content stringlengths 20 64.1k ⌀ |
|---|
सुदीप श्रेष्ठ खुलामञ्चमुनि तीनतले भूमिगत पार्किङ बनाउने योजना अहिले निकै चर्चामा छ। काठमाडौं महानगरको कार्यपालिका बैठकले गत कात्तिकमा नगर विकास कोषलाई यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन दिने निर्णय गरेको थियो। त्यसयता महानगरले कुनै कुरा प्रस्ट भनेको छैन। ‘अकुपाई टुँडिखेल’ अभियानले भने मध्यसहरको खुला चउर मा... |
एजेन्सी पछिल्लो समय कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रीमाथि कडाई गर्न विपद् नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्।, चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लग... |
भगवती पाण्डे बुटवलको बेलबासमा एक जनाको हत्या भएको छ। स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।, नेपाल बुटवल-१३ जितगढी नागरिक टाेलका हुन्।, केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिँदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दुई छोराहरू दिवस... |
राजेश घिमिरे चितवनको कयर खोलामा महिनौंदेखि अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरिएको खुलेको छ।, रत्ननगर र खैरहनी नगरपालिकाको सीमामा रहेको उक्त खोलाबाट करोडौं मूल्य बराबरको गिटी ढुंगा उत्खनन् गरिएको भेटिएको हो। वर्षामा मात्रै धेरै पानी बग्ने यो खोलामा पहाडी क्षेत्रबाट बगाएर ल्याएको गिटी, ढुंगा ठूलो परिमाणमा जम्मा हुन्छ।,... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्।, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्।, उनी एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान ... |
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्ति बाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन्। , आज यहाँ आयोजित कान्ति बाल अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा गुरूयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतिका लागि मन्त्रालयले काम गरिरहेको बताए। यसका ला... |
सेतोपाटी संवाददाता अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको हो।, ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अन... |
सेतोपाटी संवाददाता प्रदेश १ सरकारले 'लोकल रक्सी ब्रान्डिङ गर्ने' योजना अघि सारेको दुई वर्षभन्दा बढी समय भइसकेको छ।, सरकार वार्षिक नीति कार्यक्रम तथा बजेटमै यस्तो योजना अघि सार्ने तर प्रहरी भने खोजी–खोजी स्थानीय रक्सी नष्ट गर्ने विरोधाभाष प्रदेशमा बारम्बार प्रकट भइरहेको छ। , यही क्रममा शुक्रबार बिहान विराटनगर महानगरपाल... |
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि छानबिन सुरू भएको छ। , प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , गत बुधबार पुस २० गते शंखरापुर नगरपालिका-... |
एजेन्सी बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एउटा चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको छ। , समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरेको छ। , नयाँ दिल्लीस्थित रूसी द... |
एजेन्सी इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ। , युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ।, अमेरिकी भुगर्भ विभागका अनुसार ७.६ रेक्टर स्केलको भुकम्प गएको हो।, उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि ... |
नारायण खड्का दाङ तुलसीपुरका एक व्यक्तिलाई ब्ल्याकमेल गरेर करोडौं रकम माग्ने मुख्य योजनाकार महिलालाई अदलातले पूर्पक्षका लागि थुनामा पठाएको छ।, दाङ जिल्ला अदालतले आइतबार थुनछेक बहसपछि गढवा गाउँपालिका वडा नं. ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका-६ मा बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई पूर्पक्ष... |
सेतोपाटी संवाददाता चितवनमा श्रीमान-श्रीमती मृत फेला परेका छन्। , मंगलबार बिहान भरतपुर महानगरपालिका-२९ स्थित एक घरमा श्रीमान-श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले जानकारी दिए। , मृत फेला पर्नेमा २२ वर्षीय प्रेम रानामगर र उनकी २१ वर्षीया श्रीमती शान्ति भनिने बुद्धिमाया रानामगर छन्। , डिए... |
एजेन्सी थाइल्यान्डकी राजकुमारी बज्रकितियाभा तीन सातादेखि बेहोस रहेको त्यहाँको राजपरिवारले जनाएको छ।, समाचार संस्था रोयटर्सका अनुसार गत डिसेम्बर १५ मा मुटुसम्बन्धी समस्या आएर बेहोस भएकी राजकुमारी अझै होसमा आउन सकेकी छैनन्।, ४४ वर्षीया बज्रकितियाभा थाई नरेश महा वाजिरालंगकर्णकी जेठी छोरी हुन्। उनलाई थाई राजगद्दीकी उत्तरा... |
सेतोपाटी संवाददाता सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। ,
,
शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो। , शनिबार राति १२ ... |
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।, महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।, आज दिउँसो द... |
सेतोपाटी संवाददाता संखुवासभामा प्रहरीले हेलिकप्टरलाई नियन्त्रणमा लिएको छ। , मंगलबार बिहान जेनेरेटर लिएर काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर एक घण्टाका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।, अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा ल... |
सेतोपाटी संवाददाता उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विदेश जानबाट रोक लगाएको छ।, बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलाशले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोप लागेका उनलाई इजलाशले विदेश जानबाट रोक लगाएको ह... |
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।, यो हुस्सु/कुहिरो घाम लागेसँगै हटेर जाने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘आज हुस्सु/क... |
