content stringlengths 20 64.1k ⌀ |
|---|
राजु अधिकारी यो छ-सात वर्षअघिको मात्रै कुरा हो। गाउँमा खानेपानीको समस्या थिएन। कुलोमा नियमित रुपमा पानी कुदिरहन्थ्यो। सुख्खायाममा पनि खेतका गह्रामा पानी पुग्थ्यो, गहुँ मकैलाई सिँचाइको चिन्ता थिएन।,
अहिले अवस्था पूरै फेरिएको छ।,
गाउँका खेत-खेतमा पुग्ने कुलोको मुहान लडेको छ। त्यसमा पानीको साटो कमिला कुद्छन्। पहिले ५०–... |
द न्यूयोर्क टाइम्स उनी हरेक रात एक्लै बिताउँछिन्, साढे चार फिट चौडा र आठ फिट लामो टेन्टमा। त्यो पनि जमिनमा राखिएको होइन, उनको सानो कारको छतमा अड्याइएको टेन्ट।, उनको खाना खाने ठाउँ पनि छुट्टै छैन। गाडी पार्किङमा राख्छिन् र नजिकै कतै बसेर कुपुकुपु खान्छिन्।, यो चीनको हेनान राज्यकी ५६ वर्षीया सु मिनको कथा हो। उनका छोरी र... |
सेतोपाटी राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन्।, केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन्।, विभागका अनुसार भानु नगरपालिकाका २३, म्याग्दे गाउँपालिकाका १३, बन्दीपुर गाउँपालिकाका १२, व्यास नगरपालिकाका ४१... |
सेतोपाटी प्युठानको गौमुखी गाउँपालिका-३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।, आज बिहान करिब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।, घरमा अभिभावक नभएको बेला आगल... |
नारायण महर्जन चीनबाट अनुदान सहयोगमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरू गरिएको छ।, नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको उपस्थिति खोप कार्यक्रमको सुरुवात भएको हो।, चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप बुधबारदेखि दिन सुरू गरिएको हो।, स्वास्थ्य मन्त्रालयका अ... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले २६ जना सहसचिव/उपसचिवको सरूवा तथा पदस्थापना गरेको छ। , गृहमन्त्री रामबहादुर थापाले गरेको निर्णयअनुसार अध्यागमन विभागका महानिर्देशक फेरिएका छन्। यस्तै, केही जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। , गृह स्रोतका अनुसार अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईको सरूवा भएको छ। , यस्त... |
युनिक श्रेष्ठ सामाजिक सञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँलाई भाइरल बनाइदिन्छ। तनहुँको मानहुँकोट, दाङको नागबेली सडकपछि ललितपुरको एउटा मल पोखरी टिकटकमा चर्चित छ। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा केही दिनदेखि टिकटक बनाउनेको भीड लाग्न थालेको छ। , तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्... |
सेतोपाटी संवाददाता काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। , भारतको कलकत्ताका ३९ वर्षीय प्रदीप मण्डल कस्मेटिक सामान बनाउने उद्योगमा काम गर्थे। उद्योगको कारखाना बनेपामा थियो, अफिस दरबार मार्गमा। उनको काम दरबारमार्गको अफिसमा थियो।, केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो।, आफूलाई असहज भएपछि ... |
सेतोपाटी संवाददाता नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३२ मा कोरोना संक्रमण पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ।, पछिल्लो २४ घन्टामा ७९ जना निको भएर फर्किएका छन्... |
सेतोपाटी संवाददाता शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ६३३ जनालाई मानपदवी, अलंकार र पदक वितरण गरिन्। , मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रका लागि उल्लेख्य योगदान गर्ने व्यक्तिलाई उच्च मूल्यांकनका साथ हरेक साल विभूषण दिइने गरिएको छ। , गृह मन्त्रालयको सिफारिसमा विभूषण दिने व्यक्तिको नाम मन्त्रिपरिषदबाट अनुमोदन ह... |
सेतोपाटी संवाददाता सुर्खेतको बराहताल गाउँपालिका–२ सिस्नेरी गाउँमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।, स्थानीय बलबहादुर थापाका अनुसार नजिकैको हरियाली सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि घर जलेका हुन्।, खरका छाना भएकाले घरहरूमा लागेको आगो तत्काल नियन्त्रण गर्न नसकिएकोले पूर्ण रूपमा जलेको बराहताल–२ का वडा अध्यक्ष ... |
