content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर छुटेको ठूलो परिमाणको सुन अझै जोखिएको छैन। , साउन २ गते मंगलबार राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको सुन बरामद गरेको थियो। , क्याथे प्यासिफिक एयरवेजको जहाजमा हङकङबाट आएको मोटरसाइकल/स्कुटरका ब्रेक शुमा लुकाएको अवस्थामा सुन बरामद गरेको थियो। ,...
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्र...
एजेन्सी एउटा नयाँ अध्ययनले आन्द्र महासागरमा बहने ओसन करेन्ट यसअघि सोचिएको भन्दा निकै चाँडो बन्द हुनसक्ने औंल्याएको छ।  , हिजो (मंगलबार) नेचर जर्नलमा छापिएको ‘वार्मिङ अफ अ फोर्थकमिङ कोल्याप्स अफ द एटलान्टिक मेरिडिओनल ओभरटर्निङ सर्कुलेसन’को लेखमा सन् २०२५ मै आन्द्र महासागरको ओसन करेन्ट बन्द हुनसक्ने उल्लेख गरिएको सिएनएन...
सेतोपाटी संवाददाता कर्णाली नदीमा डुबेर एक पुरूष बेपत्ता भएका छन्।, मंगलवार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर सोही गाउँपालिकाको ७ नम्वर वडाका ४५ वर्षीय कृष्णप्रसाद खनाल बेपत्ता भएको प्रहरीले जनाएको छ।, बेपत्ता खनालको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रह...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ। , बुधबार विभागको टोलीले कमलपोखरीस्थित उनको घरमा छापा मारेको स्रोतले बतायो। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर निस्किएका अन्दाजी ८० देखि १०० किलो सुन बरामद भएको घटनामा अनुसन्धान गर्ने क्रममा विभागको ट...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ।, काठमाडौंको सोह्रखुट्टेमा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको स्रोतले बताएको छ। पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो। , स्रोतका अनुसार उक्त ठाउँबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गर...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ।, काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको स्रोतले बताएको छ।, पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो।, स्रोतका अनुसार उक्त ठाउँबाट विभागले त्रिभुवन अन्तर्राष्ट्...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्। , राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो। , पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन‍्। , योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार बुधबार सोह्रखुट्...
सेतोपाटी संवाददाता काठमाडौंको प्रहरी प्रभाग, बुढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।, सिंहले सेवाग्राहीसँग एक लाख नगद लिइसके...
सेतोपाटी संवाददाता हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।, त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।, मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथ...
भूमिराज पिठातोली बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै थिए। उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो।, चिनेजानेकाले बिहानै नुन कता पाइयो भने सोधे। उनले सटिक जवाफ दिए- पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ।, उनी सदरमुकाम चैनपुर बस्न थाले...
सेतोपाटी संवाददाता महोत्तरीमा हतियार देखाएर दिनदहाडै बैंक लुटपाट गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार छन्।, उनलाई बुधवार मटिहानी नगरपालिका-८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्त...
रासस चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।, सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ। नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन...
सेतोपाटी संवाददाता सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्।, अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह आज बिहान ५:४५ बजे इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मृत फेला परेका सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।, गएराति ड्युटी सकेर इश्वरपुर नगरपालिक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।, प्रहरी प्रधान कार्यालयल सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार  र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।, स...
सेतोपाटी संवाददाता नाबालिगलाई नाइट क्लबमा प्रवेश गराएको घटनामा लर्ड अफ ड्रिंक्स (एलओडी) का सिइओसहित ३ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। , सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा ३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।, प्रहरीले यस प्रकरणमा काभ्रे स्थायी घरका क्लबका फ्रन्ट अफिस म...
सेतोपाटी संवाददाता हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ...
सेतोपाटी संवाददाता काठमाडौंमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। , मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो। , उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा ल...
सेतोपाटी संवाददाता बारामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।, सिम्रौनगढ नगरपालिका-६ की २३ वर्षीया यास्मिन खातुनको हत्या आरोपमा उनका २६ वर्षीय श्रीमान मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको हो।, मोहमद भारत विहार पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाकाका हुन्।, माइतीघर बस्दै आएकी यास्मिनलाई...
भगवती पाण्डे अविरल वर्षापछि झरेको पहिरोले बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा निर्माणाधीन सुरूङ मार्गको रिब पुरिएको छ।, सोमबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सुरूङमार्गको दुवैतर्फको रिब पुरिएको हो।, सुरूङमार्गको प्रस्थानविन्दु सिद्धबाबा मन्दिर नजिकै रहेको बुटवलतर्फको रिबलाई मंगलबार पहिरोले भत्काएको हो भने...
सेतोपाटी संवाददाता लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।, आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो।, प्रदर्शनकारीहरू  निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्...
सेतोपाटी संवाददाता दुई दिन देखिको लगातारको वर्षाले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र डुबानमा परेको छ।, वर्षाको पानीले निकास नपाउँदा अधिकांश मन्त्रालय परिसर जलमग्न भएको छ।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश मन्त्रालयभित्र समेत पानीले जलमग्न भएको छ।, डुबानका कारण मन्त्रालयभित्र र बाहिर ...
