content stringlengths 20 64.1k ⌀ |
|---|
एजेन्सी युरोपेली मुलुक इटालीमा आइतबार एउटा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।, द गार्डियनका अनुसार सिंगल इन्जिन भएको पिलाटस पिसी-१२ जहाज आइतबार दिउँसो मिलानको लिनाटे विमानस्थलबाट टेकअफ भएको केहीबेरमै एउटा भवनमा ठोक्किएको थियो। उक्त जहाजमा ६ यात्रु र २ चालक दलका सदस्य थिए। प्रत्यक्षदर्शीहरूले खाली भवनमा ठो... |
रासस यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका–१४ नक्खीपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्तीका २३ वर्षका सुरज गुप्ता पक्राउ परेका हुन्। , उनीहरू आइतबार पक्राउ परेका हुन्।, उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र स... |
रासस चितवनमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ।, जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ।, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत... |
राजेश घिमिरे मेडिकल सिटीका रुपमा चिनिने भरतपुरमा दर्जनौं अस्पताल, सयौं फार्मेसी तथा पोलिक्लिनिकहरु छन्।, उपचारका लागि आउने सेवाग्राही ठूलो आशा बोकेर यी स्वास्थ्य संस्थाहरुमा पुग्छन्। तर यहाँका कतिपय स्वास्थ्य संस्थाले भने मानव स्वास्थ्यमा गम्भीर असर पार्ने औषधि बिक्री गरेर सेवाग्राहीको स्वास्थ्यसँग खेलवाड गरिरहेको ख... |
रासस/एएफपी शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ।, अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ।, उनीहरूले हाम्रो शरीरले कसरी घाम... |
रासस बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ।, अर्का एक व्यक्ति बेपत्ता भएका छन्। बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो।, बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा ... |
सेतोपाटी संवाददाता श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ।, त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।, ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्र... |
रोहित महतो धनुषाको बटेश्वर गाउँपालिकामा सौर्य सडक बत्ती खरिदमा व्यापक अनियमितता भएको पाइएको छ।, गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा खरिद गरेको सोलार बत्ती उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले निर्धारण गरेको अधिकतम मूल्यभन्दा २७ प्रतिशत बढी मूल्यमा खरिद गरि अनियमितता गरेको ह... |
एजेन्सी फ्रान्सका चर्चहरूमा रहेका पादरीहरूले सन् १९५० यता २ लाखभन्दा बढी बालबालिकालाई यौन शोषण गरेको तथ्य सार्वजनिक भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार मंगलबार सार्वजनिक भएको एक अनुसन्धान रिपोर्टले २ लाख १६ हजार बालबालिकाले त्यस्तो शोषण भोग्नु परेको देखाएको हो।, यौन शोषणमा पर्नेमध्ये धेरैजसो बालकहरू रहेको र उनीहरू... |
रासस सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ।, २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर) को मङ्गलबार आफन्तसँग भेट भएको हो।, २००३ मा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त्य... |
सेतोपाटी संवाददाता भक्तपुर कौशलटारनजिकै सोमबार राति एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ना३२प ६६७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका-२० घर भएका ३० वर्षीय लोकनाथ ठाकुर छन्। उनी भक्तपुर नगरपालिका-१० कमलबिनायकमा बस्दै आएका ... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।, सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।, भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले... |
सेतोपाटी नेपाल प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेसन फाउण्डेसन प्रालिको सञ्चालक रहेको बताउँदै अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मंगलबार काठमाडौंको नयाँ बाने... |
सेतोपाटी संवाददाता रूपन्देहीकी २७ वर्षीया सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना पुर्पक्षका लाथि कारागार चलान भएका छन्।, भण्डारीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तिलोत्तमा नगरपालिका-५ का उनका श्रीमान् श्रीमान् टिका पौडेल, जेठाजू हरिप्रसाद पौडेल र आमाजू विष्णु पौडेललाई बुधबार जिल्ला अदालत रूपन्... |
