content stringlengths 20 64.1k ⌀ |
|---|
इग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित काठमाडौं। इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको हो
लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे पछि लिभपपुलले सहज जीत निकालेको हो। खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुलला... |
बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड, रातीको खेलमा २-० को जित काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनासँग उपाधी दाबी गरेको छ।
रियलले घरेलु टोली ओसासुनालाई २-० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याउँदै उपाधि दाबेदारी गरेको हो।
पाम्पलोनामा शनिब... |
‘खुम्बु ल्होसार कप’ को उपाधि ठमिछोवा फुटबल क्लबलाई काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ फुटबलको १३ औं संस्करणको उपाधि ठमिछोवा फुटबल क्लबले जितेको छ।
शनिबार सम्पन्न फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। ठमिछोवा क्लबले १ ल... |
नेपालको लगातार तेस्रो जित, आसिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको हो ।२७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ शेख ... |
नामिबियाविरुद्धको खेलमा नेपाली फ्यानहरूको घुँइचो (फोटोफिचर) काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको हो ।२७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ शेख र ज्ञाने... |
नामिबियाविरुद्ध ज्ञानेन्द्रको पनि अर्धसतक काठमाडौं । विश्वकप लिग दुई अन्तर्गतको जारी खेलमा ज्ञानेन्द्र मल्लले अर्धसतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नामिबियासँगको खेलमा मल्लले अर्धसतक प्रहार गरेका हुन् ।
उनले ६५ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ५२ रन बनाएर नटआउट रहेका छन् । नेपालले २३ ओभरमा एक... |
आसिफ शेखको अर्धसतक काठमाडौं । विश्वकप लिग दुई अन्तर्गतको जारी खेलमा ओपनर आसिफ शेखले अर्धसतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नामिबियासँगको खेलमा आसिफले अर्धसतक प्रहार गरेका हुन् ।
उनले ६२ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ५१ रन बनाएर नटआउट रहेका छन् । नेपालले २१ ओभरमा एक विकेट गुमाएर १०८ रन बनाए... |
ग्रिनको अर्धसतकमा नेपाललाई २७५ रनको लक्ष्य काठमाडौं । जारी विश्वकप लिग दुई अन्तर्गतको तेस्रो खेलमा नामिबियाले नेपाललाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका लागि जेन ग्रिन र पिक्की या फ्रान्सल... |
लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दीपले लिए दुई विकेट काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ।
नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ ... |
नेपाल र नामिबियाबीच खेल सुरु, नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबिया बीचको खेल सुरु भएको छ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ।
हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो। ... |
स्कटल्याण्डमाथि नेपालको शानदार जित काठमाडौं। काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको २ सय ७५... |
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट काडमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डले दिएको चुनौती पछ्याएको नेपाललाई झट्का लागेको छ ।
नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् । साथै ज... |
स्कटल्याण्डले दियो नेपाललाई २७५ रनको चुनौती काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनाती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।
स्कटल्याण्डका ला... |
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने कास्की । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत... |
नेपाल-स्कटल्याण्ड खेल सुरु, टस जितेर नेपाल बलिङमा काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।
किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको ह... |
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिड्दै काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ।
कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन ला... |
आइसिसी : नेपालले स्कटल्याण्डसँग खेल्ने काठमाडौँ। आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिष) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोँचका साथ मैदानमा उत्रन... |
स्पेनिस ला लिगामा रियल म्याड्रिडकाे शानदार जित काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिडले शानदार जित दर्ता गरेको छ। सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमालले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक गोल गरे।
खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले... |
स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन काठमाडौं । स्कटल्यान्ड तीन खेलअगावै आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ ।
तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेलगत्तै तीन खेलअगावै सात देश सम्मिलित लिग–२ च्याम्पियन बनेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलम... |
आईसीसी विश्वकप: ‘प्लेअर अफ दि म्याच’को उपाधी जर्ज मुन्सेलाई काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्ड जर्ज मुन्सेले ‘प्लेअर अफ दि म्याच’को उपाधि जितेका छन्।
नामिबियामाथि १० विकेटको फराकिलो जित हासिल गरेका स्कटल्यान्डका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासह... |
मुन्सेको शतकमा नामिबियामाथी स्कटल्याण्डको फराकिलो जीत काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ।
किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले जीत निकालेका हो। नामिबियाले प्रस्... |
क्रिकेटको ‘स्पट फिक्सिङ’मा १० जनालाई कारबाहीको सिफारिस काठमाडौं। नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्य... |
भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुने भक्तपुर। नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म हुने जानकारी दिइएकाे हाे।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खे... |
मिलानद्वारा टोटनहम १-० ले पराजित काठमाडौं। इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ।
युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १-० ले पराजित गरेको हो।
घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो।
जसअनुसार खेलको सातौं ... |
पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत पेरिस। बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेको छ।
बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १-० ले पराजित गरेर झिनो अन्तरको जीत निकालेको हो।
किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १-० को ... |
सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पच्छ्याउँदै नामिबियामाथि नेपाल विजयी काठमाडौं । विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेल नेपालले २ विकेटले जितेको छ । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेको हो । नेपालको सफल टार्गेट चेजमा कुशल भुर्तेलले शतक बनाए ।
किर्तिपुर मैदानमा टस हारेर... |
कुशल भुर्तेलको शतक काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको आज जारी खेलमा नेपाली ब्याटर कुशल भुर्तेलले शतक बनाएका छन् । उनले ९९ बलमा शतक बनाएका हुन् ।
खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको छ र अहिले लक्ष्य पच्छ्याउँदै ब्याटिङ गरिरहेको छ । ४२ ओभरको खेल सकिँदासम्म नेपालले ५ विकेटको क्षतिमा २४० रन बनाएको छ ।
यसअघ... |
एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित पौडेल काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको आज जारी खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो एकदिवसीय करिअरको एक हजार रन पूरा गरेका छन् ।
यससँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी बनेका छन् । उ... |
रोहित पौडेलको पनि अर्धशतक काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको आज जारी खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका हुन् । उनले ४७ बलमा अर्धशतक बनाए ।
यसअघि नेपाली टिमका ब्याटर कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए । उनले ५१ बलमा अर्धशतक बनाएका हुन् । अहिले रोहित र कुशल दुवै अर्धशतकसहित क्र... |
कुशल भुर्तेलको अर्धशतक काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको आज जारी खेलमा नेपाली ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ५१ बलमा अर्धशतक बनाएका हुन् ।
खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको छ र अहिले लक्ष्य पच्छ्याउँदै ब्याटिङ गरिरहेको छ । २३ ओभरको खेल सकिँदासम्म नेपालले २ विकेटको क्षतिमा १२६ रन बना... |
नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दियो काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेपालबीच किर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य दिएको छ । नामिबियाले ४९.५ ओभरमा अलआउट हुँदै २८५ रन बनाएको हो ।
नामिबियाको लागि मिचेल भान लिंगेनले १३३ रन बनाए । १३७ बल खेलेका उनले ९ चौका र ५ छक्क... |
पुनरागमन खेलमा विकेट लिएपछि मैदानमै रोए सन्दीप काठमाडौं। कप्तानबाट बर्खास्त भएर निलम्बनमा समेत परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिममा पुनरागमन गरेपछिको पहिलो खेलको दोस्रो बलमै विकेट लिएका छन् । पुनरागमन खेलमा विकेट लिएसँगै उनी मैदानमै रोए ।
विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध अह... |
आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानेले लिए विकेट काठमाडौं। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।
सोमपाल कामीले यसअघि पहिलो बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका ... |
नेपाल टस जितेर मैदानमा काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। सन्दिप लामिछाने उक्त खेलमा पनि सहभागी हुँदै छन्।
नेपाल २४ खेलम... |
एर्भटनलाई २-० लाई पराजित गर्दै लिभरपुलको जित काठमाडौं। एभर्टनलाई २-० अन्तरले पराजित गर लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ। एनफिल्डमा सोमबार राति भएको खेलमा मोहम्मद सलाह र कोडी गाक्पोको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेका हुन्।
लिभरपुलले सुरुवातदेखि नै दवाव सिर्जना गरेपनि गोलको लागि ३६... |
खुम्बु ल्होसारकप फुटबलः नाम्चे युवा क्लब र महेन्द्र ज्योति क्लब विजयी काठमाडौं। खुम्बु ल्होसार कप फुटबलमा नाम्चे युवा क्लब विजयी भएको छ। काठमाडौंको सानोगौचरणमा सम्पन्न सोमबारको पहिलो खेलमा नाम्चे युवा क्लबले जित हासिल गरेको हो।
आयोजक खुम्जुङ युवा क्लब १-० ले स्तब्ध भयो। नाम्चे युवा क्लबका लागि एक मात्र निर्णायक गोल छिर... |
म्यानचेस्टर युनाइटेडकाे इंग्लिस प्रिमियर लिगमा सहज जित काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ।
युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गाेलकाे याेगदान गरेका थिए।
एलान्ड रोड लिड्स रंगाशा... |
फियोरेन्टिनामाथि युभेन्ट्सकाे १-० को जित दर्ता काठमाडौं। इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १-० को जित दर्ता गरेको छ।
पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो।
यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।
