content stringlengths 20 64.1k ⌀ |
|---|
मकवानपुरबाट ११ किलो गाँजासहित एक युवक पक्राउ काठमाडौं– मकवानपुर प्रहरीले अवैध लागूपदार्थसहित एक जनाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् ।... |
करेन्ट लागेर जनकपुरमा दुई जनाको मृत्यु जनकपुरधाम– दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिश्र र यादव दुब... |
राष्ट्रपतिको उपस्थितिमा देउसीभैली काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ ।
शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्त... |
गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जुवाडे काठमाडौबाट पक्राउ काठमाडौं– प्रहरीले काठमाडौभित्र तिहारमा बेला गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका वि... |
खानेपानीमन्त्री चौधरीलाई आयोगको प्रश्न– सरकारी गाडीको नं प्लेट परिवर्तन गरेको हो की होइन ? काठमाडौं– निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यक... |
कोप–२७ः ‘कार्यान्वयन सम्मेलन’ हुने काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा लिइएको छ । यस सम्मेलनमा रियो सम्मेलन सन् १९९२ देखि ग्लास्गो २०२१ (कोप–२६)सम्म भएका सम्झौता, निर्णय र ... |
प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छः गृहमन्त्री काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी न... |
कार्यविधिलाई लत्याउदै पत्रकार महासंघले पौडेललाई दियो पुरस्कार भैरहवा– नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार–०७८ बाट पुरस्कृत गरेको हो ।
१५ भदौ ०७९ मा नेपाल पत्रकार ... |
पत्रकार महासंघले नै दियो कार्यविधि मिचेर पुरस्कार भैरहवा । नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार-०७८ बाट पुस्कृत गरेको हो ।
१५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्... |
राति ९ बजेपछि देउसी भैलो खेल्न रोक बाँके– बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
“अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भन... |
भेटिएनन् नदीमा डुबेका किशोरी, २४ घण्टामा पनि पुगेनन् गोताखोर दाङ– दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् ।
घटनास्थलमा रहेका उक्... |
घर जग्गा कारोबार : दुई अर्ब ५६ करोड राजस्व सङ्कलन काठमाडौँ। विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो। घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो।
गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख... |
लाभांश पारित गर्न गुराँस लाइफ इन्स्याेरेन्सको साधारणसभा शुक्रबार बस्दै काठमाडौँ। गुराँस लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्ने भएको छ।
सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। युनियन लाइफ र प्राइम लाइफसँग मर... |
थाहा पाउनुहाेस् आजकाे राशिफल काठमाडौं। आजको पात्रो : ३ कात्तिक २०७९, बिहीबार । अक्टोबर महिनाको २० तारिक २०२२ । कात्तिक कृष्णपक्ष दशमी, विष्टि करण, अश्लेषा नक्षत्र, शुभ योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ ।
बिहीबार अध्ययन, अनुसन्धान काममा ध्यान दिन उत्तम हु... |
३ हजार मिटर स्टिपलचेसमा कर्णालीका दुर्गा बुढाले जिते स्वर्णपदक {भिडियो} काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो । बुढाले ... |
नेपाल प्रहरीले सिमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्दै: प्रधानमन्त्री देउवा {भिडियोसहित} काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्र... |
थाहा पाउनुहोस् आजको राशिफल काठमाडौं। आजको पात्रो : असोज महिनाको ३१ सोमबार, २०७९ । तद्नुसार अक्टोबर महिनाको १७ तारिक २०२२ । कार्तिककृष्णपक्ष सप्तमी, वव करण पुर्नबसु नक्षत्र, शिव योग, चन्द्रमा मिथुन राशिमा रहेको छ। आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३३ मा हुनेछ ।
आजका देवता मित्र र ग्रहदेव बुध रहेको छ । सोम... |
अझैँ सञ्चालनमा आएन चौरजहारी विमानस्थल रुकुम पश्चिम । जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन ।
विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थ... |
के हो सुत्केरी अवस्थामा हुने ‘पोस्टपार्टम डिप्रेशन’ ? काठमाडौं । आमा बन्नु विवाहित महिलाहरुका लागि सुखद अनुभव हो। सुत्केरी भएपछि महिलाको शरीरमा धेरै परिवर्तनहरु आउने गर्दछ । गर्भावस्थादेखि सुत्केरीसम्म, एक महिलाले धेरै चुनौतिहरुको सामना गर्नुपर्छ र यो समयमा उनले शारीरिक, मानसिक, भावनात्मक र व्यवहारिक रूपमा पनि परिवर्तन... |
निर्वाचन आयोग: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने {भिडियोसहित} काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने जनाएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै न... |
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफको दोस्रो जित {भिडियोसहित} काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो ।
गण्डकीले दिएको ... |
कश्मीरबारे नरेन्द्र मोदीको भनाइले पाकिस्तान आक्रोशित काठमाडौं । भारत प्रशासित कश्मीरबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइलाई पाकिस्तानले अस्वीकार गरेको छ । पाकिस्तानले स्पष्ट रूपमा भन्यो कि उसले प्रधानमन्त्री मोदीको भनाइलाई पूर्ण रूपमा अस्वीकार गर्दछ जसमा उनले दावी गरेका थिए कि उनले ‘कश्मीर मुद्दा हल गरिसकेका ... |
लमजुङमा सत्तागठबन्धनका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराए लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका म... |
‘निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुन्छ’ {भिडियोसहित} काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुने बताएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय... |