सेतोपाटी संवाददाता काइनेटिक ढुंगासहित सुर्खेतबाट दुई जना पक्राउ परेका छन्।, जाजरकोटको जुनिचाँदे गाउँपालिका-१२ का जयधनी बस्नेत र जुनिचाँदे वडा नम्बर ७ का रामकृष्ण घर्ती पक्राउ परेका हुन्।, विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १९ किलो ४० ग्राम काइनेटिक ढुंगासहित पक्राउ गरेको को।,... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले दसैं बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ।, सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैं पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ।, घटस्थ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ।, बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। बाग्मती प्रदेशमा १३ जिल्ला छन्।, काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले ... |
सेतोपाटी संवाददाता यसवर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजय दशमीका दिन टीका नलगाइदिने भएका छन्। , शुक्रबार शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो।, कोरोनाको असहजताको कारणले सो कार्यक्रम नगर्ने बताइएको छ। , साथै महाअष्टमीका दिन पनि शक्ति पी... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ।, जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।, प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प... |
सेतोपाटी संवाददाता कपिलवस्तुमा गोली प्रहार गरी लुटपाट गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ।, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो एउटा कारमा सवार व्यक्तिले आफूलाई लक्षित गरी गोली प्रहार भएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो।, प्रदेश ३-०१-०२३च ८०८९ नम्बरको कारमा सवार व्यक्तिल... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाव नागढुंगामा कार्यरत् प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ। , चाडवाडको मुखमा कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर प्रहरी निरीक्षक त्रिभुवनसिंह थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाइएको हो। , महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले बुधबारदेखि लागू हुने ... |
रासस प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । , बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात... |
सेतोपाटी नेपालमा कोरोनाभाइरस विरूद्धको खोप लक्ष्यअनुसार लगाइएको छ।, असोज मसान्तमा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्यांकअनुसार सो लक्षित जनसंख्यालाई खोप लगाइएको हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्र... |
सेतोपाटी संवाददाता महोत्तरी स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।, शुक्रबार दिउँसो २ बजे जलेश्वर नगरपालिका वडा नम्बर ८ बज्राहीस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरेको हो। , मनराशिश्वा नगरपालिका वडा नम्बर ५ कटैयाका ३४ वर्षीय दिपेन्द्रकुमार साह र भंगाहा नगरपालिका वडा नम्बर ७ की १८ वर्षीया बिन्दाक... |
सेतोपाटी संवाददाता कैलाली र कञ्चनपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि २ जनाको ज्यान गएको छ।, कञ्चनपुरको बेलौरी नगरपालिका- ५ मा शुक्रबार साँझ से ७ प ५७०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेदकोट नगरपालिका- १ बस्ने ३२ वर्षीय रतन शाहीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।,
यस्... |
सेतोपाटी संवाददाता घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलाको निम्ति न्याय माग्दै नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुगेको टोलीलाई सरकारले वार्तामा बोलाएर कुरा सुन्नुको साटो माइतीघरधर्ना स्थलबाटै पक्राउ गरेको छ।, माइतीघर मण्डलमा धर्ना दिइरहेका करिब १४ जनाको टोलीलाई शुक्रबार राति प्रहरीले जबर्जस्ती भ्यानमा हालेर... |
भगवती पाण्डे रूपन्देहीको सुद्धोधन मानपकडीका रामनगिन चौधरीको मानपकडीमै ६ कट्ठा खेत र घर छ।, खेतमा उनी तरकारी खेती गर्छन्। आफ्नै खेतबारीमा उत्पादन भएको र छिमेकका अरू किसानले उत्पादन गरेको तरकारी लिएर उनी दिनहुँजसो बुटवलका विभिन्न बजारमा आउने गर्छन्।, तर, पछिल्लो केही समयदेखि भने उनी जग्गा पाइन्छ भन्दै मोतिपुर औद्योगिक क... |
सेतोपाटी संवाददाता नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो।, लुम्बिनीका पश्चिमी भूभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार आगामी केही दिनमा देशका अन्य ... |
सेतोपाटी संवाददाता रूपन्देही मोतिपुर क्षेत्रमा प्रहरी र सुकुम्बासीहरूबीच झडपपछि गोली चल्दा मृत्यु भएका चार जनामध्ये एक जनाको सनाखत भएको छ।, गृह मन्त्रालयका अनुसार कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको सनाखत भएको हो।, उनको बेलुका साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।, अन्य मृत्यु हुन... |
