content stringlengths 20 64.1k ⌀ |
|---|
म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका पाँच लाख नेपाली पहिचानविहीन लन्डन । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीम... |
गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिए... |
वैदेशिक रोजगार तालिममा लगानी गर्नुपर्ने ५ अर्ब ३५ करोड रकम बैंकमा थन्कियो काठमाडौँ। वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ।
विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो। आवश्यक सीपमूलक तालिम नपाउँदा केहील... |
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्।
उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र... |
खल्लो भयो प्रचण्डको जापान भ्रमण, सर्वत्र आलोचना र विरोध टोकियो। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण उनका लागि प्रत्युत्पादक भएको छ।
जापानको नरिता विमानास्थलमा ओर्लेपछि नेपाली संचारमाध्यमहरुसँग बोल्ने क्रममा हालै हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेका... |
एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा नियुक्ति नियमविपरित भएको आरोप छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रवि किरण अधिकारीलाई सिइओ नियुक्त गरिएको थियो ।
गैरआवासीय नेपाली सं... |
नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८ सय ५० जना जाने काठमाडौँ। जापानी भाषा र सीप परिक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावा... |
एनआरएनए हङकङको साधारण सभा सम्पन्न हङकङ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) हङकङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
३१ जुलाईमा सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर रानाले वार्षिक साधारणसभाले एनआरएनए हङकङलाई थप चलायमान बनाउन... |
साउदी अरबमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए १७ करोड बढी ‘ब्लडमनी’ काठमाडौं। वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन्।
साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तस... |
साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन् बैतडी। बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए । पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो । साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय... |
साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन् बैतडी। बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए। पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो। साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय र... |
एनआरएनए एनसीसी साउदीले १५ औँ वार्षिकोत्सवमा आफ्नो आर्थिक र सांगठनिक प्रगति विवरण सार्वजनिक काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदी अरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभ... |
साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान काठमाडौँ। वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो।
मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको ... |
ब्रिटिस आर्मीमा कार्यरत नेपालीलाई सहकर्मीकी श्रीमतीलाई सताएको आरोपमा कोर्टमार्शल गरेर सजाय काठमाडौं । ब्रिटिस आर्मीमा भर्ना भएका एक गोर्खा सिपाही सहकर्मीकी श्रीमतीको पछि लागे । उसलाई बारम्बार फोन गर्थे । इन्स्टाग्राम र फेसबुकमा समेत प्रोफाईल परिवर्तन गरेर हैरानी गर्थे । यी गोरखा सिपाहीले चार महिनाको अवधिमा २७ पटक महिला... |
अमेरिकामा सपना पच्छाउँदा पछ्याउँदै परेको बज्रपात नियतिले ठगेपछि अवसरको संसार र सपनाको देश भनेर नहुने रहेछ। अवसर नै अवसरको खानी ,उच्च गुणस्तरीय जीवनयापनको अवसर हैन रहेछ। अमेरिका बरु यो त भाग्यको बिषय रहेछ। भाग्य नै देब्रे लागेपछि सुःखद कथा मात्र हैन कहाली लाग्दो कहानी पनि बन्दो रहेछ अमेरिका र अमेरिकाप्रतिको रहर।
ठिकै थि... |
सुदूरपश्चिम र बानालाई उपाधि काठमाडौं । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।
फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१... |
यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी, कसले कति पठाए ? काठमाडौँ। गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन्।
विभागले स... |
विश्वकपका लागि कतारले नेपाली श्रमिक लैजाने, मन्त्रालयले दियो अनुमति काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेका... |
विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ ।
विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनी... |
वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइन्छः मन्त्री कुँवर काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदे... |
