content stringlengths 20 64.1k ⌀ |
|---|
सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा पोखरा । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार भएको क्यानको केन्द्रीय कार्यसमिति बैठकले बलात्कार आरोप लागेका लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेपछि क्यानले ला... |
क्यानका सात केन्द्रीय सदस्यद्वारा बैठक बहिष्कार कास्की । नेपाल क्रिकेट सङ्घ (क्यान)का सात जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा आजदेखि क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन् । केही सदस्यले बैठक बहिष्कार गरेपछि साँझ म... |
साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ काठमाडौं । बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
साफ च्याम्पियनसि... |
सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्क... |
छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे तनहुँ । शहीद दिवसको अवसरमा व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ वर्षीय विशाल गुरुङले चुम्न सफल भएका छन्।
व्यास–५ को मानहुँदेखि व्यास–८ को शहीदग्राम पुलिमराङसम्मको ४४ किलोमिटरको म्याराथनमा सहभागी... |
‘टाइगर कप’मा चम्केका रवि केसी गण्डकी। भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्... |
क्यानका ७ जना केन्द्रिय सदस्यहरुले मागे पदाधिकारीको राजीनामा काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रिय सदस्यहरुले क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग गरेका छन्।
क्यानका केन्द्रिय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्... |
राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।
आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार र जितका लागि मात्र नभई ... |
एपिएफलाई टाइगर कप भलिबलको उपाधि कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को ... |
क्यानले बन्द प्रशिक्षणमा बोलायो २८ खेलाडी, को–को परे ? काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना हुने विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
आगामी फेब्रुअरी १४ देखि २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले आज खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बल... |
केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ।
काठमाडौंका विभिन्न खेल ... |
सुटिङ खेलाडी सुस्मिताले आईएसएसएफ विश्वकप खेल्ने काठमाडौँ। नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने उक्त प्रतियोगितामा ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछ... |
कराते महासङ्घको नेतृत्वमा लामा काठमाडौं । करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति आज गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिवसमेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार... |
क्यानले स्वीकार्यो गल्ती काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भएको स्वीकार गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केहि त्रुटी गल्ति भएको स्वीकार गर्दै क्यानको कुनै ग... |
आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड आसिफलाई काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (उच्च खेल भावना अवार्ड) जितेका छन्
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ । आईसीसीले २०२२ मा प्रदान गरेका अव... |
एनएसएस कप अन्तर विद्यालय प्रतियोगिता शुक्रबारदेखि काठमाडौं। नेसनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने निर्णय गरेको छ । फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअन... |
फिफा महिला विश्वकपको बल सार्वजनिक जेनेभा । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।
यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेर... |
दुई खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेका थिए महबुबले काठमाडौं । हालै नेपालमा सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका महबुब आलमले दुई खेलाडीमार्फत फिक्सिङको प्रयास गरेको पाइएको छ ।
नेपाल प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलम अर्का एक जना खेलाडीलाई एप्रोच गरेको पाइएक... |
नेपाल टी–२० लिगः स्पट फिक्सिङमा १० जनाको संलग्नता, क्यान पनि अनुसन्धानको दायरामा आउने काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हालै नेपालमा सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले लिगमा भएको अनियमिता र फिक्सिङमा एक ... |
फागुनको पहिलो साता दोस्रो भक्तपुर कप खुला फुटबल भक्तपुर । फागुनको पहिलो साता भक्तपुरमा दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ५ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो । पहिलो संस्करणको ... |
