content
stringlengths
20
64.1k
निरा गौतम/रासस ‘तीज आयो छमछमी नाची देउन, , आँगनीमा कम्मर भाँची देउन’,  , तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो। विशेषगरी हिन्दू महिलाका माझ प्राचीनकालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति र वर्गमा पनि प्रसिद्ध बनेको छ। सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि निकै रमाइलो च...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले शान्ति स्थापनाको कार्य मजबुत हुने बताएका छन्।, संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले आयोजना गरेको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्...
राजेश घिमिरे दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी आन्दोलन गर्न थालेपछि कृषि तथा पशु विज्ञान विश्वविद्यालय(एएफयू)को पशु विकास फार्ममा पालिएका चौपायाहरू भोकै हुन थालेका छन्।, विश्वविद्यालयको पशु विकास फार्म, बागबानी र बाली विकास फार्ममा दैनिक ज्यालादारीमा कार्यरत ६५ जना कर्मचारीहरू करारमा नियुक्ति गर्न माग राखेर केही दिन...
सेतोपाटी संवाददाता धरमपुर दुर्घटनाका घाइतेलाई पीडक पक्षले उपचार नगर्ने भनेपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका एक जना पीडित थप पीडामा परेका छन्।, शिवसताक्षी नगरपालिका वडा नम्बर १ का भीमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा परेको उनका आफन्तहरूले बताएका छन्।, गएको भदौ १० गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको ...
सेतोपाटी जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ।, भेरी नगरपालिकाको नगर शिक्षा समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय...
राजेश घिमिरे चितवनको जंगलमा निउरो टिप्न पसेका एक पुरूषको पाँच दिनपछि कंकाल भेटिएको छ। , भरतपुर महानपालिका-१३ पृथ्वीनगरस्थित ऋषिराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्कीका ५५ वर्षीय बसन्तमणि सुवेदीको शनिबार दिउँसो कंकालमात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।, जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्य...
सबिना श्रेष्ठ काठमाडौंको कमलपोखरी कुनै समय डम्पिङ साइट बन्यो। पछि पुनर्निर्माणको नाममा पोखरी सुकाइयो। मरेका माछा र चिरा परेको हिलो माटोको खण्डहर बन्यो। पोखरीजस्तो पर्यावरणीय स्थल बिगारेको भनेर अभियन्ताहरूले विरोध पनि गरे।, अहिले भने बल्ल यो पोखरी भन्न लायक भएको छ। पोखरीमा लबालब पानी भरिएको छ। वरिपरि हरियाली बगैंचा बने...
सेतोपाटी वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ। , यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि विहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो।, उपचार...
रासस नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली सिमकोट आइपुगेको छ। उक्त टोली शनिबार सिमकोट आइपुगेको हो।, टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ।, मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा...
रासस विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन्।, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन्।, स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगर...
सेतोपाटी संवाददाता दाङ र आसपासका जिल्लाका थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन्।, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ।, तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले आज सार्वजनिक बिदा पनि दिएका छन्।, लुम्बिनी प्रदेश सरकारले पनि दाङ, बाँके,...
सेतोपाटी नारायणगढको लायन्स चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबा...
सेतोपाटी काठमाडौं-रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन। , संघीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने योजना बनाएर अध्ययन भए पनि दुई देशबीचमा सम्झौता हुन बाँकी हुँदा थप अध्ययन भएर निर्माणमा जान नसकेको हो।, सरकार र भा...
डा भगवान कोइराला हामीले पहिलादेखि नै सुन्दै आएका कुरा हुन्- शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ। रक्तचाप ठिक्क राख्न नुन कम खानुपर्छ। तौल घटायो भने सुगर नियन्त्रण गर्न सजिलो हुन्छ।  , व्रत (फास्टिङ) बसे कुनै न कुनै फाइदा हुन्छ भन्ने पनि हामीलाई लाग्दै आएको हो। त्यही भएर व्रत बस्ने चलन पुस्तौंदेखि चल्दै आएको छ। अहिले यसक...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ।, मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्र...
सेतोपाटी संवाददाता पाटनको गाः हिति (ढुंगेधारा) बाट हराएर अमेरिकाको डेन्भर आर्ट म्युजियममा पुगेको उमा महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको छ।, सन् १९७५ देखि म्युजियममा प्रर्दशन गरिएको उक्त मूर्ति नेपालको भन्ने थाहा पाएपछि म्युजियमले नेपालको दुतावासलाई हस्तान्तरण गरेको हो। , नेपालतर्फका राजदूत युवराज खतिवडाले उक्...
