content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता हाल देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। , मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर रहेकाले मुलुकभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यसैबीच काठमाडौं आसपासका नदीमा बाढीकाे जोखिम बढेपछि यसबाट बच्न सरकारले सर्वसाधारणमा आग्रह गरेकाे छ। बुधबार बिहान एक सूचना जारी... |
सेतोपाटी संवाददाता हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देश... |
रासस स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।, बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ। , महानगरले एक सूचनाजारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।, महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नगर प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) सेवा सुरू गरेको छ।, महानगरबासीलाई आइपर्ने विभिन्न समस्याको तत्काल समाधान र सहयोग गर्न नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।, विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने टोलीले कु... |
सेतोपाटी संवाददाता हाल मुलुकभर वर्षा भइरहेको छ। यसैबीच पर्सा जिल्लाको ठोरी र आसपास क्षेत्रमा पछिल्लो एक घण्टा यता अतिभारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढीको सम्भावना छ। , साथै पर्सा जिल्लाको डुबान भइरहन... |
सेतोपाटी संवाददाता प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , बाँके बैजनाथ गाउँपालिका-८ बस्ने ३० वर्षीय राजेश मंगता र २० वर्षीय रोहन खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। , उनका अनुसार उनीहरूले पीडितलाई बिहीबार बर्दिया बढैयाताल गाउँपा... |
सेतोपाटी संवाददाता महोत्तरीमा आफ्नै काकाको हत्या गरेको आरोपमा भतिजलाई प्रहरीले पक्राउ गरेको छ।, पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबाका रामनाथ दासले गएको साउन ५ गते ६० वर्षीय काका रामबहादुर दासको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए।, उनका अनुसार हत्या मुद्दामा जेल चलान भएका रामना... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४५६ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्... |
रोहित महतो सर्लाहीमा डेढ महिनादेखि हराइरहेकी महिलाको हत्या भएको खुलेको छ।, गत जेठ २१ गतेदेखि हराइरहेकी पर्सा गाउँपालिका १ शितलपुरकी २० वर्षीया निशा यादवको शव शुक्रबार बिहान खेतमा गाडिएको अवस्थामा फेला परेको हो।, घरबाट झण्डै चार किलोमिटरको दूरीमा रहेको धान खेतमा गाडिएको अवस्थामा शव फेला परेको घटनास्थल पुगेका वडाध्यक्ष ... |
सेतोपाटी संवाददाता दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्।, भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो।, निजी विद्यालयहरूको छाता संगठन प्याब्सन घोराहीले विज्ञप्ति जारी गर्दै विद्यालय चार दिन बिदा गर्ने निर्णय गरेको हो।, प्याब्सन घोराहीका... |
एजेन्सी चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।, वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। , पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठू... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ।, आज बिहान करिब ३ बजेदेखि पहिरोले यो सडकखण्ड अवरूद्ध भएको थियो।, बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।, सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवा... |
रासस झापाको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको बुधबार मृत्यु भएको हो।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिप... |
दुर्गा देवकोटा/रासस हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ। नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ। जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ। , नदीको बहावले तटबन्ध नै... |
सेतोपाटी संवाददाता सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोरमैला फाल्न नदिने घोषणा गरेका छन्।, जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेकाले यस्तो निर्णय गर्नुपरेको बञ्चरेडाँडा स... |
सेतोपाटी संवाददाता ललितपुरको खोकनामा एक पुरूष मृत फेला परेका छन्। , बुधबार ललितपुर महानगरपालिका-२१ स्थित एक घरमा पुरूष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। , सर्लाही बरथहवा घर भई खोकनास्थित एक घरमा बस्दै आएका ५८ वर्षीय गणेशकुमार कायस्थ मृत फेला परेका हुन्... |
सविता बुढा कैलालीको धनगढी उपमहानगरपालिका-७ की साउनीदेवी डगौरालाई करिब पाँच वर्षअघि तागत नहुने, खाना मीठो नलाग्ने र नरूच्ने, पिसाब फेर्दा पोल्नेजस्ता समस्या देखिए। उनका श्रीमान् खुसीराम चौधरीलेले सेती प्रादेशिक अस्पताल पुर्याएर स्वास्थ्य परीक्षण गराए।, खुसीरामका अनुसार त्यहाँका डाक्टरले पत्ता लगाउन सकेनन्, अर्को राम्र... |
