content
stringlengths
20
64.1k
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधाहरु काठमाडौँ। नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ। यो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो। यो अफर आज वैशाख १७ गतेदेखि प्रारम्भ भएको छ भने वैशाख १९ गतेसम...
इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री मंगलबारे। यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन्। तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन्। शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्य...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। आज (वैशाख १७ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिन निर्णय गरेको हो।  साथै बोनस सेयरमा लाग्ने कर तिनको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि दिने...
सोफा उत्पादक संघको ११ सदस्यीय कार्यसमिति चयन, अध्यक्षमा धरेल काठमाडौं । सोफा उत्पादक संघको शनिबार प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा उनले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताएका छन्। उनले सोफ...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन...
करोडौँ रकम लिई फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन् वीरगञ्ज।  बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन्। वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्त...
नेसनल हाइड्रोपावर २ करोड २९ लाख रुपैयाँ घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक काठमाडौँ। नेसनल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९/८०  को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीले २ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ नाफा...
घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद सेयर साधारण सभाबाट पारित काठमाडौँ। घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर प...
ईङवा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज बैंकिंग समयसम्म आवेदन दिन पाउने छन्। कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बा...
यस्ताे छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ। जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर २०० रुपैयाँ, अनार २२५ रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा ...
अमेरिकी डलरको भाउमा सामान्य गिरावट काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ। शुक्रबार १२ पैसाले बढेको अमेरिकी डलर आइतबार दुई पैसाले घटेर एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ। यसअ...
बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। कम्पनीले शुक्रबार १५औँ एटिआर-७२ जहाज भित्र्याएको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्न...
‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८५ ’ बैशाख १७ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। वार्षिक ११ प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले जेठ १७ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रक...
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन्। सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्...
उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल पर्सा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरेका छन्। उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने ...
सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको...
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। शुक्रबार अमेरिकी डलर भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा तोकिएको छ। बिहिबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ ...
यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सम...
मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुदृढ हुँदै गएका छन्ः गर्भनर अधिकारी काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु क्रमशः सुदृढ हुँदै गएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले...
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द चितवन । कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ ...
डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने काठमाडौं । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आ...
आगामी मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत ब्याजदर घ...
अप्पर स्यांगे हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति काठमाडौं, १४ वैशाख । नेपाल धितोपत्र बोर्डबाट अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका ल...
२.२७ अंकले घट्यो नेप्से, ७३ करोड ९६ लाखको कारोबार काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा क...
राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल भजनी।  चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ। भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो। भन्सार कार...
नेपाल प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसको नेपाल शाखा उद्घाटन काठमाडौं। प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बुधबार उद्घाटन गरिएको उक्त शाखाको नाम भने प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस नेपाल राखिएको छ। काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको...
बालाजुको कोतः धुकु पेट्रोल पम्पमा महानगरको सिल काठमाडौं। काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ। बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो। मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो। सिल गर्नुअघि सो पेट्रोल पम्पको कानु...
चार कम्पनीको १ करोड १७ लाख बढी कित्ता सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको १ करोड १७ लाख ७७ हजार ४३७.८३२८ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्त रहेका छन्। पुनर्बीमा कम्पनीको ५८ लाख ...
इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन विराटनगर। अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्। आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा ह...
सुर्योदय वोमी लघुवित्तको सेयरमा मूल्य समायोजन, कति पुग्यो भाउ? काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनस...
कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त काठमाडौँ। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्। बैशाख १३ गते बसेको सञ्चालक समितिको ३५२ औँ बैठकले वैशाख १४ गतेबाट लागू हुने गरी  थकालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनलाई आगामी ४ वर्षको...
सुनको मूल्य घट्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी...
लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंकबीच गाडीहरू फाइनान्स गर्ने सम्बन्धी सम्झौता काठमाडौँ। नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा एभरेष्ट बैंकका त...
हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्ने अनुमति काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। कम्पनीले १ः.०.७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्...
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र क...
३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज काठमाडौँ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ। सार्वजनिक निर्माण कार्य  गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण ब्याबसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खार...
अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो काठमाडौँ। बिहिबार अमेरिकी डलर भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा तोकिएको छ। बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३...
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँः अर्थमन्त्री महत काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषय...
१३.६८ अंकले घट्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ अङ्कले घटेर ३६३.६५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६४ कम्पनीको २५ ल...
समाजवादका आधारहरू निर्माण गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्छ : मदनकुमारी शाह काठमाडौँ। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले संविधानले समाजवादका आधारहरु निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घ...
लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनको नियुक्त यही वैशाख १८ गतेदेखि लागू...
मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११ कित्ता काठमाडौँ। मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बिहान १०ः३० बजे आईपीओ बाँडफाँड भएको हो। कम्पनीको उक्त आइपिओमा १२ लाख ४४ हजार ३८५ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ताको लागि आवेदन गीका छन्। यस आइपि...
बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म काठमाडाैं। बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ। नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्त...
आईएमईले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल काठमाडौँ। आईएमई लिमिटेडले १० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले बिक्री प्...
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे काठमाडौँ। प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ। नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ । ९ कम्पनीको ३०३ कित्ता सेयर खरिदबिक्री हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो सेसनमा कुल ९ वटा कारोबार भएको हो। जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटा...
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको न...
ईङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। ईङवा हाइड्रोपावरको आईपीओ आज (वैशाख १३ गते)देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको ६ लाख कित्ता आईपीओम...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरोको भाउ खरिददर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ...
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैया...
बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव काठमाडौं। नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन् । आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन कांग्रेस...
ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र पाँच् वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा न...
सेयर बजार १७.३६ अंकले बढ्यो, कारोबार रकम ८८ करोड ५५ लाखमा सिमित काठमाडौं। साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२७ अङ्कले बढेर ३६३.६५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ...
नेपाल रिपब्लिक मिडियालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति काठमाडौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएको छ। बोर्डले सर्वसाधारणलाई कुल ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ...
नेपाल हाइड्रो डेभलपरको सेयर सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको १ लाख ५९ हजार ९ सय ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भए...
सिटी होटलकाे आईपीओ बाँडफाँट काठमाडौँ। सिटी होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँट भएको छ। सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको थियो। यसमा १६ हजार ७४० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्...
कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन काठमाडौँ। धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपा...
प्रि-ओपन सेसनमा सेयर बजार घट्याे काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ। नेप्से परिसूचकमा १.०३ अंकले घटेर १८८७.२९ विन्दुमा आएको छ। यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ। ६ कम्पनीको भाउ घटेको छ भने  एक कम्पनी ...
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी...
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प, सहजताको वातावरण बनाइदिन माग काभ्रेपलाञ्चोक। मालवाहक ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका छन्। अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसयीले पाँच दि...
विदेश निर्यात हुने पानीको गुणस्तर मापदण्ड पारित काठमाडौँ। गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो। विभागले विभिन्न...
मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपै...
सामान्य अंकले बढ्यो सेयर बजार काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२३ अङ्कले बढेर ३५९.३७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० क...
सरकारका नयाँ कार्यक्रममा सहयोग गर्न एडिबी तयार छ : देशीय निर्देशक कौकोइस काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेट...
मोदी इनर्जीले आईपीओ आह्वानपत्र सच्यायो काठमाडौँ। मोदी इनर्जीले आईपीओ बिक्रीका लागि जारी गरेको आह्वानपत्र सच्याएको छ। आइतबार प्रकाशित गरिएको आह्वानपत्रमा यसअघि प्रकाशित आह्वानपत्रमा भने सर्वसाधारणका लागि ५९ लाख ९४ हजार ४२० कित्ता सेयर निष्काशन गरिने थियो जसलाई सच्याएर सर्वसाधारणमा ५५ लाख ५९ हजार ४२० कित्ता रहेको कम्पनील...
लुम्बिनी विकास बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति काठमाडौँ। लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १० लाख कित्ता ऋणपत्र जारी गर्न बैंकलाई अनुमति प्रदान गरेको हो। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने भएका...
२८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल ...
प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ। यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १ कम्पनीमा उकलो लागेको छ भने १ कम्पनी स्थिर रहे...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचा...
सिभिल लघुवित्तको ९ प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्दै काठमाडौँ। सिभिल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ। हाल संस्थामा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत मात्रै साधारण सेयर रहेको छ। अब संस्थाले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न...
१९ वैशाखदेखि घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आउँदै काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ वैशाख १९ गतेदेखि आउने भएको छ। कम्पनीले प्रिमियममा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको ...
थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। थ्रीस्टार हाइड्रोपावरको आईपीओ आज (बैशाख ११ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ...
अमेरिकी डलरको भाउ स्थिर रहँदा, युराे बढ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ। यसअघि आइतबार ९ पैसाले घटेको अमेरिकी डलरको कारोबार सोमबार स्थिर रहेको हाे। सोमबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ...
