content stringlengths 20 64.1k ⌀ |
|---|
रासस नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ।, नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो।, नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर ... |
नवीनबाबु गुरूङ भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राको चौथो दिन बुधबार साँझ तान्त्रिक विधिअनुसार दसकर्म विधान गरेर ५५ हात लामो य:सि भेलुखेलस्थित ल्योसिख्यमा ठड्याइयो।, बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरू म्ह (हात नभएको) य:सि उभ्याइएको थियो ।, पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्याम... |
रासस महोत्तरीको सातपत्रे जङ्गलमा शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव बुधबार फेला परेको हो।, शव गलेर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो।, नाम, थर, वतन... |
सेतोपाटी संवाददाता आज काठमाडौं उपत्यकासहित देशका केही पहाडी भू-भागमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेक... |
सेतोपाटी संवाददाता साझा यातायातका विद्युतीय बस नेपाल भित्रिएका छन्।, चीनबाट तातोपानी नाका हुँदै बस काठमाडौं आउँदैछ।, साझाले ४० वटा विद्युतीय बस ल्याउने भनेकोमा अहिले तीन वटा आएको छ।, तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार तीन वटा बस बुधबार आएका छन्।, बाटो असजिलो भएकोले त... |
सेतोपाटी संवाददाता सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरीको मृत्यु भएको छ।, बुधबार अपरान्ह भएको दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ क ८८१७ नम्बरको ... |
मनोज सत्याल काठमाडौं उपत्यकामा ,मेट्रो रेल कुदाउने सपना पछ्याइरहेका, इञ्जिनियर विनोदलाल अमात्यलाई धेरैले पटकपटक एउटै प्रश्न गर्छन्- नेपालका लागि यो सेतो हात्ती साबित हुँदैन?, बेलायतस्थित लन्डन अन्डरग्राउन्ड (मेट्रो रेल) को समस्या समाधानमा काम गरेको अनुभव संगालेका विनोदसँग यसको रेडिमेड जवाफ छ।, उनको जवाफ सुन्नुअघि मेट्... |
सेतोपाटी संवाददाता कैलालीका अर्जुन दासको विभत्स रूपमा हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई शुक्रबार सार्वजनिक गर्न लागिएको स्रोतले जानकारी दियो।, गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास म... |
डा.उषा कार्की गर्भपतन भनेको २० हप्ता नपुग्दै या ५ सय ग्रामभन्दा कम तौल रहेको भ्रूण नाश हुनु हो।, वंशाणुगत समस्या, पाठेघरको समस्या, वातावरणीय समस्या लगायतका कारण गर्भपतन हुनसक्छ।, दुई पटकभन्दा बढी गर्भपतन भयो भने बारम्बार गर्भपतन हुने सम्भावना बढ्छ।, थाइराइड, मधुमेह अनि संक्रमण लगायतले पनि गर्भपतन हुन्छ। कतिपय कारण थाह... |
रासस म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ।, मालढुंगा–बेनी सडक निर्माणको कामलाई सहजरूपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मालढुंगा–बेनी सडकमा या... |
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-७ कंकालीस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। , शुक्रबार दिउँसो पौने ३ बजे सो वनमा डढेलो लागेको थियो। सो खबरपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो।, आगलागी सो टोलीसहित जुद्ध बारूण यन्त्र, अग्निनियन्त्रक तथा स्थ... |
सेतोपाटी संवाददाता राजधानीका विभिन्न सडकबाट ५५ जना बालबालिकाको उद्धार गरिएको छ।, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास केन्द्र र जिल्ला प्रहरी परिसर काठमाडौंको पहलमा शुक्रबार ५५ जना बालबालिकाको उद्धार गरिएको हो।, सडक पेटीमा बसेर सडक यात्रुहरूसँग सहयोगको अपेक्षा गरिर... |
रासस दिवगंत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन्। चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामा... |
सेतोपाटी संवाददाता कैलालीका अर्जुन दासको विभत्स हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखा टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई शुक्रबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद रहेका छन्। उनीहरू सबै १९ वर्षका हुन्। , प्रहरीका अनुसार हत्या... |
राजु अधिकारी सहरको कथा– विराटनगर, विराटनगरमा एउटा भव्य सिनेमा हल छ– हिमालय टाकिज।, जति बेला काठमाडौंमा नयाँ हिन्दी फिल्म हेर्न महिनौं कुर्नुपर्थ्यो, हिमालय टाकिजमा अल इन्डिया रिलिजका साथ नयाँ हिन्दी फिल्म हेर्न पाइन्थ्यो।, त्यो समय मोरङ–पशुपति एक्सप्रेस चढेर काठमाडौं जानेहरू जसै नागढुंगाबाट ओरालो झर्थे, काठमाडौंको ठिह... |
सिबी अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घन्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने तयारी गरेको हो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहितगौतम बुद्ध अन्तर्राष्ट्रिय ... |
