content
stringlengths
20
64.1k
सार्वभौम देशका नागरिक शरणार्थी बन्न मरिहत्ते, गैरनागरिकको पीडाले पिरोलिँदै भुटानी शरणार्थी काठमाडौं। नेपालमा केही दिनयता भुटानी शरणार्थी प्रकरण निकै पेचिलो रुपले सतहमा आएको छ। देशका उच्च तहका नेता र कर्मचारीको समेत संलग्नता देखिएको यस प्रकरणको जालो निकै फैलिएको देखिएको छ। नेपाल प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेक...
सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि : सभामुख घिमिरे काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि सुरु हुने जानकारी गराएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जे...
संसद्का नवनियुक्त सचिवद्वयद्वारा शपथ र पदभार ग्रहण काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीय...
null
राष्ट्रपतिले के गर्लान् नागरिकता विधेयक? काठमाडौं। सरकारले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध नगर्ने निर्णय गरेसँगै राष्ट्रपति पौडेल कानुनी परामर्शमा जुटेका छन्। राष्ट्रपति पौडेलले आज आफ्ना सल्लाहकारसँग परामर्श गर्ने र त्यसपछि थप परामर...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैनः गण्डकी सांसद जुग्जाली काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली(सुविन)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले म्याग्दीमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी गिरोहमा संलग्न रहेको भ...
कांग्रेसका सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकाे जिम्मेवारीमा, आजै शपथ काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक...
आजबाट बजेट अधिवेशन सुरु काठमाडौं। आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ। जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज (आइतबार) देखि सुरु हुँदैछ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आह्वान गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय...
null
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन काठमाडौं। सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।
null
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो काठमाडौं। संवैधानिक परिषद्को बैठक बोलाइएको छ। सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस नभइरहेका बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर...
सत्ता गठबन्धनका नेताको बैठक जारी काठमाडौं। सत्ता गठबन्धन दलका प्रमुख नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक सुरु भएको हो। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छः गगन थापा मलेखु। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्र...
एमाले नेताको प्रश्नः टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो हुनुहन्छ कि? काठमाडौं। नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहा...
सरकारले विश्वासको मत पाउने महराको दाबी काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकारले विश्वासको मत पाउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताएका हुन । ‘सरकारलाई दिएको...
जुनसुकै धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही हुनेछः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु कुनै दबाबमा नपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् । ‘अब भ्रष्टचारीको फाईल खोलिन...
नेपालीलाई भुटानी शरणार्थीका रुपमा बेच्नेले माओवादीप्रति निरन्तर प्रहार गरेः प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्...
नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्छः महरा काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने धारणा राखेका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न...
आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहमन्त्री खाणको आपत्ति काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन्। एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो क...
भोलिदेखि बजेट अधिवेशन सुरु हुने काठमाडौं। संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि (आइतबार) देखि सुरु हुँदैछ। पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतम...
कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने काठमाडौं । नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो । ब...
एमालेबाट प्रधानमन्त्री बन्न कुनै प्रस्ताव आएको छैनः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। उनले अव आफ्...
कामु प्रधानन्यायाधीश र न्यायाधीशलाई साक्षी राखेर संवैधानिक परिषद विरुद्ध मुद्दाको तयारी काठमाडौं। कायम मुकाय प्रधानन्यायाधीश र सर्वोच्चका केही न्यायाधीशलाई साक्षी राखेर संवैधानिक परिषद विरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ। सेमिनारको निहुँ बनाएर कामु प्रधानन्यायाधीश र केही न्यायाधीशलाई साक्षी राखेर संवैधानिक परिषद विर...
मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत काठमाडौं । मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिजाललाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले रिजाल केन्द्रीय सदस्यमा मनोनीत...
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्  । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना ...
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। पार्टी कार्यालय बसन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...
भ्रातृ संगठन र विभागहरुलाई आगामी केन्द्रीय कार्य समिति बैठकले पूर्णता दिने कांग्रेसको निर्णय काठमाडौं। नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ। पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्...