सेतोपाटी संवाददाता सामाखुसीमा बाढी आउँदा नालामा खसेर बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन्। , आइतबार साँझ करिब साढे ५ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी अगाडि नालामा खसेर १२ वर्षीय साजन आलेमगर बेपत्ता भएका थिए। तर उनी अझै फेला पर्न सकेका छैनन्। , रानीबारीस्थित घर भई पानीपोखरीको भानुभक्त मेमोरियल ...
सेतोपाटी संवाददाता अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो।, उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। , ‘सुन्दर ...
प्रदेश प्रहरी कार्यालय कोशीद्वारा ५२ करोड राजस्व सङ्कलन विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फर्छ्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...
राजस्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्नुहोस् : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिएका छन् । बिहीबार विरगंजमा रहेका भन्सार , सुख्खा बन्दरगाह र आन्तरिक राजस्व कार्यालयहरुको निरिक्षण भ्रमण गर्दै अर्थमन्त्री महतले राजस्वको लक्ष्य हासिल ...
एनआईसी एसिया बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं। बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ। बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन पाइ...
माथिल्लो मैलुङ खोलाको आइपीओ : वैदेशिक रोजगारले आजसम्म आवेदन दिन सक्ने काठमाडौ। माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओम...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन खुला काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आज बिहीबार साउन १८ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला  भएको छ। कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। यसमध्ये १ लाख ...
सोनापुर मिनिरल्सलाई आइपीओ बिक्री गर्न बोर्डको अनुमति काठमाडौ। सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ...
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ । ६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घट...
नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन काठमाडौं। नेशनल हाइड्रोपावरको ५०% हकप्रद सेयर बिक्री गर्ने आज (साउन १८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २९ गतेबाट ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस हकप्रदमा जेठ ३२ गतेसम्म कायम...
सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार? काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैया...
कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो काठमाडौ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ८.६५ प्रत...
आजको तरकारी तथा फलफूलकाे मूल्य, बन्दा सबैभन्दा सस्ताे काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९४, घिउ सिमी लोकल ३०,काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ४०,भारतीय आलु रा...
आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४४ रूपैयाँ नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८४ पै...
डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने काठमाडौ ।  सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शे...
एकल अंकले बढ्यो सेयर बजार काठमाडौ । सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः ...
६०० रुपैयाँले घट्यो सुनको भाउ काठमाडौं। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो। यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ भने १ लाख १२ ह...
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकः सोह्रौँ आवधिक योजनाको अवधारणापत्र स्वीकृत काठमाडौं। सोह्रौँ पञ्चवर्षीय आवधिक योजना ९२०८१/०८२–२०८५/०८६०को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दा...
माछापुच्छ्रे बैंककाे खुद नाफा ९.७५ प्रतिशतले बढ्यो काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५% ले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य...
सिनर्जी पावरले २५ साउनदेखि हकप्रद सेयर जारी गर्ने काठमाडौं। सिनर्जी पावर डेभलपमेन्टले २५ साउनदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर नि...
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९-८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई का...
एलआइसी नेपालको साधारण सभा आज, लगानीकर्ताकाे हात रित्ताे काठमाडौं। लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को आज बुधबार (साउन १७ गते) साधारण सभा बस्दैछ । सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ। यसअघि दिउँसो ४ बजे बस्ने भनिएकोमा समय परिवर्तन गरेर १२ः१५ बजे निर्धारण गरिएको हो। साधारण सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौं...
आजको विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर झन्डै १०० रूपैयाँ काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक...
पेट्रोल र डिजेलको मूल्य बढ्यो काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिए...
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात झापा । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९र८० मा यी दुई भन्सारबाट रु १४ क...
पूर्वाधार विकासमा सहयोग गर्न महासङ्घ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ । साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास...
किसानलाई भारतबाट दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन काठमाडौं । अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउने अर्थमन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ । साथै सो जानकारी समितिलाई दिने समेत समितिले निर्देशन दिएको छ । रासायनिक मलको माग तथा आपू...
आर्थिक वर्ष २०७९/८०मा रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमा...
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय रुपमा विकास गरिने काठमाडौं। नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पन...
इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं। गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९ र ८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चि...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउनबाट आईपीओ खुला गर्ने काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड ...
कक्रोज बने सवारीको ब्राण्ड एम्बेस्डर काठमाडाैं। नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौलाका कक्रोज नियुक्त भएका छन्। सोमबार काठमाण्डौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो। हाल काठमाडाैं भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर...
सुनको भाउ तोलाको १ लाख १३ हजार रुपैयाँ पुग्यो काठमाडौं। सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छ...
समाज लघुवित्तको बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ? काठमाडौं। समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा डाकेको हो। सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। साथै, बोनस सेयर...
आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँप १८० रुपैयाँ काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल २५,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ३८,भारतीय आलु रातो...
