content stringlengths 20 64.1k ⌀ |
|---|
इंग्ल्याण्डका खेलाडीलाई हराउँदै भक्तपुरका राधेश्यामको टोलीलाई स्वर्ण भक्तपुर । पिकलबल एशोसिएसन नेपालको आयोजनामा भएको पहिलो अन्तर्राष्ट्रियस्तरको पिकलबल प्रतियोगितामा भक्तपुरका राधेश्याम मचामसीको टोलीले स्वर्ण पदक हात पारेको छ ।
भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रियस्... |
जगदम्बा जीतपुरसिमरा गोल्डकप ९ चैतदेखि बारा। जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ ।
सिमरा रंगशालामाफ्लड लाइटमा आयोजनाहुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृती युवाक्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
प्रतियोगितामा ५ ए डिभीजन क्लब र ५ मो... |
दुई जीत निकालेर नेपाली यु–२० महिला टोली स्वदेश फर्कियो काठमाडौँ। एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ।
एसियन कप छनोटको दोेस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो। टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।
समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत ... |
घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान काठमाडौं। एसी मिलान इटालियन सिरी ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ। घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो।
सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थ... |
थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुने जनाएको छ ।
त्रपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा... |
खुमलटारको दोस्रो जित, शेर्पा पराजित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले दोश्रो जित निकालेको छ ।
सोमबार ललितपुरस्थीत च्यासल मैदानमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे । हिमालयनका व... |
अहमदाबाद टेस्ट नसकिँदै भारत वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा काठमाडौं । अष्ट्रेलियासँग अहमदाबादमा जारी चौथो टेष्ट खेलको नतिजा आउनुअघि नै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
दुई टेस्टको शृंखलाको पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई दुई विकेटले पराजित गरेको छ । यसपछि भारत अंक तालिकामा अगाडि बढ्दै ड... |
नेपालले ९६ रनको लक्ष्य ८ ओभरमै जित्यो काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले पपुआ न्यू गिनीलाई ९ विकेटले पराजित गरेको छ । पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो । सजिलै लक्ष्य हासिल गर्न नेपालका ओपनरहरुले तुफानी ब्याटिङ गरे ।
ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्क... |
इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण जित्याे काठमाडाैं। नेपालका फडेराले इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण पदक जितेको छ।
पिकलबल एशोसिएसन नेपालको आयोजना, भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौंको बौद्ध ... |
पिएनजी ९५ मा अलआउट, सन्दीप लामिछानेको ५ विकेट काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा नेपालले पपुआ न्यू गिनीलाई ९५ रनमा अलआउट गरेको छ । यससँगै नेपालले अब जित्नका लागि ९६ रन बनाउनुपर्नेछ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीलाई नेपालले ३२ ओभरमा ९५ रनको स्कोरमा अलआउट गरेको हो । नेपालका लागि सन्दीप ला... |
पीएनजीमाथि नेपाल हावी ,सन्दीपले ४, ललित र कुशलले २/२ विकेट लिए काठमाडौं। विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालको बलिङ पपुवा न्यूगिनीको ब्याटिङमाथि हावी भएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दबाब बनाएको छ। २८ ओभरको खेल सकिँदा पीएनजीले ८ विकेट गुमाइसकेको छ। उसले अहिले केबल ९४ रन मात्रै बनाएको छ... |
आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल काठमाडौँ। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै छ।
त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो। |
नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश काठमाडौँ। नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले गोलअन्तरले पराजित गर्दै समूह ... |
म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ। प्रिमियम लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड लिगको पुछारमा रहेको साउथहेम्टनसँग बराबरीमा रोकिन पुगेको हो।
पहिलो हाफमा कार्लोस अल्कारेजलाई फल गरेपछि क्यासिमेरोले ३४ औं मिन... |
थप पाँच अंकसहित आर्सनलको शिर्षस्थान कायमै काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ। आइतबार राति भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो।
सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधिको होड कायमै राख्न सफल भएको छ। दोस्रो स्थानको सिटीसँगको अग्र... |
यू-१९ मा विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने बैतडी। यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ।
हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आइसिसी य... |
नेपालको एकदिवसीय मान्यता जोगियो, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ । आज विश्वकप लिग २ अन्तर्गत किर्तिपुर मैदानमा भएको खेलमा युएइलाई १७७ रनले पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता कायमै रहेको हो । यससँगै नेपाल विश्वकप छनोटमा सोझै पुग्न सक्ने सम्भा... |
यूएईले गुमायो चार विकेट काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य यूएईले पछ्याइरहेको छ। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले चार विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइरहँदा युएईले चार विकेट गुमाएको हो।
पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको हो। युएईलाई स... |