भगवती पाण्डे एक वर्षअघि लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भएपछि रिक्त प्रदेशसभाका विषयगत समितिले बल्ल पूर्णता पाएका छन्।, सरकार परिवर्तनपछि राजनीतिक दलको आपसी खिचातानीका कारण सरकारले लामो समय विषयगत समितिको नेतृत्व चयन गरेको थिएन।, प्रदेशसभा सदस्यको कार्यकाल पूरा हुन केही महिना मात्र बाँकी रहँदा र सरकार परिवर्तन भएको ए... |
नारायण ढुंगाना/रासस काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए।, चन्द्रागिरि केबलकारका प्रायःसबै डिब्बा भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो। चल्दै गरेका केबलकारको डिब्बा केही मिनेटपछि रोकिए। त्यसबेला पत्रकार आत्तिएनन्। बरू डिब्बामा उभिएरै तस्बिर तथा भिडिओ लिन व्यस्त भए।... |
सेतोपाटी संवाददाता पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिसमा परेका पाँच कृतिको सूची सार्वजनिक गरिएको छ।, खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि १५ कृतिमध्ये सिफारिसमा परेका ५ कृति सार्वजनिक गरेको हो।, अब यी कृतिबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिनेछ।, प्रतिष्ठानले २०७८ सालभित्र प्रका... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्ष... |
रासस गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर रूपन्देहीका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।, बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्।, अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्... |
सेतोपाटी संवाददाता आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाकाअनुसार हाल देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको भइरेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको... |
केदार मगर, रासस खोटाङको साकेला गाउँपालिका, मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ म्याग्निच्युडको भुइँचालो जिल्लामा एक घर भत्किएको छ भने ४७ घरमा क्षति पुगेको छ।, मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख र... |
सेतोपाटी संवाददाता पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।, गए राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने नजिकै लेदो माटोसहित पहिरो खसेको थियो।, दुवैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।, अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। केही स... |
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खोलेको छ।, सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो।, इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन्।, सामाजिक शास्त्र र शिक्षा संकायतर्फ एक वर्षे बिएडमा भर्ना खुलेको हो।, अनलाइनबाटै भर्ना फारम भर्न सकिन्छ।,
खुला विश्वविद्याल... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ।, ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक दरबन्दी विवरण पठाउन ताकेता गरेको हो।, जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइ... |
रासस अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरूद्ध भएको छ।, आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सो सडकखण्डमा यातायात अवरूद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। , पहिरोका कारण सडक अवरूद्ध हुँदा काठमाडौंबाट कुलेखा... |
रासस पहिरो हटाएपछि मुग्लिन- नारायणगढ सडक पुन: सञ्चालनमा आएको छ।, सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो।, दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक... |
सेतोपाटी संवाददाता दाङमा खोलाले बगाउँदा काठमाडौं महाराजगञ्जकी एक किशोरीको मृत्यु भएको छ। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो खोलाले बगाउँदा मृत्यु भएको सेतोपाटीलाई बताए। , एसपी काफ्लेका अनुसार उनी दाङ घोराहीस्थित दिदीको घरमा आएको र साथीहरूसँगै घुम्न गएको स... |
सेतोपाटी संवाददाता नेपालमा कोभिडको दैनिक संक्रमण लगातार बढ्न थालेको छ। साउन १ गतेयता निरन्तर बढेको दैनिक संक्रमण दर साउन १६ गते १५.१५ प्रतिशत पुगेको छ।, साउन १ मा देशभर १४३९ जना सक्रिय संक्रमित थिए र दैनिक संक्रमण दर ४.४४ प्रतिशत थियो। १६ दिनपछि सोमबार कुल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको छ भने दैनिक सं... |
रासस बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरूद्ध भएको छ।, एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।, नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ। , विद्युत् अवरूद्ध भएको सात ... |