रासस नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ। , काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमकाबीच मास्टर सेफ सन्तोष साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतलाई सम्मान गरिएको हो।, बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्... |
राजेश घिमिरे नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्राले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकविरूद्ध जाहेरी दिएकी छन्। सोमबार कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय पुगेर ती छात्राले शिक्षक कपिल घिमिरेविरूद्ध जाहेरी दिएकी हुन्। , जाहेरीमा उनले शिक्षकले आफूविरूद्ध यौन हिंसा र अभद्र व्यवहार गरेको उल्ले... |
नवीनबाबु गुरूङ काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ।,
गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।,
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्।... |
सेतोपाटी संवाददाता घर शिलान्यासका लागि खनिएको खाल्डोमा ढिस्को झर्दा पाँचथरमा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घर निर्माणको साइतको संकल्प पढिरहेका पुरोहित फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुंगानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो। स्थानीय बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि... |
सेतोपाटी संवाददाता भक्तपुरमा रथले किचेर एक जनाको मृत्यु भएको छ।, रथले किचेर सूर्यविनायक नगरपालिका वडा-५ का ७१ वर्षीय दुर्गामान कस्पालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार सोमबार कस्पाल नासमाना चोकमा बसेर जात्रा हेर्दै थिए। , रथ गहिटीबाट वंशगोपालतर्... |
सेतोपाटी संवाददाता प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन... |
सेतोपाटी संवाददाता प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ परेका छन्। , सोमबार दिउँसो सवा १ बजे बूढानीलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फरार भएका थुनुवालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सिन्धुपाल्चोक इन्द्रावत... |
सबिना श्रेष्ठ जनकपुर डायरी- २, हवाईजहाजको झ्यालबाट जस्तो देख्न चाहेको थिएँ, मैले जनकपुर त्यस्तै पाएँ– पोखरी नै पोखरीको सहर।, अवतरण गर्नुअघि जहाजले आकाशमा फन्को मारिरहँदा मैले जनकपुरको पहिलो झलक लिन झ्यालबाट चियाएको थिएँ। एकै नजरमा पाँच-छवटा पोखरी आँखामा परे। जनकपुर पोखरीहरूको सहर हो भन्ने सुनेको थिएँ, पहिलो झलकमै हो र... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्थ संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।, भारत हुँदै नेपाल आएका उनलाई परराष्ट्रका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा ... |
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलमा एक विदेशी नागरिकको मृत्यु भएको छ। , बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो। उनी ठमेलको होटल मनाङमा बसेका थिए... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ।, नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो।, गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति म... |
निशा भण्डारी सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।, बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतो र राजकुमार महतोको ज्यान गएको हो... |
सेतोपाटी संवाददाता सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माण लगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणको कामलाई निरन्तरता नदिने बताइन्। , संचालनको मापदण्ड नभएको र असिमित दायित्... |
सेतोपाटी संवाददाता ललितपुरको औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा एउटाभन्दा बढी सिलिन्डर विष्फोट भएको आशंका गरिएको छ। , जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार एउटा सिलिन्डर सुरूमा पड्किएको थियो। तर त्योसँगै अरू पनि पड्किएको हुनुपर्ने उनले बताए। , यद्यपि कतिवटा पड्किएको थिय... |
रासस वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ।, कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो।, जिल्ला शिक्षा समन्वय समितिका अनुसार यस वर्षको परीक्षा... |
सेतोपाटी संवाददाता ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको बिष्फोटमा थप एक जनाको मृत्यु भएको छ। , भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए। ,... |
दिलकुमार लिम्बू/रासस ताप्लेजुङको ओलाङ्चुंगोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो। , कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो। गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रश... |