नेपालले युएइलाई दियो २४९ रनको लक्ष्य काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले युएइलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ । नेपालले ४९.२ ओभरमा २४८ रन बनाउँदै अलआउट भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । ११७ बल खेलेका कप्तान रोहितले ७७ रन बनाए । यस क्... |
कप्तान रोहितको अर्धशतक काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् ।
टस जितेर ब्याटिङ गरिहेको नेपालका लागि कप्तान पौडलले ८३ बलमा अर्धशतक बनाएका हुन् । यो उनको एकदिवसीय अन्तर्राष्ट्रियमा आठौँ अर्धशतक हो । उनले कार्तिक मैयाप्पनको बलमा लगातार... |
संकटमा नेपाल, तीन विकेट गुम्यो काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो पावरप्ले नसकिँदै तीन विकेट गुमाएको छ । दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई शून्य रनमा आउट भए भने पाचौँ ओभरमा कुशल भुर्तेल पनि ८ रन बनाएर आउट भए । यस्त... |
कुशल भुर्तेल पनि आउट काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालका पाँचौ ओभरमा दुवै ओपनर आउट भएका छन्। दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई शून्य रनमा गुमाएको नेपालले पाचौँ ओभरमा कुशल भुर्तेललाई गुमाउन पुग्यो।
भुर्तेलले १५ बलम... |
नेपालको पहिलो विकेट गुम्यो, आसिफ शून्यमा आउट काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको हो। आसिफ ५ बल खेलेर शून्य रनमा आउट भए । उनी आर्यन लाक्राको बलमा बोल्ड आउट भए।
अहिले क्रिजमा कुशल भ... |
नेपालले टस जितेर ब्याटिङ गर्दै, दुई परिवर्तन काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ।
त्रिवि खेल मैदान, किर्तिपुरमा हुने खेलमा नेपालले टस जितेर ब्यटिङ गर्ने भएको छ । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । आज नेपालले ज्ञानेन्द्र मल्ल र ... |
एम्बाप्पे र मेस्सीको साझेदारीमा पिएसजी बिजयी काठमाडौं। पिएसजीले घरेलु टोली ब्रेस्टलाई २-१ ले पराजित गर्दै थप ३ अंक जोडन सफल भएको छ।
ब्रेस्टमा शनिबार राति भएको खेलको पहिलो हाफमा ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको... |
पेनाल्टी सदुयोग गर्दा पाहुना टोली म्यानचेस्टर सिटी बिजयी काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि झिनो जीत निकालेको छ।
सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहार... |
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित काठमाडाैं। पेनाल्टीलाई सदपुयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ।
घिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७-० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पर... |
घरेलु मैदानमा नेपालकाे आज युएइसँग प्रतिस्पर्धा काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि आइसिसी यू-१९ वि... |
संकटाको पहिलो जित, एपीएफ र जावलाखेलको गोलरहित बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ ।
च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे ।
संकटाक... |
गौतम गम्भीर र शाहिद अफ्रिदीले हात मिलाएको तस्विरमा किन यति धेरै चर्चा ? काठमाडौं । तेस्रो लेजेन्ड्स लिग क्रिकेट शुक्रबार दोहामा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल गौतम गम्भीरको भारत महाराजा र पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको एसिया लायन्सबीच भएको थियो ।
यस खेलमा गौतम गम्भीरको टोली ९ रनले पराजित भएपनि सामाजिक सञ्जा... |
ए डिभिजनका आज तीनवटा खेलः दुईवटा रंगशालामा, एउटा च्यासलमा हुँदै काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदै छ।
तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशालामा एउटा र दशरथ रंगाशालामा दुईवटा गरी तीनवटा खेल हुन लागेको हो।
दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ भ... |
थ्री स्टारको पहिलो जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारको जित अजयी मार्टिन्सले दुई गोल गरे । तर, दुबै गोल दोस्रो हाफमा भएको थियो ।
खेल... |
लिग-२ः पीएनजीले यूएईलाई हरायो काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनीले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हराएको हो । योसँगै पीएनजीले यूएईलाई लगातार ३ खेलमा पराजित गरेको छ भने लिग दुईमा... |
‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग आज एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन्। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुदै गर्दा आज दुई वटा खेल हुन लागेको हो।
खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे ... |
आर्सनल बराबरमा रोकियो, क्वाटर फाइनलमा जाने सम्भावना जिवितै काठमाडौँ। इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब र स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेका छन्।
लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लिए पनि ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको... |
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा काठमाडौं। म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि-क्वाटरफाइनलमा पुगेकाे छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४-१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।
युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्ट... |
मछिन्द्रको लगातार दोस्रो हार, जावलाखेलले एनआरटीलाई हरायो काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो हार व्यहोरेको छ ।
बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै मछिन्द्रले लगातार दोस्रो हार व्यहोरेको हो । आर्मीलाई जित ... |
