content stringlengths 20 64.1k ⌀ |
|---|
फलफूल तथा तरकारीकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ, ब्रोकाउली ९० रूपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रूपैयाँ, टनेल गोलभेडा सानो ६५ रूपैयाँ, भारतीय प्याँज सुकेको प्रतिकेजी मूल्य ५० रूपैयाँ, घिउ सिमी लोकल ४... |
हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री खुला, न्युनतम २० कित्ता भर्नु पर्ने काठमाडौँ। हाथवे इन्भेस्टमेन्ट नेपालको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ आज (साउन ४ गते) देखि बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १... |
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला काठमाडौँ। माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आज (साउन ४ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले स्थानीय बासिन्दाका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका... |
आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलरकाे भाउ बढ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक... |
वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो वीरगञ्ज। पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९\८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् ।
वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र८० मा लक्ष्यको ६० प्रतिशत र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन ग... |
गण्डकीका यातायात कार्यालयबाट तीन अर्ब राजस्व सङ्कलन कस्की । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरेका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज पोखरामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका यातायात कार्यालयका प्रम... |
बूढीगण्डकी आयोजना छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड गोरखा । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।
कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घ... |
जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धिः अर्थमन्त्री डा. महत काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलव्धीमुलक रहेको बताएक छन् ।
भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्... |
नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली राँझा । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, कार्यालयलाई ... |
तनहुँमा उद्योग दर्तामा कमी दमौली। तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ।
देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने... |
११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ३४ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ४१०.४६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (ने... |
बयालिस करोड बढी विकासे बजेट ‘फ्रिज’ खलंगा। दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा संघ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये रु ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रुपैयाँ ‘फ्रिज’ भएको हो।
संघीय सरकारबाट ससर्त अनुदान, समपूर... |
हकप्रद सेयरको आकार बढाउँदै बलेफी हाइड्रोपावर काठमाडौँ। बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ।
कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० प्रति... |
पूर्वीनाका काँकडभिट्टाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलै... |
प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा काठमाडौँ। प्राइम कमर्सियल बैंकले बुधबारदेखि १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रतिकित्ता भाउ... |
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ।
५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २० पटक कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्... |
सुनको मूल्यले कायम गर्याे नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रु... |
हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न बरुण हाइड्रोपावरले बोलायो विशेष साधारण सभा काठमाडौँ। बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साउन १४ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीले हाल कायम पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमा शतप्रतिशत (१ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश ... |
कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन टीकापुर। कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन। दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ।
कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ... |
क्लोजिङका आधारमा युनिलिभरको भाउ हालसम्मकै उच्च काठमाडौँ। नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ ।
क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको हो। यस दिन युनिलिभरको सेयर भाउ प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ। यो क्लोजिङ भाउ... |
फलफूल तथा तरकारीको मूल्य : मालदह आँप १५० रुपैयाँ, अनार ४०० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, टनेल गोलभेडा सानो ७० रुपैयाँ,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ४० रुपै... |
यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर, युराेकाे भाउ १४७ रुपैयाँ नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० ... |
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान काठमाडाैं। अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्।
भारतको गुजरात चेम्बर अफ कमर्सले मंगलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यव... |
बूढीगण्डकी जलविद्युत् आयोजना : प्रधानमन्त्रीले बुधबार फिल्ड कार्यालय उद्घाटन गर्ने काठमाडौं । लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् ।
आयोजनाको वातावरण मु... |
९.९१ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले बढेर ४०७.१३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ८६ ... |
नवलपुरमा उठ्यो २६ अर्ब बढी राजस्व त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व संकलन भएको छ। कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए।
उक्त कार्यालयले सबैभन... |
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी काठमाडौँ। आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त... |
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ अंकले बढेको छ। यससँगै सूचक २१४७.६८ विन्दुमा आएको छ।
४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो।
यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ। २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ। बा... |
जानकी फाइनान्सको कहिले बस्दै छ साधारण सभा ? काठमाडौ, २ साउन । जानकी फाइनान्सले २६ औं वार्षिक साधारण सभा साउन १३ गते बस्ने भएको छ। उक्त साधारण सभा मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा बिहान ९ बजे बस्ने भएको छ।
फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। कम्पनीले गत ... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सु... |
ङादी ग्रुप पावरले डाक्यो विशेष साधारण सभा, हकप्रद सेयर ल्याउने प्रस्ताव पेश हुने काठमाडौँ। ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ। सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ।
यस्तै, हकप्रद सेयर निष्कासन... |
