content stringlengths 20 64.1k ⌀ |
|---|
माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ ।
बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भए... |
null |
सरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले ... |
मन्त्रिपरिषद् बैठक : सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत काठमाडौं । सरकारले बहुप्रतिक्षीत सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसद्मा पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरे... |
मन्त्रिपरिषद्को बैठक जारी काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो।
हरेक मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। बैठकमा समसामयीक विषयवस्तुमा छलफल हुने जनाइएको छ। |
संवैधानिक परिषद् बैठक बिना निष्कर्ष टुङ्गियो, प्रधानन्यायाधीश सिफारिस अर्को बैठकमा काठमाडौं। संवैधानिक परिषद्ले अर्को बैठकबाट मात्रै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानन्यायाधीश लगाएत अन्य संवैधानिक निकायका रिक्त पदहरुका बिषयमा छलफल भएको र अर्को बैठकले निर्णय गर्ने ... |
कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित काठमाडौं । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ ।
विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेक... |
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक नियुक्त भएका छन् ।
प्रदेशसभाका ४७ सदस्यको समर्थनसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पदमा थापाल... |
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले दाबी पेश गरेका छन् । संसदीय दलका नेता थापाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
साउन ११ गते सर्वोच्च ... |
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई सर्वाेच्च अदालतले अवैध ठहर गरेपछि विवादमा परेका उनले मंगलबार दिउँसो उपसभामुख समक्ष पदबाट राजीनामा दिएका हुन् ।
एमाले हिक्मत कार्कील... |
सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी काठमाडौं। सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना... |
कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने चितवन । नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो ।
चौथो महाधिवेशनमा उक्त शाखाले ... |
सरकारका कारण सदनको गतिरोध लम्बिएको एमाले सांसद वर्तौलाको आरोप काठमाडौं। नेकपा एमालेका सचेतक महेश वर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै वर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै क... |
राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्नुपर्ने छः मन्त्री मोदी ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् ।
फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनको अन्तिम मस्यौदा तयारीका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै म... |
प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित काठमाडाैं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।
क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको ... |
रिहाइको माग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पुगे काठमाडौं । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेताहरु रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । उनीहरुले उच्च अदालतमा निवेदन दिँदै आफूहरुलाई सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ... |
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री दाहाल काठमाडाैं। प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको... |
प्रदेशले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन: मुख्यमन्त्री पाण्डे काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन्।
गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यक्रममा उनले प्रदेशले प्राथमिकताका आधारमा मात्र विकास निर्माणमा लगानी ... |
सदनको अवरोध खुलाउन सभामुख सक्रिय काठमाडौं। सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन सक्रिय बनेका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर उनले सदनको अवरोध अन्त्य गर्न आग्रह गरेका छन्।
सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्द... |
उपराष्ट्रपति यादव जनकपुर प्रस्थान काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर प्रस्थान गरेका छन्। महोत्तरीमा आयोजित झण्डा महोत्सव उद्घाटनका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उपराष्ट्रपति महोत्तरीको कार्यक्रम समापनपछि आजै दिउँसो पौने ३ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ५०६ मा राजधानी फिर्ता हुने कार्यक्रम रह... |
सोह्रौँ आवधिक योजनाको ध्येय: ‘सुशासन, समाजिक न्याय र समृद्धि’ काठमाडौं। सरकारले सोह्रौँ आवधिक योजनाका लागि सुशासन, समाजिक न्याय र समृद्धिको सोच अघि सारेको छ ।
राजनीतिक, प्रशासनिक र न्याय क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासका क्षेत्रमा सामाजिक न्याय गर्नु तथा सामाजिक जीवन, आर्थिक विकास र राष्ट... |
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्ने काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्न आज अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिकाे सिफारिस गर्न परिषदकाे बैठक बस्न लागेकाे हाे।
सं... |
सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी तिरैः बिष्णु रिजाल काठमाडौं। नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन्। सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन्।
‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको ... |
कोशी प्रदेश : नयाँ सरकार गठनका लागि दिएको समय आज सकिँदै काठमाडौं। कोशी प्रदेशमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदैछ। प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय दिएका थिए।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई... |
राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकीककरण हुँदै काठमाडौं। राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदैछ। गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महा... |
मधेश सरकारले पायाे पूर्णता, आठ महिनामा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले गृह तथा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायातमन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई आज नियुक्त गरेका छन् । मुख्यमन्त... |
सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार छु : वर्षमान पुन काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेट... |
केहि व्यक्ति खराब हुँदैमा राजनीतिलाई नै खराब भन्न मिल्दैन : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताएका छन् ।
सोमबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न ... |
मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा जनकपुरधाम । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीन... |
उच्चस्तरीय छानविन समिति गठन गर्न एमालेको अडान, सत्तापक्ष सांसद भन्छन्- आवश्यक छैन काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राखेको छ भने सत्तापक्षले उच्चस्तरीय समिति गठनको आवश्यकता नरहेको जनाएको छ ।
उच्चस्तरीय छानविन समितिमा बिषयक कुरा मिल्न नसक्दा सोमबार बोलाएको प्रत... |
सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छ : सचिव रेग्मी काठमाडौं। सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारी... |
एमालेले अडानका कारण प्रतिनिधिसभाको बैठक स्थगित काठमाडौं। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ।
बैठक भोलि दिउँसो १ बजे बस्नेगरि स्थगित भएको हो। आज बैठक सुरु गर्नुभन्दा अघि सभामुख देवराज घिमिरले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।
नेकपा एमालेले तस्करीको क्विन्टल सुन प्रकरणको छानबिन गर्न ... |
सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री दाहाल काठमाडाैं। प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्या... |
रविकाे दाबी-रास्वपाका कारण सरकारलाई भ्रष्टाचारका फाइल खोल्न प्रेरणा मिल्याे काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम-काठमाडौं सम्पर्क भेलालाई सम्बोध... |
प्रधानमन्त्री दाहाल र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नब... |
पदाधिकारी बैठकमा वर्षमानले भनेः सुन तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं काठमाडाैं। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोम... |
कोशी प्रदेशमा प्रधानमन्त्री दाहालका तीन विकल्प, सरकार वा सभामुख छोडेर पनि नसके मात्रै निर्वाचन काठमाडौं। कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले दिएको समय तीन दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकेसम्म मध्यावधि निर्वाचन रोक्ने र यसका लागि सभामुख र प्रदेश सरकारको नेतृत्व समेत छोड्न सक्न... |
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, अवरुद्ध संसद खुलाउन पहल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तमा जारी ससद अवरोध हटाउने र संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्नेलगायतका विषयमा छलफल भएक... |
एनआरएनएजस्तै अर्को संस्था दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश कामठाडौं। सर्वोच्च अदालतले गैर आवासीशीय नेपाली संघ जस्तै अर्को संस्था दर्ता गर्न आदेश दिएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले गैरआवासीय नेपाली संघ जस्तै अर्को संस्था गर्दा गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको हो।
गैर आवासीय नेपाल... |
एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्नेछ।
सो पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ।
यसअघ... |
नागरिक उन्मुक्ति पार्टी र सद्भावना पार्टीबीच एकीकरण धनुषा। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ ।
पार्टी एकीकरण भएसँगै आगामी एकता महाधिवेशसम्म एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने भएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टी... |
नयाँ जहाज छिट्टै आउँछः मन्त्री किराती बनियानी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन्।
प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएक... |
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरीः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन् ।
समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अ... |
प्रधानन्यायाधीश नियुक्तिबारे शीर्ष नेताबीच छलफल काठमाडौं। संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सि... |
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन् ।
समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ... |
सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणमा तत्काल उच्चस्तरीय छानविनका लागि समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठ... |
१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरू अदालतमा काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी आफूलाई लेखेर नपठाएको भन्दै निर्वाचन आयोगले १५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अदालत पुगेका छन् ।
रास्वपाका सांसदहरूले उच्च अदालत प... |
संसदीय समितिले पूर्णता नपाएसम्म बैठकमा सहभागी नहुने योगेश भट्टराईको स्पष्टोक्ति काठमाडौं। सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन्।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म... |
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ : प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्। वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ... |
माओवादीमा विशेष महाधिवेशन निश्चित, प्रचण्डविरुद्ध ‘धोबीघाट गठबन्धन’ दाेहाेरिने खतरा काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)मा विशेष महाधिवेशनको चर्चा चुलिएको छ।
२०७८ पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीभित्र फेरि विशेष महाधिवेशनको जोडदार माग गर्दै नेतृत्व परिवर्तन गर्ने सम्मको तयारी थालिएको छ।
यही साउन १७ गतेदे... |
अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन्।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप ... |
सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्छ : नेता महर काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताका अ... |
संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दलबीच सहमति काठमाडौं। प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ। आइतबार विहान प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलले संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको हो।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही शुक्रबार अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियु... |
कोशी प्रदेशमा मध्यावधि निर्वाचनको चर्चा, रास्वपा चुनाब लड्ने काठमाडौं । कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना उच्च देखिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभाको निर्वाचन भए आफ्नो पार्टीले चुनाबमा भाग लिने विषयमा निर्णय लिने बताएकाे छ।
पार्टीका उपाध्यक्ष डिपी अर्यालले डिसी नेपालसँग कुरा गर्दै आफ्नो पार्टीले... |
गठबन्धन यथावत रहे कोशीमा मध्यावधि निर्वाचन, घोषणा अहिल्यै गर्ने कि पछि? काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेश सरकार असंवैधानिक भएको भन्दै नयाँ वैधानिक सरकार गठन गर्न आदेश दिएसँगै कोशी प्रदेश सरकार विघटन हुने सम्भावना उच्च देखिएको छ।
प्रदेश सभा विघटन नै हुने अवस्थामा प्रधानमन्त्रीले अहिल्यै विघटन गरेर निर्वाचन घोषणा गर... |
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अवरुद्ध संसद खुलाउनेलगायतका विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई बोलाएपछि ओली बालुवाटार गएको ओल... |
गृह जिल्लामा बाबुराम भट्टराईलाई धक्का, १४ जनाले नेसपा छाडे गोरखा। गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
उनीहरुका अनुसार अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्ने समुहले लगाए... |
कोशी प्रदेशमा सरकार गठन गर्न सत्ता गठबन्धनसँग दुई विकल्प काठमाडौं। कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सर्वाेच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठन गर्न आहृवान गरेसँगै राजनीतिक दलहरू छलफलमा जुटेका छन्।
तर अहिलेसम्म उनीहरुबीच कुनै सहमति भएको छैन। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच विभिन्न विकल्पमा छलफल भइरहे पनि निष्कर्षम... |
थारु समुदायका सबै नेतृत्व एकै मञ्चमा, अधिकारको लडाईमा साथ रहने मन्त्री मोदीको प्रतिबद्धता ललितपुर। आदिवासी थारु समुदायका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, न्यायधीश, कानुन व्यवसायी लगायत्का नेतृत्व एकै मञ्चमा देखिएका छन्।
शनिबार ललितपुरमा आदिवासी थारु, कानुन न्याय तथा मानव अधिकार समाजले आयोजना गरेको साधारणसभामा ... |
कोशी सरकारबारे बाबुरामको प्रस्तावः मध्यावधीमा जाउँ! काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निमार्णका लागि मध्यावधीमा जानु पर्ने जनाएका छन्।
कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधी निर्वाचनको बिकल्प सुझाएका हुन्।
‘१ नं प्रदेशमा घोषि... |
केन्द्रीय समिति बैठकका सम्बन्धमा माओवादी पदाधिकारीबीच छलफल काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीबीच आसन्न केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको सचिव चक्रपाणि खनालले जानकारी दि... |
एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित काठमाडौं । नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ। पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएकोमा स्थगित गरेको हो।
साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भए... |
तीन देशको भ्रमण सकेर अध्यक्ष नेपाल स्वदेश फिर्ता काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।
त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए। अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्ट... |
सरकार जनतालाई सुशासन दिन लागिपरेको छ : उपप्रधानमन्त्री खड्का काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि ... |
काेशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल काठमाडाैं। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचार... |
राष्ट्रिय युवा संघद्वारा वृक्षारोपण अभियानको शुभारम्भ (फोटोफिचर) काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले एक महिने वृक्षारोपण अभियानको शुभारम्भ गरेको छ । ‘ एक युवा, पाँच बिरुवा’ अभियानअन्तर्गत संघले शनिबारदेखि वृक्षारोपणको सुरुवात गरेको हो ।
‘संरक्षण प्रकृतिको,सुरक्षा सन्ततिको’ भन्ने मुल नाराका साथ नेकपा एमालेका उपाध्यक्ष... |
मुलुक बनाउने भिजन एमालेबाहेक अरुसँग छैन : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन्।
शनिबार नेपालगंजमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै... |
विपन्न नागरिकको लागि निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन्।
शनिबार दक्षिणकाली नगरपालीका वडा नंवर १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस... |
कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छः प्रकाशमान सिंह चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन्।चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले कांग्रेस कानूनी राज्यका पक्षमा रहेको उल्लेख गरे।
“नेपाली कांग्रेस कानुन... |
सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको आशंका उत्पन्न भएको छः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको होकी भन्ने आशंका उत्पन्न भएको बताएका छन्।
शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले बोकेर मालिक... |
भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवारका हुन्, कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन... |
वन मन्त्रालय विकासको बाधक होइन साधक बन्न चाहन्छ : वनमन्त्री डा. महतो काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपाल वनको सही सदुपयोग र संरक्षणबाट समृद्ध बनाउन सकिने बताएका छन्। उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नको लागि पनि जंगलमा जडिबुटी र फलफूलको खेती गर्नुपर्नेमा जोड दिए।
शुक्रबार काठमाडौंम... |
माओवादी उपाध्यक्ष भुसालसहितको टोली स्वदेश फिर्ता काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएका छन् ।
उनीसँगै पाँच सदस्यीय टोली आजे राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवा... |
भ्रष्टाचारीलाई नेपाल स्वर्ग, अब जनआन्दोलनको विकल्प छैनः कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् ।
आज जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई दे... |
कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार विरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुग्यो : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार विरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पह... |
प्रतिनिधिसभा असभ्य र संस्कृतिहीन बन्यो : वामदेव गौतम काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्य बन्न थालेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले असभ्य र संस्कृतिहीन रूपमा प्रतिनिधिसभा सञ्चालन हुन थालेको आरोप लगाएका हुन् ।
संसदको नियमावलीलाई बेवा... |
मुलुक बनाउने जिम्मेवारी युवाहरुले लिनुपर्छ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक बनाउने जिम्मेवारी अवबयुवाहरुले लिनुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा योङ्ग प्रोफेशनल फेलोसिप नेपाल २०२३ कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति गर्नेहरुले देशलाई स्वर्गको टुक्रा जस... |
राष्ट्रपतिबाट मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण काठमाडौं। मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।
संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त व... |
कोशीमा मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको आह्वान काठमाडौं। कोशी प्रदेश प्रमुख परशुराम खापुङले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरेका छन्।
मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङले १६ सा... |
हिक्मत कार्की नेतृत्वको सरकारको निरन्तरता बारे अन्योलमा प्रदेश प्रमुख काठमाडौं। कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्वव थापा नेतृत्वको सरकार अवैध ठहर भएपछि काम चलाउ सरकारको वैधानिकता बारे प्रदेश प्रमुख पर्शुराम खापुङले अन्योलता प्रकट गरेका छन् ।
उनले डिसी नेपालसँगको कुराकानीमा सर्वोच्च्को फैसलापछि मुख्यमन्त्री हिक्मत का... |
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन्।
इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित ... |
मुख्यमन्त्री कांग्रेसलाई दिएर सहमतिको सरकार बनाउन एमाले तयार छः हिक्मत कार्की विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिन तयार रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको संकट टार्न कांग्रेससँग सहकार्य गरेर एमाले जान तया... |
गौर हत्याकाण्ड छानबिनको मागलाई लिएर माओवादी केन्द्र बिभाजित रौतहट। गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र बिभाजित भएको छ ।
उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी बिभाजित भएको हो ।
जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्च... |
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्किएका छन्। प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण गरेका हुन्।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोमम... |
सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आह्वान काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको छ ।
सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान... |
कोशी प्रदेश सरकारको कामचलाउ मुख्यमन्त्री को हो? काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठन प्रक्रिया असंवैधानिक भएको ठहर गरेपछि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा गम्भीर विषय उठान गरेका छन्।
उनले लेखेका छन्-नियुक्त मुख्यमन्त्रीको नियुक्ति उत्प्रेषणको आदेशले बदर। सात दिनभित्र बहुमतको नियुक... |
प्रधानमन्त्री दाहाल शुक्रबार स्वदेश फर्कँदै काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन्।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाह... |
कोशी प्रदेश सरकार अवैध ठहर, सात दिनभित्र नयाँ सरकार बनाउन सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठन प्रक्रिया असंवैधानिक भएको ठहर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति... |
सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छः मन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छन्।
सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक(एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सर... |
सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको भूमिका शंकास्पद छ : डा सुनील शर्मा काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले देशको नीतिगत तहमा भ्रटहरुको बाहुल्य रहेको टिप्पणी गरेका छन्।
उनले भ्रष्टाचार र तस्करीलाई संस्थागत रुपमा राज्यसञ्चालकहरुले नै प्रश्रय दिएकाले त्यसैको उपज पछिल्लो सय केजी सुन प्रकरण बाहिरिए... |
बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरहेको बताएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघि... |
एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित काठमाडौं। राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ।
बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ।
यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको... |
अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानविन गर्न राज्यले सहयोग गर्छ : अर्थमन्त्री काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानविन गर्न राज्यले सम्पूर्ण हिसावले सहयोग गर्ने बताएका छन्।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरण... |
राष्ट्रियसभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।
बिहीबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दाहाललाई बोल्न समय दि... |
सरुवा प्रणालीको विकृति अन्त्य गर्दै मन्त्री मोदी, कार्यदलले बुझायाे प्रतिवेदन काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सरुवा प्रणालीका विद्यमान विकृति अन्त्यको प्रारम्भ गरेका छन्।
निजामती कर्मचारीहरुको सरुवामा देखिएका विकृति र विसंगति अन्त्य गर्नका लागि मन्त्री मोदीले विभिन्न प्रयास गर्दै आएका छ... |
कोशी प्रदेश सरकारको वैधानिकताबारे आज फैसला सुनाइने काठमाडौं। कोसी प्रदेश सरकारको संवैधानिक वैधानिकतासम्बन्धी विवादको सुनुवाई आज हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि बुधबार हेर्दाहेर्दैमा राखेर आजको लागि ... |
गृहमन्त्री श्रेष्ठसँग किन चिढिए ओली? काठमाडौं। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथि निकै खनिएका छन्। सरकारको खोइरो खन्ने क्रममा ओलीको तारोमा वर्तमान गृह मन्त्री श्रेष्ठ परेका छन्।
सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका बहालवाला गृहमन्त्री श्रेष्ठको विरुद... |
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, आफ्नाे कम आलाेचना भएकाे भन्दै देउवा खुशी काठमाडौं । यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए ।
सभापति दे... |
कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय काठमाडौं। नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ।
कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसको साउन २ गतेदेखि बसेको केन्... |
कांग्रेसले बागी उठेर चुनाव जितेका १४ जनाको कारबाही गर्यो फुकुवा काठमाडौं। नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ।
केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताको कारब... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.