चितवनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय वृद्धका छोरा र बुहारीमा पनि कोरोना पोजेटिभ देखिएको छ।, भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरूमा पनि संक्रमण पुष्टि भएको हो।, ४६ वर्षीय छोरा र ३८ वर्षीया बुहारीमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिका...
एजेन्सी भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।, मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।, अरू नै समस्याले जचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन्।, उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोर...
दिपकजंग शाही चैत ११ लकडाउन भएयता मानिसहरूले धेरै थोक गुमाएका छन्। धेरैले गुमाएको मध्ये हो, गरिआएको काम हो।  बन्द भएका धेरै कुरा साउन ७ गतेदेखि खुलेका छन् तर लामो दूरीका बस अझै चलेका छैनन्। बस नचलेपछि कुनै बेला स्टेरिङ घुमाउँदै, हर्न बजाउँदै महिनाको ३०-३५ हजार कमाउने ड्राइभर घरमै बसिरहेका छन्।  , तिनैमध्ये एक हुन्  सुर...
सेतोपाटी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन्।, बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५÷५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए।, उनका अनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रूपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट शनिबार पक्राउ गरेको छ।, उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित वि...
सेतोपाटी संवाददाता अध्यागमन विभागका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार विभागका कर्मचारी, सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो।, सोमबार एक कर्मचारीबाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।, 'हामीले ५३ जनाको परीक्ष...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ।, साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।, वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारीअनुस...
सेतोपाटी संवाददाता भक्तपुरको एक केमिकल उद्योगमा आगलागी भएको छ।, मंगलबार करिब ४ बजे मध्यपुर थिमी-६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा आगलागी भएको हो।, महानगरीय प्रहरी परिसर, भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार आगलागीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।, 'झण्डै एक घण्टाअघि आगलागी भएको हो,'डिएसपी गिरीले सेत...
सेतोपाटी संवाददाता मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।, उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोन...
सेतोपाटी संवाददाता बिहीबार बाँकेमा थप २२ जना कोरोनाका संक्रमित भेटिएका छन्।, भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणका क्रममा समुदायका २२ जनामा संक्रमण फेला परेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए। उनीहरु २२ वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्ति छन्।, संक्रमित मध्य ७ जना महिला र १५ जना पुरुष छन्।...
सेतोपाटी संवाददाता गोंगबुमा आइतबार भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीलाई अनुसन्धानमा सकस भएको छ।, आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो। पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, घटनास्थलमा महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखाका...
सेतोपाटी श्रीलङ्कामा कोरोना भाइरसका कारण बन्द भएका सबै सरकारी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्।  , झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरू सोमबारदेखि सुरू भएको अधिकारीहरूले जानकारी दिएका छन्।, पहाडी मुलुक श्रीलङ्कामा अहिलेसम्म कोरोना भाइरसबाट दुई हजार आठ सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।, स्वास्थ्य निर्देशिका ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवाका पसल मात्रै खोल्न पाइने भएको छ।,  , कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले ती वडामा अत्यावश्यक पसल मात्रै खाेल्न सूचना जारी गरेकाे हाे। त्रिपुरेश्वरदेखि टेकुसम्मकाे क्षेत्र वडा नम्वर १२ मा पर्छ भने लगनटाेल २१ मा पर्छ।,  , कोर...
सेतोपाटी संवाददाता काठमाडौंको बल्खु पुलबाट बागमतीमा हाम फालेर एक जना पुरूष बेपत्ता भएका छन्।, सोमबार बिहान साढे ११ बजेतिर पुलबाट एक पुरूष हाम फालेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, 'अस्ति हाम फालेको भन्ने कुरा आएको थियो। तर को हो भन्ने पहिचान हुन सकेको छैन,'उनले भने।,...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ।, सेती प्रादेशिक अस्पतालमा बिहीबार भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।, संक्रमित तीनै जनालाई सेती प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षमा पठाइएको बताए।, ‘बाहिर ड्...
सेतोपाटी संवाददाता धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।, जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार पिसिआर जाँच गराएका उनमा आज कोरोना संक्रमण पोजेटिभ देखिएको हो।, प्रमुख पँजियारमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा छन्।, हल्का ज्व...
सेतोपाटी गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ।, कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा...
