content
stringlengths
20
64.1k
म्यानचेस्टर युनाइटेडको नाटकीय जित काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ। बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे। एन्थोनी मार्सियलले एक गोल थपे। ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे। यस अघ...
कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी आउने काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ। टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो। टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिवार प्रस्...
नेपाल थाइल्यान्डसँग पराजित काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औं मिने...
उडान गुमाएर विश्वकप टोलीबाट बाहिरिएका क्रिकेटर काठमाडौं । वेस्ट इन्डिजले शिमरोन हेटमायरलाई टी–२० विश्वकपको टोलीबाट हटाएको छ । उनको स्थानमा शम्रा ब्रुक्सलाई टोलीमा समावेश गरिएको छ । हेटमायरलाई वेस्ट इन्डिज क्रिकेट बोर्डले सर्वसम्मतिले टिमबाट हटाएको हो । कारण अष्ट्रेलियाको उडान छुटेको छ र यो पहिलो पटक होइन। हेटमायरले दोस...
फास्ट बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२२ बाट बाहिरिए काठमाडौं । फास्ट बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२२ बाट बाहिरिएका छन् । बीसीसीआईको मेडिकल टोलीले यसको पुष्टि गरेको छ । बीसीसीआई सेक्रेटरी जय शाहले विज्ञहरूसँग विस्तृत मूल्याङ्कन र परामर्शपछि यो निर्णय गरिएको जानकारी दिएका छन् । NEWS – Jasprit Bumr...
अर्जेन्टिनी स्टार हिगुइनको खेल जिवनबाट सन्यास काठमाडौँ। अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन्। अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि सन्यास लिने घोषणा गरेका हुन्। ३४ वर्षीय हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२...
फुटबलका ती १५ दुर्घटनाहरू जब ठूलो संख्यामा मानिसहरू मारिए, एउटा नेपालमा भएको थियो काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभामा फुटबल खेलको क्रममा भागदौड हुँदा कम्तीमा १२५ जनाको मृत्यु भएको इन्डोनेसियाली प्रहरीले जनाएको छ । फुटबल मैदानमा भागदौड वा ठूलो दुर्घटना भएको यो पहिलो पटक भने होइन । पछिल्लो दशकका प्रमुख फुटबल दुर्घटनाह...
युनाइटेडमाथि सिटीको सानदार जित काठमाडौँ। एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ। जितसंगै सिटीले शीर्षस्थानको आर्सनलसंग दूरी घटाएको छ। खेलको आठौ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो। ३४औं मिनेटमा हाल्यान्डको गोल...
घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम कर्णाली । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन् । प्रथम हुने बोहोरालाई रु पाँच हज...
नेपालमै पहिलो पटक साइकल प्लाङक ब्यालेन्स खेल, थापाले जिते उपाधि काठमाडौं । नेपालमै पहिलो पटक कपिलवस्तुमा साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता भएको छ । लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा स्थानिय प्रर्यटन प्रवर्धन तथा खेलकुदबाट स्वस्थ समाजको निमाण भन्ने नारा सहित उक्त कार्यक्रम सम्मपन्न...
टिम हार्न लागेपछि प्रशंशक भड्किँदा १२९ जना मारिएको लिगमा नेपाली खेलाडी रोहित चन्द खेल्छन् काठमाडौं । इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्कियो । खेल पूर्वी जाभा प्रान्तक...
लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित काठमाडौँ। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १-० ले पराजित गरेको छ। शनिबार राति खेलको २०औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो र तीन अंक प्राप्त गर्‍यो। लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन्। जित...
रक्षक गौतमले छोडे आर्मी काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् । गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए । आर्मीमा अनुबन्ध भएसगै राइट ब्य...
यु-१७ टोलीको बिदाई काठमाडौं । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रुपेश अधिकारीले युवा टिमलाई बिदाई गरे । यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठल...
सन्दीप दशैंको टीकाको भोलिपल्ट नेपाल आइपुग्ने काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्...