जथाभावी विदेश भ्रमणमा नजान स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । ...
रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो। सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने बताइएको छ ।
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन...
अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड भैरहवा। प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले  पछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताएका छन् । २५६७ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० विशेष समारोहलाई शुुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ...
एमालेले बोलायो केन्द्रीय कमिटी र सचिवालय बैठक काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । यसअघि २५ वैशाखमा बस्नेगरी  केन्द्रीय कार्यालयको र २९ वैशाखदेखि तीन दिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्...
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छः सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताएकी छन्। राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउन...
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री लुम्बिनी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन्। उनले भने,“ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको का...
टोपबहादुर रायमाझी काठमाडौंमै, प्रहरी भन्छ- आफैं आउने सम्भावना छ काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएको चर्चा चलिरहेका बेला उनी काठमाडौंमा रहेको खुलको छ। रायमाझी निकट स्रोतका अनुसार उनी अहिले काठमाडौंमा रहेका छन्। संसद सदस्...
बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन्। दुई हजार पाँच सय ६७औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस अवसरमा मानव कल्याणका लागि सामाजिक न्या...
सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। अपरान्ह पाँच बजे बस्ने बैठकले सरकारका विषयमा निर्णय गर्ने बताइएको छ। सरकारबाट बाहिरिएको रास्वपाल...
नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना वासिङ्गटन डिसी। नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। बिहीबार राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे...
null
एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान होः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन्। २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभ...
आज सत्तारुढ गठबन्धनको बैठक बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ। गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल ग...
माओवादी पदाधिकारीको अनौपचारिक बैठक : भ्रष्टाचारी र आर्थिक अनियमिततामा जोडिएकालाई नछाडिने काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारीको अन...
पदबहाली गर्दै स्वास्थ्यमन्त्री बस्नेतले गरे चार निर्णय काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रका लागि चारवटा निर्णय गरेका छन् । आज पदभार ग्रहणसँगै मन्त्री बस्नेतले महत्त्वपूर्ण चार निर्णय गरेका हुन् । स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महा...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत मत परेको हो । प्रस्तावको पक्षमा ३५ मत प...
खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुर्‍याउँछु– नवनियुक्त खेलकुदमन्त्री लिम्बू काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएको अभावलाई पुरा गर्नका लागि अध्ययन अघि बढाउने बताएका छन् । बिहीबार राष्ट्रपतिसमक्ष सपथ ग्रहणपरेपछि मन्त्रालयमा आएर पदबहाली गर्दै मन्त्री लिम्बुले सबै प...
पदबहाली गर्दै नवनियुक्त कानुनमन्त्री गुरुङले भने– ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्छु काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रीत गर्ने भन्दै ढिलो न्याय पाउन...
प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने- यो षड्यन्त्रपूर्ण छ, निर्दोष फसाउन खोजियो भने सहँदैनौँ काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालील...
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिष्णु रिमालको टिप्पणीः कानुन भन्दामाथि कोही हुदैनन् काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिमालले भुटानी शरणार्थी मुद्धाका दोषीहरुले उन्मुक्ति पाउन नहुने नहुने बताएका छन । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भ...
टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति काठमाडौं। पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दी...
नक्कली भुटानी शरणार्थी प्रकरण : सहायक गिरोह म्याग्दीमा चार वर्षदेखि सक्रिय काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका उच्चतम नेता तथा सरकारी कर्मचारीहरु तानिँदै गर्दा म्याग्दीमा अर्को सहायक गिरोह सक्रिय रहेको देखिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै स्थानीयसँग पैसा कुम्ल्याएर म्याग्दीमा ठगी गरे...
null
नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका पूर्वमाओवादी, ‘लहरो तान्दा पहरो थर्किने’ खतरा काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा राजनीतिक उच्च पदस्थ नेताहरुको संलग्नता उजागर भएपछि अहिले राष्ट्रिय राजनीति तरंगित भएको छ। सरकारी उच्च पदस्थ कर्मचारी र राजनीतिक क्षेत्रका उच्च तहमा रहेका नेताहर...