प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको १२औँ राज्य सम्मेलन सम्पन्न नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको १२औँ राज्य सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनले देवेन्द्र श्रेष्ठको अध्यक्षतामा २१ सदस्ययीय राज्य समिति सर्वसम्मत चयन गरे को छ। त्यस्तै उपाध्यक्षमा कमल पण्डित, सचिव खडानन्द शर्मा, सह-सचि... |
चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि नेपाली व्यवसायी मर्कामा काठमाडौं । युरोपियन मुलक चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि त्यहाँका व्यवसायीहरू मर्कामा परेका छन्। धेरै नेपाली त्यहाँ रेस्टुरेन्ट लगायतका व्यवसाय गरेर बसेका छन्।
तर,अहिले भने त्यहाँको सरकारले नेपाली श्रमिकका लागि भिसा दिएको छैन। अन्यत्रका श्रमि... |
एनआरएनलाई नेपालीसरह नागरिकता माग गर्दै संशोधन दर्ता लन्डन । गैरआवासीय नेपालीहरूलाई नेपालीसरहको अधिकार माग गर्दै चालू संसदमा दर्ता भएको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता भएको छ ।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाज... |
दुबईमा नेपालीलाई झुमाउँदै प्रकाश, भोलि ‘गोर्खा साँझ’ हुँदै काठमाडौं । पछिल्लो समय ‘ब्याक टु ब्याक’ हिट गीत दिईरहेका सर्जक एवं गायक प्रकाश दूतराजले भोलि दुबईमा सांगीतिक प्रस्तुती दिँदैछन् । त्यसका लागि उनी शनिबार दुबई पुगिसकेका छन् ।
दुबईमा रहेर अप्ठयारो, अलपत्र परेका नेपालीहरुलाई सहयोग एवं उद्धार गर्नुका साथै त्यहाँ अल... |
प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी प्रचार बिभागको नागरिकता बिधेयकमा केन्द्रित रहेर वृहत छलफल काठमाडौं। प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी प्रचार बिभागले एनआरएनका मुद्दालाइ सम्बोधन गरिएको बिधेयक नागरिकता बिधेयक नेपालको संसदमा संशोधन प्रस्ताव दर्ता हुदै गर्दा यसै बिषयमा केन्द्रित रहेर बृहत अन्तक्रिया कार्यक्रम ... |
भारतीय गायक राज बर्मनको गीतमा नेपाली कलाकार फजिलको अभिनय इटाली । विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमी छोडी विदेशमा भविस्य उज्वल बनाउन गएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका छन्।
बिदेशमा आफ्नो प्रतिभा लाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत... |
गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौ: प्रचण्ड काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई ... |
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्रोत हुन्छः सञ्चारमन्त्री कार्की लण्डन। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औँ स्थाप... |
मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मलेसियाको वीस्ट्रन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशन... |
अमेरिकामा तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न अमेरिका(उत्तरी क्यारोलिना) । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्याले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना ... |
डेनमार्क गोली काण्डमा नेपाली सुरक्षित (तस्वीरसहित) इटाली। डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ सेन्टरमा आइतबार भएको गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको डेनिस प्रहरीले जनाएको छ। डेनिस प्रहरीले गोलीकाण्डका एक जना २२ वर्षीय डेनिस व्यक्तिलाई गिरफ्तार गरेको छ।
कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेल... |
लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावाट बिजुली लण्डन । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।
नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा बिहीबार लण्डनमा आयोजित नेपालमा लगानी... |
लन्डनबाट एक महिनादेखि नेपाली युवा रिदम पोखरेल बेपत्ता लन्डन। लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई उहा... |
नेपाली सेफ एसोसियसन युके अध्यक्षमा ढकाल निर्विरोध लन्डन। नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् । एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुंगाना चयन भ... |
वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्यो झापा। भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु तीन लाख ५० हजार असुलेका थिए। उराउ... |
मलेसिया पठाउँदा मेनपावरको लुटधन्दा, सम्बन्धित निकाय रमिते मलेसिया । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारहरुलाई मेनपावरहरुले विभिन्न बहानामा चर्को रकम लिने गरेको पाइएको छ ।
नेपाली कामदारहरुको निम्ति प्रमुख वैदेशिक रोजगारीको गन्तब्यमध्ये प्रमुख मुलुक रहेको मलेसिया कोभिड महामारीको अत्यसँगै सयौं कम्पनीहरुले कामदारको माग ग... |
साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने काठमाडौं । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन् ।
यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको हो । रियादस्थित नेपाली दूतावासको अनुरोधमा ... |
साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ? काठमाडौं । तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्दै पैसा मागेको त छैन ?
