content stringlengths 20 64.1k ⌀ |
|---|
आइपीएल २०२३ मा नियमहरू परिवर्तन, टिमले टसपछि प्लेइङ ११ छान्न पाउने काठमाडौं । आइपिएल २०२३ मा टिमहरूले टसपछि आफ्नो प्लेइङ ११ छान्न पाउने भएका छन् । यसअघि टसअघि नै प्लेइङ ११ छान्नुपर्ने नियम थियो । तर, अब टसपछि आफुले ब्याटिङ वा फिल्डिङ के गर्दैछन् भन्ने आधारमा खेलाडी छान्न पाइनेछ ।
इएसपिएनक्रिकइन्फोका अनुसार यो आईपीएलको ... |
दोस्रो एनएसजी फुटसल प्रतियोगीतामा बालाजु युथ क्लब बिजयी भक्तपुर । भक्तपुरमा आयोजना भएको दोस्रो एनएसजी फुटसल प्रतियोगीता २०७९ मा बालाजु युथ क्लबले उपाधी जितको छ । खेलमा बालाजु युथले बुढाशुब्बालाई पराजित गर्दै जित हात पारेको हो ।
खेलमा बालाजु युथले बुढाशुब्बालाई ६–१ स्कोरको अन्तरले हराएको हो । खेलमा बिजेता टिमले नगद ५० ह... |
नेपाल कराते महासङ्घको अध्यक्षमा लामा भरतपुर। नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्। चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्... |
विराट गोल्डकपः एपिएफ विजयी मोरङ। विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ। उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेल... |
अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै कास्की। अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म ९१४२.१९५ किमीको अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ।
कोभिड-१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निर... |
इटहरी गोल्डकपको उपाधि सगरमाथालाई सुन्दरहरैँचा । तेह्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ ।
इटहरी रङ्गशालामा आज सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेक... |
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई बुटवल । २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो ।
जितसँगै मनाङले रु ११ लाख ११ हजार एक ... |
भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी टक्सार । सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतिय... |
थ्री नेसन्स कपः लाओसले भुटानलाई हरायो काठमाडौं। दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज भएको खेलमा लाओस विजयी भएको छ। लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए। साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गो... |
ललितपुर मेयर कप क्रिकेट : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी काठमाडौं । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो । ऋतुले अव... |
बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त काठमाडाैं। जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन्।
पछिल्लोपटक बायर लेभरकुसेनसँग २-१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए। लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएक... |
अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया कोलम्बियासँग बराबरीमा काठमाडौं। अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ। दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २-२ को बराबरीमा रोकिन पुगेको हो।
घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्... |
फिफा वरियतामा नेपालको तीन स्थान सुधार काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १०३औँ स्थान... |
फिफा वरियतामा नेपालको तीन स्थान सुधार काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्... |
खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
धनगढी रंग... |
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा विराटनगर। सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ।
सहिद रंगशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए।
अतिरिक्त... |
इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड फाइनलमा सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ ।
आज भएको अन्तिम सेमीफाइनल खेलअन्तर्गत साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइ... |
खप्तड गोल्डकपमा बागमती युवा क्लबको विजयी सुरुआत सुदूरपश्चिम । धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतीले विभागीय टोली एपिएफलाई १–० गोलले पराजित गरेको हो ।
मुख्यमन्त्... |
तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ... |
उरुग्वेको युनिर्भसिटीका विद्यार्थीसँग मैत्रीपूर्ण फुटबल खेल सम्पन्न काठमाडौँ । उरुग्वेको युनिर्भसिटीका विद्यार्थी र नेपालको ‘एट आइज ट्रावल्स’बीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । उरुग्वेबाट आएका युनिर्भसिटीका विद्यार्थीको टिमले नेपालको एट आइज ट्रावल्स एण्ड टुरलाई २—० गोलको अन्तरको जित निकाल्न सफल भएको हो ... |
अर्जेन्टिना पानामासँग खेल्दै, डि मारिया भन्छन– जित्नैपर्ने दवाब छ ब्यूनस आयर्स । पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् ।
गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ह... |
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा काठमाडौं । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनि... |
एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा काठमाडौं । एसियाली क्रिकेट काउन्सिलद्वारा आयोजित एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने खेलमा नेपाल समूह ए मा परेको छ ।
एसीसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ । समू... |
क्यानले बढायो मुख्य प्रशिक्षक देशाईको पारिश्रमिक काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको पारिश्रमिक वृद्धि गरेको छ। क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याइएको हो।
नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छ... |
भारतीय कप्तान रोहित शर्माले अस्ट्रेलियासँग एकदिवसीय सिरिज हारेपछि कसलाई दोष दिए ? काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियासँगको हारपछि यसलाई ‘सामुहिक असफलता’ भनेका छन् ।
तेस्रो एकदिवसीयमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६९ रन बनाएको थियो तर भारतले त्यसलाई पच्छ्याउने... |
मोफसलको सर्वाधिक राशी पुरस्कारको जीतपुर सिमरा गोल्डकप आजदेखि सिमरा। मोफसल कै सर्वाधिक १० लाख राशी पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ।
आजदेखि सुरु हुने खेलमा ए डिभिजनका पाँचवटा क्लवसहित मोफसलका १० चर्चित टिमहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। उनका अनुसा... |
खप्तड गोल्डकपको तयारी पूरा सुदूरपश्चिम । धनगढी रङ्गशालमा बिहीबारदेखि सुरु हुने ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’ को तयारी पूरा भएको छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । बुटवललगायतक... |
नेपाल भर्सेस लाओस (फोटोफिचर) काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपालले लाओसविरुद्ध २-० गोलमा शानदार जित निकालेको छ।
दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको थियो।
नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गरेका थिए। ... |
थ्री नेसन्स कपः लाओसविरुद्ध नेपालको शानदार जित काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपालले लाओसविरुद्ध २-० गोलमा शानदार जित निकालेको छ। दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको थियो।
नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङ... |
राष्ट्रपति रनिङ शिल्ड वैशाखमा काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।
आगामी वैशाख ७ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबा... |
नवयुगको गाेलमा नेपाल २–०ले अगाडी काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले लाओससँग २–०को अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल गरेका हुन् ।
खेलको ५६ औँ मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–०को अग्रता दिलाएका हुन् । नेपालका लागि... |
चैत १० देखि भोजपुर गोल्डकप भोजपुर । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।करिब रु ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घ... |
पहिलो हाफमा नेपाललाई अग्रता काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले लाओससँग खेलिरहेको छ। दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा १–०को अग्रता लिएको छ ।
खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्... |
नेपाल भर्सेस लाओसः यस्तो छ सुरुवाती ११ काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले लाओससँग खेल्दैछ । दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक भिंसेंजो अल्बर्टो एनेसेले सुरुवाती ११ मा अनुभवी खेलाडी भरत खवासलाई पनि समावेश ... |
लुम्बिनीमा ‘पिस म्याराथन’ हुने लुम्बिनी । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि... |
ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो काठमाडौँ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)को वरियतामा सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो।
यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरी... |
क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान {भिडियो} काठमाडौं । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज यहाँ नगद सहित सम्मान गरेको छ।
महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय ... |
कोलकाता नाइटराइडर्सका कप्तान श्रेयस अय्यर आईपीएलबाट बाहिरिए काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलअघि भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका स्टार खेलाडी श्रेयस अय्यर करिब ५ महिनादेखि टिम बाहिर छन् । अष्ट्रेलियाविरुद्धको अहमदाबाद टेस्टका क्रममा श्रेयसले कम्मर दुखेको गुनासो गरेका थिए ।
अहिले चिकित्... |
दिल्ली क्यापिटल्स वुमेन्स प्रिमियर लिगको फाइनलमा काठमाडौं । दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । लिगको अन्तिम खेल यूपी वारियर्स र दिल्ली क्यापिटल्सबीच ब्रेबोर्न स्टेडियममा भएको थियो ।
खेलमा युपी वारियर्स पाँच विकेटले पराजित भएको थियो । जितपछि दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्... |
फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे काठमाडौं। किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन्।
यसअघिका कप्तानगोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र स... |
आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबीच काठमाडौं। आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ। उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ।
नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन्। सन् २०१६ मा भएक... |
१३ औँ जितपुर सिमरा गोल्डकपको तयारी पूरा कलैया । नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।
सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाड... |
तिलोत्तमा गोल्डकप : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा रुपन्देही । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको आजको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ ।
बुटवलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी २–१ गोल अन्... |
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितलाई सम्मान नवलपरासी । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ ।
पौडेललाई गृह जिल्लाम... |
थ्री नेसन्स कपका लागि २३ सदस्यीय टिम घोषणा काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । प्रतियो... |
पहिलो खेलमा नेपाल भारतसँग पराजित काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो ।
भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पू... |
एमसिसीले आसिफलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड दिने काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखले २०२२ को मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड पाउने भएका छन् । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)ले आसिफलाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
फेब्रुअरी २०२२ मा आयरल्... |
राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्ल सम्मानित लुम्बिनी । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, श... |
त्रिदेशीय फुटबलको तयारी पुरा, विजेतालाई ५ हजार डलर पुरस्कार काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगितामा नेपाल, भुट... |
थ्री नेसन्स कप प्रतियोगितः लाओस र भुटानको फुटबल टोली नेपालमा (भिडियो) काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् । भुटानको राष्ट्रिय फुटबल टोली सोमबार बिहान र लाओसको टाली मध्यान्ह नेपाल आएका हुन् । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा... |
सुनिल नारायणले ७ ओभर बलिङ गरेर १ रन पनि नदिइ ७ विकेट लिए काठमाडौं । इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा सफल बलरमध्येका एक सुनिल नारायण यसपटक पनि दर्शकको नजरमा रहनेछन् । आईपीएल २०२३ सुरु हुनुअघि सुनिल नारायणले एक खेलमा आश्चर्यजनक बलिङ गरेका छन् । उनले खेलमा ७ ओभर बलिङ गरे जसमा सबै मेडेन थिए र यस क्रममा उनले ७ विकेट... |
क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार दमौली। पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ। क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ।
तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ। ... |
मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीकाे चौथो हार काठमाडौं। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २-० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो।
पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्न... |
साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत काठमाडौं। लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल म... |
आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत काठमाडौं। आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ।
घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २-१ ले विजयी भएको हो।
आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र ... |
नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी मोरङ। विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ।
विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट ए... |
तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी रुपन्देही । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।
उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा ... |
रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो । खुकुरीले उपविजेतामा चित्त बुझायो ।
उपाधिसँगै वेष्ट... |
दीपेन्द्र र भीमलाई सुदूरपश्चिम प्रदेशले जनही दुई लाख दिने अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजि... |
आर्मीको दास्रो जित, पुलिसले पहिलो अंक जोड्यो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।
च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो । खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई ... |
घले गाउँमा सर्वाधिक राशी पुरस्कारकाे फुटबल प्रतियाेगिता हुने लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।
यसअघि खुला फुटवल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्ल... |
आरसीबीको कप्तानी छोडेको दुई वर्षपछि कोहलीले आफ्नो निर्णयबारे के भने ? काठमाडौं । भारत र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान विराट कोहलीले दुई वर्षपछि आरसीबीको कप्तानी छोड्ने निर्णयबारे आफ्नो अडान राखेका छन् ।
ती दिनहरूलाई चुनौतीपूर्ण बताउँदै विराट कोहलीले बिहीबार भने कि २०२१ को आईपीएलको अन्त्यसम्ममा आफूला... |