एजेन्सी दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड-१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । , संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो । , डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्... |
सेतोपाटी धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।, घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरूष छन्। , बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मह... |
सेतोपाटी संवाददाता ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। , सत्यालले ती महिला... |
सेतोपाटी संवाददाता मुगु बस दुर्घटनामा परेका ३२ जना मृतकको सनाखत भएको छ। , छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो। उनीहरूको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। , १६७ नम्बरको बस मंगलबार दिउँसो करिब पौने २ बजे दुर्घट... |
सेतोपाटी संवाददाता पोषणविद् मनसा ठकुराठी दसैंमा एउटा व्यक्तिले बढीमा १ सय ५० ग्राम मासु मात्र खान सुझाउँछिन्।, दैनिक मासु खाने व्यक्तिले ७० देखि ८० ग्राम मासु पचाउन सक्ने भए पनि १ सय ५० ग्राम मासु खान सकिने उनको तर्क छ।, मासु प्रोटिन युक्त खानेकुरा हो। तर शरिरलाई आवश्यक हुने फाइबर मासुमा नपाइने भएकाले मासुसँगै साग, मू... |
पोष्टबहादुर बस्नेत आर्काइभबाट, महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेत... |
सेतोपाटी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ।, जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा क... |
सेतोपाटी संवाददाता नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले चंगा उडाएर दसैंको सुरूआत गरेका छन्। , उनले दसैंको सातौं दिन फूलपातीमा नेपालस्थित अमेरिकी दूतावासमा चंगा उडाएका हुन्। उनले सामाजिक सञ्जालमा तस्वीर राखेर दसैं मनाएको जानकारी दिएका छन्। , उनले आफ्ना साथीहरू र बच्चाहरूसँग मिलेर चंगा उडाएको देखिन्छ।, दसैं मनाउ... |
युवराज श्रेष्ठ सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए। , आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज... |
सेतोपाटी मुगुमा मंगलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन्। , छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। , मुख्यमन्त्री शाहीले दुर्घटनाको सू... |
सेतोपाटी राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।, पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ।, ढिलोमा आग... |
सबिना श्रेष्ठ आर्काइभ, फ्रान्सका सिल्भाँ लेभी कुनै समय नेपाल आएका थिए। पूर्वीय संस्कृति र इतिहासका ज्ञाता उनले नेपालको संस्कृतिमा पनि चासो देखाए।, यहाँको अध्ययन क्रममा उनले भनेका छन्, ‘नेवारहरू मासु धेरै मन पराउँछन्। विशेषगरी राँगाको मासु खान्छन्।’, नेवार समुदायमा देवीदेवतालाई राँगा चढाइने हुँदा यसलाई प्रसादका रूपमा प... |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल... |
सेतोपाटी संवाददाता सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य शनिबार पनि जारी छ। , जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक शुक्रबार नुहाउने क्रममा बबई नदीमा बगेर बेपत्ता भएका थिए।, शुक्रबार प्रहरी र स्थानीयले दिनभर खोज्दा पनि बिकलाई फेला पार्न नसकिएको हुँदा शनिबार ब... |
सेतोपाटी संवाददाता सल्यानमा गएराति एकैसाथ पाँच वटा पसलमा चोरी भएको छ। , जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका पाँच पसलमा शुक्रबार राति एकै साथ चोरी भएको हो।, चोरले पाँच पसलबाट नगद साढे दुई लाख र अन्य सरसमान लगेको देखिन आएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए।, ‘यो प्रारम्भिक अनुमान हो,’... |
डा.सुरेन्द्र शाह, वरिष्ठ ग्यास्ट्रो इन्टेसटाइनल सर्जन ठूलो आन्द्रामा क्यान्सर हुने धेरै कारण छन्। पहिलो कारण पारिवारिक हो। परिवारमा कसैलाई क्यान्सर भएको थियो भने छोराछोरीमा पनि हुन सक्छ।, सानो-सानो मासु पलाएर लामो समय रह्यो भने क्यान्सर हुन्छ। खानपिन मिलेन भने पनि क्यान्सर हुन्छ। रातो मासु, सेकुवा, ससेज लगायत खाएमा क्... |
नारायण खड्का रुकुम पश्चिममा मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको छ। , झडपमा परेर एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन्। युवाको ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा गम्भीर घाइते भएका हुन्। , घाइते कोमलराजलाई शुक्रबार राति नै रुकुम पश्चिममा प्रारम्भिक उपचार गरी थप उपचारका लाग... |
