content stringlengths 20 64.1k ⌀ |
|---|
उपसचिवलाई घुस दिने बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिवलाई २२ लाख ५० हजार रुपियाँ घुस दिएको आरोपमा बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्र... |
‘जबरा अदालत फर्किन्छु भन्नु अदालतमाथिको मजाक’ काठमांडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु अदालतमाथि मजाक भएको टिप्पणी गरेका छन् । आज आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्वित प्रधानन्यायाधीश जबरा ... |
२ महिनामा प्रहरीले समाते ४३ फरार अभियुक्त उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि ज... |
निर्वाचनमा केन्द्रित गतिविधि गर्न एमालेको आग्रह लमजुङ । नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको ह... |
अछामका दुबै सांसदले गराए सरकारको ध्यानाकर्षण काठमाडौं । अछाम पहिरोको क्षतीबारे अछामका दुबै सांसदले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै अछामका दुबै निर्वाचन क्षेत्रबाट निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद डा भीम रावल र यज्ञबहादुर बोगटीले घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।... |
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति काठमाडौं । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदे... |
अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।
एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्य... |
कांग्रेस संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसिरहेको छ । बैठक ठमेलस्थित एक होटेलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो ।
बैठकमा शेखर–गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका ना... |
कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा धनगढी । विहीबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको पानीको सतह बढेर स... |
अछाम पहिरोमा परी ६ जनाको मृत्यु, १० जना अझै बेपत्ता काठमाडौं । अछाममा पहिरोमा परेर ६ जनाको मृत्यु भएकको छ। लगातारको वर्षापछि आएको पहिरोले पुरिएर १० जना अझै बेपत्ता छन् ।
जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।
तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका... |
दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्दै, कहाँको भाडा कति ? यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदे... |
सबैभन्दा कम मतदाता मनाङ, मुस्ताङ र डोल्पामा काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार आगामी निर्वाचनको लागि कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेका छन् । सबैभन्दा बढी मतदाता मोरङ, झा... |
७३ वर्षीय वृद्धबाट झापामा २ जना बालिका बलात्कृत झापा । झापामा १ जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।
ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बि... |
पेस्तोल र गोलीसहित बुटवलबाट १ जना पक्राउ रूपन्देही । बुटवल–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले... |
ट्राफिकको विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङः १२ सय ७७ जनालाई कारवाही
काठमाडौं । विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङ अन्र्तगत आज ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारवारी गरेको छ । कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन... |
भारतबाट इन्धनको मूल्य घटेर आयो काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमका उच्च स्रोतले बतायो ।
डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्र... |
गुप्तचरका इन्सपेक्टर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर काठमाडौं । मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ताराबहादुर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ । शुक्रबार विशेष अदालका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको... |
बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकेपछि फरार अशोक ७ वर्षपछि पक्राउ मोरङ । बलात्कार मुद्धामा कसुरदार ठहरपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले ३ चैत २०७२ मा गरेको फैसलाले बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय ठहर ग... |
‘न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन’ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफूले चलखेल नगरेको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तरगतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिन पुगेका पूर्वअध्यक्ष श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लगाएको आरोप निराधार भ... |
महिलाले बोकेको झोला चेक गर्दा भेटियो करिब २८ किलो चरेस काठमाडौं । पर्सा प्रहरीले करिब २८ किलो चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला मनहरी गाँउपालीका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा रहेका छन् ।
उनीहरूलाई पर्सा जिल्ला पर्सागढी नगरपालिक... |
महानगर अगाडी फुटपाथ व्यापारीको धर्ना {भिडियोसहित} काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् ।
फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् । नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले... |
तत्काल निर्णय नगरे नेपालीलाई छुट्याएको ‘अग्निपथ’को सीट फिर्ता हुन्छ काठमाडौं
भारतीय सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ अन्तर्गतको गोर्खा भर्तीका लागि तत्काल निर्णय गर्नु पर्ने बताएका छन्। नेपालले समयमै ‘अग्निपथ’ विषयमा निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने उनले बताएका छन् ।
अग्निपथ अन्तर्गत भदौ ९ गते बुट... |
महिला बसेकै डेरामा गएर महिलामाथि बलात्कार भक्तपुर । भक्तपुर प्रहरीले २५ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती कर... |
भोलीसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । |
संसदीय समितिलाई पूर्वप्रधानन्यायाधीशले पनि बयान नदिने काठमाडौं
पूर्वप्रधानन्यायाधिहरु संसदीय समितिमा वयानका लागि उपस्थित नहुने प्रतिक्रिया जनाएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भन्दै सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला का... |
भारत पुर्याइएका १६ बालकको उद्धार काठमाडौं । भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरमा रहेको बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेको हेल्प क्रस संस्थाको समन्वयमा हिजो उद्धार गरी नेपाल ल्याइएको बताईएको छ ।
उहाँका अनुसार रुपन्देहीको भित्री ... |
इरानले भारतलाई भन्यो– हामीसँग पनि रुससँग जस्तै व्यवहार गर काठमाडौं । युक्रेनसँगको युद्धपछि रुसमाथि अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारतले रुसी बजारबाट तेल किन्ने क्रम जारी राखेको छ । यस्तो अवस्थामा इरानले सन् २०१९ देखि भारत र इरानबीचको बन्द तेल आपूर्ति फेरि सुरु गर्न चाहन्छ ।
जसरी रुसको मामिलामा भारतले अमेरिकी दबाबलाई ब... |
बाटोमा हिँडिरहेकी महिलालाई तानेर सिसौ घारीमा लगेपछि… झापा । झापा प्रहरीले एक जनालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिना रहेका छन् । उनले एक ३५ वर्षीया महिलालाई सिसौ घारीमा लगेर बलात्कार गरेका थिए ।
सोमबार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई उनले ब... |
प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर ३ थान मोबाइल लुटेर फरार काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६... |
चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन {भिडियो} काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बुधबार ली चान्शुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोक... |
सामान्य विवादमै श्रीमतीको घाँटीमा कसे डोरी, गोदावरीको जंगलमा फाले काठमाडौं । ललितपुर प्रहरलाई यही २६ भदौ विहानै फोन आयो । फोनमा भन्दै थियो, ‘फुल्चोकी जंगल छेउमा सडेको अबस्थामा केटीको लास छ ।’ त्यसलगत्तै ललितपुर प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक दिपक भारतीको टोली त्यसतर्फ लागियो ।
टोली घटनास्थल पुग्दा अर्धनग्न अबस्थाम... |
निलम्बित प्रधानन्यायाधीश जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा जबराले इजलास तोक्ने संवैधानिक अधिकार प्रधानन्याधिशलाई नै दिएक... |
कोरोना अपडेट: थप २ सय बढीमा कोरोना संक्रमण काठमाडौं । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले... |
‘ली’ को नेपाल भ्रमणले काठमाडौंको यातायात प्रभावित {भिडियो} काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केहि क्षेत्रमा यातायात प्रभावित भएका छन् । भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो ।
ली चान्सुको सवारीमा सडक पूर्व रुपमा बन्द गर्दा अन्... |
७२ लाख रुपैयाँ अवैध रकमसहित बोर्डरबाट पक्राउ परे सुभाष नेपाल । स्रोत नखुलेको ७२ लाखसहित १ नेपाली पक्राउ परेका छन् । नेपाल–भारत सीमा सुनौलीबाट सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजा... |
३० हजार रुपैयाँ घुस लिएकी कम्प्युटर अधिकृतलाई भ्रष्टाचार मुद्दा काठमाडौं । सेवाग्राहीसँग रंगेहात घुस रकम सहित पक्राउ परेकी कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत उनले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा उनले सेवाग्राहीसँग घुस म... |
सबै सरकारी कर्मचारीले पुरा बाहुला भएको लुगा लगाउन मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कर्मचारी पुला बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ । मुलुकभर फैलिएको डेंगुको प्रकोपबाट बच्न सबै कर्मचारीलाई यस्तो बताएको हो ।
जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिव... |
दिउँसै खुकुरी हान्दै हिँड्ने ब्लोन पक्राउ मकवानपुर । मकवानपुर प्रहरीले दिउँसै खुकुरी हान्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ सिक्रेनी बस्ने जोनसागर ब्लोन रहेका छन् । उनले सोही स्थानका २६ वर्षीय बिरन घिसिङलाई खुकुरी हानेको थियो । ब्लोनलाई प्रहरील आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जोनसा... |
५४ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम काठमाडौं । ५४ जना प्रहरीे ट्राफिक नियन्त्रण तालिम लिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले तालिम १४४ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट... |