बायर्नको सहज जित काठमाडौँ। बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ। बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे। जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ। पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ।
टेनिस फाइनल खेल्न राजबीरसहितका खेलाडी बैंकक प्रस्थान काठमाडौं । एशियाका १८ देशका १४ बर्षसम्मका खेलाडीहरुबीचको अन्तर्राष्टिय प्रतिष्पर्धामा भाग लिन नेपालका किशोर टेनिस खेलाडी राजबीर प्रधानसहितको टोली आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको छ । इन्टरनेशनल टेनिस फेडेरेशन (आइटीएफ)को आयोजनामा अक्टोवर ३ देखि १३ सम्म हुन...
नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक काठमाडौँ। गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ। २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्...
नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट पाँचथर। यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन्। विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन्। पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा...
ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ । प्रतियोगिताको छात्रतर्फ बीबीएस चौथौ वर्ष र छात्रातर्फ बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम हुन सफल भएका छन् । खेलमा बीबीएस तेश्रो वर्ष सीलाई हराई बीबीएस चौथो वर्ष छात्रतर्फ प्रथम र बीबीएस...
साबा च्याम्पियनसिप: श्रीलंका च्याम्पियन, नेपाल उपविजेता काठमाडौं। साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ। नेपाल भने उपविजेता भएको छ । प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष ...
ख्वप फुटसल टुर्नामेन्ट सुरू भक्तपुर । ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले गरेका हुन्रे । सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ । उद्घाटनका कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले खेलकुद मनोरञ्...
राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको विमा हुने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिक...
राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा...
साबा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको जित काठमाडौं। माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले पराजित गरेको छ। पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो। सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकु...
अरूले जितेपछि पुरस्कार दिन्छन्, हामीले पहिले नै घोषणा गरेका छौँः मुख्यमन्त्री शाही सुर्खेत । अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि ...
अन्जन विष्टको ह्याट्रिकसँगै बंगलादेशमाथि नेपालको ३-१ को जित काठमाडौं । अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा ३-१ ले गोलले जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो । नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन वि...
बंगलादेशसँग मैत्रीपूर्ण खेलः पहिलो हाफमा नेपाललाई ३ गोलको अग्रता, अञ्जनको ह्याट्रिक काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ३ गोलको अग्रता लिएको छ। नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरे। उनले खेलको १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरे। यो सँगै विष्टको १० अन्तर्राष्ट्रिय गोल पुगेको छ। घरेलु...
नेपाल र बंगलादेश भिड्दै काठमाडौं। फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ। नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन्। यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन्। दुबैले बंगलादेशबिरुद्द ज...
टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए काठमाडौं । टेबल टेनिस खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् । गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।
सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपो...
बंगलादेशसँग मैत्रीपूर्ण खेल किरणको कप्तानीमा काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः क...
ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी ओहायो। अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ। त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन्। इन्ट्रा नेशनल वेलफेयर ...
ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी काठमाडौँ। अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ। त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन्। इन्ट्रा नेशनल वेलफे...
नेदरल्यान्डस् नेनन्स लिगको फाइनल चरणमा काठमाडौं। भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १-० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ। बिहीबार पोल्यान्डमाथिको जितपछि नेदरल्यान्ड्सले समूह विजेताको रुपमा फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो। फाइनल प्रवेशका ल...
ओहायो इन्ट्रा कप फुटबल-एफसी युनाइटेड फाइनलमा ओहायो। अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ। प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्से...
स्पेन स्तब्ध, पोर्चुगलको सहज जित काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ। स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल। जितसँगै स्वीट्जरल्यान्ड ५ खे...
सर्लाहीको ईश्वरपुरमा प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा यही असोज १३ गतेदेखि १५ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ । शनिबा...
अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु ओहायो। अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ। ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ...
नवौं राष्ट्रिय खेलकुदः खोटाङले जित्यो ११ स्वर्ण खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा ...