यदि यसरी पैसा मागेको भए नदिनु होला । दिनुभयो भने बुझ्नुहोस्– तपाईँ ठगिनु भयो ।
एक्जिट भिसा मिलाईदिने वहानमा धेरै नेपाली ... |
वैदेशिक रोजगारीमा जान जेठमा लिए ६२ हजारभन्दा बढीले श्रम स्वीकृति काठमाडौं। गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन्। २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो।
श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महि... |
फरिदावाद नगर समितिको २०औँ सम्मेलन नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत हरियाणा-राजिस्थान संयुक्त राज्य समिति माताहत संचालित फरिदावाद नगर समितिले आइतवार २०औ नगर सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले जगत रानाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ। साथै समितिले पुन सीबी सारुलाई नगर सचिवको जिम्मेवारी दिएको छ।
संघको क... |
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आवद्ध गराउने तयारी, सरकारले कार्यविधि बनाउने काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ ।
बुधवार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा क... |
प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन शुरु काठमाडौं । प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजदेखि शुरु भएका अधिवेशन १९ तारिक सम्म बोस्टनमा भइरहेको छ ।
मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृ... |
गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाएका छन्।
सङ्घले आज आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक ... |
साउदी अरबमा कामदारलाई तीन महिनासम्म दिउँसो बाहिर घाममा काम लगाउन नपाइने काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ।
दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आ... |
समुन्द्रको तटमा भेटियो नेपालीको शव इटाली। करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए ।प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारी... |
अमेरिकाको ओकल्याण्डमा नेपाली युवालाई निर्घात कुटपिट गरेर लुटियो काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवालाई निर्घात कुटपित गरी लुटपाट गरिएको छ । उनले आफूमाथि भएको आक्रमण र लुटिएको आफ्नो कथा साझा गरेका छन् ।
सागर तामाङले गत शनिबार राति ११ बजे ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट ड... |
न्यूयोर्कमा मनाइयो अन्तरार्ष्ट्रिय सगरमाथा दिवस काठमाडौं । अन्तरार्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा यूएस नेपाल कलाइम्बर्स एसोसिएसन (इन्क यूएसए)ले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम गरेको छ ।
मे २९ तारिखका दिन शेर्पा किदुक अमेरिकाको भवन ज्याक्सन हाइट न्यूयोर्कमा अन्तरराष्ट्रिय सगरमाथा दिवस अवसर पारेर... |
स्कटल्याण्डमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले काउडेनबिथमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्... |
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने बताएको छ । वैदेशिक रोजगारीका लागि नयाँ आर्कषक गन्तव्य मुलुक पहिचान गर्ने र वैदेशिक रोजगारीमा गएकालाई श्रमिकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गरे ।
आर्थिक वर्... |
दुई बर्षपछि ९ हजार नेपाली कोरिया जाँदै, जेठ २६ बाट परीक्षा सुरु हुने काठमाडौं। दुई बर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखि-३ असारमासम्म सञ्चालन हुने भएको छ।
स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो। २६ बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकि... |
साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम रियाद । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ।
साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो।
यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रो... |
दश महिनामा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार गएको वैशाख म... |
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न काठमाडाैं। युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन ”नेपालको बिद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण ” विषयमा केन्द्रीत बिमर्शका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद डा. बिद्यानाथ कोइराला, डा. पार्बती ढुङाना र ... |