सेतोपाटी नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका काठमाडौंका संग्रहालय खुल्न थालेका छन्।, राजधानीका नारायणहिटी दरबार संग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय र हनुमानढोका दरबार संग्रहालय स्वास्थ्य मापदण्ड पालना गरी खुला गरिएको हो। संग्रहालय खुला गरेसँगै अवल...
सेतोपाटी संवाददाता मंगलबार बिहानैदेखि कर्णाली राजमार्ग अवरूद्ध भएको छ।, सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गत राजमार्गको दैलेख क्षेत्रमा पहिरो खस्दा बिहानैदेखि राजमार्ग अवरूद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–७ चिसा खोलानजिक पहिरो खस्दा राजगमार्ग अवरूद्ध भएको हो।, बिहा...
खिलानाथ ढकाल भ्रष्टाचारको आरोप लागेर विशेष अदालतमा मुद्दा खेपिरहँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दुई उपकुलपतिसहित ९ जना कर्मचारी सरकारी निवासमै बसिरहेको पाइएको छ।, बिपी प्रतिष्ठानको आर्थिक अनियमिततामाथि छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धानले यस्तो भेटाएको हो।, अख्तियार स्रोतका अनुसार भ्रष्टा...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ।, प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाई फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। , पक्राउ परेका ...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ।, गृह मन्त्रालयका अनुसार कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो।, ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार सिफारिस गरेको हो।, साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सि...
सेतोपाटी संवाददाता पहिरो झरेपछि गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ।, इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध थियो।, आज बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो।, आज बजेदेखि सडक दुबैतर्फी...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्।, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। , महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सा...
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय आगामी असोज १ गतेदेखि खुलाउने भएको छ। , नगर प्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए।, पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक ...
सेतोपाटी देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसह...
सेतोपाटी राष्ट्रिय जनगणना– २०७८ का लागि तनहुँमा एक सय ३० सुपरिवेक्षक परिचालन गरिएको छ। , आजदेखि सुरू भएको जनगणनाका लागि जिल्लामा उक्त संख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो। , सरकारले राष्ट्रिय जनगणना-२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। सोही बमोजिम सबै सुपरिवेक्षकला...
सेतोपाटी पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए।, उन...
नवीनबाबु गुरूङ आजदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू भएको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।, कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।, अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको छ। प्र...
रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।, नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको हो।, नगरपालिका मातहतका कार्यालय र शैक्षिक स...
रासस बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ।, स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले ...
रासस ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।, सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं-तिहार लगायत चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ।, चाडपर्वको मुखमा प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि परिसरले काठमाडौंमा सुरक्षा योजना ल्याएको हो।, परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १ गतेदेखि लागू हुने गरी काठमाडौंमा चाडब...
सेतोपाटी संवाददाता संखुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धानमा संलग्न  पाँच जना प्रहरी पुरस्कृत भएका छन्।, पुरस्कृत हुनेमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी, प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीमबह...
सेतोपाटी संवाददाता ठूलो मात्रामा सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई रामेछापबाट खपटासहित पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर ...
मनोज सत्याल हिमाल आरोही मिङ्मा डेभिड शेर्पा सगरमाथा चढ्न थालेको १३ वर्ष भयो। पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका उनी साक्षी हुन्।, 'हिमालमा जुन बेला हिउँ पर्नुपर्ने हो, आजकाल त्यो बेला पर्न छाडेको छ,' शेर्पाले भने। , शेर्पा पहिलोपटक सन् २००८ मा खुम्बु आइसफल पुगेका थिए। त्यसपछि पनि १५ पटक पुगिस...
सेतोपाटी संवाददाता मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोस्रो अधिवेशनमा उनले अरू जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताएका हु...
सेतोपाटी संवाददाता त्रिभुवन विश्व विद्यालयले सम्भवभएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ । , त्रिवि कार्यकारी परिषद्को भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सर्तकता अवलम्बन गर्दै शुक्रबारबाट सम्भव भएसम्म भौतिक उपस्थिति गराई क...
रासस कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।, कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।, बालुवा वा अ...