रोजर फेडेररले टेनिसबाट सन्यास लिए, अन्तिम खेलमा रोए काठमाडौं । लिजेण्ड टेनिस खेलाडी रोजर फेडेररले करियरको अन्तिम प्रतियोगितामा हार बेहोरेर शुक्रबार टेनिसलाई बिदाइ दिएका छन् । लेभर कपमा फेडेरर राफेल नाडालसँग खेल्दै थिए । यस खेलमा फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४-६, ७-६, ११-९ ले पराजित भएका थिए ...
पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित काठमाडौं। घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ। २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो। पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए। यस्तै, खुसदिल शाहले २९ रनको यो...
लिटिल एन्जल्स च्याम्पियन काठमाडौं  । छैठौं सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेल स्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृष्ट पुनरागम...
टिम बाहिर परेपछि नवयुगले आक्रोश पोखे काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा ‘विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने’ गरेको लेखेका छन् । ‘रोगको लक्षणः विदेशी हुँद...
नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत काठमाडौँ। मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ। प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको ...
इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित काठमाडौं। कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ। पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो। जितका लागि २००...
बेल्जियम र नेदरल्यान्डको जित काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन्। बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २-१ ले पराजित गर्‍यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे। जितसँगै बेल्जियम ५ खे...
नवौँ राष्ट्रिय खेलकुदः सुदूरलाई कुस्तीमा महिला खेलाडीको बढी आशा महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आज नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमस्तरीय प्रदेश छनोट कुस्ती प्रतियोगिता सकियो । पछिल्लो समय कुस्ती खेलमा राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा समेत पदकमय बनेको सुदूरपश्चिमले यसपटक नवौँका लाग...
अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका...
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि कास्की। पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि-२ र्‍याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ। नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थ...
नवौँ राष्ट्रिय खेलकुदः गण्डकी प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रि...
मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट महेन्द्रनगर। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन्। जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन्। छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अ...
अमेरिकाभरका ३८ नेपालीभाषी फुटबल टीमबीच प्रतिष्पर्धा हुँदै, जित्ने युवा टीमले १५ हजार डलर पाउने ओहायो । अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देख...
खुला डवल ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल ब्याडमिन्टन प्रतियोगितामा दोर्पा स्पोर्टस् क्लबका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडी...
क्रिकेट खेलका नियमहरूमा आईसीसीले गर्‍यो ठूलो परिवर्तन, के-के छन् नयाँ नियम ? काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेलका नियममा धेरै परिवर्तन गरेको छ । सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट समिति (एमसीसी) को सिफारिसमा मुख्य कार्यकारी समिति (सीइसी) ले यी परिवर्तनहरू पठाएको थियो । एमसीसीको स...
धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्दै काठमाडौँ। धावक रामसुन्दर कार्की ललितपुरकाे गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन्। १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन्। १२ मंसिरमा जनकपुर पुग्नेछन्। विगतमा सामाजिक कार्यमा सहय...
दशकपछि आयोजकले जित्यो २०औं लिस्नुकपको उपाधि भैरहवा। रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ। पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो। आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो। एक नाइजेरीयन ...
फाइनलमा पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा...
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई काठमाडौं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । ...
साफ महिला च्याम्पियनशिप फाइनलः बङ्लादेश ३–१ गोलले अगाडि काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग ३–१ गोलले पछाडि परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पछाडि परेको हो । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेट...
साफ महिला च्याम्पियनसिपः बंगलादेशलाई दुई गोलको अग्रता काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनल खेल यतिबेला दशरथ रंगशालामा जारी छ। खेलको पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशले दुई गोलको अग्रता लिएको छ। बंगलादेशले १४ औं मिनेट र ४२ औं मिनेटमा गोल गरेको हो। नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुग...
जनप्रतिनिधिलाई कर्मचारी भारी : कर्मचारीकाे टिमले जित्याे फुटबलकाे उपाधि महोत्तरी। बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूकाे टिमले हात पारेकाे छन्। संविधान दिवसको अवसरमा आयाेजित कर्मचारी र जनप्रतिनिधिबीचकाे खेलमा जनप्रतिनिधिकाे टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेकाे हाे। उपाध...
