content stringlengths 20 64.1k ⌀ |
|---|
केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने प्रचण्डको घोषणा, नेकपातिरै फर्किन पहल गर्ने काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेका छन्।
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना ... |
चितवन- २ मा रास्वपाले आचारसंहिता उल्लघंन गरेकोमा माफी माग्यो, रोकिएको मतदान सुरु चितवन । चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ ।
सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लघंन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भ... |
बारा- २ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भएको एमाले उम्मेदवार पौडेलको आरोप बारा । बारा- २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँम... |
रवि लामिछानेले भने- मतदानस्थलमा जाने वातावरण रहेन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले मतदानस्थलमा जाने वातावरण नभएको बताएका छन् ।
उनले चितवन २ का मतदानस्थलमा आफू जान सक्ने अवस्था नरहेको औंल्याएका छन् । उनले आज फेसबुक लाइभमार्फत अन्य पार्टीका नेता... |
एमाले एक्लै बहमत पार्टी बनाउन क्रियाशिल हुनू: महेश बस्नेत (भिडियो) काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिए।
आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक... |
प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन (भिडियो) चितवन । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भएको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
त्यस्तै चितवन २ बाट निर्वा... |
तनहुँ-१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन तनहुँ। जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वै... |
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे काठमाडौं। मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन्।
फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएक... |
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप (भिडियो) बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।
उनले जनमतको बुथ एज... |
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।
आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवार... |
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ बारा। बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र ... |
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
... |
उपनिर्वाचनमा रास्वपाका तीनवटै क्षेत्रका उम्मेदवार मतदान गर्नबाट बञ्चित काठमाडौं। आज भइरहेको उपनिर्वाचनमा तीनवटै क्षेत्रका रास्वपाका उम्मेदवारले मतदान गर्ने अवसरबाट बञ्चित भएका छन् ।
बारा–२,तनहुँ –१ र चितवन– २ मा भइरहेको उपनिर्वाचनमा मतदान चलिरहँदा स्वयम उम्मेदवारी दिएका रास्वपाका उम्मेदवारहरुले आफैंलाई मतदान गर्नबाट बञ... |
उपनिर्वाचन : तीन वटा निर्वाचन क्षेत्रमा यसरी भइरहेको छ मतदान (फोटोफिचर) काठमाडौं। उपनिर्वाचनका लागि आज मतदान भइरहेकाे छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे सुरू भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन भइहरेकाे छ।
चितवन-२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खार... |
तनहुँ-१ उपनिर्वाचनः सर्वेन्द्र खनाल र स्वर्णिम वाग्लेले मतदान गर्न पाएनन् तनहुँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान ... |
बारा–२ उपनिर्वाचन : एकघण्टामा पाँच प्रतिशत मतदान बारा। बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घण्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मत... |
जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन्।
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेको समेत आरोप लगाएका छन्।
... |
चितवन-२ मा रवि लामिछाने र रामप्रसाद न्याैपाने मतदान गर्नबाट बञ्चित चितवन। चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन्। उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्... |
बारा-२ मा उपेन्द्र यादव र रमेश खरेलले मतदान गर्न नपाउने बारा। बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्।
जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन्।
जसपा नेपालका यादवको मोरङमा मतद... |
चितवन-२ उपनिर्वाचन : मतदान सुरु चितवन। चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ। प्र... |
तनहुँ-१ उपनिर्वाचन : मतदान सुरु दमाैली। तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ। सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदा... |
आज उपनिर्वाचन: माेबाइल लैजान नपाइने, मत हालेकाे देखाए कारबाही हुने काठमाडौं, १० बैशाख । निर्वाचन आयोगलाई मत हाल्न जाँदा मोबाइल लैजानेदेखि आफूले हालेको मत संकेत अरुलाई देखाएमा कारबाही गर्ने भएको छ।
आज सम्पन्न हुन गइरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुँदे निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी... |
आज उपनिर्वाचनः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान काठमाडौं। उपनिर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुन लागेको हो।
चितवन-२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाच... |
लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ ।
एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संथागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गर... |
तनहुँमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल दमौली। आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालय तन... |
बारा दुईमा ८२ मध्ये ६५ मतदान स्थल अति संवेदनशील, १७ सामान्य काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ । बारा क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनको लागि ८२ वटा मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत सरोज चौधरीले बताए ।