अमेरिकामा लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरुको नेतृत्व काठमाडौं। अमेरिकामा लायन्स क्लब इन्टरनेशनलको बिभिन्न राज्यहरुको केही लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरु पनि अग्रस्थानमा आएका छन्।
क्यालिफोर्निया राज्यको डिष्ट्रिक्ट ३C-४ मा राजेन थापा पहिलो नेपाली डिष्ट्रिक्ट गभर्नर भएपछि अरु नेपालीहरु पनि उत्साहका साथ डिष्ट्रिक्ट स्... |
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् ।
गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्... |
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको उडान सुरु, यस्तो छ उडान तालिका काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको छ । जजीराले यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा ... |
जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ सञ्चालन हुँदै काठमाडौं । नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको ... |
अष्ट्रेलियामा बुद्ध जन्मस्थलसम्बन्धि दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित अष्ट्रेलिया । अष्ट्रेलियाको बेन्डिगोमा निर्माणाधिन विश्वकै ठूलो बौद्ध स्तुपामा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको गलत सन्देश हटाइएको छ । लुम्बिनि -कपिलबस्तु विश्वब्यापी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको आग्रहमा उक्त गलत संदे... |
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि काठमाडौं।कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो नौ महिनामा वैद... |
भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग लन्डन।बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब... |
नेपाल–अमेरिका सम्बन्ध सदैव मित्रवत् वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताएका छन्। उनले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गरेका हुन्।
विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्... |
नेपाली राजदूत अधिकारीले प्रस्तुत गरे इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय र... |
श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लागेका मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसि... |
वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु, विभाग भन्छ– केही व्यक्तिहरुमाथि अनुसन्धान भईरहेको छ काठमाडौं। वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ।
‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा... |
अमेरिकामा पनि फुट्यो एनआरएनए वासिंगटन डिसी । अमेरिकाको गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ। संघको अन्तर्राष्ट्रिय समन्वय समितिका तर्फबाट अमेरिकाज क्षेत्रीय संयोजक तथा सहसंयोजकहरुले अप्रिल २४ तारिक सांझ एक विज्ञप्ति जारी गरी बर्तमान अध्यक्ष बुद्धिसागर सुबेदीको कार्यसमिति विघटन गरेर नयां कार्यसमिति गठन गरेको घोषणा गर... |
साउदीमा ध्वजाबाहक जहाज पुग्दा नेपालीमा झल्किएको खुसी रियाद । सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे। साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौंको हवाई सम्पर्क सञ्जाल... |
जेठ २ गतेदेखि कुवेत–भैरहवा सिधा जोडिँदै काठमाडौं । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ। उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ। बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी ए... |
साउदीमा नेपाली राजदूतावासको सेल्टरबाटै हराए नेपाली इटाली। साउदी अरबमा मजदुरीका लागि गएका एक जना नेपाली मंगलबार देखि हराएका छन्।
सन्तोष साह कानु नाम गरेका उनि साउदी अरब, रियादको बथा भन्ने ठाउँबाट मंगलबार राति साढे नौ बजे देखि हराएका हुन्। नेपाली राजदूतावास रियादले उनलाई दूतावास कै सेल्टरमा राखेर नेपाल पठाउने प्रक्रिया स... |
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीसँग उपाध्यक्ष र कोषाध्यक्षले मागे स्पष्टीकरण (पत्रसहित) वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको ग्लोवल सम्मेलनका नाममा नेपालमा दुई गुटका छुट्टा छुट्टै नेतृत्व चयन गरेर देखाएको रमिता सकिएको केही दिनमै गैर आवासीय नेपाली संघ, अमेरिकामा उपाध्यक्ष र कोषाध्यक्षले अध्यक्ष बुद्धि सुवेदीसँग स्पष्ट... |