सेतोपाटी संवाददाता सरकारले पारलैंगिक अभियन्ता भूमिका श्रेष्ठलाई नागरिकता दिने निर्णय गरेको छ।, गृह मन्त्रालयको प्रस्तावमा कैशाल श्रेष्ठको नाम परिवर्तन गरी भूमिका श्रेष्ठ राख्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए।, उनले सुरूमा जिल्ला प्रशासन कार्... |
सेतोपाटी संवाददाता काठमाडौंमा रहेर आपराधिक गतिविधि र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले नुवाकोटका एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-३ घर भई काठमाडौं मनमैजु बस्ने ३७ वर्षीय सीताराम पुलामी मगर छन्।, उनलाई परिसरले शुक्रबार पक्राउ गरी हिरासत लिइएको परिसर प्रवक्ता रमेशकुमार बस्नेतले बताए।, उ... |
एजेन्सी उनी आफू धेरै पढेका थिएनन् तर किताबप्रति उनको मोह यति धेरै थियो कि दैनिक ज्यालादारीबाट कमाएको पैसाले उनी किताब किन्थे। ज्ञान बाँड्ने अभिलाषाले उनले एउटा पुस्ताकालय बनाएका थिए। त्यहाँ झन्डै ११ हजार पुस्तक राखेका थिए।, भारतको कर्नाटकाको माइसुरका ६३ वर्षीय सयद इसाकले जिन्दगीभरि दु:ख गरेर जम्मा पारेका ती पुस्तक शुक... |
रासस माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ।, गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।, चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गए... |
सेतोपाटी सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ। ,
,
यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ। जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ। काठैकाठले प्यागोडाशैलीमा निर्म... |
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिका वडा नम्बर ८ मा एक जनाको हत्या भएको छ।, विराटनगरस्थित बलुवाईका ५२ वर्षीय विको सहनीको गए राति हत्या भएको हो। धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको प्रहरीले जनाएको छ।, घटनामा उनकै छोराको संलग्नता रहेको हुन सक्ने अनुमान प्रहरीको छ। उनका छोरा फरार छन्।, जिल्ला प्रहरी कार्यालय मो... |
रमेश गिरी भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्।, आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्प... |
सेतोपाटी संवाददाता मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ।, स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाड... |
सेतोपाटी संवाददाता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा फेरि आगलागी भएको छ।, आइतबार बिहानदेखि लागेको आगलागी हेलिकप्टरको मद्दतले अपह्रान्ह नियन्त्रणमा लिएको थियो। फेरि साँझ करिब ७ बजे जंगलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।, वृत्तका प्रहरी नायब उपरीक्षक ... |
सेतोपाटी संवाददाता चितवनको राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्।, आँपपानीमा रहेको राप्ती नगरपालिकाको वडा नम्बर–११ को भवन ढलान गरेर फर्किएका कामदार चढेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउडे खो... |
सेतोपाटी संवाददाता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ स्थित शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ,फेरि लागेको आगलागी ,नियन्त्रणमा आएको छ।, आइतबार बिहानदेखि लागेको आगलागी हेलिकप्टरको मद्दतले अपह्रान्ह नियन्त्रणमा लिएको थियो। लगत्तै साँझ करिब ७ बजे तैलुङभन्दा माथिको चिहानडाँडामा फैलिएको आगो अहिले नियन्त्रणमा आएको महानग... |
सेतोपाटी संवाददाता नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गराउने भएको छ।, ठेक्का लिएको कम्पनीलाई पटक-पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। , उनका अनुसार कमलादीस्थित उक्त प्लाजाको २७ वर्षको लिज ठेक्का कन्सेप्ट डेभलपर्स प्रा.लि.ले लिएको थियो। , सम्झौता अवधि सकिएको झन्डै एक ... |
सेतोपाटी संवाददाता रूपन्देहीको गैंडहवा गाउँपालिकामा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ। गैंडहवाको वडा नं ७ नन्दनगरस्थित आशिष पेट्रोल पम्पमा आईतवार साँझ आगलागी भएकाे हो। , ईलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी निरीक्षक हरि बहादुर खड्काका अनुसार स्थानीय राजकुमार चाैधरीले सञ्चालन गर्दै आएको उक्त पम्पमा साँझ आठ बजे अचा... |
