content stringlengths 20 64.1k ⌀ |
|---|
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन? (सूचीसहित) काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा)ले ३६ वटा विभाग गठन गरेको छ। बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरु तोकेको मुकुल ढकालले जानकारी दिए।
कसलाई कुन?
मुकुल ढकाललाई नीति तथ... |
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो।
यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो।
१० व... |
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन् ।
अखिल नेपाल टे«ड युनियन महासङ्घको आठौंँ राष्ट्रिय महाधिव... |
रवि लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ।
सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए... |
वर्तमान सरकार पाँच बर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच बर्ष चल्ने दा... |
रास्वपाको बैठक जारी, सरकारलाई दिएको समर्थनबारे छलफल काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ।
बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ ।
पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ... |
‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’ विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन्।
आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह... |
ओली माथिको आक्रमण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्।
चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत... |
महावीरका माग जाएज रहेकाले मेरो पनि समर्थन छ : नेता शाही काठमाडौँ। नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका मागमा आफ्नो पनि समर्थन रहेको बताएका छन्। शनिबार माइतीघर मण्डला पुगेर नेविसंघका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका शाहीले पुनका मागमा समर्थन जनाएका हुन्।
‘उहाँका माग रा... |
श्रमिक दिवसको शुभकामना दिँदै देउवाले भने– मजदुर आन्दोलनको जगमा २००७ सालको क्रान्ति काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै सभापति देउवाले श्रमिकहरुको समस्यालाई समाधा... |
स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्।
उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स... |
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै, लामिछाने दलको नेता बन्दै काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ। उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो।
जसअनुसार बि... |
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको अधिवेशन आह्वान गण्डकी। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २ः०० बज... |
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको भन्दै विरोध धनकुटा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ। पार्टीको कोशी प्रदेश र मातहतका कमिटीले आज पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन्।
धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्र... |
लुम्बिनीका मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने लुम्बिनी। लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन्।
यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबारका लागि तय भएको ... |
धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ।
कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको हो। उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक ... |
आफ्नो कार्यक्रम बिथोल्नेलाई राज्यले नै संरक्षण गरेको ओलीको आरोप काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन्।
अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले केहि व्यक्तिले आफु सहभागी कार... |
देशको अर्थतन्त्र सुदृढ छः परराष्ट्रमन्त्री साउद कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन्।
आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। उनले देश श्... |
उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दाेलन जारी राख्ने चेतावनी काठमाडौं। उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ ।
सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुनेजस्ता माग र... |
राष्ट्रपति पौडेल भारतमा नि:शुल्क उपचारपछि आज स्वदेश फर्किँदै काठमाडौं। स्थास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्।
आज बेलुका आठ बजे नेपाल एअर लाइन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछ... |
रास्वपासँग प्रधानमन्त्रीको सत्ता सहकार्यको प्रस्ताव, रवि लामिछानेले रुची देखाएनन् काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। आइतबार बालुवाटारमा पुगेका लामिछानेलाई सरकारमा सहभागीताका लागि प्रधानमन्त्रीले आग्रह गरेको बताइएको छ।
गत बैशाख १० गते सम्पन्न उपनिर्वाचन... |
राजनैतिक दल, कामु प्रधानन्यायाधीश र बारको स्वार्थको टकरावले न्यायालय नेतृत्वविहीन काठमाडौं। सर्वोच्च अदालत २०७८ फागुन १ गतेदेखि नेतृत्वविहीन छ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाभियोग दर्ता गरिएपछि कायम मुकायमको भरमा चलिरहेको सर्वोच्च अदालतमा अबको तीन महिनामा पनि प्रधानन्यायाधीश नियुक्त हुन नसक्ने हो... |
रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्दै काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।
साथै पछ... |
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ जनकपुरधाम। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।
जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका ... |
सामाजिक,आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी छ : गृहमन्त्री श्रेष्ठ महोत्तरी । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् ।
महोत्तरीमा आयाेजित एक कार्यक्रममा उनले लाेकतन्त्रलाई असफल बनाउन खाेज्ने प्रत... |
प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चितवन-२ बाट भारी मतान्तरले विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
निर्वाचित भएपछि पहिलो पटक बालुवाटार पुगेका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाइ दिएका थिए।
नि... |
प्रचण्ड सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ हटाएपछि रास्वपाले समर्थन फिर्ता लिने संभावना काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको छ।
नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरका... |
महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै मुलुकका बिभिन्र ठाउँमा प्रदर्शन काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीवाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।