डा. कुमकुम झा गर्भपतन दुई तरिकाले गरिन्छ। एउटा मेडिकल अबोर्सन र अर्को सर्जिकल अबोर्सन। मेडिकल अबोर्सन भनेको औषधि खाएर गर्न मिल्ने हो भने सर्जिकल अबोर्सन भनेको सफा गर्ने हो।, औषधि खाएर सुरक्षित गर्भपतन गराउनुलाई मेडिकल अबोर्सन भनिन्छ। नयाँ प्रोटोकल अनुसार १० हप्तासम्मको गर्भलाई मेडिकल अबोर्सन गर्न सकिन्छ। तर यसको पनि क... |
सेतोपाटी संवाददाता झापामा कनकाई नगरपालिकाले स्थापना गरेको अक्सिजन प्लान्टबाट उत्पादन सुरू भएको छ।, कनकाई–३ स्थित सुरुंगा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लानबाट उत्पादन सुरू गरिएको नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले बताए।, उनका अनुसार कोरोना संक्रमणको समयमा अक्सि... |
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। , उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो। , जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किष्ट अस्पतालका निर्देशक प्रा.डा सुरज बज्र... |
सेतोपाटी संवाददाता हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। , शनिबार देशको दे... |
सेतोपाटी संवाददाता बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार यसरी मृत भेटिनेमा बुटवल उपमहानगरपालिका वडा नं. ११ ... |
सेतोपाटी संवाददाता ब्यारेकभित्रै गोली लागेर घाइते भएकी सैनिक जवानको उपचारको क्रममै मृत्यु भएको छ।, कपिलवस्तुको गोरुसिंहेस्थित शमसेर दल गणमा कार्यरत सैनिक जवान कोपिला राजवंशीलाई बुधबार राति गोली लागेको अवस्थामा अस्पताल ल्याइएको थियो।, झापाको गौरादह नगरपालिका वडा नं. १ की २४ वर्षीय राजवंशी केही दिन अघिमात्रै गोरुसिंहेस्... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन्।, प्रहरीले आइतबार विमानस्थलको आगमन टनेल गेटबाट एक जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयन कुमार श्रेष्ठले जानकारी दिए। , पक्राउ पर्नेमा सिरहा मिर्चैया... |
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाइन काटिएको छ। , बुझाउनुपर्ने बक्यौता समयमै नबुझाएका कारण मंगलबार बिहानैदेखि विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले उपमहानगरको विद्युत लाइन काटिदिएको हो। , उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले आफूहरू कार्यालय आउनुभन्दा पह... |
सेतोपाटी संवाददाता कैलालीमा आगलागी हुँदा ७१ घर जलेर नष्ट भएका छन्।, कैलारी गाउँपालिका-७ काे विपदपुर सुकुम्बासी शिविरमा आइतबार दिउँसो गहुँकाे नलमा लगाएको आगाे गाउँमा सल्केकाे हाे।, आगलागीबाट बस्तीका ७१ घरधुरी जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। , कैलालीका प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जाेशीले ह... |
सेतोपाटी संवाददाता बुद्ध एयरको विमानभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्क गरिएको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दि... |
सेतोपाटी संवाददाता प्रहरीले ट्रक चालकलाई कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , म्याग्दी घर भई हाल कास्की पोखरा महानगरपालिका-१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। , उनका अनुसार आइतबार कास्की पोखरा महानगरपालिका-५ ... |
नवीनबाबु गुरूङ काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा मंगलबार फेरि आगलागी भएको छ। मंगलबार अपरान्ह शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ।, दिउँसो १ बजेदेखि तारे भीर नजिकै सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ। नजिकैको माछा पाल्... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई जना पक्राउ परेका छन्। , प्रहरीले आइतबार विमानस्थलको आगमन टनेल गेटबाट दुई जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। , पक्राउ पर्नेमा रोल्... |
सेतोपाटी संवाददाता धादिङमा बस र कार ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो २ बजे थाक्रे गाउँपालिका ७ जुङखोला स्थित पृथ्वी लोकमार्गमा बस र कार आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।, काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्ब... |
एजेन्सी फ्रान्सकी एक महिला संसारकै सबैभन्दा जेष्ठ नागरिक बनेकी छन्। , दक्षिणी फ्रान्सको नर्सिङ होममा बस्ने ११८ वर्षीया नन एन्ड्रेलाई गिनिज बुकले विश्वकै जेष्ठ नागरिकको उपाधि दिएको सिएनएनले जनाएको छ। , गत वैशाख ६ गते जापानकी ११९ वर्षीया काने तानाकाको मृत्युपश्चात् एन्ड्रे विश्वकै वृद्ध जिवित महिला बनेकी हुन्। , सन् १... |
सेतोपाटी संवाददाता सिराहामा एसइई परीक्षामा अमर्यादित गतिविधि गर्ने ३० जना परीक्षार्थी निष्कासित भएका छन्।, तीन वटा परीक्षा केन्द्रमा मंगलबार विज्ञान विषयको परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अमर्यादित गतिविधि गरेको भेटेपछि उनीहरूलाई निष्कासन गरेको हो।, अनुगमन टोलीले अमर्याद... |