शोभा शर्मा उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुन्नै पर्ने आधार जहेरवाला पक्षले पेस गर्न नसकेको भन्दै उनलाई धरौटीमा छोडेको छ।, कुनै पनि मुद्दाका अभियुक्तलाई थुनामा राख्न चाहिने आधारहरू अदालतले १६ वटा बुँदामा उल्लेख गर्दै यी कुनै पनि आधार जाहेरवालाका वकिलहरूले प्रस्तुत नगरे... |
रासस झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौंदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन्।, आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय ७० तयारी अवस्थामा रहेको जनाएको छ। जिल्लामा ४८ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको धनीपुर्जा म... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोपित पूर्वक्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।, बिहीबार उनलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बीस लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई छाड्न आदेश आज दिए पनि उनी धरौटी बुझाएर भोलि मात्रै छुट्ने छन्।... |
सेतोपाटी संवाददाता नेकपा एमाले स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले नेपालमा पुस्तक नीति बन्नुपर्नेमा जोड दिएका छन्।, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा तथा १७ औं स्थापना दिवस कार्यक्रमलाई इटहरीमा सम्बोधन गर्दै उनले पुस्तक नीति बनाउन आफूले सदनमा आवाज उठाउने बता... |
सेतोपाटी संवाददाता उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पीडितसँग सम्पर्क नगर्न आदेश दिएको छ।, १७ वर्षीया बलात्कार पीडित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। , उनका अनुसार यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उन... |
सुनिल रानाभाट आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ।, एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ।, छिमेकी दाइभाउजु भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्।, मेरो घरबाट ५ मिनेटको दूरीमा दुर्घटना स्थल पर्छ। हामी पुग्... |
सुदीप श्रेष्ठ बिनामूर्ति पूजा गरिँदै आएको ठाउँमा मूर्ति राख्न हुन्छ कि हुँदैन?, पाटनको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति अरू ठाउँमा स्थापना गर्न पाइन्छ कि पाइँदैन?, सदियौंदेखि चलिआएको संस्कृति र परम्परामा कसैले थोरै संशोधन गर्न मिल्ने कि नमिल्ने?, रातो मच्छिन्द्रनाथ अर्थात् ‘बुंगद्यः’ सँग जोडिएको एउटा परम्परालाई लिएर प... |
सेतोपाटी संवाददाता व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।, पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।, यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोक... |
रासस निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ।, आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए।, आयोजना सुरू भएको ४७ महिनापछि कालोपत्रको काम सुरू भएको हो। राजमार्गको म... |
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।, काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।, जहाज पाइलट कमल केसीले उडाएका थिए।, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको ... |
सेतोपाटी संवाददाता आज शनिबार र भोलि आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ। , पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो।, माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउ... |
युनिक श्रेष्ठ आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।, ‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’, जिल्ला प्रहरी प्रमुख अजय केसी... |
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।, काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।,
जहाज पाइलट कमल केसीले उडाएका थिए।, सेतोपाटीलाई प्राप्त यात्रु तथा चालक दलका सदस्... |
सेतोपाटी संवाददाता पोखरामा आइतबार भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।, जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए।, दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।,... |
रासस पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।, यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्।, गाउँ घुम्न जाने र पूजामा पन... |
सेतोपाटी संवाददाता पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। , आइतबार बिहान १०:३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। , उक्त जहाज ११ बजे दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधि... |
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारका २१ वर्षीय चालक सुशील चौधरी र घोराही- १८ का विवेक चौधरीको मृत्यु भएको हो। , चालक सुशीलको घटनास्थलमै र विवेकको उपचारका क्रममा सोमबार बिहान साढे पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।, काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।, ६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट... |
सेतोपाटी संवाददाता पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्याइएको छ। , सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्याएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्याइएको हो। , अस्पतालमै शवको सनाखत गर्ने काम... |
जमुना वर्षा शर्मा प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं गएका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो। , प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको... |
भगवती पाण्डे विभिन्न हातहतियारसहित डरधम्की देखाएर रकम असुलीमा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका वडा नं. ४ अर्खावाङ घर भई हाल रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ पर्रोहा बस्ने ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपाल... |