नियम उल्लंघन गरेका कारण युभेन्ट... |
इटालियन सिरी ‘ए’मा नेपोली ३-० विजयी, ५९ अंकसहित शिर्षस्थानमा काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ।
घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३-० ले पराजित गरेर सहज जीत निकालेको हो। डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक... |
विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गरिने विराटनगर। मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको छ। गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो। यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।
तर, यस सिजनको विजेताले पाउने पु... |
लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० गतेदेखि सुरु हुने दोधारा चाँदनी। कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ। लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो।
कोरोना महामारीका कारण दुई वर्ष ... |
मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै काठमाडौँ। मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान ग रेका छन्। भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव ट... |
मेस्सी र एमबाप्पे मैदानबाहिर रहँदा मोनाकोसँग पिएसजी ३-१ ले पराजित काठमाडाैं। पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ। फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो।
चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राती भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३-१ ले पराजित भयो।
खेलको चौथो ... |
क्लब बिश्वकपको उपाधि रियल रियल म्याड्रिडको पोल्टामा काठमाडौं। रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ। साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।
मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाइ हराउँदै पा... |
हक्की प्रतियोगिताको उपाधि आर्मीलाई धनुषा। धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २-१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो। आर्मीका लागि खेलको ... |
‘खुम्बु ल्होसार कप’ फुटबलमा आमाडब्लम र ठमिछोवा युवा क्लबको विजयी सुरुवात काठमाडौं। ‘खुम्बु ल्होसार कप’ फुटबलमा आमाडब्लम युवा क्लब र ठमिछोवा युवा क्लबले सुखद् सुरुवात गरेका छन्।
काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा सम्पन्न पहिलो खेलमा आमाडब्लम युवा क्लबले खुम्जुङ युवा क्लबलाई पराजित गर्यो। शनिबारबाट सुरु भएको पहिलो खेल ... |
दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी पोखरीया। प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ।
वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको ... |
पहिलो टेष्टमा भारतले अष्ट्रेलियालाई १३२ रनले हरायो काठमाडौं । नागपुरमा भएको पहिलो टेष्ट खेलमा भारतले अष्ट्रेलियालाई १३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ ।
मोहम्मद शामीले स्कट बोल्याण्डलाई आउट गर्दै अस्ट्रेलियाको दोस्रो इनिङ ९१ रनमा समेटेका थिए । यससँगै पहिलो इनिङ्समा भारतले ४ सय रन बनाएर २२३ रनको अग्रता ... |
खोटाङका बरुण घले थाइल्याण्डमा म्याक्स मुआथाई फाइटमा भिड्दै काठमाडौं। थाइल्याण्डका मुआथाई फाइटरलाई हराउँदै नेपालकै पहिलो खेलाडीको इतिहार रचेका बरुण घले गुरुङ थाइल्याण्डमा आइतबार हुने म्याक्स मुआथाई फाइटमा भिड्दैछन् । नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका बरुणले म्याक्स मुआथाई स्टेडियममा म्याक... |
रुपन्देहीमा २२ औँ संस्करणको सुपरलिग आजदेखि भैरहवा। रुपन्देहीको भैरहवामा आज देखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको २२ औं संस्करण सुरु हुदैछ ।
२०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग आज शनिबारदेखि भैरहवामा सुरू हुने भएको हो ।
रुपन्देही क्रीकेट संघको आयोजनामा भैरहव... |
फिफा बर्ष खेलाडीका लागि मेस्सीसहित तीन मनोनयन, रोनाल्डो परेनन् काठमाडौं। लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन्। फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो।
सन् २०२१ अगष्ट... |
रग्बी लिग आइतबारदेखि काठमाडौं । नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली... |
यु–२० महिला टोली स्वदेश फर्कियो काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।
२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधि... |
उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किए (भिडियोसहित) काठमाडौं । बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएका छन् । शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ... |
सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा काठमाडौँ। नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गरेका छन्।
आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्व... |
ख्वप कलेजमा खेलकुद सप्ताह सुरू (तस्बिरहरु) भक्तपुर । भक्तपुरको ख्वप कलेजमा खेलकुद सप्ताह २०७९ को सुरु भएको छ । ख्वप माविको २३औं, ख्वप कलेजको २१औं, शारदा क्याम्पसको ३२औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु सुरू गरिएको हो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको समूह ख्वप सर्कलका उपाध्यक्ष तथा भक्तप... |
सन्दीपलाई समावेश गर्दै विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।
क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई समावेश गर्दै १४ सदस्सीय टिम घोषणा गरेको हो । क्यानको निलम्बन फुकुवापछि ... |
साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स... |