युवराज श्रेष्ठ लेकसाइडको गौरीघाट सडकछेउमै एउटा सानो पानीट्यांकी छ। ट्यांकीमा पानी भर्न उपभोक्ताहरूको भिड लाग्छ। निकै टाढाबाट पनि गाग्री र जार बोकेर गौरीघाटमा पानी भर्न जानेहरू भेटिन्छन्।, उनीहरू खानेपानीको अभाव भएर गौरीघाट पुगेका होइनन्। पानीको स्वादले तानेको हो।, गौरीघाटपारि फेवातालमा मिसिने मेवाखोला झरना छ। त्यही झर... |
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलबाट अपहरण गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , एक व्यक्तिको अपहरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , बिहीबार राति ८ बजे काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकबाट बा १६ च ४... |
सेतोपाटी संवाददाता हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , प्रदेश १ का पहाडी भू–भागका केही स्थान र गण्डकी, बागमती तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, देशमा हाल स्था... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका ठाकुर खनाल घरअगाडि उडेको धूलोले आजित छन्। गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडकमा दिनदिनै उड्ने धूलोको असर उनले शब्दमा बयान गर्न सक्दैनन्।, 'दुई वर्ष भयो धूलो खाँदै बस्नुपरेको। कति आजित र हैरान भयौं भन्ने कुरा भनिसाध्य छैन,' उनले भने, 'धूलो... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा वैशाखबाटै दिएको छ ।, त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो।, विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चा... |
एजेन्सी पाकिस्तानमा आत्मघाती हमला हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ। , पाकिस्तानको युनिभर्सिटी अफ कराँचीको परिसरभित्र भ्यानमा भएको शक्तिशाली बिस्फोटमा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी समाचार पत्र द डनले जनाएको छ।, युनिभर्सिटीको कन्फ्युसियस इन्स्टिच्युटबाहिर भएको बिस्फोटमा परी... |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।, शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वा... |
सेतोपाटी संवाददाता नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बनेका केशव स्थापितलाई विभिन्न ४५ वटा संघ संस्थाले कारबाही गर्न माग गरेका छन्।, एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता युवतीमाथि आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेका स्थापितलाई कारबाही गर्न माग गर्दै ४५ वटा स्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका ह... |
रासस गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा परी आइतबार साँझ तीन जनाको मृत्यु भएको छ।, चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरूबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।, बा१४च ७८१ नम्बरको जीप आरूबोटेको फिरफिरे भिरबाट झन्डै दुई सय मि... |
निशा भण्डारी प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।, छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभए... |
सेतोपाटी संवाददाता काठमाडौंको सतुंगलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरी घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , बिहीबार राति चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थितमा प्रहरीमाथि हातपात गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , रामेछाप घर भई सतुंग... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३७६ जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिए... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।, देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाल... |
रासस बुटवलमा निर्माणाधीन बुटवल बधशाला दीगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ।, निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमूनाका रूपमा सञ्चालन गरिने छ।, बुटवल बधशालालाई यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्ने नमूना परियोजनाका रूपमा लिइएको... |
एजेन्सी चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाजमा बिहीबार आगो लागेको छ। दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो। , समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए। स्थानीय समयअनुसार बिहान आठ बजे जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय... |
नारायण ढुंगाना शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । , स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता ... |
रासस काभ्रेमा रोशी गाउँपालिका-९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो। , घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागि घाइते भएको र उपचा... |
रासस आजदेखि लगातार छ दिन विद्यालय बन्द हुने भएको छ।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन... |