सेतोपाटी संवाददाता विषालु सर्पको डसाइबाट आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी छन्।, उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए।, दसैंको... |
सेतोपाटी संवाददाता रोल्पा जिल्लामा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। , जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ५ पुवाङका ६३ वर्षीय सुन्तु पुनको भिरबाट लडेर मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीका अनुसार शनिबार बेलुकी गोठतर्फ जाने क्रममा सुन्तु भिरबाट लड्दा झन्डै दुई सय मिटर तल खसेका थिए।, ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखला नियन्त्रणमा आइसकेको दाबी गरेको छ।, गत असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा झाडापखलाका बिरामी देखिएका थिए। त्यसबेला आठ सय ८५ जना बिरामी थिए।, बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको उपचार जारी छ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ।, शनिबार रातिदेखि नै मौसममा बदली आएको थियो। मौसममा बदली भएपछि किसानले पाकेको धान काट्न पाएका छैनन्। केही किसानले धान काटे पनि पानीले भिजाएको छ।, बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु... |
सेतोपाटी संवाददाता महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–४ सुगाकी ६५ वर्षीया प्रमिलादेवी महतो, उनका छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनी देवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतो रहेको प्रहर... |
रासस सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ।, २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।, यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।, उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत... |
सेतोपाटी संवाददाता हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ।, हात्ती धपाउन राखेको तारमा छुँदा भद्रपुरकी एक महिलाको मृत्यु भएको हो।, सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको हो।, आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई ... |
भगवती पाण्डे रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ।, देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले सोमबार बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ।, यसअघि गत भदौ ११ मा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।, डाइभर्सन बाढीले बगाएपछि फेरि यातायात अवरूद्ध भएको छ।, लुम्... |
सेतोपाटी संवाददाता सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएको छ।, गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।, बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।, धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अध... |
सेतोपाटी संवाददाता सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध भएको छ।, प्रदेश प्रहरी कार्यालय धनगढीले डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीका अधिकांश स्थानमा नेपाल टेलिकमको टेलिफोन सेवा र इन्टरनेट अवरूद्ध रहेको जानकारी दिएको हो।, टेलिफोन सेवा अवरूद्ध हुँदा वर्षातले पुगेको क्षति र विवर... |
सेतोपाटी संवाददाता कालिकोटमा बाढीले भेडाबाख्रा बगाएको छ।, तिला कर्णाली नदीमा आएको बाढीले १३० वटा भेडाबाख्रा बगाएको हो।, तिलागुफा नगरपालिकाको खल्लागाडमा ३० घर परिवारले पालेका १३० वटा भेडाबाख्रा बगाएको प्रहरीले जनाएको छ।, १७० भेडाबाख्रा बगेकोमा ४० वटा जीवितै उद्धार गरिएको थियो।, गए राति तिला कर्णाली नदीमा आएको बाढीले नद... |
सेतोपाटी संवाददाता बझाङमा पहिरोले गाउँ पुरिदा बेपत्ता भएका २३ जनाको उद्धारको लागि हेलिकप्टर चैनपुर पुगेको छ।, भर्खरै नेपाली सेनाको हेलिकप्टर देउलेक विमानस्थलमा अवतरण भएको हो।, अब केही छिनमा प्रभावित क्षेत्रमा गएर बेपत्ता भएकाको खोजी गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन... |
सेतोपाटी संवाददाता केही दिनदेखि भएको अविरल वर्षापछि आएको बाढी-पहिरोमा परी डोटीमा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।, पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका-५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका- ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा बिक, सायल गाउँपालिका-१ का ७४ वर्षीय बिरे रोकायाको मृत्यु भएको जिल्ला ... |