प्राथमिकदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः सभामुख घिमिरे (भिडियो) काठमाडौं । सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमि... |
युनाइटेडले आत्मघाती गोलगर्दा लिड्ससँग अंक बराबर काठमाडौं। म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडन बाध्य भएको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अंक बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भ... |
मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपबाट बाहिरियो काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो।
पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः... |
साफ महिला यु-२० को फाइनलमा नेपाल र बंगलादेश भिडदै काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन्।
बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ। सोमवार नेपालले भारतलाई हराएर फाइनल प... |
डब्लुपिएलको अक्सनमा परेनन् नेपाल खेलाडी काठमाडौँ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गरेकाे वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेका छैनन्।
नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन्। सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान ... |
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे काठमाडौँ। टर्कीमा साेमवार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन्।
मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण टर्कीमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका हुन्। ३१ वर्षीया अत... |
साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बंगलादेश बिच भिडन्त हुने काठमाडौँ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन्।
बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भु... |
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन इस्तानबुल। टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ। तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो।
टर्की र सिरियामा सोमबार गएको ७=८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइस... |
सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दावी पेश काठमाडौँ। सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन्।
विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपच... |
महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई काठमाडौं । छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता, २०७९ को उपाधि न्यू डायमण्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा साविक विजेता एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि... |
नेपाल टी-२० लिगः फिक्सिङमा संलग्न भएको आरोपमा थप एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पर्साबाटै पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) जनाएको हो ।
‘सिआइबीले अहिलेसम्म तीन जना पक्राउ परेका छन् । प्... |
भारतको महिला प्रिमियर लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएलको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान ... |
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पिनसिपको फाइनलमा काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ । भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मु... |
टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्कविहीन टर्की। टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन रहेका भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ।
सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो। साे भूकम्पबाट करिब ५ हजारले ज... |
मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा ३ नेपाली खेलाडीले राखे रेकर्ड काठमाडौं। डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन्।
मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङले समान रेकर्ड राख्न ... |
नेयमार प्रशिक्षणमा फर्किए, बुधवारबाटै खेल्न पाउने पेरिस। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन्।
तिघ्राको चोटका कारण चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन्। पिएसजीले आगामी साता तीन महत्वपूर्ण खेल खेल्दैछ।
बुधबार मार्सेलीवि... |
अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यासको घोषणा सिडनी। अस्ट्रेलिया टोलीका विश्व विजेता ३६ वर्षको उमेरमा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने जनाएका छन्। उनका अनुसार बिग बास लिग र अन्य घरेलु टी-२० प्रतियोगितामा... |
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ।
केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो। देसाईसँग भारतीय राष्ट्रिय क्... |
गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ। यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो।... |
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।
मनोनयनमा पर्ने ख... |
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले काठमाडौं। नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन्।
बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए। उनी टिममा फर्किएको विषय विवादमा परेको छ। र यही बेला नेपाल भ्रमणमा आ... |
पाकिस्तानबाट एसिया कपको आयोजना गर्ने अधिकार खोसिन सक्ने काठमाडौं । एसिया कप क्रिकेटको आयोजनालाई लिएर भारत र पाकिस्तान भिड्दै छन् । एसियाली क्रिकेट काउन्सिलले पाकिस्तानमा हुने एसिया कपलाई अर्को देशमा स्थानान्तरण गर्न सक्नेछ ।
समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार बीसीसीआई सचिव जय शाह र पीसीबी अध्यक्ष नजम सेठीले बहराइनमा... |