’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन्।
च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ।
यस्तै, दशरथ रंगशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने रंगशालाम... |
बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने हेटौँडा। बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ।
क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिक... |
खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्... |
विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले गरे सम्मान काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन्।
शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका छन्। सम्मान कार्यक्रममा राष्ट्रपत... |
दुईवटा स्थानका लागि ४ टेस्ट राष्ट्रसहित १० टिमको भिडन्त, यस्तो हुनेछ विश्वकपको छनोट काठमाडौं । बिहीबार आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा डकवर्थ लुईस विधिअनुसार युएइलाई ९ रनले पराजित गर्दै नेपालले विश्वकप २०२३ को छनोट प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ । आइसीसीको तालिकाअनुसार विश्वकपको छनोट आगामी जुन १८ देखि जिम... |
सरकारले नेपाली क्रिकेट टिमलाई जनही तीन लाख दिने काठमाडौं । विश्वकप छनोटमा पुगेका नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपको क्वालिफायरमा पुगेका नेपाली क्रिकेट टिमलाई शुक्रबार बधाई दिँदै तीन लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले शुभकामना दिँद... |
जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित किगाली । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७... |
‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’ कीर्तिपुर। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो।”
दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुगेका राष्टियसभा... |
विश्वकप छनोटमा पुगेको क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई बधाई दिएका छन् ।
‘आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई हराउँदै नेपाल... |
‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा काठमाडौं। सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ।
च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो। सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र स... |
नेपाल सिधै विश्वकप छनोटमा काठमाडौं । नेपाल सिधै विश्वकप छनोटमा पुगेको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेको हो ।
खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई ९ रनले हराउँदै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो।
जितसँगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्व... |
यूएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई २ रनले पराजित गरेको हो। योसँगै नेपाल जि... |
कुशल भुर्तेलको ३२ बलमा अर्धशतक काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज युएइविरुद्धको अन्तिम र निर्णायक खेलमा नेपाली टोलीका ओपनर कुशल भर्तेलले अर्धशतक बनाएका छन् ।
उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका हानेका छन् । उनले भिम सार्कीसँग साझेदारी गर्दै नेपालको इनिङ अगाडि बढाइरहेका छन् । |
नेपालको खराब सुरुवात : सातौं ओभरमै गुमायो ३ विकेट काठमाडौं। आईसीसी लिग २ को अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमै कुशल मल्ललाई गुमायो।
नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको हो... |
नेपालले एक रनको स्कोरमै विकेट गुमायो काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम र महत्वपूर्ण खेलमा नेपालले १ रनको स्कोरमै विकेट गुमाएको छ । विश्वकप छनोटमा सोझै पुग्नका लागि नेपालले यो खेल जित्नैपर्ने हुन्छ ।
युएइले दिएको ३११ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालले पहिलो ओभरमै आसिफ शेखलाई गुमाएको हो । आसिफ शुन्य रनक... |
युएइले नेपाललाई दियो ३११ रनको लक्ष्य, आसिफ खानले रचे इतिहास काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा युएइले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युइएले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।
आजको खेलमा युएइका ब्याटर आसिफ खानले इतिहास रचे । उनल... |
युएइले पाँचौँ विकेट गुमायो, रोहन मुस्तफा आउट काठमाडौं । युएइले पाँचौँ विकेट पनि गुमाएको छ । पाँचौं विकेटको रूपमा रोहन मुस्तफा आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले एलबीडब्लु आउट गराए । मुस्तफाले २० रन बनाए ।
यसअघि चौथो विकेटको रूपमा अयान अफजल खान आउट भएका थिए । उनलाई पनि दिपेन्द्र सिंह ऐरीले नै गुलशन झाको हातबाट क्याच आउ... |
युएइले चौथो विकेट गुमायो काठमाडौं । युएइले चौथो विकेट पनि गुमाएको छ । चौथो विकेटको रूपमा अयान अफजल खान आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले गुलशन झाको हातबाट क्याच आउट गराए ।
उनी ३ रनको व्यक्तिगर स्कोरमा आउट भए । यसअघि युएइका ओपनर आर्यन लाक्रा पहिलो विकेटको रूपमा ६ रनमा आउट भए । कप्तान मुहम्मद वसीम ६३ रनमा, सीपी रिजवान ... |