पपुवा न्यु गिनीमाथि नेपालको जित, सोझै विश्वकप छनोट पुग्ने सम्भावना कायमै काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले पपुवा न्यु गिनीविरुद्ध महत्वपूर्ण जित निकालेको हो । सोझै विश्वकप छनोटमा पुग्न नेपालले यो सिरिजका सबै खे... |
फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट सिन्धुपाल्चोक। पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचौं संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो। गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्म... |
नेपालले पिएनजीलाई दियो २९८ रनको लक्ष्य, नेपालको एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो स्कोर काठमाडौं । विश्वकप लिग २ अन्तर्गत पपुआ न्यू गिनीविरुद्धको आज जारी खेलमा नेपालले पपुआ न्यू गिनीलाई जितका लागि २९८ रनको लक्ष्य दिएको छ । ओपनर आसिफ शेखको शतक प्रेरित नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको हो ।
आजको खेलमा नेपालका ओप... |
आसिफ शेखको शतक काठमाडौं । विश्वकप लिग २ अन्तर्गत पपुआ न्यू गिनीविरुद्धको आज जारी खेलमा नेपाली टिमका ब्याटर आसिफ शेखले शतक बनाएका छन् । उनले १०१ बलमा शतक बनाएका हुन् ।
यससँगै आसिफ नेपालको लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पाँचौं खेलाडी बनेका छन् । यसअघि नेपालको लागि पूर्वकप्तान पारस खड्का, अहिलेका कप्तान रोहित पौडेल, क... |
एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बने आसिफ शेख काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यु गिनीविरुद्धको आज जारी खेलमा नेपाली टिमका ओपनर आसिफ शेखले आफ्नो एकदिवसीय करिअरको एक हजार रन पूरा गरेका छन् ।
यससँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । उनीभन्दा अ... |
आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप... |
आज नेपाल पपुवा न्युगिनीसँग भिड्दै काठमाडौं। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।... |
तिलोत्तमा फुटबल प्रतियोगिता चैत ४ गतेदेखि लुम्बिनी । बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल ... |
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा आयोजना हुदैछ।
नेपाल, युएई र पपुवा न्युगिनी पीएनजी बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला किर्तिपुर मैदानमा हुन लागेको हो। उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा ... |
युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीकाे घोषणा काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका लागि १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ।
बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन... |
तनहुँमा व्यास खुला म्याराथन हुने तनहुँ । तनहुँको व्यास नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान तेस्रो महिला हाफ खुला म्याराथन हुँदैछ ।
उक्त म्याराथनमा भाग लिन ४६ धावकले नाम दर्ता गराएका छन् । उनीहरुलाई आज प्रशिक्षणसमेत दिइएको छ । म्याराथन दौडिने क्षेत्र व्यास–३ व्यासगुफादेखि व्यास–११ तन... |
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ ।
लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो ।
यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा ... |
अञ्जन र अरुणा २०७८ सालका उत्कृष्ट खेलाडी, अन्य सात अवार्ड क-कसले जिते? काठमाडौं। उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज आयोजित समारो... |
फ्रेन्ड्स र थ्री स्टारले अंक बाँडे, चर्च ब्वाइजको लगातार दोस्रो जित काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
ललितपुरको च्यासल रंशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्स र थ्री स्टार ३–३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । बराबरीसंगै फ्रे... |
वर्ष पुरुष खेलाडीको अवार्ड अन्जन विष्टलाई काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च ले मंगलबार काठमाडौंमा आयोजना गरेको बिशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अव... |
भलिबलकी अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड काठमाडौं । भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो ।
वर्ष महिला खेलाडीको मनोनयनमा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत... |
एसियन क्रस कन्ट्रीः दिपक अधिकारीलाई स्वर्ण काठमाडौं । १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटरमा नेपालका दीपक अधिकारीले स्वर्ण जितेका छन् ।
मंगलबार काठमाडौंको गोकर्णमा भएको प्रतियोगीतामा दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो ... |
उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई काठमाडौं । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।
सो विधामा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी... |
अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण... |
खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत होः प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताएक... |
ए डिभिजन लिगमा दुई खेल हुदैँ काठमाडौँ। सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ। दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन्। यी दुवै नव प्रवेशी क्लब हुन्।
च्यासल मैदानमा थ्री स... |
आज स्पोर्ट्स् अवार्ड २०७८: काे-काे छन् मनोनयनमा? काठमाडौं। १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ को आज मंगलबार हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिनेछ।
पल्स... |
सोमपाल र दिपेन्द्रको उत्कृृष्ट बलिङमा नेपालकाे शानदार जित काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत युएईमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले शानदार जित हासिल गरेको छ । दुबईमा भएको खेलमा नेपालले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन ... |
एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पुरा काठमाडौं । नेपाल एथलेटिक्स एसोसियसनले १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको छ ।
एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन २३ गते मंगलबार काठमाडौंमा हुने च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । एसियन एथलेटिक्स एसोसियसनको... |
नेपालले दियो यूएईलाई २३० रनको चुनौती काठमाडौं। यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ।
दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएक... |
भीम सार्कीको अर्धशतक काठमाडौँ। यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटमा घरेलु टोली यूएईविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।
९९ बलमा सात चौकासहित ७० रन जोडेर सार्की आउट भए। कमजोर बनेको नेपाली टिमलाई आशा जगाएका छन्। राष्ट्रिय टिमबाट उनको यो पहिलो अर्धशतक हो।
टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४... |
लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो काठमाडौँ। म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ।
इग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल ... |
पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ। घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १-० को जित निकालेको हो।
स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भए... |
रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे काठमाडाैं। स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो।
खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थ... |
आइसीसी बिश्वकप लिग-२: युएईसँग नेपालकाे आज अन्तिम खेल काठमाडौं। जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ। दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ।
नेपाल र युएईले एक अर्काव... |
आइसीसी लिग-२ः पपुवा न्युगिनीद्वारा युएई पराजित काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ।
श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो। पपुवा न्... |
२१ रन जोड्दा ७ विकेट गुमाउँदै युएइ ९७ रनमा अलआउट काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भइरहेको खेलमा युएइ ९७ रनमा अलआउट भएको छ । पपुआ न्यू गिनीविरुद्ध भइरहेको खेलमा युएइले पछिल्लो २१ रन जोड्दा ७ विकेट गुमायो ।
आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएइले ७६ रन जोड्दासम्म ३ विकेट मात्र गुमाएको थियो । ... |
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाइ काठमाडौं। एएफसी यू-२० महिला एसियन कप-२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ ग... |
तेस्रो अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो २ स्वर्ण र २ रजत काठमाडौं। तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जीत्न सफल भएको छ ।
श्रीलंकाको रतनपुरा इन्डोर स्टेडियमा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण र २ रजत पदकमा जीत हासिल गर्न सफल भएको हो ।
९ वर्ष उमेर समूहमा सन्यम कँडेलले र ७५... |
ए डिभिजन लिगमा तीन खेल हुदैँ काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ।
जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फु... |
चेल्सीकाे सहज जीत काठमाडाैं। प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १-० ले पराजित गरेकाे छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो। उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए।
चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं... |
चौथोस्थानको टोटनहम बल्भ्सद्वारा पराजित काठमाडौं। प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ।
शनिवार राति भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १-० मा सिमित पारिदिएको हो। टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यस जितसँग... |
पिएसजीकाे नान्टेसमाथि ४-२ काे सानदार जीत, शिर्षस्थान कायमै काठमाडाैं। पिएसजीले नान्टेसमाथि ४-२ ले जीत हासिल गरेको छ। पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो। १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २-० ले अग्रता लियो।
३१औं मिनेटमा नान्टेसका ... |
‘ए’ डिभिजन लिगः नवप्रवेशी चर्च ब्वाइज र एपीएफको विजयी सुरुआत काठमाडौं । विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो । एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक... |
भारत भर्सेज अस्ट्रेलिया : इन्दौरको पिचलाई आईसीसीले खराब घोषित गर्यो काठमाडौं । भारत र अस्ट्रेलियाबीचको बोर्डर गावस्कर सिरिजको तेस्रो टेष्ट खेल इन्दौरमा भएको छ । पाँच दिनसम्म चल्नुपर्ने यो खेल तेस्रो दिनमै सकिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अर्थात आईसीसीले इन्दौरको पिच खराब भएको बताएको छ । दुवै टोलीका स्पिन... |
अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश काठमाडौं । इन्दौर टेस्टमा भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लण्डनको ओभलमा हुनेछ ।
खेलमा दोस्रो टोली कुन हुने भन्ने टुंगो भारत र अष्ट्रेलियाबीचको चौथो टेष्ट खेलपछि हुनेछ । फाइनलमा स्थान... |
भारतमा हुने विश्वकप क्रिकेटबारे बाबर आजमले के भने ? काठमाडौं । क्रिकेट विश्वकप यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ । पाकिस्तानी टोलीका कप्तान बाबर आजमले भारतमा हुने विश्वकप क्रिकेटको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
जियो न्यूजलाई दिएको अन्तर्वार्तामा बाबरले भने, ‘हाम्रो ध्यान विश्वकपमा छ । यो स्पष्ट छ कि यो... |