सेतोपाटी संवाददाता १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले मंगलबार अन्तिम श्रद्धाञ्जली दिएको छ।, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा राखेप सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारले ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्याम... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा मोटरसाइकल ठक्करबाट ११ वर्षीय एक बालकको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका-८ का ११ वर्षीय संकल्प बस्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल लगिएको थियो। थप उपचारको क्रम... |
सेतोपाटी संवाददाता दाङको घोराहीमा एक महिलाको जलाशयमा डुबेर मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. १६ ढिकपुरस्थित मानव निर्मित कृत्रिम जलाशयमा डुबेर स्थानीय ३० वर्षीया विमला घर्ती मगरको मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार डिलमा बसेर नुहाउने क्रममा चिप्लिएर मगर जलाशयमा डु... |
सेतोपाटी संवाददाता सोमबारलाई डाकिएको नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१ औं वार्षिक साधारण सभा अचानक स्थगित भएको घोषणा भएसँगै पर्यटन श्रमिकहरुले चर्को विरोध जनाएका छन्।, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले सोमबार अपरान्ह संघको सचिवालय र प्रशासनिक कक्षमा तालाबन्दी गरेको छ। ‘बिहान साँढे ११ बजेका लागि साधारण सभा ... |
सेतोपाटी संवाददाता आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानी... |
रासस रसुवामा दर्जनौँ घर तथा भवनबाट सरकारी र निजी धनमाल चोरिएका छन्।, जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार आइतबार राति दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो।, चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको... |
सेतोपाटी संवाददाता काठमाडौंको भोटेबहालमा लागेको आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ। , सोमबार दिउँसो साढे तीन बजे भोटेबहालमा रहेको इलेक्ट्रिक पसलमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार सोमबार दिउँसो साढे तीन ब... |
सेतोपाटी संवाददाता धनुषामा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ।, नगराइन नगरपालिका ८ स्थित अकौरा बस्ने जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गएराति गोली चलेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार जामुन र नसिब दाजुभाइ हुन्।, दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जा... |
सेतोपाटी संवाददाता तुलसीपुरबाट चार जना युवक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , तुलसीपुर उपमहानगरपालिका-१२ राप्ती बबई क्याम्पस पछाडिबाट तुलसीपुर-६ का २३ वर्षीय रवीन नेपालीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो। उ... |
सेतोपाटी संवाददाता मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। , इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ना ४ च २३१५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले जानकारी दिए। , शनिबार साँझ ५ हेटौडाबाट काठमाडौं आउँदै गरेको ‘सेफ’ ... |
मनिका विश्वकर्मा उपराष्ट्रपति नन्दकिशोर पुनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बिना भेदभाव स्वीकार गर्नुपर्ने बताएका छन्। , मंगलबार होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बिना भेद... |
सेतोपाटी संवाददाता काठमाडौंमा हत्या गरी शव खोलामा फ्याँकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , हत्या आरोपमा मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर बस्ने ४५ ... |
सेतोपाटी संवाददाता पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको छ।, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन जहाज खोजीका लागि हेलिकप्टर परिचालन गरिएको बताए।, ‘फिस्टेलको हेलिकप्टरबाट खोजी जारी राखेका छौं। पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदै... |
शोभा शर्मा बलात्कारका घटनामा उजुरी दिने हदम्याद हटाउनुपर्ने बहस यतिखेर चर्चामा छ।, यसभन्दाअघि नै विभिन्न मुद्दामा फैसला दिने क्रममा सर्वोच्च अदालतले बलात्कारजस्तो जघन्य अपराधमा जाहेरी दिने हदम्याद बढाउने गरी कानुन बनाउन आदेश दिएको थियो। पछिल्ला कानुनहरूमा हदम्यादको दायरा बढाएर जम्मा एक वर्ष राखिएको छ। सुरूमा यो ३५ दिन... |
सेतोपाटी संवाददाता मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेबाट आफूमाथि पनि बाल यौन दुरूपयोग भएको भन्दै अर्की पीडित प्रहरीको सम्पर्कमा आएकी छन्। , सोमबार अर्की एक पीडित पनि प्रहरीको सम्पर्कमा आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। तर उनले जाहेरी दिइसकेक... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी, सल्यानको शारदा नगरपालिका वडा नं. १ की ४९ वर्षीय... |