निर्मला घिमिरे खोटाङ, रावावेसी गाउँपालिका–४ मण्डलीछापका अभिनारायण सार्की चर्को घाममा दाउरा चिर्दै थिए। तिर्खाले उनको घाँटी सुक्यो। आँगन छेउमै धारो छ, पानी आउँदैन।, 'धारो त सपनामा मात्रै। बर्खामा ऊ... त्यो आहालको पानी वस्तुभाउलाई दिन सजिलो हुन्छ भनेर यसरी नाला जोडेको,' उनले भने।, घाँटी भिजाउने एक घुड्की पानीका लागि उनी... |
राजेश घिमिरे मञ्जु सिंजाली मगरले आइतबार साँझ ७ बजेतिर फोन गर्दा श्रीमान् अजयले काम सकेर फर्कनका लागि ट्याक्टर चढेको सुनाएका थिए।, श्रीमतीले ‘ल राम्रोसँग आउनुस्’ भनेर फोन राखिन्। करिब ५ मिनेटपछि उनको मोबाइलमा श्रीमानको फोन आयो। आवाज सुनियो, ‘म त मर्ने भएँ, ट्याक्टर पल्टियो।’, आत्तिएकी मञ्जुले १२ कक्षा पढ्दै गरेका छोराल... |
सेतोपाटी संवाददाता नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ।, पछि... |
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ।, तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। , उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो।, २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उन... |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै एक टिपरमा आगलागी भएको छ।, मंगलबार राति पौने १२ बजे ललितपुर महानगरपालिका-१७ बिएन्डबी अस्पताल नजिकै चक्रपथ सडकमा एक टिपरमा आगलागी भएको हो।, सातदोबाटोबाट कोटेश्वर जाँदै गरेको बा २ ख ६८८७ नम्बरको टिपरमा आगलागी भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ... |
विवेक राई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने जनाएको छ।, अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने छ। , पछिल्लो समय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा... |
सेतोपाटी संवाददाता कोभिड-१९ विरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो।, माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेक... |
सेतोपाटी संवाददाता बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने एक युवतीलाई दाङ देउखुरी जिल्ला अदालते जेल पठाएको छ।, आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी युवतीले अदालतमा बयान फेरेपछि ती युवतीलाई कैद सजायका साथै आर्थिक जरिवाना पनि गरिएको छ। , घोराहीकी ती युवती र एक बालिकाले गत असोज १९ गते जिल्ला प्रहरी कार्... |
राजेश घिमिरे भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खुला सीमा हुँदै नेपाल प्रवेश गर्नेको संख्या पनि बढेको छ। भारतसँग सीमा जोडिएको वीरगञ्जमा भारतबाट फर्किएका दुई जना कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।, नारायणी अस्पतालको कोभिड आइसियूमा उपचार गराइरहेका बाराका ३७ वर्षीय पुरुष र वीरगञ्जका ६२ वर्षी... |
राजेश घिमिरे भरतपुर महानगरपालिकाको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ।, एक सयभन्दा बढी कामदार निर्माणको काममा खटेका छन्। चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा बन्दै गरेको रंगशालाको मुख्य मैदान र प्याराफिट बनाउने काम धमाधम चलिरहेको छ।,... |
खेमराज गौतम विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दैछन्।, दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन्।, भूकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउलेका १० घर परिवार वि... |
खिलानाथ ढकाल मेलम्ची खानेपानी आयोजनाको चुहावट आगामी पुस-माघ महिनासम्म जारी रहने आँकडा पेश भएको छ।, इञ्जिनियरहरूका अनुसार मेलम्चीको चुहावट काठमाडौंमा हरेक महिना तीन सय ठाउँमा हुने प्रक्ष्येपण गरिएको छ।, यही प्रक्ष्येपणको आधारमा अब के गर्ने भन्नेबारे मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, खानेपानी मन... |
सेतोपाटी संवाददाता नयाँ वर्षको दिन राति मकवानपुरमा नाबालिकामाथि बलात्कार भएको छ।, हेटौडा उपमहानगरपालिका-६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।, ती नाबालिकालाई उनकै केटा साथीले राति साढे १० बजे बलात्कार गरेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा पर्सा ... |