अमेरिकी डलरको भाउले बनायो नयाँ इतिहास, अहिलेसम्मकै उच्च बिन्दुमा काठमाडौँ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक... |
बौद्ध धर्मावलम्बीहरुले बस्ने “ञ्युङने ब्रत” के का लागि ? {भिडियोसहित} मोरङ । बौद्धमार्गीहरु गुम्बाहरुमा भेला भएर यतिबेला मौन ब्रत (ञ्युङने) बस्ने गर्दछन् । दशैंमा देवी देवतालाई भोग चढाउनका लागि भनेर धेरै काटमार गर्ने गरिन्छ । यी सबै जीवजन्तुहरुको मुक्तीको कामनासहित बौद्ध धर्मालम्बीहरु तीन दिनसम्म मौन ब्रत (ञ्युङने ब्रत... |
सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण भक्तपुर । विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ ।
एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले सा... |
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम काठमाडौं । वडा दसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ ।
सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस... |
ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ। दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे।
विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली ... |
कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (फोटो फिचर) काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली । टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।
|
सिटी एक्सप्रेसले घोषणा गर्यो पहिलो महिनाको १ तोला सुन बिजेता काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङल... |
दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती बाजुरा। लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो।
अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिन... |
गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् ।
‘कांग्रेसमा गगनले आफ्नो ... |
जमरा उमार्नका लागि माटो लिनेहरुको भिड {भिडियोसहित} काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर–घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भिड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको छ ।
जमरा उमार्नका लागि उक्त स्थानको मा... |
नवरात्र सुरु, देवी मन्दिरहरूमा दर्शनार्थीको भीड काठमाडौं । सोमबारबाट नवरात्र सुरु भएसंगै देवी मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको घुइँचो लागेको छ । भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगव... |
भक्तपुरका विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड {भिडियोसहित} भक्तपुर । घटस्थापनाका दिन भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।
रातका समयमा यहाँका बासिन्दाल... |
बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ... |
करिब १० लाख भ्रष्टाचार गरेपछि गाविस सचिवसहित २ जनाविरुद्ध मुद्दा काठमाडौं । धनुषाको तत्कालिन चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुलाई विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ... |
चुनावी सुरक्षाबारे सुरक्षा निकायसँग छलफल काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनको सुरक्षाबारे सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ । आज आइतबार आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेको हो । आजै आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा दलहरूस... |
३ दिनदेखि केयूकेएलमा तालाबन्दी काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा कर्मचारीहरुले तालाबन्दीसहित धर्ना दिएका छन् । केयूकेएलमा रहेको बिभिन्न कर्मचारी संगठनहरुले प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग गर्दै तालाबन्दीसहित धर्ना दिएका हुन् ।
केयूकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य अ... |
ठूलो मात्रामा लागुऔषधसहित ६ जना पक्राउ काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । आज आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।
सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित ... |
‘प्रेमगीत ३’ को हिन्दी संस्करण भोलिदेखि नेपालमा प्रदर्शन हुने काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि सोमबारदेखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि... |
हतियारसहित युवक पक्राउ काठमाडौं । कपिलवस्तु प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३ बलुहवा २७ वर्षीय प्रेम थारु रहेका छन् । उनलाई प्रहरीले घरबाटै शुक्रबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद र ५ थान छर्रा बरामद गरेको छ ।
वि... |
सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गरी फरार सौतेनी छोरा पक्राउ काठमाडौं। सामान्य विवादमा सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गर्ने सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जय किशोरलाई प्रहरीले शुक्रबार वीरगञ्ज इनर्वाबाट पक्राउ ... |
युक्रेनमा ‘जनमत संग्रह’: घर–घर पुग्दै सेना किभ । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीलाई भ... |
नवौं राष्ट्रिय खेलकुदः खोटाङले जित्यो ११ स्वर्ण खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा ... |
लागूऔषधसहित धनुषाबाट २ जना पक्राउ काठमाडौं । लागूऔषधसहित धनुषाबाट २ जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी धनुषाले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प... |
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । आयोगले प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ ह... |
राष्ट्रपतिविरुद्ध वक्तव्यवाजी नगर्न पत्रकार महासंघलाई प्रेस चौतारीको चेतावनी काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई राष्ट्रपति विद्यादेवी भण्डरीविरुद्ध वक्तव्यवाजी नगर्न चेतावनी दिएको छ। भक्तपुरको नगरकोट बैठकपछि महासंघले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाउँदै प्रेस चौतारीले राष्ट्रपति भण्डारीविरुद्ध वक... |