पाकिस्तानले २०२३ को एकदिवसीय विश्वकप नखेल्ने ! काठमाडौं । भारतीय क्रिकेटबाट पाकिस्तानलाई ठूलो झट्का लागेको छ । एसियाली क्रिकेट काउन्सिलको बैठकमा भारतले एसिया कप २०२३ खेल्न पाकिस्तान भ्रमण नगर्ने स्पष्ट पारेको छ । यसपछि पाकिस्तान नराम्रोसँग असन्तुष्ट भएको छ र अब उसले २०२३ को एकदिवसीय विश्वकप नखेल्ने विषयमा विचार गरिरहेक... |
सोमबारदेखि रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता भैरहवा । रुपन्देहीको ओमसतियामा सोमबारबाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ । नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औं संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।... |
पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदी अलराउण्डर शाहिद अफ्रिदीका ज्वाइँ बने काठमाडौं । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले शुक्रबार शाहिद अफ्रिदीकी जेठी छोरी अन्शासँग विवाह गरेका छन् ।
यस अवसरमा पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सहित टोलीका धेरै खेलाडीहरू उपस्थित थिए।
सो अवसरमा सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्... |
त्रिवि मैदानमा नेपाली टिमको प्रशिक्षण (फोटोफिचर) काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो चरणको बन्द प्रशिक्षण सुरु गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।
पहिलो चरणको प्रशिक्षणमा २८ खेलाडी टिममा परेपनि तिमध्येबाट १० खेलाडीलाई बाहिर राखेर क्यानले सन्दीप लामिछाने र... |
क्यान र सन्दीपविरुद्ध प्रदर्शन, बहिष्कार गर्न माग काठमाडौं । बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्दै क्यानले बन्द प्रशिक्षण राखेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
मुद्दाको अन्तिम फैसला नभइ सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ गरेक... |
नेपाल बङ्गलादेशसँग पराजित काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, श... |
ए डिभिजन लिगको तयारी ५० प्रतिशत पूरा काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले फागुन १९ गतेबाट सुरु हुने लिगको प्राविधिक लगाएत सवै तयारी तीव्र रुपमा भइरहेको जनाएको हो । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्या... |
सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सर्वोच्चमा सुनवाइ हुँदै काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।
लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा नि... |
फ्रान्सेली फुटबल खेलाडी राफायलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा काठमाडाैं। विश्वकै उत्कृष्ट डिफेन्डर मानिने फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। २९ वर्षको उमेरमा सन्यासको घोषणा गर्दै सबैलाई आश्चर्यचकित बनाएका रफायल भारानले फ्रान्सका लागि ९३ वटा खेल खेलेका छन्।
सन् २०१... |
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने काठमाडौं। नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।
हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए। तर, बिहीबार बन्द प... |
सन्दीप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई काठमाडौं। नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाई आज हुने भएको छ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप बिरुद्ध महान्यायाधि... |
बन्द प्रशिक्षणबाट १० जना बाहिरिए, सन्दीप र प्रतिश समावेश काठमाडौं । नाबालिक बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेलाई सामेल गर्दै राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण टिम घोषणा भएको छ ।
बिहिबार यसअघिको २८ जनाको प्रारम्भिक टोलीबाट १० जनालाई बाहिर राख्दै बन्द प्रशिक्षणको लागि २० सदस्यीय टिम घोषणा भएको छ... |
सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश काठमाडौं । नाबालिक बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन् । उनलाई बिहिबार देखि बन्द प्रशिक्षणमा सामेल गराइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीपको निलम्बन फुकुवा गरेसँगै उनी बन्द ... |
पारस खड्काले उद्घाटन गरे क्रिकेटको बन्द प्रशिक्षण गर्ने क्रिकसल प्रशिक्षण केन्द्र काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन्।
सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिके... |
सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च... |
यस्ता छन् क्रिकेट सङ्घका निर्णय गण्डकी । नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले ... |
के हो क्यानभित्रको विवाद ? गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ ।
बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो ।
सो व... |
सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण, सन्दीप लामिछाने परेनन् काठमाडौं। नेपाल नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडीको वर्गीकरण गरेको छ। पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समेटेको छैन।
क्यानले गरेको पुरुष वर... |
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा पोखरा। नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्।
मल्लले पोखरामा मंगलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन्। २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो।
नेपाल टि२० लिगमा विवाद, फ... |
सन्दिप माथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने बाटो खुल्ला काठमाडौं। बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ।
मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
किशोरी बलात्कारको ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.