सेतोपाटी राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।, मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले ... |
सेतोपाटी संवाददाता सडक पिच गर्न टाँगिएको डोरीमा अल्झिएर घाइते भएका निलम्बित प्रहरी निरीक्षकको मृत्यु भएको छ।, चार दिनअघि घाइते भएका विराटनगर-१३ घर भएका प्रहरी निरीक्षक ५५ वर्षीय महावीर यादवको उपचारका क्रममा विराटनगरमा बिहीबार बिहान मृत्यु भएको हो।, विराटनगर-१३ को नहरछेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर उ... |
सेतोपाटी संवाददाता प्रदेशभरीमै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परिरहेको विराटनगरमा बिहिबार बिहान एक जना संक्रमित महिलाको मृत्यु भएको छ। , बुधबार स्कुटर हाँकेर आफैं अस्पताल पुगेकी विराटनगरकै ४६ वर्षीया महिलाको आज बिहान चार बजे निधन भएको कोशी कोभिड अस्पतालले जनाएको छ। पिसिआर परीक्षण गराउँदा पोजिटिभ आएपछि उनी पतिसहित... |
सेतोपाटी संवाददाता नायव सुब्बा (नासु) हरूले सिंहदरबारभित्र आन्दोलन गरेका छन्।, विभिन्न माग राखेर उनीहरूले बिहीबार शान्तिपूर्ण आन्दोलन गरेका हुन्।, उनीहरूले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफल?’ जस्ता कुराहरू लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन्।, प्रदर्शन गरेकामध्... |
सेतोपाटी संवाददाता भक्तपुर मनोहरास्थित सुकुम्बासी बस्तीमा बस्ने एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ।, भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो।, महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहर... |
सेतोपाटी संवाददाता बिहीबार राति मुलुभरका अधिकांश स्थानमा असिनापानी र ठूलो हावाहुरी चलेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति ७ देखि १० बजेसम्म मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ। प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।, मानन्धरका अनुसार आज राति १... |
राजकुमार पराजुली ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरूप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन्।, नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरूप पनौतीस्थित सचीतीर्थ-त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो।, मक... |
सेतोपाटी संवाददाता देउखुरीस्थित वित्तीय संस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरी दुई लाख रकम निकासा गरेको तथ्य सार्वजनिक भएको छ।, संस्थामा आवद्ध एक महिला सदस्यको नाममा रहेको रकम सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षरसहितको फाइल बनाएर रकम निकासा गरेको खुल्न आएको हो।, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिट... |
सेतोपाटी संवाददाता नेपालबाट चोरी गरी अमेरिका पुर्याएको लक्ष्मी नारायणको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ ।, नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा सो कलाकृतिहरू बिहिबार नेपाल आइपुगेको हो।, नेपाल आईपुगेको लक... |
एजेन्सी नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा अब आइतबार लकडाउन हुने भएको छ।, बढ्दो कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन प्रदेश सरकारले सप्ताहन्त (आइतबार) मा लकडाउन गर्ने निर्णय गरेको हो। शुक्रबार मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशका हरेक जिल्लामा आइतबार लकडाउन गर्ने घोषणा गरेका हुन्।, त्यस्तै मास्क नलगा... |
सेतोपाटी संवाददाता शनिबार र आइतबार ललितपुरका चार अस्पतालमा कोरोनाको नि:शुल्क खोप लगाउन पाइने भएको छ। , जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वसाधारणलाई यसरी खोप दिने व्यवस्था मिलाएको हो।, यी अस्पतालले चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप पहिलो चरणमा सर्वसाधारणलाई लगाइदिन लागेको हो। , बढीभन्दा बढी सर्वसाधारणलाई खोप सेव... |
नारायण महर्जन नाग र नागिनीको आत्मा शान्तिको कामना गर्दै शुक्रबार टोखावासीले बिस्काः जात्रा मनाएका छन्।, राजधानीमा मनाइने गरेको हिन्दूहरूको पर्व बिस्का जात्राको अवसरमा शुक्रबार टोखामा विभिन्न देवीदेवताका खटहरू नगर परिक्रमा गरिएको छ। साथै रथहरू पोखरीमा लगेर नचाइ नगर परिक्रमा गरिएको थियो। , जात्राको अवसरमा विधिपूर्वक पूज... |