सोसाइटी अफ नेप्लिज इन अमेरिकाद्वारा ब्रान्फोर्डमा नयाँबर्ष धुमधामसँग मनाइयो काठमाडौं । सोसाइटी अफ नेप्लिज इन अमेरिका ब्रान्फोर्ड कनेटिकटमा अप्रिल १७ सोमबार नयाँबर्ष २०७९ धुमधामसँग मनाइएको छ।
न्यू हेभन अन्नेक्स क्लबमा ठुलो जमघटका बीच औपचरिक कार्यक्रम सोमबार साँझ ६ बजे सुरु भएको थियो। कार्यक्रमको सञ्चालन वर्तमान कार्यसमि... |
मिचिगनमा नयाँ वर्ष २०७९ मनाइयो अमेरिका । मिचिगनको डेट्रोइटमा नयाँवर्ष २०७९ का अवसरम कार्यक्रम सम्पन्न भएको छ। नेपलिज एसोशियशन अफ मिचिगनले अप्रिल ३ आइतबारका दिन नोभी सिभिल सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली मौलिक लोक, आधुनिक एवं अंग्रेजी गायन र नृत... |
कतारमा बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान
काठमाडौं । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन... |
कतारमा २१ जना नेपालीले पाए क्षमादान काठमाडौं । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन्। कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन्।
कतारस्थित नेपाली दूता... |
नयाँ वर्षको अवसरमा प्रवासी नेपाली मित्र मंचद्वारा नेपाल-भारत विचार गोष्ठी आयाेजना नयाँ दिल्ली। सन् १९९० देखि भारतमा नेपाली चेलीबेटी बेचबिखन बिरुद्ध र बालबालिकाहरुको उद्दारको लागि काम गर्दै आएको संस्था प्रवासी नेपाली मित्र मंचद्वारा नेपाल भारतबीच विचार गोष्ठी तथा सास्कृतिक कार्यक्रम आयाेजना गरेका छ। नयाँ वर्षकाे अवसरमा ... |
अमेरिकाको डेलावर आसपासका नेपालीले नयाँ वर्ष २०७९को स्वागत कार्यक्रम धुमधामसंग मनाए अमेरिका । डेलावर तथा यसको नजिक बसोबास गर्ने नेपाली समुदायले आउदै गरेको नेपाली नयाँ वर्ष २०७९ को स्वागत कार्यक्रम गत शनिबार धुमधाम संग मनाएका छन् । कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको हो । बिदेशी भुमिमा बसोबास गरेपनि हरेक नेपा... |
४ दिने भव्य कार्यक्रमसहित अमेरिकामा ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ जर्मनटाउनमा सर्दै काठमाडौं। अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बेल्सभिलेमा रहेको ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ (एनइसीसी) मेरिल्याण्डकै जर्मनटाउनमा अझै भव्य स्थानमा सर्ने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि ४ दिनसम्म ... |
श्रममन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, इपीएस सम्झौता छिट्टै नवीकरण हुने काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ-सुकले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहीआएको सम्बन्ध,... |
नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल ... |
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली टर्कीबाट पक्राउ काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्... |
अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर बन्ने टेक्सास । अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यको हटोमा ग्रेटर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको हो ।
आगामी अप्रिल १० तारिखमा राम नवमीका दिन नेपाली नयाँ बर्षको समेत ... |
बानाको चुनावमा जे देखियो, अध्यक्ष पदमा पन्त बिजयी अमेरिका । बानाको अध्यक्ष पदमा पुनः सुबोध पन्त विलास बिजयी भएका छन् । पहिलो कार्यकालमा निर्विरोध अध्यक्ष भएका पन्त दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष हिरा गुरूङसंग प्रतिस्पर्धा परेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: भिम केसी र हिरा खत्री निर्विरोध भएका हुन् ।
वरिष्ठ उ... |
अमेरिकाको सान फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा ुनेपाल डे परेडु आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए ।
परेड मूल आयोजक समितिका नेपाल प्रतिनिध... |
एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको अध्यक्षमा युवराज बराल निर्वाचित नयाँ दिल्ली। भारतमा छरिएर रहेका नेपाली तथा गोर्खाली समुदायका ब्यबसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको पाँचौ आसन्न अधिवेशनले अध्यक्षमा युवराज बराललाइ निर्वाचित गरेकाे छ। नयाँ दिल्लीस्थित एनसीआर क्षेत्र नोएडामा आइतबा... |
खोटाङ सेवा समाज कतारको अध्यक्षमा श्रेष्ठ खोटाङ । खोटाङ सेवा समाज कतारको अध्यक्षमा कैलाश श्रेष्ठ चुनिएका छन् । कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको ११ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा शुक्रबार सम्पन्न अधिबेसनबाट समाजको बरिष्ठ उपाध्यक्षम... |