सेतोपाटी संवाददाता रौतहटमा फेरि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।, कोरोना महामारीका कारण जिल्लामा संक्रमितहरूको संख्या बढ्दै गएपछि शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत साउन २४ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै भोलि (आइतबार) राति १२ देखि लागू हुने गरी फेरि निषेधाज्ञा जारी गरिएको रौतहट...
सेतोपाटी संवाददाता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ मा एक जना युवकको शव फेला परेको छ।, गत बिहीबारदेखि हराइरहेका नरसिंह ७ बस्ने २२ वर्षका गुणराज यादवको शव फेला परेको हो।  , यादवको शव बिहान ८ बजे  भोक्राहा नरसिहं ५  झोलुंगे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा राखेको अवस्थामा फेला परेको जिल्ला प्...
सेतोपाटी संवाददाता वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।, गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय सिंहले उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेतोपाटीलाई बताए।, कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा नारायणी अस्पतालको आकस्मिक कक्ष र भ...
युनिक श्रेष्ठ काठमाडौंको गोंगबु नयाँ बसपार्क नजिकै मनमैजुमा एक जनाको हत्या भएको छ।, शुक्रबार राति करिब साढे ८ बजे नयाँ बसपार्कस्थित पुल नजिकैको एक खाजा घरमा विवाद हुँदा दोर्जे शेर्पा समूहले धारिलो हतियार (छुरा) ले नुवाकोटका लक्ष्मण तामाङलाई प्रहार गरेका थिए।, गम्भीर घाइते लक्ष्मणको उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएक...
राजेश घिमिरे चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।, संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ...
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमाहानगरपालिका ९ मा रहेको रगंशालामा १ सय बेडको आइसोलेसन वार्डको निर्माण कार्य आजदेखि सुरू भएको छ।, करिब १० दिन भित्रमा काम सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम थालिएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलले जानकारी दिए।, आफूसहित जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ल...
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, मोरङको बुढीगंगा-२ निवासी उनको  मंगलबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।, उनलाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो। उनमा भर्न...
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले २ हजार ६ सय रुपैयाँमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। यो शुल्क सरकारले तोकेको भन्दा आधा कम हो।, सरकारले सशुल्क कोरोना परीक्षणको लागि ५ हजार ५ सय रुपैयाँ तोकेको छ। अस्पतालका निर्देशक डा. राजेश नेपालले आउने साताबाट परीक्षण सुरु गर्ने जनाएका छन्।, उनले म...
रासस जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो।, यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जान...
राजेश घिमिरे चितवनमा थप तीन जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारीअनुसार उनीहरू भरतपुर अस्पतालमा कार्यरत हुन्।, अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्स र सघन उपचार कक्षमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ कार्यरत अन्य ७० जना स्वास्थ्यकर्मी तथा बि...
सेतोपाटी पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् ।, आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनाएको हो। कोरोना भाइरस संक्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असह...
एजेन्सी ब्राजिलमा कोभिड–१९ संक्रमितको सङ्ख्या ३३ लाख ५९ हजार ५७० पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ।, ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ संक्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन।, ब्राजिलमा कोभिड–१९ संक्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा ...
रुमा रिजाल शनिबार राति निधन भएकी विराटनगर महानगरपालिका-३ की पृथ्वी चोककी वेदमाया खतिवडाको शव २४ घन्टा बित्न लाग्दा पनि घरमै छ।, ८७ वर्षमा निधन भएकी वेदमायाका कान्छा छोरा कोरोना संक्रमण पुष्टि भएपछि केही दिनअघि नै मारवाडी सेवा सदनको आइसोलेसनमा  बसेका छन्।, उनलाई कोरोना देखिएपछि परिवारका सबैको स्वाब संकलन गरेर पठाइयो। उ...
सेतोपाटी म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन्।, भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ परिसकेको बतायो।, अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष...
सेतोपाटी संवाददाता शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्। , यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए।...
एजेन्सी पपुवा न्यूगिनीको लाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको छ।, पपुवा न्यू गिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'बिरामी कैदीलाई उपचारको लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरूले...
सेतोपाटी संवाददाता प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौं महानगरपालिका-१६  माछापोखरीबाट नुवाकोट शिखरबेंसी-६ बस्ने वर्ष २७ को विकास पण्डित र लिपु गाउँपालिका-१ बस्ने वर्ष २८ को अमर तामाङलाई पक्राउ गरेको हो।, पण्डितबाट प्रहरील...