सेतोपाटी संवाददाता प्रहरीको एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। , आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र लैंगिक हिंसा नियन्त्रण सञ्जालको संयुक्त आयोजनामा एक दिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको हो। , तालिममा काठमाडौं परिसर मातहतका नगर प्रहरी कार्यालय, प्रहरी वृत्त, महिला बालबालिका तथा जेष्ठ नागरिक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र ३१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मंगलबार देशभर ८१४ जनामा संक्रमण पुष्टि भएको छ।, ५ हजार ४१५ जनाको ... |
सेतोपाटी संवाददाता कोरोना संक्रमितहरूको संख्या निरन्तर बढिरहेको प्रदेश १ मा सिकिस्त बिरामी हुनेको संख्या भने एकदमै न्यून पाइएको छ। , कोरोनाको पहिलो र दोस्रो लहरका बेला सिकिस्त भई ज्यान गुमाउनेको संख्या धेरै भएको प्रदेशमा अहिले त्यो संख्या घट्नुका पछि खोपले प्रभावकारी काम गरेको सरकारको भनाइ छ। , प्रदेशको कूल जनसंख्याको... |
युवराज श्रेष्ठ विगत एक सातादेखि वीरबहादुर विकले माइला भाइ घामबहादुरलाई घर छाड्न सुझाव दिइरहेका थिए।, वीरबहादुरका चार दाजुभाइमध्ये २ जनाको घर माथि थियो भने २ जनाको घर केही तल। जेठा वीरबहादुर र माइला घामबहादुर गाउँमै थिए। साइला भाइ पोखरा र कान्छा रोजगारीका लागि साउदी छन्।, ‘यहाँ धेरै पानी झरेछ, डर हुन्छ, माथि मेरो घर सर... |
मन्दिरा घिमिरे काठमाडौंको बानेश्वरमा रहेको चक्रवर्ती कलेजले शुल्क बढाएपछि विद्यार्थीहरूले विरोध गरेका छन्।, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखि शुल्क वृद्धि गरेका कारण विद्यार्थीहरूले विरोध गरिरहेका छन्।, कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने साढे तीन ... |
राजु अधिकारी लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।, तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।, स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहर... |
रासस महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख.३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भ... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। , नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक राईले जानकारी दिए। , विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कैलाली प्रहरीले भाग्न लागेका व्यक्तिलाई प... |
राजु अधिकारी ६ महिनाअघि धरानबाट बसाइ सरेर उदयपुरको बेलका नगरपालिका-८ खयरघारी आएकी ५२ वर्षीया हरिमाया जिमी बुधबार दिउँसो ट्याक्टरमा भेटिइन्। उनी छोराछोरी बोकेर घरको सामान ट्याक्टरमा लोड गरेर बेलका-३ मा आइपुगेकी थिइन्।, ‘म छोराछोरी र सक्नेजति सामान बोकेर आएँ। भाँडावर्तन, खाद्यान्न, गाईभैंसी, कुखुरा, बाख्रा सबै उतै छन्। ... |
रासस सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ। , अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्र... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो। , ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका ... |
सेतोपाटी संवाददाता बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पुरूष समातिए। , नेपाल एयरलाइन्सको आरए ४०१ जहाज उड्नलाई ठिक्क परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १४१ यात्रु थिए। , प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थल पुग्यो। टोलीले तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्ष... |
सेतोपाटी संवाददाता घरबार छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा ल्याइएका कोसीका बाढी पीडित जोखिमका बीच घर फर्कन हत्ते गर्न थालेका छन्। , घरमा चौपायाको विजोग भएको भन्दै उनीहरू घर फर्काउन दबाब दिइरहेका छन्। , ‘घरमा छाडेर आएका वस्तुभाउ भोकले मरे होला भन्दै उहाँहरू जसरी पनि घर फर्काउन भनिरहनु भएको छ’, वेलका नगरका प्रमुख अशोक... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दियो।, त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। , उनीहरूले तीन चिनियाँ नागरिकसँ... |
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार शर्पाले क्यानडा... |
रासस जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ।, दीगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज भएको छलफल कार्यक्रममा गृह मन्त्रालयकी उपसचिव विनिता भट्टराईले ३५ दिनदेखि पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भने ७७ प्रतिशत हुने गरेको जानकारी दिइन्।, उनले कार्यक्रममा व्यक्तिगत पहिचानका प्... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट भन्सार छली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, भारतको पन्जाब घर भई गौशाला बस्दै आएका ३५ वर्षीय सन्दीप अहुजालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार अहुजाले १२ थान मोबाइल भन्सार छली गरी ल्याएक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९१२ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ४९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ९४१ जनाको पिसिआर र तीन हजार ५५० जनाको एन्टिजेन परीक्षण ... |