१६ वर्ष अघि साथीको जन्मदिन मनाउदा परेको थियो फाईट, कतारबाट पक्राउ परे मगर काठमाडौं। काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगमा फरार रहेका एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०६३ साउन २ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार ... |
सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प महानगरले गरायो बन्द {भिडियो} ललितपुर। ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केहि संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो ।
सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक स... |
एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने (भिडियो) काठमाडौं । सरकारले बेलायती महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहा... |
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।
संगीतकार वसन... |
१५ वर्षीया किशोरी अर्धचेत अवस्थामा भेटिईन्, सामूहिक बलात्कार भएको थियो कैलाली । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरी अर्धचेत अबस्थामा भेटिएकी छ । उनीमाथि सामूहिक बलात्कार भएको बताईएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेको खुलेको छ ।
‘सानो काम ... |
राष्ट्रपति किमले घोषणा गरे उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न देश काठमाडौं । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्नो मुलुक परमाणु हतियार सम्पन्न देश भएको घोषणा गरेका छन् । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा ... |
सुन चोरीका आरोपी सरकारी वकिल कार्यालयबाटै फरार देउखुरी । सुन चोरीका आरोपी फरार भएका छन् । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका हुन्। घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल... |
आइटी कम्पनीका सञ्चालक साइबर अपराध मुद्दामा पक्राउ काठमाडौं । साइबर अपराध मुद्धामा प्रहरीले ललितपुरबाट एक आइटी कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेल रहेका छन् । उनलाई साइबर ब्युरो कार्यालयले पक्राउ गरेको हो। उनी जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन... |
ब्राउनसुगरसहित १ किशोर पक्राउ झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो।
उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको... |
कैलालीकी आस्था मोहना नदी किनारमा मृत फेला, चार दिनदेखि हराइरहेकी थिईन् कैलाली । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्। उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए। उनी ... |
लाइसेन्स निकाल्न खेताला बनेकाहरु पक्राउ काठमाडौं । सवारीको लाइसेन्स निकाल्न खेताला बन्नेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडीका २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–४ का २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ का २४ वर्षीय ईन्द्रबहादुर शाही सिन्धुली दुधौली नग... |
क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ।
उनीविरुद्ध १ नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित किशोरीले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसबारे अ... |
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर पाेखरा। पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ।
पोखरा-९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो।
महेन्द... |
काठमाडौंमा मनी एक्सचेन्ज सञ्चालकका २० लाख लुटपाट काठमाडौं । काठमाडौंको म्हैपीमा १ मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् । घटनाबारे काठमाड... |
प्रहरीलाई घुस दिन खोजेपछि… काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा १ युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई बुधवार राति पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल च... |
होटल सञ्चालकलाई फोन गरेरै सन्दिपले रुम बुक गरेका थिए काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौंको होटल सञ्चालकलाई नै फोन गरेर रुम बुक गरेको खुलेको छ । होस्टलमा बस्दै आएकी बालिकालाई राति अबेर पारेर सन्दिपले होटलमा लगेको बताईन्छ ।
पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर ल... |
मध्येरातमा होटल छिरेर ७ घन्टापछि निस्केका थिए सन्दीप काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पीडित बालिकासहित ५ भदौमा राति अबेर होटल काठमाडौं इनमा पुगेको पाईएको छ । मंगलबार सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुगेको पाईएको हो । होटल पुग्दा सेतो क्याप... |
चीनमाथिको निर्भरता घटाउन अमेरिकाले लियो ठूलो कदम, ५० अर्ब डलर लगानी गर्ने निर्णय काठमाडौं । अमेरिकामा बाइडेनको सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब डलर लगानी गरेर यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्ने बताएको छ ।
अमेरिकाले हाल सेमीकन्डक्टर उत्पादन गर्दैन। अमेरिका विश्वभर बन्ने चिप्सको ३० प्रति... |
सन्दिप र पीडित बालिका सिनामंगलको होटल भित्र पसेको फुटेजमा देखियो काठमाडौं । नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।
प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ... |