अनेसास डिसि मेट्रो च्यापटरको नयाँ ऐतिहासिक कार्यक्रम काठमाडौँ। यही २०२२ मार्च २६ का दिन डिसि मेट्रो च्याप्टरको आयोजनामा एक साहित्यिक समारोहको आयोजना गरेर प्रसिद्ध बाल साहित्यकार तथा अनेसास केन्द्रकी सचिव कवयित्री विमला ढुङ्गाना निरौला काहालै प्रकाशित मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को सम... |
भारतमा मनाइयो नेपाली सेना दिवस, भारतीय डिजीएमआई लेफ्टिनेन्ट जनरलसहित ३५ देशका सैनिक सहचारीको उपस्तिथि नयाँ दिल्ली। राष्ट्रिय सुरक्षा, आन्तरिक एकता र विश्व शान्तिको इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापना दिवसका अबसरमा छिमिके मुलुक भारतमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ।
नेपाली राजदूतावास नयाँ दिल्लीमा का... |
एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।
सम... |
राज्य सांसद भण्डारीको पहलमा बानालाई दुई लाख ५० हजार डलर मेरिल्याण्ड । बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बानाका लागि मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह... |
बैदेशिक रोजगार: ८ महिनामा १९ हजार बढीले लिए श्रम स्वीकृति काठमाडौँ। कोरोनाले सुस्ताएको बैदेशिक रोजगारको क्षेत्र विस्तारै उठ्दै गइरहेको छ। कोही उज्ज्वल भविष्यका लागि त कोही पढ्न, कोही चाहिँ धन कमाउन बिदेशिएका छन्। जो जसरी गए पनि पछिल्लो समय नेपालबाट विदेशिनेको संख्या बढ्दो छ।
जनगणनाले सार्वजनिक गरेको तथ्यांक अनुसार अहि... |
कोरियामा नेपाली श्रमिकको भिषा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित हुने सउल । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि ... |
अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ मा काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ गते हुने भएको छ। ८१ वटा राष्ट्रहरू सम्मिलित युवा प्रजातान्त्रिक संघको उक्त कार्यक्रमलाई राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुख्... |
श्रममन्त्री श्रेष्ठसँग सिसेल्समा कार्यरत नेपालीहरुको भेटवार्ता काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको टोलीले सुक्रबार पूर्वी अफ्रिकामा अवस्थित पर्यटकिय मुलुक सेसल्सको भ्रमण गरेको छ । पहिलो पटक सेसेल्स पुगेको श्रम मन्त्री सहितको टोलीले त्यहा रहेका नेपालीहरूका समस्यालाई नजिकबाट बुझ्न र... |
एनआरएनएको विवाद समाधानतर्फः चैत १० र ११ मा विश्व सम्मेलन काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ ।
अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको... |
नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।
मन्त्री श्रेष्ठले नेपाल र कतारबी... |
मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने घोषणा मलेसिया । मलेसिया सरकारले आप्रवासी कामदार लगायत सम्पूर्ण निजी क्षेत्रमा काम गर्ने कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ ।
मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ स... |
हामीलाई सिधै इराक उड्न देउ सरकार ! इराक । इराकमा रहेका श्रमजिबी नेपालीहरुले नेपाल आएपछि फर्कनको लागि भारतको बिमानस्थल वा नेपालकै बिमानस्थल बाट एजेन्ट लाई चर्को सेटिङ शुल्क तिरेर आउनु परेको गुनासो गरेका छन् ।
मार्च ८ मा सम्पन्न प्रवासी नेपाली समाज सुलेमानिको सामुहिक बैठकले नेपाल सरकार बाट इराकमा रहेका नेपालीका लागि सहज ... |
नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति काठमाडौं । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रि... |
किन रोकियो इजरायल जाने केयरगिभरको प्रक्रिया ? काठमाडौं । इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् । इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलक... |
अमेरिकाको मेरिल्याण्ड राज्यसभाबाट दशैं विधेयक बहुमतले पारित बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा एक दिन दशैं डे मनाउने प्रस्ताव अघि बढेको छ । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका सांसद ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक राज्यसभाको पूर्ण बैठकबाट मार्च १७ विहीबार पारित भएको ... |
नेपाल–युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत काठमाडाैं। नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्व... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.