सेतोपाटी संवाददाता म्याग्दीमा आफ्नै बुहारीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, धौलागिरी गाउँपालिका-३ मुना बस्ने २८ वर्षीया अनिता रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय ससुरा इन्द्रबहादुर भण्डारीलाई पक्राउ गरेको हो। , उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। , सामान्य विवादमा भण्डारीले दाउर... |
सेतोपाटी संवाददाता जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ।, न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। , जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा... |
रासस दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे। प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ... |
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनामा ७१ जनाको शव फेला परेको छ। , आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोंचमा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।, उक्त जहाजमा ७२ जना सवार थिए। जसमध्ये ७१ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। , यसअघि घटनास्थलभन्दा डेढ किलोमिटर तल ए... |
सेतोपाटी संवाददाता पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ।, ‘फोर सिजन माउन्टेन ट्रेक’ मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो।, पर्वतीय पर्यटन ... |
रासस बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे। बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौं म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो। दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो।, नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रूपम... |
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनास्थलभन्दा डेढ किलोमिटर पर एक जनाको शव फेला परेको छ।, मंगलबार उद्धार टोलीले दुर्घटनास्थलभन्दा करिब डेढ किलोमिटर पर खोल्सामा एक जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , तर उक्त व्यक्ति एयरलाइन्स जहाज दुर्घटनामा प... |
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुबाट ७ सय बढी राहदानीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , बुधबार साँझ साढे ६ बजे प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु वीरेन्द्र एश्वर्यमार्गमा रहेको होटलबाट राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भई टोखा बस्ने ४८ वर्षीय लोकजं... |
डा.डिना श्रेष्ठ सुगरका बिरामीले फास्टीङ गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैलाई हुन्छ।, सुगरका बिरामीले इन्टरमिटेन्ट फास्टीङ गर्दा फरक पर्दैन। तर कसरी गर्ने भन्ने हो। १६ घण्टा खाली पेट राख्दा पानीबाहेक केही खानु हुँदैन। खाएपनि ५० क्यालोरी भन्दा कम खानुपर्छ। फास्टीङको पहिला पनि चलन थियो तर यसलाई अहिले विज्ञानले प्... |
सेतोपाटी संवाददाता पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये ४४ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ। , पोखरामा परीक्षण गरिएका सबै २२ शव र काठमाडौंमा ल्याइएका ४९ मध्ये २२ वटा शव आफन्तले बुझेका छन्।, दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि ४९ शव पोखराबाट काठमा... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। , बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , अन्दाजी ३० वर्षीय विशान लामिछानेले... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, चितवन, भरतपुर अस्पतालनजिकै ठेलामा मकै पोल्दै थिइन् सन्ध्या चौधरी। रातो कुर्ता लगाएकी उनका हातभरि चुरा थिए। चप्पल भने चुँडिएछ, चिसो माटोमा खाली खुट्टा उभिएकी थिइन्।, त्यहीँ नजिकै सुन्तला बेच्न बसेका एक पुरूषले उनलाई जिस्क्याए। सन्ध्यालाई मनपरेन। तर केही नभनी चु... |
सेतोपाटी संवाददाता पहिले आफैंले काम गरेको कार्यालयबाट नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. ४ मा घर भइ घोराही-१५ काठेकोहलमा डेरी गरी बस्ने १८ वर्षीय रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार माघ ५ गते घोराही–१५ स्थित ग्लोबल ओ... |
निशा भण्डारी बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा जारी धर्नामा वृहत नागरिक आन्दोलन पनि सहभागी भएको छ।, माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन्।, निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको ध... |
निशा भण्डारी बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार माइतीघरबाट र्यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो।, अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला ... |
सेतोपाटी संवाददाता धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। , भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेका हुन्।, आइतबार बिहान साढे २ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम... |
रासस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिन आह्वान गरेको छ।, समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो।, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्... |
विवेक राई भैरहवाका दुई युवा विष्णु पौडेल र दीपु जैसवालले झन्डै एक करोड रूपैयाँ लगानीमा एक महिनाअघि मात्र सञ्चालनमा ल्याएको 'जेल रेस्टुरेन्ट' जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गर्ने निर्णय गरेको छ।, हुबहु जेलजस्तै देखिने गरी रेस्टुरेन्ट बनाएको भन्दै प्रशासन कार्यालयले सोमबार अनुमगन गरी बन्द गराउने निर्णय गरेको ह... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्ने भएको छ।, अस्पतालले अब सुर्खेतमै रहेको प्रदेश अस्पतालको भवनबाट मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्न लागेको अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले जानकारी दिए।, उनका अनुसार यही साताको शनिबारदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्न ल... |