शनिबार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्ग... |
चर्का कुरा गरेर परराष्ट्र नीति हुन सक्दैन : मन्त्री साउद महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताएका छन् ।
परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आ्एका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भने, “कुनै पनि राष्ट्... |
मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : अध्यक्ष नेपाल काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले मुलुकमा समाजवादी व्य... |
अर्थतन्त्र ओरालो लाग्नु चिन्ताजनकः अध्यक्ष ओली पाँचथर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन्। अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे।
“देशलाई कसरी अनुकूल अवस्थामा फर... |
सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छः मन्त्री शर्मा भालुवाङ। नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन्।
दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस... |
भ्रष्टाचार नियन्त्रणका लागि सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छः गृहमन्त्री श्रेष्ठ सर्लाही। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन्।
आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक... |
अयोग्य लडाकुलाई रकम दिने बिषयमा अनावश्यक हल्ला चलाइयोः मन्त्री किराती काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सशस्त्र द्वन्दका अयोग्य लडाकुलाई रकम दिने बिषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १४ औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री कि... |
विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढौंः परराष्ट्रमन्त्री साउद महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन्।
परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुब... |
महावीर पुनको आन्दोलनमा राप्रपाको समर्थन काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा राप्रपाले समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।
शनिबार बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्र... |
अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने पहिलाकै निर्णय होः सञ्चारमन्त्री शर्मा दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने पहिलाकै निर्णय भएको बताएकी छन्।
नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको ... |
देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ लमजुङ। मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्र महासचिव देवप्रसाद गुरुङले चुनावी खर्च सार्वजनिक गरेका छन्।
उनका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार च... |
‘हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन विदा स्वीकृत, अर्को बैठकबाट कारबाही हुने काठमाडौं। हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ।
शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्काे बैठकमा कानुन ... |
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन्। सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् ।
बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले आज बुटवलस्थित... |
चुनावी नतिजाबाट आत्तिनुपर्दैन : नेत्री राणा सुदूरपश्चिम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकी छन्।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्, “उपनिर्वाचनम... |
संसद् अधिवेशन अन्त्य काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।
सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष... |
एकनाथ ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा काठमाडौं । सांसद एकनाथ ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मनोनोयन भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७३ बमोजिम विभिन्न १० विषयगत समितिमा रहने सांसदहरुको नाम सभाको... |
राष्ट्रसंघ आवासीय संयोजक हानाले भेटिन् परराष्ट्रमन्त्री काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्र मन्त्री साउदलाई भेटेकी हुन् ।
उक्त अवश... |
कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पाए विश्वासको मत सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको छ।
चैत २६ गते कर्णाली प्रदेश सरक... |
कोइरीको विषयले सभामुख सकसमा, संसद बैठक स्थगित काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरु नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद बैठक स्थगित गर्नुपरेको छ ।
१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भए... |
प्रतिनिधिसभाले गठन गर्यो संसदीय विषयगत समिति काठमाडौं । प्रतिनिधिसभाले विभिन्न विषयगत समिति गठन गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । जसअनुसार ... |
नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने सांसद सुमना श्रेष्ठको प्रस्ताव काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वैदेशिक हस्तक्षेप रोक्ने... |
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताएका छन्।
आज यहाँ आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उनले आगामी बजेटमा अस्... |
संसदमा विष्णु पौडेलको प्रश्न- केपी ओलीमाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको ? काठमाडौँ। एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापामा अध्यक्ष केपी शर्मा ... |
संघीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल धनुषा। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन्।
जनकपुरधाममा आज समाजवादी पत्रकार संगठन धनुषाले आय... |
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए ... |
संसदमा एमालेको प्रश्न : माओवादी लडाकुका नाममा नेतृत्वले लिएको ९५ करोड कहाँ गयो ? काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकार... |
सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको चासो काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका छन्।
१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस... |
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिनाविभागीय मन्त्री नियुक्त बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । साथै तीनजना ... |
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, तीन सदस्यीय मन्त्रिमण्डल गठन पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट... |
नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ काठमाडौँ। उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्रबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ गराएका ... |
हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौंः बालेन साह काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बिद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास बिफल भएको बताएका छन् ।
नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा बिभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले बिद्... |
नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेको आज शपथ हुँदै काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुँदैछ ।
प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सांसदहरुकाे आज सपथग्रहण हुन लागेको हो ।
उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने... |
उपनिर्वाचनको ‘साइड इफेक्ट’ : सत्ता समीकरण धर्मराउँदै, अनिश्चयमा प्रचण्ड सरकार काठमाडौं। भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणामको प्रभाव राष्ट्रिय राजनीतिको सतहमा देखिन थालेको छ। रास्वपाको अप्रत्याशीत जित र परम्परागत ठूला पार्टीको निराशाजनक उपनिर्वाचनको मतपरिणामले सत्ता राजनीतिमा पराकम्पन गएको छ।
पछिल्लो पटक जनताको जनमतको... |
एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, अध्यक्ष ओली अन्तर्राष्ट्रिय समितिमा काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ।
प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँद... |
आज प्रतिनिधिसभा बैठक बस्दै काठमाडाैं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय ससद भवनमा अपरान्ह १ः०० बजे सो बैठक बस्ने छ। य
सअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि बिशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो।
तर, मु... |
अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत : गगन थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् ।
राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर... |
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली मङ्गलबारे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन् ।
उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीत... |
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ? बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीद्वारा ज... |
डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्... |
चितवन–२ का मतदातालाई एमाले उम्मेद्वार न्यौपानेले दिए धन्यवाद चितवन । चितवन–२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेद्वार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् ।
न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी ए... |
ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै एमालेले गरायो सरकारको ध्यानाकर्षण काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सिंहदरबारमा एमाले नेताहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चूतौति दे... |
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थि... |
लुम्बिनी मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चाैधरीको दाबी पेश रूपन्देही। लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
लुम्बिन... |
राष्ट्रियसभा बैठक सर्यो काठमाडौँ। राष्ट्रियसभा बैठक सरेको छ। आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को... |
रवि लामिछानेको अविराम यात्रा, चौतर्फी घेराबन्दी हुँदा पनि मतादेश उनकै पक्षमा काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चौतर्फी घेराबन्दीलाई परास्त गर्दै अविराम यात्रालाई निरन्तरता दिएका छन्।
सञ्चारकर्मबाट राजनीतिमा होमिएका उनले नेपालको राजनीतिक इतिहासमा स्थापनाको छोटो समयमै चौथो दलका हैसियत... |
लुम्बिनीमा आठ राजनीतिक दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै दाङ। लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै दावी पेश गरिँदैछ। दिउँसो ४ बजे सम्म बहुमतको सरकारको लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान ... |
अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन : डा.शेखर कोइराला काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन्।
उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरेर रोक्न अपील पनि गरेका हुन्।
उनले सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्स... |
ओलीमाथि आक्रमण प्रयासपछि युवा संघले भन्याे-सशक्त प्रतिवाद गर्न बाध्य हुन्छाैं काठमाडौं। राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको भत्र्सना गरेको छ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले बुधबार राति विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दो... |
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची काठमाडाैं। राष्ट्रिय सभाकाे बैठक बस्दै छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे।
बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ।
|
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै दाङ। लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिँदैछ। मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभ... |
देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछुः सांसद वाग्ले दमौली। तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज देवघाटका मतदातालाई धन्यवाद दिन पुगेका वाग्लेले देवघाटलाई देशकै प्रमुख धा... |
विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्धः मन्त्री रिजाल नवलपरासी। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका छन्।
गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरप... |
बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाऔँः बाबुराम भट्टराई कास्की। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्।
तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद... |
गालीगलौजको राजनीति नगरौँः रवि लामिछाने भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।
बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुक... |
गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।
बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर ... |
‘सरकारले अन्य विधेयक ल्याउँछ, नागरिकता विधेयक किन ल्याउँदैन?’ काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भनिन्, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन?”