हिमालयन लघुवित्तको मुनाफा संकुचित काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन लघुवित्त अर्थात् साविकको सिभिल लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन्। यसअवधिमा यसको खुद नाफा ७८.५०% ले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड १४ लाख ९३ हजार रुपैयाँ खुद न...
आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६८ रूपैयाँ बढी काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ...
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्ष...
बालुवाटारमा निर्माण व्यवसायीकाे प्रदर्शन काठमाडाैं। निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका माग राख्दै निर्माण व्यवसायीहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। असार मसान्तमा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान नभएको लगाएत बिभिन्न ९ बुँदे माग राख्दै नेपाल निर्माण व्यवसा...
सुनको मूल्य घट्याे काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। साेमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ ह...
फर्स्ट माइक्रोफाइनान्सको नाफा किन भयो प्रभावित ? काठमाडौं। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। यसअवधिमा खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा आएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ७० लाख ५२ हजार रुपैयाँ खुद नाफ...
सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं। सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने साेमबार अन्तिम दिन हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सन नेपाल लाइफले १ साउनदेखि आईपीओ बिक्री खुला गरेको हो। यस इन्स्याेरेन्सले आफ्नो ज...
आजको फलफूल तथा तरकारीको मूल्य, सबैभन्दा सस्ताे बन्दा काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८०, घिउ सिमी लोकल २५, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, आलु सेतो ३४, भारतीय आलु रातो ३...
यस्तो छ आजको विनिमयदर, अमेरिकन डलरकाे भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक...
धितोपत्र बोर्डका वार्षिक योजनाः ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म काठमाडौं। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममार्फत वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) सुरु गर्नेदेखि ‘इन्ट्रा डे’ कारोबारको प्रबन्ध मिलाउने...
मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि… काठमाडौं। जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सिन्धुपाल्चोकको ...
२६.१४ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३९९.६६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको ६८ ल...
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन्। विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेप...
कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा काठमाडौँ। कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो। यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३...
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा विद्युत प्राधिकरण काठमाडौँ। नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ। चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को...
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ। यससँगै सूचक २१२६.८५ अंकमा आएको छ। ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भन...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासं...
३१ साउनदेखि हकप्रद सेयर जारी गर्दै अपी पावर काठमाडौँ। अपी पावर कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद से...
फलफूल तथा तरकारीको मूल्य : राताे बन्दा ६० रूपैयाँ, डल्लेच्याउ ३५० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो  ७० रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, कुरीलो प्रतिकेजी ४०० रुपैयाँ, काउ...
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्। लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनम...
मिड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। मिड सोलु हाइड्रोपावरको आईपीओ आज (साउन १४ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ४८ हजार ४०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीक...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ...
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम काठमाडौं। अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ। कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन। अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ। तर हेर्दा सामान्य लाग्ने वस्तु...
सानिमा बैंकको नयाँ खाता सेवा सार्वजनिक काठमाडौ। सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान  खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट...
विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा काठमाडौँ। विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो। भारत ...
शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन काठमाडौँ। नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरुलाई परिपत्र गरेको हो। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक...
२५ लाख बढीको कर्जामा प्यान अनिवार्य काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो। यसअघि रु ...
श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग काठमाडौँ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पा...
सूर्योदय वोमी लघुवित्तको ८६ हजार कित्ता सेयर लिलामीमा काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ८६ हजार कित्ता सेयर शुक्रबारबाट लिलामी प्रक्रियामार्फत् बिक्रीमा राखिएको छ। एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान...
कोषले मुनाफाभन्दा सञ्चयकर्ताको हित हेरेको छ : प्रशासक धिताल (अन्तर्वार्ता) काठमाडौँ। आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले छ दशक बढीको यात्रा तय गरेको छ। कूल रु पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ। नेपालको पूर्वाधार...
एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा काठमाडौँ। एनआईबिएल सहभागिता फन्डले लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको बिहीबार (साउन ११ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि साउन ११ गते नै बुक...
सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रति तोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सयले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी...
सिनर्जी पावर र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयरमा मूल्य समायोजन काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधा...
४६ व्यवसायीको बैंक खाता रोक्का तनहुँ। तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ४६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ। तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो। तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको...
हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर काठमाडौँ। नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका का...
फलफूल तथा तरकारीकाे मूल्य : गाेलभेडा १०० रूपैयाँ, मालदह आँप १५० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो ५६ रुपैयाँ, घिउ सिमी लोकल २५ रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली ...
आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३० रूपैयाँ पुग्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैस...
सिटिजन्स इन्सुरेन्सको आइपीओमा माग भन्दा बढी आवेदन काठमाडौं। सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो। सिटिजन्...
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा ब...
२९.७१ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२६ अंकले घटेर ४०३.८४ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको ६२...
दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन्। आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी...
एनएमबी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही वितरण गरिएको बोनस सेयर नेप्से सूचीक...
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ। यससँगै सूचक २१५५.४८ विन्दुमा अडिएको छ। ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २७ पटक कारोबार भएको हो। ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भन...