सेतोपाटी संवाददाता काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। , सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो। , बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जि... |
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ। , माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ नि... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ परेका छन्।, पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरधपालिका-१६ स्थित कपिलेश्वर बस्ने ३९ वर्षीय दिपक ठाकुर रहेको प्रहरीले जनाएको छ।, नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरूलाई कार्यालयका कर्मचारीहरूसँग आफ्नो चिनाजान रहेकाले छिटो काम गराइदिन्... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय २, हामीले ‘मिथिलाक कथासभ’ शृंखलाको अघिल्लो अंकमा ,‘इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी’, गर्ने प्रयास गर्यौं।, राजा जनक र सीताको राज्य भनेर चिनिने जनकपुर अलि बढी कथ्य (मिथक) र केही तथ्य मिलेर बनेको सहर हो। यसको इतिहास पौराणिक कथाहरूमा बढी आधारित छ। आजभन्दा करिब तीन सय वर्षअ... |
भगवती पाण्डे सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन गुरुङले २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका थिए।, एक महिनाअघि मस्तिष्कघात भई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचाररत गुरुङको मंगलबार साँझ नि... |
रासस धनुषा प्रहरीले पेस्तोल बेच्ने र किन्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पेस्तोल किनेका धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शंकर महतो रहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।, पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले पश्चिम नेपालबाट वर्षा र हिमपात सुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, सुदूरपश्चिमदेखि म्याग्दीको घोडेपानीसम्मका विभिन्न स्थानमा वर्षा गराए... |
रासस भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।, मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ।, वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।, एउटा विमानका भग्नावशेष ... |
रासस रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। , वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरूद्ध भएको विद्युत अझै सुचारू हुनसकेको छैन। सेवा अवरूद्ध हुँदा नागरिक समस्यामा परेका छन्। , सल्यान र रूकुम (पश्चिम) को बीचमा समस्या हुँदा विद्युत अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम (पूर्व) ले जना... |
सेतोपाटी संवाददाता आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ। , बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , कति जनाविरूद्ध ... |
एजेन्सी सन् २००२ को गुजरात दंगामा दोषी ठहर भएका २२ जनाले सफाई पाएका छन्। , गुजरातको पञ्चमहल जिल्लाको एक अदालतले मंगलबार प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको बिबिसीले जनाएको छ।, उनीहरूमाथि गुजरातको गोधरापछिको साम्प्रदायिक दंगासँग सम्बन्धित मुद्दामा दुई बालबालिकासहित अल्पसंख्यक समुदायका १७ सदस्यको हत्या गरेको आरोप लागे... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा दुई घण्टा अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।, विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले अन्तर्राष्ट्रिय उडान भइरहेको छ। , ‘अहिले उडान सामान्य रुपमा भइरहेको छ”, उनले भने, ‘सबै सरकारी सर्भर डा... |
सेतोपाटी संवाददाता आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ।, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थ... |
नारायणकुमार राई धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्।, उनीहरूमध्ये तीन जना गम्भीर छन्।, धनकुटा नगरपालिका ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो।, घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जना... |
नारायण खड्का कारागार भित्रकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा तुलसीपुर कारागारका तत्कालीन चौकीदार खुमबहादुर चौधरीविरूद्ध मुद्दा दर्ता भएको छ।, बलात्कार मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनीमाथि अर्की युवतीलाई बलात्कार गरेको मुद्दा लागेको हो। जिल्ला अदालत दाङले २०७२ साल मंसिर ६ गते चौधरीलाई ६ वर्ष कैद सजाय सुना... |
सेतोपाटी संवाददाता मदिरा सेवन गरी गाडी चलाएर ड्युटीमा खटिएका प्रहरी हवल्दारको हात भाँचिदिएका चालक सौरभ थापा २८ सय रुपैयाँ धरौटीमा छुटेका छन्।, जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार थापालाई धरौटीमा छाड्न आदेश दिएको प्रहरीले जनाएको छ।, गत बिहीबार राती ३ बजेतिर पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि थापाले चल... |
सेतोपाटी संवाददाता गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। , आइतबार बिहान मुसिकोट नगरपालिका-७ स्थित एक घरभित्र महिलाको शव फेला परेको हो। ,
अन्दाजी ५७ वर्षीया गंगादेवी शेरचन मृत अवस्थामा फेला परेकी हुन्। , उनको हात-खुट्टा बाँधिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन राना भाटले जानकार... |
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, शनिबार राति काठमाडौं महानगरपालिका-१५ स्वयम्भु चौमतिमा प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। , ठक्करबाट स्कुटर चालक सोही महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्र मुन... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।, देशका अधिकांश स्थानको मौसम धुम्मिएको मौसमविदले जानकारी दिएका छन्। आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावन... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले २ सय ५९ वटा सवारी लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जनाको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवनमा पठाएको एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। , उ... |