सेतोपाटी संवाददाता काठमाडौंमा बिहानैदेखि मौसममा बदली देखिएको छ।, आज बिहान देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, ... |
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ।, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका अन्य दुई जना अन्य सदस्य र १९... |
सेतोपाटी संवाददाता काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ।, खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी घटनास्थल पुगेको छ।, शव कसको हो भन्ने पहिचान खुलेको छैन। , करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ।, घटनाबारे थप अन... |
सेतोपाटी प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए।, संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिला... |
सेतोपाटी संवाददाता पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको पाँच घन्टा बित्दा पनि जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकिएको छैन। , नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट धौलागिरि रेन्जमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जहाज सम्पर्कविहीन भएका सम्भावित... |
सेतोपाटी संवाददाता पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको छ।, नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट धौलागिरि रेन्जमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जहाज सम्पर्कविहीन भएका सम्भावित क्षेत्रमा हिँडेरै पुगेका छन्।, जिल्ला ... |
नारायण खड्का बर्दियामा मंगलबार बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्।, ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्।, प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद बास्तोलाले समस्या समाधानका लागि सर्वदलिय बैठक जारी रहेको जानकारी दिए।, ‘समस्या समाधान गर्न हामी सघन छलफलमा छौं,’ उनले भ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन्।, काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो।, उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा अवरोध गरेको काठम... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ४११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ५५३ जनाको पिसिआर र ८ सय ५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो... |
सेतोपाटी संवाददाता काठमाडौंमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। , अन्दाजी ६० वर्षीय महेश पन्तको मृत्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार सोमबार लाजिम्पाटमा रहेको घरको छतबाट खसेर पन्तको मृत्यु भएको हो। , ‘बिहान हामीलाई करिब छ बजेतिर घटनाबारे ... |
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। सोमबारदेखि देशभर एकैसाथ सुरू हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ,
,
सोमबार बिहान ८ बजेदेखि सुरू हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा करिब चार लाख १५ परी... |
रासस प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ।, क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवेश गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। , प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्ब... |
सेतोपाटी संवाददाता काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ।, मंगलबार बिहान करिब ९ बजे खोलामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, काठमाडौं महानगरपालिका-४ स्थित सुकेधाराबाट कपन जाने बाटोमा रहेको फलामे पुलमूनि धोबीखोलामा शव फेला परेको हो। स्थानीयले... |
सेतोपाटी संवाददाता मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा अनधिकृत शुल्क उठाएको आरोपमा सुनापति मेडिकल सेन्टरका सञ्चालक जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ। , निज केसीविरुद्ध बायोमेट्रिकका नाममा श्रमिकहरूसँग कानुनविपरित शुल्क उठाएको भन्दै जिल्ला अदालत ललितपुरमा २०७५ जेठ २४ गते मुद्धा परेको थ... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी अमृता खत्री टण्डनको मृत्यु भएको झण्डै दुई महिना हुँदा पनि अन्त्येष्टि हुन सकेको छैन। , गएको चैत ३० गते राति उनको शंकास्पद मृत्युपछि आन्दोलनमा उत्रिएका माइती पक्षले मृत्यु भएको ५ दिनका दिन पोष्टमार्टम गर्न सहमति भए पनि अन्त्येष्टि भने ५६ दिनसम्म पनि हुन स... |
सेतोपाटी संवाददाता दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। , उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। , राप्ती गाउँपालिका-३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्। , काफ्लेका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.