सेतोपाटी संवाददाता १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन्। , मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी हुन्।, उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन्।, बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र नि... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्।, डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन्।, बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको ज... |
सेतोपाटी केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ। , गृह मन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्। विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयकी विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। सम्पर्कविहीन... |
रासस कर्णाली नदीमा आएको बाढीले सुर्खेत-कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका-१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो।, अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीम... |
सेतोपाटी संवाददाता अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ।, सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ। आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुबै... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ।, प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १३, बझाङमा ६ जना, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ गरी २६ जनाको मृत्यु भएको हो। , बाढी र पहिरोमा परेर अन्य ११ जना घाइते भएका छन् भने २५ जना बेपत्ता छन्। , बेपत्ता ह... |
सेतोपाटी संवाददाता राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले झापा सुरूंगा कनकाई नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको चाबहिलमा बस्ने ३५ वर्षीय निलम भट्टराईलाई पक्राउ गरेको हो। , उनले तनहुँ शुक्लागण्डकी नगरपाल... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २५३ थपिएका छन्।, जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, यसैगरी काठमाडौं उपत्यकामा २५४७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३१२, भक्तपुरमा ५८६ र ललितपुरमा ६४९ सक्रिय संक्रमित छन्।, नेपालमा थप ६ सय ६२ जना... |
सेतोपाटी संवाददाता लगातारको झरीले निम्त्याएको बाढी-पहिरोले प्रदेश १ मा हालसम्म २७ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। , प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बाढी-पहिरोमा परेर इलाममा १२, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको बताए। यस्तै ८ जना बेपत्ता भएका छन्... |
सेतोपाटी संवाददाता कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० ढडिहवास्थित घोरही नालामा बगेर एक जनाको मृत्यु भएको छ।, सोही नालाले बगाउँदा एक जना बालिका बेपत्ता भएकी छन्। ५० वर्षीया महिलाको उद्धार समेत गरिएको छ।, स्थानीय दयाशंकर केवटका अनुसार खेतबाट घरतर्फ आउँदै गरेका तीन जना महिलामध्ये एक जनाको सकुशल उद्धार गरे पनि ... |
सेतोपाटी संवाददाता बझाङको थलारा गाउँपालिकाकी एक सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।, थलारा गााउँपालिका वडा नम्बर ९ की २१ वर्षीया सम्झना भण्डारीको हेलिकोप्टरमार्फत् उद्धार गरी जिल्ला अस्पताल बझाङ लगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। , थलाराको डिख्लामा पहिरोमा परेकाहरूको खोजी गर्न गएको नेपाली सेनाको हेलि... |
मनोज सत्याल भारतले नेपालको लुम्बिनीलाई समेत लक्षित गर्दै उत्तर प्रदेशको कुशीनगरमा अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा ल्याएको छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट सञ्चालनले बौद्ध सर्किट क्षेत्रलाई जोड्ने र कुशीनगरबाट पूर्व एसियाका देशमा उडान गर्ने उद्घोष गरेका छन्। , भारतले मात्र ५ महिनाको समयमा प्रति घण्ट... |
सेतोपाटी संवाददाता अमेरिकाले कोभ्याक्स सुविधामार्फत् एक लाख डोज कोरोना खोप यसै साता नेपाल पठाउने भएको छ।, खोप शाखाका प्रमुख डाक्टर सागर दाहालले यसै साता एक लाख डोज फाइजर खोप नेपाल आउन लागेको जानकारी दिए।, 'अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधामा एक लाख डोज फाइजर खोप यसै साता नेपाल आइपुग्छ,' उनले भने।, यो खोप १२ वर्ष माथि... |
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले हुम्लाको नाम्खा गाउँपालिकाका बासिन्दालाई मेडिकल सामग्री र खाद्यान्न सहयोग गरेको छ।, केही समयअघि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले नेपाली सीमाभित्र संरचना बनाएको चर्चा चलेको थियो। सरकारले उक्त क्षेत्रको अध्ययन गर्न समिति नै बनाएको थियो।, उक्त समितिले ... |