राष्ट्रपतिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ आज शुक्रवार स्थगित भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर ... |
सुसाइड नोट लेखेर बेपत्ता भईन् युवती काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् । हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनले सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीले बताए ।
उनका अनुसार युवतीको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ । राई मोडलिङ गर्दै... |
घरमा रङ लगाउन आउनेले चोरे काठमाडौंमा ८ तोला बढी सुनका गहना काठमाडौं । काठमाडौं प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वर नग... |
गाडीमुनि खेल्न पुगेका थिए १७ महिने बालक, गाडी गुडेपछि किचिदियो भक्तपुर । भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रे... |
टिम बाहिर परेपछि नवयुगले आक्रोश पोखे काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा ‘विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने’ गरेको लेखेका छन् ।
‘रोगको लक्षणः विदेशी हुँद... |
अभिनेता दयाहाङलाई पुत्र लाभ काठमाडौं । अभिनेता दयाहाङ राई बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । राईदम्पतीका यसअघि एक छोरा छन् ।
दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।
|
होटलको फ्रिज खोल्दा भेटियो बँदेलको मासु, होटल सञ्चालक पक्राउ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ गरेका छन्। बिहीबार बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्।
उनलाई शुक्ल... |
एनसेलले ल्यायो ‘इण्डिया भ्वाइस प्याक’ काठमाडौं । नजिकिँदै गरेको चाडपर्व लक्षित गरेर एनसेल आजियाटा लिमिटेडले तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यस अफरबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् ।
यी प्याकहरू शुक्रबारबाट लागू हुने बताइएको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्... |
बिहे गरेको भोलिपल्टै विदेशीलाई नागरिकता दिन मिल्दैन–कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी नागरिकलाई विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका छन्।
गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस... |
यूएन पुगेर युक्रेनी राष्ट्रपतिले भने-रुसलाई कारबाही गर्नु पर्छ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ... |
अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।
नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका... |
लुम्बिनीमा डेंगुको संक्रमणबाट ३ जनाको मृत्यु बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार... |
रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।
काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्... |
प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार नेपालमा रिलिज नहुने काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन भोली शुक्रबार प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।
विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नस... |
४ जना मृत अवस्थामा फेला काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । गौशला नगरपालिका–२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन... |
अख्तियारको ‘स्टिङ अपरेसन’, अभियुक्तलाई अदालतबाट धमाधम सफाइ काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ८ वैशाख ०७८ मा ‘स्टिङ अपरेसन’ मा रोक लगाउने आदेश दियो । भन्यो, ‘स्टिङ अपरेसनसम्बन्धी प्रावधान प्रत्यायोजित विधायनसम्बन्धी अवधारणा अनुकूलसमेत रहेको नपाइएको र उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच... |
गृहसचिव सिंह पुगे प्रहरी प्रधान कार्यालय काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंह आज बिहीवार नेपाल प्रहरी प्रधान कार्यालय पुगेका छन् । कार्यालयको निरीक्षण गर्नका लागि उनी त्यहाँ पुगेका हुन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस... |
विप्लवले चुनाव बहिष्कार गर्ने काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बहुमतले मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताईन्छ । पार्टीभित्र चुनावमा भाग लिने नलिनेमा दुई धार भएपनि विप्लब भने चुनावमा भाग नलिएर बहिष्कारमा लागेको एक नेताले बत... |
टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?–बालेन्द्र काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशप्रति प्रश्न गरेका छन् । महानगरपालिकाले टुकुचा खोला खोज्दै यसमाथि बनेका संरचना भत्काउन थालेपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ। जसमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभ... |
टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्... |
अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं गए धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं गएका छन् ।
सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको... |
फिल्म ‘प्रेम गीत ३’ हिन्दी संस्करणलाई रिलिजका लागि फुकुवा काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले आज बुधबार हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।
वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनु... |
जागिर खाने होइन स्वरोजगार बनाउने शिक्षामा जोड दिऔँः मन्त्री राई उदयपुर । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयोजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश... |
२८ दलले बुझाए बन्दसूची सुर्खेत । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् ।