एजेन्सी श्रीलङ्कामा देशव्यापी कर्फ्‍यूको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कर्फ्‍यू आगामी अक्टोबर १ सम्म लागू हुनेछ ।   , कोभिडको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कर्फ्‍यूको म्याद थप्नु परेको उनको भनाइ छ । राष्ट्रपति गोटावाया राजापाक्षेको अ...
सेतोपाटी संवाददाता ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। अहिले  ९६ प्रतिशत काम सम्पन्न भएको छ। अब चार प्रतिशत काम मात्र बाँकी छ। , काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ। ‘यसबीचमा केही अवरोध नआए...
रासस गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ। आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। , निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको ...
सेतोपाटी संवाददाता बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार कर...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा खोलामा डुबेर  ५५ वर्षीया महिलाको मृत्यु भएको छ।, इन्द्रावती गाउँपालिका वडा नम्बर ५ माझी बगरस्थित इन्द्रावती खोलामा ५५ वर्षीया जुना सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। , उनी गत सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ स्...
सेतोपाटी पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्।, जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन्। प्रहरी उप...
सेतोपाटी संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ। , एकै परिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय वि...
विनोद सापकोटा पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा ठूला-ठूला खाल्डा पर्न थालेको छ। समयमै त्यस्ता खाल्डा नपुरिँदा दुर्घटनाको जोखिम समेत बढेको छ।, दमक र विर्तामोड बीचको सडकका खाल्डा गनिसाध्य छैन। खाल्डोका कारण चालकलाई सवारीसाधन जोगाउन मुस्किल छ।, बा१३च ३८५६ का सवारी धनी कृष्ण खरेल भन्छन्, ‘हाइवेका खाल्डोले गाडीको आयु घटा...
सेतोपाटी संवाददाता पश्चिम नेपालको दार्चुला, खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो साढे ४ बजे ४ दशमलव २ रेक्टर स्केलमा भूकम्पको धक्का महसुस गरिएको हो।, केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का बैतडी, डड...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सोमबार थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो।, यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३१२२, ललितपुरमा १४४० र भक्तपुरमा ९७० रहेको मन्त्रा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा पछिल्लो २४ घन्टामा तीन सय ९६ जना कोरोना संक्रमित फेला परेका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ९८ जना कोरोना संक्रमित थप भए भने ललितपुरमा जम्मा ३५ जना थप भएका छन्।, यस्तै भक्तपुरमा ६३ जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घन्टामा देशभर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १३ हजार ८ सय १७ जनाको गरिएको कोरोना परीक्षण गरिएको थियो।, यस्तै २४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।, सोही अवधिमा मृत्यु हुन...
विवेक राई पछिल्लो साता नेपालमा कोरोना संक्रमण दर ह्वात्तै घटेको पाइएको छ।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातायता कुल परीक्षण गरिएकामध्ये जम्मा ९.७ प्रतिशत मानिसमा संक्रमण देखिएको छ। जुन यो वर्ष यताकै सर्वाधिक कम संक्रमण दर हो। , मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल ९५ हजार ४२६ जनाको परीक्...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले गाँजा किनबेच गरेको आरोपमा पक्राउ परेका अभियन्ता राजिव काफ्लेसहित तीन जनासँग धरौटी माग गरेको छ।  , बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालक काफ्लेसहित तीन जनालाई लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो।, सोमबार न्यायाधीश नारायणप्रसाद सुव...
सेतोपाटी संवाददाता रोहिङ्ग्या शरणार्थीहरूलाई प्रलोभनमा पारेर नेपाल ल्याएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तीन जना विदेशीलाई मानव बेचबिखन गरेको आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, म्यानमार घर भइ काठमाडौंको बुढानिलकण्ठ- ११ कपन बस्ने २७ व...
सबिना श्रेष्ठ येँया पुन्ही, उनीहरू बाँसका लामा-लामा भाटाबाट केही बनाउँदै थिए। आगोमा भाटा झिरर्र तताउँथे। घुमाउरो पार्थे। अनि जोड्दै जान्थे।, एउटा फ्रेम बनिसकेको थियो। त्यसैमा भाटा थप्दै गए।, जोड्दै जादाँ कहिले भाटाले ठाउँ छाड्थ्यो। अनि सबै जना मिलाउन खटिन्थे। बिग्रिएको ठाउँ तारले बाँध्थे। आकारमा अड्याइराख्न सजिलो हुन्...