१८.८० अंकले घट्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अङ्कले घटेर ३५९.१३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २७ ...
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह काठमाडौं। राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ। गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ। विभागका अनुसार गत माघमा रु ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अ...
खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना काठमाडौँ। खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ। कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्वि...
कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा १ करोड ७३ लाख काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत वर्षको यहि अवधिमा बैंकले १ करोड ९२ लाख रुपैयाँ घाटा ब्योहोरेको थियो। बैंकको खुद ...
नियमित रुपमा बढ्न थाल्यो सिमेन्ट निर्यात काठमाडौं। चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा रु २३ करोड ...
माछापुच्छ्रे बैंकको ४५ हजार २१३ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौं। माछापुच्छ्रे बैंकको ४५ हजार २१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी जिसस थापाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएका हुन् । यस सेयरमा बैंकका हाल विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यसको भाउ भने तोकिएक...
प्रि-ओपन सेसन नेप्से ०.५४ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ प्रतिशतले उकालो लागेको छ। यस्तै, साताको पहिलो कारोबार दिन नेप्से ०.५४ अंकले बढेर २१०४.९४ विन्दुमा आएको छ। नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ। यता आइतबार ६ कम्पनीको १ हजर १११ सेयर कित्ता क...
मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल काठमाडौँ। प्रभु क्यापिटलमार्फत मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ। यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो। वैशाख ८ गते सेयर रजिष्ट्रारको काम गर्न यी कम्पनीबीच सम्झौता भएको हो। सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइ...
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल ...
सर्वसाधारणका लागि वैशाख १९ बाट आईपीओ निष्कासन गर्दै मोदी इनर्जी काठमाडौँ। मोदी इनर्जीले सर्वसाधारणका लागि वैशाख १९ गतेदेखि आईपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न लागेको हो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वै...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरसँगै युराेकाे भाउ पनि घट्याे काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलरको भाउ खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ १...
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी दमाैली। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो। लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा ज...
तयारी पोशाक : स्वदेशी उत्पादनको बजार हिस्सा बढ्दै काठमाडौँ। कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन्। तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पो...
९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही काठमाडौँ। नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ। जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन्। राष...
कोशी प्रदेशमा ६.८ मोगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडियो काठमाडौं। कोशी प्रदेशमा पहिलो पटक निजी क्षेत्रको लगानीमा उत्पादित ६.८ मेगावाटको सैर्य विद्युत राष्ट्रिय प्रशासरण लाइनमा जोडिएको छ। चैत १४ गतेदेखि औद्योगितक करिडोरसमेत रहेको बुढिगंगा गाउँपालिका मोरङमा जिआई सोलारद्वावार निर्माण गरिएको आयोजनाबाट उत्पादन हु...
नौ महिनामा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात काठमाडौँ। चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ। गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए। विभागक...
गुडविल फाइनान्सको खुद नाफा ८६.६८ प्रतिशतले घट्यो काठमाडौँ। गुडविल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १ करोड ९९ लाख रुपैयाँ कमाएको छ। यो नाफा गत वर्षको तुलनामा ८६.६८ प्रतिशतले कम हो।  गत वर्षको यहि अवधिमा कम्पनीले १५ करोड ना...
घोराही सिमेन्ट इन्डस्ट्रीले पायो आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशन अनुमति दिएको हो। कम्पनीको यस आईपीओमा सर्बसाधारणले ४३५ रुपैयाँ तिर्नुपर्नेछ। ...
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहे...
एनआईसी एसिया बैंकको ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। एनआईसी एसिया बैंकको ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यस अनुसार लगानिकताले खरिद आवेदन दिँद...
माबिलुङ इनर्जीले १८ लाख ९० हजार ५४० कित्ता आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल काठमाडौँ। माबिलुङ इनर्जी लिमिटेडले १८ लाख ९० हजार ५४० कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आईपीओ जारी गर्न...
माई खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ आज (वैशाख ८ गते)देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाल...
दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँट हुँदै काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपिओ आज बाँडफाँट हुँदैछ। कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ। यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार य...
शुक्रबार घट्याे अमेरिकी डलरको भाउ, युरोकाे बढ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको भाउ शुक्रबार घटेको छ। बिहीबार ३० पैसाले वृद्धि भएको अमेरिकी डलर शुक्रबार १३ पैसाले घटेको छ। शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैय...
यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौ, ८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रु...
राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ? काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापर...
अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्। अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रु...
सेयर बजार राताम्मे, १५.७३ अंकले घट्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७९ अङ्कले घटेर ३६३.१२ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...