ठूला-ठूला नेता र कर्मचारी जेल जानेगरी नक्कली शरणार्थी काण्ड कसरी छताछुल्ल भयो? काठमाडौं। नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने प्रलोभन देखाइ थुप्रै युवाहरुबाट ठूलो रकम असुल्ने गिरोहको पर्दाफास भएसँगै मन्त्री बनिसकेका र पार्टीको उच्च पदमा रहेका नेतादेखि सरकारी सेवामा रहेका उच्च तहका कर्मचारी समेत प्र...
फेरि भारत जाँदै पूर्वराजा, मोदीसँग एक घण्टा भेटवार्ताको प्रयास काठमाडौं। बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत जाने भएका छन्। निजी भ्रमणमा पूर्व राजा शाह शुक्रबार विहान लखनउ जाने तय भएको हो। पूर्वराजाका निजी सचिव फणिराज पाठकले पूर्व राजा शाह शुक्रबार भारत जाने तय भएको जा...
एमाले सचिव टाेपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो। छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व ...
प्रशासकीय अधिकृत नपठाएको भन्दै गढीमाईमा सत्तारूढ गठबन्धनका नेतालाई प्रवेश निषेध! बारा। गत बैशाख १० गते सम्पन्न बारा-२ मा उपनिर्वाचन क्षेत्रमा अहिलेका गठबन्धन सरकारका मन्त्री र सो दलका नेतालाई प्रवेश निषेध गरिएको छ। बारा जिल्ला क्षेत्र नं २ मा रहेको महागढीमाई नगरपालिकाले नगरपालिका क्षेत्र भित्र कुनै पनि गठबन्धनका नेता त...
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै कास्की। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमु...
बुटवलवाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै काठमाडौं। पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। वुटवलवाट नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दिप पक्राउ परेका हुन्। आजै उनलाई अदालतमा पेश गरिनेछ। रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बन...
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसाे तीन बजे काठमाडौं। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ। नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्य...
समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण हुन्छः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक शोषण, अन्याय र विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्नुपर्ने बताएका छन्। एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज यहाँ आयोजि...
उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छिन्। लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भए...
चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद बेलायत जाँदै काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम...
देश अप्ठेरो अवस्थामा पुगेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले गरे पुरानो गौरव फर्काउन आह्वान नेपालगञ्ज। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार ...
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल काठमाडौं। सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमा...
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६० औँ वार्...
संसदको बजेट अधिवेशन वैशाख २४ गतेदेखि काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा आह्वान गरेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान ग...
नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट तीन मन्त्री थपिए काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका हुन्। मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनरा...
मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक जारी काठमाडौं। सत्ता गठबन्धनदलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार र सत्ता सहकार्यको विषयमा छलफल भइरहेको छ।
राष्ट्रपतिद्वारा अध्यादेश जारी काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जा...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत लगियो काठमाडौ‌।  ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप लागेका उनी आज दिउँसो प्रहरी कार्यालयमा...
टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं। तत्कालीन ऊर्जामन्त्रीटोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेतत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार गत जिल्ला अदालत काठमाडौंबाट...
दोधारमा रास्वपा, सरकारबारे निर्णय लिन सकस काठमाडौं। सरकारलाई दिएको समर्थन कायम राखेको रास्वपामा सरकारमा सहभागीताको विषय पछिल्लो समय पेचिलो बन्दै गएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत् राखिरहेको रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ। यद्यपि सरकारमा सहभागिता...
उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे प्रहरी कार्यालयमा उपस्थित काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा  सचिव पाण्डे उपस्थित भएकाे  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दि...
संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सरकारको सिफारिस काठमाडौं। सरकारले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । पाँच दिनअघि १५ वैशाखमा स...
विचाराधिन सञ्चारसँगसम्बन्धित विधेयकका सम्बन्धमा छलफल गर्न प्रतिबद्ध छु : सभामुख काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद्मा विचाराधिन सञ्चारसँग सम्बन्धित विधेयकका सम्बन्धमा प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर संघ संस्था र सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अव...
