content stringlengths 20 64.1k ⌀ |
|---|
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबारसम्बन्धी समझदारी काठमाडौँ। नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ। एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी पत्रमा नबिल बैंक... |
वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई... |
ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निका... |
नेपाल बैंकको तेश्रो त्रैमास : खुद नाफासँगै घट्यो प्रति सेयर आम्दानी काठमाडौँ। नेपाल बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा १८.७२ प्रतिशतले काम हो। गत वर्षको यहि अवधिमा बैंकले ... |
ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ३५ करोड काठमाडौँ। ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो गत वर्षको यहि अवधिको तुलनामा १६.९६ प्रतिशतले धेरै हो। गत वर्षको यहि अवधिमा... |
प्रि-ओपन सेसनमा घट्याे सेयर बजार काठमाडौँ। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ।
यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ।
यता, १३ उपसुचकहरु ... |
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा २२.९६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो गत वर्षको यहि अवधि... |
सुनको मूल्य घट्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसा... |
एभरेष्ट बैंकको खुद नाफा ६२.६३ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति ? काठमाडौँ। एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ६२.६३ प्रतिशतले धेरै हो। गत वर्षको... |
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ ... |
अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँग अर्थमन्त्रीको छलफल काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसनका प्रतिनिधिसँग छलफल गरेका छन् ।
अर्थमन्त्रालयमा बुधबार अपरान्ह भएको छलफलमा स्विस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्त... |
कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छः महासङ्घ काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधि... |
नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू ... |
जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँः अध्यक्ष ढकाल काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्।
आजदेखि यहाँ शुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रममा उनले नेपाल... |
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा ७.२८ प्रतिशतले बढ्यो, इपिएस कति ? काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ६... |
१५.१३ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८५ अङ्कले बढेर ३६५.९० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको २५ ल... |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान-अवतरण नहुने काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार (वैशाख ७ गते) ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ।
विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहन... |
नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक काठमाडौँ। नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ। नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्या... |
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १९ करोड ४५ लाख रुपैयाँ काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १७.१२ प्रतिशतले बढेको छ। गत वर्षको यहि अवधिमा १६ करोड ६१ लाख रुपैयाँ खुद न... |
प्रि-ओपन सेसन नेप्से १.६४ अंकले घट्याे काठमाडौं। प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ। नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ।
यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ।
यता, १३ उपसुचकहरु मध... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्... |
जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय काठमाडौँ। सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे हाे।
भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, ... |
‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’का इकाइहरु बिक्री खुला काठमाडौँ। सिटिजन्स बैंकको बन्दमुखी म्युचुअल फण्ड आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बिक्री खुला गरेको हो।
सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये न्यूनतम ... |
१३ वैशाखदेखि आईपीओ जारी गर्दै इङवा हाइड्रोपावर काठमाडौँ। इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ। कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।
त्यस्तै, सा... |
विनिमय दर : अमेरिकी डलरको भाउ बढ्दा युराेकाे भने घट्याे काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउ बुधबार पनि बढेको छ। बुधबार डलरमा ११ पैसाले वृद्धि भएको छ। यसअघि मंगलबारप १९ पैसाले डलरमा वृद्धि भएको थियो। बुधबार एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पै... |
लमजुङका स्थानीय तहका २२ करोड बेरुजु, यस्ताे छ पालिकाका बेरूजु लमजुङ। लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ।
महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/ ७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्व ६४ करोड १२ लाख ८३... |
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा ख... |
‘होटल हायात रेजेन्सी’लाई सरकारले सोध्यो स्पष्टीकरण- सम्झौता किन नतोड्ने? काठमाडौं। सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विक... |
नेप्से परिसूचक ३.०७ अंकले घट्यो, ८७ करोडको सेयर कारोबार काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ अङ्कले बढेर ३६३.०४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्स... |
नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संसोधन भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशतमा लाभांश वितरण गर्नुपर्ने भएको छ।
नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी... |
बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न असारसम्म समय थप काठमाडौँ। नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीहरुका लागि समय थप गर्ने भएको छ। आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो।
प्राधिकरणका अनुसार तोकिएको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुलाई अवसरको रुपम... |
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताए... |
कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। यस सेयरमा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्न... |
प्रि-ओपन सेसन नेप्से २ अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ। नेप्से परिसुचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ।
यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।
यता, १३ उपसुचकहरु मध... |
बजेट अभावले अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ भोजपुर। भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ। निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो।
आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भए... |
सुनको मूल्य स्थिर, चाँदीको घट्यो काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको म... |
तातोपानी नाका सञ्चालन गराउन छलफल सिन्धुपाल्चोक। तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका स... |
सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम मौका काठमाडौँ। सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ। उक्त आईपिओमा वैदेशिक राेजगार... |
अमेरिकी डलरको भाउ बढ्दा युरोमा भने झिनो सुधार काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार १९ पैसाले बढेको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६... |
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा... |
आजदेखि उर्जा सम्मेलनः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने काठमाडौं। आजदेखि काठमाडौंमा ऊर्जा सम्मेलन हुँदैछ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्... |
समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि ... |
लाइसेन्स खारेजपछि अब के हुन्छ स्मार्ट टेलिकमको अस्तित्व ? काठमाडौं । स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि खारेजीमा गएको नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक, सह प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।
२०७० साल वैशा... |
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्दै काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ।
आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्ण... |
२३.६४ अंकले घट्यो नेप्से परिसूचक, ९२ करोडको कारोबार काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २३.६४ अंकले घटेर १९०८.०४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ... |
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग ... |
भूगोल इनर्जीको आईपीओ बाँडफाँट काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ। गोलाप्रथामार्फत सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन्। जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।
भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थि... |
स्मार्ट टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति जफत काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्सको खारेजीसँगै यस कम्पनीको सम्पत्ति नेपाल दूरसंचार प्राधिकरणले जफत गरेर नियन्त्रणमा लिएको छ । कम्पनीले लाइसेन्स नवीकरणका लागि निर्धारित अवधिमा शुल्कसहित आवेदन नदिएपछि लाइसेन्स स्वतः खारेज भएको हो ।
कम्पनीले निर्धारि... |
भारतबाट बढेर आयो इन्धनको मूल्य काठमाडौं। नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ।
हरेक १५/१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ। आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ ... |
प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसुचकमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा आएको छ।
यससँगै ६ कम्पनीको १६० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २१ हजार ६४१ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ। र एक क... |
नबिल बैंकका सिइओ ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्।
बैं... |
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज... |
ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ... |
११ वैशाखदेखि थ्रीस्टार हाइड्रोपावरको आईपीओ आउँदै काठमाडौँ। थ्रीस्टार हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५... |
मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। मेन्छियाम हाइड्रोपावरले सर्बसाधारणका लागि आज (सोमबार, वैशाख ४ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ ह... |
केन्द्रीय बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लाग... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति? काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पै... |
एफपिओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्दर पब्लिक अफरिङ (एफपिओ) मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन्।
नेपाल उद्योग परिसङ्घ र नेपाल बैंकर्स सङ्घले सुंयक्त रुपमा ... |
भारतबाट बढेर आयो पेट्रोलको मूल्य काठमाडौं। भारतबाट डिजेल\पेट्रोलको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए। १५ दिन अघि कच्चा तेल प्रति... |
सामान्य अंकले घट्यो नेप्से, ९७ करोड ४५ लाखको कारोबार काठमाडौं। नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार सेयर सामान्य अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अङ्कले घटेर ३७७.७३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज ... |
उद्योग वाणिज्यका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हाले {भिडियो} काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् । काठमाडौंको टेकुस्थीत महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् । सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान... |
वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली काठमाडौं। आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ।
वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मे... |
तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
आइतबारको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, मैलुंग हाइड्रोपावर र कलिञ्चोक दर्शनको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको ... |
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा पदबहाली काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन्। ढकालले आज टेकुस्थित महासंघको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन्। पदभार ग्रहण ग... |
मेन्छियाम हाइड्रोपावरको आईपीओ सोमबारदेखि आउँदै काठमाडौँ। मेन्छियाम हाइड्रोपावरले सर्बसाधारणको लागि सोमबार (वैशाख ४ गते)देखि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हज... |
२४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने... |
प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार काठमाडौँ। प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ।
यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल एक कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ।