सेतोपाटी संवाददाता तिनाउ नदीमा डुबेर बुटवलका एक युवकको मृत्यु भएको छ।, शनिबार दिउँसो गर्मी छल्न भन्दै पाल्पाको तिनाउ गाउँपालिका वडा नंं २ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदीमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। , गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हिराबहादुर महतका अनुसार बुटवल उ... |
रासस हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ।, सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।, मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी ती... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले महानगर भित्रका बिजुलीका पोल चिटिक्क पारेर सिंगारेको छ।, हरियो रङ लगाएर महानगर भित्रका भित्री बाटोका पोलसमेत सफा र चिटिक्क छन्।, ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको परिकल्पना गरेका हुन्।, महर... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको गोरखाको लाप्राकस्थित गुप्सीपाखाको बस्ती वैशाख ९ गते हस्तान्तरण गरिने भएको छ।, संघका अध्यक्ष कुमार पन्तले दिएको जानकारीअनुसार ५ सय ७३ वटा घर हस्तान्तरण गर्न लागिएको हो।, ०७२ सालमा गोरखा गएको भूकम्पले लाप्राकीका घर भत्केका थिए। घर भत्केको करिब ६ वर्षमा लाप्... |
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ।, दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।, दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु ... |
सेतोपाटी जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन्।, ‘पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभि... |
सेतोपाटी संवाददाता बाँकेस्थित भेरी अस्पतालमा ८१ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनालाई कोरोना संक्रमन पुष्टि भएको छ।, भेरी अस्पताल नेपालगन्जले बितेको २४ घण्टाभित्र ८१ वटा स्वाब परीक्षण गर्दा आइतबार ७५ जनालाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ।, परीक्षण गरिएको स्वाबमध्ये ९२.६ प्रतिशतलाई कोरोना संक्रमण देखिएको अस्पतालले... |
एजेन्सी भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। , संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार भारतभरि १ हजार ६सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट... |
एजेन्सी अमेरिकामा टेस्ला कम्पनीले बनाएको ड्राइभरबिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उत्तरी ह्युजटनमा स्थानीय समयअनुसार गत शनिबार राति उक्त कार रोडबाट बाहिर गएर एउटा रूखमा ठोक्किएको थियो। , २०१९ टेस्ला मोडल एसको उक्त कार तीव्र गतिमा गइरहेको र घुम्तीमा अगाडिको बाटो थाहा नभएर रोडबाट बाहिर गएको अनु... |
रासस पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन्।, रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ।, रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेक... |
एजेन्सी कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि सोमबार रातिदेखि भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको घोषणा गरेको केही घन्टापछि नयाँदिल्लीको आनन्द विहार बस स्टेशनमा मानिसहरूको घुइँचो लागेको थियो।, आफ्नो काम पनि गुम्ने र घर पनि जान नपाइने डरले हजारौं आप्रवासी मजद... |
एजेन्सी भारत सरकारले १८ वर्षमाथि सबै नागरिकलाई कोरोनाभाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको एक बैठकले मे १ देखि सुरू हुने तेस्रो चरणको खोप अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने निर्णय भएको हो।, यसअघि भारतमा ४५ वर्षमाथिकालाई मात्र खोप लगाइन्थ्यो।, प्रधानम... |
रासस प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।, वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।, आश्विन शुक्ल... |