दलहरुलाई रिझाउन कामु प्रधानन्यायाधीश र बरिष्ठ न्यायाधीश संवैधानिक इजलास छाडेर घुम्न काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उनीपछिको बरियताका बरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ घुम्न निस्किएका छन्। आज हुनुपर्ने संवैधानिक इजलासको सुनुवाइ छाडेर उनीहरु घुम्न गएका हुन्। कामु प्रधानन्यायाधीश र दोस्रो बर...
ओली र योगी आदित्यनाथसँगको भेटपछि शेखर कोइराला सिंगापुरमा काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मंगलबार सिंगापुर गएका छन्। आँखाको उपचार गराउने भन्दै डा. कोइराला मंगलबार सिंगापुर गएका हुन्। उनी आइतबार नेपाल फर्किने बताइएको छ। सिंगापुर उड्नु ठिक एक साता अघि डा.कोइराला गृहजिल्ला विराटनगर गएका थिए। त्यहाँ रहँदा ...
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी सुर्खेत। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास...
कर्णालीका अर्थमन्त्रीले मागे प्रतिपक्ष दलसँग बजेटका लागि सहयाेग सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान वीरेन्द्रनगरस्थित ...
सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्रीको आग्रह काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपा...
स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा काठमाडाैं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन्। उनले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा...
पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछः केपी ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा आयोजित मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई नयाँ ढङ्गबाट शुद्धीकरण गर्दै एकताबद्ध...
आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो : आरजु देउवा काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको ब...
कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले...
मिटरव्याजी समस्या समाधानका लागि कानुन निर्माण गर्न अध्यादेश ल्याउँदै सरकार काठमाडौं। सरकारले मिटरव्याजीसँग सम्बन्धीत समस्यालाई समाधानका लागि आवश्यक कानून निर्माण गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मिटरव्याजीसँग सम्बन्धीत समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानून निर्माण गर्न राष्ट्रपतिस...
लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन काठमाडौं । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्। सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निल...
प्रधानन्यायाधीश तत्काल नियुक्ति नगरे थप आन्दोलन चर्काउने बार अध्यक्ष घिमिरेको चेतावनी काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोनमा उत्रिएको बारले मंगलबार तेस्रो दिन पनि वि...
प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने खतरा बढ्यो : केपी ओली काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्त...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । चार सिट रहेको राप्रपा तटस्थ बसेको छ । गत ...
राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्यर्होने भएका छन । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्यहोर्ने भएका हुन । ‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुर...
रास्वपाको सरकारमा पुनरागमनको संकेत, गठबन्धनमा भागवण्डाको सकस काठमाडौं। सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत राखेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पुनरागमनको संकेत देखाएको छ। सरकारमा सहभागीताका लागि रास्वपाले राखेको पूर्वसर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएपछि रास्वपाले सरकारमा ज...
उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन्। गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल...
सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन्। छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि...
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने बुटवल। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदैछन्। आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन्। लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम...
रास्वपाको संसदीय दलको सचेतकमा डाँगी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उनले भने “न...
राहदानी विवादमा रवि लामिछानेको लिखित जवाफ सर्वोच्चमा काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्...
यतिखेर रुवाबासी गर्ने बेला होइन, पाएको जिम्मेवारी पूरा गर्ने समय होः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले पा...
अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छः केपी ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन्। एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले यहाँ आयोजना गरेको कार्यक्र...
रास्वपालाई पुरानै मन्त्रालय दिन प्रधानमन्त्री तयार, सरकारमा जाने\नजाने शुक्रबार निर्णय हुने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि जिम्मेवारी पाएका मन्त्रालय नपाए सरकार नजाने स्पष्ट पारेको छ। पार्टी कार्यालयमा सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले साविकका मन्त्रालय नपाए र नीति तथा कार्यक्रम पुनर्लेखन नभए ...