एक बलमा १६ रन, यसरी बन्यो अनौठो कीर्तिमान बीबीसी। अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ। सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन्।
यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो। होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्म... |
एनएसजेएफ स्पोर्टस अवार्ड फागुन २३ गते काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक वर्ष हुँदै आएको स्पोर्टस अवार्डको १९ औं संस्करण आगामी फागुन २३ गते काठमाडौंमा हुने भएको छ ।
मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको १९ औं संस्करणको मिति सार्वजनिक गरेको हो । अवार्डमा २०७८ सालभर ने... |
फिक्सिङकाे आराेपमा क्रिकेटर मेहबुब र आदिल पक्राउ काठमाडौँ। नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन्।
राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो।
त्रि... |
युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा काठमाडौँ। आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैक... |
‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई वालिङ । स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै वालिङ युनाइटेड निलोले उपाधि जितेको हो ।
वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा गत... |
प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई रामेछाप । रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ ।
आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो ।
प्रयो... |
महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । ... |
बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक सुर्खेत । बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।
उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन... |
मेस्सी, रोनाल्डो, एम्बाप्पे र नेइमार साउदी अरबमा खेल्न जानुले के संकेत गर्छ बीबीसी। रियादमा महान् खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक मैदानमा एकअर्काविरुद्ध ओर्लिएका कारण प्रख्यात फ्रान्सेली क्लब पीएसजी र साउदी अल-स्टार इलेभनबीच बिहीबार राति सम्पन्न फुटबल खेलको व्यापक चर्चा भयो।
तर सो मैत्रीपूर्ण ख... |
फुटबलर ड्यानी अल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा फुटबलर ड्यानी अल्भेस पक्राउ परेका छन् । बार्सिलोनामा पूर्व डिफेण्डर अल्भेसलाई एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले पक्राउ गरेको हो ।
द सनका अनुसार बार्सिलोनाको नाइट क्लबमा उनले आफ्नो गोप्य अंगमा इच्छा विपर... |
‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।
नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुन... |
मेसी र रोनाल्डो दुबैको गोल काठमडौं। विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५-४ ले हराएको छ।
पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक ग... |
पुल्चोकले चुम्यो एस टी २० लिग क्रिकेटको उपाधि भक्तपुर। एस टी २० लिग क्रिकेटको उपाधि पुल्चोक क्रिकेट क्लबले चुमेको छ।
एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि भक्तपुरस्थित सैनिक महाविद्यालयको मैदानमा आयोजना गरेको लिगको बुधबारको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजार रुपैयाँ सहितको उपाधि हात पा... |
राफेल नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए, म्याकेन्जी म्याकडोनाल्डसँग पराजित काठमाडौं । राफेल नाडाल बुधबार अस्ट्रेलियन ओपन २०२३ को दोस्रो चरणको खेलबाट बाहिरिएका छन् ।
आफ्नो २३ औं ग्रान्ड स्लाम एकल उपाधि जित्ने दौडमा रहेका नाडाल अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग तीन सेटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएका छन् ।
स्पे... |
ऋषभ पन्त आफैले आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिए काठमाडौं । क्रिकेटर ऋषभ पन्तले आफ्नो शल्यक्रिया सफल भएको बताएका छन् । पन्त गत महिना कार दुर्घटनामा घाइते भएका थिए । देहरादुनमा प्रारम्भिक उपचारपछि उनको अहिले मुम्बईमा उपचार भइरहेको छ ।
दुर्घटनापछिको आफ्नो पहिलो ट्वीटर अपडेटमा उनले लेखेका छन्, “तपाईंको सबै सहयोग र प्र... |
सुदूरपश्चिममा निजामती कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशले प्रदेशको प्रथम सम्मेलनको पूर्वसन्ध्यामा सकारी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । एस कम्प्युर्स एण्ड सप्लायर्स धनगढी मुख्य प्रायोजक रहेको प्रतियोगितामा २१ टोलीको सहभागिता र... |
मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि काठमाडौँ। रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ।
आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे। रियलका करिम बेन्जिमाले एक गोल फर्काए।
खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोना... |
आर्सनललाई आठ अंकको अग्रता काठमाडौं। टोटनहमलाई २-० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ।
खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो। ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए।
आर्सनलले २०१४ पछि उत्... |
लगातार दोस्रो जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेश, मधेस प्रदेशको पहिलो जित विराटनगर । जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने... |
आइपीएलका संस्थापक अध्यक्ष ललित मोदी अक्सिजन सपोर्टमा, कोभिड र निमोनियाबाट संक्रमित काठमाडौं । क्रिकेट लिग आईपीएलका पूर्व अध्यक्ष ललित मोदी निमोनिया र कोभिड–१९ संक्रमणका कारण लण्डनको अस्पतालमा भर्ना भएका छन् ।
ललित मोदी आफैंले सामाजिक सञ्जालमा एक पोस्ट लेखेर यसको जानकारी दिएका छन् ।
लण्डनको लुटन एयरपोर्टमा उनको आगमनको त... |
४० ओभरको खेलमा ५०८ रन बनाएर किर्तिमान, १७८ बलमा ८१ चौका १८ छक्का हाने काठमाडौं । महाराष्ट्रका १३ वर्षीय ब्याट्सम्यान यश चावडेले इतिहास रचेका छन् । यशले मुम्बई इन्डियन्स जुनियर स्कूल प्रतियोगितामा ५०८ रनको अपराजित इनिङ खेलेका छन् । शुक्रबार नागपुरमा भएको ४०–४० ओभरको खेलमा यशको टिम सरस्वती विद्यालयले कुनै विकेट नगुमाइ ७१... |
अष्ट्रेलियाले अफगानिस्तानसँग खेल्न अस्वीकार गरेपछि राशिद खानले भने- राजनीतिलाई टाढा राख्नुहोस् काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट शृंखला नखेल्ने निर्णयमा अफगानिस्तानका स्टार खेलाडी राशिद खानले आफुलाई पश्चाताप भएको बताएका छन् । उनले अष्ट्रेलियाको घरेलु लिग बिग ब्यासमा भाग लिने बारे पुनर्विचार गर्ने पनि बताए... |
धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने कैलाली । धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण हुनेभएको छ ।
विद्यालयमा रहेका क्रिकेट खेलाडीलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित माघ २१ गतेदेखि फागुन ६ गतेसम्... |
श्रीलंकाविरुद्ध भारतलाई शृंखला काठमाडौं। भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ। बिहीबार राति भारतले कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ।
यस जितसँगै भारतले तीन खेलको श्रृंखलामा २-०को अग्रता लिएको हो। पहिलो खेलमा ... |
आज थुनामुक्त हुँदै क्रिकेटर सन्दीप लामिछाने काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो।
केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपै... |
यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न उच्च अदालतले दिएको आदेश (पूर्णपाठ) काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढक... |
क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न आदेश काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्... |
तालिबानका कारण अष्ट्रेलियाले अफगानिस्तानसँग युएईमा सिरिज नखेल्ने निर्णय गर्यो काठमाडौं । क्रिकेट अष्ट्रेलियाले बिहीबार अफगानिस्तान विरुद्धको शृंखला नखेल्ने बताएको छ किनभने तालिबानको महिलामाथि बढ्दो प्रतिबन्धको बीचमा उनीहरू सिरिजमा अगाडि बढ्न सक्दैनन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार अष्ट्रेलिया र अफगानिस्तानले युएईमा ... |
लियोनेल मेस्सीले विश्वकप फुटबलपछि पहिलो पटक खेले, गोल पनि गरे काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्वकप पछि पहिलो पटक खेले र पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबबाट खेल्दै फ्रान्समा भएको लिग १ खेलमा एन्जर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए।
पेरिस सेन्ट जर्मेन २–० ले विजयी भयो । खेल ... |
राष्ट्रिय भलिबल प्रतियोगिताः विभागीय टोलीको जित काठमाडौँ। सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलामा आज भएको खेलम... |
के रोनाल्डोले साउदी अरबको कानुन तोड्नेछन् ? साउदीले उनलाई कारवाही गर्न सक्छ कि सक्दैन ? काठमाडौं । विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल–नासर क्लबमा आबद्ध भएदेखि नै उनका धेरै तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
केही तस्विरमा उनी साउदीका अधिकारीहरुसँग खाना ख... |
रियल मड्रिड फाइनलमा काठमाडौँ। रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो। पछिल्लो पाँच सिजनमा रियलले तीनपटक सुपर कपको उपाधि जितेको छ।
निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनोफ... |
नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई काठमाडौं। काठमाडौंमा जारी नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।
लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ। १३ खे... |
इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र इटहरी। इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प... |
फ्रान्सका कप्तान लोरिसको सन्यास घोषणा काठमाडौँ। फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो। तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्। ‘मैले अन्तर्राष्ट्रि... |
पोर्चुगलको प्रशिक्षकमा मार्टिनेज नियुक्त काठमाडौँ। रोबर्टाे मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। स्पेनिस प्रशिक्षक मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको सम्झौता गरेका हुन्।
पोर्चुगिज फुटबल संघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई जिम्मेवारी दिएको हो। कतार विश्वकप २०२२ क... |
जसप्रित बुमराह चोटका कारण श्रीलंका सिरिजबाट बाहिरिए काठमाडौं । भारतीय फास्ट बलर जसप्रित बुमराह श्रीलंकाविरुद्धको सिरिजमा खेल्ने छैनन् । उनी चोटका कारण सिरिजबाट बाहिरिएका छन् ।
यसअघि श्रीलंका विरुद्धको तीन खेलको शृङ्खलामा समावेश भएका बुमराहलाई बलिङका लागि पूर्ण तयारी गर्न अझै केही समय लाग्ने बीसीसीआईले जनाएको छ ।
बीसीसी... |
कप्तानी छाड्ने र आफ्ना उपकप्तानबारे प्रश्नमा बाबर आजमको जवाफ चर्चामा काठमाडौं । आजबाट कराँचीमा सुरु हुने न्यूजिल्याण्डसँगको एकदिवसीय शृंखलाअघि पाकिस्तानी क्रिकेटर बाबर आजम कप्तानी छोड्ने र उपकप्तान शान मसूदसँग सम्बन्धित प्रश्नको जवाफका लागि चर्चामा आएका छन् ।
बाबर आजमले न्यूजिल्याण्डसँग सुरु हुने सिरिजको बारेमा पत्रकार... |
लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनलमा काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको ... |
हार्दिक पाण्ड्याले भने- ‘म सूर्यकुमार यादवको ब्याटिङ देखेर निराश हुने थिएँ, यदि…’ काठमाडौं । शनिबार भारत–श्रीलंकाबीचको टी–२० खेलमा सुर्यकुमार यादवको तुफानी ब्याटिङको कप्तान हार्दिक पाण्ड्याले प्रशंसा गरेका छन् । टी–२० सिरिजको अन्तिम खेलमा भारतले २–१ ले जित हात पारेको छ ।
राजकोटको सौराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भ... |
रोकियो लिभरपुल काठमाडौँ। लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन्।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो। २६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे। ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो।
५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरप... |
रियल मड्रिड पराजित काठमाडौँ। स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ। जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार बेहोरेको हो।
यससँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ। एक खेल बढी खेल्दै दोस्रो स... |
अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस क्लबले उचाल्यो उपाधि खोटाङ । खोटाङको दिक्तेलमा आयोजित अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ । शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न प्रतियोगीतामा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० गोल अन्तरले पछि पार्दै नेर्पा स्... |
सङ्कटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि कास्की । सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ । पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्प... |
साउदी अरबले रोनाल्डोलाई यो ‘अपराध’को लागि माफी देला ? सजाय दिन्छ कि झुक्छ ? काठमाडौं । फुटबल स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै साउदी अरेबियाको फुटबल क्लब अल–नासर एफसीसँग अनुबन्ध गरेका छन् । रिपोर्टका अनुसार रोनाल्डोले यो सम्झौता ७५ मिलियन डलरमा गरेका हुन् ।
देशमा फुटबलको बढ्दो लोकप्रियता र भिजन २... |
आहा राराको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज आमनेसामने गण्डकी । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन्। २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ।
यसअघि... |
एसिया कपलाई लिएर भारत र पाकिस्तानका क्रिकेट बोर्डहरूबीच आरोप प्रत्यारोप काठमाडौं । एसिया कप २०२३ क्रिकेट क्यालेन्डरलाई लिएर भारत र पाकिस्तान क्रिकेट बोर्डहरू फेरि एकपटक विवादमा परेका छन्।
बीसीसीआई र एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले बिहीबार एसीसी क्यालेन्डर २०२३-२४ जारी गरेका छन्।
जसमा एसिया कपका खेल... |
एसिया कप २०२३ को क्यालेन्डर सार्वजनिक, भारत र पाकिस्तान एउटै समूहमा काठमाडौं । एसिया कप २०२३ को क्रिकेट क्यालेन्डर सार्वजनिक भएको छ र भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । बीसीसीआई र एसियाली क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष जय शाहले ट्वीट गर्दै सन् २०२३ र २०२४ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेका छन् ।