सेतोपाटी संवाददाता वीरगन्ज र काठमाडौमा शुक्रबार कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।, काठमाडौंमा संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको हो। बलम्बु अस्पतालमा उपचाररत् बृद्धको शुक्रबार बिहान सवा १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता प्रवीन नेपालले बताए।, राजविराजका बृद्धलाई गत साउन ३० गते उपचारको लागि काठमाडौं ल्याइ...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै चितवन जिल्लाभर थप ७ दिन निषेधाज्ञा गरिने भएको छ।, जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाका ६ पालिकामा लागू गरेको निषेधाज्ञा माडीसमेत गरी जिल्लाभर नै लागू गरेको छ।, शुक्रबार राति १२ बजे सकिने निषेधाज्ञा अब आगामी भदौ १२ गते रात...
नारायण खड्का एम्बुलेन्सबाट खसेर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ।, एम्बुलेन्सबाट खसेर घाइते भएकी राजपुर गाउँपालिका वडा नम्बर ७ भैंसाही निवासी ३५ वर्षीया कमला विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनको बुधबार बेलुका...
सेतोपाटी पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन्।, वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकललाई गए राति १:०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्...
नारायण महर्जन काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो। भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे।, प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्...
सेतोपाटी जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ।, नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण सुरू गरी दुई चरणको काम सम्पन्न गरेको हो।, पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर...
सेतोपाटी महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।, स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।, मृतक बमको शवसहित क्षतिपूर्तिको...
सेतोपाटी संवाददाता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ।, सिराहाको लाहान गोविन्दपुरका २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।, अत्याधिक खोकी , श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका उनको सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक...
सेतोपाटी संवाददाता आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्कि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार थप १८२ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।, उनका अनुसार काठमाडौं १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। गौतमका अनुसार क...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो।, जसमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको हो।, आजम...
सेतोपाटी पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न आग्रह गरेका हुन्।, सरकारी अस्पतालका नर्सिङ, पारामेडिसिनहरूले व्यक्तिगत सु...
सेतोपाटी छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ।, खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ।, तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा...
सेतोपाटी संवाददाता कोरोना संक्रमण पुष्टि भएका झापाका एक व्यक्तिको मृत्यु भएको छ।, दमक १ मा अस्थायी बसोबास गर्ने एक पुरुषको उपचारको क्रममा आइतबार दिउँसो काठमाडौंस्थित ह्याम्स हस्पिटलमा मृत्यु भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए।, उनलाई त्यहाँ जाँचको क्रममा कोरोना देखिएको थियो। अहिले उनको परिवारको कन्ट्याक्ट ट...
राजेश घिमिरे चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा ५ वर्षे बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित ७१ वर्षीया वृद्धा पनि छन्।, यसैगरी क्यानसर अस्पताल भरतपुरका डाक्टरसहित चार जना कर्मचारीमा पनि कोरो...
नेहा झा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुष पेट दुख्ने समस्या भएपछि  गाउँकै क्लिनिकबाट पेन किलर किनेर खान्थे।, तर केही दिनअघि समस्या बढ्दै गयो। उनलाई छोराहरूले वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरे। त्यहाँ करिब दुई दिन  राखेर स्वास्थ्य जाँच गरियो।, दुई दिनपछि अस्पतालले उनलाई डिस्चार्ज गरी घर प...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय म्याग्दीले दुई महिनायता विभिन्न अपराधका फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ।, दुई महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकिएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकिएको म्याग्दी प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर डाक्टर प्रसाद अधिकारीले बताए।, ,पक्राउ परेका...
सेतोपाटी पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ।, लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ।, पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न ...
सेतोपाटी संवाददाता मोरङमा एक बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थायी घर भइ हाल रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्का बस्ने ४६ वर्षीय मोहम्मद इर्साद रहेको धरान प्रहरी प्रमुख ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।, ‘उनले श्रावण २६ गते दिउँसो १...
सेतोपाटी संवाददाता कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरी जिल्ला अदालतको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ।, उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा भदौ १५ गतेसम्मका लागि बन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएकाे छ। , उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव द...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंगलबार राति ब्याट्री सकिएपछि मोबाइल स्वीच अफ गरेका थिए। बिहान जसै उनले मोबाइल खोले, एकोहोरो म्यासेज आउन थाले। ती म्यासेजमा बधाईको ओइरो थियो।, सामाजिक सञ्जाल र केही अनलाइनमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई फेरि प्राधिकरणको एम...