सेतोपाटी संवाददाता प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपालले माग गरेको छ।, राष्ट्रपति कार्यालय शितलनिवासमा आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन्।, राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफीसहित टोलीले शितल... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरूवा भएको छ।, प्रहरी प्रधान कार्यालयले दरबारमार्ग, बौद्ध, बानेश्वर, गौशाला, लैनचौर, महाराजगन्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षकहरूको काज सरूवा भएको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।,... |
विवेक राई नेपालमा बाघको संख्या दोब्बर बढी पुगेपछि यसले उत्साहसँगै कतिपय सर्वसाधारणमा त्रास सिर्जना गरेको छ। , साउन १३ गते सरकारले अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा नेपालमा बाघको संख्या ३५५ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो। जुन संख्या नेपालले लिएको लक्ष्यभन्दा बढी हो। , सन् २००९ मा नेपालले बाघको संख्या १२१ रहेकोमा २... |
सविता बुढा पुनम सिंह अचेल खैरो रङको कपडा लगाएको कोही मान्छे परै देखिन् भने पनि झस्किन्छिन्। धनगढीमा डेरा गरी बस्ने बझाङकी ३५ वर्षीया पुनम छ महिनादेखि ठेलामा आइसक्रिम राखेर बेच्दै आएकी छन्।, ‘मलाई त खैरो रङको कपडा लगाएको मान्छे देख्दा पनि डर लाग्छ,’ उनले गएको शुक्रबार सेतोपाटीसँग भनिन्, ‘नगर प्रहरी हो कि जस्तो लागेर तर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९३४ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ३५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ८६२ जनाको पिसिआर र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गरिए... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा फेरि नो हर्न अभियान सुरू भएको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकासँग समन्वय गरी अभियान सुरू गरेको हो। , आइतबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी अभियानको सुरूवात गरिएको हो। कार्यक्रममा महानगर प्रम... |
सेतोपाटी संवाददाता प्रहरीले बर्दियाको हिरासतबाट फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ। , बाँके खजुरा गाउँपालिका-८ बस्ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए। , उनका अनुसार खाँ जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएका थि... |
रासस नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।, पक्राउ ज्ञानेन्द्रल... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले नागरिकतामा व्यक्तिको अपमानजनक नाम र थर उल्लेख हुने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ।, सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सम्बन्धित व्यक्तिले सच्याउन पाउने व्यवस्था गरिएको जानकारी दिएक... |
दिपकजंग शाही लैंगिक छनोटका आधारमा भ्रुण हत्या गर्ने प्रवृत्ति अन्त्य गर्न नेपाल सरकारले राष्ट्रिय रणनीति तयार पारेको छ।, लिंग पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने विभेदपूर्ण व्यवहार अन्त्यका लागि सरकारले ‘विभेदपूर्ण लिंग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८–२०८८’ तयार पारेको छ।, यो रणनीति अब कार्यान्वयनको चरणम... |
रासस साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।, डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस सोमबार वडा कार्यालय नजिकै सडकमै पल्टि... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले साउन २१ देखि साउन २७ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, काठमाडौंको बालाजु बाइपासमा रहेको एउटा जुत्ता कारखानामा आगलागी भएपछि निभाउन प... |
नारायण खड्का रूकुम-पूर्वामा प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ।, जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका हुन्। , शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल... |