यसमा एस... |
साउदी फुटबल क्लबसँग इतिहासकै महंगो सम्झौता गरे पनि रोनाल्डो किन खेल्ने छैनन् ? काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल–नासरबाट आफ्नो पहिलो खेल खेल्नको लागि केही समय कुर्नु पर्ने भएको छ । रोनाल्डो अहिले इङ्लिस फुटबल संघ (एफए) बाट दुई खेलको प्रतिबन्धको सामना गरिरहेका छन् ।
रोनाल्डोले आफ्नो... |
नेपाल टी–२० : जनकपुरले हरायो शीर्ष स्थानको लुम्बिनीलाई काठमाडौँ। काठमाडौंमा जारी नेपाल टी–२० लिगको शुक्रबार भएको खेलमा जनकपुर रोयल्सले शीर्ष स्थानको लुम्बिनी अल स्टारलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनी २३ रनले पराजित भएको हो । लुम्बिनीले... |
अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार खोटाङ। खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) बीच प्रतिष्पर्धा हुने भएको छ।
फाइनल खेल शनिबार बिहान ११ बजेपछि हुने खेल संयोजक युधिर शाक्यले बताए। बिहीबार दिक्तेलको माटिको... |
सम्झना कप टेबलटेनिस माघमा काठमाडौं। ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ। ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष... |
अमेरिकी क्लब आहा रारा गोल्डकपको फाइनलमा पोखरा । अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।
बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको... |
फार वेस्टसँग काठमाडौं पराजित काठमाडौं । जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ । बिहीबार टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो । जीतसंगै फार वेस्ट युनाईटेडको प्लेअफ सम्भावना कायमै रहेको छ ।
फार वेस्टले दिएको १ सय ९७ रनको लक्... |
गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला झापा। नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन्।
फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो। ... |
अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार काठमाडौं। कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी तयार भएको छ।
अर्जेन्टिनाको २१ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए।
एन्जोले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फ्रान्सलाई हराउँदै उपाधि ज... |
टोटनह्याम हर्सपको सहज जित काठमाडाैं। इंग्लिस प्रमियर लिग फूटबलमा टोटनह्याम हर्सपरले सहज जित निकालेको छ।
आज विहान भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै टोटनह्यामले ३ अंक जोडेको छ।
टोटनह्यामका लागी ह्यारी केनले २ गोल गर्दा डोयटी र सोङ हिनले १/१ गोल गरे । त्यस्तै नटम फरेष्टले साउथ ह्यामटनलाई १-०... |
बार्सिलोनाको रोमाञ्चक जित काठमाडौं। बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ।
बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे।
तेस्रो डिभिजन टोलीविरुद्ध बी... |
संरक्षण अभावमा लोप हुँदै यी परम्परागत रैथाने खेल लुम्बिनी । मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन् ।
कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा... |
आहा ! राराको फाइनलमा सङ्कटा कास्की । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जित निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो ।
सङ्कटाका लागि स्टेफ... |
नेपाल टी–२० लिगमाथि सीआईबीले थाल्यो अनुसन्धान काठमाडौं । जारी नेपाल टी–२० लिगमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको सार्वजनिक भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आवश्यक छानबिन गर्न ... |
ऋषभ पन्तलाई एयर एम्बुलेन्सबाट मुम्बइ लगिने, कोकिलाबेन धीरूभाइ अस्पतालमा भर्ना गरिने काठमाडौं । घाइते क्रिकेटर ऋषभ पन्तलाई मुम्बई सार्ने तयारी पूरा भएको बीबीसीआईले जनाएको छ । देहरादुनको म्याक्स अस्पतालमा भर्ना भएका पन्तलाई एयर एम्बुलेन्सबाट मुम्बई लगिनेछ । पन्तलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिने... |
विराटनगर ६ विकेटले विजयी काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ ।
टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । विराटनगरका रोहित पौडेलले ६० तथा प्रदीप ऐरीले ४० रन बनाए ।
त्यसअघि ब्याटि... |
ऋषभ पन्तको अब मुम्बईमा उपचार गरिने काठमाडौं । सडक दुर्घटनामा परी घाइते भएका क्रिकेटर ऋषभ पन्तलाई उपचारका लागि मुम्बई लगिने भएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै ऋषभ पन्तलाई आज मुम्बई लगिने बताएको छ।
ऋषभ पन्तको कार रुड़की नजिक ३० डिसेम्बरमा दुर्घटनामा परेको थियो । त्यसपछि उनलाई उपच... |