आजको फलफूल तथा तरकारीको मूल्य, काउली ७० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, टनेल गोलभेडा सानो ६० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८ रुपैयाँ, घिउ सिमी लोकल ४० रुपैयाँ, कुरीलो प्रतिक... |
आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने काठमाडौं। आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो। कम्पनीले कुल १० करोड रुपैयाँ बराबर... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ... |
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने पोखरा। पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश... |
दीगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौति छः अर्थमन्त्री डा. महत काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्।
भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री... |
आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने काठमाडौं । आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क... |
किसानको उत्पादन, सहकारीको बजारीकरण गलकोट। विसं २०६४ मा गलकोट सदरमुकामको हटिया बजारस्थित शिवालयको चौरबाट सुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल सहकारीमा गनिन्छ। सहकारीको लक्ष्य, मूल्य र मान्यताबाट परिचालित गौमुखी सहकारी अहिले आफ्नै सुविधा सम्पन्न भवन, आफ्नै कृषि फार्म र आफ्नै हाटबजार छ।
सहकारीमार्फत कृषि... |
४७.०७ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अंकले बढेर ४०४.१० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ७६ ... |
दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
सोमबारको कारोबारमा बिपीडव्लु लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको हो।
बिपीडव्लु लघुव... |
वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज काठमाडौँ। सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक ७.५ प्रतिशत व्याज प्रदान गर्ने भएको छ।
कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा रू २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम संक... |
घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित) काठमाडाैं। काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट... |
आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने काठमाडाैं। आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन्।
नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातय... |
आजदेखि विलासिताकाे कर लाग्ने काठमाडौँ। साेमबारदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट समेत लागू भएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित् तीन विधेयक प्रमाणीकरण गरेका थिए।
यससँगै, साेमबारदेखि विलासिता कर लागू भएको छ। सरकारले चालू आर्थिक वर्षदेखि लागू ह... |
नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित काठमाडौँ। नागरिक लगानी कोषको बार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट सञ्चालक पदका लागि सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्।
५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. क... |
वर्षभरि नै दबाबमा रह्यो अर्थतन्त्र काठमाडौँ। गत आर्थिक वर्षको सुरुवातदेखि नै दबाबमा रहेको देशको अर्थतन्त्र आर्थिक वर्षको अन्तिमतर्फ आइपुग्दा भने केही सुधारात्मक रहेको देखियाे।
अर्थतन्त्रका प्रमुख सूचकहरुमा मन्दी देखिएसँगै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही कसिलो नीति लियो। तथापि, वर्षको सुरुवातमा उक्त नीतिले पनि... |
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ। यससँगै सूचक २०९७.८९ अंकमा आएको छ।
७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ। ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ। |
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसा... |
सन नेपाल लाइफ इन्स्योरेन्सको ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ लाख ६० हजार कित्ता आईपीओ आज साउन १ गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत हुन आउने ९६... |
आजकाे तरकारी तथा फलफुलकाे मूल्य, बन्दा सबैभन्दा सस्ताे काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार आज ठुलो नेपाली गोलभेडा, लोकल गाजर, हाइब्रीड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ५४ रुपैयाँ २० पैसा, ... |
आजको विनिमयदर : अस्ट्रेलियन डलर झन्डै ९० रूपैयाँ काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।१७ रुपैयाँ रहेको छ भने बिक्... |
इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, घट्यो मूल्य काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । निगमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको हो ।
स्वचालित प्रणालीमा निगमले परल मूल्यमा डिजे... |
घोराही सिमेन्टको आइपीओ बाँडफाँट, लगानीकर्ताले ८० कित्तासम्म पाए सेयर काठमाडौ। घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको छ ।
यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ । य... |
नेप्से परिसूचक १२.१६ अंकले बढ्यो, २ अर्ब ३७ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले बढेर ३९४.१५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (न... |
भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको बढ्यो काठमाडौँ। इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ। आईओसीले प्रत्येक १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ।
नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने... |
बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन बैतडी। जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ। जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए।
यहाँका सबै स्थानीय तहमा ... |
सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड संग अनुमति माग गरेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।
कम्पनी... |
जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. महत भारत प्रस्थान काठमाडौँ। जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका... |
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ।
यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ। ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ७ वटा कारोबार भएको हो। ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ। |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनच... |
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट काठमाडौँ। आइएमई लाइफ इन्सुरेन्सको आईपीओ शनिबार (असार ३० गते) बाँडफाँट भएको छ।
यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन्। यो आईपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले आवेदन दिएकामा ११ लाख ८८ हजार ९९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन... |
सिटिजन्स लाइफ इन्स्याेरेन्सको आईपीओ बिक्री खुला काठमाडौँ। सिटिजन्स लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज (आइतबार, असार ३१ गते)देखि आईपीओ बिक्री खुला भएको छ।
इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जा... |
फलफूल तथा तरकारीकाे मूल्य: मालदह आँप १५५ रुपैयाँ, अकबरे खुर्सानी ४५० रुपैयाँ काठमाडौ, ३१ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (आइतबार) ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, भटमासकोशा, माछे खुर्सानी, कलकत्ते आँप, चुकु... |
नागरिक लगानी कोषको एजीएम आज काठमाडौं। नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ। सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। १ जना सञ्च... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७... |
शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ला रहने काठमाडौं। आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन्।
चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन्।
सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बि... |
नेपाल टेलिकमले ल्यायो समर अफर काठमाडौँ। नेपाल टेलिकमले आफ्नो सेवाग्राहीको लागि समर अफर ल्याएको छ। टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर ल्याएको हो।
यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ। त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा... |
प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। जसमा १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदाे आइतबाबाट ३५ द... |
करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री डा. महत काठमाडाैं। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कर... |
चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा काठमाडौँ। दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा,... |
बजेटअनुसार मौद्रिक नीति आए आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष अग्रवाल काठमाडौँ। मुलुकको अर्थतन्त्रमा अझै पनि सुधार हुन सकेको छैन। राजस्व सङ्कलन कम हुँदा सरकारी खाता घाटामा गएको अवस्था छ। सरकारले भने अर्थतन्त्रको यो अवस्था सुधारका लागि बजेटले बाटो समातेको र मौद्रिक नीतिबाट त्यसलाई थप अगाडि बढाउने दाबी गर्दै... |
लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार सुरु काठमाडौँ। लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार, २९ असार) देखि कीकृत कारोबार सुरु भएको छ। दुवै बैंक एक भई लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार भएको छ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असा... |
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु काठमाडौँ। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। दुवै संस्था एक भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो।
दुवै कम्पनीको जेठ २६ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो। बिमा प... |
जयनगर-कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने वीरगन्ज। भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ।
जयनगर-बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बिहीबार प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुन... |
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो। लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार यस आईपीओ मा असार २८ गतेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० क... |
फलफूल तथा तरकारीकाे मूल्य, ताेरीकाे साग ५६ रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (शुक्रबार) ठुलो नेपाली गोलभेडा, भटमासकोशा र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, टनेल गोलभ... |
नेसनल हाइड्रोपावरको आजबाट हकप्रद सेयर बिक्री खुला काठमाडौं। नेसनल हाइड्रोपावरले आज शुक्रबार असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ।
यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो। यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ।
यस हकप्रद सेयरक... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैय... |
आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छः अर्थमन्त्री महत काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था... |
राष्ट्रिय सभाबाट बजेट पारित काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिध... |
१२.६२ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले घटेर ३९१.२५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक ए... |
दुई आयोजना अघि नबढ्दा पुँजीगत खर्च कम देखियो : मन्त्री आचार्य काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले वृद्धाश्रम र बालसुधारगृह निर्माण आयोजना अघि नबढ्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलक... |
हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङइञ्जिन काठमाडौँ। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ। एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ गर्न सक्नेछन्।
यो सुविधा... |
नेसनल हाइड्रोपावरको हकप्रद सेयर शुक्रबारदेखि आउँदै काठमाडौँ। नेसनल हाइड्रोपावरले भोली (शुक्रबार असार २९ गते)देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।
... |
३१ असारदेखि एकीकृत कारोबार गर्दै राष्ट्र उत्थान र आशा लघुवित्त काठमाडौँ। राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले आइतबार असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ। दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोडएले असार २६ गते अन्तिम स्वीकृति दिइसकेको छ।
आशाले राष्ट्... |
प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ। यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ।
१० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ। २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटे... |
माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। माण्डु हाइड्रोपावर लिमिटेडले आज (असार २८ गते, बिहीबार)देखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गरेको हो।
यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजा... |
सेयर बजारमा म्युचुअल फण्डको लगानी २० प्रतिशतले बढ्यो काठमाडौँ। नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
यसअवधिसम्म आइपुग्दा फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैय... |
हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भ... |
नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि काठमाडौँ। नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो।
बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको ... |
फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ बढ्यो काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ९० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानि... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आजकाे अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैय... |
वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रिलायबल इन्स्योरेन्सको आईपीओ खुल्यो काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ।
इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन... |
सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (न... |
२५.३१ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सच... |
४ साउनदेखि आईपीओ जारी गर्दै हाथवे इन्भेस्टमेन्ट काठमाडौँ। हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ साउन ४ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमा २ लाख ९२ हजार ५०० कित्... |
छात्रवृत्तिका लागि जापानले दियो साढे ३८ करोड अनुदान काठमाडौं। नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति(जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापान... |
सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगततर्फ ६९ प्रतिशत बजेट खर्च काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५.२४ प्रतिशत र पुँजीगततर्फ ६९.... |
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ बिक्री खुला काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.