रासस कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ। उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन। रातिको समयमा चारदेखी पाँच पटक उनले कर्णाली नदीतिर नजर लगाउने गरेको बताइन्। गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउँछिन्। , '... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने बताएका छन्। , मंगलबार बालेनले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। यस्तै उनले सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका हुन्। , ‘नर्भिक अस्पताललाई कानुनको पा... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बलात्कार पीडित निहारिका राजपुतलाई भेटेका छन्। , उनले शनिबार शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्। , भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गरेका छन्। निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, तीन हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार एक हजार ३९९ जनाको पिसिआर र एक हजार ७६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , सो परीक्षण गर्दा १६... |
सेतोपाटी संवाददाता तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।, शनिबार बिहान म्याग्दे गाउँपालिका-५ छाङपाटन बस्ने ३१ वर्षीय टोपबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , उनको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। , प्रहरीका अनुसार उनले गत बिहीब... |
नारायण खड्का रूकुम पूर्वमा प्रहरीको जिप दुर्घटना हुँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।, शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। त्यसमा सवार दुई जना डिएसपीसहित ६ जना घाइते भएका थिए।, घाइतेमध्ये गम्भीर अवस्थामा रहेका एक जनाको उपचारका... |
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन्। , शनिबार अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ। , उन... |
सेतोपाटी संवाददाता आज मुलुकका पहाडी भूभागमा मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ... |
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोगले जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन सकिने बताएको छ।, ३५ दिनभित्र निवेदन जिल्लास्थित भूमि आयोग कार्यालयमा दिनुपर्ने आज जारी सूचनामा उल्लेख छ।, जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतका विषयमा निवेदन दिन सकिने आयोगले जानकारी दिएको छ।, यस्तो छ सूचना:,
जग्गा... |
सेतोपाटी संवाददाता मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनमा एउटा सरकारले अर्को सरकारलाई असहयोग गरी असफल बनाउन राजनीतिक खेल खेलेको टिप्पणी गरेका छन्। , आइतबार उनले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।, बालेनले सबैले कल्पना गरेको सरकारले एकआपसमा समन्वय तथा मेलमिलाप भएको तर अहिले त्यसक... |
रासस बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ। दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो। , डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्।, उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ। ... |
सेतोपाटी संवाददाता सल्यानको कालीमाटी गाउँपालिका-७ बाट बाघ नियन्त्रणमा लिइएको छ।, प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान पाटेबाघ नियन्त्रणमा लिएको हो।, कालीमाटी–७ बाटुले गाउँका तुल्सी कुमारी घर्तीको गोठमा बाँधेका गोरु बाघले मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहान ६ बजेतिर उक्त बाघले गोठ... |
रासस भौगोलिक रूपमा विकटताका कारण परिवारका चार अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र बनाउन नपाएकी रायडाँडा निवासी २३ वर्षीय दुर्गा सापकोटाले घुम्ती शिविरमा परिवारका सदस्यको परिचयपत्र पाउँदा हर्षका आँसु नै खसाले।, बुवा, आमा र दुई भाइ गरी परिवारका चार जना अपांगताको लालनपालन गर्दै आएकी उनले अर्थ अभावकै कारण अपांगता प... |
सेतोपाटी देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरूआत सिंहदरबारबाट भएको छ। , चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो। सोही क्रममा आजदेखि नै अर्थ मन्त्रालयको चमेना गृहबाट एलपी ग्... |
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा ४२ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , रामेछाप घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ३९ वर्षीय निरज बुढाथोकीलाई पक्राउ गरेको हो। , उनले पीडितलाई... |
नारायण खड्का पानी ठानेर एसिडले मुख धुँदा रोल्पाका एक व्यक्ति घाइते भएका छन्। , रुम्टीगढी गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय वीरबहादुर घर्ती घाइते भएका हुन्। , घर्ती विगत ६ महिनादेखि सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ स्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका थिए। , सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का अनुसार घा... |
रासस वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दि... |
सेतोपाटी संवाददाता बञ्चरेडाँडामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।, स्थानीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।, उनका अनुसार ती व्यक्तिले फोहोर खसाल्ने ठाउँ बञ्चरेडाँडामा अवरोध पुर्याएका हुन्।, ‘पक्राउ परेकाको परिचय खुलिसकेको छैन,’ उनले भने... |