म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने हल्ला मात्रै हो :क्यान काठमाडौं। नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ।
कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्य... |
नेपाल टी-२०ः लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।
काठमाड... |
रोनाल्डोले साउदी अरेबिया पुगेर अल-नासरमा सामेल हुनुको कारण बताए काठमाडौं । विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबसँग खेल्ने बारे आफूले यस निर्णयमा गर्व गरेको बताएका छन् । रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए ।
उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७... |
पेलेको अन्तिम यात्रा : फ्यानहरूले आँखाभरि आँसु लिएर आफ्ना ‘भगवान’लाई श्रद्धाञ्जली अर्पण गरे काठमाडौं । ब्राजिलका फुटबल स्टार पेलेलाई उनको शव राखिएको पुरानो सान्तोस फुटबल क्लबमा लाखौं मानिसहरु श्रद्धाञ्जली अर्पण गर्न भेला भए । शवलाई स्टेडियमबाट बाहिर निकालेर सान्तोस सिटीको सडक हुँदै परिवार नजिकै गाडिएको छ।
त्यहाँ उपस्थि... |
नेपाल टि–२० लिगमाथि छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन काठमाडौं । गृह मन्त्रालयले जारी नेपाल टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्... |
३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरले जित्यो लमजुङ । चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।
लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।
रोमान्चक खेलको निर्ध... |
पारस खड्काले भने– नेपाल टी–२० लिगमा स्पट फिक्सिङको खबरले स्तब्ध बनाएको छ काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङको खबरले स्तब्ध बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रममा ... |
झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि दमक । आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले ... |
प्रधानमन्त्री कप क्रिकेट छनोट : बैतडीको पहिलो जित बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो ।
आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याउएको अछाको पारी नौ दशमलव चार ओभरमा १६ रनमा स... |
फुटबल खेलाडी डेमार ह्यामलिन मैदानमै हृदयघात भएर ढले, अवस्था गम्भीर काठमाडौं । अमेरिकी फुटबल स्टार डेमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन्।
उनलाई हृदयघात भएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २४ वर्षका ह्यामलिन द बफेलो बिल्सको लागि खेल्छन्। उनी... |
विश्वकप जित्न महत्वपूर्ण भूमिका निभाएका अल्भारेजको ब्रेकअप गराउन हजारौंको अभियान ! काठमाडौं । अर्जेन्टिनाको टोली गत वर्ष डिसेम्बरमा फिफा विश्वकप २०२२ को उपाधि जित्न सफल भएको थियो। फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । यो जितसँगै लियोनल मेस्सीको विश्वकप जित्ने सपना पनि पूरा भएको छ ।
अर्... |
रोनाल्डो १७७ मिलियन पाउण्डको सम्झौतापछि साउदी अरेबिया पुगे काठमाडौं । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरेबियाको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासरसँग रहनेछन् ।
... |
पारिश्रमिक नपाएको भन्दै खेलाडीले ‘हडताल’ गरेपछि नेपाल टी-२० को खेल ९ ओभरमा छोटियो काठमाडौं । पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न नमानेपछि करिब २ घण्टासम्म रोकिएको नेपाल टी-२० को आजको पहिलो खेल अन्ततः ९ ओभरमा छोट्याउनुपरेको छ । आजको पहिलो खेल सुरु हुने बेला खेलाडीले विरोध जनाएका थिए ।
खेल सुरु हुने बेला टोलीका कप्तान... |
ब्रेन्टफोर्डसँग लिभरपुल पराजित काठमाडौँ। लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ। लिभरपुल १७ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ । ब्रेन्टफोर्ड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा छ।
लिभरपुललाई आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्न समेत कठिन हुने देखिएको छ। लिभरपुल चौथो स्थानको युनाइट... |
ऋषभ पन्तलाई आईसीयूबाट बाहिर निकालियो, कस्तो छ अहिलेको अवस्था ? काठमाडौं । सडक दुर्घटनामा घाइते भएका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आईसीयूबाट निजी सुइटमा सारिएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
पन्तको कार रुडकी नजिकै शुक्रबार (डिसेम्बर ३०) दुर्घटनामा परेको... |
बाउण्ड्री लाइनभन्दा ३ मिटर बाहिर क्याच गर्दा पनि ब्याट्सम्यान आउट ! क्रिकेट जगतमा चर्को बहस काठमाडौं । क्रिकेट मैदानमा धेरै किसिमका क्याचहरु देख्न पाइन्छ, जसले दर्शकहरुलाई चकित पार्छ । बिग बास लिगमा यस्तै एउटा क्याच समातिएको छ, जसलाई लिएर गम्भीर बहस पनि सुरु भएको छ । बाउन्ड्री लाइनभन्दा करिब ३ मिटर बाहिर समातिएको यो क्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.