विनोद सापकोटा झापामा कोरोनाको दोस्रो लहर बढ्न थालेको छ। सोमबार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन्।, मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन्।, जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सोमबार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन्।, जसमा सबैभन्दा ... |
रासस किलर माउन्टेनको रूपमा परिचित विश्वको दशौं अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै ६७ जना... |
रासस कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।, चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।, कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ।, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सर... |
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषध गाँजासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वीरगन्ज नगरपालिका-१३ मुर्लीका ४४ वर्षीय उमर अन्सारी रहेका छन्।, उनलाई प्रहरीले मंगलबार वीरगन्ज-१५ बाइपास सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, उनी सवार ना३८प ६२२६ नम्बरको मो... |
सेतोपाटी संवाददाता अध्यागमन विभागले नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १३६ जनालाई विमानस्थलबाट फर्काएको छ। , बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले बताए। , यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाक... |
सेतोपाटी मकवानपुर जिल्लाको हेटौंडामा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ। , कोरोना पृष्टि भएको हेटौंडा उपमहानगरपालिका-४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।, कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु भएको चौला... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई कोरोना संक्रमण देखिएको छ।, भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुबै जनामा कोरोना संक्रमण देखिएको हो।, पूर्वराजाको सचिवालयले दुबैमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।, नेपाल फर्केपछि दुबैको पिसिआर परीक्षण गरिएको... |
सेतोपाटी संवाददाता भक्तपुरमा करेन्ट लागेर घरको छैठौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो पौने ३ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारी आकाशे पुल नजिकै भरतलाल श्रेष्ठको ६ तला घरबाट लडेर एकको मृत्यु भएको हो।, सो खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। करेन्ट लागेर छैठौं तलाबाट खस्दा सिन्धुपाल्चोक ईन्द्रावती गाँ... |
सेतोपाटी संवाददाता प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा वैशाख मसान्तसम्म भक्तजनले पूजाआजा गर्न नपाउने भएका छन्।, कोरोनाभाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले जिल्ला प्रशासन कार्यालय गोरखाले भिडभाड रोक्न यस्तो नियम लागू गरेको छ।, गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार भिडभाड हुने... |
विमलबहादुर विष्ट डोटीको भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्दछ। , विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविकि विविधता र बहुसांस्कृतिक परम्पराले सुदूरपश्चि... |
सेतोपाटी संवाददाता सुनसरीबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ।, चार लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जनालाई मंगलबार पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका-२ का २४ वर्षीय नजिम साफी र धरान-१७ का महे... |
सेतोपाटी तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन्।, यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन्। , गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती प्रजातिको अभिलेख राख्ने काम सम्पन्न भएको प्राणी उद्यानका संरक्षण अधिकृत रू... |
डा.आकृती भारती सामान्यतया, शरीरमा हुने अण्डा र शुक्रकिटको मिलनबाट बच्चा बन्ने प्रक्रियालाई मेडिकल भाषामा ‘इनबिओ’ भनिन्छ।, शरीरमा अण्डा र शुक्रकिटको मिलन भएर बच्चा हुने प्रक्रियालाई बाहिर कुनै ल्याबमा गर्यौं भने त्यसलाई टेस्ट्युव बेबी भनिन्छ। अर्थात महिलाको अण्डालाई बाहिर निकालेर पुरूषको शुक्रकिटलाई ल्याबमा फ्यूज गराउ... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिब... |