रासस लमजुङको मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्। , पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला पर... |
रासस अरूलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजी मोरङमा पनि देखा परेका छन्। , मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ-आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलल... |
सेतोपाटी संवाददाता कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेको छ।, बुधबार बिहान साढे ३ बजे अल जजिराको उडानबाट कुवेत जान लागेका ३९ महिलालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले रोकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए। , भिजिट भिसामा जान ला... |
रासस तीन दिनअघि दाङको घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय) मा डुबेर बेपत्ता भएका एक पुरूषको शव फेला परेको छ।, घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।, सोमबार दिउँसो करिब १२ ब... |
सेतोपाटी संवाददाता सल्यानको बनगाडकुपिण्डे नगरपालिकाको एकै विद्यालयका १०० भन्दा धेरै विद्यार्थी बिरामी परेका छन्।, वडा नम्बर १२ निगालचुलामा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई केही दिनदेखि रूघाखोकीको समस्या देखिएको हो।, विद्यार्थी बिरामी परेपछि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलसहितको स्व... |
रासस यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ। , टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन्। , प्रमुख ... |
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुवाको घरमा गएका बेला दिदीसँग नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन्।, प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका ... |
टेकराज केसी/रासस सुर्खेतको कनका सुन्दरी गाउँपालिका–४ की लक्ष्मी बुढाले भौतिक निर्माणतर्फको तीन वर्षीय डिप्लोमा सिभिल इन्जिनियरिङ पढाइ पूरा गरिन्।, उनको घरको कमाइले मात्रै पढाइ पूरा गर्न सक्ने अवस्था थिएन।, प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को आफ्नो नीति/कार्यक्रममार्फत् घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले... |
सेतोपाटी संवाददाता ग्रिनकार्डसहित अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-१ गैरीधाराबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। , ठगी आरोपमा प्रहरीले प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्स... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४४ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १९९६ जनाको पिसिआर र २९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अ... |
रासस जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ।, परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौं कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फारम भरेर आउनुपर्ने बाध्यता छ।, क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएको छ।, बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए। , अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा... |
सेतोपाटी संवाददाता काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।, यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास ... |
सविता बुढा कैलालीको गोदावरी नगरपालिका–१२, ओलानीका ३८ वर्षीय बजिरसिंह विक चार महिनायता सेती अस्पतालको सर्जिकल वार्डमा उपचाररत् छन्।, बजिरसिंहको कम्मरमुनिको भागमा पक्षघात भएको छ। डाक्टरले सुधार हुन्छ भनेर आशा देखाएका छन् तर कहिलेसम्ममा भन्ने केही थाहा छैन।, अस्पतालको शय्यासँगै बजिरसिंह र उनकी श्रीमती मनसराको सपना निराका... |
सेतोपाटी संवाददाता भेट्टाएको नागरिकता दुरूपयोग गरी म्यानपावर कम्पनी खोलेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ठगी आरोपमा एक जनालाई पक्राउ गरेको हो। , मुगु खत्याड गाउँपालिका-१ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २३ वर्षीय बिनीबहादुर कार्कीलाई पक... |
सेतोपाटी संवाददाता सोमबार देशैभरि आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल... |
सेतोपाटी संवाददाता काठमाडौंसहित हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केह... |
रासस गए रातिको बाढीले मेलम्ची-हेलम्बु सडकअन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ।, सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।, सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन्। पानीको बहाव हेरेर सडक स... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.