रासस पोखराका मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ।, पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ।, मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते ... |
एजेन्सी एसियाकै सबैभन्दा धनी व्यक्ति भारतका गौतम अडानीले पछिल्ला केही दिनमै अर्बौं डलर गुमाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार यसअघि संसारकै तेस्रो धनी व्यक्तिका रूपमा रहेका अडानी अहिले आठौं नम्बरमा आइपुगेका छन्। अहिले उनीसँग ८९.१ अर्ब डलर सम्पत्ति छ। यद्यपी उनी अहिले पनि एसियाको भने सबैभन्दा धनाढ्य व्यक्ति नै ... |
नवीनबाबु गुरूङ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन डा. दिव्या सिंहविरुद्ध विद्यार्थीले सिटी जुलुस निकालेका छन्।, त्यहाँ अध्ययनरत विद्यार्थीले बुधबार काठमाडौंको माइतीघरमा सिटी सहित प्रदर्शन गरेका हुन् ।, उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।, त्रिभु... |
रासस धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो छन्।, अभद्र व्यवहार तथा शा... |
रासस बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन। , उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ।, संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्... |
सेतोपाटी संवाददाता कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दीलिप गिरीले जानकारी दिए। , उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर था... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा फरार रहेका रूकुम-पश्चिममा एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन्।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रूकुम-पश्चिमको मुसिकोट नगरपालिका–१ का अगविर खत्री भनिने अतिराम खत्रीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो।, गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले... |
सेतोपाटी संवाददाता सुर्खेतमा एक युवा मृत भेटिएका छन्।, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।, उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको ... |
युवराज श्रेष्ठ फेवातालमा गएर मिसिएको फिर्केखोलामा चेक-ड्याम बनाउन गण्डकी सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। फिर्केखोलमा बग्ने फोहोर र बाढीले फेवाताल पुरिनबाट जोगाउन गण्डकी सरकारले उक्त बजेट विनियोजन गरेको बताएको छ।, ताल प्राधिकरणमार्फत् बनाउन लागिएको चेक-ड्यामको अहिलेसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ब... |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको छ। , मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको ... |
रासस गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ।, हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ।, सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ। , विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेर... |
रासस दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो।, विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो। तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ। हाल नौमती बाजा जातभन्दा माथि उठेको छ। कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समु... |
सेतोपाटी संवाददाता पाल्पामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। , तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवल जाँदै गरेको मोठरसाइकलले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। , शनिबार दिउँसो लु २९ प ३२९७ नम्बरको मोट... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।, देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ। , वि... |
सेतोपाटी संवाददाता लागुऔषध खाएर सवारीसाधन चलाउने तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। , शनिबार काठमाडौंको ठमेलमा लागुऔषध खाएर सवारीसाधन चलाउने तीन जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। , नियन्त्रणमा लिइएका तीनै जनामाथि थप अन... |
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत फेला परेका छन्। , शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका-१० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा-छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाज... |
सेतोपाटी संवाददाता ललितपुरमा एक जना महिलाको शव फेला परेको छ। , सोमबार गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , उनका अनुसार ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको... |
सेतोपाटी संवाददाता भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लाइनर एक्सिलेटर (ट्रू बिम) नामको रेडिएसन मेसिन सञ्चालनमा ल्याएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले क्यान्सरका बिरामीलाई रेडिएसन दिने (सेक्ने) उक्त मेसिनको शुभारम्भ गरेका हुन्। यो रेडिएसन विधिबाट क्यान्सरका बिरामीको उपचारमा अत्यावश्यक ... |
सेतोपाटी संवाददाता टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म करिब ४ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। सयौं ठूला भवनहरू ढलेका छन् भने हजारौं घाइते भएका छन्।, सिरियासँग सिमा जोडिएको टर्कीको दक्षिणपूर्वी सहर गाजीयान्टेपलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। २० ... |
सेतोपाटी संवाददाता जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ।, ठिन्के गाउँका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए।, दमकल, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा गए ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.