सेतोपाटी संवाददाता सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा अत्याधुनिक एचएलए ल्याब सञ्चालनमा ल्याएको छ।, एचएलए मिर्गौला प्रत्यारोपण गर्दा अंग दिने र लिनेको तन्तु मिल्छ मिल्दैन भनी परीक्षण गर्ने उपकरण हो। लिने र दिनेको तन्तुको म्याचिङ नभइकन प्रत्यारोपण सम्भव हुँदैन।, अर्थात् अंगको... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले १३ व्यापारिक फर्मका १६ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। , ती फर्म र व्यक्तिहरूलाई २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो माग्दै शुक्रबार अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक रामप्रसाद आचार्यले बताए। , सर्लाही घर भई हाल ललितपुर महानगरपालिक... |
सेतोपाटी संवाददाता चितवन र तनहुँलाई जोड्नेगरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर तीनजना मजदुरहरु घाइते भएका छन्।, नदीमा खसेर दुई जना बेपत्ता भएका छन्।, भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खसेका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प... |
रासस बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ।, गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरुका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए।, ‘२०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएक... |
राजेश घिमिरे कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा अक्सिजनको माग बढेको छ। अक्सिजन उत्पादक तथा बिक्रेताले अक्सिजन भरिएको सिलिन्डरको माग अत्याधिक बढेको बताएका छन्।, कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अक्सिजनको अभाव भएको र नेपालबाट अक्सिजन भरिएका सिलिन्डर निर्यात हुन थालेको हल्ला चलेपछि चितवनमा माग अत्याधिक ब... |
सेतोपाटी संवाददाता चितवन र तनहुँलाई जोड्नेगरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर एक मजदुरको मृत्यु भएको छ।, ८ जना मजदुर घाइते भएका छन्।, नदीमा खसेर फलामले च्यापिएका दुई जना मजदुरको अझै उद्धार हुन सकेको छैन।, भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रि... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ।, शनिबारभन्दा आज स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।, ‘हिजो ज्वरो आउने र छाती दुख्ने समस्या देखिएकोमा आज त्यो समस्या छैन,’ चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालका पिआर अफिसर सोमनाथ बाँस्तोलाले सेतोप... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणले दाङमा ५७ वर्षीय एक पुरूषको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५७ वर्षीय पुरुषको आइतवार बिहान कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको हो।, अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार उनको बिहान ११:१० बजे मृत्यु भएको हो।, उनको वैशाख २ गतेदेखि आइसियुमा उपचार हुँदै आ... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा गम्भीरखाले संक्रमित बढ्न थालेका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा अहिले ६१ जना आइसियूमा उपचाररत् छन्। जसमध्ये ४७ जनालाई भेन्टिलेटरमा राखिएको छ।, मन्त्रालयले शनिबार जारी गरेको आँकडा... |
सेतोपाटी संवाददाता कोरोना महामारीको जोखिम उच्च भएपछि विराटनगर महानगरले सबै शैक्षिक संस्था बन्द गर्दै बैशाखभर परीक्षा नगर्ने निर्णय गरेको छ । , महामारीको जोखिम बढेकाले भौतिक रूपमा लिइने कक्षा परीक्षा बैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जान... |
सेतोपाटी संवाददाता कैलालीमा एकै विद्यालययका चार जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।, कैलारी गाउँपालिकाको पवेरामा रहेको जनकल्याण माध्यमिक विद्यालयका ८ जना विद्यार्थीमा गरिएको परिक्षणमा १६, १५ र ९ वर्षका विद्यार्थीमा संक्रमण देखिएको हो।, गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब बीरेन्द्र सापकोटाले एन्टीजेन विधिबाट... |