सेतोपाटी संवाददाता महोत्तरीका ६० वर्षीय कोरोना संक्रमित पुरूषको विराटनगरमा मृत्यु भएको छ।, , उनको विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको अस्पतालका  कोभिड –१९ संयोजक रंजीतराज बस्नेतले जानकारी दिए।, बस्नेतका अनुसार मृतकको भदौ ७ गते कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो।, उनी साउन ३१ गते देखि अस्पतालमा भर्ना भएका थिए। उन...
सेतोपाटी संवाददाता बुधबार वीरगञ्जमा थप १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार १५ जना पुरूष र ४ जना महिला गरी थप १९ जनामा संक्रमण पुष्टि भएको हो।, उनीहरूको नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण भएको हो।, संक्रमितमध्येमा वीरगञ्ज महानगरपालिकाका ६, पर्सागढी नगरपालिक...
एजेन्सी कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन तथा निषेधाज्ञाले पुरूषहरूलाई लामो कपाल पाल्न बाध्य बनाएको छ। केहीले घरमै काटे पनि प्रायजसो नाइको पसल खुल्ने पर्खाइमा छन्।, तर भियतनामको दक्षिणी मेकोङ डेल्टा क्षेत्रका ९२ वर्षीय नगुएन भान चिइनले भने करिब ८० वर्ष देखि कपाल पालिरहेका छन्।, द गार्डियनका अनुसार उ...
सेतोपाटी संवाददाता राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो।, भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए। , काठमाडौंमा भूकम्पको ...
सेतोपाटी संवाददाता राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका प्रा.डा. उपेन्द्र कोइरालाको सपथ ग्रहणको मिति तय भएको छैन।, नियुक्तिमा विवाद आएपछि उनको सपथ ग्रहण तत्कालै नभएको स्रोतहरूले बताएका छन्।  बैंक सञ्चालक समितिले भने एजेन्डा तय भइनसकेको बतायो।, बुधबार सञ्चालक समिति बैठक बसेर सपथ ग्रहणसँगै कोइरालाला...
राजेश घिमिरे वीरगन्जमा कोरोना संक्रमणबाट गर्भवती महिला र वृद्धको मृत्यु भएको छ।, बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ती महिलाको गर्भमा ३३ हप्ताको बच्चा रहेको अस्पतालले जनाएको छ।, श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई भदौ ८ गते नारायणी अस्पतालम...
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका ‘युथ अफ तुलसीपुरका’ युवाहरूले बुधबार मौन प्रदर्शन गरेका छन्।, तुलसीपुरको बीपी चोकबाट प्रदर्शन सुरू गरेका युवाहरूले बजारको विभिन्न ठाउँको परिक्रमा गरेका थिए  , प्रदर्शनकारीहरूले ‘हेलो, सरकार सम्धी खोई’, ‘सोचेझैं प्रशासन रैनछ’ कुर्सी मुनि कार्पेट, कार्पेटमुनि जनता लगायत प्लेकार्ड बोकेर ...
सेतोपाटी संवाददाता चितवन प्रहरीले तस्करी भइरहेको १५ क्युफिट सालको काठ नियन्त्रणमा लिएको छ। रातको समयमा चोरी गरेर साइकलमा लैजाँदै गरिएको काठ नियन्त्रणमा लिइएको हो।, चितवन प्रहरीका एसपी नान्तिराज गुरूङकाअनुसार बिहीबार बिहान ३ बजे कालिका नगरपालिका -३ मिलनचोकबाट ९ वटा साइकलमा १० थान आलो सालको मुडा काठ लोडगरी थानखोलाबाट पद...
सेतोपाटी संवाददाता धनुषामा पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।, धनुषाको मुखियापट्टी मुसरनियाँ घर भएका ४५ वर्षीय पुरूषलाई बुधबार दिउँसो करिब २ बजेतिर ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासको समस्या आएपछि उनलाई प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो।, अस्पताल भर्ना गरिएको दुई घण्टामै उनको मृत्यु भएको प्रादेशि...
सेतोपाटी संवाददाता बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।, विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्कि...
सिएनएन विश्व स्वास्थ्य संगठनले अफ्रिकाबाट पोलियो उन्मूलन भएको घोषणा गरेको छ। सिएनएनका अनुसार संगठनले मंगलबार अफ्रिकामा पोलियो निर्मूल भएको घोषणा गरेको हो।, 'अफ्रिकामा पोलियो निर्मूलसँगै हामीले एक ऐतिहासिक सार्वजनिक स्वास्थ्य सफलता प्राप्त गरेका छौं। पोलियो भाइरस उन्मूलनको प्रमाणीकरणसँगै यति बेला हामी भेला भएका हौं,' म...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा उपत्यकाभित्र ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।, बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरक...