क्वान्दो च्याम्पियनसिपः सागरलाई स्वर्ण काठमाडौं। नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन्। युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन ...
फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट काठमाडौं। महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ। आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ। नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम...
महिला साफ च्याम्पियनसिपः फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसि...
यु-२० एएफसी एसियन कप छनोट : नेपाल जितविहीन काठमाडौं। एएफसी यु-२० एसियन कप छनोटको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३-० को नतिजामा पराजित भएसँगै नेपाल समूह ‘बी’मा जितविहीन भएको छ। सुरुआती तीन खेलमा पराजय भोगेको नेपाली टिम अन्तिम खेलमा सान्त्वना जितको अपेक्षासहित मैदानमा उत्रिएको थियो। तर, सुरुआती समयमै दश जना र पहिलो हाफम...
आर्सनल शीर्ष स्थानमा फर्कियो काठमाडौं। ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो। पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलम...
महिला साफ च्याम्पियनसिपमा नेपालले ट्रफी उचाल्ने दावी काठमाडौं । छैटौं संस्करणको महिला साफको फाइनलमा पुगेका नेपाल र बंगलादेशका प्रशिक्षण र कप्तानले मेहनत गरेर खेल्ने र ट्रफी उचाल्ने दावी गरेका छन् । आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख...
सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन्। प्रतियोगिताको फाइनलअघि आयाेजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ। यो सु...
लेवान्डोस्की चम्कदा बार्सिलोनाको सहज जित काठमाडौँ। १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे। खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउदै मैदान छोडेपछि बार...
सिटी शीर्ष स्थानमा उक्लियो काठमाडौं। १० खेलाडीमा सीमित उल्भ्सलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे। खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दि...
समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुम्यो खोटाङ । खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लवले उपाधि चुमेको हो । बाम्...
पाँच पटक आईपीएलको उपाधि जितेको टोली मुम्बई इन्डियन्सले नयाँ प्रशिक्षक पायो काठमाडौं । इन्डियन प्रिमियर लिग टिम मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका पूर्व विकेटकिपर ब्याट्सम्यानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले सन् २०२३ को आईपीएल सिजनदेखि नयाँ मुख्य प्रशिक्षकको रुपमा काम गर्नेछन् । बाउचर हाल दक्षिण अफ्रिकाका प...
नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ। राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता...
नेपाल साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा काठमाडौं । साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँ...
सिद्धार्थनगर प्रथम उपमेयर कप कराँते प्रतियोगिताः रोहिणीले चुम्यो उपाधि भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप कराँते प्रतियोगिता–२०७९ उपाधि रोहिणी गाउँपालिकाको कार्यालयले चुमेको छ । आयोजित प्रतियोगितामा रोहिणी गाउँपालिकाले दुई वटा गोल्ड, दुई वटा र एउटा ब्राउन्स पदक प्राप्त गरी प्रथम भए...
महिला साफ च्याम्पियनसिपः भारतलाई पराजित गर्दै नेपाल फाइनलमा काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा रश्मी कुमारी घिसिङल...
महिला साफ च्याम्पियनसिपः बंगलादेश दोस्रो पटक फाइनलमा काठमाडौं । कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ८-० को सहज जित निकाल्द...
अब नेपालमा खेलकुद विश्वविद्यालय पनि काठमाडौं । नेपालका विश्वविद्यालयहरुको सूचीमा अब खेलकुद विश्वविद्यालय पनि थपिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घोष गरेका छन्। आज प्रम देउवाले बालुवाटारमा आयोजित एक औपाचारिक कार्यक्रममा बोल्दै सो उद्घोष गरेका हुन्। प्रधानमन्त्री देउवाले ...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक {भिडियोसहित} काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनि...
भारतविरुद्ध इतिहास बनाउने लक्ष्यमा नेपाल काठमाडौँ। साफ महिला च्याम्पियसिपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ। चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा ह...