सेतोपाटी संवाददाता बेमौसमी वर्षाले प्रदेश १ मा ठूलो जनधनको क्षति हुने क्रममा हालसम्म ६२ जनाको मृत्यु भएको छ। पाँचथरमा मात्रै २८ जनाले ज्यान गुमाएका छन् ।, १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार साँझसम्ममा इलाममा १४, पाँचथरमा २८, उदयपुरमा २, धनकुटामा ७, सुनसरीमा ८ जना, मोरङ, भोजपुर र सोलुखुम्बमा १/१ जनाको मृत... |
सेतोपाटी संवाददाता कीर्तिपुरको बल्खु खोलामा मृत फेला परेकी महिलाको सनाखत भएको छ। , शुक्रबार बिहान साढे ६ बजेतिर कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित बल्खु खोलामा एक महिलाको शव फेला परेको थियो। उनको अहिले सनाखत भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।, उनी गोरखा नगर... |
सबिना श्रेष्ठ केही दिनअघि फिल्म निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमा दुइटा तस्बिर राखेका थिए। , एउटामा लौरा टेकेका पाका उमेरका बासँग उनी गफिँदैजस्ता देखिन्थे। , अर्कोमा, तिनै बा र अरू केही मानिससँग बसेर फोटा खिचाएका थिए।, सामाजिक सञ्जाल प्रयोगकर्ताको विशेष ध्यान दोस्रो फोटोमा गयो। यसको कारण निर्देशक भट्टराई भन्द... |
सेतोपाटी संवाददाता जाजरकोटमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।, शिवालय गाउँपालिकाबाट शिकार खेल्दै गरेको अवस्थामा चार वटा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन्।, शिवालय गाउँपालिका-६ रिसिनाका नवीन शाहीले शिकार खेल्दै गरेको देखेपछि गस्तीमा रहेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। उनका साथबाट शिकार खेल्दै ... |
सेतोपाटी संवाददाता संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता/कार्यकर्ताले गरेको अमानवीय व्यवहारविरूद्ध प्रदेश २ का इन्जिनियर आन्दोलित भएका छन्।, घटनाको विरोध तथा पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरू आन्दोलित भएका हुन्। नेपाल इन्ज... |
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सात सय ८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, सात हजार २ सय ५३ जनाको पिसिआर परीक्षण र २१२३ जनाको एन्टिजेन परीक्... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। , प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो।, ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा ... |
सेतोपाटी संवाददाता संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले गत शुक्रबार दुई जनालाई काठमाडौंबाट गैंडाको खागसहित पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सोलुखुम्बु दुधकोशी घर भई काठमाडौंको स्वयम्भू बस्ने १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङ तम... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा एक पुरूषको हत्या गरी उनैको घरको आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, मेलम्ची नगरपालिका वडा नम्बर १० सिम्लेफाँट बस्ने नेत्रप्रसाद दाहालको हत्या भएको हो।, उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकोबारे आइतबार सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा काभ्र... |
सेतोपाटी संवाददाता शनिबार साँझ प्रहरीले एकैसाथ तुलसीपुरका दुई जुवा अड्डामा छापा मारेको छ।, जुवा खालबाट दुई लाख ४५ हजार नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लले बताए। जुवा अड्डाबाट १९ जना पक्राउ परेको उनले जानकारी दिए। , तुलसीपुरको अटो भिलेजभित्र जुवा खेलिरहेका १२ जनाबाट ७५ हजार नगद र तुलसीपुर बजारमै जुवा... |
सेतोपाटी संवाददाता रक्षा मन्त्री मिनेन्द्र रिजालले आफ्नो निर्वाचन क्षेत्र मोरङ २ का विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।, उनले रतुवा नदीले प्रभावित पारेको रतुवामाई र उर्लाबारीको सीमाना गाईघाट क्षेत्र, रतुवामाई ७ स्थित राजाबास क्षेत्र, रतुवामाई ३ चौकीघाट त्यसैगरी बक्राह नदीबाट प्रभावित वडा नं. १ को सोनाप... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ सय २२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , शुक्रबार उपत्यकामा २ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, काठमाडौंमा १७१, भक्तपुरमा ३३ र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै नेपालमा दुई हजार ४४६ सक्रिय संक्रमित ... |
नारायण खड्का समूह बनाउने बहानामा डोटी जिल्लाका एक व्यक्तिले दाङको तुलसीपुरका सर्वसाधारणबाट लाखौं रकम उठाएर सम्पर्कविहीन भएका छन्। , डोटी घर बताउने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका संयोजक सुगम देउवा नाम बताउने मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्कविहीन बनेपछि पी... |