सेतोपाटी संवाददाता मोरङमा मोटरसाइकलको  ठक्करबाट साइकलमा सवार एकको मृत्यु भएको छ।, बिहीबार बिहान ११ बजे सुन्दरहरैचा नगरपालिका-६ स्थित पुर्वपश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएको थियो।, मोटरसाइकलको ठक्करबाट सोही स्थानका साइकल चालक २८ वर्षीय नवराज ब...
सेतोपाटी संवाददाता पछिल्लो २, ४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा आठ जनाको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पाँच महिला र तीन पुरूष छन्।ललितुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया,  रूपन्देही र बाँकेकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट ...
सेतोपाटी काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ।, अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ।, रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ। कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरू आउन दिने अव...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय नुवाकोटले  शनिबारसम्म गरी चालु आवमा विभिन्न स्थानमा फैलिएको अवैध लागुऔषध गाँजाका पाँच हजार बोट फँडानी गरेको छ। , सूर्यगढी गाउँपालिका–१ स्थित लच्याङ र जोङ्डाँडामा विभिन्न व्यक्तिका आँगन तथा करेसाबारीमा प्राकृतिकरुपमा  उम्रिएका करीब दुई रोपनी जग्गामा फैलिएको अन्दाजी ३५० बोट गाँजा प्रहरीले...
सेतोपाटी संवाददाता नेपाल भेन्टिलेटर बैंकले शनिबारसम्म २ करोड बढीको सामग्री खरिद गरेको छ। बैंकले एक सय दिनमा विभिन्न अस्पतालाई एक हजार भेन्टिलेटर उपलब्ध गराउने लक्ष्य लिएको छ।, आवश्यकताका अनुसार देशभर रहेका कोभिड अस्पतालहरुमा निःशुल्क भेन्टिलेटर उपलब्ध गराइनेछ। , सरकारी अस्पतालमा उपचाररत सिकिस्त विरामीहरुको सेवालाई मध्...
दिपकजंग शाही पहिरोमा परी कालिकोटमा चार जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार तिलागुफा नगरपालिका-१ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। पहिरोमा तीन जना बेपत्ता छन्।, स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुम प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जान...
सेतोपाटी संवाददाता सरकारले वीरगन्जस्थित नेसनल मेडिकल कलेज र काठमाडौंका थप दुई अस्पताललाई कोभिड अस्पताल तोकेको छ।, स्वास्थ्य मन्त्रालयका प्रकव्ता डाक्टर जागेश्वर गौतमले वीरगन्जमा नेसनल मेडिकल र काठमाडौंका कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको जानकारी दिए।, योसँगै अब यी तीन वटा अस्पतालमा कोरोना ...
राजेश घिमिरे बिरामीको उपचारका लागि रगतको अभाव भएपछि चितवनमा प्रहरीहरूले रक्तदान गरेका छन्।, रगतको बढ्दो अभाव कम गर्न र नागरिकमा रक्तदानबारे सचेतना जगाउन सुरक्षाकर्मीहरू रक्तदानमा सहभागी भएको चितवन प्रहरीका प्रमुख एसपी नान्तिराज गुरुङले बताए। , जिल्लाका प्रायः अस्पताल कोरोना संक्रमितले भरिन थालेको छ।, अन्य रोगका बिरामी...
सेतोपाटी संवाददाता सिभिल अस्पतालका कर्मचारीरूले सरकारी कर्मचारीसरह तलब-सुविधा माग गर्दै आन्दोलन सुरू गरेका छन्।, अस्पतालमा कार्यरत् कर्मचारीहरूको संगठन ‘निजामती अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरू गरेको हो।, कर्मचारीहरूले विभिन्न म...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत् भरतपुर-११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ।, सघन उपचार कक्षमा उपचाररत् उनको आइतबार मध्याह्न १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।, अस्पतालले विज्ञप्ति जारी गरी ती पुरुषको मृत्युबारे जानकारी दिएको हो। , उनी निमोनिया र उच्च ज्वरोका कारण भदौ ४ गत...
सेतोपाटी कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी दुई लाख ३० हजार रूपैयाँ बराबरको २०० प्याकेट सुपरपाव...