सन्दिपले लिए दोस्रो विकेट काडमाडौं। नेपाल र युएई विचको जारी खेलमा नेपालले दोसा्रे विकेट लिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दोस्रो विकेट गुमाएको छ।
नेपालका लागि सन्दिप लामिछानेले दोस्रो विकेट निकै महत्वपूर्ण समयमा लिएका छन्। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्... |
महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ।
यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ।
श्री नं २५ बाहिन... |
नेपाली टिमकाे हाैसला बढाउन प्रधानमन्त्री त्रिवि मैदानमा (फाेटाेफिचर) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्।
विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थि... |
नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्। विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प... |
नेपाललाई ललितले दिलाए पहिलो सफलता काठमाडौं। यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्। स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका ओपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन्।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। |
नेपालले फिल्डिङ गर्दै, टिममा एक परिवर्तन काठमाडौं । विश्वकप लिग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा युएईले टस जितर ब्याटिङ रोजेको छ ।
नेपालले आज टिममा एक परिवर्तन गरेको छ । आज करन केसीकाे स्थानमा गुल्शन झाले खेलेका छन् । नेपाललाई सोझै विश्वकपमा छनोट हु... |
लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा एजेन्सी। रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो।
समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो। लिभरपुलको मैदानमा भए... |
नेपाल भर्सेस युएईः त्रिवि मैदानमा बिहानैदेखि समर्थकको भिड काठमाडौं । विश्वकप लिग दुई अन्तर्गतको अन्तिमखेलमा आज नेपालले युएईसँग खल्दैछ । त्रिवि मैदानमा हुने खेलमा आज नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।
आजको खेलमा जित हासिल गरेमा नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाउनेछ । युएईसँग हुने खेल हेर्नका लागि आज बिहानैदेखि मै... |
सन्दीपलाई कीर्तिमान बनाउने मौका काठमाडाैं। नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ।
सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि बिहीबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल... |
तेस्रो जितका लागि नेपाल युएईसँग आज भिडदै काठमाडाैं। विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ। त्रिभुवन विश्वबिद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ।
यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य प... |
क्रिकेट सङ्घले टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा गर्ने काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भोलि हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले आज उक्त घोषणा गरेको हो ।
आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्... |
एपीएफको दोस्रो जित, आर्मी पराजित काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।
बुधबार ललितपुरस्थीत च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।
खेलको ३७ औं मिनेटमा मणिले निर्णायक ग... |
वासिमको शतकमा पीएनजीमाथि युएईको शानदार जित काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत जारी त्रिकोणत्मक शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको हाे ।
कप्तान मोहम्मद वासिमको शतकीय पारीमा यूएईले शानदार जित हासिल गरेको हो । पछिल्ला ४ खेलमा यूएईलाई लग... |
राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।
उनला... |
३२ राष्ट्रले मात्रै खेल्दै आएको विश्वकप फुटबल अबदेखि ४८ राष्ट्रले खेल्ने काठमाडौँ। सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन्।
फिफा काउन्सिलको गएराती बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुर्याउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्... |
शहीद स्मारक ए डिभिजन लिग : बुधबार दुई खेल हुदैँ काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरू हुनेछन्।
च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
उता, रङ्गशालामान्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क... |
एकदिवसीय क्रिकेट : नेपाल बरियतामा तीन स्थान माथि उक्लियो काठमाडौँ। नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार र... |
१२ वर्ष पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा काठमाडौं। इटालियन क्लब इन्टर मिलान १२ बर्ष पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७-३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ बर्ष पछि क्वाटर फाइनलमा प्रवेश गरेको हो।
१२ वर्षपछि क... |
हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७-० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो।
घरेलु मैदान इतिहादमा गएराती भएको दोस्रो लेगमा सिटीका... |
रोनाल्डो आबद्ध अल नासर किङ्स कपको सेमिफाइनलमा काठमाडौं। क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा अभा क्लबलाई ३-१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो।
मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.