प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, म... |
राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रप... |
राष्ट्रपतिको कदमप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न ... |
न्यू प्लाजा अगाडिको पोलमा आगलागी {भिडियोसहित} काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ ।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकार... |
दुई जनाकाे शव फेला धनगढी। कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएकाे हाे।
प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेट... |
धरानबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ, साढे दुई लाख नगद बरामद सुनसरी। धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको ... |
फरार रामपति २१ बर्षपछि पक्राउ रुपन्देही । रुपन्देहीमा हत्या घटनाका फरार प्रतिवादी २१ बर्षपछि पक्राउ परेका छन् । हत्या घटनाका फरार प्रतिवादी रामपति अहिर यादवलाई प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको हो ।
२०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कु... |
क्रिकेट खेलका नियमहरूमा आईसीसीले गर्यो ठूलो परिवर्तन, के-के छन् नयाँ नियम ? काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेलका नियममा धेरै परिवर्तन गरेको छ । सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट समिति (एमसीसी) को सिफारिसमा मुख्य कार्यकारी समिति (सीइसी) ले यी परिवर्तनहरू पठाएको थियो ।
एमसीसीको स... |
कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।
आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार ... |
बन्दसूची बोकेर आयोग पुगिन् रेशमपत्नी रन्जिता काठमाडौं । रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन उनी आयोग पुगेकी हुन् ।
चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको ... |
बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।
आयोग स्रोतका अनुस... |
डा केसीको जीवनरक्षा गर–चिकित्सक संघ काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।
डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र... |
अब टिकटक र पब्जीमाथि प्रतिबन्ध काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् ।
सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जना... |
डेंगीबाट २० जनाको मृत्यु काठमाडौं । मुलुकभर डेंगी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।
हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ। त्यसमध्ये ललितपुरमा संक्रमितको संख्या धे... |
महिला साफ च्याम्पियनसिपः फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसि... |
सोलुखुम्बु पुगे प्रचण्ड र जनार्दनसहितको टोली काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु आज सोमबार बिहान सोलुखुम्बुतिर लागेका हुन् ।
उनीहरुको साथमा प्रदेश नम्बर १ का इन्चार्... |
कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्दै महानगर काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्न थालेको छ । नगर प्रहरीको टोलीले त्यहाँ टुकुचा नदीकाके उत्खनन् सुरु गरेको छ । सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् थालिएको हो ।
महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी ब... |
अझै केही दिन वर्षा हुने मौसमविद्को दाबी काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए।
उनले भने, “मनसुन न्यून चापीय रेखा सरदरभन्... |
५ वर्षको अन्तरालमा लमजुङमा १५७ जनाले गरे आत्महत्या लमजुङ । लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७... |
मिटर ब्याजी पीडितको आन्दोलन स्थगित काठमाडौं । मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो ।
सरकारले माग पूरा गर्न सहमत भएपछ... |
खेलौना बन्दुक देखाएर युवतीले बैंक लुटिन्, बैकबाट लुटेको लाखौं रकम भने युवतीको आफ्नै काठमाडौं । खेलौना बन्दुक देखाएर एक युवतीले बैंक लुटिन् । बैंकबाट १६ लाखभन्दा बढी रकम लिएर उनी भागिन् । चाखलाग्दो कुरा के छ भने युवतीले आफ्नो खातामा जम्मा गरेको पैसा मात्र लुटिन् । युवतीले बैंक लुट्दा लाइभ भिडियो पनि बनाएकी थिइन् । जुन अ... |
७०२ जनाको कैद सजाय मिनाहा र माफी काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् ।
राष्ट्रपतिले असल चालचलन भएको आधारमा पासाङ शेर्पासहितका २०३ जना र इन्द्र... |
विभिन्न स्थानमा ३ जना मृत फेला काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।
स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरप... |
बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो ।
मन्त्री डा खड्का शनिबार राति हिथ... |
जबरालाई सर्वोच्च अदालत जान रोक लगाइयो (भिडियोसहित) काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाइएको छ । महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गर... |
करिब ५३ अर्ब सहुलियतपूर्ण ऋण लिने–दिने सम्झौतामा हस्ताक्षर काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्य... |
सरकारको निर्देशनपछि सुरक्षा निकाय हाई अलर्टमा काठमाडौं । सरकारको निर्देशनपछि सुरक्षा निकायहरु उच्च सतर्क ‘हाई अलर्ट’ मा रहेको जनाईएको छ । नेपाली सेनाको गुप्तचर निकाय डिएमआई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग उच्च सतर्कमा रहेका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बाेच्च अदालत जान... |
महाभियोगको टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन–बारका पूर्वअध्यक्ष श्रेष्ठ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालत फर्किन नमिल्ने बताएका छन् ।
आइतबार सर्वोच्च परिषरबाट प्रतिकृया दिँदै उनले संविध... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.