सेतोपाटी संवाददाता कपनको मिलन चोकमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। , बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र काठमाडौं महानगरपालिका वडा नम्बर ६ को सीमानामा रहेको मिलनचोक तरकारी बजार नजिकैको ढलमा एक बालक खसेका थिए। , मंगलबार राति साढे आठ बजेतिर बालक ढलमा खसेको महानगरीय प्रहरी प्र...
सेतोपाटी सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्‍याएको छ। , रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा नगरपालिका तथा जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको छ।, बाढीका कारण खप्तड छेडेदह गाउँपालिका-६ र ७ मा वि...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ८...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४०२ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ५३९३ सक्रिय संक्रमित छन्।, यो सँगै काठमाडौंमा सक्रिय सं...
सेतोपाटी संवाददाता बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपरहरण गरेर बन्धक राखेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नुवाकोट विदुर नगरपालिका-१२ मूलाबारीका ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरिएको हो। , श्रेष्ठको...
सेतोपाटी सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।, मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन्। , घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो। उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले ज...
भगवती पाण्डे रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका-१० का वडाअध्यक्ष रमजान अलि मियाँ र अरू कर्मचारीले एक वृद्धको जग्गा किर्ते गरी अर्कैलाई बेचिदिएको पाइएको छ।, नगरपालिकाको वडा नम्बर १० मधुवनीका ६९ वर्षीय गरीब कोहारले वडाध्यक्ष रमजान अलि मियाँ र कर्मचारीहरू मिलेर किर्ते गरी आफ्नो जग्गा बिक्री गरिदिएको भन्दै प्रहरी...
सेतोपाटी बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। , यी तीन विषयमा एक-एक जनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको बारबर्दिया नगरपालिकाका प्...
सेतोपाटी दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउने तयारी भएको छ।, यही असोज ८, ९ र १० गते दश वटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ। , जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ।, यस्तै तुलसीपुर, शान्तिनगर, बबई ...
सेतोपाटी संवाददाता ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। , झापा गाउँपालिका-१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झ...
सेतोपाटी बैतडीमा कमलसिंह महराको मृत्यु प्रकरणको अनुसन्धानका लागि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, सुर्नया गाउँपालिका–४ हरिसपुर भन्ने ठाउँमा सोही वडाको लेकडाँडा घर भएका ५६ वर्षीय कमल सिंह महरा मृत फेला परेका थिए।, सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आएका महरा शरीरमा चोटपटक लागेको अवस्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन्। १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्।, यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन्। यस्तै काठमाडौं उपत्यकामा ४०४ ज...
सेतोपाटी नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ।, चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ।, सम्भावित घटना रोक्न काठमाडौं उपत्यकामा विशेष सु...
भगवती पाण्डे उनीहरू यो दुनियाँमा सँगै आएका थिए, केही मिनेटको अन्तरमा।  आमाबुवाले नाम राखिदिएका थिए: गंगा-जमुना।, १४ वर्षअघि गंगा-जमुना आएसँगै गुल्मीको रेसुङगा नगरपालिका ८ थुम्काका तिलक र लालमती परियारको परिवार पाँचबाट सात जना पुगेको थियो।  छोरीहरूको खुसीमै तिलक-लालमती खुसी हुन्थे, उनीहरूलाई भनेजस्तो पुर्‍याउन नसक्दा द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप चार सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप चार सय चार जनामा संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा दुई सय ४५, ललितपुरमा एक सय सात र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन्। , योसँगै अहिले उपत्यकामा पाँच हजा...
सुशील दर्नाल/शर्मिला पाठक विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन्।, विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौंमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन्।, ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वत...
सेतोपाटी संवाददाता कागेश्वरी मनोहरा नगरपालिका-१ ठूलाढिकबाट ९ जुवाडे पक्राउ परेका छन्।, शनिबार दिउँसो २ बजे प्रहरीले प्रदीप खड्काको घरबाट जुवाडेहरू पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, पकेराउ पर्नेमा कागेश्वरी मनोहरा-१ का दिनेश खड्का, सञ्जय तामाङ, विश्व खड्का, आशिक लामा, हर्कबहादुर तामाङ, शिवहरि खड्...
सेतोपाटी संवाददाता नर्भिक अस्पतालका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको समाचार बाहिरिएपछि नर्भिकले अवस्था गम्भीर नभएको स्पष्ट पारेको छ। , ‘चौधरी निजी प्रयोजनका लागि दुबई गएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं’ नर्भिकले विज्ञप्तिमा भनेको छ। , पारिवारिक स्रोतका अनुसार...