सांसद भगवती चौधरीले नागरिक... |
लुम्बिनी प्रदेशः नयाँ सरकार गठनका लागि गठबन्धन दल छलफलमा लुम्बिनी। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन्।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका ला... |
बागमती प्रदेशकाे हिउँदे अधिवेशन अन्त्य मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी वि... |
संसदमा गृहमन्त्रीको जवाफ- ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन्।
झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर... |
एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागे : धर्मेन्द्र बास्तोला काठमाडौं । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् ।
बुधबार काठमाडौंमा प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर... |
ओलीमाथि ढुङ्गामुढाको प्रयास भएको भन्दै प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका ... |
चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको छः ओली झापा। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन्।
बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्... |
संसदीय सुनवाई समितिमा राष्ट्रियसभाका ३ सदस्य चयन, प्रतिनिधिसभाबाट टुंगो लाग्न बाँकी काठमाडौं। संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो ।
राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गर... |
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि : प्रधानमन्त्री काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकांकमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।
‘कान्तिपुर इकोनोमिक समिट-२०... |
मनमोहन अधिकारीको स्मृति दिवसमा बिभिन्न कार्यक्रमको आयोजना(भिडियो) काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण ... |
राष्ट्रिय सभामा शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न मौखिक प्रस्ताव काठमाडौं । राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधानर नगरे राजन... |
प्रमुख दलले नाम नदिँदा संसदीय समिति गठनमा ढिलाइ काठमाडौं। प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई हुने भएको छ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस लगाएतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाई गरेपछि त्यसको असर समिति गठनमा परेको हो... |
एमाले अध्यक्ष ओली र क्युवाका राजदूतबीच भेटवार्ता काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि क्युवाका राजदूत एलेजेन्द्रा सिमानिज मारिनबीच भेटवार्ता भएको छ। नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरु बीच भेटवार्ता भएको हो।
भेटवार्तामा अध्यक्ष ओलीले क्युवा र नेपालको ... |
संसदीय समितिको भागबण्डामा ठूला दलको मनोमानी, साना र नयाँ दललाई उपेक्षा काठमाडौं। सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले संसदीय समितको भागबण्डा टुंगो लगाउँदा साना र नयाँ दललाई उपेक्षा गरेका छन्। आइतबार प्रमुख राजनीतिक दलहरुले सर्वदलीय सहमति विपरित महत्वपूर्ण संसदीय समितको भागबण्डा टुंगो लगाएका हुन्।
सिंहदरबारमा ठूला दलले आपष... |
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। माघ २२ गते सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।
चितवन-२ बाट निर्वाचित भएपछि रास्वपा सभा... |
उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः मिनेन्द्र रिजाल काठमाडौं। पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।
बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले बिजयी हासिल नगरे ... |
चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने काठमाडौँ। भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ ले दिएको बताएका छन्।
फराकिलो मतअन्तरले विजयी भएपछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुण तिर्ने प्रतिबद्धतासमेत उनले ... |
उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो, रास्वपाको बढ्यो काठमाडौँ। संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ। गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो।
यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरेपछि कांग्रेसको सिट गुमे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.