प्रहरीले भन्योः सन्दिपले पटक-पटक बलात्कार गर्ने होटलको कोठा नम्बर ३०५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ।
विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको होटल काठमा... |
क्लोज क्याम्प सकेपछि पीडितलाई लिएर घुम्न निस्केका थिए लामिछाने काठमाडौं। भदौ ५ गते अघि कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा थिए । ६ भदौमा टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्नका लागि भनेर क्लोज क्याम्पमा राखेको थियो।
सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए ।... |
भारतका सेनाध्यक्षले भेटे प्रधानमन्त्रीलाई काठमाडौं । नेपाल भ्रमणमा रहेकाभारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज मंगलबार दिउँसो सिंहदरवारमा पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
उनी पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् । उनले सोमबार राष्ट्रपति विद्... |
खैरो हेरोइनसहित ८ जना पक्राउ, १० लाख रुपैयाँ बढी बरामद काठमाडौं । लागू औषध नियन्त्रण व्युरोले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा ललितपुर भैसिपाटी... |
जसले उपचार गराउन साथी जान्छु भन्थे, उसैको गर्दनमा खुकुरी हाने.. सिन्धुली। १ साउनको दिन थियो । टंक बहादुर उपचारको लागि काठमाडौं जानलाई सबेरै उठेका थिए । उठ्ने बित्तिकै टंकलाई रिंगटा चल्ला जस्तो भयो । मन स्थिर भएन, एक्कासी रिस उठ्यो ।
रिसकै झोँकमा उनले के सोचे, घरको ढोका छेउमैरहेको सिरुपाते खुकुरी बोकी छिमेकीको घरमा गए। ... |
प्रहरीलाई आयो गोप्य सूचना, बरामद भयो १ करोड बढीको सामग्री काठमाडौं । नवलपरासी प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामग्री बरादम गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो।
प्रहरीका अनुसार पश्च... |
एकै परिवारका ३ जनाको हत्या गर्ने आरोपित सार्वजनिक उदयपुर । जिल्लाको बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका ३ जना सदस्यको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको थियो । धारिलो हतिया... |
भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज दिउँसो नेपाल आएका हुन्। पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका हुन्।
पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धा... |
ढुंगा गिट्टीको ठेक्का लगाउँदा भ्रष्टाचार, तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं
ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्... |
नक्कली भ्याट बिल जारी गरेका ३ जना विरुद्ध १० करोड रुपैयाँ बढीको मुद्दा दायर काठमाडौं। नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौ... |
दशैँका लागि हवाई टिकट बुकिङ धमाधम काठमाडौँ। दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन्। दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ। वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ। उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशि... |
मासिक ३० हजार कमाई हुने भन्दै भारत पुर्याएर ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान काठमाडौं
जबरजस्ती भारत पुर्याएर मृगौला बेचेको आरोप लागेका ४ जना कारारगार चलानभएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएसँगै उनहरु कारागार चलान भएका हुन्।
उनीहरुले नुवाकोट छहरेका एक युवकलाई ... |
उपत्यकाको विभिन्न ३ स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट अबैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ४९ एम्पुल फेनारगन, ४९ एम्पुल नुर्फिन र ४९ एम्पुल डाईजेपाम समेत बरामद गरेको... |
जुवाखालबाट नगदसहित १५ जना पक्राउ बर्दिया । प्रहरीले बर्दियाको जुवाखालबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोकमा रहेको सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढोढर... |
पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएपछि… पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएको छ । विमानमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो । विमानमा खराबी देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण ... |
११ जनाको डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान काठमाडौं । बाराको एक ग्याँस कम्पनीमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान भएको छ । बारा प्रहरीले उक्त घटनामा संलग्न डाँका समूहका २ जना सदस्यलाई नियन्त्रणमा लिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्र... |
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान ... |
सरकारले समयमै होसियारी अपनाएकाले अर्थतन्त्र लयमा आयोः अर्थमन्त्री शर्मा काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारम... |
प्रकाश चलचित्रले सम्झाएको सेतो भैंसी २०५५ सालको जेष्ठको दोश्रो हप्ता तिरको कुरा हो, म ६ बर्षको थिएँ। साँझ पर्न लागेको बेला आफ्नो मातहतमा भएका बाख्रालाई गोठमा बाधेँ, अनि भोलि पनि तिनै बाख्रासँग जंगल जाने बाचा गरेर घरमा पसेँ।
आँगन पुग्दा नै मिठो बास्ना आयो। घरमा मासु पाक्दैछ भन्ने थाहा पाएँ। सायद आमाले कसौंठीमा मासु भुट्... |