सविता बुढा एक साताअघि कैलालीको कैलारी गाउँपालिका–५ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा केही विद्यार्थीलाई खोकी र ज्वरो देखियो।, पढाउँदै गरेका शिक्षकले एकै कक्षा कोठाभित्र ५ जना विद्यार्थी खोकिरहेको देखेर के भएको भनी सोधे। विद्यार्थीहरुले सन्चो नभएको भनेपछि उनीहरुलाई घर पठाइयो। , ती शिक्षकले कक्षा कोठाको यो घटना प्रध... |
दिपकजंग शाही वैशाखयता कर्णाली प्रदेशमा ३५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य सेवा निर्देनालयका अनुसार पिसिआर परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ।, गएको शनिबार १५६ जनाको पिसिआर परीक्षण गरिएकोमा १२६ जनामा कोरोना पुष्टि भएको थियो।, संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पता... |
विनोद सापकोटा वि.सं. २०२८ को अन्त्यतिर भारत पश्चिम बङ्गालको नक्सलवाडीमा कानु सन्याल र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए। त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि ‘वर्गशत्रु समाप्त पार्ने अभियान’ चलाइयो।, यो काण्डमा कम्युनिष्टहरूले ‘सामन्त’ आरोप ल... |
रासस झापाको मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन्।, मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ।, इलाका प्रहरी कार्यालय काँकडभिट... |
सेतोपाटी संवाददाता जिल्लाका १५ वटै स्थानीय तहमा न्यूनतम १ सय बेड क्षमताका क्वारेन्टिन र ५० वेड क्षमताका अक्सिजनसहितको आइसोलशन वार्ड बन्ने भएको छ। सोमवार भद्रपुरमा सम्पन्न डिसिसिएमसीको बैठकले सो निर्णय गरेको हो।, झापामा कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि डिसिसिएमसीले १८ बुँदे निर्णय गरेको छ। बैठकले जिल्लाका सब... |
सेतोपाटी संवाददाता पोखरामा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।, ‘हामीले कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरेका छौं,’ सिडिओ गौत... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसका संक्रमित दिनप्रतिदिन वृद्धि भइरहेका बेला मास्कविना नै मानिसहरू हिँडडुल गरेको पाइएपछि कञ्चरपुरमा कडा नियम लगाइएको छ।, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयअनुसार प्रहरीले मास्क नलगाएका मानिस भेटिएमा ५० रूपैयाँका दरले जरिवाना लिने गरेको छ।, यो नियम सोमबारदेखि नै लागु भइसकेको छ।, महेन... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन ... |
एजेन्सी भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ।, बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो।, नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ।, बंगलादेशले यसअघि अप्रिल १४ ... |
सेतोपाटी संवाददाता कोरोना भारइसविरूद्धको 'भेरोसेल' नामक चिनियाँ खोप लगाउने व्यक्तिले दोस्रो डोज पनि काठमाडौंमै लगाउनुपर्ने भएको छ। , खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप कार्ड देखाएर भारतीय खोपको दोस्रो डोज काठमाडौंबाहिर पनि लगाउन सकिने भए पनि चिनियाँ खोप भने काठमाडौंमै लगाउनुपर्ने हुन्छ। , उनले चिनियाँ ... |
सेतोपाटी संवाददाता अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङ्गले पक्की घर पाउने भएका छन्।, सञ्चारमाध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीतिक पीडासहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन्।, तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्र... |
चन्द्र काफ्ले हिमाली जिल्ला डोल्पामा एउटा स्कुल छ- तापिरिचा माध्यमिक विद्यालय। शे–फोक्सुन्डो गाउँपालिका–८, साइजलमा रहेको यो स्कुल डोल्पाको मात्र होइन, कर्णाली प्रदेशकै नमूना मानिन्छ।, तापिरिचा भनेको बोन धर्मावलम्बीको धर्मगुरूको नाम हो। ध्यान, योग र तपस्याबाट सिद्धि प्राप्त गरेको विश्वासका आधारमा बोन धर्मावलम्बी उनलाई ... |
सेतोपाटी संवाददाता नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ। नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । , मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत ह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.