‘छ वट... |
बारामा मतदानको समय बढाउने कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय\सर्वपक्षीय बैठकले मतदानको ... |
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।
शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएक... |
वामपन्थी विचारधारालाई एकतामा आउन ओलीको आह्वान काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीमा रहेका वामपन्थी विचारधारालाई एकतामा आउन आह्वान गरेका छन्।
कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि छरिएर रहे... |
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ : समर्थन गर्दैनौं काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् । शनिवार दिउँसो गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखे पनि माओवादीले उनलाई समर्थन गरेन ।
बैठकमा माओवादी केन्द्र, संसदीय दलका न... |
रास्वपा लक्षित बाबुरामको अभिव्यक्ति– पपुलिजमबाट आएका चटकेहरुले केही गर्न सक्दैनन् काठमाडौैं । नेपाल जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी एजेण्डा र सिद्धान्त विनाको चटके भएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमममा अध्यक्ष भ... |
वैचारिक लेखतिर भन्दा टिकटक र युट्युबरतिर मान्छे लाग्दा अराजकता बढयोः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु युट्युब र टिकटक तिर लागेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभ... |
भारत भ्रमणका क्रममा राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राख्छुः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन्।
शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीयसभामा बोल्दै प्रधानमन्त्री ... |
जनताको काम गर्ने पार्टीलाई सत्ताबाट हटाउने षड्यन्त्र हुन्छ : महासचिव पोखरेल काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले अदालतको माध्यमबाट जनत... |
शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको होः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् ।
पार्टी निकट युवा संघ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरम... |
अहिले कुनै पार्टीसँग एकता होइन, महाधिवेशनको तयारीमा छौंः झलनाथ खनाल जनकपुर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेशनको तयारीमा लागेको बताएका छन ।
जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन्।
‘हामी महाधिव... |
विदेशी भन्नेबित्तिकै सबै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौं: प्रधानमन्त्री प्रचण्ड काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।
शनिबार बिहान गोकर्णमा... |
मौन अवधिमा जनमतले सूर्य चिन्ह नभएको नमुना मतपत्र बाँडेकाे एमालेकाे आरोप बारा। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले मौन अवधिमा निर्वाचन आचारसंहिता वितपरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाढेको पाइएपछि नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा उजुरी दिएको ... |
गण्डकी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यम... |
जनतामाझ जाने अवसरलाई सदुपयोग गरौँ– महामन्त्री थापा लेखनाथ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महा... |
महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण काठमाडौं। नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया ज... |
एमालेलाई सक्रियहरुको जमातको रुपमा रुपान्तरित गर्छाै : महासचिव पोखरेल काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सक्रिय जमातको पार्टीका रुपमा रुपान्तरित गर्ने बताएका छन् ।
शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाई अन्र्तक्रिया कार्यक्रममा पोखरेलले मिसन ग्रासरुट अभियानको क्र... |
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा बारा। यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी द... |
सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्... |
सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछः मुख्यमन्त्री शाह बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन्।
नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने ... |
उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे दमौली। यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन्। तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्म... |
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय नहुँदै भारतले अत्तो थाप्यो काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय नहुँदै भारतको अत्तो थापेको छ। वैशाख अन्तिम साता भारत भ्रमण गर्ने तयारी भए पनि मिति तय हुन बाँकी छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सीमा विवाद विद्युतलगायतका विषयमा छल... |
उपनिर्वाचन : प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी काठमाडाैं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था... |
सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरवारमा छलफल भएको हो।
प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको प... |
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन्।
जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्... |
उपनिर्वाचन: मौन अबधि सुरु, सामाजिक सञ्जालबाट पनि मत माग्न निषेध काठमाडौं। निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न राेक लगाएकाे छ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। १०... |
भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना काठमाडाैं। भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
भारतीय राष्ट्रपति मुर्मूले राष्ट्रपति पाैडेकाे स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको... |
सीसीटीभी जडान गर्नेबारे काठमाडौं महानगर र उपत्यका प्रहरीबीच समझदारी काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सीसीटीभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धि समझदारी–पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौं महानगरपाल... |