अन्डरवर्ल्ड डन दाउद इब्राहिम कहाँ छन् भन्नेबारे उनका भाइ इकबालले खुलासा गरे काठमाडौं । धेरै आतंकवादी घटना गराउने दाउद इब्राहिम कहाँ लुकेका छन् ? यी प्रश्नहरू अक्सर उठ्छन्। धेरै पटक उनी पाकिस्तानमा लुकेर बसेको भनिन्छ । तर अहिले एनसीबीको सोधपुछमा उनका भाइले दाउद कहाँ छन् र कसरी आफ्नो कालो कारोबार गरिरहेका छन् भन्ने बताएक... |
सेरेना विलियम्सले ४०० वटा हीरा जडित जुत्ता लगाएर युएस ओपन टेनिस म्याच खेलिन् काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अहिले वर्षको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता यूएस ओपन २०२२ मा भाग लिदै छिन्। उसले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरिन्, जुन यादगार बनेको छ। यो खेल जितभन्दा हीराको कारण चर्चामा छ ।
वास्तवमा २३... |
हतकडी लगाएका व्यक्ति नदीमा हाम फालेर फरार धनगढी । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् ।
फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरील... |
फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउदै विश्वभरका महिलाले सेयर गरे नाचेको भिडियो हेलसेन्की। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन्। उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्... |
गृहमन्त्रीको पिएसओ कार्कीमाथि अनुसन्धान काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ ।
केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति ... |
बालकोट पुगिन् ओलीकी छोरी! मुगु । मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकि हुन् ।
कर्णाली ... |
‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री काठमाडौं। हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ ।
सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरे... |
पूर्वन्यायाधीशलाई अन्य नागरिकसरह स्वतन्त्रता काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीश वा पूर्वन्यायाधीशलाई आमनागरिकसरह विचार एवं अभिव्यक्ति राख्ने स्वतन्त्र रहने ठहर गरेको छ । चार पूर्वप्रधानन्यायाधीशले संसद् विघटन विषयमा सार्वजनिक रूपमा धारणा राखेपछि यस विषयमा परेको रिट सुुनुवाइ गर्दै ‘पूर्वन्यायाधीश आफ्ना धारणा राख्न स्व... |
पानीको भाँडोमा डुबेर सोलुखुम्बुको बालिकाको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पान... |
नेपालको राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, दे... |
कोभिडबाट तपाइँ अहिलेसम्म बचिरहनुभएको छ भने किन ? जान्नुहोस् पाँच कारण काठमाडौं । तपाईको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएको कोही हुन सक्ने सम्भावना छ । तपाईलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छ वा उनीहरूलाई थाहा छैन कि कसरी कोभिड परीक्षण राम्रोसँग गर्ने।
तर सम्भावना यो छ कि या त तिनीहर... |
लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।
बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज ७४१७ नम्बरको जीप घनपाेखराकाे भाचेस्थित सडकबाट बीस मिटर तल खसेकाे थियाे ।
दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाई... |
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।
४ स... |
काबुल र वरपर तालिबान शासनको एक वर्ष कस्तो रह्यो लिस डुसेट, काबुल (बीबीसी) । काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि तपाईँले याद गर्ने सबैभन्दा पहिलो कुरा राहदानीमा छाप लगाइरहेका खैरो स्कार्फ र कालो लुगा लगाएका महिलाहरू हुन्।
एक वर्ष अघि देश छोड्न आतुर मानिसहरूको भीडले भरिएको यो हवाई क्षेत्र अहिले शान्त र सफा छ। यहाँ अह... |
अमेरिकाको टेक्सासमा बिकिनीमा बोल्ड स्वस्तिमा अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकाको टेक्सासस्थित समुद्र किनारमा स्वस्तिमाले ‘बीच थेरापी’ लिइरहेको तस्वीर सार्वजनिक गरेर इन्टरनेटको गर्मी बढाएकी छिन् ।
पछिल्लो साय चपली हाइट ३ र चिसो मान्छे प्रदर्शनमा आएपछि स्वस्तिमा फुर्सदमा छिन् । यो समयको सदुपयोग ग... |
डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ।
पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हर... |
एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।
लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशल... |
लम्पी भाइरसका कारण १७ हजार गाइ मरे काठमाडौं । भारतमा पछिल्लो एक महिनामा १७ हजार भन्दा बढी घरपालुवा जनावरहरू लम्पी छाला रोगका कारण मरेका छन् र मर्ने जनावरमा जसमा धेरैजसो गाईहरू छन् । यो घातक भाइरसले गुजरात, राजस्थान र पञ्जाबलगायत देशका ८ राज्यमा गाईवस्तु मारिरहेको छ ।
लम्पी भाइरसका कारण गुजरातमा मात्रै दूधको उत्पादन दैन... |
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गर... |
प्याराग्लाइडिङ उडानकै क्रममा पत्रिका विमोचन गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् ।
सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उनले पर्यट... |
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्।
उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र... |
बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई व... |
सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु सुर्खेत । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.