सेतोपाटी संवाददाता वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै आलोचना भएपछि अर्थ मन्त्रालयले यसबारे भ्रम फैलाइएको स्पष्ट पारेको छ। , स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको छ। ,  ‘...
एजेन्सी चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन्।  , चिनियाँ  समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो। उनी चढेको जहाज शनिबार राति स्थानीय समयअनुसार  ९ बजेर ५० मिनेटमा सेन्जेन विमानस्थ...
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका-१२ अर्नाहा टोलका रामपुकार सरदार रहेका छन्।, आफ्नै घर पछाडिको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, पोखरीमा डुबेर बालकको मृत्यु
रासस फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छन्।, क्लबको शनिबार सम्पन्न ११औँ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो।, क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा ...
एजेन्सी बीस वर्षपछि अफगानिस्तानको सत्तामा फर्किएका तालिबानहरूले सजायको तरिका पनि बीस वर्षअघि कै फर्काएका छन्।, बिबिसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अपहरणको आरोपमा मारेर शव चोकमा झुन्ड्याएर राखेका छन्।, एक जना तालिबान नेताले पहिलाको जस्तै सजाय दिने व्यवस्था फेरि आउन सक्ने बताएको अर्को दिन पश्चिम सहर हेरातको ...
सेतोपाटी संवाददाता प्राविधिक  समस्या आएर सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरू गरेको छ।, कम्पनीको यो जहाजमार्फत मंगलबार बिहानैदेखि नियमित उडान सुरू गरेको बुद्ध एयरले जानकारी दिएको छ।, नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निर...
भगवती पाण्डे चप्पलले खुट्टामा पारेका ठेलाले खुट्टा भतभती पोले पनि ९ दिनदेखि उनीहरूको यात्रा रोकिएको छैन।, खुट्टामा उठेका ठेलाले रातभरि खुट्टा भतभती पोल्छ, खुट्टाको ठेलाभन्दा पनि दिनहुँजसो महिलामाथि भइरहने हत्या हिंसाका घटना र ती घटनाको अनुसन्धानमा प्रहरी प्रशासनले गर्ने बेवास्ताले उनीहरूको मन पोल्ने गर्छ।, बाँकेको नेव...
सेतोपाटी संवाददाता विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ। , काठमाडौंको आकाशमा  झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। जहाज सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ।, ‘जहाज व...
नारायण खड्का बर्दियामा गएराति चितुवा खोरभित्र पसेर एकै पटक २१ वटा खसी-बाख्रा मारिदिएको छ।, गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी-बाख्रा मारेको हो।, फार्म सञ्चालक पौडेलले खोरभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात व...
राजेश घिमिरे नेता, सेलिब्रेटीले उमेर ढल्किएपछि औपचारिक अध्ययन सुरू गरेको विषयमा निकै चर्चा हुन्छ। सांसद शान्ता चौधरीदेखि नायिका करिश्मा मानन्धरको अध्ययनको विषय पछिल्ला दिनमा निकै चर्चाको विषय बने।, पढाइको महत्वलाई बुझेर बुढेसकालमा पढ्न सुरू गर्नेदेखि उमेर छँदा पढ्ने अवसर नपाएर उमेर ढल्किएपछि पढाइलाई निरन्तरता दिने पनि...
सेतोपाटी वैकल्पिक सडकको व्यवस्था नभइकन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दालाई समस्या भएको छ।, दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधान चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी ...
सेतोपाटी कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन्।, जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र सूर्यविनायक  नगरपालिका विद्यालय दसैं-तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन्।, कोभिड-१९ संक्रमण घटेको भन्दै लकडाउन हटाएर निषेध...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आसन्न दसैं-तिहारलगायत चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ।, चाडपर्वको मुखमा हुने आपराधिक गतिविधि नियन्त्रण, नगर सुरक्षा, सरसफाईलगायत बजार व्यवस्थित गर्न महानगरका मेयर चिरीबाबु महर्जनले नगर प्रहरीलाई निर्देशन दिएका छन्।, नगर प्रमुखको निर्देशन अनुसार ललितपुर नगर प्रहरी ...
सेतोपाटी संवाददाता काठमाडौं कीर्तिपुरको आइसोलेसनबाट भागेका थुनुवा पक्राउ परेका छन्। , महानगरीय प्रहरी वृत्त कीर्तिपुरको नियन्त्रणमा रही आइसोलेसन सेन्टरबाट भागेका १९ वर्षीय राहुल तामाङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।, उनलाई कालिमाटीको फोहोर मैला डम्पिङ गर्ने ठाउँबाट बुधबार नियन्त्रणम...
सेतोपाटी इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।, देउमाई-१ चमैता मामली घरमा बसेर पढ्दै आएकी  नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो।, फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएको थियो। , भाइबहिनीलाई खोलाबाट ...
सेतोपाटी संवाददाता इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।, चितवन घर भई काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नविन दराई र रौतहट घर भई कोटेश्वर बस्ने ३२ वर्षी...
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले १४ लाख २९ हजार ७७० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी रम्बापुर, वडा प्रहरी कार्यालय भैरहवा. मेउडिहवा, मैनिहवा लगायत स्थानबाट प्रहरीले उक्त बरारको भन्सार छलीको सामान बरामद गरेको हो।, भन्सार छलीमा प्रयोग भएका चार वटा मोटरसाइकल पनि ...
सेतोपाटी संवाददाता ३३ किलो बँदेलको मासुसहित सुनसरीबाट दुई जना पक्राउ परेका छन्। प्रहरीले इनरुवा-४ बसपार्क नजिक स१प ९१७६ नम्बरको मोटरसाइकलबाट बिहीबार बिहान दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा कोसी गाउँपालिका-६ का बिशे शर्मा र उदय मुखिया मलाहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू पूर्वतर्फको गन्तव्यमा थिए।, उनीहरू...
सेतोपाटी संवाददाता अठार महिनादेखि नेपालमा रोक लगाइएका भारतीय सवारी साधन भन्सार महसुल बुझाएर आउन पाउने भएका छन्। यो सुविधा शुक्रबारदेखि भारतीय यातायात व्यवसायीले पाउने भएका हुन्।, कोभिड-१९ को पहिलो लहर २०७६ साल चैत १ गतेदेखि नेपाल-भारत सीमा पानीट्यांकी नाकाबाट अत्यावश्यकबाहेक भारतीय सवारी साधन नेपाल प्रवेश गर्न पाएका थ...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं-६ का नारायणभक्त संगत छन्। ६७ वर्षीय संगतलाई सिफलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो।, उनीमाथि उच्च अदालत पाटनले २०७७ माघ २७ गते १० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सुनाएको थियो।, संगतलाई फैसला कर्यान्वयनक...
रासस ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ।, स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी ना...
सेतोपाटी संवाददाता एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन्।, सोताङ गाउँपालिका-१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४:२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४:२२ ...
रासस संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन्।, धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्।, काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गए...
एजेन्सी चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। अहिले चीनको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी छ।  अबको ४५ वर्षपछि चीनको जनसंख्या यति नै नरहन सक्छ। एउटा नयाँ अध्ययनले अहिलेकै दरमा चिनियाँ महिलाहरूले सन्तान जन्माउने हो भने ४५ वर्षपछि चीनको जनसंख्याको अहिलेको भन्दा आधा कम हुने देखाएको छ।, द साउथ चाइना मर्निङ पोष...
डा. मोनिका पोखरेल घाँटी दुःख्ने धेरै कारण हुन्छन्। टन्सीलको छेउमा पिप जम्यो भने घाँटी दुख्छ। एलर्जीको कारणले निल्ने भागमा संक्रमण हुँदा पनि घाँटी दुख्छ। , त्यस्तै धेरै बोल्नुपर्ने मान्छेलाई स्वरको अत्यधिक प्रयोगले स्वरनली सुनिएर समस्या आएको हुन्छ।, टन्सलीलको फेदमा लामो हड्डी हुन्छ। त्यो हड्डी आवश्यकताभन्दा लामो भएर नश...
विमलबहादुर विष्ट मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन्।, कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्। , पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण...
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।, त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बस...
सेतोपाटी संवाददाता मेची राजमार्ग अन्तर्गत इलामको जिरो-धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।, गन्तव्यका लागि यातायातका साधनमार्फत् हिँडेका सर्वसाधारण बाटोमा अलपत्र परेको स्थानीयले बताए। सुख्खा पहिरो जाँदा सडक खण्डमा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन्।, इलाम नगरपालिका-८ मा पर्ने यो क्षेत्रमा श...