यता, १३ उपसुचकहर... |
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर र नगद कति ? काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। चैत ३० गते (बिहिबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ६.९२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ताप... |
नयाँ वर्षको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
गत चैत ३० गते (बिहिबार) प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति... |
तीन कम्पनीको ३९ लाख ४९ हजार २७१.२३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको ३९ लाख ४९ हजार २७१.२३ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स रहेका छन्।
महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्त... |
दोल्ती पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन पाउने छन्।
कम्पनीले चैत २८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० लाख ७२ हजार ९७२ कित्ता बिक्री खुला गरे... |
अमेरिकी डलरको भाउ स्थिर, युरो उकालो काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भए... |
यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिद... |
आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ: गृहमन्त्री श्रेष्ठ गोरखा। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताएका छन्।
गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको फुटब... |
बजेटमा विकृतिः गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर काठमाडौं। सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्... |
विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड : राष्ट्र बैंक काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को फागुनसम्मको कूल विदेशी विनिमय सञ्चिति सकारात्मक स्थितिमा रहेको जनाएको छ ।
केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा... |
सरकारको आम्दानीभन्दा खर्च धेरै काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च द... |
चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ ।
केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता ... |
विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको जनाएको छ।
केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटाम... |
अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३१ रु... |
महासंघको अध्यक्षमा ढकाल, प्राथमिकतामा पाँच काम काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबारसम्पन्न ५७औँ साधारणसभामार्फत महासंघको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्।
अध्यक्ष शेखर गोल्छामार्फत... |
लगानीको वातावरण बनाएर निजी क्षेत्रलाई अघि बढाउँछु : नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्रेष्ठ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई समय सापेक्ष हुने गरि नीति परिवर्तन गर्दै लगानीको वातावरण बनाएर अगाडि बढाउने बताएका छन् ।
बिहीबार निर्वाचित भएपछि सञ्चारकर्मीसंग प... |
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालय... |
कुन मन्त्रालयको बेरुजु कति ? काठमाडौं । यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।
यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सह... |
सरकारको हालसम्मको बेरुजु नौ खर्ब ५९ अर्ब नाघ्यो काठमाडौं । सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल छ हजार पाँच सय ४३ न... |
ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुल... |
लगानी बोर्डद्वारा ३ जलविद्युत आयोजना अघि बढाउने निर्णय, मल कारखाना खोलिने काठमाडौं । नेपाल लगानी बोर्डले तल्लो अरुण, अपर मस्र्याङ्दी र दूध कोशी २ लगायतको आयोजनालाई अघि बढाउने निर्णय गरेको छ । यस्तै रासायनिक मल कारखाना निर्माणका लागि दुई वैदेशिक लगानीकर्ता कम्पनीलाई अनुमति दिने प्रक्रिया पनि अघि बढाउने भएको छ ।
बिहीबार ... |
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् ।
बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरण... |
नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कृषि विकास बैक लि. बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृ... |
बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने काठमाडौं। बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।
नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्या... |
वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा विस्तार र व्यवस्थापन बढी काठमाडौं। सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ।
विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल ... |
महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ। तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो।
पहिलो चरणको निर्वाचनबाट रामचन्द्... |
८ वैशाखदेखि माई खोला हाइड्रोपावरको आईपीओ आउँदै काठमाडौँ। माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने भएको छ। हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो। उक्त आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ।
कम्पनीले आय... |
वर्षको अन्तिम दिन कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। २०७९ सालको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको न... |
प्रि-ओपन सेसन नेप्से ९.५३ अंकले बढ्याे काठमाडौँ। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ। नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ।
यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ... |
एशोसिएट उपाध्यक्षमा संघाई प्यानलकी ज्योत्सना विजयी काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। बुधबार सम्पन्न महासंघको चुनावबाट उनी निर्वाचित भएकी हुन्।
उनी रामचन्द्र संघाई समूहबाट उम्मेदवार बनेकी थिइन्। श्रेष्ठले आफ्ना निकटम प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतान... |
उवा महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलालको सुरुआती अग्रता काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।
अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहित अग्रता बनाएका छन्। उनलाई संघईले ६० मत र अञ्जन ... |
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा ... |
वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।
बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन्। उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए। उनले ६१ मत ल्याएर वियजी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले... |
विदेशी मुद्राको विनिमयदर कति? काठमाडौं। आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.