content stringlengths 20 64.1k ⌀ |
|---|
सिनर्जी पावरको हकप्रद सेयर दाबी गर्ने आज अन्तिम दिन काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद सेयर दाबी गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो। बिहीबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद सेयर जारी गर्न भने बाँकी छ। तर हकप्रद बिक्रीका लागि यसले शुक्रबार साउन १२ गत... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ... |
कुमारी बैंकको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकले २ लाख ४० हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले संस्थापक सेयरधनी वसन्तकुमार चौधरी र राजुबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो। संस्थापक सेयरधनी वसन्तकुमार चौधरीको २ लाख २३ हजार २७१ कित्ता र राजुबहादुर श्रे... |
यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५६ रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ, आलु ... |
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ साउन १८ गतेदेखि आउँदै काठमाडौँ। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ साउन १८ गतेदेखि आउने भएको छ। कम्पनीले उक्त आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका ... |
नेपाल एसबीआई बैंकले साउन १८ गतेबाट ऋणपत्र निष्कासन गर्दै काठमाडौं। नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो। यसमध्... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैस... |
null |
८.११ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ अंकले घटेर ४०९.११ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ७३ लाख ... |
परासी क्षेत्रका उद्योगलाई विद्युत् दिन पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको ... |
४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न कोषमा रहेका उक्त रकम राष्ट्र बैंकले आउँदो साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म १ वर्षको लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
राष्ट्... |
लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने समय थप काठमाडौँ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि निष्काशनमा ल्याएको लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। सो फण्डको इकाईका लागि अब साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बर... |
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ। यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ।
३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ३० पटक कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ। बाँकी कम्पन... |
लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन काठमाडौँ। आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व संकलन भएको हो।
लक्ष्यको ७७.९४ प्रतिशतमात्रै राजस्व संकलन भएको... |
५ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन... |
सूर्योदय वोमी लघुवित्त ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिन भित्र खरिद आवेदन दिईसक्नु पर्नेछ।
इच्छुक संस्थापक ... |
१८ साउनदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबीआई बैंक काठमाडौँ। नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र ... |
आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ घट्यो काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५८ रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैया... |
आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६७ रूपैयाँ बढी काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ७... |
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात झापा। मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ ।
युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन्। यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अव... |
पूर्वीनाकाबाट रु छ अर्बको तरकारी र फलफूल आयात झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य ... |
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ ।
विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ लाख... |
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत अन्नपूर्ण। गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०७९/८० मा करिब ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।
प्रदेश सरकारले गत आवमा ल्याएको रु ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये रु २३ अर्ब ६४ करोड ५८ लाख ६० हजार पाँच सय ३७ दशमलव ९६ अर्थात् ६५ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखानियन्त्रण का... |
३६.१९ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६२ अंकले घटेर ४११.१६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ... |
ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच काठमाडौँ। गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विवरणअनुसार हालसम्म ओटिसी बजारमा कारो... |
टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ।
हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्... |
मनकामना इन्जिनियरिङको आईपीओमा आवेदन दिने आज अन्तिम मौका काठमाडौँ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले मंगलबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले असार १९ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।
यसले जारी पु... |
मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको ६७ हजार ३२९.११ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
संस्थाले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही वितरण गरिएको बोनस से... |
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ। यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ।
४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २५ पटक कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ।... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... |
११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ काठमाडौँ। गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन्। एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ।
वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यसअवधिमा सबैभन्दा धेरै नाफा ... |
सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? काठमाडौँ। सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल ... |
जानकी फाइनान्सको साधारण सभा साउन १३ गते, के-के छन् एजेण्डा ? काठमाडौँ। जानकी फाइनान्सको २६ औं वार्षिक साधारण सभा साउन १३ गते बस्ने भएको छ। सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। कम्पनीले गत वर्ष... |