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।, घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरको ओरालोमा सडकदेखि तल खस्दा त्यसमा सवार २० यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।, इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्या... |
सुरेन्द्र फुयाल २०३८ सालको वसन्त ऋतुको कुनै घमाइलो दिन। काठमाडौंबाट करिब डेढ घन्टाको दुरी पार गरेर सुदूर पहाड पुगेको हेलिकप्टर कर्णाली र बुढीगंगा नदीपार गर्दै बाजुरामाथि आइपुग्छ। खप्तडको आकाश थर्काउन थाल्छ।, गति कम गरेर त्यो यान बिस्तारै अवतरणको तयारीमा लाग्छ। खप्तडको मध्यभागमा रहेको टाकुरामा बनेको आश्रमको आँगनमा बनाइ... |
सविता बुढा सुदूरपश्चिमलाई भारतसँग जोड्ने प्रमुख नाका हो- कैलालीको गौरीफन्टा। जसरी पूर्वी कैलालीको चिसापानीबाट सेती, भेरी मिसिएको कर्णाली भारततिर उधो बग्छ त्यसैगरी कर्णाली र सुदूरपश्चिमका पहाडबाट आएकाहरू दिनदिनै गौरीफन्टा नाकाबाट भारत पस्छन्। यो क्रम वर्षौंदेखि चलिरहेको छ। , आइतबार बिहान ९ बजे हामी गौरीफन्टा पुग्दा म... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय प्रेम परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अन... |
सेतोपाटी चितवन, गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडिओमा स्वतःस्फूर्त बोलेका कुरा अहिले टिकटकमा भाइरल भएको छ।, उनले बनाएको भिडिओको सानो अंश ‘के हो, कहाँ हो? म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म...’ लाई मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडिओ बनाएर टिकटकमा पोस्ट गर्नेहरूको क्रम... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये काठमाडौंमा १८५, ललितपुरमा ३३ र भक्तपुरमा ९ संक्रमित छन्।, त्यस्तै, काठमाडौं उपत्यकामा २३९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३१७, ललितपुरमा ५३७ र भक्तपुरमा ५४५ सक्रिय संक्रमित छन्।, नेपालमा थप सात स... |
नारायण खड्का महिलालाई प्रलोभन र प्रभावमा पारी सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार दुई जना महिलालाई सामूहिक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ परेका छन्।, दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्... |
सेतोपाटी संवाददाता नेपालमा थप ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६६६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ७७१ जनाको पिसिआर परीक्षण र २२४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २३५ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा २४१२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०१, ललितपुरमा ५५२ र भक्तपुरमा ५५९ सक्रिय संक्रमित छन्।, , ,
काठमाडौं उपत्यकामा थपिए २३५... |
सेतोपाटी संवाददाता बैंकको साढे एक करोड रुपैयाँ बढी रकम हिनामिना गरी बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धु विकास बैंक लिमिटेड काभ्रे दोलालघाटका शाखा प्रमुख ३१ वर्षीय सुमन खरेललाई पक्राउ गरेको हो।, उनले सो बैंकको एक करोड ७९ लाख ९० हजार ८ सय ५५ रूपैयाँ हिनामिना ... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरकी एक महिलाले जबरजस्ती बलात्कार गरेको भनेर किटानी जाहेरी दिएपछि सल्यानका एक युवक पक्राउ परेका छन्।, सल्यानको त्रिवेणी गाउँपालिका-६, लुहामका २६ वर्षीय प्रमोद श्रेष्ठ पक्राउ परेका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहका आधारमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरी बुध... |
सेतोपाटी संवाददाता एग्रिकल्चर प्रालि सञ्चालन गरेर किसान ठगेको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ-२ का ४३ वर्षीय दीपककुमार खड्का छन्।, उनी बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीमा बगैंचा एग्रिकल्चर प्रालि नामक संस्था सञ्चालन गरेर बसिरहेका थिए।, भोजपुर जिल्लाबाट व्यापारील... |
राजेश घिमिरे भरतपुर महानगरपालिकाको सभाहलमा भएको विकास आयोजनाहरूको समीक्षा कार्यक्रममा उपमेयर पार्वती शाह ठकुरीले भनिन्, 'तीन महिनाअघि गरिएको यस्तै कार्यक्रममा आयोजनाका काम अघि बढाउने विषयमा ठेकेदारबाट जस्तो प्रतिवद्धता आएका थिए आज पनि उस्तै छ तर काम भने छैन। विभिन्न समस्या देखाएर बहानावाजी गर्ने निर्माण व्यवसायीको हि... |
सेतोपाटी महाकाली नदीमा डुङ्गा पल्टिँदा एकको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन्।, शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै शिवनाथ–१ कै ८ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.