गठबन्धन सरकार कायम रहे वृद्ध भत्ता नपाउने खतरा छ : एमाले अध्यक्ष ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको ध्यान देश र जनता प्रति भन्दा पनि आफन्त पोस्नेमा रहेको आरोप लगाएका छन् । उनले यही सरकार कायम रहे प्रहरीले कपडा फेर्न नपाउने देखि वृद्धभत्ता रोकिने सम्मको स्थिति आउने दावी गरेका छ... |
मंसिरको निर्वाचनमा चितवन २ का मतदाताले गरेको गल्ती सच्याउनेछन् : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले गत मंसिर ४ गतेको निर्वाचनमा गल्ती गरेको बताएका छन् ।
चितवन २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार जीत नारायण श्रेष्ठका लागि गठबन्धन दल... |
प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग गर्दै रास्वपाकाे उजुरी काठमाडौं । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ... |
काठमाडौंमा चक्कु प्रहारबाट महिलाको मृत्यु काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो।
चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्प... |
नागरिकता सम्बन्धि समस्याको समाधान चाँडै हुने प्रधानमन्त्री दाहालको भनाइ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुने बताएका छन् ।
बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा सत्ता गठ... |
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्र... |
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौंः प्रधानमन्त्री प्रचण्ड बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार उपेन्द्र यादव... |
कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्सेः विश्वप्रकाश शर्मा तनहुँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई... |
कुशवाहको दल परिवर्तन गर्ने चरित्रले मतदातामा अन्योल, उपेन्द्रलाई पौडेलको चुनौती बारा। बारा–२ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर... |
प्रधानमन्त्री र माओवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्न पाइने काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरकारमा सहभागी माओवादीका मन्त्रीहरुलाई अब पार्टी कार्यालयमा भेट गर्न सकिने भएको छ ।
प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले प्रत्येक दिन पालैपालो पार्टी कार्यालयमा ... |
कांग्रेस समर्थित विदेशस्थित जनसम्पर्क समितिद्वारा गठबन्धनका उम्मेदवार जिताउन अपिल काठमाडौं। विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन आबद्ध उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्। ३४ देशमा रहेका जनसम्पर्क समितिले संयुक्त अपिल जारी गर्दै मुलुकको हि... |
बारा २ मा एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल बारा। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन्। चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताए... |
उपनिर्वाचन : आज रातिदेखि मौन अबधि सुरु, प्रचारप्रसारमा रोक, के के गर्न पाइँदैन ? काठमाडौं। निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यराति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बताएको छ ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्र... |
प्रचण्ड सरकारको विकल्प खोज्दै कांग्रेस-एमाले, अर्को चुनावसम्म देउवालाई प्रधानमन्त्री दिन एमाले तयार काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्ष एमालेबीच वर्तमान सरकारको विकल्पमा सत्ता सहकार्यका लागि आन्तरिक गृहकार्य सुरु गरेका छन्।
आसन्न उपनिर्वाचनमा थालिएको चुनावी सहकार्यको पहल सफल हुन नसके पनि आगामी दिनमा सत्ता सह... |
बिहीबार रातिबाट उपनिर्वाचनको मौन अबधि सुरु हुने काठमाडौं। आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार ग... |
राप्रपा अध्यक्ष लिङ्देनले आज बारामा हुने चुनावी सभालाई सम्बोधन गर्ने बारा। उपनिर्वाचन हुने बाराको क्षेत्र नं-२ मा आज राप्रपाले चुनावी सभा गर्ने भएको छ।
बारा क्षेत्र नं २ अन्तर्गतको महागढीमाई गञ्ज भवानीपुरमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो १.०० बजे सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। बारामा चुनावी प्रत... |
नेपाल प्रहरीका १३ एसएसपी डिआइजीमा बढुवा काठमाडौं। नेपाल प्रहरीका रिक्त रहेको १३ डिआइजीमा वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गरिएको छ।
एसएसपी विकासराज खनालले बिहीबारबाट अवकाश पाउने अवस्था आएपछि सरकारले सबै प्रकृया पुर्याएर बुधबार नै बढुवा समितिको बैठक राखेर बढुवा गरेको हो। बुधबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ... |
राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख, दिल्ली नै लैजानुपर्ने समस्या थिएन काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ।
उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ... |
अब आउने चुनावमा जिल्ला, प्रदेश र देशमा कांग्रेसको सरकार बन्छ : विमलेन्द्र निधी काठमाडौं । नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले मधेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित शिक्षा प्रणालीमा सुधार विषयक बिचार गोष्ठी कार्यक्... |
फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको होः मन्त्री गुरुङ रुपन्देही। सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको स्पष्ट पारेकी छन्। नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले जनताको घरदैलोमा सेवा पुर्याउन लागि परेको बताइन्।
घरबाट सदरमुकाम जान ड... |
समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव : झलनाथ खनाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव भएको बताएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता खनालले समाजवादी शिक्षा पद... |
जेठ १५ मा बजेट ल्याउने गरी संसद् अधिवेशनको अन्त्य र आह्वान हुन्छः उपप्रधानमन्त्री खड्का काठमाडौं। उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन्।