रोनाल्डोको गोलमा युनाइटेड विजयी काठमाडौं। एफसी सेरिफलाई २-० ले हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ। युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे। खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मा...
सन्यासकाे घोषणा गरे फेडेररले काठमाडौं। चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन्। फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन्। विश्व टेनिसमा आफ्नो छुट्टै पहिचान बनाएका फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेको छन्। ४१ वर्षीय फेडेरर ...
श्रीलंकाबाट नेपाली फुटबल टोली स्वदेश फिर्ता {भिडियोसहित} काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाका पदाधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा आयोजना भएको प्रतियो...
मैदान भिज्दा खेल रद्द, आर्मी फाइनलमा काठमाडौँ। त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा फाइनल प्रवेश गरेको छ। बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल राति परेको वर्षाका कारण मैदान भिजेपछि रद्द भयो। समूह विजेताको रूपमा सेमिफाइनलकाे यात्रा तय गरेकाे आर्मी खेल रद्द भएसँगै सिधै फाइनल पुगेको हो। कीर्तिप...
नेपाल टी २० लिगको पहिलो संस्करण सर्‍याे काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी २० लिगको पहिलो संस्करण सरेको छ। यसअघि असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने भनिए पनि क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता निर्धारित मितिमा नहुने जनाएको हो। गृह मन्त्रालयले मंसिर चार गते हुने प्र...
यु-१७ साफ: नेपाल उपविजेतामै सीमित, भारतसँग ४ गाेलले पराजित काठमाडौं। नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४-० ले पराजित गर्‍याे। कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित...
नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो । राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ । यस्त...
नेपाल यू-२० एसियन कप छनोटकाे सम्भावना न्यून काठमाडौँ। नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन्। प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ। प्रशिक्षक केसीले भने, ‘छनोट हुने सम्भावना न्यून छ। किनभने, समूह विजेता र उत्कृष्ट उपविज...
यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै काठमाडौं। यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ। कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ। च...
नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशमा असोज २८ गतेदेखि आयोजना हुने कास्की। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ। प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी आफूले सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। गण्डक...
सलाहको गोलमा लिभरपुलको पहिलो जित काठमाडौं। च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ। समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल ग...
साफ च्याम्पियनशिपमा भारत बङ्गलादेशसँग हार्‍यो, सेमिफाइनलमा नेपालसँग भिड्ने काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० ...
भलिबल खेलाडीलाई खोटाङ भलिबल क्लब युकेको सहयोग खोटाङ । खोटाङ भलिबल क्लब युकेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान गरेको छ । बेलायतमा बस्दै आएका खोटाङे भलिबल खेलाडी युवाको अगुवाइमा गठन गरिएको भलिबल क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश १ स्तरीय छनौट खेल खेल्न जाने पुर...
राष्ट्रिय खेलकुदः बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल कास्की । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ«े बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेखे । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबा...
साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । पाक...
भारत पाकिस्तान खेलमा पाकिस्तानी पूर्वकप्तान आफ्रिदीकी छोरीले भारतको झण्डा किन फहराइन् ? काठमाडौं । एसिया कपको फाइनल खेलमा श्रीलंका विजयी भएको छ । यस पूरै प्रतियोगितामा भारत र पाकिस्तानबीच दुई खेल भएका थिए र दुवैले एक–एक खेल जितेका थिए । परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेलमा मैदानमा रहेका खेलाडी र फ्यानबी...
नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने कर्णाली। आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने ...
आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । टी–२० प्रतियोगिता अस्ट्रेलियामा हुँदैछ । बीसीसीआईले अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध खेल्ने टी–२० टोलीको पनि घोषणा गरेको छ । विश्वकपमा भारतले आफ्नो खेल २३ अक्टोबरमा खेल्नेछ । टी-२० विश्वकपका लागि टो...
यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने काठमाडौं। श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्‍याे। नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ। कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन ...