content
stringlengths
20
64.1k
नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने काठमाडौं। नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने निर्णय गरेको छ। काठमाडौंको पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातासम्म चलेको पार्टी केन्द्रीय सचिवालयको निर्णय सार्वजनिक गर्न बुधबार पार्टी कार्यालय त...
कोशी प्रदेश : सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै नसक...
अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता काठनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल इण्डोनेसिया हुँदै गए राति मलेसिया पुगेका थिए । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मलेसियाको राजधानी क्वालालम्पुरमा त्यहाँका गृह...
सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न प्रतिपक्षीको माग काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । आजको बैठकको प्रारम्भमै एमालेका सांसद आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्र...
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुन तस्करीको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै घटना विशेषसँग जोडेर अनुसन्धानलाई निष्कर्षमा नपुर्‍याइ सरकार वा मन्त्रीको राजीनामा माग्ने र सदन अबरुद्ध गर्ने प्रवृत्ति सच्याउनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो समय विमानस्थलबाट बा...
एमालेले अवरुद्ध गरेपछि संसद बैठक १५ गतेसम्म स्थगित नेकपा एमालेका सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय सकिएपछि सभामुखले शुन्य समयको कारवाही प्रारम्भ गर्दा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । बैठक...
संसदमा देवेन्द्र पौडेलले भने– दोषीलाई कारबाही गर्दा माननीयहरू खुसी हुनुपर्ने हो काठमाडौं । सरकारको नेतृत्व लिएको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करीसहित भ्रष्टाचारका दोषीलाई कारबाही गर्दा सांसदहरु खुसी हुनुपर्ने बताएका छन् । तर, अनुसन्धान प्रक्रियालाई नै असर गर्नेगरी विरोध जनाएको उनको भनाइ छ । बुधबार ब...
रविको चेतावनी– सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्...
सुन तस्करी प्रकरणः कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा काठमाडौं । सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सुन तस्करीमा भरियालाई मात्र नभएर मुख्य नाइकेलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन् ।...
नेपाल सुन तस्करीको ट्रान्जिट बन्यो, तस्करीका नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन काठमाडौं। राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै तस्करीलाई जोगाउने काम नगर्न सरकार...
एमालेले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो । एमाले प्रमुख सचेतक पदम गिरीले प...
एक क्विन्टल सुन प्रकरणको गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेकाे निष्कर्ष काठमाडाैं। प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्...
सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव काठमाडाैं। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणलाई लिएर संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन्। उक्त प्रस्तावमा सुन तस...
निर्वाचन आयोगको उम्मेदवारलाई कारवाही गर्ने निर्णयमा कानुनको अपव्याख्या काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक नगरेको भन्दै २४३५ जना उम्मेदवारलाई जनही पन्ध्र हजार रुपैयाँ जरिवाना र तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरिएको भन्दै विज्ञप्ति जा...
माओवादी केन्द्र: साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा (भिडियोसहित) काठमाडौं। नेकपा माओवादी केन्द्र आगामी साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल भएको हो । पार्टीका कार्यवाहक अध्यक्ष ना...
एक क्विन्टल सुन तस्करी प्रकरण : एमालेले संसदमा कुरा उठाउने काठमाडौं। विमानस्थलबाट एक क्विन्टल सुन तस्करी भएको विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा कुरा उठाउने भएको छ। एमालेले आज १२ बजे संसदीय दलको बैठक बोलाएको छ। सो बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले...
रवीन्द्र मिश्रको प्रश्न-कसरी हुन गयो यस्तो त्रुटि? काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले पहिला नै निर्वाचन खर्चको विवरण बुझाइ सके पनि निर्वाचन आयोगले तोकिएको समयावधिमा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारको लिस्टमा आफ्नो नाम समावेश गरेको भन्दै आपत्ति जनाएका छन्। उपाध...
निर्वाचन खर्च विवरण बुझाएको सोविता गौतमको स्पष्टोक्ति काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले पहिला नै निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेको बताएकी छन्। मंगलबार निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण पेश नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्णय गरेपछि आपत्ति जनाउँदै सांसद गौतमल...
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्। गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोम...
पार्टी भित्र एक अर्कालाई गाली गलौज गरेर हुँदैन : चन्द्र भण्डारी काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् । ४१ औं स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्...
वनमन्त्री महतोसँग यूएईका राजदूत साम्सीको शिष्टाचार भेटवार्ता काठमाडौं। नेपालका लागि युनाईटेड अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुला अल साम्सीले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गरेका छन्। काठमाडौंस्थित् होटेल याक एण्ड यतिमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा कुराकानी भएक...
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै नागरिक उन्मक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् । मंगलबार...
निर्वाचन खर्च विवरण नबुझाउनेमा सोविता गौतमदेखि गगन थापासम्म काठमाडौं। निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु १५ हजारसम्मको जरिवनासहित कारबाही गर्ने निर्णय रेको छ। आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प...
सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छः मन्त्री गुरुङ काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा उनले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छ...
कांग्रेसले बोलायो पदाधिकारी बैठक काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्। यही २ साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ। बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै प...
‘अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ’ काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन्। प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरह...
नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन्। कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले ग...
विप्लवको विचलन : मार्क्सवादको आधारभूत मान्यतामै प्रहार काठमाडौं। नेकपा (माओवादी) विभाजन भएर अर्का नेता मोहन वैद्यको नेतृत्वमा नेकपा-माओवादी पुनर्गठन गर्दै गर्दा पार्टीको हर्ताकर्ता नेत्रविक्रम चन्द विप्लव मानिन्थे। उनको मूल भूमिकाले नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी विभाजित बन्न पुगेको थियो। तत्कालीन न...
नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : डा. राणा जनकपुरधाम। नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्। आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट क...
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा काठमाडौं। कोसी प्रदेश सरकारको वैधतामा प्रश्न उब्जाएर दायर गरिएको रिटमाथि मंगलबार सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमामथि सर...
गृहमन्त्रीप्रति आक्रोशित ओलीले भने-एक क्विण्टल सुनमा गृहमन्त्रीको संलग्नता छ कि छैन? काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सय किलो सुन तस्करीमा गृहमन्त्रीको संलग्नता भए नभएको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्। उनले विमानस्थलबाट क्विन्टल सुन बाहिरिन सानो संलग्नताले मात्रै संभव नहुने भन्दै यसमा ...
लुम्बिनी प्रदेश सभा बैठक बस्दै काठमाडौं। लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ। प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ। बैठक दिउसो १ बजे बोलाइएको छ। गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो। यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस...
कोशी सरकारकाे वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजालासमा बहस हुँदै काठमाडौं। कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा बहस हुने भएको छ। गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ती गरेपछ...
भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताको भेटवार्ता काठमाडौं । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले आज भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको माओवादी केन्द्रको प्रतिनिभिमण्डलले नयाँ दिल्लीस्थित...
पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैनः उपसभापति खड्का काठमाडौं। कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विचार समूह हुने भएकाले त्यसलाई नकार्न नसकिने बताएका छन्। यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको प्रश्न जवाफ दिँदै...
कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ। आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो। आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र...
गगन थापा भन्छन्– संसदीय दलको नेता बन्ने प्रयास जारी रहने छ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने आफ्नो प्रयास जारी नै रहने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने र आफू त्यसका लागि लागिपर्ने बताए। उनले पहिलो प...
कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका न...
पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु : गगन थापा काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ। कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा ...
संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन् : कृष्णप्रसाद सिटौला काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको एक कार्यकालबाट जनता खुशी नभएको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताए। पहिलो कार्यकालका चार वटा बजेट एमालेले ...
एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा राजेन्द्र पाण्डे काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । बैठ...
कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलास...
कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाइ जारी काठमाडौं। कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ। कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वाेच्च अदालतकाक न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रस...
सभामुख र चिनियाँ नेताबीच भेटवार्ता : रसुवागढी-केरुङ रेल मार्गको विकासमा जाेड काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छन्। काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, स...
अध्यक्ष ओलीसँग श्रीलंका र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलंका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन्। कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगे...
न्यायपरिषद र न्याय सेवा आयोग ‘बन्धक’ बनाएर बाहिरिँदै प्रधानन्यायाधीश काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अवकाश पाउन अब २ हप्ता पनि बाँकी छैन। करिब १० महिनाअघि कायममुकायम प्रधानन्यायायाधीश बनेका र १ महिनाअघि प्रधानन्यायाधीश नियुक्त भएका कार्की अन्ततः देशको न्याय प्रशासनलाई अलपत्र अवस्थामै छाडेर बाहिरिने देखिएको ...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ।  बैठक दिउँसो ३ बजे बोलाइएको छ। गत साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांस केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्। आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्...
माओवादी र चिनियाँ नेता भेट : ‘समाजवादको यात्रामा चिनियाँ सहयोगको अपेक्षा’ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र)का नेतासँग भेटवार्ता गरेको छ । आज साँझ काठमाडौँको होटल द्वारिकाजमा भएको सो भेटवार...
एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन प्रिक रेसे प्रावि र क्रोपर ...
बालकृष्ण खाँणलाई भेट्न माओवादी सचिव पौडेल र लुम्बिनीका मुख्यमन्त्री केन्द्रीय कारागार पुगे काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सचिव देवेन्द्र पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी केन्द्रीय कारागार पुगेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव र...
वामपन्थी एकतामा नेताहरूको जोड कीर्तिपुर। वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन् । पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा न...
सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्छः ईश्वर पोखरेल काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् । ४५ औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौं जिल्ला कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम...
कांग्रेस बैठक : पार्टी बलियो बनाउन नीतिलाई बलियो बनाउनु पर्नेमा जोड काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उहाले मुलुकी संहितासम्बन्धी केही नेपाल ...
राजनीतिक फेरवदलको प्रभाव प्रदेशसभामा पर्न दिनुहुँदैनः सभामुख (भिडियोसहित) काठमाडौं। संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीचको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेश सभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न आइतबार...
हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गरून् : मोहन श्रेष्ठ काठमाडौं। राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)लाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न आग्रह गरेका ...
राजनीतिक दलबाट नेपाली सेनामाथि आक्रमण भयो : परराष्ट्रमन्त्री साउद काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् । जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् । ‘आज आर्...
आफैंले बोलाएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता काठमाडौंमा, माओवादी नेता दिल्ली प्रस्थान काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आएकै दिन माओवादी नेताहरु नयाँ दिल्लीमा पुगेका छन्। नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौं आइपुग...
राजनीतिक आवरणमा अपराधीलाई उन्मुक्ति दिने विधेयक खारेज गर्न शेखर कोइरालाको माग काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केही नेपाल कानून संशोधन गर्न बनेको विधेयकमा राजनीतिक आवरणमा अपराधिलाई उन्मुक्ति दिन राखिएको प्रावधान हटाउन माग गरेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा...
कम्युनिष्टले पार्टी एकताबाट हरेस खानु हुँदैनः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्टले पार्टी एकताबाट हरेस खान नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ...
एक क्विण्टल सुन प्रकरण : गृह र अर्थ मन्त्रालय मातहतका निकाय निकम्मा साबित काठमाडौं। त्रिभुवन विमानस्थलमा कार्गोमार्फत आएको करिब एक सय किलो सुन बुधबार फेला परेको घटनाले नेपालको राज्य संयन्त्रका अंगहरु निरीह साबित भएका छन्। मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा एक क्विण्टल सुन भित्रिँदा समेत बेखबर हुने रा...
उत्पादनसँगै श्रममा जाेड्न सके मात्र देश विकास सम्भव : पुष्प श्रेष्ठ काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले युवालाई उत्पादनसँगै श्रममा जाेड्न सके मात्र देश विकास सम्भव हुने बताएका छन्। शनिबार सम्पन्न युवा संघ नेपालकाे जिल्ला कमिटी सर्लाहीको दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै उपाध्यक्ष श्रेष्ठ...
सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नु पर्छ : कमल थापा काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एअर फोर्स बनाउनु पर्नेमा जोड गरेका छन्।नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एअर फोर्स खडा गर्नु पर्ने नयाँ सुझाव दिएका हुन्। ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आ...
कोशी सरकारको बैधानिकतामाथि आजबाट सर्वोच्च अदालतमा बहस हुने काठमाडौं। कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ। कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो। सो प्रदेशका निबर्तमान ...
कांग्रेस केन्द्रीय समिति बैठक: आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। गत मंगलबारदेखि सुरू भएको बैठक आज पनि जारी रहने छ। शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ। बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। ५ साउनको बै...
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच आज बिहान भेटवार्ता भएको अध्यक्ष ओलीको स...
जसपाले निर्वाचन आयोगमा बुझायो विधान काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय...
दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुन आवश्यक छः सभापति देउवा इनरुवा। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज ४१औँ बिपी स्मृति दिवस तथा नेपाली कांग्रेस सुनसरीको जिल...
कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छः मुख्यमन्त्री थापा इनरुवा। कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त...
पूर्णबहादुर खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधा...
गृहमन्त्रीको राजीनामा माग्दै तरुणदल अध्यक्षले भने– सियो छिर्न नदिने एयरपोर्टबाट कसरी छिर्‍यो त्यत्रो सुन ? काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। ४१औं बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशको अन्तर्राष्ट्रिय विमा...
null
प्रधानमन्त्री इटाली प्रस्थान काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली प्रस्थान गरेका हुन् । इटालीमा साउन ८ देखि १० गतेसम्मसंयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्र...
null
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकल...
व्यक्तिवाद हाबी भएका कारण कम्युनिष्ट एकतालाई जोगाउन सकिएन : माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण कम्युनिष्ट एकतालाई जोगाउन नसकिएको बताएका छन् । समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ने...
सुन तस्करीमा भन्सारमा खटिने कर्मचारी नै मुख्य दोषी हुन्ः वामदेव गौतम काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन्। रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता ज...
सुन तस्करीमा राजनीतिक संलग्नता हुने आरोपमा कुनै सत्यता छैनः वामदेव गौतम काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्...
रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिँदै भने- ती मंसिर आए पछि देखिदा पनि देखिदैनन् रामेछाप। नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन । बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीवाट नै निकास निस्कने दाबीसमेत गरेका छन । रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण...
बिपी कोइरालाको कार्यकालमा भएजति काम आजसम्म कसैले गर्न सकेको छैनः प्रदीप पौडेल काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले बिपी कोइरालाको  प्रधानमन्त्रीको कार्यकालमा भए जति काम आजसम्म कसैले गर्न नसकेको बताएका छन्। बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आ...
बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छः अर्थमन्त्री डा महत काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्। बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको का...
कांग्रेस चितवनले सुरु गर्‍यो १५ दिने अभियान चितवन। नेपाली कांग्रेस चितवनले ४१औँ बिपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नविकरण अभियान सञ्चालन गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्ल...
सुन प्रकरणमा एमाले महासचिव पोखरेलको प्रश्न- भंसार प्रशासनको मिलेमतो विना कसरी बाहिरिन सम्भव हुन्छ? काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ दिनु पर्ने बताएका छन् । सुन पक्राउ गरेकोमा स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्क...
नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर कहीँकतै नबोलेको रवि लामिछानेको स्पष्टोक्ति मोरङ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति  रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन्। विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ...
गृहमन्त्री श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रँदै, बस्नेत साइबर ब्युरो नजाने काठमाडौं। उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन लागेका छन्। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्दामा फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेका हुन्। पत्रकार...
के नेपाली कांग्रेस विपीवादमा फर्किएला ? नेपाली कांग्रेसले महामानव भनेर प्रचार गरेको विपी कोइरालाले तयार गरेको समाजवादलाई आजका दिन कांग्रेसले खुबैसंग संझना गर्दछ। बीपीको नेपाल सुहाउँदो समाजवादको मोडलको बारेमा भाषण, लेख, विज्ञप्ति, गोष्ठीहरु खुबै आउँछन्। नेपाली कांग्रेसले आफूलाई अहिलेसम्म विपी दर्शनकै आधारमा अगाडि बढाई र...
प्रधानमन्त्री दाहाल आज इटाली जाँदै काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज इटालीतर्फ प्रस्थान गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. ...
आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो होः कमल थापा काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो भएको र प्रारम्भिक संकेत भएको बताएका छन् । ‘जब अति हुन्छ, जब जनताको धैर्यको बाँध फुट्छ, तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुन्छन्,’  भन्दै थापाले संघी...
प्रदेशसभामा उपयुक्त कानुन तर्जुमा र राष्ट्रहितमा बहस गर्न सभामुखको आग्रह चन्द्रागिरि (काठमाडौं)। सभामुख देवराज घिमिरेले ठिक ढङ्गले सभा सञ्चालन तथा उपयुक्त कानुन तर्जुमा गर्दै जनता, राष्ट्रहितमा बहस, छलफल गर्न प्रदेश सभामुख र उपसभामुखलाई सुझाव दिएका छन्। सङ्घीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान तथा अन्तरक्रियामा उनले...
सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस (फोटोफिचर) काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्र्दै काठमाडौंक...
कांग्रेस बैठक : बालकृष्ण खाँणलाई दोषी करार गर्न नहुने नेताहरुको धारणा काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका कुनै सदस्यहरुलाई अभियोग लाग्दैमा दोषी करार गर्न नहुने धारणा राखेका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनीहरुले अदालतले ठहर नगरेसम्म दोष...
पार्टीले निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : नेता सिंह काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन्। उनले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान...
ललिता निवास जग्गा प्रकरणमा आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरू तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका ...
पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य : डा आरजु राणा काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य भएको बताएकी छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेत्री राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहर...
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न परमाद...
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउका छन् । सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उनले नेपालमात्रै नभई संसारभर ठूला–...
ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति काठमाडौँ। बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अ...
गृहमन्त्रीको राजीनामा माग्न आफ्ना नेतालाई कांग्रेसका जीतजंग बस्नेतको चुनौती काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन्। जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका...
कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा काठमाडाैं। नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतक...
अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्। गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागन कार्यालयको अनुगमन गर्...
जनमत पार्टीको सरकारमा पुनरागमन, कसको मन्त्रालय गरिँदैछ कटौती? काठमाडौं। सरकारमा सहभागीता जनाएर आफूले रोजेको मन्त्रालय नपाएर बाहिरिएको जनमत पार्टी फेरि सरकारमा आउने आकांक्षा व्यक्त गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलहरुको मन्त्रालय कटौतीको संकेत देखिएको छ। जनमत पार्टीको सरकारमा पुनरागमनको संकेत देखिएपछि मन्त्रालय हेरफेरदेखि...