एनआईसी एसिया बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। एनआईसी एसिया बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउने छन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्... |
फलफूल तथा तरकारीको मूल्य : अंगुर ४५० रूपैयाँ, डल्लेच्याउ ३०० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रूपैयाँ, टनेल गोलभेडा सानो ५८ रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८ रूपैयाँ, घिउ सिमी लोकल ३० ... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ... |
आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको हो : अर्थमन्त्री महत भैरहवा । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्त... |
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरे... |
चालीस मेगावाट अपर चमेलियाको उद्घाटन खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ ।
गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्ड... |
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, प्रतिव्यक्ति ७६ हजार एक सय ७७ ऋण काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख... |
मापदण्डविपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा वीरगञ्ज। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ।
आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गु... |
२६.६६ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१४ अंकले घटेर ४१८.७८ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २ क... |
नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर ... |
प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले बढेको छ। यससँगै सूचक २०२७.२० विन्दुमा आएको छ।
३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा ... |
नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको बजेटले दीर्घकालीन रुपमा राम्रो नतिजा ल्याउने दावी गरेका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन... |
हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसा... |
एलआइसी नेपालको साधारण सभा साउन १७ गते, मंगलबार बुक क्लोज हुँदै काठमाडौँ। लाइफ इन्स्याेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले साधारणसभा प्रयोजनका लागि मंगलबार साउन ९ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, आज सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
यसले साउन १७ साधारणसभा बोलाएको छ । कम्पनीले... |
माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने ‘नेसनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड, २०२२) बाट सम्मानित भएको छ। बैंकले बैंकिङ क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड प्राप्त गरेको हो।
नेपाल चार्टर्... |
नेपाल इन्स्योरेन्सको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। य... |
यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाल गोलभेडा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, सानो लोकल गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा, लौका, रातो बन्दा र लोकल नासपाती ६५ रुपैयाँ,... |
मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार उकालो लागेको छ।
मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतबार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो। शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैं... |
विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ? काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक... |
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने काठमाडौं । सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ ।
परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध... |
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने काठमाडौँ। नेपाल राष्ट्र बैंकले शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थाप पुनरावलोकन गर्ने बताएको छ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति पुनरावालोकन गरिने उल्लेख छ। शेयर धितो कर्जाम... |
मौद्रिक नीति : सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
सहकारी संस्थाका बेथिती लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अ... |
सेयर बजारमा हरियाली, ६३.२४ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४१ अंकले बढेर ४२४.९३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा... |
विदेश भ्रमणमा जाने नेपालीले पाउने डलर सटही सुविधा बढ्यो काठमाडौँ। विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सविधा बढेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँ... |
म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण गलेश्वर। म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र संघ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास ... |
मौद्रिक नीति : बैंकदर यथावत, नीतिगत दर घट्यो (पूर्णपाठ) काठमाडौँं नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैं... |
एनसेलले ल्यायो आकर्षक कम्बो प्याक काठमाडौँ। एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन्। एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ।
अफ नेट अर्थात एनसेलबाहेक... |
नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित काठमाडौँ। नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ बाट सम्मानित भएको छ।
नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो। नेपाल चार्टर्ड एकाउ... |
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सक्न विद्युत् प्राधिकरणको ताकेता काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ।
आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, रुख कटान अनुमति प्रक... |
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ। यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ।
८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ। |
एनएलजी इन्स्याेरेन्सले बोलायो विशेष साधारणसभा काठमाडौं। एनएलजी इन्स्याेरेन्सको १५ साउनमा बस्नेगरी विशेष साधारणसभा बाेलाएकाे छ। कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर १ लाख १२ हजार ३ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले... |
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज(साउन ७ गते) बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट, सिडीएससीको मेर... |
थप ११ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स काठमाडौँ। नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) वितरण गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।
एलओआई पाएका ४३ वटा कम्पनीमध्ये १८ कम्पनीलाई बोर्डले पहिले नै ब्... |
फलफूल तथा तरकारीको मूल्य : रूख कटहर ४० रूपैयाँ, कागती २०० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, टनेल गोलभेडा सानो ५८ रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ३० रु... |
आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैय... |
जलेश्वर भन्सारको राजस्व असुलीमा कमी जलेश्वर । महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो ।
जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्ब ६३ कर... |
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण हिजो बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।
सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएका... |
निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो (भिडियोसहित) काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो गरेका छन्।
शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगाएतका बिषयम... |
हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न एनएलजी इन्स्याेरेन्सले बोलायो विशेष साधारणसभा काठमाडौँ। एनएलजी इन्स्याेरेन्सको विशेष साधारण सभा साउन १५ गते बस्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ ... |
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आउँदाे आइतबार बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता अर्थात् साउन ७ गतेमात्र आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ।
यसमा मागभन्दा ११... |
सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन गृहमन्त्रीको निर्देशन (भिडियोसहित) काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन निर्देशन दिएका छन्।
शुक्रबार त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरि निष्कर्... |
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता वीरगन्ज। पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो।
आव २०७९/८० मा नयाँ उद्योग दर्... |
शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा काठमाडौँ। मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ।
मागमा आएको अकल्पनीय कमीका कारण उद्योगहरुले आफ्ना उत्पादन घटाउनु परेको छ भने ती उत्पादन... |
हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने भएको छ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ। यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करो... |
अरुण काबेलीको सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण काबेली पावरको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोब... |
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको २ लाख ९४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिईसक्नु पर्ने छ।
इच्छुक संस्थापक सेयरधनीहरुले आफूले ख... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बिहीबार प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर १ लाख १२ हजार ८ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल... |
१४ साउनदेखि आईपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर काठमाडौँ। मिड सोलु हाइड्रोपावरको आईपीओ साउन १४ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ४८ हजार ४०० कित्ता र वैदेशिक रोजगा... |
‘लक्ष्मी भ्यालु फण्ड–२’ को इकाईमा आजबाट आवेदन खुल्ला काठमाडौँ। लक्ष्मी क्यापिटलले आज साउन ५ गते शुक्रबारदेखि म्युचुअल फण्डको इकाई बिक्री खुला भएको छ।
यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो। यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी ब... |
फलफूल तथा तरकारीकाे मूल्य : मालदह आँप १६० रुपैयाँ, कागती १२० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार नेपाली ठुलो गोलभेडा, भटमास कोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेडा, घिरौला, तितो करेला र तने... |
यस्ताे छ विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ... |
उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव काठमाडौं। उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने गरी चालु आर्थिक वर्ष २०८०\८१ को मौद्रिक ल्याउन सांसदहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र... |
दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन खलङ्गा । दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९/८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।
गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्... |
आर्थिक गतिविधिलाई प्रोत्साहन हुने मौद्रीक नीति जारी गर्न अर्थ समितिको निर्देशन काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरि मौद्रीक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बिगतको नीतिहरुको समिक्षा तथा आगामी आर्थिक चूनौतिहरुक... |
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन (पूर्णपाठ) काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्... |
सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ अंकले बढेर ४१०.५२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप... |
तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन सिन्धुपाल्चोक। चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ। कुनैबेला रु पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ।
उक... |
फ्रि-ब्यालेन्स हेरेर मात्रै धितोपत्र बिक्री गर्न सीडीएसको अनुरोध काठमाडौँ। सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ। सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा द... |
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी काठमाडौं। नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थि... |
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनका उच्च आयुक्त फतिमबीच भेटवार्ता काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ।
द्विपक्षीय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्ष... |
युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै अघि बढिरहेको छ। बुधबार यसले ३९ हजार ९३० रुपैयाँको इन्ट्रा डे हाई बनायो। यो हालसम्मको उच्च विन्दु पनि हो । क्लोजिङ मूल्य भने २.५६ प्रतिशतले बढेर ३७ हजार २३० रुपैयाँ कायम भएको छ।
नेप्सेम... |
सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो। संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न लागेको छ।
जसका... |
हिमालयन बैंकको ६ लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५१ हजार ६८० कित्ता सेयर बिक्री गर्ने भएका छन्।
यसमा, हिमालयनकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौ... |
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य बढोत्तरी काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ। यससँगै सूचक २१६५.७० विन्दुमा आएको छ।
३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने ... |
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख १३ हजार ... |
नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला काठमाडौँ। ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुव... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.