मन्त्रालयमा पदव... |
रविलाई लक्षित गर्दै प्रधानमन्त्रीको टिप्पणी- ठुल्ठुला गफ हान्नेहरुको असलियत देखियो, कुरा गहिरो छ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, ठुल्ठुला गफ हान्नेहरुको असलियत देखिएको टिप्पणी गरेका छन्।
तनहुँमा आयोजित कार्यक्रममा उनले मंगलबार क्याबिनेटले गरेको निर्णयलाई लिएर रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको... |
परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए दुर्दशा निम्तने विप्लवको चेतावनी काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थीर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन्।
जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको द... |
तनहुँबाट गोविन्द भट्टराईले जिते मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएक... |
प्रधानमन्त्री प्रचण्डलाई भारतले दियो भ्रमणको निम्तो काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो पाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लाग... |
मधेसवादी दुई दलबीचको लडाईंको फाइदा लिने दाउमा एमाले बारा। तराई जिल्ला बाराको साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्ने क्रममा छ। उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन्।
केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन्। अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु... |
बारामा चुनावी सरगर्मी, चार हेभिवेटबीच भिडन्त बारा। तराईको जिल्ला बारामा साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्ने क्रममा छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् ।
केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु ए... |
सभापति देउवाको फोनले राेकियाे कर्णालीमा मन्त्रिपरिषद् विस्तार सुर्खेत। सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संस... |
संसदमा आरजु राणाको प्रश्न- सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ? काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष ... |
हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशबाटै विदा हुने संकेत काठमाडौं। अबको प्रधानन्यायाधीश बन्ने आशामा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की अन्ततः प्रधानन्यायाधीश बन्न नपाइ सर्वोच्च अदालतबाट बाहिरिन बाध्य हुने अवस्था आउने देखिएको छ।
संवैधानिक परिषदको बैठकमा एमालेका नेताहरुले कार्कीलाई कुनै हालतमा प्रधानन्याया... |
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले वि.सं २०६२/६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधान... |
‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’ काठमाडौँ। सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन्। उनले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डी... |
वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ ।
वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवा... |
बालेन साहविरुद्ध परेको रिट सुष्मालता माथेमाको इजलासमा काठमाडौं । सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ।
उक्त मुद्दाको सुनुवाइ बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको ह... |
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।
राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लाग... |
संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगियो काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वुधबार बिहान सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको हो।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र ... |
प्रधानन्यायधीश नियुक्तिका लागि संबैधानिक परिषद्को बैठक जारी काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संबैधानिक परिषदको बैठक बसेको हो।
तत्कालीन प्रधानन्यायधिस चोलेन्द्र समशेर राणाामाथि महाअभियोग दर्ता भएपछि लामो ... |
कर्णाली सरकारमा कांग्रेसको प्रवेश, आज तीन मन्त्रीले सपथ लिने सुर्खेत। नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो।
जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली क... |
गगनले प्रतिस्पर्धी ठानेपछि स्वर्णिमको बहिर्गमन काठमाडौं। नेपाली कांग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश गरेर नजिकिएको उपनिर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर चुनावमा होमिएका स्वर्णिम वाग्लले बाध्यतावश पार्टीबाट बाहिरिएको आफैंले बताएका थिए।
कांग्रेस परित्याग गरेका उनले वैशाख १० को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारका रुपमा त... |
सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु तनहुँ जाँदै काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन्।
तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन्।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्म... |
कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा काठमाडौं । नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज विज्ञप्तिमार्फत बागी बनेर... |
सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भ... |
सोचेको परिणाम नआए पनि एमालेको लोकप्रियता कायमै छः शङ्कर पोखरेल कर्णाली। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन्।
आज यहाँका आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत... |
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप... |
सरकारले खोल्यो जग्गाको कित्ताकाट काठमाडौं। सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनले सरकारले भू-उपयोग पहिलो संशोधन... |
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्यो खारेज काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी का... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.