नेपोली लाजियासँग १-० ले पराजित, अपराजित यात्रामा ब्रेक काठमाडौं। इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्योहेरेको छ।
पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १-० ले पराजित पराजित भएको हो। घरेलु मैदानमा दोस्रो हार ब्योहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १-० को हा... |
विश्वकपमा छनोट भएको नेपाली टोली स्वदेश फिर्ता काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ ।
शुक्रबार साँझ स्वदेश आएको बिजेता टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीहरुले स्वागत गरेका थिए । यूएईलाई पराजित गरेर एसिया छनोटको च्याम्प... |
ए डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ। लिगको पहिलो खेलमा उसले फ्रेन्ड्स क्ललबमाथि संघषपूर्ण जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्र... |
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी काठमाडौं । विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । ओपनर आसिफ शेखको अर्धसतकीय पारीमा नेपालले ३ विकेटले जित हासिल गरेको हो ।
दुबई इन्टरनेसनल क्रिकेट मैदानमा पपुवा न्यू गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । सुरुवातमै विकेट गुमाए... |
पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ।
यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो।
पीएनजीका टोन... |
आत्मघाती गोलले म्याड्रिड माथि बार्सिलोनाको जीत काठमाडौँ। क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ। स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो।
पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो। सान्टियागो बर्नबेउमा बिहीबार राति भएको... |
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन् गलेश्वर। म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो। बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो। बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे।
मङ्गला गाउँपालिका-५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै... |
आजबाट सहिद स्मारक लिगः पहिलाे खेल फ्रेण्ड्स र खुमलटारबीच काठमाडौं। आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुँदैछ। शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे लिग सुरु गर्नेछ।
लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन्। दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद... |
बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गो... |
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडील... |
युएईसँग नेपालको लज्जास्पद हार काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा नेपालले घरेलु टोली यूएईसँग लज्जास्पद हार ब्यहोरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।
२०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाउँदै समेटियो । सुरुवात देखि नै विकेट गुम... |
दिपेश कँडेलको ह्याट्रिकमा नेपाल विश्वकपमा छनोट काठमाडौं । नेपाल आईसीसी यू१९ विश्वकपमा छनोट भएको छ । बिहिबार भएको खेलमा युएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि विश्वकपमा छनोट भएको हो ।
नेपालको रोमाञ्चक जितमा दिपेश कँडेलले उत्कृष्ट बलिङ गरे । अन्तिममा ह्याट्रिक लिएका उनले ५ विकेट लिए । नेपालले दिएको १९२ रनको लक्ष्य प... |
यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले... |
पहिलो ओभरमा शुन्य रनमै युएइले गुमायो विकेट काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र युइएबीचको आजको खेलमा युएइले खाता नै नखोली विकेट गुमाएको छ ।
पहिलो ओभरको पाँचौं बलमा करण केसीले मुहम्मद वसिमलाई बोल्ड गरेका हुन् । ५ बल खेलेका वसीमले एक रन पनि बनाउन सकेनन् । |
यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा काठमाडौं। नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।
आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन। मलेसियालाई १० विकेटले हराउँदाको... |
प्रतियोगितामा सहभागी हुन कराते खेलाडी श्रीलंका प्रस्थान भैरहवा। तेस्रो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराते खेलाडी श्रीलंका तर्फ प्रस्थान गरेका छन्।
मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् ... |
आइसिसी विश्वकप लिग-२ः आजबाट सन्दीप लामिछाने पनि मैदानमा काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजवाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन्। नाबालिग बलात्कारको मुद्दामा बिदेश जान उनी माथी लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युईए गएका लामिछानेले आज युएई ... |
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४-० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेकाे हाे।
इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलल... |
आइसिसी यू-१९ : नेपाल युएई भिड्दै, बिजेता श्रीलंका विश्वकपमा पुग्ने काठमाडौं। नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ।
इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान १०ः ४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ।
सुरुवाती चार खेल... |
केपी ओली कपको उपाधि मछिन्द्र क्लबलाई काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ।
दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो।
खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा... |
ओलम्पिकको सपना पछ्याउँदै सागर महेन्द्रनगर। झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढेका छन्।
सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न खेलका सम्भावित खेलाडीको सूचीमा छनोट गरेसँगै ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.